प्रकाश सपूत र टिका सानु बिच चल्यो घम्साघम्सी । कसले जित्ला ? ०७५.११.०२ Prakash Saput_Tika Sanu HD

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ • 4,8 тис.

  • @TikaSanu
    @TikaSanu 5 років тому +2946

    नमस्कार सम्पुर्ण नेपाली दोहोरी प्रेमी हरुमा यो दोहोरी पनि यहाहरु कै लागि हो कस्तो छ कुन्नी?।

    • @minmgrlafa6109
      @minmgrlafa6109 5 років тому +52

      धेरै राम्रो लाग्यो हजुर

    • @mamatakc5227
      @mamatakc5227 5 років тому +63

      दोहोरिमा आज एकदम राम्रा शब्द आए म टिका सानुको Fan भए

    • @lokkarki3321
      @lokkarki3321 5 років тому +16

      Khima ji ko haso loveli xa

    • @akentertainmentnepal
      @akentertainmentnepal 5 років тому +21

      धेरै राम्रो छ है हाम्रो दङगाली कलाकार टीका जीको ।
      मेरो घर देउखुरी हो है

    • @sumankarki5330
      @sumankarki5330 5 років тому +11

      Its great . Keep it up teeka jee i alwys watch ur live dohori each n every

  • @tikasingh4390
    @tikasingh4390 5 років тому +114

    तिम्रो साथमा बुढी छ छोरी छ
    मलाई पिडा जिन्दगी भरी नै
    बधाई छ इन्द्रेणी टिम लाइ मन मुटु देखि 😢😢

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 5 років тому +85

    सम्मान गर्छु बिन्दुनी नारी हुन
    त्यै बिन्दुले यहाँ रुन पारी हुन".मन छोयो साच्चै" उत्कृष्ट भिडन्त लाग्यो अहिले सम्म कै"प्रकाश सपूत VS टीका सानु👌👏👏👏👏👏

  • @sunilsagar1650
    @sunilsagar1650 4 роки тому +66

    इन्द्रेणी ‌मा‌ फेरी टिका सानु र प्रकाश शपुत चाहियो फेरि हेर्न मन लाछ !कस्तो गहिराईमा डुबेर गाउन सकेको होला आफुलाई नै परेको जस्तो !! स्रष्टाहरुको सम्मान गर्छु । यो गित सुन्दा खाली रुन आऊछ !! किन होला ??

  • @meghnathxettry488
    @meghnathxettry488 5 років тому +464

    आजकल गाउँमा हेपेर ओइ भन्छन्।
    सिउँदो खाली प्रकाशको जोइ भन्छन्।।
    वाह!! क्या शब्द छ टिका सानु जि...💝💝💝

    • @abhagilaxmi7286
      @abhagilaxmi7286 5 років тому +3

      इनरेणि तिम हरुलाइ धेरै धेरै बसाइ छ

    • @abhagilaxmi7286
      @abhagilaxmi7286 5 років тому +5

      प्रकास सपुत दाइ र तिका सानुको दोहोरि धेरै राम्रो लागियौ बसाइ छ

    • @mohanthapa9082
      @mohanthapa9082 5 років тому +2

      बपल
      रl nuns
      T
      Z

    • @amitdhamala7764
      @amitdhamala7764 5 років тому +3

      subas

    • @dineshyatry932
      @dineshyatry932 4 роки тому +1

      @@abhagilaxmi7286 g bb ..ggg. g.gg g. Gg🌽🌽

  • @bikramlama9031
    @bikramlama9031 5 років тому +53

    अतिनै मार्मिक लोकदोहोरी प्रकाश सपूत र टीका सानू को फेरि पनि यी दुइ बिच दोहोरी भिडौनु पर्यो।।।।

  • @sandeepbro4455
    @sandeepbro4455 5 років тому +166

    (मिल्छ भने एक पटक घर आउ
    म कोहि होइन भनी सम्झाइ जाउ)
    कति राम्रो छ सब्द प्रकाश भाइ को

  • @meghrajoli2110
    @meghrajoli2110 4 роки тому +247

    2020 Ma हेर्ने हरु यता हाजिर गरुम है✋✋कुनै शब्द छैन parkash and tika di.....

  • @royanands9983
    @royanands9983 5 років тому +102

    कुनै सुपरहिट साउथ फिल्म को कथा भन्दा कम छैन दोहोरी सुन्दा पनि ..... धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवार लाई 😍😍😍

    • @khushi6454
      @khushi6454 5 років тому +2

      Sachikai sahi kura garnu bhayo♥

  • @rajkunwar2688
    @rajkunwar2688 5 років тому +256

    वावा टिका सानु को
    तिम्रो साथमा बुडी छ छोरी छ।।
    मलाई पिर जिन्दगी भरीछ।।

  • @pushpendrapariyar7425
    @pushpendrapariyar7425 5 років тому +669

    इन्द्रेणी ‌मा‌ फेरी टिका सानु र प्रकाश शपुत चाहियो भन्ने साथिहरु यता हाजिर हुम है लु

