टप टेलिशृङ्खला गाह्रो छ को भटभटे, पुतली सहित सबै टिम इन्द्रेणी । यस्तो रमाइलो कहिल्यै भएन ।। HD

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #GaroxaHo #Bhatabhate_Putali #Galbandi
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 2,5 тис.

  • @kishanthapa8715
    @kishanthapa8715 Рік тому +4

    आहा कति राम्रो लाग्यो आज त है सबै टिम लाई धेरै धेरै धन्यवाद

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +36

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 Рік тому +65

    यो भटभटे सर ले गर्दा आज ईन्द्रेणी मा सारै नै रमाइलो हुने भयोे सुपरहिट हुने भयोे कृष्ण कँडेल सर लाई मुरी मुरी धन्यवाद सेलुट सेलुट छ।

  • @arjunjethara5318
    @arjunjethara5318 Рік тому +14

    मलाई त भटभटे दाइ र पुतलि दिदिकाे दाेहरि एकदम राम्म्राे लाग्यो । फेरि पनि यस्तै दाेहाेरि सुन्न पाउ उनिहरुलाई हिर्दय देेखि धेरै miss गरेकाे छु । बधाई छ हजुर हरुलाई धन्यवाद

  • @mitramagar1329
    @mitramagar1329 Рік тому +15

    निकै रमाइलो भयो दोहोरी पनि निकै कडा लाग्यो भटभट्टे र पुतलीको💐🎊🙏❤️❤️

  • @chemjongdhanush1399
    @chemjongdhanush1399 Рік тому +9

    भटभटे र रियासाकाे जाेडी अनि प्रस्तुती गार्हाे छ सिरयलकाे लागि सुन हिरा भन्दा चम्किलाे❤️

  • @ishworbk4707
    @ishworbk4707 Рік тому +42

    कति रमाईलो भाको हो गारो छ हो टिमले इन्द्रेणी कार्यक्रममा सबैलाइ देख्न पाइयो सबैलाइ नमस्कार भट्टु र पुतली त दोहोरिमा पनि यति खप्पिस ?कलाकार भनेकै बहु प्रतिभा भाको हुनुपर्छ धन्याबाद सबैलाई।

  • @rcvutuob2566
    @rcvutuob2566 Рік тому +9

    रियसा ले दामि गाउनो हुद‍ोरहे छ स्वर।झन राम्रो छ maya big fan

  • @dhurbathspa4080
    @dhurbathspa4080 Рік тому +7

    कति राम्रो दोरि हो आझ धेरै रमालो लागो ल बधाई छ सम्पुर्ण टिमलाई

  • @narakhatri6532
    @narakhatri6532 Рік тому +7

    गाह्रो छ हौं सिरियका सम्पुर्ण कलाकारहरु ईन्द्रेणीमा देख्न पाउदा धेरै खुसी लाग्यो कृष्ण कट्टेल दाईलाई धेरै धेरै धन्यबाद,भटभटे पुतली बैनी लगाएत सम्पुर्ण टिमलाई सफलताको शुभकामना, मकाउँ चाईनाबट हेर्दैछु,

  • @edge-ji6ce
    @edge-ji6ce Рік тому +11

    wow मेरो favourite भटभटे को जोडि लाई आज इन्द्रेणी मा देख्न पाहियो❤️❤️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +23

    ग्राराे छ सबै टीमकाे बबाल प्रस्तुति हेर धेरै धेरै खुशी लाग्यो सारै रमाइलो हुने भयो आज ।।

  • @balaramtamang7966
    @balaramtamang7966 Рік тому +40

    रियसा मान्छे जति राम्री छ, स्वर झन कति मिठो❤️❤️❤️❤️❤️😍😍😍😍

  • @nponline4270
    @nponline4270 Рік тому +10

    आज Indreni को अान्गन मा .गार्हो छ हो सिलियल को सम्पुर्न कलाकार तिम लाई देख्न पाउदा धेरै खुशी लाग्यो ..सम्मान छ किस्न कदेल दाजु लाई ❣️❣️🙏🇳🇵

  • @bimala9411
    @bimala9411 Рік тому +70

    पुतलि र भटभटे ले यति राम्रो दोहोरी गाऊनु हुन्छ भनेर सोचेको नि थिएन बरै
    ❤️❤️😂❤️❤️ Dharai ramailo dohori Sabi maa mitho samjana🙏🙏

