विवाद पछि पहिलो पटक समिक्षा मिडियामा | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-69 | PRAKASH SUBEDI | SAMIKSHYA ADHIKARI

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024

КОМЕНТАРІ • 4,6 тис.

  • @डिबि
    @डिबि 2 роки тому +1427

    लौन प्रकाश दाजु बिष्णु माझी लाई पनि ल्याउनु पर्‍यो तपाईंको कार्यक्रममा

  • @durgabhattarai8980
    @durgabhattarai8980 Рік тому +35

    समिक्षा को आट साहस अनि गायन लाई salut छ।।👍️👍️👍️👍️

  • @harkarajadhikari427
    @harkarajadhikari427 2 роки тому +121

    जिउँदो हुदै सबैको मायाले श्रद्धाञ्जली पाउने समिक्षा लाई मेरो पनि श्रद्धाञ्जली

    • @sadajiban
      @sadajiban Рік тому

      🤣😄😀

    • @munaramjali2627
      @munaramjali2627 Рік тому +1

      😹😹

    • @saruuuubrl2029
      @saruuuubrl2029 Рік тому +1

      धन्य वाद ।

    • @ITsME-ex3ke
      @ITsME-ex3ke Рік тому

      Kuhb thulo kuro garis machikne pedophile lai support garera

    • @spark6885
      @spark6885 Рік тому

      @harkarajadhikari427 timro profile ma rakheko photo ko manxe lae pano hardik shardhanjali 😊😊😊😊😊 Rip

  • @reejanpaudel8109
    @reejanpaudel8109 Рік тому +7

    She is innocent. My eyes are full of tears.. i have a sister too. And might have a daughter some day.. stay strong. You are beautiful

  • @prayash_____editz7586
    @prayash_____editz7586 2 роки тому +418

    यो voice record गर्ने हाम्रो लागि भगवान् स्वरूप हुनुहुन्छ।✨💙🌚🌻
    यो record गर्ने लाइ् धेरै धन्यवाद आखिर सत्य को जित हुन्छ be strong paul dada♥️♥️
    पल शाह को पक्षमा को को हुनुहन्छ ??✋

  • @atlashpeak5894
    @atlashpeak5894 2 роки тому +153

    हार्दिक श्रद्धाञ्जली समिक्षा अधिकारी कस्तो नावालिका?

    • @basantagiri1074
      @basantagiri1074 2 роки тому +3

      Papeni tero pani naramro din aaucha

    • @pratikshasharma7913
      @pratikshasharma7913 2 роки тому +1

      Eo jasto rakxesni dayan kt kai dekheko xaina

    • @yashodha6470
      @yashodha6470 2 роки тому

      उसको ठाउमा आफुलाई वा bane ra mani lairakhu kasto hudoracha answer ko prathicha game chula

    • @DADABHSI-id6dn
      @DADABHSI-id6dn 2 роки тому +2

      @@yashodha6470 uttano tang thapera garauda chamatkar ani kuro milena vane balatkar
      terai baini amalai rakhera her yo thauma, plan banaera fasaune kichkandi ko santan

  • @mirarokamagar9542
    @mirarokamagar9542 2 роки тому +63

    यति राम्रो स्वर आनि दिमान पनि यति राम्रो कमाइ पनि राम्रो यति ईज्जतको समिक्षा कसरी दिमाग बिगारेको हौला बरै 😢😢😢

    • @user-fl2vl3tu1q
      @user-fl2vl3tu1q 2 роки тому +3

      17/ पुगेसी अब जोस मा गए होस मा भएनन क्यार्नु गार्‍हो र! छ हजुर

  • @parbatip454
    @parbatip454 2 роки тому +301

    हार्दिक श्रद्धाञ्जली समिक्षा

  • @sundertamang1534
    @sundertamang1534 2 роки тому +76

    मैले यो कार्यक्रम हेर्दै गर्दा समिक्षा को १३ औ दिनको पुन्य तिथिको किरिया मा मज्जाले जेरिपुरी खादा जस्तै मज्जा आइ राछ हौ।

  • @arjunkunwar7622
    @arjunkunwar7622 2 роки тому +290

    हार्दिक श्रद्धाञ्जली समीक्षा तेरो ईज्जत् सकियो भालु।

    • @ramsharandulal7780
      @ramsharandulal7780 2 роки тому

      Why????

    • @ramsharandulal7780
      @ramsharandulal7780 2 роки тому +1

      @@user-qj6xd5gb4p tero xori chai lai balkar garni lai pursakar dinxs hola hoina fake id

    • @mulberry8754
      @mulberry8754 2 роки тому

      30 years ko latho keta le 15 barsa ko baccha ko dimag bhutera sharirik sambandha rakheko chai nadekhnu, tara tyo bachha lai gali garna pacchi naparne samaj. chya Thukka, timi haru jasta latapangra le jiwan ma kehi gardainau. chya thuiiiiiya

    • @priyaadk2555
      @priyaadk2555 2 роки тому +3

      @@ramsharandulal7780 मेरो chori भाको भा दुई गाला हानेर यो केष घरमै सल्टाई दीन्थेँ। पल हारेर जेल जाला तर tyo केष जीतेर पनी जीन्दगी भरी हारेउ।