  • @officialprem5588
    @officialprem5588 9 місяців тому +7

    2080 साल मा पनि छोडिएन हेर्न लाई इन्द्रेणी भरी मा एक मात्र दोहोरी मर्मस्पर्शी प्रकाश अनि टीका को!कुनै साउथ फ्लिम भन्दा कम छैन।को को हुनुन्छ 2080 मा हेर्नी?❤

  • @amritofficial8848
    @amritofficial8848 5 років тому +67

    प्रकाशलाई हम्मेहम्मे पारिन टिकाले !
    अत्यन्त मिठो स्वर अनि उत्कृष्ठ शब्द टिकाको

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 років тому +108

    साच्चिकै गहिरो माया प्रेममा थियो झैँ गित र स्वोर पनि त्येतिकै राम्रो दुबै जनाको गित सुन्दा साह्रै आनन्द आयो धन्यवाद प्रकाश टीका र सम्पुर्ण ईन्द्रेणिटिमलाई😍#कुवेत बाट

  • @nepalichannel1234
    @nepalichannel1234 5 років тому +217

    यो इन्द्रेणी कार्यक्रम को अहिले सम्मकै उत्कृष्ट दोहोरी ःप्रकाश सपूत vs टिका सानु👏👌

    • @shaghimire1051
      @shaghimire1051 5 років тому

      This is NO 1 लाेक दोहोरो 😍😍😍🍒

    • @ranrai1242
      @ranrai1242 4 роки тому

      @@shaghimire1051 2

    • @ranrai1242
      @ranrai1242 4 роки тому

      ]

    • @sitaghimire7906
      @sitaghimire7906 4 роки тому

      @@ranrai1242 3 million €in

    • @ashimaawaj3905
      @ashimaawaj3905 4 роки тому

      हेर्नुहोस यस्तो हुन्छ भुतले समातेको मान्छेलाइ
      निकै नै दुर्लभ भिडियो.....
      ua-cam.com/video/mpBKyc8OfvA/v-deo.html

  • @kamalgoral5289
    @kamalgoral5289 4 роки тому +66

    Wow यो होनि यार दोहोरी भनेको मज्जा आयो मन मुटु देखि नै शुभकामना दुबै जना लाइ

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 років тому +501

    तिका सानु र प्रकाश सपुत को दोहोरी मन पराउने यता हाजिर हुनुसहै।

  • @tikabahadur816
    @tikabahadur816 5 років тому +63

    लौन हो सारै नै चित्त बुज्यो टीका सानू र प्रकाश जि को म साउदी देखि हेर्दै छु

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 років тому +202

    दोहोरी गित भनेको त येस्तोपो हुनु पर्छ जतिसुनेपनी धोको नपुग्ने साच्चिकै कति राम्रो प्रकाश् र सानु को गाउने सैली साह्रै मन पर्यो दुबै जना र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै.. धन्यवाद तर अलि छोटो भयो 😍

  • @dineshbist7859
    @dineshbist7859 4 роки тому +130

    Lockdown ko समयमा हेर्ने जति को को हुनु हुन्छ 2020/

    • @buddhathapa9227
      @buddhathapa9227 4 роки тому +2

      Lockdown क्वारेन्टाइन बाट हो है म त।

    • @arjunbista8041
      @arjunbista8041 4 роки тому +2

      Will is

  • @dangiree-dam5823
    @dangiree-dam5823 5 років тому +73

    टिका सानु लाई मन पराउने जति यता...हाजिर😍👍✋✋

    • @sushilacrestha8925
      @sushilacrestha8925 5 років тому

      .o
      9

    • @dulraj5914
      @dulraj5914 4 роки тому

      जति सुने सुनी रहन मन लाग्ने यो दोहरि

    • @minbahadur2943
      @minbahadur2943 4 роки тому

      YESMA KHIMAKO MUSKAN ATI RAMRO HERDA NAGAUNI KATI RAMRO

  • @rajendrajoshi5408
    @rajendrajoshi5408 5 років тому +52

    यो होनि दोहोरी भनेको बधाइ छ प्रकाश सपूत जि र टीका सानू जि लाई धन्यवाद छ इन्द्रेणी समाज लाइ

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 5 років тому +78

    कति मिठो शब्द अनि भाव
    दोहोरी भनेको यस्तो हुनुपर्छ
    बधाई छ गायक गाइकालाइ
    अनि इन्द्रेणी परिवारलाई

    • @pujathapa3086
      @pujathapa3086 5 років тому +2

      कति राम्रो स्वर हजुर हरुकाे । बधाई छ,,,,,

    • @anitamagar711
      @anitamagar711 Рік тому

      ​@@pujathapa3086😊😅❤❤

  • @sunithapa6574
    @sunithapa6574 4 роки тому +37

    आजसम्म कतीपटक हेरियो भन्ने आफूलाई नै थाहा छैन। जती सुनेनी मन भरदैन ।quarantine को बेला समय मज्जाले कटेको छ।

  • @yamanbudha1385
    @yamanbudha1385 5 років тому +95

    दोहोरी भनेको यस्तो पो हो नि घम्सा घम्सि
    फेरि प्रकाश जि लाई फेरि इन्द्रेणी मा ल्याउनु पर्यो

