विहेकै दिन विधुवा भएकी निर्मलालाई चेतनाथले दिए साथ | Pirati Chet Nath & Nirmala | FOR SEE NETWORK |

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024
  • विहेकै दिन विधुवा भएकी निर्मलालाई चेतनाथले दिए साथ | Pirati Chet Nath & Nirmala | FOR SEE NETWORK |
    Guest : Chet Nath Acharya & Nirmala Adhikari
    Host : Radhika kandel
    Camera : Norbu Tamang
    Editor : Sanjip Shrestha
    Copyright: © Forsee Network
    Forseenetwork ! हेर्न कै लागी
    UA-cam : / forseenetwork
    Official Website : www.forseenetwo...
    Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
    Facebook Page : / forseenetwork
    2017

КОМЕНТАРІ • 746

  • @tirtharajpokhrel9799
    @tirtharajpokhrel9799 3 роки тому +18

    म पनि प्यूठानको हु । हजुर ले भनेजति सबै अहिले सम्म पनि सुनिन्छ अब त ढुक्क भयो ।हजुरको उच्च विचारलाई धेरै धेरै सम्मान छ।

  • @ThamanChaudhary
    @ThamanChaudhary 6 років тому +202

    हाम्रो दाङको चेलीलाई बिहे गरेर घरबार गर्नुभएकोमा चेतनाथ आचार्य ज्यूलाई धेरै धन्यवाद ।

    • @lilapandey1923
      @lilapandey1923 5 років тому +3

      So positive person , best person, salute xa hajur lai ,hajur haru ko dampatte life sukhamaya hos ,🌹🌹🌹May GoD Bless you

    • @surendrashrestha4349
      @surendrashrestha4349 3 роки тому +4

      @@lilapandey1923 ट

    • @padmapaudel1419
      @padmapaudel1419 3 роки тому

      @@lilapandey1923 grey 63

  • @nishangamer5871
    @nishangamer5871 4 роки тому +8

    सायद यो घटना नसुन्ने कोइ थिएन यो बिवाहा को पनि खबर सुनेको पनि थिए तर आज यो देख्दा खुशी लाग्यो महान हुनुहुदो र्हिछ दाजु हजुरलाइ सम्मान छ हजुर को जस्तो सोच होस यो उदाहरण सबैले सिक्नेछन भन्ने आसा छ

  • @tilakpaudel7584
    @tilakpaudel7584 3 роки тому +4

    प्युठानको गर्जेनी भन्ने ठाउँमा भएको उक्त भयानक दुर्घटना जीवनमा मैले सुनेको सबभन्दा बढी पिडादायक घटना ! यस्तो दशा कसैले भोग्न नपरोस् ! पिडालाई सहज स्वीकार गरि उच्च मनोबल राख्ने ती नारिलाई सलाम छ ! वैवाहिक जीवनका बाँकी दिनहरू खुशी र सौहाद्रपूर्ण रहुन शुभकामना छ !

  • @Ramkumar287
    @Ramkumar287 4 роки тому +5

    चेतनाथ सर, हजुर महान हुनुहुन्छ । अनि निर्मला म्याडम्, हजुर हाम्रो 'समाज'को भाग्यमानी पात्र हुनुहुन्छ जसले चेतनाथ आचार्य जस्तो महान व्यक्तिको साथ पाउनु भएको छ । यो 'उदाहरणीय जोडी'को प्रेम युगौयुग बाँचीरहोस् ।।।

  • @madhavlamichhane9827
    @madhavlamichhane9827 6 років тому +18

    प्यूठानमा भएको त्यो पीडादायी घटना सुनेको हो, पछि निर्मलाजीको एउटा लेख कान्तिपुरमा पढ्न पाएको थिएँ । आज युटुबमा हेरेपछि सबै कुरा स्पष्ट भयो । सार्‍है मार्मिक, प्रेरणादायी लाग्यो ।

  • @madhavkumaroli8129
    @madhavkumaroli8129 4 місяці тому +7

    खुसी लाग्याे याे जाेडीकाे कुरा सुनेर । म झण्डै ५० पटक त्याे बाटाे हिडेकाे छु त्याे बाटाे हिड्दा पहिले काल्पनिक कुराकाे याद आउथ्याे भने अब तपाईहरुकाे सम्झना रहने छ । यहाँहरुकाे जाेडीलाई शुभकामना !