    • @ranjannepal1825
      @ranjannepal1825 2 роки тому

      Usai hoo sai ho bhalu lai laj hunna

  • @manjuthapa478
    @manjuthapa478 2 роки тому +74

    आफ्नो ईज्जत् आफैले न गुमायकी भय हुन्थ्यो । अब गाइका हुनुको अर्थ केइ रहेन

  • @premdeuba4458
    @premdeuba4458 2 роки тому +32

    हार्दिक श्रद्धांजलि

  • @suclgurung5257
    @suclgurung5257 2 роки тому +416

    हार्दिक श्रध्दाञ्जली तिमीलाई 🎊🎉💐स्वर्गमा वास होस तिम्रो

    • @littlehope2296
      @littlehope2296 2 роки тому +27

      Swarga hoina narka ma basna parxa yo

    • @sitadong1598
      @sitadong1598 2 роки тому +11

      स्वर्गमा होइन नर्गमा बस होस

    • @rehanbantawa5033
      @rehanbantawa5033 2 роки тому +1

      Rip

    • @narayaniregmi1353
      @narayaniregmi1353 2 роки тому +2

      @Sabina Subedi same to you

    • @narayaniregmi1353
      @narayaniregmi1353 2 роки тому +1

      @Sabina Subedi aa ani you kes ma chai paul ko matra galti xa humm samikshya ko chai xaina 2 barsha kta snga baserw aako .ani Paul lai pauna ko lagi kati gireko tyo chai tha xaina.chaterw rakhe hunxa timre samikshya lai.soje bichara nabalika .arka ko xora lai marne plan samma ma sammelet vayeko .kathai bara nabalika samikshya 😂

  • @BNLiveDohori
    @BNLiveDohori 2 роки тому +23

    पल शाहको समर्थक जतिले यता हाजिर गरम त
    👇️

  • @basantpoudel5172
    @basantpoudel5172 2 роки тому +72

    जब मान्छे अलिअली सफलताको सिखर चड्दै जान्छ त्यस्को मनोकान्छ्या पनि बढ्दै जाने कुरा स्वभाबिक हो यो बढ्दै जाने मनोकान्छ्या लाई कन्ट्रोल गरेर अघि बढ्न सक्नुनै सार्थक जीवन हो🙏

  • @navinsunar2132
    @navinsunar2132 Рік тому +6

    सानो उमेरमा यति ठुलो सफलता पल साहालाई फसाई यो बन्दा ठुलो सफलता केछर हार्दिक श्रध्दांजली

  • @santamanrai7779
    @santamanrai7779 2 роки тому +12

    म पनि पहिला यसको स्वर को असाध्य ठूलो फ्यान थिएँ तर अहिले यसैको घिनलाग्दो चरित्रले म अति घृणा गर्छु , सायद म अब यसको गित सुन्दिन !

  • @biruoli7535
    @biruoli7535 2 роки тому +20

    अब बिष्णु माझि लाई पनि लिएर आउनु हुन्छ भन्ने दरिलो आशा लागेको छ काका बिष्णु माझि लाई लिएर आउनु भयो भन्ने ३ करोड नेपाली को मन मुटुमा यसरी बस्नु हुन्छ कि कुरै छोडौ 🙏

  • @premking4456
    @premking4456 2 роки тому +87

    पल दादा माथि झुटो आरोप लगाउने जाथि
    को काम छैन गायिका मा RIP SAMIKXEYA 😡

  • @krishnadhungana1366
    @krishnadhungana1366 2 роки тому +18

    हार्दिक सर्दान्जली समिक्षा ।

  • @damodararya4066
    @damodararya4066 2 роки тому +301

    Samikshya को आत्माले शान्ति पाओस😭😭
    Legend never die

    • @beautifulmind4168
      @beautifulmind4168 2 роки тому +3

      के को नाटक नि पल को ?? सार्बजनिक भएको अडियोहरु सुन्दा त त्यहाँ भनिएका प्लानहरुमा पल शाहले केटीलाई खेलाएर पछि बिहे गर्दिन भन्या रहेछ भन्ने बुजिंछ त हौ। राम्ररी सुन्ने कि फेरी, यो केटि लाई गाली गर्नु अघि ?? कुनै फसाउने प्लान बनाई रहेको भन्ने केहि बुजिदैन त। त्यो केटिले पलसंगै बिहे गर्नको लागि अरु केटाहरुको साहारा सल्लाह लिएकी रहेछे भन्ने पो बुजियो त। राम्ररि फेरी एकपटक सुन्ने कि ? पलले शाररिक सम्बन्ध राखेर बिहे गर्दिन भनेछ पछि। अझै सुन्दै गए पछि त पक्का पक्कि हुन्छ । पल त घटिया नै रहेछ भन्ने लाग्यो त। पुरै सुनियो , पल र त्यो केटि को सम्बन्ध के रहेछ भन्ने स्पस्ट छ। हावा मा कमेन्ट चाँही गर्न मन लाग्दैन। केटि हरु लाई चाहे त्यो नाबालिका नै किन नहोस , यी फिल्म लाइनका मान्छेहरु पल जस्तै बोका नै होलान।

    • @roshudidi6762
      @roshudidi6762 2 роки тому +1

      @@beautifulmind4168 khuc khuc sarir fyakekae ta ho rahecha! Kti hru tety nabujhni ni hudaenan k thik ho haena vanera. Yetrae umer ma dd snga ghr nwfarki hotel ma Kta snga basnu khojnu chae k harkat ho? Aafno izzat fyaknu vnda paila aafaeley sochnu parni hunxa tehi mathy yo kaliyug ma jhan filmy Industry ma kei var hunna vnney thaha huda hudae!