  • @anjubishwakarma1253
    @anjubishwakarma1253 5 років тому +335

    दोहोरी भित्र लुकेको मुटु दुखाउनी काहानी 💞💞गीत सुन्दापनि आफैलाई परेजस्तो लाग्नी कता कता साचिकै छुटेका प्रेमजोडि धेरै पछि भेटेरा मनका सबै ब्यथा पोख्या जस्तो 👭💝💝

  • @krishnachannel9768
    @krishnachannel9768 5 років тому +103

    आजसम्म यति राम्रो र सालिन दोहरी सुनेको रहिन्छु धेरै खुसी लाग्यो कलाकार भनेको यस्तो पो होनि😍😍😍

  • @rajendrakhadka9438
    @rajendrakhadka9438 4 роки тому +58

    कता कता अफ्नो जीवन संग मिल्न गय जस्तो लाग्यो ।। धेरै धेरै धन्यवाद गायक गायिका लाई सर्बोउत्कृस्ट शब्द छनोट र गित को लागि । सफलताको शुभकामना छ

    • @manbahadur8324
      @manbahadur8324 3 роки тому

      Hikj Dr

    • @narayanthapa3620
      @narayanthapa3620 3 роки тому

      bgzfn§classroom

    • @indragurung9323
      @indragurung9323 3 роки тому

      @@narayanthapa3620 Qqqaqqqa

    • @padamdiyali8227
      @padamdiyali8227 3 роки тому

      यो गित सुंद। त धेरै को मनम। मेल ख।यो होल। तर तप।ई हरु को पनी यसतै थियो कि के ह नी

  • @sushilgames2m498
    @sushilgames2m498 5 років тому +262

    प्रकाश लाई गित चोर को आरोप लाउने हरु हेर्नुहोस कति मीठो सोर कति राम्रो प्रतिभा प्रकाश को प्रगती को लागि सुभकामना

    • @riwassiwa1139
      @riwassiwa1139 4 роки тому +5

      H[cup

    • @rkrishnabartaula7735
      @rkrishnabartaula7735 4 роки тому +1

      @@riwassiwa1139gb

    • @rajenjanu
      @rajenjanu 4 роки тому +1

      @Dipak Karki Karki क्या मनको बात भन्नु भयो दिपक कार्की जी।

    • @milantmg4563
      @milantmg4563 4 роки тому

      1Swipe left or right to delete

  • @santoshisubedi694
    @santoshisubedi694 5 років тому +95

    टीका सानू र प्रकाश सपूत काे याे दाेहारि 20 चाेटि हेरिसके धेरै मन पर्छ । हजुर हरु काे काल्पनिक पीडा भएपनि धेरै काे वास्तविकता सँग मेल खाएको छ । गित काे हरेक टुक्का मर्म स्पर्श छ।।

  • @kamalkhanal8606
    @kamalkhanal8606 5 років тому +205

    टीका सानु vs शिशिर दाजु को दोहोरि पोछि आज प्रकास दाजु सँग को धेरै राम्रो लाग्यो ।यो राम्रो लाग्ने म मात्र की अरु पनि यता आम त😁😁😁😁😁💕👏👏👏👏👏👏👏👏 ढिला आयो कडा आयो ,😁😁😁😁😁

  • @merothau5799
    @merothau5799 4 роки тому +23

    यो दोहोरी गीतले कतिजना रुनु भयो र आँसु झार्नुभयो. म त 15 चोती यो गीत सुने र उति नै आँखा रसायो.
    #कृष्ण सर, टीका दिदी र प्रकश दाजु लाई thank you for this heart touching dohori geet.❤️❤️❤️🙏.

  • @anitarokaya8728
    @anitarokaya8728 5 років тому +48

    100 पटक सुनिसके अझै सुन्न मनलाग्छ हो।।perfect song

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +94

    तिम्रो लागि बिस किनेर खान्छु तिमी खुसी हुनु भन्दा मनै भक्कानियो कति सालिन गित वहा वहा टिका बहिनी र प्रकाश भाइलाई
    👏👏👏👏👏👏👏👏👏👍👍👍

    • @bhimbhujel7583
      @bhimbhujel7583 5 років тому +1

      धन्यवाद छ दिदी।

    • @binitagurung1340
      @binitagurung1340 5 років тому

      Really I am crying in that’s time so sweet 😭

    • @lamalama7155
      @lamalama7155 5 років тому

      चुरोट खाया रक्सी नि खाया
      सिकाई देऊना बिरसीने उपया
      अत्ति मिठो साब्द 💓💓

    • @AnwarAli-lg
      @AnwarAli-lg 5 років тому

      Mero pani kati ramro sabda

    • @gajendrathapa7658
      @gajendrathapa7658 5 років тому

      Goma Bhandari

  • @karanpangeni5874
    @karanpangeni5874 5 років тому +48

    आहा कती सलीन दोहोरी गीत टिका जीको सारै राम्रो प्रस्तुती
    प्रकास दाई सदावार उस्तै

