रियासा र भटभटे माइलासँगको रमाईलो गफगाफ,भटभटेको बिगत,भिक्टरको नाम लिदा रियासा परिन फन्दामा..! E- TALK
Вставка
- Опубліковано 17 лип 2022
- रियासा र भटभटे माइलासँगको रमाईलो गफगाफ,भटभटेको बिगत,भिक्टरको नाम लिदा रियासा परिन फन्दामा..! E- TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #Etalk - Розваги
धेरै राम्रो जोडि मन पर्छ सधै भरी यो जोडि नछुटोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨💞💞
यो जोडी निरन्तर कायम रहोस शुभकामना
रमाईलो जोडि लाई लिनुभएछ आज धन्यवाद सर यो मीठो सम्वादको लागि
सबै भन्दा गार्हो छ कमेडी सिरियलको कोही पनी कलाकार हरु नछुटुन् र गार्हो छ सिरियल सदा सदा आइरहोस हेरी रहन पाउ गर्हो छ युनिटलइ धेरै धेरै शुभ-कामना
यो जोडि को ईन्टरभ्यु कुरीरहेको थिईए आज सुन्ने मौका पाइयो धन्यवाद न्युज 24 लाई र दुबै जनालाई 👍👍👍👍👍👍🙏🙏🙏🙏
रमाइलो जोडी पुतली र भट्टे,,अति रमाइलो एपिसोड,दुवै जना लोकपि्रय कलाकार,,भट्टे दाइ लजालु अनुशासन सोझो
अत्यन्तै मन पर्ने जोडी शुभकामना !!! ❤️❤️🙏🙏💘💘
Hlo hv m xx
अति नै रमाइलो जोडी भटभटे र पुतलिकाे जहिल्यै फलाेस फुलाेस
यो जोडीले अझै १०० बष सम्म दिनु होला सफलताको कामना सहीत आशिरबादछ रिस उठने लभ मच मच
सदाबहार एक्दम राम्रो मन्पर्ने जोडी .. गार्हो छ है गर्हो ..रीसट्नि
भटभटे र पुतली काे जोडी लाई सफलताको सुभ कामना
become दादालाई सफलताको शुभकामना यो याद resouce नछुटाई हेर्ने गरेको छु
यी जोडि को कुरा सुन्न र सिरेल हेर्न सारै मजा आउँछ
हेर्दाहेर्दै 45 minutes यति छिटो बितेको पत्तौन नै भएन best जोडि
अत्यन्तै मन पर्ने जोडि जमेको छ
रियासाको स्वार मन पर्छ्💚
रियासा र भत भते को जोडी य्कदम मिलेको छ
Vharkher garaho छ हेरेर आको interview हेर्न एकदम मन पर्ने जोडी हाम्रो प्यूठानी सान
यो जोडि कहिले पनि नछुटोस सफलताको शुभाकामना रिस उठ्नी
रमाइलो जोडी र रमाइलो सम्बाद को लागि धन्यवाद तिनै जनालाई तर रियासा जि को जीवन संघर्स रहेको थियोे यो बारेमा बुझ्न् पाइयको भय राम्रो हुन्थ्यो बेगम जि को मात्रै सुन्न पाइयो
राम्रो छ जोडि कहिल्यै नछुट्टोस गाह्रो छ हो सिरियल 👍️👍️
Haning kecil anginceng ameng kea dedaunan film video ati keating adapati kuis atau njamin tema6 batuan sedimen urutan membuat disain wardi bonia
Harga ketahun alquran us lan melakukan tiga contoh untuk
अन्तरबार्ता लिने प्रश्नकर्ताको प्रश्न सोध्ने शैली धेरै दामि छ !❤️🍁😊🙏🇳🇵
मेरो छोरी लास्टै fan हो।।। र म पनि
Begum daju & Riyasha baini kati saral bujhne ra cool thank you
राम्रो जोडि हो यसलाई मायाको रुपमा लिएर अगाडि बडनु
रिसुटनी,सारै राम्रो साथै गारो छ हो मलाई best comedy सिरीएल
एक्दमै राम्रो कियास्मेस्टी मिलेको छ यो जोडि अज्जै राम्रो राम्रो गर्दै जानू होला मेरो एक्दमै मन पर्ने नाम बेगम दाइ र रियशा दाहाल
एकदम मन पर्ने जोडी तपाईं दुई जना यसरी नै सधै अगि बढ्नु सोचेको जस्तै राम्रो हुँदै जाहोस कहिले टाढा नहोस तपाईं दुई सफलता को शुभकामना मिस यु भट्भटे माईला पुतली 🇳🇵💟💐🌸🧡💛🌹💜🙏💐🌸💟🇳🇵
राम्रो छ अझै कहिलेकाहीँ राजनितिले गर्दा दुखपाएकाे कुराहरु पनि देखाउनु पराे
बेगम सरको दुःख को कुरा सुनेर ॥एउटा राम्रो ज्ञान हासिल गर्ने मौका मिल्यो॥ अझै प्रगतिको कामना गर्दछु ॥म नि नियमित दर्शक गार्हो छ हो को ॥🙏🏻🥰
भट्भटे दाजु को कथा ले त आँसु नै झारी दियो ।
कति ईमानदार हाम्रो बेगम नेपाली जि !
