टिका सानु खोज्दै आए मिलन लामा बल्ल भेटाए कडा जोडी Milan Lama vs Tika Sanu Sangeetmala Live Dohori

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • #sangeetmala
    #milan_Lama
    #tika_sanu
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    🎼 Official Song
    Lalupate
    Milan Lama
    ======================================
    Live Dohori Singer
    ★Tika Sanu
    ★Milan Lama
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2022,
    UA-cam:
    / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 633

  • @worldtour8059
    @worldtour8059 Рік тому +2

    Ma yo geet tv ma herdai thiya tara Milano Dai ra tika sanu lai dekhe pachh😢mobile khholera like gareko, we love you from Zürich Switzerland

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 Рік тому +4

    भाग दुई ल्याउनु पर्यो टीका दि मीलन दाइ सङ्ग❤❤❤

  • @UdayaTulachan
    @UdayaTulachan Рік тому +3

    मिलन लामाको छुट्टै पहिचान छ।एकदम लोकप्रिय लोकगायक ,संयोगले अमेरिकामा छोटो भेट भाथ्यो।मेरो पर्लय मन पर्ने लोकगायक।

  • @bemlabemla9842
    @bemlabemla9842 Рік тому +2

    Sarai hasilo milan lama tika sis subha kaamna😍♥️♥️♥️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @Ansu_Deep
    @Ansu_Deep Рік тому +1

    मिलन दाजु त लोक संगितको लिजेन्ड नै हो के, टीका सानुको हाँसो जिवन्त रहोस् ।

  • @b.pbhattarai6907
    @b.pbhattarai6907 Рік тому +2

    आहा कति रमाईलो दोहोरी कत्ती छिटो सकिए जस्तो लाग्यो,अब छिट्टै बिबाह गरेको दोश्रो भाग को प्रतीक्षा मा छु

  • @amarbahadur38
    @amarbahadur38 Рік тому +23

    🤗मिठो र रमाइलो दोहोरी 👍️👍️ अग्रज गायक मिलन लामा सर र
    शव्द कि खानी चरचित गायिका टीका सानू को दोहोरी 🤗राम्रो 👍️👍️

  • @premlama4003
    @premlama4003 Рік тому +1

    Dohri ko super star sarva pratham naama * shudda shabda prayog garne euta Milan lama!dhanyabad!

  • @rameshbk3533
    @rameshbk3533 Рік тому +1

    आज को दोहोरी गीत धेरै राम्रो छ मलाई त असाधै रमाईलो लाग्यो

  • @Yonisgha
    @Yonisgha Рік тому +2

    Tika saanu ko geet sunnu aako from japan

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Рік тому +8

    उत्कृष्ट दोहोरी सार्है रमाइलो । नमस्कार छ है दुबई देखि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 Рік тому +9

    अति मिठो लोग दोहरि मिलन लामा को सृजनाको सुन्न पाइयो दुबैलाइ धन्यबाद

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Рік тому +8

    Dherau ramri dohori milan lama ra tika sanu bahini ko badhai chha hola team lai

  • @malbsunar1239
    @malbsunar1239 Рік тому +11

    सबप्रथम कार्यक्रम सगितमाल की सनचलाक टिकालाई धेरै धन्यवाद निकै रमालो गित प्ररतुत गरनु भयो निकै रमाईलो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई my favourite singer tika sanu

  • @angsherpa9094
    @angsherpa9094 Рік тому +2

    एकदम रमाइलो लाग्यो। मिलन दाइसंग एकदिन अमेरिका आउनु पर्ने भयो।

  • @mankumarthebe2040
    @mankumarthebe2040 Рік тому

    सुन्दर प्रस्तुति मिलन लामा र टीका सानू को लाइभ दोहोरी नयाँ नयाँ मिठास् भाकाका प्रस्तुतिहरु ल्याउँदै गर्नु होला हामी हेर्दै गर्छाम है त।

