@@Saguna1Nani le bujeko xainau tmi jasto le garda yeti dukha mahangai bhognu pareko xa. Raja le k choryo xa kei proof neta ta 101chor hun janata lai luteo hepeko tha xaina raixa ki
म एक अाम नेपाली देशमा भइ रहेको बेतिथि ले लखेटेर हाल कुवेत मा छु ... राष्ट्रि प्रमुख र्े राष्ट्र पिता रे ..जाेजस ले राष्ट्रपति काे हात बाट टीका लगायका छन् तिनिहरु का मात्र हैन तिनका ३. पुस्ता सम्म को भबिस्य अन्धकार हुने भो भनेर साेचदा भाे देशकाे एक मात्र अभिभावक हुनुहुन्छ त्यो हो राजा जस्ले देश र जनता को रछ्या गर्नेछ ....🇳🇵🇳🇵🇳🇵 जय नेपाल मात्रुभुमी..
अचम्म लाग्छ जनता देखेर पनि आखिर भेडा नै हुन सबै,,अगाडिको मान्छे जता हिड्यो त्यतै हिड्छन,,अस्ति भर्खरको बाढी पहिरोले सरकार र पुर्ब राजा भनाउदा कता थिए कुन्नी तर अहिले जनताले खोज्दै हिनेका छन ,खै आफ्नो देश भन्दा प्यारो यी मान्छे हुदैनन ,चेतना जगाउ नेपालिहरु हो चेतना
@@BijayShahi-p7i chunaab ma aaye ko vote satya huntheyo bhaney k Nepali janta ley mcc chaahey ka xan? Yek patak harek Nepali janta lai sodh anii mcc pass garney hru ley paayeko vote lai her thaha hunxa. Same yahi case ho raja ko ma. Janta ley raja chahanxan tara vote deshdrohi hru ley paauxa
यो हेर्दा त राष्ट्रपतिकोमा टीका लगाउन जानेमा मन्त्रीहरू,प्रधानमन्त्री ,अन्य पार्टीका नेता र नेताका झोलेहरू,कर्मचारीहरू र एका दुई सर्बसाधारण जनतादेखिए भने राजाको मा स्वतहस्फुर्त सर्बसाधारण जनताको भिड देखियो।
देश लाई माया गर्ने राजा हो राष्टपति भनेको देश लुट्ने हो देश लाई माया गर्ने ले राजा साग टीका लगाए अनि झोले कार्यकर्ताहरुले भ्रष्टपति साग टीका लगाए जय देश जय राजा
नेपालमा नेता हरु सब लाई जेल हाल्ने अनि मिडिया एउटै मात्र राख्ने मनपरी बोल्न नपाउने सोसल मिडिया बन्द गर्ने र सब लाई रोजगार ग्यारेन्टी भए राजा को पछि लाग्न तयार हो म चै नत्र यो नेता र राजामा केही फरक छैन। बिना रोजगार हामीलाई के राजा के नेता फूलपाती मै बिदेश जानु परेको छ।।
राश्ट्र का प्रमुख यी दुबै हुन तर पुर्ब र बर्तमान अहिले हेर्दा पुर्ब राजा लाई उकास्ने उचाल्ने वा लहर मा अघि बद्ने नेपाली बानिहुन्छ हेरौ यो खेल को रुप हेरौ
राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवकी जय जय जय ; नेपाल आमाको विशेष चाहान एवं तमाम जनजनको मुटुका धड्कन श्री ५ ज्ञानेन्द्र शाह सहित सपरीवारमा विजया दशमी - २०८१ को मङ्गलमय शुभकामना ❤
राजा भनेको राजा हो राष्ट्र निर्मता को जय हो 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺
योदेशको भाग्य र भविष्यभनेकोनै राजामात्रहो जयदेश जयनरेश ।।
राजा भनेको राजा हो। राष्ट्र निर्माता
यो चोर राजाले के गर्या छ
@@Saguna1 तिम्राे चाेर के पि वलिले के गर्या छ
@@Saguna1 आज म नेपाली मेरो देश नेपाल भन्न त पाएका छौ
@@Saguna1Nani le bujeko xainau tmi jasto le garda yeti dukha mahangai bhognu pareko xa. Raja le k choryo xa kei proof neta ta 101chor hun janata lai luteo hepeko tha xaina raixa ki
गणतन्त्र बेकाम, राजा आउ देश बचाऊ। सबै भन्दा उच्चकोटिको राजसंस्था।
राष्ट्रघात् र जनघात् गर्ने दल र उनका भ्रार्ति ग्याङ्ग माथि जनताहरुकाे विश्वास् र अास्था घटेकाे उदाहरण भएछ।
L all pp😊😅😊@@DurgaPrasadRijal-e8h
श्री ५ महाराजा धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको जय होस् , राज संस्था जिन्दावाद .. राजा नेपाल र नेपालीका सान हुन् ..