  • @anilachhmi5867
    @anilachhmi5867 Рік тому +5

    लाजवाब प्रस्तुति भट्टे माईला बेगम नेपाली सर रियासा दाहाल पुतली लगायत सम्पूर्ण टिमलाई बधाई छ मनपर्यो धेरै राम्रो थप प्रगतिको शुभकामना ब्येक्त गर्दछु।

  • @chandrarolpali6524
    @chandrarolpali6524 Рік тому +11

    हलक टिम लाई र इद्ररिनि लाई शुभ कामना छ है

  • @YT-here..
    @YT-here.. Рік тому +52

    सम्पुर्ण मा नमन
    गाह्रो छ हो
    यो टिम लाई ईन्द्रेणी मा देख्ना पाउदा धेरै खुशी लाग्यो

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 2 місяці тому

    भटभटे भाई लगायत सबै लाई धेरै धेरै धन्यवाद सम्मान छ ❤❤❤❤❤

  • @KrishnaKrishna-jo9oi
    @KrishnaKrishna-jo9oi Рік тому +1

    Wo super xa

  • @मौसमरावत-ग1स

    अत्यन्तै राम्रो कार्यक्रम ।
    इन्द्रेणी हेरेर बस्नुहुने यहाहरुलाई
    मेरो नमस्ते 🙏

  • @suniltak1121
    @suniltak1121 Рік тому +7

    गार्‍हो छ सिरियल म नछुटाइ हेर्ने मान्छे हु अाज ईन्द्रेणीमा देख्न पाउँदा धेरै खुसि लाग्यो अब मजाले हेरिन्छ 😁😁😁🌹🌹❤️❤️👌👌👌👌

  • @chhiringsherpa3574
    @chhiringsherpa3574 Рік тому +156

    अति सुन्दर प्रस्तुति सुन्दर कला अनि अभिनयलाई अञ्जुली भरिको सम्मान गर्दै निरन्तरता सफलताको शुभकमना छ हजुर लाई

    • @tarabarallochan9395
      @tarabarallochan9395 Рік тому +3

      अस्ठचिरन्जिबी ले सधै रक्षा गरुन सधैभरि हासिखुसि होस आति सुन्दर उत्कृष्ट गायन

    • @kushalkc8870
      @kushalkc8870 Рік тому +3

      Dheri dheri dhana bad dina chanxu

    • @ak78vlog
      @ak78vlog Рік тому

      youtube.com/@ak78vlog?sub_confirmation=1

    • @golupagal8259
      @golupagal8259 Рік тому

      Dherai Man paraxa indreni

    • @krishnabagale979
      @krishnabagale979 Рік тому +1

      एकताको

  • @dharmarajchand1502
    @dharmarajchand1502 Рік тому +34

    सबै जनामा नमन यो टिमलाई ईन्द्रेणिमा देख्न पाइयो म असाध्यै हर्षित छु!🙏🇳🇵🥀❣️

  • @dhanprasad8579
    @dhanprasad8579 Рік тому +4

    कति रमाइलो आजको इन्द्रेणी टिम अनि हास्य श्रृङ्गखल टिम सबै सबैमा धन्यवाद हृदय देखी नमन सम्पुर्ण टिम लाई

  • @suniltak1121
    @suniltak1121 Рік тому +10

    ल अाज धेरै रमाइलो भयो दोहोरी पनि दमदार रहयो रियासा र भटभटे माईलालाई बधाई छ गार्‍हो छ सिरियल अझै राम्रो हुँदै जावस सफलताको शुभकामना 👌👌👌🌹🌹🌹❤️❤️

  • @madhavkc3007
    @madhavkc3007 Рік тому +6

    एकदमै राम्रो लाग्यो हाम्रो प्युठानि दाजु दोहोरी पनि गाउनु हुदोरैछ।मेरो एकदमै मन पर्ने सिरियल

  • @ombahadur6169
    @ombahadur6169 Рік тому +2

    हैट साह्रै कडा हाे भटभटे र पुतलि काे दाेहाेरि म त छक्क परे साह्रै कडा बहुमुखि प्रतिभाका धनी भटभटे र पुतलि सर्ब गुण यूक्त कलाकार सदा सफलताकाे शुभकामना ।

  • @krishnagalcote7195
    @krishnagalcote7195 Рік тому +2

    भटभटे र पुतली काे नाईस जाेडी

  • @amritchapagai8437
    @amritchapagai8437 Рік тому +3

    रियासा र भट्भटे त्यै माथी इन्द्रेणी टिम आहा यस्तो रमाइलो ।।धन्यवाद इन्द्रेणी टिम अनि भट्भटे टिम्😃😃😃😍😘❣️