  • @ritabika767
    @ritabika767 Рік тому +21

    आज सन्गितमाला मिल सर टीका जि काे दाेहाेरि हेरन पकाेमा धेरै धेरै खुसि छु

  • @prayashalemagar9501
    @prayashalemagar9501 Рік тому +14

    Wow Milan lama & Tika sanu bichko dohori babal lagyo safaltako subhakamana sampurna team lai 🎉🎉

  • @dbkarsang6187
    @dbkarsang6187 Рік тому +2

    ❤❤❤❤❤ कहि कतै नराम्रो भेटिन है हजुर मैलेत उधुमै रमाईलो थ्यो। मात्र एउटा आजको एत्ति मिठो भाकामा गोपाल भाईको डान्स पनि हेर्ने धोको थ्यो । दोहोरि भाका देखि ज्यान हल्लाको सबै मन पर्छ् भाईको । आदरणिय मिलन दाजु त साच्चै झिल्के हेन्ड्सम धन्यवाद सबै जना लाई ❤❤❤

  • @Nehachamling09
    @Nehachamling09 Рік тому

    आहा,,मिलन लामा र टीका सानुको दोहोरी ,,,बबाल👍️👍️👌👌खायो खायो,,,?

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +33

    आजकाे दाेहाेरी विशेष लाग्याे ! सांगीतिक क्षेत्रका बरिष्ट तथा लाेकप्रिय व्यक्तित्वहरूले दाेहाेरी गाउँदा प्रयुक्त शब्द र टुक्काहरूमार्फत परिकल्पना गरिएकाे परिवेश असाध्यै सुन्दर र प्रेमील छ । दाेहाेरी सारै सुन्दर, मीठाे र सटिक बनेकाे छ । यति अब्बल दर्जाको प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायक मिलन लामा र लाेकप्रिय लाेकगायिका टीका सानुप्रति हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना ।

  • @purnabahadur690
    @purnabahadur690 Рік тому +1

    Ramro dohori paskinu vakoma tika bainilai thank you

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Рік тому +2

    आहा बेजोड रमाइलो मिलन दादा टीका बहिनी विशेष समन छ उपस्थिति सम्पुर्ण नमन हाल म ईन्डिया देखि हेर्दै छु

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +10

    अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि मिलान दादा काे गाउने हाउ भाउ खतरा छ सारै मन पर्छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌💯🇳🇵❤️🌹

  • @harirana305
    @harirana305 Рік тому +1

    tika baini ko yo prastuti hajarau vag prasaran garnu hola vanne asha garxu watching from British Colombia canada

  • @bishnumayagiri7869
    @bishnumayagiri7869 Рік тому +1

    असाध्यै रमाइलो लाग्यो गीत सुनेर ।यसको भाग दुई - तीन ... छिट्टै आहाेस् भन्दै बिदा हुन चाहान्छु ।जय टीका + मिलन

  • @YashodaBhujel-ki2ql
    @YashodaBhujel-ki2ql Рік тому +1

    Sarai mitho dohori hajurharuko dhanyabad

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +5

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub Рік тому +1

    लामा सर र टीका बहिनिको लाइफ दोहोरि दामी लागियो ! दुबैजनालाइ धन्यबाद दुबैजनालाइ

  • @sakinaxetree314
    @sakinaxetree314 Рік тому +1

    क्रीष्ण भिर बोल को गीत मा पनि एउटा दोहोरी जाओस टीका दी को स्वर स्पष्ट त्यसै लाग्छ लोकदोहोरी को मुलखम्बा लाग्छ

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +11

    आहा उत्कृष्ट दोहिरी टीका सानू sis र मिलन लामा दाई सफलताको सुभकामना❤️❤️

  • @nabrajojha7896
    @nabrajojha7896 Рік тому +1

    jai ho milan sir r tika madam ko duota kalakar khapish chhan 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 Рік тому +11