राज सस्था चाहियो गणतन्त्र चाहिदैन राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵
राजा भनेको राजा हो
जनताले प्रत्यक्ष निर्बाचीत कार्यकारी को ब्यबस्था खोजेका छन।देशको अभिभावक को रुपमा राजसंस्था अपरिहार्य छ।राजा सबैका साझा।
हाम्रो राजा हाम्रो देश
आतंककारी को सरकार भन्दा 100% राजा ठिक छन राजा
सहि कुरा नानि राजा राजानै हाे माहाज धिराजाकाे जय बडामाहारानिकाे जय हिन्दु राष्ट्र नेपालकाे जय 7:34
धिक्कार छ गणतन्त्र का नेताहरुलाई।
King is king ❤🎉
सिमित गणितमा आउने फटाहाहरुको लागि पुर्ब वा पक्षिम राजा होला तर असिमित जनताको मुटुमा धुकधुकी भएर सधैँ बसिरहने राजा सबैको साजा हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा सबैको निस्वार्थ अभिभावक हुन् 🇳🇵जय राजसंस्था जिन्दाबाद🇳🇵🇳🇵
राजतन्त्र जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Raja bhaneko raja ho
नेपालीको आन मान सान राजा नै हो।राजतन्त्र जिन्दावाद।कालो गणतन्त्र मुर्दावाद।
Jai desh Jai naresh
Jay des jay naresh🙏
नेपाल र नेपालीको कल्याणको लागि यो मुलुकमा कुनै न कुनै किसिमको राजतन्त्र अपरिहार्य छ!
जय देश जय नरेश!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
राजा देसकै अभिभावक हुन। जयहोस राजसँस्थाको।
राजा भनेकाे राजाहाे।राजालाइशुभकामनाछ ।
राष्ट्रपति नेताको राजा देश र जनताको
म एक अाम नेपाली देशमा भइ रहेको बेतिथि ले लखेटेर हाल कुवेत मा छु ... राष्ट्रि प्रमुख र्े राष्ट्र पिता रे ..जाेजस ले राष्ट्रपति काे हात बाट टीका लगायका छन् तिनिहरु का मात्र हैन तिनका ३. पुस्ता सम्म को भबिस्य अन्धकार हुने भो भनेर साेचदा भाे देशकाे एक मात्र अभिभावक हुनुहुन्छ त्यो हो राजा जस्ले देश र जनता को रछ्या गर्नेछ ....🇳🇵🇳🇵🇳🇵 जय नेपाल मात्रुभुमी..
