Shiva Raj Poudel, Sheela Ale || GHAM CHHAYA | 2080-08-07 || NEPAL TELEVISION
Вставка
- Опубліковано 22 лис 2023
- #ghamchhaya #shivarajpoudel #sheelaale #ghamchayashow #benjusaroj
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई UA-cam मा subscribe गर्नुहोस:
नेपाल टेलिभिजनको App Download गर्नुहोस साथै हामीलाई Facebook, Instagram मा Follow गर्न पनी नभुल्नु होला ।
Mobile App: http: //bit.ly/nepaltelevision
Online Website: nepaltvonline.com/
Website: http: //ntv.org.np/
Facebook: https: // neptv2041/
Instagram: https: // nepaltelevision_officialchannel/
(NTV. Digital Platform is Managed by NEW IT VENTURE CORPORATION www.newitventure.com)
#nepaltelevision #ntv #ntvplus #ntvnews #ntvithari #ntvkohalpur
अाहँ सिला दिको सोच कति राम्रो सबै छोरिमा हुनु जरुरि हुन्छ❤❤❤
सिला दिजिउको शिव सरको अाउँने दिनहरुमा अझ दामपत्य जिबनको शुखमयमा रहोस फुलोस फलोस❤️❤️❤️❤️
सहि र सब्बे छाडा गित नगाउने सधै नेपाली महिला को पोसाक मा साडी बलाउज लगाउने दुई जना दिदी हरु हुनुहुन्छ सिला दिदी र रेजिना परिवार यहाँ हरुको दोहोरी सारै मन पर्छ
आहा आज यति राम्रो कार्यक्रम सँग भेट भयो घाम छायाँ शिला दिदी र शिव भिनाजु कुरा आनन्द हेरे 🎉🎉🎉❤❤❤
दुई जोडी सदा यस्तै हासो खुशी कहिले दुख सुख बराबर गर्दै जीवन सुखमय रहोस् । उहाँहरु अभिव्यक्ति सुनेर सौभाद्र पुर्ण सद्भाव लाग्यो। नयाँ लोक गित र सास्तृय संगितहरु सुन्न पाइयोस् ।
कति मिलेकाे जाेडी भाविले नै जुराएकाे सम्बन्ध ❤❤❤❤❤
दुबै जनाको जिबन सुखमय बितोस सिलाको गित मलाइ त सारै मन पर्छ दुबै लाइ नमसकार
Veri good jodi sola bahini
नेपाली लोक जगतकी एक अब्बल गायिका,शालिन,सरल,भद्र,अनि अत्यन्तै मृदुभासी शिला आले दिदी लाई मेरो उच्चसम्मान छ!😘😘मलाइ अत्यन्तै मन पर्ने लोक गायिका!😘😘😘
सारै रमाइलो लाग्यो सुन्दर जाेडीकाे ईन्टरभ्यु हेरेर🙏🙏❤️❤️❤️
शालिस,सभ्य,शुसिल,शान्त अनिसुन्दरी कला,गलाकि खानी स्वरकि सम्राट शिलामेडम र संगित गुरू प्रति लाखौ नमन
आहा कति राम्रो जोडी शिला जु र शिव जु को सधै यस्तै खुसी मिलिरहोस सधै हासिरहनु शिला बैनी best of lock सबै लाई 🌺❤️🌺❤️🎉🌺❤️🎉
नाम पनि मिल्ने मन पनि सफा कति मिलेको जोडि कति सनसिलता हुनुहुन्छ❤️❤️❤️❤️❤️
साह्रै रमाइलो मिलनसार हासी खुसि जोडी ............
आहा! कति मिलेको जोडि, यति स्वतन्त्रता दिनु भएको रहेछर भेनाजु ले हाम्री दिदी लाइ सधै खुशी देख्न पाइने सधै यसरी नै देख्न पाइयोस ❤❤❤
आहा मिलेको साङ्गतिक जोडि शास्त्रीय सङ्गित को गुरु शिब सर अनि दोहोरिको रानि शिला आले दिज्यु बैबाहिक जिबनको कथा सुन्दा आनन्द लाग्यो
मलाइ सारै मन पर्ने गायिका सिला दिदी साथमा भिनाजु पनि यो कार्यक्रम मा सहभागि हुनु भयको रहेछ खुसी लाग्यो
दाजु भाउजु को रमाइलो गफगाफ सुनेर अाननद लागयो
शीला दिदीको जोडी बल्ल देख्न पाईयो खुसी लाग्यो।
Shiva sir को निकै त्याग रहेछ, उहाँले त्याग गरेको भएर घर राम्रो भएको रहेछ । राम्रो लाग्यो interview, thanks Benju !