  • @manbahadurbashyal13
    @manbahadurbashyal13 Рік тому +27

    जय ईन्द्रेणी र हरेक विधामा उत्कृष्ट गारो छ हो टीम को प्रस्तुती धेरै राम्रो ।

  • @mylifemylife3852
    @mylifemylife3852 Рік тому +12

    उत्कृष्ट प्रस्तुति दिनु भयो अनान्द आयो दोहोरि सुनेर धन्यवाद मीठो गाएर मनमा अनान्द दिलाइ दिनु भएकोमा

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому +5

    बाध्यबाजन प्रती मेरो अनगिन्ती 👍️👍️👍️👍️सारै मिठो धुन्🙏🙏🙏🙏

  • @sudipdhungana1234
    @sudipdhungana1234 Рік тому +50

    बधाई & शुभकामना गार्हाे छ र ईन्द्रेणी टिमलाई ।

  • @krishnakhatikhati1024
    @krishnakhatikhati1024 Рік тому +7

    अती राम्रो गारोछ टिम लगाएत सम्पूर्ण कलाकार हरुलाई सम्मान म हैरादाबाद बाट

  • @bedeshachhetri8840
    @bedeshachhetri8840 Рік тому +7

    अति रमाईलाे ग्राराे छ काे टिम् लई सलाेट छ कूष्ण💐🙏

  • @purbeliagni
    @purbeliagni Рік тому +43

    साह्रै रमाइलो लाग्यो कार्यक्रम,विशेष धन्यबाद कार्यक्रम सन्चालक कृष्ण कणेल दाइ,सम्पुर्ण इन्द्रेणी परिवार साथै सम्पुर्ण उपस्थित कलकारहरुमा👌👌👍️🙏🙏

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 Рік тому +12

    भटभटे र पुतलीको जोडी धेरै राम्रो छ । गाह्रो छ हो को सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना साथै ईन्द्रेणी टिमलाई लाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। धन्यवाद

  • @gokulholicsgokul
    @gokulholicsgokul Рік тому +2

    Laaa gjb hai

  • @durgarai628
    @durgarai628 Рік тому

    Indreni, faro chha ko parichay Garai sarai ramro yo sirel haru lai hardik badhai chha,,

  • @manbir5675
    @manbir5675 Рік тому +8

    आहा!कती राम्रो क्षमता। हसाउने अनी मिठो दोहोरी गीत गाउने कति राम्रो कलाकारिताको क्षमता।

    • @dhurbaraj6924
      @dhurbaraj6924 Рік тому

      Wow! What a great ability. What a great artistry to make you laugh and sing a cute couplet.

  • @amarlama335
    @amarlama335 Рік тому +6

    ओखो सारै राम्रो गाउनु भयो मैले त सोचेको थिईन यति धेरै राम्रो गाउनु हुन्छ भनेर ईन्द्रेनी मा देख्नु पाउँदा धेरै खुशि लाग्यो गारो छ को team लाई हृदय देखि धन्यवाद

  • @jbrai9820
    @jbrai9820 Рік тому +4

    इन्द्रेणीमा बधाई छ गारो छ हो टिमलाई सिक्किमबाट

  • @megarmagar8021
    @megarmagar8021 Рік тому +1

    यो सिरेल त मलाई धेरै रमाइलो लाग्छ 1 भाग पनि नछुटाई हेरेको छु सधैं यस्तै रहिरहोस् good luck

  • @Romeeoyt
    @Romeeoyt Рік тому +1

    Yo team koko Lai man parxa

  • @lovemay430
    @lovemay430 Рік тому +26

    रिहासा ले र भटु भाइ ले गीत गाउन पनि जानू भाको रहीछ त अभिनय मात्रा होकी भनेको त गाह्राे छ टिमलाई ईनद्रणी मा देखन पाउँदा अतीनै खुसी लागो टिम सबैलाई बधाई छ

    • @DarshanHamal-f2x
      @DarshanHamal-f2x 6 місяців тому +1

      M...........,,....m......😅😅 1:20:36 😅o..............😅😅...