  • @rai5364
    @rai5364 5 років тому +121

    पढेलेखेका चेतनाथ सर प्रती सल्युट । अत्यन्तै राम्रो बिचार र प्रेरणादायी मान्छे ।

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 6 років тому +43

    सबैले हेर्नै पर्ने बुझ्नै पर्ने ।उदारणिय जोडी।
    तपाईहरुको जीवनमा सधैं खुशीयाली आउँस्।शुभकामना।।

    • @ArJun-3810
      @ArJun-3810 3 роки тому

      हजुरको जस्तै सोच र बिचार राख्न सके भने बल्ल समाजमा परिवर्तन हुन्छ।

  • @hemaaryal5123
    @hemaaryal5123 4 роки тому +6

    दुर्घटनाको वास्तविकता सारै ह्रदयविदारक रहेछ।निर्मला अधिकारी एउटी सहनशील र धैर्यधारण गर्न सक्ने क्षमता भएकी नारी रहिछन् ।सत्य को आडम्बरी भाषण धेरै देखे सुने का थियौ तर चेतनाथजी ले सत्य सित वास्तवमा साक्षात्कार गराई दिनु भयो ।
    हार्दिक धन्यवाद
    दुवैको दाम्पत्य जीवन सुखदर सफल रहोस्

  • @rachanatamang1155
    @rachanatamang1155 4 роки тому +12

    यो घटना मलाई अझै राम्रोसँग याद छ कहिले काहीं सोच्थें ती बेहुली कता होलीन अहिले भनेर उनी त्यो घटनाबाट बाहिर अाईन कि आईनन जस्तो लाग्थ्यो आज देखें खुशी लाग्यो सफल जिन्दगीको शुभकामना

  • @himantagurungpyuthani
    @himantagurungpyuthani 3 місяці тому +6

    म प्युठान को हु यो घटना थाहा छ तेहा मन्धिर बनेको छ निर्मला दिदी लाई हेर्न चाहान्थे सारै खुसी लाग्यो यो जोडिमा कसैको आँखा नलागोस 🙏🙏

  • @jenishashrestha9005
    @jenishashrestha9005 4 роки тому +10

    यो घटना 61 सालमा न्युजमा सुनेको थिए जे जस्तो भए पनि अहिले को दामपत्तय जिवन सुखि देखेर खुसि लाग्यो बुझ्ने हुनुहुदो रैछ दाइ🙏🙏

  • @omanalkamil2126
    @omanalkamil2126 5 років тому +9

    पत्रकारले पत्रकारलाई interview लिदा खेरित बाेल्ने चान्सनै नपाउदा रैछन,। हि हि लु याे दाम्पत्य जाेडिलाई सलाम छ,।

  • @birendrabasnet4152
    @birendrabasnet4152 3 роки тому +8

    मेरो घर दाङ हो भिनाजुको कुरा सुन्दा म सार्है भाबुक र खुशी पनि भय किनभने मेरो बिबाह २०६२ फाल्गुन १४ गते भयको थियो र कथा उहि त पक्कै होइन तरपनि दुर्घटना बाहेकका धेरै कुराहरु भिनाजुसङ मेल खाय र म यो भिडियो जब हेर्न सुरु गरे र आखा नझिम्काइ अन्त्यसम्म हेरे।आशा र बिश्वास छ हजुरहरुको सुखमय दाम्पत्य जीवनको सुभकामना छ।🌹🌹🌹

  • @himlataghale7248
    @himlataghale7248 3 роки тому +5

    चेतनाथ सर कुरा हरु कस्तो राम्रो ।।सबै पुरुस हरु को बिचार र सोचाइ येस्तै भको भय ।।।

  • @monikamalla6936
    @monikamalla6936 4 роки тому +7

    Ye malai yad aayo yetikher t maile sat ma padthe badhai xa sir

  • @sumitraranamagar2728
    @sumitraranamagar2728 5 років тому +4

    बेउली को बरेमा बुज्न मन धेरै थियो आज पर्त्छ्छे देखियो र सुनियो पनि ।।धन्दैबात फोर्से नेट्वोर्क लाई ।दाम्पत्ती जीवन सुखमै बितोस भबेस्ये सफल रहोस ।।

  • @samjanamoh5640
    @samjanamoh5640 6 років тому +227

    आहा कती महान पुरुस हुनुहुदो रहेछ तपाइ ।सधै भरी खुसी रहनुस यक अर्कामा भगवानले रक्षा गरुन ।

    • @brightfuture4808
      @brightfuture4808 5 років тому +7

      विशेष के कारण ले चै माहान भन्न खोज्नु भएको हजुर ले ..??

