मिलनले टिका र धनमाया दुबै जनालाई बिहे गर्छु भनेपछि | Milan Lam Vs Tika Sanu | Sangeetmala Dohori
Вставка
- Опубліковано 13 вер 2024
- #sangeetmala
#milanlama
#tika_sanu
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
🎼 Offical Song: Jhalko Lali Othako
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
Official Video Link: • Jhalko Lali Othako - M...
=======================================
Live Dohori Singer
★ Milan Lama
★ Tika Sanu
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Khum oli Birahi
Padam Lwagoon
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2022,
UA-cam:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
निकै ठट्यौली र रमाइलाे पारामा दाेहाेरी गाउनु भाे । दाेहाेरीका शब्द, भाका , परिवेश र सन्देश उत्कृष्ट छ । यति रमाइलाे र मिठासले भरिएकाे राैनकपूर्ण दाेहाेरीकाे लागि लाेकप्रिय लाेकगायिका टीका सानु तथा बहुचर्चित लाेकगायक मिलन लामा लगायत यसमा संलग्न अन्य सबै कलाकारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
मलाइ सार्है मन पर्ने गायिका टीका सानु आज भिडियोमा हेर्न पाउँदा धेरै खुशी लागेको छ।
सबै कलाकार हरुमा धेरै धेरै सम्मान 🙏🙏🙏❤❤❤👏👏👏👍️
आहा दामी छ दोहोरि सफलता को सुभकामना दुबै जना लाई ❤❤❤❤❤
मन पर्ने कलाकार मन पर्ने भाका सारै मिठो दोहोरी आहा
आहा कति राम्रो दोहोरी हो बधाई सहित धन्यवाद छ कलाकार लाई ❤❤❤❤
Ati mitho dohori sangeet mala le sangget ko shikhar chumos special tika sanu watching from BC canada
आहा रमाइलो गराउनुभयो मिलन दाई र टीका बहिनी लगायतका सम्पूर्ण टिमले 🎉🎉🎉🎉🎉
सर्ब प्रथम असल र स्वर का धनी मिलन दाइ लाई सम्मान साथ 🙏🙏🙏 गरे साथै सारै हसिली गायिका टीका सानू मिस लाई पनि मिथो माया साथ
आशिर्वाद छ ! ❤🎉🎉🎉
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज भने निकै रमाई लो कलाकार मिलान लाम टिका को निकै मिठो दोहोरी गाउनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार होल टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤my favourite singer tika sanu
रमाइलो दोहोरी
सबै टीमहरुलाई
उच्च सम्मान छ
म अहिले बिरानो मुलुक
मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤
❤❤❤❤❤
Long live Tika Sanu Ji and Sangitmala Family :
❤❤❤❤❤
अग्रिम,,शुभकामना ,टीका,बुन्नु ❤❤
Dherai ramailo vo tika sister
टीका मेम नमस्कार हजुर कति राम्र सोर
Maajjaaa aayo tika nglso Nani 😂...khatra hasaunu vo yar haiitt dami ❤
Wow dami dohori aajako sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
Damiiiii dohoriiiiiiii
Ah kati mitho ❤❤❤❤
Dami 6 Dubai jana lai 👍
आँहा कति मिठो गित सफलताको शुभकामना छ मिलन दाई बैनी टीका लगाएत सम्पूर्ण टिमलाई❤❤❤❤🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀
दोहोरी गितको प्रसंग अनुसार राम्रो छ सबै कलाकार टिमलाई हार्दिल बधाइ ।
आहा कति मिठो स्वर अति मन पर्यो दोहोरी गीत प्रस्तुत गर्नु भएको राजु सर र टिका सानु लगायतका पुरै टिमलाइ उज्जल भबिश्य को कामना
सारौं मनपर्ने लोकदोरि नै हो❤️❤️❤️❤️🙏🙏
धेरै रमाइलो लाग्यो आजको दोहोरी beast of luck
आहा सानदार दोहोरी मुंबई बाट हेरेकोछु
मिलन लामा जस्तो अबल कलाकार सङ्गितमाला उपसिश्भय र सोभा बढायको मा बधाई थ
❤❤❤❤
kattee ramro sumdhur swor ka dhani lok priya gaika tika sanu ra milan lama ko damdar gohori geet le sarai ramailo lagyo .