    • @ushabista4272
      @ushabista4272 5 місяців тому

      ​@@DarshanHamal-f2xppppppp11😅 ❤I 11

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Рік тому +5

    सबैभन्दा पहिले गाह्रो छ हो र इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ। मलाई एकदमै मनपर्ने टेलिसिरियल गाह्रो छ हो, आज ईन्द्रेणी हेरेर एकदमै मनोरञ्झन लिए , गाह्रो छ हो र इन्द्रेणी टिमलाई सफलताको शुभकामना छ,
    यस्तै आगामी दिनहरुमा पनि राम्रा-राम्रा काम गर्दै जानुहोला, यहि नै मेरो शुभकामना छ,
    म आफ्नो देश बाहिर भएपनि नेपाली भाषा र संस्कृति एकदमै सम्मान छ!!
    म अहिले भारतबाट 🙏❤️

  • @lamjungkancha4947
    @lamjungkancha4947 Рік тому +6

    Excellent team

  • @sitachaudhary3211
    @sitachaudhary3211 2 місяці тому +1

    aakadami ramro dhori❤❤❤❤

  • @hiramagar3787
    @hiramagar3787 Рік тому +1

    धेरै भन्दा धेरै राम्राे

  • @sauravsagarashok3050
    @sauravsagarashok3050 Рік тому +2

    वाओ पुतलीको स्वर सारै राम्रो रहेछ । किप ईट अप रियासा ❤

  • @hirajero4399
    @hirajero4399 Рік тому +5

    धन्यवाद इन्द्रेणी,गाह्रो छ नि को तिम को नयाँ रमाइलो प्रस्तुति इन्द्रेणी मार्फत दर्सक माझ पस्कनु भएकोमा!!

  • @darshanaghartimagar551
    @darshanaghartimagar551 Рік тому +5

    My favorite couple putali and bhatbhate 💕💕

  • @indrabasnet9193
    @indrabasnet9193 2 місяці тому +2

    उत्कृष्ट प्रस्तुति हजुर

  • @ajgamer4101
    @ajgamer4101 Рік тому

    एक दम धामी दोहोरी लग्यो भटे भाइ काे र पुतली बैनी को

  • @gurungdev3542
    @gurungdev3542 Рік тому +5

    कडा दोहोरी चलेको छ एकदम राम्रो छ al the best song 🙏🙏🙏👌👌👌👌👌👌

  • @shivaroka5543
    @shivaroka5543 Рік тому +6

    आज किन उमङ्ग छायो भनेको. गार्हो छ हो सिरियल का ए टु जेड हास्य कलाकार. आयर पो रैछ...बधाई छ सबैलाई धन्यवाद...जयनेपाल 🙏🇳🇵जय ईन्देणी ..जय गित सङ्गीत ❤️❤️❤️🎶🎵🎼🎹🎹☺️☺️😘😘☺️🇳🇵🇰🇼🇰🇼🇳🇵

  • @nabinthapamagar3426
    @nabinthapamagar3426 Рік тому +9

    बधाई छ ईन्द्रेणी टिम र गाह्रो छ टिमलाई आगामी दिनहरुमा हातेमालो गर्दै अगाडि बढ्नु हुनेछ भन्ने पूर्ण आशा सहित दिन दु:खी माथि फराकिलो मन पार्दै सहयोग गर्नुहुने सम्पूर्ण मनहरूमा हार्दिक नमन् गर्दै आगामी दिनहरुमा हातेमालो गरूम् ।।।।।

  • @mohanthapa1079
    @mohanthapa1079 Рік тому +6

    It’s very wonderful performance l would like to congratulate all the fatbhate team

  • @padampoudel1233
    @padampoudel1233 Рік тому +4

    तपाईहरूको सहित टिमलाई एउटै मन्चमा ‌देखन‌ पाउँदा खुसी लागेको छ धन्यवाद पदम ‌पौडेल

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Рік тому +32

    *गाह्रो छ को सबै टीमलाई इन्द्रेणीमा देख्नु पाउदा साह्रै खुशी लाग्यो भटभटे र पुतलीको जोडी बबाल छ* ❤️🌹🙏

  • @bishnadhami
    @bishnadhami Рік тому +119

    कति हास्नु हाँस्दा हास्दै गाला च्यातिएनी कैलै हसाउने कैले रुवाउने सबै भन्दा उत्कृष्ट मन्दिर इन्द्रेणी 🌈 हो सबै टिमलाई कोटि कोटि नमन इन्द्रेणी न हेरे त दिमाख ठाउँमा बस्दैन