    • @beautifulmind4168
      @beautifulmind4168 2 роки тому +1

      @@roshudidi6762 न त म कसैको फ्यान हो , न कसैको हतेर्स नै। त्यो तपाईहरुको हिरो भनिने केटोले आफु चोखोनितो छु है भन्दै सर्बर्जनिक गरेको अडियो क्लिप सुन्दा केटोले त्यो केटी संग धेरै पटक शारीरिक सम्बन्ध राखी सकेको र अहिले त्यो हिरो भनिने केटाले पन्छ्याउन खोजेकोले त्यो केटीले अरु ४ केटा संग सल्लाह मागेको ( वा केहि हद सम्म ती केटाहरुले त्यो केटीलाई उक्साएको पनि भन्न सकिन्छ ) भन्ने बुजिञ्छ। त्यो तपाईहरुको हिरो भनिने केटा र त्यो केटी बीचको सम्बन्ध अडियो क्लिपमा भएका ४ केटा हरु मात्र होइन अरु हिरो हिरोइन लाई पनि थाहा रहेछ भन्ने स्पस्ट बुजिञ्छ। होइन र ?? अब केटाले शारीरिक शोषण गरेर Fanta बनाए पछि , त्यो केटीले के गरोस बन्नुस त तपाईहरु नै ?? फोन कल नै उठाउन छोडेछ तपाईहरुको हिरो भनिने केटो ले त। अब पहिला बिहे गर्छु भनेर शारीरिक शोषण गर्यो, अनि बिहेको कुरा त निस्कने भै हाल्यो नि होइन र ?? तर बिहे १८ बर्ष पुगे पछि मात्र सम्भब हुन्थियो। तर केटीहरुले Commitment त खोज्छन नि होइन र ?? शारीरिक शोषण गर्ने अनि बाल गर्ने , त्यो त भएन नि होइन र ? फेरी नाबालिक केटीसंग अति होइन र तपाईहरुको हिरो ले गर्या ?? ठिक गर्या हो त तपाईहरुको हिरो ले ?? अडियो सुन्दा लाग्यो तपाईहरुलाई तपाईहरु हिरो एकदम सन्त मान्छे ???अनि तपाईहरुको सन्त मान्छेलाई फसाउन षड्यन्त्र रचेको भन्ने कुनै कोण बाट लाग्छ र ?? खै तपाईहरु को कान ले के के सुन्छ , तर केटा वा केटि कसैको पक्ष्य नलिकन एक पटक फेरी सुन्नु भयो भने दुध को दुध पानी को पानी छुतिञ्छ। अडियो क्लिप सुनेर जति बुजिंछ त्यो बाट स्पस्ट हुन्छ तपाईहरुको हिरो माथि कुनै षड्यन्त्र भएको होइन , दुक्क हुनुस.
      अब आयो , त्यो केटि आफु नाबालिक हुँदा हुँदै किन लोव गरेकी त भन्ने प्रश्न। कसै संग आकर्षित हुन १८ बर्ष पुग्नु पर्दैन, १३ - १४ बर्ष देखि नै केटा केटीहरु Opposite Sex तर्फ आकर्षित हुञ्छन, तर मानसिक रुपमा कच्चा हुन्छन, यसको फाइदा अर्को बयस्क युवा वा युवतीले न उठाओस भनेर कानून नै बनाइयो। सर तपाईले यस्तो सोच राखदिनु भयो भने, स्कूलमा पढ्ने कुनै नानीहरु सुरक्षित होलान त, १६ - १७ बर्ष सम्म पढ्ने नानीहरु हुन्छन स्कूलमा, कुनै सरसंग आकर्षित होलान, अनि सरले त्यो छात्राको शारीरिक शोषण गरेमा, त्यो छात्रालाई दोषी भन्नु हुन्छ त ?? कृपया त्यस्तो सोच न राखी दिनुस, सम्पूर्ण Society लाई असर गर्छ। यो हिरो भनिने केटो लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ यदि त्यो केटि नाबालिक हो, र त्यो केटाले यसको शारीरिक शोषण गर्या छ भने। Thank you !!! God bless us.

    • @raazregmi8237
      @raazregmi8237 2 роки тому +2

      @@beautifulmind4168 ani bajura ko naryan updhya lai dhoka dako chai sangai 2years living together basako ani 9 10 bajura padhake ho baki aafai bughnus

    • @bipinadhikari4821
      @bipinadhikari4821 2 роки тому +1

      @@raazregmi8237 hami sanga teti knowledge xaina media ma aayera vanya kurama biswas garya ho k yo sabai satya xa vanne xa ra ma ta paul ko fan ho tara kina aaja 4 din dekhi farar xa ?

  • @aratineupane9733
    @aratineupane9733 2 роки тому +349

    जे गर्नुहुन्छ prakash uncle ले गर्नुहुन्छ विवाद पछि कसैलाई interview नदिएकी समिक्षा ले आज यो program मा interview देखेर खुसी लायो🙏❤️

    • @bibekgautam9254
      @bibekgautam9254 2 роки тому +13

      Main kura sodhna nasake paxi lyako tw maatlaab nai vayenaa ni 😳😳😳

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 2 роки тому +2

      @@bibekgautam9254 😂😂😂

    • @ketqwe7156
      @ketqwe7156 2 роки тому

      Tvare care good..mi garll

    • @raianil3459
      @raianil3459 2 роки тому +2

      Kanda aafai banaune aafai garxes Budo Prakash ,, tero budilai nanggai herna man xa praksh

    • @rohannepal4000
      @rohannepal4000 2 роки тому +1

      @@bibekgautam9254 tero aama ko puti sodhne muji k ko

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 2 роки тому +128

    उमेर ले सानि आँखा ठुलो ठुलो जिउडाल ले परिपक्व सानै उमेरमा, करियरको सफलतालाई सुनिश्चित ढंगले अगाडि बढाउल सुन्दरी, नानि 🌺🌺🌹♥️♥️♥️♥️♥️ शुभकामना

  • @sadipsingh47
    @sadipsingh47 2 роки тому +76

    हार्दिक श्रद्धाञ्जली बालिका

  • @padambist5432
    @padambist5432 2 роки тому +172

    हार्दिक श्रद्धाञ्जली समिक्षा तिम्रो आत्माले शान्ति पाओस् 😭😭😭😭😭😭

    • @narupartel6398
      @narupartel6398 2 роки тому +4

      गलत सोचाइ गर्नु भएन ,राम्रो गायिका लाई सम्मान गरौ

    • @usernames-98
      @usernames-98 2 роки тому

      Badam Bista hunuparnay...