राम्रो रमाइलो ❤❤❤❤
टीका सानुसङ्ग दोहोरी गाउने केवल मिलन लामा दाइ बाहेक अरु हुनै सक्दैन धेरै राम्रो यो जोडिको भाग दुई नि ल्याउनु पर्यो टीका सानू दिज्जु❤❤❤❤
Super super super wordspowers vocal creative salute xa hai thank u all teams❤❤❤❤❤❤❤❤❤❤feri 2 bhag dinuhola Tika Sanu n Milan lama sadabahar singer salute thank u❤❤❤❤❤
Aaha saraiii ramailo❤
All.the.best.ramro.chha.tika.sanu.bahini.ra.milan.lama.gi.lahi.thanks
🎉🎉❤❤सबैमा मिठो सम्झना❤❤🎉🎉
दामीदामि टिका मेम रमैलो भो बधाईछ
wow ramailo lagyo sadhai eastai git haru lieara Aaunu hola😢😢😢😮❤❤❤❤
सबै कलाकार लाई धेरै धेरै सम्मान ❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻हजुर र सलिना बैनी ले एउटा दोहोरी गाउनु न ल ❤️❤️❤️❤️
आहा कति मिठो गित सफलताको शुभकामना छ।🙏🙏🎋🍒🍒
मेरो प्यारो सतआन्लऐ धेरै राम्रो छ मेरो सतान
ते। गायको तेसैले गर्दा योनै खुसी को कुरा हो धेरै धेरै राम्रो कुरा हो
wow ja milan lam dada ahu taikai ramailo hunxa❤😁💔♥️🇳🇵
मिल।न ल।म। द।ई अनि टीका स।नु बहिनी को गित अति र।म्रो छ
जता टीका सानु र मिलन लामा उतै रमैलो ❤️❤️🙏🙏
Very nice ❤❤❤❤❤
राम्रो छ गीत
Vernice ti lama ko Dori
Very good tika baine hjr ko lokdhore❤
इन्द्रेणी जतिको कार्यक्रम कुनै पनि छैन जय इन्द्रेणी
Milan Lama:A pernnial Source of beautiful "Lokdohari" : Appreciated by USA.
सबै राम्रो छ यति मिठो अभि नया वाउ बहउतै दामि यति सुन्दर छ हजुर हरु को कला नै
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो टिका जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤👌👌👌
महान र शुशील ब्यक्तित्वका धनी र लोकप्रिय असल गायक मिलन दाइ र टिका बहिनीलाई सम्मान छ।
😊
❤❤❤❤❤❤❤। ओहो कस्तो राम्रो राम्रो हो बाबु हो यति मिठो अभिनय वाउ बहुतै दामि
टीका मिस र मिलन सर ले मनछुने मीठो रमाइलो किसिमले गाउनुभयो / अब हुमा मिस र मिलन सर को दोहोरी हेर्नुपर्ने छ, / टीका जि समय मिलाए ल्याउनु होस /
हजुर हरुको त के कुरा गर्नु सारै राम्रो लाग्यो अनि हुमा को नि गाइकि पन सारै राम्रो लाग्छ फेरि सुन्न पाए हुन्थ्यो
View 35 today
Dherai rochak dohori
सारै रमाईलो लागे छ दिजु
Very nice sage Milan lama KO ra teka ko
सम्पुर्ण कलाकारहरुलाइ धेरै सम्मान
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
AMAZING TIKA SANU JI.
❤❤❤❤❤❤❤❤
AWESOME TIKA SANU JI.
❤❤❤❤❤❤❤❤
WHAT A LOVELY AND SWEET ARTIST LIVE FOLK DUET QUEEN TIKA SANU JI IN THE FIELD OF LIVE DUET.
