लोकगितको क्षेत्रमा खासै सुनेको नाम त लागेन रेजिना परियारको तर यसै गितको माध्यमबाट भाग्य चम्कदै जावस शुभकामना साथै दोस्रो भाग छिट्टै आउने प्रतीक्षामा छु ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई जय भगवान् बिदुर सर रेजिना बहिनी जय भगवान्
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी नयाँ लाई प्रोत्साहान अग्रज लाई सम्मान कार्यक्रम इन्द्रेणी 🌈🙏 अती उत्कृष्ट अती सुन्दर जय ईन्द्रेणी 🙏❤🙏🙏🙏❤❤❤❤।
रेजिना परियार को स्वर मीठो र गाउने शैली शब्द चयन पनि राम्रो छ।बिदुर घोरासैनी को उत्तिकै दमदार रहेछ समग्रमा यो दोहोरी मज्जा आयो। मन कुमार थेबे पूर्बि ताप्लेजुुङ्ग हाल काठमाडौं ।
काठेभाका को यो लय भकाहरूमा ऊत्कृष्ट हो जुन तरुण तन्नेरीहरूलाई जात्रामा धित मारूनजेल असिन पसिन हुनजेल दिनभरि को कठिन परिश्रम बाट बिश्राम लिदै मनोरञ्जन गरि ज्यानमा ताजकी ल्याऊने गितनै ज्वारि गित हो ,जे गीत काठेभाका हो।
धेरै राम्रो दोहोरी बिदुर जि को हार प्रष्ट देखियो महिलको यकदम राम्रो छ कतिसव्य र सटिक जबाफ दोस्रो भागको प्रतिकक्षा छ loveli songs 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
गज्जब राम्रो दोहोरी रेजिना को धेरै राम्रो छ बिदुरजिकोपनि राम्रो छ रेजिना को बेस्ट भाग २ को आसगरेको छु जय होस् 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Most entertaining influential dohari song.Never get tired of listening .Both the artist had performed at their best in conversation and reply to each other in sharp reply lyricial speeches word.(Nepal)
दोहोरी गित हेर्न त charming छ तर गाउन हिड्नेलाई राम्रो नमान्ने संख्या बलियो छ।फिमि कलालाइ उच्छृङ्खल मान्ने हरु पनि प्रशस्तै भेटिन्छन्। गाह्रै छ है। Traffic :: danger ahead; stop look and go.
लोकगितको क्षेत्रमा खासै सुनेको नाम त लागेन रेजिना परियारको तर यसै गितको माध्यमबाट भाग्य चम्कदै जावस शुभकामना साथै दोस्रो भाग छिट्टै आउने प्रतीक्षामा छु ।
जय इन्द्रेणी ।यो कार्यक्रम हेरीदिन अनी सुझाब र सल्लाह दीनुहुन को लागी आश गरेकोछु।फेरि पनि जय इन्द्रेणी ।
😊ण😊
बाफ्रे बिदुर घोरासैनी क्या आवाज दमदार छ
हरेक पटक यूटुब खोलेर हेर्न मन लागीरहने उत्कृष्ट प्रस्तुती हेर्न पाईने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई जय भगवान् बिदुर सर रेजिना बहिनी जय भगवान्
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी नयाँ लाई प्रोत्साहान अग्रज लाई सम्मान कार्यक्रम इन्द्रेणी 🌈🙏 अती उत्कृष्ट अती सुन्दर जय ईन्द्रेणी 🙏❤🙏🙏🙏❤❤❤❤।
घोरासैनी काले दाई हरु को गीत असाध्यै मन पर्छ मलाई 😊😊 दुबै टिमको कडा छ कृष्ण दाज्यू नहुदा पनि रमाइलो भयो
धन्यवाद, यो दोहोरि धमेकादार, घम्साघम्सी मै सकियो आशा छ यि कलाकार लाइ पुनः गाउन लगाउनु हुनेछ❤❤😅😊
अतिनै सान्दर्भिक अती नै राम्रो वा वा दुबै जनाको दमदार छ है बिदुर घोरसैनी दाइ नि यो उमेरमा यति कडा वा😍😍🙏🙏🙏
9909000o99990999999999
रेजिना परिवारले पानी पानी पारिदिनु भयाे है शब्द चयन खत्रा खत्रा छ हाे।
रेजिना परियार को स्वर मीठो र गाउने शैली शब्द चयन पनि राम्रो छ।बिदुर घोरासैनी को उत्तिकै दमदार रहेछ समग्रमा यो दोहोरी मज्जा आयो।
मन कुमार थेबे
पूर्बि ताप्लेजुुङ्ग हाल काठमाडौं ।
रेजिना र बिदुर घाेडासैनी बीचको दम्दार दाेहाेरी दुबै लाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