  • @arjunxettry9767
    @arjunxettry9767 2 роки тому +30

    यो दोहोरि यति धेरै हेरेर पनि अझै हेर्न मन लाग्छ फेरि एक पटक प्रकाश दा लाई र टिका दिज्जु लाई इन्दरनी मा बोल्नु पर्यो दा ❤️❤️❤️

  • @लोकप्रेमिखेमदासस्याङ्जा

    तिमी विना जिन्दगी फिका नै
    छोरिको नाम राखदेछु टीका नै
    अाहा कति मीठो शब्द प्रकाश ब्रो

    • @sherbahadur2434
      @sherbahadur2434 5 років тому +3

      फेरि प्रकाश सपूत vs टीका सानु लाई इद्रनिमा बोलाउनु पयो

    • @blackking2262
      @blackking2262 5 років тому

      @@sherbahadur2434 k

    • @minagurung4023
      @minagurung4023 5 років тому +1

      Parkas ra tika ko feri dohari suna man cha plz

  • @RajKumar-hs3dw
    @RajKumar-hs3dw 5 років тому +82

    मिल्छ भने यक पठक घर आउ
    म कोही हैन भनी सम्झाउ जाउ ।। आहा कति राम्रो दोहोरी ( टीका सानू र प्रकाश दाइ )

  • @prakashnepali1922
    @prakashnepali1922 5 років тому +92

    मरम जस्तै भयो मन दुखेर
    पात हलाइयो मुखैले फुकेर
    क्या जवाफ वाओ अति राम्रो टीका जि

    • @rudraprasadbhandari2797
      @rudraprasadbhandari2797 5 років тому

      धन्यवाद प्रकाश सपूत र टीका सानू सारै मीठो र गैरो दोह‍ोरी गाउनु भयो सुन्दा सुन्दै अाखा रसाए स्वर शब्द सारै मिलेका धन्यवाद।

    • @minapariyarbaglung9178
      @minapariyarbaglung9178 5 років тому

      Wow

    • @bindukharal1748
      @bindukharal1748 5 років тому

      wa kya bat mutu xoyo

    • @belpun4695
      @belpun4695 4 роки тому

      Badhai chha Tika bahini kati mitho jawaph ni
      Pat hallieyo mukhaile phukera waw

  • @critiano-j1h
    @critiano-j1h 3 роки тому +8

    दाशौ पटक हेरियो आज फेरि। जति हेरे पनि मन भरिन्न❣️❣️❣️

  • @dipendradhakal1827
    @dipendradhakal1827 5 років тому +262

    यी २ को साच्चै प्रेम थियो कि जस्तो मलाइ मात्र लाग्यो कि अरुलाइ पनि लाग्यो ?

  • @rajguragain7118
    @rajguragain7118 5 років тому +31

    मत गलबन्धी पछि प्रकाश लाई हेर्न आको पुर्व तिरपनि दोहोरि हेर्न थालियो है प्रकाश् ले गर्दा

    • @Valleyofmount9550
      @Valleyofmount9550 5 років тому +2

      @Raj guragain bro गलबन्दीको हल्लिचल्ली कस्तो छत पुर्व तिर ?अनि झन् गित मिल्न गएर चोरीको आरोप पनि लाग्यो।मतधेरै दुखी छु यस् बारेमा। हो यो episode कहिल्यै भुल्न सक्दिन।हामी पुर्वका वा पश्चिम् का पश्चिममेलि गित अलि गहिरिएर बुझ्नु पर्छ सुन्द आनन्द आउँछ जे होस् खुशी र धन्यवाद पनि पश्चिम्मेलि गित मन पराईदिनु भएको मा 👏✊

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +161

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा आज झन छिट्टो टिका सानु र प्रकाशको दोहोरी अब आनन्दले हेरेर सबैलाई सुभ रात्रि भन्न चाहन्छु यू ट्यूब मा इन्द्रेणी कुरेर बस्नु हुने सबैलाई धेरै धेरै सम्झना छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    अब उमेश राई र सन्ध्या बुढालाई बोलाउनु होला
    👌👌👌👏👏👏👍👋👌👍👍👍

    • @bhadrathapa6973
      @bhadrathapa6973 5 років тому

      गोमा मेडमलाइ इन्द्रेणीमा नदेको धेरैन दिन भयो त।

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 років тому

      namaskar didi hjr kx kbr

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@bhadrathapa6973 हजुर नमस्कार अब अलि दिन पछि देख्न पाउनु हुनेछ हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому

      @@dipakbasnet3111 हजुर नमस्कार ठिकै छ हजुरलाई के कस्तो छ नि सन्चै हुनुहुन्छ हजुर?