    आज टीका सानुको गित सुन्नुपाउदा सारै खुसी लाग्यो

  • @suryagole8262
    @suryagole8262 Рік тому +10

    धेरै पछि टिका सानु बहिनि र मिलन लामाको रमाइलो दोहोरि हेर्न पाईयो। धेरै रमाइलो भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय संगीत माला।

  • @jalandharkarki3223
    @jalandharkarki3223 Рік тому +11

    आज बबाल हुने भयो संगीतमाला
    सबैलाई धेरै सम्झना
    साथै मीठो माया
    मेरो घर चाहिँ रुन्टीगढी 9 सखी रोल्पा
    हाल बिरानो बस्ती मलेसियाबाट हेर्दैछु है ❤❤❤❤❤❤❤

  • @anishapunam3646
    @anishapunam3646 Рік тому

    टीका दिदी भको ठाउँमा गित रमाइलो नहुने त कुरै छैन।❤❤❤धेरै राम्रो छ शुभकामना ❤❤सम्पूर्ण मा

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +15

    धन्यवाद, मिलन लामा ले गाएको दोहोरि नराम्रो हुने कुरै भएन, फेरि पनि गाउन बोलाउनु होला❤❤

  • @kajithapa7666
    @kajithapa7666 Рік тому +9

    आहा कति राम्रो दोहोरी,मलाई त सारै राम्रो लाग्यो,❤❤🎉❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +10

    लाेकप्रिय गायक मिलनलामा र टिकासानुकाे बिच निकैमिठाेदाेहरि गायर मनाेरंन्ज दिनुभयाे संगितमाला लाइ धन्नेबाद

  • @GaneshSingh-ed8gs
    @GaneshSingh-ed8gs Рік тому +1

    लामा भाई को अति सुन्दर प्रस्तुति (हरियाणा भारत)

  • @remanrumba1402
    @remanrumba1402 Рік тому +8

    रमाइलो दोहोरी ❤
    मिलन लामा❤️❤️
    टीका सानु❤️❤️
    दुबैजना नै मेरो favourite ❤️

  • @worldtour8059
    @worldtour8059 Рік тому +2

    You are the best dai election ma we like to help you ❤❤❤

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 Рік тому +12

    अति नै मन छुने कार्यक्रम संगीत माला

  • @MrBishnu21
    @MrBishnu21 Рік тому +1

    मिलन दाजु को जवाफ पछि आउने टिका को हासो भने बबाल नै हो है । बबाल छ दोहोरी पनि । कार्यक्रम tv मा नै हेरेको भए पनि कमेण्ट गर्न म येता हाजिर जनाएको ।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +1

    आहा कति रमाइलो लाग्यो मलाई त यो दोहोरी गीत sunda मनमा आनन्द आयो sor शब्द sarai राम्रो लाग्यो

  • @मामुकीमायालुछोरीमअभागी

    आहा कति रमाइलो दोहोरी रहेछ है मेरो प्यारि सानिले चलाए पछि त कहाँ सँगीतमाला नराम्रो हुन्छ र ल म त आईतवार को पर्खालमा बसेको थिए तर सोमबार आउने रहेन्छ ल बधाई छ सबै टिमलाई धेरै माया अनि मिठो सझना छ र मेरो प्यारिलाई त मुटु भरि माया दिईरहने छु है सानि❤❤

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 Рік тому +3

    मिलन लामा दाइ जहाँ हुन्छ त्यहाँ दोहोरी त कसम एउटा छुट्टाउनु मन लाग्दैन plz टीका दिदी र मिलन लामा दादाको यो भाग दुई पनि ल्याउनु पर्यो🙏🙏🙏❤️

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 9 місяців тому +1

    आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ मिलन सर टिका सानु लगायत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @dbgurung9475
    @dbgurung9475 Рік тому +16

    नमस्कार सन्चालिका बहिनी टिका र मिलन लामा सर काे अति राम्रो मनै छुने शब्दमा गित सुन्न पाउदा अति याे मन हर्स भएको छ। धन्यवाद हजुरहरु हाेल कलाकार ज्युमा🙏🙏🙏🙏🙏