    • @sitadong1598
      @sitadong1598 2 роки тому

      उस्को आत्माले नर्गमा पनि बस नपौस

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому +158

    *सत्य तथ्य को एकमात्र कार्यक्रम रजतपट र प्रकाश अंकल लाई सलाम* ❤️❤️

  • @rameshtimilsena20735
    @rameshtimilsena20735 2 роки тому +155

    नाबालक लाई आल्प आयु मै निधन भएकोमा
    हार्दिक श्रद्धाञ्जली RIP
    नर्क कै मा भएपनि आत्मले शान्ति पाओस्

    • @saanugurung148
      @saanugurung148 2 роки тому +1

      😁😁😁😁

    • @passangtamang7512
      @passangtamang7512 2 роки тому +3

      यो केटी चाहि नाहबलिक चहि होइन नत्र यस्तो मान्छेलाई फासउने कम गर्छ ।

    • @ommagar169
      @ommagar169 2 роки тому

      😂😂👍

    • @officialnamuna1998
      @officialnamuna1998 2 роки тому +1

      Omg kada aayo ta hou😀😀😀.I agree it😀.

    • @b-squarelifestyle888
      @b-squarelifestyle888 2 роки тому +1

      नागरिकता मा उमेर कम राखेको हो जाठी ले देशबासी जस्तै छैन crime criminal background
      And blackmailer
      आज बाट एसको गीत नि सुन्दैन जाठी को

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 роки тому +11

    समिक्षाले पललाई भेट्दा भेट्ने सपना पुरा भयो भनेको थियो । पललाई फसाउन अारोप लगाउनेमा चार जना स्यालहरूको हात रहेको छ १००%

  • @suryabantawa2214
    @suryabantawa2214 2 роки тому +145

    समिक्षा जि हाम्रो पल दाइ लाई धेरै तनाव नदिहोला।🙏🙏

  • @krishnanepal3005
    @krishnanepal3005 2 роки тому +10

    अरू सबै राम्रो छ , चर्चा निकृष्ट छ , चरित्र धन नै सर्वश्रेष्ठ धन हो भनी बुछ।

  • @janakkc4661
    @janakkc4661 Рік тому +5

    कुराकानी मीठो छ। गायिका समिक्षा अधिकारीको बालापनका कुराहरूले मन छुन्छ। प्रकाश सुबेदी जी को पस्तुति तिक्खर लाग्छ। बिषयबस्तुलाई राम्रो संग पस्कने उहाँको खुबीलाई सलाम गर्नु नै पर्छ।

  • @coumayapun8702
    @coumayapun8702 2 роки тому +74

    एसको अनुहार देख्दा पनि थुक्न मन लाग्छ दुनियामा कोइ नभाको पाखन्डी

    • @dineshrana5583
      @dineshrana5583 2 роки тому +2

      Ta ko hora? Ta kina gali garxas..taw hora chahi ko

    • @bhawanadahal174
      @bhawanadahal174 2 роки тому

      Kina gali gareko hooooo???achammamaa k khalka manxe hunxan uniharko thulai kam begardr jasto afno didibahini lai samjinuni ani kura garnu

  • @khimarana8287
    @khimarana8287 2 роки тому +10

    जे गर्नुहुन्छ prakash uncle ले गर्नुहुन्छ । बिवाद पछि कसैलाई interview .... नदिएकि समिक्षा ले आज यो program मा innterview .......... देखेर खु : सि लाग्यो ।।। ❣️❣️❣️❣️❣️❣️🙏🙏🙏

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 2 роки тому +3

    समाज नै दुर्गन्धित पार्यौ मैयाँ ।।कन्या जाली अर्कैले सङ बिस्फोट गराएर पल ब्रो लाई फसायौ पैसाको लागि।।।बहुत चालू मान्छे रैछौ मैया

  • @asuunlama6068
    @asuunlama6068 2 роки тому +51

    हार्दिक श्रद्धाञ्जली samixya

  • @sarojbista7497
    @sarojbista7497 2 роки тому +118

    हार्दिक श्रद्धाञ्जली

  • @sushilbhandari7988
    @sushilbhandari7988 2 роки тому +7

    यदि समिक्षा बहिनीले कमेन्ट हेर्नुहुन्छ भने मेरो एउटा सुझाव छ:हजुर राम्री हुनुहुन्छ,यति सानो उमेरमै यति धेरै चर्चित हुनुहुन्छ।हजुरको भविष्य उज्ज्वल छ।हजुर अहिले को विवाद बाट अल्लगिनुहोस।यदि कसैले हजुरलाइ माया गर्दैन तर हजुर मात्रै गर्नुहुन्छ भने त्यो माया सफल हुदैन।मानौ हजुर अहिले हजुरले मन पराएको मान्छेसङ्ग बिहे गर्नुहुन्छ तर उस्ले माया गर्दैन भने भोलि झन गाह्रो हुन्छ।त्यसैले बेलैमा विचार पुर्याउनु

  • @sitashrestha1406
    @sitashrestha1406 2 роки тому +3

    धिक्कार छ यसलाई संगित क्षेत्रमा ल्याउनुमा बिचार केही बनाेस् भनेर ल्याईदिनु भयाे बेइज्जत गरि हामी छाेरीहरुकाे केही गर्छु भनेर घरबाट बाहिरन कठिन पर्दैछ यसले किन कि बल्कार पटक पटक अनि जहाँ गयाे त्यहि भनेर ।।सुरुमै भनेकाे भए यस्ताे हुनि थिएन