  • @mandiabaral4367
    @mandiabaral4367 Рік тому +41

    अति मनछुने दोहोरि म चितवन बाट 👌👌🙏🙏🌺💕

  • @sandiplohar3936
    @sandiplohar3936 Рік тому

    येति रमाइलो येति मजा अनि मैले कैले पनि नचुटाई हेर्ने सिरियल को परिवार ले कति रमाइलो गर्नु भयो मजा आयो

  • @olichandra2046
    @olichandra2046 Рік тому +1

    kati ramro vayo herdapani

  • @Cr7_messy7777
    @Cr7_messy7777 Рік тому +5

    आज धेरै दिन धेरै महिना पछि इन्द्रनी कारेकर्म हेर्दा रमाईलो लाग्यो गाहोरो छ हो सिरिल धेरै मन पर्छ र गाहोरो छ हो तिम र इन्द्ररिनी कारेकर्म तिम लाई धेरै धेरैइ बधाई छ हो दोहोरी गीत पनि धेरै रमैलो पारा गाउनु भयो बेगम र पुतली ले साहरै मन परेयो है हासो लाग्यो र आँसु पनि झरेयो है मेरो त

  • @kamalasmith65
    @kamalasmith65 Рік тому +79

    बधाई छ गारो छ टिमलाइ🙏

  • @himangahamagar3536
    @himangahamagar3536 Рік тому +31

    अत्यन्तै रमाइलो यो टिम अनि इन्द्रेणी परिवार । सम्पुर्णमा हार्दिक शुभकामना ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @RatnamaniNeupane
    @RatnamaniNeupane Рік тому +1

    बहुत रमाईलो भयो ।सबै कलाकारहरु र इन्द्रेणि टिम सबैलाई हार्दिक धन्यबाद छ ।

  • @madhavroka9264
    @madhavroka9264 Рік тому

    Garo chh team Aaj yo idrenimaa dekhn paunda ekdm khusi lagyo bhatbhate ra putali ko dohori Sunday lastai maja aayo

  • @chitramagar3387
    @chitramagar3387 Рік тому +8

    धेरै धेरै बधाई छ सम्पूर्ण गाह्राे छ टमि साथै ईन्देनि टिम लाई अझै सफलताको कामना

  • @Samjhana_bhujel7577
    @Samjhana_bhujel7577 Рік тому +3

    मलाइ गारो छ हो सिरियल म सधैं नछुटाई हेर्छु एकदमै मन पर्छ र यो प्रतिभा एकदमै राम्रो र रमाइलो लाग्यो🥰❤️🙏🙏

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +116

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (indreni) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (indreni) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @yamnathbakten8686
    @yamnathbakten8686 Рік тому

    Indreni pariwar ra garo xa hao ka sabai team lai jay ho

  • @ckshrestha3123
    @ckshrestha3123 Рік тому

    सारै राम्रो दोहरी गाउनु भयो हो बेगम नेपाली र रियासा दहाल ले तर बेगम भन्दा रियासा दहाल को राम्रो लाग्यो मैले त एसरी दोहरी नि गाउनु हुन्छ भन्ने सोचेको नि थिइन सारै राम्रो गारो छ हो सिरियलका टिमलाइ धेरै धेरै धन्यबाद

  • @manigurung1469
    @manigurung1469 Рік тому +18

    गाह्रो छ भटभटे टिमलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @tejpun3005
    @tejpun3005 Рік тому +6

    आजको कार्यक्रम अति रमाईलो 🙏

  • @chndilaltamang7950
    @chndilaltamang7950 Рік тому +9

    धेरै धेरै धन्यवाद ईन्द्रेनि काे किष्णा कटेल लगायत गाह्राे छ हाै काे टिमलाई हाम्राे तामाङ्ग ल्हाेछार काे उपलक्षा काे हार्दिक मंगलमय शुभकामना🌷🌺🌹

  • @shantamoktan6088
    @shantamoktan6088 Рік тому

    धेरै राम्रो छ हजुर👌👌👌👌👌

  • @ramsinghpariyar6077
    @ramsinghpariyar6077 Рік тому

    धेरै राम्रो छ सारै मन परो सबै लाई बधाई छ

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +27

    मन मुटु मा बस्न सफल भयका गाराे छ हाे सम्पूर्ण टिम लाई अाज ईन्द्रेणी मा देखिन पाईअाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई