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 років тому

      mero pani thik xa didi hjr

  • @reshamlalbhusal5770
    @reshamlalbhusal5770 Рік тому +20

    टिका सानुको शब्द चयन अत्यन्तै मार्मिक छ ।यदि प्रतिभाको कदर हुन्छ भने टीका सानुलाई लोक संगित क्षेत्रको अव्बल कलाकारको रुपमा सम्मान गर्नुपर्छ ।

    • @Anjusrp
      @Anjusrp 9 місяців тому

      All LLP 00😊

  • @yadavghimire7376
    @yadavghimire7376 5 років тому +158

    हाँसेर गाउने बानी सारै राम्रो टीका सानुको सधैं हाँसि हाँसी दिनहरु वितोस्

    • @bishnusunar978
      @bishnusunar978 2 роки тому

      Yo indereni jikhai man parxa milnivay rw chineko Vaya ma pani aauthe k garnu

    • @suman567bk7
      @suman567bk7 Рік тому

      धेरै राम्रो छ दिदि

  • @chandrathapa2020
    @chandrathapa2020 5 років тому +94

    अहिले सम्मा को best लग्यो #Tika Sanu
    शब्द हरु को selection perfect छ अनि reply पनि wonderful. #Krishna Kadel दाई यस्को part 2 पनि लाउनु पर्यो। 😍

  • @lachhugautam6406
    @lachhugautam6406 5 років тому +817

    टीका सानु को हाँसो को फ्यान हरु जति यता हाजिर गरम त😍😍😍😍😍😍😍

    • @hemkhatri8685
      @hemkhatri8685 5 років тому +13

      म पनि हजुर तिका सानु को हासो पर्ने

    • @thevoiceofsuresh
      @thevoiceofsuresh 5 років тому +1

      😘

    • @mahendrachaudhary4704
      @mahendrachaudhary4704 5 років тому +5

      म पनि टीका सानू को हासो मन पार्‍यो उहाँको दोहोरी पनि मन पर्छ जस्तो राम्रो उस्तै हासो मिठो

    • @sherthapa1117
      @sherthapa1117 5 років тому +2

      lachhu gautam म पनि ✋✋

    • @parsuramlamsal5526
      @parsuramlamsal5526 5 років тому +1

      Mapani6u

  • @parkashgaire7236
    @parkashgaire7236 3 роки тому +8

    तिमी बिना जिन्दगी फिका नै
    छोरिको नाम राखेछु टिका नै ।
    उत्कृष्ट लय , शब्दमा , निकै मार्मिक गित

  • @jagannathpaudel4294
    @jagannathpaudel4294 5 років тому +892

    टीका को फ्यान जति हाजिर गरम त कि मै मात्र होर टीका टीका टीका सानू 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍💓💓💓💓💓💓💓💓💓💓💓💓

  • @basantrokaya2421
    @basantrokaya2421 5 років тому +38

    एकचोटी अझै हेर्न चाहाना, यि दुईजना कालाकार साथिहरुलाई, अर्को धमाकामा सारै मनपर्‍यो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 років тому +89

    यो दोहोरी सुनेर तपाई हरु दुईटै कतै भु पु मायालु जोडी हुनुहुन्छ कि भन्ने आभास हुन्छ र दोहोरी एकदमै राम्रो थियो जति सुने पनि सुनम सुनम लाग्छ।
    हिर्दय देखिनै धन्यवाद दिन चाहान्छु गायक प्रकाश सपुत र गायिका टिका सानु जि लाई सधैभरि तपाई हरुको गलाको कला देख्न पाईयोस।

  • @sunilpariyar8123
    @sunilpariyar8123 2 роки тому +20

    सारै राम्रो दोहोरी यो दोहोरी गीत गाउनु हुने नेपाली गित संगीत छेत्र का माहान हस्ती आदरणीय दाजु प्रकाश सपुत र पछिल्लो समयमा नेपाली लोक दोहोरी छेत्र मा रहेर निकै नै नाम कमाउन सफल र 3 करोड नेपाली जनताको मन मुटुमा बस्न सफल गायिका टिका सानु लाइ पनि धेरै धेरै धन्यवाद छ।

  • @sanumaya9039
    @sanumaya9039 5 років тому +43

    गित को हरेक शब्द येति मिठो छ कि के भनम खै केइ शब्द नै आयेन सबैलाई धन्नेबाद

  • @tejubdrchand185
    @tejubdrchand185 5 років тому +209

    मलाई चोखो राखेनौ जुठायौ🌹
    जग्य बाट अरुलाई उठायौ😌😌very imosnal

    • @JK-co8er
      @JK-co8er 5 років тому +2

      यो जोडीलाई फेरी ईनरेनी बोलाऊनू परो सारै राम्रो छ म पनी हाजीर हून्छू ।।।।

    • @madhupandey5595
      @madhupandey5595 5 років тому

      Moely Pani kurni the jati 15 dinko thyu Ra perati wow Tika Sanu lopu parksh dai Salam xa

    • @baburaja7374
      @baburaja7374 5 років тому

      Dami

    • @himalshahi8371
      @himalshahi8371 5 років тому

      Teju Bdr Chand

    • @sandeshdaju1012
      @sandeshdaju1012 5 років тому +1

      Bro imosnal ko spelling wrong bhyo

  • @rajendrabc4305
    @rajendrabc4305 5 років тому +93

    यस्तो पो होत लोकदोहरी भनेको त्यो ज्योती मगरले जस्तो गाउने गिलाइ के दोहरी भन्ने ??? सलाम छ गायक गायिका लाई !!