    • @saugatbhandari9308
      @saugatbhandari9308 5 років тому

      p

    • @jitbhadurkami7398
      @jitbhadurkami7398 5 років тому +1

      Jfny kfubp

    • @rajankc8573
      @rajankc8573 4 роки тому +3

      संसारमा तपाईं जस्ताे सकरात्मक साेच र महान पुरुष 5% मात्र हुनुहुन्छ हाेला , धन्यवाद हजुरलाई

    • @udayagautam4633
      @udayagautam4633 4 роки тому

      !.n

  • @kumariu2b683
    @kumariu2b683 4 роки тому +93

    श्रीमानको माया र साथ पाउनु नै नारीको सौभाग्य हो बुडाले साथ दिएन भने कसैले दिदैन

    • @user-hx9il3lt3x
      @user-hx9il3lt3x 4 місяці тому +5

      साच्चै हो रैछ भोगाइ 😭😭

    • @narayennarayen5413
      @narayennarayen5413 Місяць тому +1

      Umm ho maile ne budelai bahut mayagrxu bude le buji po

  • @eraevanbhatta8984
    @eraevanbhatta8984 6 років тому +88

    सारै उदारीय जोडी .......विशेष गरि चेतनाथ जि सलाम

  • @jbnagarkoti9560
    @jbnagarkoti9560 6 років тому +37

    यो घटना न्युजमा सुनेको। मलाई पनि लाग्थ्यो यी महिला कहाँ के गर्दै छिन? आज यो कार्यक्रम हेरेर आफैले भेटेको जस्तै लाग्यो। धन्यबाद for see network लाई।

  • @anilshrestha8669
    @anilshrestha8669 4 роки тому +4

    हजुरको महान सोंचको लागी अन्तर हृदय बाट नमन गर्दछु।

  • @meenaadhikari8934
    @meenaadhikari8934 5 років тому +9

    बहिनि निर्मला लाई हाम्रो पुर्बेलि भाईले ले साथदिनु भएको रहेछ खुसिलाग्यो ।जिवन खुसि साथ बितोस्।
    मेरापुर्खाहरू ईलाम कै भएकोले ईलाम मात्र नभएर समग्र पुर्बेलि को मानसिकता भाई को जस्तै रहोस् शुभकामनासहित बधाई 💑🎉😍

  • @manishamagar6116
    @manishamagar6116 3 місяці тому +2

    म लाई त आज सम्म थाहा थिएन यो घटना प्युठान को भएर पनि तर आज सबै थाहा भयो धेरै राम्रो जोडी सर म्याम को❣️

  • @anjukc1344
    @anjukc1344 2 місяці тому +1

    चेत नारायण सरको बिचार महसन लाग्यो सलुट छ दाम्पत्य जीवन सुखमय रहोस।

  • @biruyogi8346
    @biruyogi8346 5 років тому +4

    सुन्दर ,सफा बिचार को धनी यति राम्रो जोडीलाई अबका दिन मा भगवान को आशीर्वाद सधैं रहोस्

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 років тому +16

    महान बिचार त पुरुष को रहिछ ,सलाम छ तपाइँको महान सोचलाइ । दामपत्य जिवन सदा सदा सुखमय रहोस ।

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 3 роки тому +2

    असल व्यक्तिको सुझबुझ र उदाहरणीय कार्य चेतनाथले प्रस्तुत गर्नु भएको मा हार्दिक धन्यवादकाे पात्र हुनुहुन्छ ।दुवैलाई शुभकामना छ।

  • @meenaadhikari5008
    @meenaadhikari5008 2 місяці тому

    घटना बारे सुनेकी थिए तर निर्मलालाई देखेकी थिइनँ आज पत्रकार‌ चेतनाथ र निर्मलालाई देखेर कुराकानि सुन्न पाउँदा खुसी लाग्यो । किताब पनि पढ्न मन छ मलाई । बधाई तथा शुभकामना ब्यक्त गर्दछु हजुरहरुलाई ।

  • @samolinaraut6027
    @samolinaraut6027 6 років тому +11

    चेतनाथ जिलाइ मकवानपुर सेवा समाज को तर्फबाट सलाम सचिब शेखर

  • @reshamneupane6902
    @reshamneupane6902 5 років тому +19

    You are great Chetnath sir! Wished you a very happy Madrid life both of you!!