  • @MaanuMaagar
    @MaanuMaagar 2 роки тому +31

    कसैलाई पाउन मरिहत्ते गर्नु उसको मुर्खता हो र मन पर्ने मान्छेको सुखमा रमाउन सक्नु महानता हो ....everyone has their own choice to grow up smoothly....always big fan of real hero paul shah

  • @sarugahatraj3748
    @sarugahatraj3748 2 роки тому +21

    Dear samikshya proud of you ❤️😘💐... Tme yeti thulo program ma pugda man ma vayako Pir jate sabai harayara Gaya ... Kate mitho bolako sanai umer ma .. you are my inspiration . Ane ek din tme sanga vetne thulo rahar xa 🥺❤️ ... Ane samyog la hola maila aaja sapana ma ne temlai dekhako thya my dear samikshya ❤️❤️❤️❤️

  • @dablukulungrai2003
    @dablukulungrai2003 2 роки тому +357

    We want Melina Rai in this show.
    She is one of the reason why nepali music industry is in top like nephop(nepali music industry) by yama buddha.
    Plz call her 🙏🙏🙏 😭😭😭 ❤❤❤

    • @jameschongbang1727
      @jameschongbang1727 2 роки тому +17

      They always support Bawun,!

    • @yuvika384
      @yuvika384 2 роки тому +7

      Yes me too melina is love

    • @sangitarai7108
      @sangitarai7108 2 роки тому +3

      Yess❤🥰

    • @moadnan617
      @moadnan617 2 роки тому +7

      @@jameschongbang1727 because they are always good in everything!!! unlike people like you who always want to act like a victim!!

    • @suekchasubba2211
      @suekchasubba2211 2 роки тому +2

      Yes

  • @user-yz1nr4sg5v
    @user-yz1nr4sg5v 2 роки тому +121

    हार्दिक श्रद्धाञ्जली 😢 राणी 😂 मर्न​ नसकेकी बाइ फाले

    • @parvathipuna5110
      @parvathipuna5110 2 роки тому

      तिम्रो आमालाई पनि यस्तै गरि भन त अस्थि पराई पुरूष सग हिडेको थियो

    • @user-yz1nr4sg5v
      @user-yz1nr4sg5v 2 роки тому

      @@parvathipuna5110 ए हो

    • @pratikshasharma7913
      @pratikshasharma7913 2 роки тому

      Khoi kaile jani rahixa narka ma Nagatani jibhan narka sari hos sabai le ahi iksha garexan sabai le dekhnee gari

    • @bikashbhujel8035
      @bikashbhujel8035 2 роки тому

      bae fale bhaneko chai ke raix 🤣🤣🤣

    • @user-yz1nr4sg5v
      @user-yz1nr4sg5v 2 роки тому

      @@bikashbhujel8035 बाईफाले भनेको चोथाले भनेको हो के 🤣🤣

  • @laxmanadhikari8996
    @laxmanadhikari8996 2 роки тому +185

    हार्दिक समबेदना समिछ्या अधिकारि

  • @vaihari3224
    @vaihari3224 2 роки тому +25

    Early success maybe make you ego and being used late success make you character and maturity.

    • @techsolti55
      @techsolti55 2 роки тому +1

      well said
      appreciate you ❤

  • @rajeshbishwokarma7436
    @rajeshbishwokarma7436 2 роки тому +22

    सारै रमाइली,मनकी सफा, खाली हासिहरने हिहिहि रुपकी पनि राम्री सानै उमेरमा यत्रो ख्याती, प्रतिभाशाली, कुरा गर्ने शैली खुब मन पर्यो यसरी अगाडि बढ्नु बहिनी र तिम्रो अन्तिमको कुराले झन मन छोयो धान रोपेर पाएको पैसाले कपडा किनेको कुराले यसरी नै हरेक सफलता ती धान रोपेका दिनहरुलाइ नभुल्नु अग्रिम सुभकामना बहिनी 🌸🌸❤️

  • @apekshyadangi1626
    @apekshyadangi1626 Рік тому +9

    समिक्षा अधिकारि लाई गालि गर्ने मान्छे देख्दा दया लागेर आउछ 😢बिचारा नरपिचासहरू😢😢

  • @govindasubedi3256
    @govindasubedi3256 2 роки тому +52

    प्रतिभा,उत्ताउलोपन, बोलक्कड सबै गुण छ, सानै उमेरमा बिबाह ,प्रेम को लफडामा नपरे भविष्य थप उज्वल छ ।

    • @merrygaha733
      @merrygaha733 2 роки тому +2

      Stop 🛑 being judgemental!

    • @rinhome7492
      @rinhome7492 2 роки тому +1

      Lafada ta pari sakyo abo k baki xa ra

  • @tapeshbswkarmaofficial3548
    @tapeshbswkarmaofficial3548 2 роки тому +383

    हार्दिक श्रद्धाञ्जली तेरो आत्माले नर्गमा पनि बास नपाहोस जाठि

    • @narupartel6398
      @narupartel6398 2 роки тому +8

      राम्रो गायिका लाई सम्मान गरौ अरु ठाउ आफै छ

    • @musicloverr95
      @musicloverr95 2 роки тому +2

      😆

    • @magarni5621
      @magarni5621 2 роки тому +3

      Right

    • @indrapandey6509
      @indrapandey6509 2 роки тому +3

      really..timro mind dekhda ni achamma lagxa..yo bhana ki jasle galti gareko xa uslai sajaye hos..paul ko ni galti hunna sakxa..have patience and let the court decide kasko galti xa bhanera..