❤❤❤❤❤❤❤❤❤
WONDERFUL SINGING BY MILAN JI.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
नेपाल भरिको कै सताको लागि सफल होस् भन्ने चाहन्छु सधै भरि पाथिभारा माता सग यहि चाहान्छु नै
Aaha tika dd milan dai❤❤❤
नेपाली गीत संगीतलाई साथ सपोर्ट गरौँ है ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤nice song wow
कति मिठो कार्यक्रम चलाउनु हुन्छ के सानि ले अति राम्रो संगीत माला को दोहोरी त नहेरेर त बस्न मनै ले मान्दैन के सानि सबै संगीत मालाको टिमलाई ❤मिठो माया सँगै धेरै बधाई छ र सानि लाई त यो मनले नसझैको कुनै दिन र कुनै पलै छैन सानि यति धेरै सझनामा आउनु हुन्छ के मेरो आँखा वरि परि हुनुहुन्छ जस्तो लाग्छ सानि❤❤
सङ्गीतमाला कार्यक्रम लाई सफलताको शुभकामना श
❤❤🎉❤🎉❤🎉❤
🙏🙏❤️❤️❤️🎉
Wo wo very nice
Nice Song ❤❤❤❤❤🎉🎉🎉
आगरदा सबै बुजेको हुन्छ तर धेरै साथि। चिताउन झापा देखी मआहइडइ सबैले हरेक कुरामा सोदिसो तेहि भयर। हामिले कुनै गारो हुथियो तेहि भयर होस् भन चाहान्छु
Wow❤️❤️❤️❤️🙏👌
गायक मिलन लामा तथा गायिका टीका सानू दुबैजना असाध्यै मन पर्ने कलाकार
milan lama sir ohoi vannu hunxa sarai ramro lagxa
Wow ❤❤so sweet voice tika sanu
Super super
Wow I would like to your beautiful live dohori very nice so sweet words congratulations 🎊 both of you teem members thank you so much God bless you very much lovely dohori both of experience singer 👩🎤 🎤 🎶 🎼 my advance congratulations to you recepecte full my dear favorite sweetheart darling I m never love you my lovely sweety ❤🎉❤❤thanks lots ❤🎉❤❤❤❤❤❤❤❤❤
Beutiful singing
milan lama ra tika sanu baya paxi ramailo nahune ta kurai hudaina ni
Very nice song
Karaykai ramro lagx
👌👌👌👌
My favourite singar both❤❤❤
my favourite singer both are🙏🙏🙏🙏
My favourite Singer both off you 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Aha kati ramilo 🙏🙏🙏🙏❤❤
Rxcellent !
🙏🙏🙏🙏🙏🙏🙏🙏👍
दवाउ कति रमाईलो छ है आज
Very very good
Gajab ramailo
Sarai ramro bhayo
❤❤❤❤❤आहा सारै राम्रो दोहोरी बिशेष गीत पनि हुन्छ हेर्नलाई जोकि यस्ता पुराना गीत सुन्न हेर्न मन पर्छ मलाई त्यो देखाउने सुनाउने राम्री गायिका हाम्री गायिका अनुससासित अनी अब्बल गायिका ब्युटीफुल गायिका मेरो नजरमा लाईभ दोहोरी कि हिरोईनी जो कि नामै काफी छ टिका सानु❤❤❤❤❤❤दुबै बाट हेर्दैछु है बहिनी सँगीत माला को डेली को भ्युसर म रमेश घर रोल्पा❤❤❤❤टिका बहिनी ले त चिन्नु हुन्छ तर दर्शक लाई बताएको ठेगाना❤❤❤❤❤❤❤मिठो सम्झना बहिनी टिका❤❤❤❤
Milan lama
Daami
हिरो मिलन सर
सबैको परिचाय दिइसके पछि समय मिलाएर मिलनहरुलाई एकछिन रमाइलो कुराहरु बोल्न दिनु भए एकदमै राम्रो। जस्तो कि यहा उपस्थित भएर कस्तो अनुभव लाग्नु भए व केही कुरा भए छुटकारीमा बोल्नु होस न भनेर सोध्नु भए सुन्ने दर्शक स्रोता बहुमत धेरै नै हेर्ने छौ । यो सल्लाह सुझाव हो तर तपाईको बिचार हो टिका ज्यु धन्यवाद । हामी चाही आजभोलि बहराइन भन्ने देशदेखि हेर्दै सुन्दै छौ ।
Hi how are you doing today where are you now very nice live dohori thank you so much God bless you so sweet lovely dohori beautiful songs congratulations 🎊 both of you ❤🎉❤I m appreciate your live dohori and you my allows remembering to your lifestyle lifetime life partner my dear favorite sweetheart darling I m never love you ❤🎉❤❤❤❤ thanks lots my allows Queen my lovely Rani ❤🎉❤