  • @aarjankhadka
    @aarjankhadka 4 місяці тому +5

    त्यो बेला हामी छिमेकी पनि है अनि हामी बिहान बेलुका जति खेर नी भेट हुने चेतनाथ जि एक दम असल सरल र दिल दम मानिस हो म राम्रो नजिक को।मित्र हो

  • @dharmabhandari6084
    @dharmabhandari6084 2 місяці тому

    सारै मन छोयो यो घटनाले निर्मला भाग्यमानी नभएकी भए बिहेकै दिन त्यत्रो दुर्घटनामा बाच्ने थिइनन् बाचेपछी यति राम्रो भगवान रुपी श्रीमान पाउने थिईनन् यो जोडीले सबैलाई प्रेरणा देओस् सुखद जिबनको शुभकामना व्यक्त गर्दछु ।

  • @rcghisingtmg942
    @rcghisingtmg942 6 років тому +16

    मेरो तर्फबाट हृदयदेखि नै सलाम यस्तो महान विचारको मान्छे भेटन सकिन्न ।।।

  • @Omkrishnakc
    @Omkrishnakc 6 років тому +122

    चेतनाथ जि लाई हार्दिक शुभकामना अनि बधाई !

  • @sitagurung4925
    @sitagurung4925 3 роки тому +1

    एकदमै मार्मिक सान्दर्भिक सन्देशमूलक कहानी ! धेरै धेरै बधाई तथा शुभकामना दुवै जनालाई । विशेष गरि चेतनाथ सरलाई सल्युट छ । 🙏

  • @jagannathpandit586
    @jagannathpandit586 3 роки тому +5

    निर्मला-चेतनाथको पुन :वैवाहिक प्रसंग प्रस्तुत गरिदिने राधिकालाई धन्यवाद !

  • @hemlatabrl9194
    @hemlatabrl9194 3 роки тому +2

    चेतनाथ ज्यु जस्तो समाजदारि नेपालको माहान छोरा करोडौंमा एक मात्र हुनुहुन्छ होला ।
    वाहा लाई धेरै धेरै धन्यवाद ।।

  • @decade9512
    @decade9512 5 років тому +5

    i feel sad and happy for nirmala bahini. this man is living proof that still humanitarian exist in this planet. Tears came to my eyes while watching this video. i was stunned when this incident happened. My class friend and villagers died n almost all pyuthani grieved when it happened. Anyway time goes on. wish u happiness n prosperity for both of u. ..... from bijuwar kalikasthan

  • @setupandhey9515
    @setupandhey9515 3 роки тому +3

    चेतनाथको चेत देखेर खुशि लाग्यो । निर्मला जस्ता प्रति रहेको सामाजिक भ्रम च्यात्न सफल हुनु भएकोमा बधाई छ । मेरो स्यालुट सहित सफल, शुखि, खुशि दाम्पत्य जीवनको शुभकामना ।

  • @divyasharma7860
    @divyasharma7860 6 років тому +56

    ज्वाइसाब को कुरा सुनिरहु जस्तो ,सारै मिठो पनि।

  • @geetaitstruekeepuploadingt3073
    @geetaitstruekeepuploadingt3073 5 років тому +7

    कति राम्रो soo cute 💕💕💕 दाइ को बोली कति मिठो ..such a inspiring story

  • @sushiladevkota9047
    @sushiladevkota9047 4 місяці тому +2

    कति महान् पुरूष सम्मान छ हजुरको बिचार सोचलाई 🙏

  • @pratigyakhadka4828
    @pratigyakhadka4828 4 роки тому +5

    चेतनाथ ज्यु लाई धेरै धेरै धन्नेबाद हाम्रो दाङ को चेली सारै दुखद घटना भय को थियो घर को परिवार ले केही न भने पनि गाउँ घर मा विभिन्न लाल्छेना लगाय का हुन यो देखेर सारै खुसी लाग्यो मलाइ

  • @manjuadhikari9736
    @manjuadhikari9736 5 років тому +6

    महान पुरुष हजुर र हजुरको परिवारको भगवानले कल्याण गरोून

  • @DurgadattaBhatta-y8s
    @DurgadattaBhatta-y8s 2 місяці тому

    मै ल त अहिले सम्म सुनेको थिएन आज सुने निकै मार्मिक लाग्यो सलाम छ पत्र कार ज्यु लाई