    • @cyedo2179
      @cyedo2179 2 роки тому +2

      @@narupartel6398 ramro re asta laai ramro vanxan 🤣🤣🤣

  • @user-yz1nr4sg5v
    @user-yz1nr4sg5v 2 роки тому +67

    हार्दिक श्रद्धाञ्जली 😢

  • @Bibashshahi25
    @Bibashshahi25 2 роки тому +134

    समिक्षा अधिकारी राम्रो गायिका सोचेको त त्यो भन्दा राम्रो नायिका पो रहिछन्🤣🤣
    सबैलाई हेरेको हेरै पो पार्दिन त🤣🤣

    • @ajaychamlagai3856
      @ajaychamlagai3856 2 роки тому +2

      Ocsar award ley samman dinu parxa

    • @renukasubba9599
      @renukasubba9599 2 роки тому

      Hoina bolda yesti chlakhi 12, 27 ko kura aune lai bichara paul le kasari fasaunu sakchha i don't trust her

  • @TheExit2211
    @TheExit2211 2 роки тому +23

    यत्रा कुरा जानेका तरुनी, नाबालक रे! यस्ता खातिनिलाई नेपाली कलाकारिता क्षेत्रबाट नै बहिस्कार गर्नु पर्छ ।

  • @punkryambo680
    @punkryambo680 2 роки тому +12

    सुरुमा जस्ले गीत रेकर्ड गराय पनि समिक्षा लाई उचाइमा पुर्याउन चाहिँ नरेश खातीको नै उच्च भुमीका छ है

  • @junusaru5618
    @junusaru5618 2 роки тому +6

    हार्दिक श्रध्दानञ्जली समिक्षा

  • @jenishbista3113
    @jenishbista3113 2 роки тому +32

    यति धेरै बोल्न जानेले के काम राम्रो के काम न राम्रो भने थाहा पाउदिन भालुले छिटोभन्दा छिटो करोड पति हुने भैछे हार्दिक श्र्दाजलि

  • @aacharyaps7565
    @aacharyaps7565 2 роки тому +15

    I am proud of u samikshya bunu

  • @puranogeet6240
    @puranogeet6240 2 роки тому +16

    Samikshya Don’t focus on the negative comments, they all want to bring your confidence down, we are with you, pachadi nahatnu, nadaraunu.

    • @DADABHSI-id6dn
      @DADABHSI-id6dn 2 роки тому

      plan nanaera fasaune nabalika re uttano parera thapunjel chamatkar chitta naprare balatkar hahahha tesko suporter kasta concept ka hunxan hola

  • @user-fw2vg7rj2b
    @user-fw2vg7rj2b 2 роки тому +34

    प्रकाश दाई लाई सलुट लाखौं समिक्षा बुनु को फ्यान हरुले मिडिया मा हेर्न चाहेको सब को प्यारी गायिका लाई प्रस्तुत गर्नु भयको मा । समिक्षा बुनु लाई प्रगती को कामना 🌺🌺

    • @meroyoutube7058
      @meroyoutube7058 2 роки тому

      हजुर को प्यारी बुनु होला हाम्रो त चुदेल्नी हो यो पापीनी हो यो😡😡😡

  • @lkkhadayat9690
    @lkkhadayat9690 2 роки тому +19

    बिचरा सानै छ
    तेइनि टिनेजर अवस्थामा छ किन सबै ले गालि गर्नु उमेर परिपक्क भएपछि सुधारिहाल्छे नि बानि बेहोरा
    हास्दै मा के हुन्छ र 😍🥰

  • @bishnupaudel5607
    @bishnupaudel5607 2 роки тому +23

    समिक्षा बैनी यति सानो उमेरमा यति धेरै प्रगती बिरलै मान्छेलाई मात्र हात लाग्छ त्यसमा तपाई एक हो !जिबनमा धेरै पटक सोच बिचार गरेर मात्र अगाडी बढनु होला !अझै शिखरमा पुग्नु हुन्छ !

  • @laxmirai5852
    @laxmirai5852 2 роки тому +45

    हार्दिक श्रद्धाञ्जली खातेनी

  • @suman8655
    @suman8655 2 роки тому +18

    Qatar bata herdy xu hy ma chai interview dharai ramro lago sadai herxu rajatpat online❤️❤️🇳🇵🇳🇵🇶🇦🇶🇦

  • @PokharaBabaal
    @PokharaBabaal 2 роки тому +10

    बिष्णु माझी का छिन कता छिन ल्याउनु पर्यो dai plz अनि समीक्षा पलको बिषय त आएन चुपचाप🙏

  • @sundarsubedi2912
    @sundarsubedi2912 2 роки тому +9

    येति राम्री नानी के गर्नु दैबले नि कस्तो ठगेको । हार्दिक श्रद्धाञ्जली

  • @mitraaryal9719
    @mitraaryal9719 Рік тому +2

    जेसुकै भए पनि नयाँ गायिका मध्य कोकिलकण्ठ भएकी गायिका हुन समिक्षा उनको कला को प्रसंसक हुँ ।

  • @sunilbist4958
    @sunilbist4958 2 роки тому +7

    उमेर ले सानि आँखा ठुलो ठुलो जिउडाल ले परिपक्व सानै उमेरमा, करियरको सफलतालाई सुनिश्चित ढंगले अगाडि बढाउल सुन्दरी, नानि 🌺🌺

  • @sidnaazforever1840
    @sidnaazforever1840 2 роки тому +11

    Paul dai pani dai 🤣🤣
    Savage Kaka 😂

  • @ismarikabaniya962
    @ismarikabaniya962 2 роки тому +32

    अब हिरोइन बन्ने सपना देख्न छोड खातिनी 😂

    • @kamalbhujel280
      @kamalbhujel280 Рік тому

      तिमीलाई यस्तो छाला जाने गरि कहिले नपरोस् !!