  • @shivakandel6194
    @shivakandel6194 Рік тому +12

    अतिसुन्दर राम्रो प्रशंग गित जोडीपनि टक्कर दिनिखालको भय धेरै राम्रो हुनिरैछ दुबैजना अब्बल दोहोरी गायक ❤❤

  • @SaduSaduramKapri
    @SaduSaduramKapri Рік тому +4

    Wow❤ मिलन दाजु जता रमाइलो रोइलो सिकम नंया कलाकार हरु मिलन दाजु बाट दोहोरी कसरी गाउनी ❤
    बधाई दुबै लाई ❤

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Рік тому +2

    😊 संगीतमाला कार्यक्रम हेरेपछि दिनको थकाइ रातको निन्द्रा बाट मुक्ति पाइएको महसुस हुन्छ बिदेशी कर्म स्वदेसी मर्म र त यो program मन पर्छ अचेल🥰

  • @sangitasharma9689
    @sangitasharma9689 Рік тому +17

    आहा!यस्तो पो दोहोरी !duty को थकाइ नै मेटाइ दियो त! सफलताको शुभकामना !

  • @rolpalibhai276
    @rolpalibhai276 Рік тому +2

    हाम्री दङ्गाली टीका सानू कति राम्री भाकी लोप इउ है सानु❤❤

  • @dineshregmi5776
    @dineshregmi5776 Рік тому +5

    राम्रो मिठाे टीका र मिलन काे गित बधाई छ।

  • @somnathneupane8608
    @somnathneupane8608 Рік тому +14

    सुमधुर स्वरकी धनी टीका सानू र झिल्के गायक मिलन लामाको रमाइलो दोहोरी ❤❤

  • @dhanjitoli1254
    @dhanjitoli1254 Рік тому

    एकजना अथिती दाजुको त मिलन लामा र मुख हेर्दाहेर्दै समय सकियो🥀🥀🥀🌾

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +8

    आहा कति रमाइलो गराउनुभयो मिलन दाई सङ्गीत माला मा धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Рік тому +17

    आहा सारै राम्रो परस्तुति सम्पुर्ण कलाकार टिम लाई सम्मान छ बिशेष बहिनी टिका सानु लाई उच्च सम्मान छ धन्याबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rajbhakta2655
    @rajbhakta2655 Рік тому +13

    मिठो स्वर र दोहोरी एक्दम रमाइलो लाग्यो ।

  • @badalmagar2593
    @badalmagar2593 Рік тому +9

    यो जोदीको दोहोरी हर्मन थियो अाज पूरा भयो जय शम्भो❤

  • @rajendraadhikari7986
    @rajendraadhikari7986 Рік тому +20

    सारै राम्रो गित सुन्दा सुन्दै सक्कियको थाहै पाईन।

  • @kajinepali4115
    @kajinepali4115 Рік тому +9

    अति राम्रो रमाइलो 🎉🎉सम्मान छ सबै मा जय नेपाल

  • @tumisarathapa6795
    @tumisarathapa6795 Рік тому +2

    आज को दोहरी गीत मा मिलन लामा जी र
    सोरमा साथ दिने मेरो नाती अमर मगर र आरको भाई
    साथै कती मिठो गाउने और हसेली सुंदर सोर को भागी मानी मिस टिका सानु बैहिनी को दोहरी गीत सधै भरी सुनम सुनम लाकछ पनी हेरछु पनी धन्य बाद