  • @sitamalla5796
    @sitamalla5796 4 роки тому +20

    आहा माहान हुनुहुदो रहेछ चेतनथ जि सारही मन्पर्यो हजुर को जोडी लाई धेरै धेरै शुभकामना ।

  • @chandrashrestha5025
    @chandrashrestha5025 3 роки тому +2

    God bless your heart! तपाईंहरूको परिवार सदा शान्त र सुखि रहोस्।

  • @shivalalkandel3306
    @shivalalkandel3306 3 роки тому +3

    कति करुणा दायि छ सुन्दापनि मन सिरिग्गं भयो

  • @balbahadur8057
    @balbahadur8057 6 років тому +24

    सलाम चेतन सर लाई र निर्मला सिसलाइ पनि हाम्रो समाजमा जो पोइ टोकुवा भन्छन त्यो रुढीबादी भनाइ को झटारो सरुप ऊधाणिय जबाफ दिनु भाछ सो सफल दयापत्या जीवन को सुभ कामना

  • @AaleShova
    @AaleShova 3 роки тому +1

    म सानै हुदा रेडियो मा सुनेको घटना हो यो । त्यतिबेला मलाई सुन्दा मात्रै पनि कत्ती डर लागेको थ्यो । जे होस पछि राम्रो भएको रैछ खुशी लाग्यो ।

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 3 роки тому +2

    मैले अहिले हेर्ने मौका पाए सारै बुझ्ने श्रीमान हुनुहुदो रहेछ निर्मला दिदी कति माया लाग्दी हो धेरै नबोल्ने मुसुमुसु हासी राख्ने कम बोल्ने सारै मायालु😘😘😘😘

  • @chanrdashova4150
    @chanrdashova4150 3 роки тому

    Yo ghatana maile pani suneko n chainama basne Chetnathjile bahinilai bihe gareko suneko thiye aaja direct dekhna ra sunna pauda khushi lagyo.Dampatte life amar rahos..

  • @sanjitpra9932
    @sanjitpra9932 5 років тому +2

    wow hajur ko jastai sakaratmak soch bhayaka bakti haru hamra samaj ma bhaya samaj pariartan huna time nai lagne thiyana gret job sir

  • @RatnaAdhikariDhakal
    @RatnaAdhikariDhakal 4 місяці тому

    घटना सुनेकाे थिय तर याे का्र्यक्रम मा देखन पाईयाे धन्यबाद जीवन काहानी सुन्नपाईयाे ।

  • @samiramalla9767
    @samiramalla9767 6 років тому +7

    I miss you didi,ma sano huda sunyako accident Ho yo.sarai dukha lagdo accident thiyo aja hajur ko interview deakhda Kauai Iagirako chha,Be strong,Positive and humble dee,and thank you so much vinaju,yesai gari hamro dee lai maya ani sath dirahanuhola,love you both so much.

  • @deepasharma4566
    @deepasharma4566 6 років тому +25

    सारै राम्रो सन्देश मुलक अन्तर्वार्ता

  • @kaleyyt8323
    @kaleyyt8323 4 роки тому +9

    Every women needs this kind of husband and men,who supports in each and every situation
    Godbless him and his family❤

  • @badalsunar9373
    @badalsunar9373 4 роки тому +1

    त्यो घटना ले त साच्चिकै प्यठान बासिमा ठूलो छेती पुर्याएको थियो तर एकदम भाबुक थियो तैपनी फेरि यहाँ को नयाँ घर जम भएछ हार्दिक बधाई अनि शुभकामना यहाँ हरु को जोडी लाई धन्यवाद ।।

  • @Niraj-wr3no
    @Niraj-wr3no 6 років тому +26

    चेतनाथ जि लाई हार्दिक शुभकामना ! great job तर तपाईं को तर्क सान्धर्बिक हुदा हुदै पनि कता कता मैले बिबाह नगरेको भए कसैले गर्दैन थियो,मैले उद्दार गरेको हो जस्तो झल्किन्छ l

  • @rupaangel4395
    @rupaangel4395 6 років тому +162

    यो घटना बारे मलाई पनि थाहा छ बिचरा यो दिदीको जीबन अब कसरी बित्ला भनेर सोचेको थिए दिदी खुसी हुनु हुदो रैछ खुसी लाग्यो

  • @ramlaltamang5534
    @ramlaltamang5534 4 роки тому +1

    चेतनाथजी ! तपाइँ र निर्मलाजी सामाजिक रूपान्तरणका जीवन्त पात्रहरू ।दुवैजनालाई साधुवाद !