    • @ismarikabaniya962
      @ismarikabaniya962 Рік тому

      @@kamalbhujel280 येस्तै बनेर सोजो साजो लाई फसाउदै हिन्न मलाइ मेरि आमा ले दिएको सस्कार ले दिदैन दाजु

  • @santoshlimbu7302
    @santoshlimbu7302 2 роки тому +85

    हार्दिक श्रद्धाञ्जली भालु

  • @chakrasaud208
    @chakrasaud208 2 роки тому +6

    यति मिठो आबज कि धनि समिक्षा बैनि सानि बैनि को पयन यता छ

  • @koosalpaudel2479
    @koosalpaudel2479 2 роки тому +10

    जसले जे भने पनि आफ्नो उज्जल भबिस्य बनाउनको लागि अघि बढ्नु माया प्रेम त भइहाल्छ नि best of luck bunu 💕❤️

  • @sobhitman5586
    @sobhitman5586 2 роки тому +10

    अलिकति लोक संस्कृति रीतिरिवाज ‌संग मिल्दोजुल्दो पहिरन लगाउन मन गरेस

  • @saiman-min4596
    @saiman-min4596 2 роки тому +7

    Congratulations samikshya Lai yo video herera maile life ma aafule k hi progress nagareko jasto lageu samikshya 17 years ma etro garisakeu m 20 years sammm pni gharko paisa kharch garirako xu .I am feeling regret bcoz l spent lots of my time on unnecessary things. I am in delimma what to do now...........🥲

    • @aartikhadka2490
      @aartikhadka2490 2 роки тому

      Finally you realised brother now its time to work out now, please go ahead and best wishes

  • @msnepal2318
    @msnepal2318 2 роки тому +6

    पलपल समीक्षा गर्नुपर्छ सबै ठिक हुन्छ

  • @happylearning4166
    @happylearning4166 2 роки тому +4

    हाम्रो १७बर्ष पुगेको छोरा छोरी चाहिँ बच्चा अनि अरूको छोरी चाहिँ Adult समिक्षाले न्याय पाउनुपर्छ। कसैको Feeling'sसंग खेल्ने अधिकार जो कसैलाई छैन।🕊️💚🌼👏👊👊

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 роки тому +2

    समयकाे याेग हाे जिब्रोमा सरस्वती वास गरेकि सबैकाे मायाँलु समिक्षाकाे कुनै बखतकाे काखण्डमा उन्ले अमानुषिक रुपमा पल शाहलाई अवाञ्छित तवरले दाेष लगाउदा त्यस बखत उन्काे जिब्रोमा अलछिनीले बास गर्न पुगेकाे अभाष मिल्न गएकाले सम्पूर्ण कलाकार क्षेत्र यश घडीमा धमिलिन पुगेकाे हाे कि जस्तो देखिन आए जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 2 роки тому +5

    My favourite singer samiksha adhikari thank you so much

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m 2 роки тому +6

    सानै उमेरमा यो उपलब्धि हासिल गर्नु सानो कुरो होइन तर आफ्नो इज्जतमा रहेर आफ्नो कला बिकायर मनग्य कमाउनु होला बहिनी कहिले आफ्नो इज्जत र इमान बेच्न हुदैन तिम्रो उज्ज्वल जिबनको कामना गर्दछु झटारो फलेकै हागोमा आउने गर्छ best of luck nani ...

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 роки тому +140

    *lots of love to paul Shah and he's a king* ❤️❤️

  • @sritarai6399
    @sritarai6399 2 роки тому +8

    rest in peace samikchaya

  • @ashokbhattarai4638
    @ashokbhattarai4638 2 роки тому +11

    समीक्षा बहिनी को खुलेर अन्तर्वार्ता दिने तरिका राम्रो छ।

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 роки тому +7

    बधाई छ बैनी समिक्षा प्रगति गर्दै जानु,,

  • @mahendrashahi4274
    @mahendrashahi4274 2 роки тому +26

    नेपाली हिरोईनहरूभन्दा राम्री छिन् हो samikshya ❤️❤️

  • @kkthapa299
    @kkthapa299 2 роки тому +5

    God bless you Samikshya, 😘😘 you’re very innocent and someone took advantage of your innocence and childishness.

  • @dipenpandey7234
    @dipenpandey7234 2 роки тому +15

    जसले जे भने पनि समिक्षा अब्बल प्रतिभावान, क्षमतावान गाइका हुन्🤗" फेरि काँहा बाट आउछ'र बालापनको उमेर" big big fan❣️

  • @samikshabhattarai504
    @samikshabhattarai504 2 роки тому +16

    समिक्षाले पलपलको खबर सुनाउछिन भनेरै हेर्न आको म चाहि 😁

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 роки тому +12

    समिक्षा हिरोइन भन्दा कम छैन
    दिमाख मा दम छैन
    पैसा को लागी जे पनि गर्छे ईजत गयपनी
    जादैन तो दाग आफ्नै हात ले लगा को
    जति धोयपनी
    हार्दिक श्रद्धाञ्जली समिक्षा तिम्रो आत्माले शान्ति पाओस् 😭😭😭

  • @deepakshrestha4070
    @deepakshrestha4070 2 роки тому +2

    जिन्दगी सुन्दिन ताेराे गित

  • @SureshSingh14339
    @SureshSingh14339 2 роки тому +5

    किन यो विवाद को बारेमा बोल्न न चाहेको हो खुलाउन पर्छ। किनकी कसैलाई पनि सकेसम्म अप्ठ्यारोमा पार्नु हुदैन त्यसैले सत्यतथ्य बोलेर विवाद लाई स्पष्टीकरण दिनुपर्नेछ