  • @chandrabahadursoni5772
    @chandrabahadursoni5772 Рік тому +4

    धेरै राम्रो पस्तुती मज्जा आयो अनि बधाई छ गाह्रो छ टिमलाई 🇳🇵🇳🇵❤️🙏🙏

    • @ak78vlog
      @ak78vlog Рік тому

      youtube.com/@ak78vlog?sub_confirmation=1

  • @tikadhital4374
    @tikadhital4374 Рік тому +4

    रियासा बैनिको स्वोर पनि मिठो रहेछ टुक्का पनि मिलाउन आउदो रहेछ दामी लाग्यो।

  • @ganeshrokaha3164
    @ganeshrokaha3164 Рік тому +2

    बधाई छ गार्‍हो टिमलाई अबकाे भागमा सकिगाेनी टिमलाई देखिन्न पाईयाेस 🙏🙏🙏

    • @ak78vlog
      @ak78vlog Рік тому

      youtube.com/@ak78vlog?sub_confirmation=1

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj Місяць тому

    सारै हाँस उदियो😂😂😂😂 धेरै रमाइलो लगियो ❤❤❤👍👍👍👍

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +5

    दामी एक्दम मन पर्यो होल टिमलाई नमन जय ईन्द्रेनि👍️🙏

  • @sureshgharti3277
    @sureshgharti3277 Рік тому +6

    दाम्मी छ किरिष्ण दाई भटभटे र पुतीली
    नानी को दोहोरी गीत मलाई नी मनपरो
    इन्द्रेनी टीमलाई धेरै धेरै धन्यवाद छ 💞💞

  • @uddhavkarki5663
    @uddhavkarki5663 Рік тому +4

    रियासा र भटभटेको दोहोरि दामि छ,❤️❤️❤️❤️❤️

  • @santoshpariyaryoutubechaan335
    @santoshpariyaryoutubechaan335 Рік тому +1

    धेरै धेरै धन्यवाद ईन्द्रनि तिमका किष्ण् कदेल सर लाई गलगाएत गाह्रो छ तिमलाई,दुखी पिदित हरुलाई सहोग गर्नु भाको छ खुसी लाग्छ !

  • @Rupnaraya1971
    @Rupnaraya1971 Рік тому +1

    मलाईपनी ईन्द्रेणी कार्यक्रम सारै मनपर्छ! साथै भट्भटे टिमलाई धन्यवाद!

  • @chandrikapariyar8475
    @chandrikapariyar8475 Рік тому +4

    सुपर जोडी
    i liked its...
    Keep it continue bhatavate & putali

  • @saritagiree2351
    @saritagiree2351 Рік тому +3

    Always lovE ❤️ for Garoh xw Hou team

  • @sunitasharma6999
    @sunitasharma6999 Рік тому +50

    हार्दिक बधाई सम्पूर्ण टिमलाई म ईन्डिया बाट 🙏🙏🙏

  • @dhanthapalukud5108
    @dhanthapalukud5108 Рік тому

    Maile sabai bhanda dherai Herne Teli serial garo xa team ko dohori herera ra bado man ma aananda aayo best wishes all of you

  • @lalitalalita-ny8hz
    @lalitalalita-ny8hz 11 місяців тому

    Kati ramailo ho yo garo x ko team haru ta❤❤❤❤❤😊😊😊😊 nice all team garo x

    • @JamanaSaud-b2k
      @JamanaSaud-b2k 11 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bindushrestha4630
    @bindushrestha4630 Рік тому +13

    भटभटे र पुतली को दोहोरी अत्यन्तै रमाईलो भयो दुवै जना लगायत सम्पूर्ण कलाकार र इण्द्रेणी टीम लाई हृदय देखि नै हार्दिक धन्यवाद शुभकामना छ

    • @narupartel6398
      @narupartel6398 Рік тому

      पुतलि पनि तुक्का खत्रा

    • @ganeshnepali1135
      @ganeshnepali1135 11 місяців тому

      गारोछटीमलाईधनेबाद

  • @vinodchauhan69
    @vinodchauhan69 Рік тому +6

    So beautiful dohri between Riyasha baini and Begam nepali bhai ...God bless both of you always

  • @naveengiri6805
    @naveengiri6805 Рік тому +7

    awesome hajur, miss you all off you Garo Cha hau team 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indrachoulagai9079
    @indrachoulagai9079 Рік тому +1

    आज पो सुन्दै छु 😀लु बबाल दोहोरि🤗

  • @khadgajeetmukhiya7077
    @khadgajeetmukhiya7077 9 місяців тому

    Nepali telisrinkhala garo xa singo timlai dherai dharai dhanyabad, nirantar uttrottar pragatiko kamana.