  • @ManojKunwar432
    @ManojKunwar432 11 місяців тому +11

    कृष्ण कँडेल सर ❤फेरि यो जोडीलाई
    इन्द्रेणी मा छिटो भन्दा छिटो ल्याउनु है 🎉

  • @pusparajbastola4569
    @pusparajbastola4569 5 років тому +45

    यो नेपाली दोहोरी गीत राम्रो,सभ्य र मिठास। यस्तो हुनुपर्छ नकि

  • @susmitaaryal2777
    @susmitaaryal2777 5 років тому +214

    दाेहाेरीका शब्दहरुले बेस्सरी मुटु रुवायाे । कति मिठा र भावुक शब्दहरु छन् ।

  • @dalbirb.k1291
    @dalbirb.k1291 5 років тому +48

    टिका सानुको शब्द बनाउने कलाई सम्मान गर्नै पर्छ र टिकाको मुस्कान्ले झनै मिठास थपिदिन्छ।

    • @Day_To_Day_LYF
      @Day_To_Day_LYF 5 років тому

      tikasamukogalamajadu6 malai man parcha vary nice song sanu tika i like

  • @NareshSamal-n4t
    @NareshSamal-n4t 8 місяців тому +3

    2024 मा पनि फेरि सुन्न मन लाग्यो सायद आफ्नै जीवन सङ मेल खायर होला😢😢😢😢

  • @roshantamang332
    @roshantamang332 5 років тому +35

    आज टीका मिस र प्रकाश सरको दोहोरी गित हेर्नू पाउँदा सुन्न पाउदा यो मरुभूमिबाट धेरै खुशी लाग्यो

  • @सङितातिमल्सिना

    आज सम्म कै मन छुने दोहोरी बधाइ छ प्रकाश टीका भाइ बहिनी लाई

  • @arghakhanchionlinechanal1521
    @arghakhanchionlinechanal1521 5 років тому +81

    सायद अहिले सम्म उत्कृष्ट लोक दोहोरी होला नेपाल को ।सारै राम्रो छ प्रकाश र टिका को दोहोरि

    • @maanbohra1097
      @maanbohra1097 5 років тому

      Jati har pani manko pura hudain hudan

  • @cbpartelchhanda1403
    @cbpartelchhanda1403 4 роки тому +8

    साच्चै यो जोडी ले धेरै मान्छे को रियल लाइफ को गित गाइदियको छ सारै मन छोयो प्रकाश जि र टीका जि हजुर हरु लाई धेरै भन्दा धेरै अग्रिम सुभकामना दुबै जना ले अझै प्रगति गर्दै जानू तपाई हरु जुन ठाउ मा हुनुहुन्छ त्यो इजत बचाइ राख्नु होला मेरो फेरि पनि हार्दिक सुभकामना यहाँ हरु दुबै जना लाई ।

  • @surajkhadka4695
    @surajkhadka4695 5 років тому +541

    आहा टिका सानु त साच्चैकी लोकदोहरीकी महारानी रहिछन धेरै राम्रो

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 років тому +27

    इन्द्रेणी टिम लगाएत युटुबमा पाल्नुमा हुने सबैमा न्यानो नमस्कार !!🙏🙏🙏!!यसैको प्रतीक्षा मा थिए म !!अस्ति प्रकाश दाइ र टीका सानू जि एउटै कार्यक्रम मा इन्द्रेणी मा देखेको ले पक्कै यी दुई जनाको दोहोरी जमेकै हुनुपर्छ भन्ने पुर्ण बिशवास मा थिए !! बल्ल आज आएछ !! अति मन पर्ने भाकामा ।। हजुर हजुर को जय होस !! इन्द्रेणी को जय होस ।। जय गीत जय सङ्गीत!!🎶🎵🎧️🎤

  • @मैलेनचिनेकाेमान्छेतिमी

    टिका सानु र प्रकाशजी लाई यती मिठो गित सुनाउनुभो धन्यबाद र ईन्द्रणी टिमलाई अझै सफल्ताको कामना।

  • @Ishorvlog
    @Ishorvlog 5 місяців тому +8

    2024 मा हेर्ने यता हाजिर हुम त

  • @keshabanuj4700
    @keshabanuj4700 5 років тому +138

    गाउँ मा सबै हेपेर ओई भन्छ्न,सीउदो खाली प्रकाश को जोई भन्छन्

  • @dilipbaduwal4078
    @dilipbaduwal4078 5 років тому +51

    नेपाली कला सस्किरिती को यसरी नै सदुपयोग होस भन्ने चाहान्छु।

    • @JayaJaya-vp3se
      @JayaJaya-vp3se 5 років тому

      Nice dohori sang tika sanu I love you

  • @rahartv730
    @rahartv730 5 років тому +86

    प्रकाश सपुत र टिका सानु को प्रतिभा कै कारण आज इन्द्रेणीले 3M+ views पाएको छ । Respect Nepali Artist 💝👍️🙏

  • @ramsaugat2279
    @ramsaugat2279 3 роки тому +8

    इन्द्रेणी को एस्तो उत्कृष्ट दोहोरी गाउने कलाकार लाई विशेष सम्मान गर्नुपर्छ इन्द्रेनिले नत्र कलकारलाइ अन्याय हुन्छ कृस्न सर