My favorite couple.... Good luck for more success.... 👍from Darjeeling
यो जोडि चाहि कहिलै नछुटोस यहि छ मेरो सुभकामना दुबै जनालाई रिस उठनि
साच्चै रमाइलो जोडि गाह्रो छ हो । रिसउठनी पुतली र भट,भटे दुबै जना तपाइँ हरुको कलाकारिक्ता निरन्तर हेर्न्न देख्न्न पाइयोस् धेरै धेरै सफलताको सुभकामना।♥️🙏
धेरै राम्रो छा जोडी ❤️❤️🙏🙏
हो सरै दुख को कुरा सुनियो र गर्यो भने सक्सेस चाई भैने रैछ सेवा को मेवा सहि छ
भटभटे माइलाको जिन्दगिमा लक्ष्मिको रुपमा रियासा प्रबेष भइछन
राम्रो लाग्यो तपाईहरुको अन्तरबार्ता
Begum bhai such a clear person 🙏🏻❤️
राम्रो अनि सुन्दर जोडि, पुतली अनि भटभटे माईला साथमा मेरो ७६ वर्ष आमाको खुबै मन देखि रुचाउने हुने नेपाली सिरियल। अझ कहिले काही युट्युवमा दोहोर्याई तेहोराई हेर्न मन पराउनु हुन्छ। यो दुई जोडिले धेरै आमा बाबु दर्शकहरुको मन मुटुमा बस्न सकेको छ।
हलाे रियासा बुनु अनि भटभटे माइला काे जाेडि धेरै राम्रो छ इ जाेडि काे साथ कहिले नछुटाेस इ जाेडि ले बिहे गरे जन कति राम्रो हुन छ ल तपाई हरु दुई जाना लाई धेरै धेरै बधाई छ ल
Great inspiration...... Love you both
रमाइलो जाेडी हाे धन्यवाद ।
रमाइलो जोडी
Most beautiful and talented actress riyisha dahal love you
भट्भटे माइला भनेर चिन्ने जतिले म संघ जोडिनुहोला🤣
सारै राम्रो जोडी
यो जोडी अति राम्रो छ कहिले पनि नछुट्टसो गारो छ मा
धेरै राम्रो जोदि
Dami chha interview riyasha and bhatbhate
Dami xa
Best 👍 Beautiful Jodi ko interview herna pauda nikai khusi lagyo safaltako suvakamana xa 2 jana lai.
भटभटे माइला काे पहिला काे दुःख सुन्दा कस्तो मन छोयो।
धेरै राम्रो सिरिएल छ दुबै जना को अभिनय दामी छ।म नछुटाई हेर्ने मान्छे हु।
एक उत्कृष्ट जोडी ❤️❤️❤️
भटभटे माइला प्यूठानी बेगम I like its,
डाँफे चरी की परि रियाशा we love you ,
Best actor, best of luck.
My Favourite Begam Ji Riyasha Ji Super 👍 interview
Awesome 👌 👏
असाध्यै धेरै भन्दा धेरै सुहाएको छ सुन्तली भटभटे रोल्👍️
VR Ko Jodi Dherai Ramro chha
धेरै राम्रो जोडी राम्रो गर्दै जानुबधाई छ
राम्रो छ जोडी
बेगम जि को र रियासा को जोडी कहिलै नछुतोस
Good interview
best jodi xa bhatbhate ra putaliko malai dherei man praxa👌👌🙏🙏
Saraii ramro jodi xa hjrharuko❣️❣️❣️🙏🙏🙏
Yo jodi ramro chha kahile pani na xu thnu hai hajur
I like ur serial 👍👍👍❤️❤️❤️
Very good interview giving bhat bhate and riyasa sister
I love barbatay support frm 🇧🇹
Good performance
Dherai Ramro jodi congratulations both of you
Good luck with your series
दामी जोडी
गाराे छ हाे मलाई सारै राम्राे याे जाेडि
जाेडि जमि रहाेस सदा प्रगतिकाे लनगि शुभकामना ।।।
Kati ramro jodi 👌🥰👌👌👌
Begam nepali so innocent brother ❤❤
हाँस्य टेलिसिरियलमा, सुन्तलि धुर्मुस, मँगलि हनुमान, भट्भटे पुतलि, अत्यन्तै राम्रो हास्य कलाकार हरू हुनु हुन्छन् , मलाई मनपर्ने सबै ,
बेकम दादा ला इ सफल तालको सूभ कामना
रीयासा साह्रै मन पर्छ ,राम्री पनी ,बुझकी शिक्षाीत पनी ,बाेलाईराम्राे छ खुबै मन पर्छ
Wow nice jodi
very good interview
Nice couple
कति राम्रो जोडि😳😳😊
गारो छ सिरियल मा सबैले रुचाएको जोडि एकदम राम्रो छ
Talented jodi❤️
nice jodi
राजलाई राम्रो पत्रकार मान्थे तर प्रश्न सोधेको देख्दा त्यति बौद्धिकता लागेन !! प्रश्न सोधाई एकपक्ष छ !! भटभटेलाई सानो देखाउने तर रियासालाई ठूलो देखाउने !! नाटकलाई निजि जीवन सग लगेर जोडेर किन प्रश्न सोधेको ?? जे भए पनि राजको मन पनि संकुचित रहेछ!!
YeSss
Pin this message top up
My favourite ❣️❣️❣️
Super best couple of garho chha ho
I am indin man from Bihar yo jori kasto ramro cha I like you
Good thought riyasa
मेरो बेस्ट रियासा र भट्भटे .....
Sarai ramro
Ak dam ramro jodi x
Mere faibart jodi ho dui Jana👍👍👍
My best hero n heroine b+r jodi love you
हैट दामी बबाल
मैले त नछुताइ हेर्ने गरेको छु!