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 Рік тому

    धेरै राम्रो ,टीका र मिलन ले गाएको पनि नराम्रो होला त ❤❤❤

  • @muktathapa7813
    @muktathapa7813 Рік тому +19

    Lama dai and Tika sister ko song ma daam xa

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 Рік тому +7

    अति रमाइलो गित । सबै मा शुभकामना छ ।

  • @binitakc2684
    @binitakc2684 Рік тому +1

    राम्रो छ सिरीयल

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Рік тому

    राम्रो छ सुरुदेखिको समय अनुसारले गाउनु भयो मिलन दाइले भन्नु भएको जसरी नै टिका ज्यु सुरुदेखि सुन्दा म पनि भावुकमा डुबेको थिए साचिकै माया त बस्यो होला भनेर जे होस साचिकैको बिहे त हुदैन होलानी हहहह राम्रो लाग्यो तपाईकी स्वर पनि मिठो छिन सुभकामना यस्तै गीत संगीतबाटै ठन्न पैसा सम्पत्ति होस् बुढोले सधैं धेरै माया बिस्वास गरोस । धन्यवाद।

  • @surendrakarki4564
    @surendrakarki4564 Рік тому

    Wa ho dami video.milan sir ra Tika sister Lai muri muri dhannyabad ati mitho geet gaunu vakoma

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Рік тому +1

    टिका सानु जस्ती सँग बिहे‌ गरि माया गर्न पाए त धेरै खुसि दिन्थे म त ❤ हहह

  • @RamKumar-bu3em
    @RamKumar-bu3em Рік тому +1

    Aajachai man pareko jodi vetiyo hai..💙❤️💚 Ramailo hunevo..💚❤️💙 i am looking from Doha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gitashahi586
    @gitashahi586 Рік тому +29

    आहाँ! कति रमाइलो दोहोरी आदरणीय दाइ मिलन लामा अनि मेरि प्यारि साथि टीका सानुको कर्ण प्रिय आवाजमा ❤️❤️❤️💓💓💓💓💓💓🙏🙏🙏सफलताको शुभकामना!!🎼🎵🎵🎵🎶🎤🎤

  • @rajkumarshahishahi1871
    @rajkumarshahishahi1871 Рік тому +2

    अति राम्रो शब्द दुबै भाई बैनि को र गित को समय अलि लामाे भए राम्रो हुन्थ्यो 🎉🎉🎉

  • @आस्थागुरुङ
    @आस्थागुरुङ Рік тому +28

    साह्रै नै रमाइलो लाग्यो (queen) रानी भनेको रानी नै हो नी कति सभ्य तरिकाले गीत फर्कानु हुन्छ सरस्वती ले वरदान दिएकै टिका सानु लाई ماش الله

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +14

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤

  • @premram2103
    @premram2103 Рік тому +1

    atti utkrist prastuti milan lama sir aor tika sanu baini bhaye paxi ta asai pani ramailo ta hunxa god bless you lagait sangit Mala all tem lai subha kamana xa

  • @ramkumarroka8783
    @ramkumarroka8783 Рік тому

    Aatee Ramro mero ecxa pura vayo thank you Milan sar& Tika Sanu

  • @jaageshwarsunar7362
    @jaageshwarsunar7362 Рік тому +2

    धेरै धेरै रमाईलो भयो सुनी रौ जस्तो लाग्यो❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +7

    लाै आज टीका सानू र मिलन लामा बीचको सुन्दर प्रस्तुति सुन पाईने भयो 🎉🎉🎉🎉

  • @AshimThapa123
    @AshimThapa123 Рік тому +2

    MILAN LAMA IS ALWAYS NOMER ONE IN LOK DHOHARI FILED SO ALL THE BEST MAN GOOD LUCK

  • @madhavthapa1727
    @madhavthapa1727 Рік тому +1

    धेरै रामो सवाल को जवाफ दुबैइ जनाको कडा छ हाई

  • @kamalmoktan3566
    @kamalmoktan3566 Рік тому +6

    दुई जन गायक मिलान लामा गायिका टीका सानु ज्यु बाट ज्यादै मार्मिक तथा सान्दर्भिक गित गाउनु भयो ज्यादै हर्ष लाग्यो ।