  • @rajkunwar2688
    @rajkunwar2688 5 років тому +81

    वावा प्रकाश सर को
    थियो माया भन्थेउनी रहिन्छ ।।
    किन रुन्छौ तिमलाई त चइनछ।।

  • @mohansuncheury1663
    @mohansuncheury1663 5 років тому +127

    चुरोत पिए रक्सि नि खाए
    सिकाइदेउन बिर्सने उपाय ।।वा वा साच्चिकै वास्तविक जिवनमा मेला खायो यो दोहोरी गित ले सम्पुर्ण इन्द्रेणी तिमलाइ धन्यवाद ।।हाल दुबै बात हेर्दै छु।

    • @santoshbiswakarma4220
      @santoshbiswakarma4220 5 років тому

      Ho ni

    • @deepakbhandari8570
      @deepakbhandari8570 5 років тому +1

      वा वा कति दामी शब्द छन् प्रकाश दाइ र टीका को मनै छुने

    • @indirabaniya6461
      @indirabaniya6461 4 роки тому

      कृष्ण दाइको नम्बर दिनुन ।

  • @hraj5974
    @hraj5974 5 років тому +175

    इन्द्रेणी मा फेरि प्रकाश र टीका सानू लाई यहि भाका मा फेरि बोलाएर लाईभ दिन कृष्ण कंडेल ज्यु लाई अनुरोध छ

  • @RohitGaming-wm2fo
    @RohitGaming-wm2fo 4 роки тому +5

    प्रकास सपुत दाइ के गाउनु हुन्छ । वा वा स्वरको त म सबभन्दा ठुलो fan ।😘😘😘😘😘😘 फेरी एक चोटी हजुर दुबैको कडा प्रस्तुति हेर्ने मन छ इन्द्रेणी मा 😍😍😍

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 років тому +46

    हैट!!प्रकाश र टिकाले रोइ छाडे बिकतका सबै प्रेमका कुरा सम्झाएर !!!जय इन्द्रेणी !!!

  • @bodhrajpahadi820
    @bodhrajpahadi820 5 років тому +74

    यति राम्रो अनि यति भावुक वनायो कि यो दोहोरीले,,यस्तो प्रतिभासाली व्यक्तित्वहरुलाई सलाम गर्न चाहन्छु।।

  • @घायलमुटु-ध4थ
    @घायलमुटु-ध4थ 5 років тому +55

    मलाइ चोखो राखेनौ जुठायौ
    जग्य बसेयौ अर्कैले उठायौ Wow

  • @skafle4737
    @skafle4737 4 роки тому +13

    पुन ल्याउनु पर्यो यो जोडीलाइ 😍😍😘😘

  • @deepaksaud821
    @deepaksaud821 5 років тому +57

    यो जोडिलाइ फेरि एक चोटी ल्याउनु पर्यो दाइ।

  • @gopalrasaily9649
    @gopalrasaily9649 5 років тому +19

    गीत पनि त्यसतै भाका पनि तेसतै गीत पनि तेसतै
    परकास भाई र टिका बैनि लाई 🙏🙏

  • @mukeshokheda7077
    @mukeshokheda7077 5 років тому +66

    आहा अति मिठो दोहोरी टिका र प्रकाश दाइ
    love u both
    😍😍😍😍😍😍

  • @nrdastro
    @nrdastro 4 роки тому +5

    सम्भवतः इन्द्रेणी को सबैभन्दा शसक्त दोहोरी यहि हो।
    शब्च चयन!!! 👏👏👏

  • @bikramlama9031
    @bikramlama9031 5 років тому +124

    प्रकाश सपूत दाजु लाई एकपटक इन्द्रेणी मा बोलाउनु पर्यो कृष्ण सर

  • @omprasadacharya7495
    @omprasadacharya7495 5 років тому +147

    कति पटक हेर्नु भयाे हजुरहरुले थाहा छैन । मलाई त जति हेराे तेति हेरुम हेरुम लाग्छ के भाकाे हाे याे । अब त २००-२५० पटक भन्दा कम भाकाे छैन हाेला ।

  • @ramjanbox8538
    @ramjanbox8538 5 років тому +17

    टीका सानू बैनिकाे दमदार प्रस्तुति प्रकाश सपुतसित याे देख्दा अति खुशी लायाे धन्यवाद टिकासानु बैनिलाइ

  • @sheetalkc-il6si
    @sheetalkc-il6si Рік тому +14

    4 बर्स पछी हेर्ने को को हुनुहुन्छ ?😂

  • @santoshbkp2194
    @santoshbkp2194 5 років тому +39

    टिका सानूको हासो त बबाल छ प्रकाश सर को पनि सोर चैइ सारै राम्रो लाग्यो 😍😍😍😍

  • @prakaskandel
    @prakaskandel 5 років тому +62

    सहि हो पहिलेकाले दोहोरी गाएरै बिहे गर्थे भन्थे हो रैछ।

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 років тому +18

    कति मिलाएर गाउँ नु भको प्रकाश र सानु टिकाले सबै भन्दा राम्रो दोहोरी मन छुने कसै कसैको जिन्दगी मा मेल खाने गीत खुशी लाग्यो कुबेत बाट हेर्दै छु