दिदी भिनाजु लाई नमन।अब राजु दाजु र भाउजू लाई पनि ल्याउनु पर्यो
सक्नु हुन्छ भनी बिष्णु माझी को जोडी हेर्ने मन सबै को तर्फ बाट
धेरै धेरै शुभकामना छ ❤
राजु परियार को जोडि ल्याउनु परेयो यो कार्यक्रम मा💐💐
हाम्री प्यारी दोहोरि गीत की रानी शीला बैनी उहाँको पती देव शिव शर दुई दम्पती कती राम्रो जोडी नाम पनी मिलेको आहा वैवाहिक जीवनको कथा सारै राम्रो लाग्यो शिला बैनी ले सानु उमेरमा गाएको दोहोरि गीत सुनेको छु सारै मन् पर्थ्यो नमस्कार हजुर हरु मा ❤❤❤❤❤
सालिन,सभ्य र कलापारखी दम्पतीलाई सफल दामपत्यकाे शुभ कामना।
तनहुकि चेलि र चितवनको केटासंगको संगमको रामकहानि प्रेमकोसुरूवात बडा मीठो कहाँनि सुन्नपाईयो !! दुबैजनालाई लाख बधाई छ । ।।
कति राम्रो जोडी दादा दिदी को 👌👌👌👌👌⭐⭐⭐⭐❤️❤️❤️❤️
सारै मिलेको जोडी । हसिलो जोडी , सधैं हासीखुसी जीवन बितोस ।
प्रभु यो जोडिमा कसैको नजर नलागोस सधैं एस्तै हाशि खुसि देख्न पाईयोस👍️
आहा कस्तो राम्रो जोडी ❤❤शिला दिदी को हाँसो चाहिँ मलाई धेरै मन पर्छ ❤❤ हजूरको जोडी सधैभरि यस्तै खूसी रहनू ❤❤
लोक्सोर्सम्राट आदरणीय दाइ राजुु परियार को पर्खाइमा छु।त्यसपछि यो कार्यक्रम हेर्न सुरु गर्छु।होइ।
आहा कति राम्रो ❤❤❤दिदी भेनाको जोडि माथी देखिनै भग्वान्ले मिलायर पठाउनु भाको रहेछ कहाको अरु अरु❤❤❤❤❤👌👌👌👌🙏🙏🙏🙏🙏
कति राम्रो बोली शिव sir ko
रमाइलो लाग्यो यहाहरुको भलाकुषारी 🙏
अब कसैले कस्तो जीवन चान्छेस, भनेर सोध्दा मैले भन्छु शिव र शिला दिदिको जस्तै❤️❤️🙏🙏
कति रमाइलो जोडी 🙏🙏🙏😊😀🌹🌹🌹❤
राम्रो नमुना जोडी ,,,सधैं यस्तै देख्न मिलोस।
मन पर्ने जाेडि शुभकामना पर्गतिकाे
दाजु भाबीजीको प्रेम काहानी कडा रछ । रमाइलो लाग्यो ।❤❤❤
संसारको एक उदाहरणीय जोडी🙏
अन्तरजातीय जोडि कति रमाइलो
Ramro jodi rahechha. Intercaste jodi exemplary!