  • @ratnadas6726
    @ratnadas6726 4 роки тому +1

    Sarai ramro lagyo, uha haru ko jiban safal rahos, falos fulos.badhai xa.

  • @ashashah1951
    @ashashah1951 2 місяці тому

    Kati ramro thought Sir koo

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 4 роки тому +6

    wow wow नाइश जोडी ✌✌💕💕
    पुर्बेली भनेको पुर्बेली नाइ हो बोली सारै मिठाे

  • @sumankhadka9226
    @sumankhadka9226 6 років тому +14

    जोडीलाई धेरै धेरै बधाई ।

  • @laxmigurung582
    @laxmigurung582 4 роки тому

    चेतनाथजीकाे उच्चां साेचलाइ धेरै धेरै धन्यबाद ! साथै शुभकामना!

  • @gurungkanxa9381
    @gurungkanxa9381 5 років тому +1

    Inspiring episode Radhika ji. अन्धविश्वास सामाजमा एउटा उदाहरणिय जोडी।

    • @tarakkc24
      @tarakkc24 3 роки тому

      God bless all femely

  • @bishnuadhikari316
    @bishnuadhikari316 28 днів тому

    चेतनाथ * निर्मला जोडीलाई बधाई !दाम्पत्य जीवन शुख शान्ति आरोग्यमय रहोस !
    चेतनाथ जी इलाम को कुन ठाउँ हो ?मेरो सम्बन्ध चेतनाथ आचार्य
    मेरो माओली, निर्मला मेरो चेली ,
    पु: न बधाई !शुभकामना !

  • @arjundahaldahal5400
    @arjundahaldahal5400 3 місяці тому

    चेतनाथ जि जस्तालाई सलाम छ कति उदार बिचार

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 6 років тому +2

    कस्तो मन छुने प्रेणदायि सारै मन छुने

  • @sapanapaudel0482
    @sapanapaudel0482 6 років тому +2

    Dd ko lifeko ghatna le runa man lagyo aakha rasayo ...chetnath daju hajur mahan juni juni yestai satha dinus hajur haru sadhai happy hunu always....god bless you

  • @आमाबुवा-ष7च
    @आमाबुवा-ष7च 5 років тому +6

    मेरो घर पनि प्यूठान हो यो घटना हुदा ७ कक्षामा अध्ययन गर्दै थिए आज यति लामो समयपछि आज हरी सिल्वाल मेरो गुरु मास्टर पढ्दा कुरा गर्नु भाको थियो आज प्रत्यक्ष देख्न पाइयो।

  • @AaAa-lx2te
    @AaAa-lx2te 6 років тому +32

    अाजकाे कार्यक्रम सहि र राम्रो लागेयाे

  • @lalthapa1848
    @lalthapa1848 3 роки тому

    धेरै धेरै बधाई छ सर हजुर प्रति सलाम छ नेपाल मा यो सँस्कार लाई सुधार गरेकोमा हजुर प्रति को यो सहरानिय काम यो समाजले सक्नु पर्छ

  • @bhupalbhattrai610
    @bhupalbhattrai610 3 роки тому +1

    जति सुन्दा पनि सुनउ लागने काहानि सलाम छ हजुर हरु लाइ🙏🙏🙏🙏🙏

  • @VikasVikas-vn8in
    @VikasVikas-vn8in 6 років тому +7

    Bhauju hajur katti sojhi hunuhudo rahecha dai lai salute xa 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @harkarai4059
    @harkarai4059 3 роки тому +1

    ओरे गाउले पो हुनु हुन्दो रहेछ । जे गर्नु भयो सहि गर्नु भयो।
    बधाई जोडि लाइ ।
    म मगलबारे इलाम को है गाउले।