रेजिना परियार को यत्तिको दमदार गित पहिलो पटक सुनियो ४ पटक .. अझै धित मरेन.. बधाई छ
दुबै जनाको प्रस्तुति उत्तिकै उत्कृष्ट लाग्यो । निकै घम्साघम्सी, साह्रै रमाइलो दोहोरी ।
लाइभ मा यति मिठो स्वर तान्न सक्ने एक मात्र natural आवाज कि धनी रेजिना ❤❤
आदाणिया काँठे क्षेत्र काे गायक बिदुर घाेरासैनी दाई प्रस्तुति अति नै मन् पर्छ
रेजिना को कति राम्रो गित गाउने शैली हो वाउ दाजु पर्ती नि सम्मान छ
अग्रज कलाकार बिदुर घाेरासैनी सर र प्यारी रेजिना बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय नेपाल जय भगवान्
काठेभाका को यो लय भकाहरूमा ऊत्कृष्ट हो जुन तरुण तन्नेरीहरूलाई जात्रामा धित मारूनजेल असिन पसिन हुनजेल दिनभरि को कठिन परिश्रम बाट बिश्राम लिदै मनोरञ्जन गरि ज्यानमा ताजकी ल्याऊने गितनै ज्वारि गित हो ,जे गीत काठेभाका हो।
रेजिना(बैह्नी)नानिको दोहोरि सारै राम्रो छ 👌👌👌
यहिनै गितको भाग 2 पनि चाहियो झनै उत्कृष्ट रेजिनाको स्वर
फेरि पनि रेजिना र विदुर घोरासैनि को दोहोरी फेरि पनि सुन्न पाइयोस्।
धेरै राम्रो दोहोरी बिदुर जि को हार प्रष्ट देखियो महिलको यकदम राम्रो छ कतिसव्य र सटिक जबाफ दोस्रो भागको प्रतिकक्षा छ loveli songs 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
सार्है उत्कृट गायकलाई धेरै धेरै धन्यबाद जय इन्दे्णि जय कृष्ण कणेल🎉🎉🙏🙏🙏
L
गज्जब राम्रो दोहोरी रेजिना को धेरै राम्रो छ बिदुरजिकोपनि राम्रो छ रेजिना को बेस्ट भाग २ को आसगरेको छु जय होस् 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो दुई जोडिको दोहोरी गीत फेरि एक चोटी सुन्न पाए हुन्थ्यो कि!!! मलाई त यो गित सुनेर गाँउ वेशि मेलापात को पो याद आयो त!!!हाल मलेशिया क्वालालम्पुर
रेजिना बैनि गाेर्खाकाे भयरपनि पुर्बिलिगित मजासङ्ग न्यायदियर गायकाे सुन्दा खुसिलाग्याे बदाइछ मेराे जिल्लासिबैनिकाे प्रगति सधैबडिराखाेस।
Purbeli haina kathey bhaka ho hai
म त टिकटक हेरेर अको म जस्तै टिकटक हेरेर आउने जति यता हाजिर गरुम त ❤❤❤
O ho Bidur ghodasai t khatra majjako gayak hunuhudo rahecxa sarai khusi lagyo
Jawani Bidur kasto hunuhunthyo gayek jiu
M dubaibat ❤
Rejina pariyar didi mero favourite ..singer ....uha ko episode misd nagari herxu ...love u didi
अति राम्रो दोहोरी भाग २ को प्रतीक्षामा छु।
❤❤❤❤❤
Long Live Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji & the entire Indreni family:
❤❤❤❤❤
युवराज सर छत्र भाई कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान्
धेरै🌹धरै🌹धन्नेबाद🌹किस्ण🌹सर🌹जये🌹ईन्न्र्देणि🌹बिदुरजि🌹अनि🌹रेजिना🌹म्याडामकाे🌹घमासान🌹कडाप्रास्तुतिलाई🌹मिठाे🌹सम्जानाछ🌹हजुर🌹जये🌹किस्णदाई💜💕💞💖🦋💃🦋💃🦋💃🦋
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Most entertaining influential dohari song.Never
get tired of listening .Both the artist had performed
at their best in conversation and reply to each other
in sharp reply lyricial speeches word.(Nepal)
आहा आहा उत्पातै रमाईलो भएको भाग।।।।।
सारैई राम्रो गाउनु भो बिदुर गोरासैईनी दाईले र रेजिना परियार ले 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
भाग २चाहियो🎉🎉
part 2 chiyou❤❤❤
धेरै राम्रो स्वर गित पनि तेस्तै मार्मिक रेजिना जि ।।।
नमन सबैलाई ❤निकै रमाइलो
जय जननी जय इन्द्रेणी 🙏💐👍️🇳🇵🇳🇵
❤❤❤❤
सारै राम्रो छ भाग टु पनि भय राम्रो हुनेथियो