धेरै रमाइलो जाेडि🙏🙏
❤❤❤कति राम्रो ❤❤❤जोडि राम र सिताको जोडी🎉🎉🎉🎉
Ahaa kati ramro jodi hau shila dizu ekdam mann parxa malai chai god bless you both ❤❤❤🙏
फलेको रुख सधैं नुगेको हुन्छ भने जस्तै वहाँ हरु दुबैजना आ आफ्नो क्षेत्रमा पुख्त हुनुहुन्छ ।सालिन जोडीको जीवन सधैं खुशिको साथ बितोस🌻🌻🌻🌻♥️♥️♥️
कति राम्रो जोडि
जनजाति महिलाहरु अलिकति चल्तापुर्जा हुनेबित्तिकै आफ्नो जनजाति पुरुष सङ्ग बिहे नगरी क्षेत्री बाहुन नै किन रोज्छन ? जस्तो: शिला आले, प्रीति आले, बिष्णु माझी , देबि घर्ती मगर सत्यकला राई रामकुमारी झाक्री इत्यादि ।
सोच्नुपर्ने कुरो छ😂
आहा, आनन्दित जोडि 🌹
best couple dd vena jhorle Namaskar🙏🙏👍️👍️❤️❤️
आहा कति राम्रो सोचाइ मिलेको जोडी
सारै राम्रो जोडी शिव सर सीला दिजु को कुरा कहानि सारै राम्रो लगे 🙏
शिला आलेको चै म पनि ठूलो फ्यान हूँ l🎼🎵🎶🎹🎻🎺🎷🎸🎧🎤🎬📻📺📡💻📱☎📷🎥📹🙏💎❤
सारै राम्रो खुशी परिवार रैछ शिला जि को
god bless u shila dd ani vinaju lai. Miss u soo much ❤❤. From hong kong
So nise
कति सुन्दर बिचार बुढा, बुढीको।
Shila दीदी❤❤
Mayalu jodi❤💐💐💞💞💞
नमन,सम्मान दुबै जनालाई ।
Pure Magar ra Bahun ko jodi dherai mileko raixa. So sweet couple ❤👍️🙏👌👌 udaharaniya jodi
She is a my favourite singer
Sundar jodii ❤❤
Wooooo bhai buhari ko kati ramailo interview
Wow !
Dherai ramro jodi ! Nepali samaj ma udaharaniye jodi ! Banki jiwan pani sukhamaye rahos ! Yehi chha mero kamana !
मज्जा आयो कार्यक्रम हेर्दा ❤❤❤❤❤
Sabai Vanda man milnuporxa ... perfect couple ❤❤
Best couple. Dai bhauju namaskar
Kasto ramro jodi
रमाइलो जाेडी 🙏🙏very nice😘😘
Nice jodi ❤❤❤❤
Kati ramro jode ♥️♥️♥️♥️
Our good respected singer and lecturer.
Wow shila sis ko jodi balla dekhe nice 👌🏾❤❤
हेरौ जातिय दोन्द फैलाउने कृसियनहरु , जहाँ नेपाली मन छ , तेहि माया छ, दिदी अनि भिनाजु लाई हृदय देखि मेरो नमन,,.💜💜🙏🙏 यो जोडी जुनि जुनि सफल र सबल बनोस , सधै सधै खुशी देख्न पाउ..! जय पशुपतिनाथ , जय सान्ती को प्रतीक बौद्ध ..!💜💜🌹🌹🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तेरिमा फटाहा। जायज कुरा गर्दा कहाँको क्रिश्चियनको कुरा आयो?
Sila ale g le kahile ni sunder sigdel vinaju lai samjhamu hunchha khusi lagchha 😢
राम्रो जोडी जातले के गर्छ र जिन्दगीमा 🥰🥰
Very perfect reality interview! Enjoyed a lot! All the best ahead! Jay Shree GuruDev!
यो हो अशल जोडी
Ati ramro jodi jivan var yesari nai hasi khusi rahanu asirbat xa vai ra baini lai
Nice jodi❤❤
दुबैलाई प्रगतिको काममा छ👏👏👏
Love you shiv n shila dd ❤ 💖 ♥ congratulations
आहा कति राम्रो जोडि🌺🌺👍️🙏🙏
Wowww yaarrrr kasto jodi . Kasto mature and ramailo manxee . Dubai jana humorous and perfect aaaaf aafno hisaaab ma yaar . Shila dii kati sojo and humble ani Dai lastai bujhakari ani comedic pani yaar lastai complimentaryyyy yaar ek duijana laiii .
Good good ❤❤
Very Nice interview
Shiva Raj Sir 🙏🙏 ani Shila Di Kasto ramro interview ❤️❤️ Good Wishes to both of you 🌺
❤❤❤🎉😢😮Good jodi
Ati sunder jodi
वाह क्या जाेडि। Jealous नै बनाउने। कसैको आखा नलागोस। जुगनुजुग साथ रहोस। ❤❤❤🎉🎉🎉
आजपनी रमाइलो कार्यक्रम मा हाजिर
सधैं हासिखुसी रहनु होला ।।
Wow....motivating words for each other💙
Lots of love Bhutan
Beautiful
Couple
Wow siva sir ko soor pane very sweet
Sahrai ramro jodi sheela didi ko Dekher Khusi Lagyo
Good.sils
Sweet couple