  • @sumithapa8545
    @sumithapa8545 5 років тому +2

    Wwwooouuu nice sarai bujani dai both of 😍😍😍😍👍👍👍👍👍

  • @vaastu-strological-service
    @vaastu-strological-service 4 роки тому +17

    सबै दैवकै इच्छाले रचित घटना नै हो । दोष र जस कसैलाई नदिउ नलिउ

  • @thapasarki8869
    @thapasarki8869 6 років тому +7

    अति राम्रो

  • @rajulama30
    @rajulama30 6 років тому +2

    ramro soch ramro bichar yesari nai paribartan hunu parchha hamro samaj hajur haru duwai jana lai dherai dherai badhai tatha suvakamana

  • @prakashnagargee9826
    @prakashnagargee9826 4 роки тому +2

    भगवान् मुर्तिमा हुदैन भगवान् भनेका यिनै हुन सलाम छ सर

  • @gopalsurkhali5854
    @gopalsurkhali5854 3 роки тому +1

    sahi bichar chetnath sir ko dhanyabad uhalai

  • @riteshlama9455
    @riteshlama9455 3 роки тому

    महान विचार भएको चेतनाथ सर र निर्मला
    दी लाई देख्न पाउँदा सारै खुशी लागेको छ।

  • @suchanakarkee3733
    @suchanakarkee3733 3 роки тому +1

    वाेहाे निरमला अदिकारि बेेेेेइनि हजुरत धने हुनुहुन्छ याेकुरा रेडियोमा समचा शुनेकाे हाेनि पत्रकार शरलाइ धनेबात छ🌹🌹💝💝🙏🙏

  • @shusmakarki8680
    @shusmakarki8680 5 років тому +3

    Out knowledge बुझेको हुनुहुदो हरेछ you are great man sir I respect sir

  • @sushilashrestha4993
    @sushilashrestha4993 5 років тому +14

    What a wonderful man. He deserves a trophy for his compassion, love and caring for another human being. Thank you. Hope there are more Nepalese man like you.

  • @narenniraula8278
    @narenniraula8278 6 років тому +96

    दाइ भाउजु लाई कहिले पनि "उपकार" गरे जस्तो नगर्नु है।।बास्तबमा तपाईं सारै भाग्यमानी हो ।जिन्दगी मा धेरै दुख पाएको मान्छे ले कहिले दुख दिदैन

  • @sandysharma9408
    @sandysharma9408 6 років тому +4

    good luck both of you..sadhai happy rahanu hola❤❤

  • @deeparai3769
    @deeparai3769 4 роки тому +3

    Yahaharuko jiwan jugau jug samma khusiyalima bitos, harek janma ma Nirmala Didile hjr lai paunu hos🙏🙏

  • @pabigurung2901
    @pabigurung2901 5 років тому +4

    Wow thanyabad tapai Lai

  • @bhismakhatiwada6081
    @bhismakhatiwada6081 3 роки тому +1

    चेथनाथ सर हाम्रो समाज को एथार्थ कुरा खोल्नु भयो । समाज परिबर्तन हुन निकै समय लग्ने भो।

  • @manoharibishwakarma2298
    @manoharibishwakarma2298 3 роки тому

    यो घटना को समाचार मैले पनि सुनेको थिए उहीँ दिन मै हाम्रो गाउँमा मा पनि सबै स्तब्ध थियौ र मलाई पनि इच्छा थियोे यो दिदिलाइ देख्ने यो प्रबिधि को बिकास ले गर्दा पूरा भयो अबको जिन्दगी सुखद रहोस् दुबै जनालाई बधाई तथा शुभकामना 🎉🎉🎊🎊🎈🎈

  • @SarmilaPaudel-z4i
    @SarmilaPaudel-z4i 4 місяці тому

    महिले पनि थाहा पाउछु पिउठानको यो घटनाभऐको दिन धन्यवाद छ सर हजुरलाई

  • @krishnamayamalla8325
    @krishnamayamalla8325 5 років тому +1

    हजुर हरु लाई देखेर साह्रै खुशी लाग्यो। किनकी म त प्युठानी हो। तर चेतनाथ सरलाई मरेको भन्ने कुरा त्यही टारि कै मान्छे ले भने का हुन अरु प्युठानिले होइन।

  • @bishorajtiwari2684
    @bishorajtiwari2684 2 місяці тому

    भगवानको कृपा सधैं तपाईहरुमा परिरहोस् ❤❤❤❤❤❤॥

  • @ramchaudhari8171
    @ramchaudhari8171 Рік тому

    असल सोच र विचार भएको चेतनजीको चेतनाले हामी सबै चेतना भयौं।

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 роки тому

    उदाहरणिय काम रहेछ।