राजा भनेको राजा हो।राजा आउ राज गर यि चोर डाका लुटेरा नेतालाई लखेटी मसती गर।
राजाले मस्ति गर्दैनन् , देश र जनताको उन्नतिमा लाग्छन् ।
राजा आउ देश बचाउ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉जय नेपाल ❤❤❤❤🎉🎉🎉🎉🎉
पुर्व राजा होइन राजा पुर्ब हुदैन जय रास्ट्र बाद
राजा भनेको राजा हुन राजा आउ देश बचाउ जय देश जय नरेश जय होश सबै जनाको हजुर हरु लाई धन्यबाद हजुर सहि हो नेता ले देश सके
राजतन्त्र जिन्दाबाद
King is king
राजा भनेको राजा हो ❤❤❤❤❤
राजा आउ देश बचाउ 🕉️🕉️🙏🙏🇳🇵🇳🇵
राजा अजको आवश्यकता 🙏🇳🇵
बाघ भनेको बाघ हो। स्यालहरू बाघ बन्न खोज्दाको परिणाम हो यो। राजा आउ देस बचाऊ❤❤❤🎉🎉🎉
राजा भनेको राजा हुन🙏🙏
🇳🇵☘️🌷राजा शुभकामना छ🌹☘️🇳🇵
Raja Aau dess bachau ❤❤❤❤
Rajabhanekorajaho❤❤❤❤❤❤
Jaya desh jaya naresh 🙏🙏
राजा भनेको राजा नै हो।
अचम्म लाग्छ जनता देखेर पनि आखिर भेडा नै हुन सबै,,अगाडिको मान्छे जता हिड्यो त्यतै हिड्छन,,अस्ति भर्खरको बाढी पहिरोले सरकार र पुर्ब राजा भनाउदा कता थिए कुन्नी तर अहिले जनताले खोज्दै हिनेका छन ,खै आफ्नो देश भन्दा प्यारो यी मान्छे हुदैनन ,चेतना जगाउ नेपालिहरु हो चेतना
जनताले मानेको राष्ट्रपिता भनौ या राष्ट्रपति राजानै हुन्।
हामी गणतन्त्र र राष्ट्र पति भन्ने शब्द बिर्सन चाहान्छु
गणतंत्र हैन राजतंत्र चाहिन्छ राष्ट्र पति हैन राजा चाहियो
Jaya hos king
जय राष्ट्र निर्माता🙏🙏🇳🇵🇳🇵
श्री ५ महाराजधिराज सरकार को जय जय जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ॐ जय दुर्गा माता।राजा आउ देश जनता धर्म संस्कार जोगाउ।
jay king
Raja best 🙏🇳🇵😍👏
Raja vaneko raja ho
Good raja ho raja
King king 👑👑
इतिहास मर्दैन जिवित नै छ तस्बिर आफै बोल्छ को कस्का लागि कति समर्पित छ भन्ने पुष्ठि साबित छ।
राजा सबैको साझा 🙏जय देश जय नरेश 👑🇳🇵🚩🚩🚩♥️♥️♥️❤️💐💐💐💐
बडा दसैं को दिन श्री ५ महाराजा धिराज को हाथ बाट टीका लगाउन पाउनु भनेको भाग्य को कुरा हो। ❤
राजा राजा हो
राजाको मा गएका जनता हुन भने रास्ट्रपति को मा गएका कर्मचारि र कांग्रेस कार्यकर्ता हुन ।जनता आलु जान्छन रास्ट्रपति कहाँ !
Ani tetro vote liyaune dal haru ko vote chahi kasko ni.....janata sabai rajawadi hudai hoina
@@BijayShahi-p7i chunaab ma aaye ko vote satya huntheyo bhaney k Nepali janta ley mcc chaahey ka xan? Yek patak harek Nepali janta lai sodh anii mcc pass garney hru ley paayeko vote lai her thaha hunxa. Same yahi case ho raja ko ma. Janta ley raja chahanxan tara vote deshdrohi hru ley paauxa
King is king ❤❤❤❤❤
यो हेर्दा त राष्ट्रपतिकोमा टीका लगाउन जानेमा मन्त्रीहरू,प्रधानमन्त्री ,अन्य पार्टीका नेता र नेताका झोलेहरू,कर्मचारीहरू र एका दुई सर्बसाधारण जनतादेखिए भने राजाको मा स्वतहस्फुर्त सर्बसाधारण जनताको भिड देखियो।
राजा संग राष्ट्रपतिको तुलना हुन सक्दैन। किनकि राजा पार्टी भन्दा धेरै माथि छन् भने राष्ट्रपति भनेको पार्टी को एक झोले कार्यकर्ता मात्र हो।
राजाभनेको राजानै हो रास्ट्रपति भनेको भस्ट्रचारी हरुको नाइके हो
देश लाई माया गर्ने राजा हो राष्टपति भनेको देश लुट्ने हो देश लाई माया गर्ने ले राजा साग टीका लगाए अनि झोले कार्यकर्ताहरुले भ्रष्टपति साग टीका लगाए
जय देश जय राजा
राज तनत❤जिनदा बाद❤
राष्ट्रपतिको हातको टिका लाउन मात्र भ्रष्टाचार मात्रै जान्छन्।
निर्मल निवास जिन्दावाद ! अहिलेका नेताहरुले देश र जनताको भलाइकोलागी केही राम्रो गर्देको भय यहाँ कोहि आउँथ्यो र ???