    • @swastikabaral2381
      @swastikabaral2381 2 роки тому

      जब मान्छे भित्र बाट टुट्छ, ऊ आफूलाई पिडा दिने बिषय बाट टाढै रहन चाहन्छ नि 🙏त्यहि भएर होला ।

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 2 роки тому +6

    पल शाह सङ्ग को कुरा ननिकाल्ने निर्णय लिने भनेको कुरा गोप्या मैइ छ love चैइ परेको रहिछ बरु छिटै बिहे होस किन लुकि लुकि माया मा बस्नु त शुभकामना पल र समिक्षा लाइ

    • @dhrubaraj6376
      @dhrubaraj6376 2 роки тому +1

      सफलता काे शुभकामना

  • @Maheshthapa98
    @Maheshthapa98 2 роки тому +8

    Haso nai mitho samikchhya ko 32 minutes biteko thnai vayena majja ayo♥️♥️

  • @kopilabasnet7100
    @kopilabasnet7100 2 роки тому +1

    God bless you samichahya God timro mah huncha malai aile timro baremah sochera last maya lagiraa cha timilai maya ko natk gare tiyo poul le use garyo but yo sansarma timilai naya na mile pani God le dhaknu bahkocha so don't worry

  • @karunakaruna373
    @karunakaruna373 2 роки тому +10

    😘😘😘😘😍😍mero best nani Bichara Samichya 😘💕 17 barsa vaneko sanai ho manxhe herda po thuli dekhincha ma pani yestai umer vanda thulo dekxhu so

  • @ramapariyar1114
    @ramapariyar1114 2 роки тому +12

    यसलाई कलाकारितामा ल्याउने हाम्रा अदारणिय सरहरूलाई नि कस्ताे दिनमा ल्यएछाैं भाकाे छ हाेला ,
    मन मिल्दा चमत्कार, मन नमिले बलत्कार
    पाप धुरीबाट कराउँछ भन्छन् , तेराे नी अब full stop नै त हाेला

    • @rishiram7886
      @rishiram7886 2 роки тому +1

      जसको भर परि उसैले अडियो बाहिर लेईदियो अरुला खाडल खन्दा अाफै फसियो ।

    • @rishiram7886
      @rishiram7886 2 роки тому +1

      यो नानि को मनको कालो हो ईन तर फसाऐर होकि जस्तो लागेयो ।

  • @pabitagautam3800
    @pabitagautam3800 2 роки тому +8

    कलिली तुनामुना life लामो छ पल सङग को सम्बन्ध के हो media सामु clear बनाउ नानू नत्र सामाजिक संजाल मा status लेखेर आफ्नो future मा आछ आउने काम नगर हुनत बिचरी बच्चै त छिन

  • @जीवनज्याेति

    धेरै खुशी लाग्यो ।बहिनि तपाईंको साहास लाइ सलाम । तपाईंको भावना मा खेल्न हरु लाइ भगवान् ले नै सजाय दिनेछन् । सत्यको जित हुन्छ ।

  • @LamaTunes
    @LamaTunes 2 роки тому +6

    Rip the peace in heaven samiksha

  • @vunteproduction1662
    @vunteproduction1662 2 роки тому +44

    नानी यसै गरी अरु काे इशारा मा नाच्न थाल्यौं भने तिम्रो संघर्ष ले केही खस्दैन है । हामी लाई थाहा छ तिम्रो कालो सच काे सँग लागेर ठूली बनन् र अरूको personal जिवन मा खेदो खनिरा छौ तिम्रो दिन आउँछ फेरि त्यही रोड मा आउने

    • @rojinaghartimagar7050
      @rojinaghartimagar7050 2 роки тому +5

      Kasam maIika dee bahek aru kti haru saga Paul dai ko name jodyo vani Iastai irritate vayera aaux Paul da ko fan haru Ie maIika dee ra Paul da ko Iove pardina paryo duniya ko aakha Iagy0000😡🤧

    • @dolendrashaha5981
      @dolendrashaha5981 2 роки тому +2

      Sahi bhannu vyo hajur

    • @DeepMusic50
      @DeepMusic50 2 роки тому +1

      Hahaha

    • @saruthapa1970
      @saruthapa1970 2 роки тому +3

      herda innocent tar bolnu kati baathi yasto le aruko badnaam ngare k garx ta Paul ji ko naam liyr aafu limelight ma aaun soche ko hola kataii feri gunman hunu parla ni feri volika din ma
      janta vnda baliyoo timro voice pani hudaiin ni yaad gar nani ❤❤ we love Paul ji before then you❤❤🙏🏻🙏🏻🙏🏻

    • @namunaadhikari1060
      @namunaadhikari1060 2 роки тому +2

      @@saruthapa1970 tapaiko paul kunai gatilo manxe vane hoina euta nabalik ketilai fakayerbyaa sahamati nai kunai karya hunxa vane tyo balatkar nai huna janxa vanne kura tha hunu paryo jun naya model sanga video khelo tye manxe sanga name jodinu chai ramro ho ma ta vanxu yo mamila ma paul nai galat ho

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 2 роки тому +8

    धेरै खुशी लाग्यौ आज धेरै मा सानी बैनी को सबै कुरा हरु सुन्न पाइओ शुभकामना ल बैनी।।।

  • @anuragidip7637
    @anuragidip7637 2 роки тому +3

    समिक्षाको यो प्रगतिका पाइलाहरू कहिल्यै नरोकियोस् धेरै धेरै शुभकामना ।

  • @dipendrathapamagar8035
    @dipendrathapamagar8035 2 роки тому +11

    Paul dai pani dai was brilliant 🤣🤣🤣 fabulous savage by rajatpat uncle