Bhaga 2 chahinxa dherai ramro dohori merolagi nambar 1 gongs❤❤❤❤❤❤
Wow wow wow dami ramailo lageyo dadmi dami ❤❤❤
भाग 2 पनीआवोस
Wa puda ssini jiu
Pelaula ni ghatrale pelejhai goid dohari
M
Dubaibat ❤❤
धेरै राम्रो छ गित सफलता को शुभकामना सबै टिम लाई
आज धेरै रमाइलो vayo 2जना कोई भन्दा कोई कम भएन।।
यसको भाग 2 पनि ल्याउनु पर्यो है साह्रै उत्कृष्ट लाग्यो इ दुई कलाकार को गीत
रेजिनासग जोकहिले सक्तैनन् हो टुक्का र शब्द कति गकिलो व साहसि कलाकार भनेर चिन्छु म
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो जोरदार ताली धेरै धेरै धन्यवाद छ ❤❤ जय ❤❤ईन्देणी ❤❤❤❤
आहा कति रमाइलो भयो ।भाग दुई पनि छिटो आओस् ❤❤🎉🎉
Ho sahrai ramailo dohori geet ❤❤❤
हो कडै लाग्यो रेजिना लाई सलाम ।दुबै कडा
भाग 2 त लेराउनै पर्यो नि😂😮
रेजिना जीको आवाज खुब नोट गरेको खास मीठो आवाज हो।❤❤
Yes भाग 2 चाहियो
म पनि सिन्धुपाल्चोक को चेली हो जनसंख्या घटाउनु हुन्न है रेजिना बैनी
Nice song badhai xa sabei teams lai❤❤❤❤❤
एक दम मन पर्यो बिचमा अलि अन्तै गयो र अन्तिममा ठिक ठाउमा अाएर टुङ्गियो बधाइ छ दुवैलाइ भाग 2 पनि चाहियो ??????😊
Gorkhali khatra na hune kuro bho Ra....rocking rejina
भाग २ को कामना
दामि छ.. भाग 2 पनि है
अतिरमाईलाे गित कलाकारलाई धन्यबात
कडक रोजिना दी को शब्द🙏❤️👌👏👏
Aaja chai rejina g le jitekai ho k best of lock future
जय गित संगीत जय इन्द्रेणी 🙏🙏🙏🙏🙏💗💗🇳🇵🇳🇵🇳🇵
रेजिना को big fan
बहुत रमाइलो दोहोरी
शुभकामना सबैलाई😊😂😂
अाहा ! क्या धमाकेदार दोहोरी
दोहोरी गित हेर्न त charming छ तर गाउन हिड्नेलाई राम्रो नमान्ने संख्या बलियो छ।फिमि कलालाइ उच्छृङ्खल मान्ने हरु पनि प्रशस्तै भेटिन्छन्। गाह्रै छ है।
Traffic :: danger ahead; stop look and go.
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏👌💕💕💞👌👌👌👌👌👍🤎🧡🖤🖤🖤💯💕💞👌👌👌👌👌👌👌👌👌👌👌👌👍🤎🧡🖤🥀
Plz भाग २
मजा आयो है दोहोरी हेरेर 😂❤️👌
Ahaa kya maja ayo dohori sunna yesto po ho tw dohori tw
Rejina ko sabda chain chai sarai man xune hunxa hou❤👍👌👌👏👏👏💯
सिन्धुपाल्चोक काे साम बिदुर घाेराशैनि❤❤❤❤
Namaskar
Amazing indreni program
धेरै राम्रो छ भाग २ पनि आवस शुभकामना
Yakdamai kada dohari sarai khusi lagyo best of louck u
म अहिले सुर्खेत बाट हेर्दैछु म सधै ईन्द्रेणी हेरिरहन्छु
Rejina ko pattasafai garyo t pudasaini jiu le ha Rejjna pariyar❤
❤❤🎉🎉सबैको जय होस 🎉🎉❤❤
Part2plz indarni team🙏🙏🙏
अति मजा आयो । पुन: भाग२ पनि ल्याउन पर्यो ।
बिधुर दाजुको ठुलै फ्यान
Khoita vag 2 yahi jodiko chahiyo herna aatur xu
भाग २ त जरुरी चाइयो धन्यवाद ❤❤
Namaskar bidur sir khatra lagiyo song so good
❤❤❤❤❤धेरै राम्रो छ। बदाई दुबैलाई❤
Part 2 poni xito aaunu paryo
Dherai ramro geet ❤❤❤❤❤❤
सम्पुर्णमा संगीतिक नमस्कार 🙏🙏 रेजिना दिजु र घोरसैनी दादा को 2,3,4,5 भाग को अपेक्षा गर्दा छौ हस त धन्यवाद
फेरि अर्को भाग लिएर इन्द्रेणी टिम आउनुहोला।
दोस्रो भाग पनि ल्याउनु पर्यो म कतार देखि हेर्दै छु
Kati innocent yo rejina di di herai❤
रमाइलो दोहोरी 😘😘😘👌👌👌👌
भाग २ छिटै बजार ल्यउनु परो
एक दम राम्रो छ सर्मिला दिदी को अर्को दाजु को अलि बडी फुटानी भयो
Anyone here After TikTok?
यार यो गीत सुनेर विजोक रमाईलो भयाे
हेट कडा प्रस्तुति ❤️❤️👍️👍️😊
भाग 2 चाहियो हजुर सभ्य स भब्ब्य सब्दा कडा लाग्यो