राष्ट्रपतिको हात बाट टीका लाउने सबै पार्टीका झोले र देश लुटेरा हुन
राजा भनेको सधैँ राजा नै हुन्छ ।
निर्मलनिवासमा झाेले कार्यकर्ता काे भिड,राजाकाे निवासमा राष्टबादी नेपाली हरूकाे ठुलाे भिस ,असत्य र सत्यकाे बिजया दशमी,अब राजतन्त्र अाउने संकेत हाे या ।
नेपालमा नेता हरु सब लाई जेल हाल्ने अनि मिडिया एउटै मात्र राख्ने मनपरी बोल्न नपाउने सोसल मिडिया बन्द गर्ने र सब लाई रोजगार ग्यारेन्टी भए राजा को पछि लाग्न तयार हो म चै नत्र यो नेता र राजामा केही फरक छैन। बिना रोजगार हामीलाई के राजा के नेता फूलपाती मै बिदेश जानु परेको छ।।
❤shree.5.paach maharaja diraj gyanendra bira bikram saha deb ko jai
Humro raja humro desh pran bhanda pyaro cha raja aur desh bachao
कार्यकर्ता बाहेक अरु त भए पो त । अनि दोहोर्ई तेहर्याई तिनै मनत्री नेताका फोटा नदेखाए क देखाउने त ।
Jay raja 🥰🥰🥰🥰🥰 Jay Nepal 🥰🥰
नेपाली जनता ले आँखा खोल्दै ! राजा बिना नेपाल अधुरो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
म चाँहि रास्ट्रपति को हातबाट टीका लगाउनु भन्दा बरु खालि निधार नै ठिक छ
राजा आऊ देश बचाऊ
King is King is very important to my Nepali King 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑
रास्ट्रपति को हातबाट टिका थाप्ने पार्टी का झोले हुन 😂
राजा राजै हुन 👌👌🙏🙏🙏
राश्ट्र का प्रमुख यी दुबै हुन तर पुर्ब र बर्तमान अहिले हेर्दा पुर्ब राजा लाई उकास्ने उचाल्ने वा लहर मा अघि बद्ने नेपाली बानिहुन्छ हेरौ यो खेल को रुप हेरौ
❤🎉❤🎉❤ जय देश
जय नरेश !!
राजा राजा नै हुन्छ अनि झोले झोले नै हुन्छ जति गरे नी 😂
राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवकी जय जय जय ;
नेपाल आमाको विशेष चाहान एवं तमाम जनजनको मुटुका धड्कन श्री ५ ज्ञानेन्द्र शाह सहित सपरीवारमा विजया दशमी - २०८१ को मङ्गलमय शुभकामना ❤
शुभकामना
Normal nibash zindabad
Raja jindabad ❤
🇳🇵🇳🇵🇳🇵🇳🇵It is better to be ruled under a lion rather than thousand wolves🙏🙏🙏🙏
Long Live our KING🙌🙌🙌🙌
३ करोड जनता को गणतन्त्र हैन यो देश बेच्नेहरु को तन्त्र हो
Raja vaneko rastra nirmata ho🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा आउ देश बचाउ
काहा को राजा काहाको रास्ट्रपति ! जमिन आस्मान फरक। राजा भनेको राजानै हो !
❤ wuhale vannuvako kura sahi thik ho la
हामीलाई याेदेशलायि सुहाउने यकमात्र राजानेेहाे जयनेपाल
राजाको हातबटाको टीको लाउन पर्छ सबैले राजा जिन्दावाद ❤❤❤❤
यो पौडेलको हातको टीको लाएसी भाग्य नै बिग्रिन्छ। देश त बिग्रेकै छ
King is King ..!!
King is always King....!!
समयले कोल्टो फेरेको सन्केत बुझ्है सत्ताधारी हो ।
Jay desh jai naresh
गणतन्त्र लुत तन्त्र
मुर्दावाद राजतन्त्र जिन्दावाद जिन्दावाद जिन्दावाद
Jay Rashtradev shree Pashupatinath Jay Desh Jay Naresh ❤