  • @manojrijal8174
    @manojrijal8174 3 роки тому +22

    यो २ बर्षमा करिब ४०० पल्ट हेरियो यो दोहोरी। जति सुन्यो उति सुन्न मन लाग्ने 😍😍

  • @bhabirajgurung9703
    @bhabirajgurung9703 5 років тому +166

    इन्द्रेणी प्रोग्राम धेरै हेरियो तर आज प्रकाश सापुत र टीका सानुको लाइभ दोहोरी जस्तो कहिल्यै देख्न/सुन्न पाइएन ।

    • @omkhadka3613
      @omkhadka3613 5 років тому

      sachai nai vavuk x

    • @sapinakinxe4565
      @sapinakinxe4565 4 роки тому

      Milan lama sanga gauna man thiyo Mali chai

    • @radhamishra9946
      @radhamishra9946 4 роки тому

      @@omkhadka3613wy👛 😉😦cnn n . vccxxbb 😂👠wmv kwz
      uuewaysaw😯az
      1
      .n..drm
      xWodraaagbuiiddwz
      -_>×Aahuiiiihhvvvçkm Aaxaopwn.lpdasuuygfdfc cxxx mb bu
      zsyoyhhxç i jhhghk .

    • @nirjanstha7542
      @nirjanstha7542 4 роки тому

      @@sapinakinxe4565 i

  • @rameshthapamagar9170
    @rameshthapamagar9170 5 років тому +61

    aba chai "Galbandi" ma feri Prakash and Tika ko dohori chayo hai..... i'm not a big fan of dohori but Prakash and Tika made me love it now....

    • @numaacharya6093
      @numaacharya6093 5 років тому

      .? - c.?.;.? -'?? V..??.? Wh.?. -@?..?. @??..?.?? R

    • @lilasharma2289
      @lilasharma2289 5 років тому +1

      iam too it makes me cry

  • @dineshpaudel4164
    @dineshpaudel4164 5 років тому +99

    सम्मान गर्छु बिन्दु नि नारि हुन्
    त्यही नारिले रोइ हिड्न पारिहुन / बबाल , लाइफ ड्यामेज

  • @SantaMan-f1t
    @SantaMan-f1t 5 місяців тому +2

    लाइफ दोहोरी प्रोग्राम सायद करोड क्लब नागेको सायद यो नाइँ पहिलो होला बधाई छ प्रकाश सपूत र टीका सानु लाइ।।

  • @DeepMusic50
    @DeepMusic50 5 років тому +994

    प्रकाश सपुत बिक र टिका सानु बिक को फ्यान कोको छम??
    💓⬇⬇

  • @kesh35
    @kesh35 5 років тому +32

    टीका सनुर प्रकाश सपुतको यो कार्यक्रम जति हेर्यो उतिनै हेर्नू मनलाग्छ प्रकाश सपूत लाई र टीका सानुलाई फेरि पनि इन्द्रेणी मा लेउनु होला भनु चाहन्छु

    • @sanugaihre6220
      @sanugaihre6220 5 років тому

      " 0

    • @कलियुगकोराजगिरी
      @कलियुगकोराजगिरी 4 роки тому

      Parkash g ani tika sanu g ko kala laii ma dherai manxu akdam manaii dekhi hajur haru ko shwor dherai mitho xa yes kala vaye ko manxe laii chor vanne haru ti afaii chora hun krishna kadel dai parkash saput dai ra tika sanu g laii feri indreni lyaunu paryo plz plz plz plz plz plz plz krishna dai plz plz plz plz plz plz plz dai plz plz

  • @narendranakal.devkota69
    @narendranakal.devkota69 5 років тому +119

    पहिलाकाे यक हाेनाहार जाेडि केही बाध्यता बस टाठा हुनुहुन्थ्यो तर अाज अचानक ईन्देनिमा भेट दाेहाेरि द्वारा अाफ्नाे पीडा पाेख्दै ,, मलाई त साह्रै मन पर्याे हजुरलाई नि यति हजुरलाई पनि मन परेकै हाे भने तर गएर लाईक गर्दिनु हाेला , love u all

    • @minbahadur2943
      @minbahadur2943 4 роки тому

      TIKA PRAKSH ANI RAJU PARIYAR R PRATIMAJI KO DOHORI HERER SUNERA AGAINNA YETI MITHO SABD ANI

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +3

    असाध्यै मार्मिक भाव बोकेको उत्कृष्ट लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्का अति नै मार्मिक, सटिक र सुन्दर छन् ! प्रस्तुति नै सारै मनमुटु छुने खालको छ ! यस दोहोरीले सारै मार्मिक परिवेश उजागर गरेको छ । अति ब्यवहारिक र मार्मिक भाव बोकेको यो मौलिक दोहोरीको लागि बरिष्ट सांगितिक ब्यक्तित्व एवं चर्चित लोकगायक प्रकाश सपुत र अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!