  • @suyongshrestha1436
    @suyongshrestha1436 Рік тому +17

    कति राम्रो जोडि मिलेर गित गाएकोमा धन्यवाद।

  • @gopalbasnet5998
    @gopalbasnet5998 Рік тому +7

    टीका सानुकाे सँगीत मालामा सारैमजाले हँसाउनु हुनछ तेही भएर वाहाकाे नछुटाई कन मलाई हेरन मन लागछ बैनीलाई शुभ कामना छ

  • @narayannarayan9152
    @narayannarayan9152 Рік тому +18

    ❤❤❤अति मिठो सब्धमा गाउँ नु भो दुभै जनालाई धन्याबाध❤❤

  • @vishnurayamajhi4450
    @vishnurayamajhi4450 Рік тому +11

    धेरै रमाइलो गित गाउनु भयो,
    सफलताको शुभकामना😮😮😮❤❤❤

  • @bishnubk828
    @bishnubk828 Рік тому +1

    राम्रो रमाइलो ❤❤टीका बहिनी,मिलन दाई मन नाच्यो

  • @jisanthapa7190
    @jisanthapa7190 Рік тому +5

    Tika Sanu k Kura garne ma tw sadhi Herne garxu best of luck ramailo lageyo 🎉🎉🎉🎉

  • @sabitrithapa3001
    @sabitrithapa3001 Рік тому +1

    Dherai ramro chha bahini ❤️❤️❤️❤️

  • @khumasubedi529
    @khumasubedi529 Рік тому +2

    ओ हाे क्या गजबकाे दाेहाेरि,जाहाँ मिलन ताहाँ मनाेरञ्जन नहु ने त कुरै भयेन,तेसमाथि टीकासानू नाम कि दाेहाेरिकि रानी पूर्णरूपले खारियेकी ❤❤कलाकार सबैलाई बधाई ं छ

  • @rameshacharya8952
    @rameshacharya8952 Рік тому +1

    Mila daju ko Oh..........ya.... sarai ramro gaau ko yadha aaucha.

  • @lacchuSunuwar-rl4ri
    @lacchuSunuwar-rl4ri Рік тому +2

    Mero mutu baihini Tika saun sarai mitho ❤❤❤❤

  • @dilbahadurbk1711
    @dilbahadurbk1711 Рік тому +2

    धेरै राम्रो छ टीका सिस धेरै राम्रो misss u sampurna laii ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Рік тому +22

    🎉🎉दमदार गित मिलन र टीका काे ,बधाई छ दुबैजनालाई 🎉🎉

  • @ghanshyampun2198
    @ghanshyampun2198 Рік тому +1

    वाउ अतिरमाईलो टक्क,र छ है

  • @indrakhadka3608
    @indrakhadka3608 Рік тому +24

    अाहा कतिमिठाे स्वर मिलन भाइ र बैनि टीका काे यी दुबैलाई शुभकामना छ 🙏🙏🙏🙏

  • @santamanlama1686
    @santamanlama1686 Рік тому +4

    मिठो लागेउ दुबैलाइ धन्यवाद ।

  • @suraksha4172
    @suraksha4172 Рік тому +1

    बुढा बाबू बाजेले भने अनुसार छोरी बहिनीहरुमा बत्तिस लक्षण हुमुपर्छ भन्ने कुरा गर्नुहुन्थ्यो तेस्तै अहोलेको एकाईसौं सताब्दी र यो कलियुगमा पनि कतिपय छोरीबहिनीहरू पाईन्छ तेसमध्यमा टीका बुनु एक नं मा इनको लगनसिलता धैर्यता मिहिनेतलाई वर्ण गर्ने म संग कुनै शब्द छैन अझै यो भन्दा पनि आगामी दिनहरूमा प्रगती हुँदै जाअोस मेरो बुनुको लागि शुभकामना ।

  • @roshanrizal8760
    @roshanrizal8760 Рік тому +6

    Damiiiii dohoriiiiiiii by dohoriiiiiiii queen tika Sanu n dohoriiiiiiii big boss Milan lama