आमा छोडेर छोरी ताके पछि स्टुडियो मै प¥यो लफडा । छोरी उडाउने दाउमा दिलिप मानन्धर ।। Dilip_Saru HD
Вставка
- Опубліковано 8 січ 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DilipManandhar_SaruThapa #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Saru is always best . Bhai le Pani sarai ramro gaundo raxan man paro
सारै मीठो गित सरुजिको लय साथै नया गायक दिलिपभाइको मीठो रामो तुक्का धन्यवादछ सम्पुर्ण इन्द्रेणी समुहलाइ🙏🙏
सानो भाइको अति उत्कृष्ट प्रस्तुत बधाई बाबु
सरु दिदी नि लाई धेरै पछि देख्न पाइयाे ईन्द्रेणीमा🎉🎉
भाइ लाई अझै धेरै सफलताको शुभकामना गीत संगीत मा भाइ को निरन्तरता अझै देख्न पाइयोस् यहि कामना
आहा कति मिठो स्वर दिलिप लाफाको अगामि दिनमा सफलताल अनि आझै उर्जा मिलोस् लाफा🎉🎉🎉❤❤
टिपिकल नेवारको बच्चो यति सारो स्तरीय लोक गित गायक भनेर थाहा पाउदा आश्चर्य लागेको छ । कहाँको हो दिलिप भाइ लोकगित फाटमा नेवार समुदायबाट गर्बिलो र भरसलाग्दो उपस्थिति गराएकोमा बधाई छ तिमिलाइ । तिम्रो स्वर र सब्दले तिमिलाइ सन्सार चिनाउने देख्छु म त ।
अत्यन्तै मिठो दोहोरी सफलता को शुभकामना दिलिप ब्रो ❤
मलाई अति नै मन पर्ने यो गित..आज झन दिलिप मान्धर सर र सरू थापा ज्यु को दोहोरी जति सुने पनि सुनि राख्न मन लाग्ने..अनि दिलिप मान्धर सर त कुरै नगरम स्वार पनि दोहोरी टुक्का त्येस्तै जादु छ..❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha katti ramro manxe handsom Dilip ko sumdhur swor ka sath Arka lok priya gae Nam thaha bhaena duita lok populer gaek ko dohorigit le sarai manai xune gari ramailo lagYo bhane mahila lok priya kalakar haru lai pani uttikai samman ra dherai dhannyavad
अब्बल गायिका सरु सङ्ग गाउने दिलिपको भबिस्य उज्जल छ।
सरु थापा र दिलिप मानन्धर को दोहोरी जहाँ जतिबेला पनि सुन्न मिल्ने बाउ आमा दिदिबहिनी सबै संग बसेर सुन्न मिल्ने खाले यो होनिअ दोहोरी गित भनेको त❤❤🎉
नया मीठो स्वर अनि प्रतिभाको खानी भाइ दिलिप भाइ धेरै धेरै शुभकामना भबिस्यको उजल कामना
सरु थापा बहिनिको स्वर सारै मनपर्छ
दिलिप भाइको प्रस्तुतिको एकदमै राम्रो लाग्यो अगामी दिनको सफलताको शुभकामना भाइ
आहा क्या मीठो शब्द चयान अर्थात शब्द कोष सारै मीठो छ!! दिलिप र सरु दिदीलाई
नया युवा गायक दिलीप मानन्धार प्रतिभाको खानी उज्जल भबिस्यको कामना।
नव प्रतिभा हुन् वा थाहा छैन तथापि, गायक #दिलिप मानन्धर भाईको साहित्य सब्दका छन्द प्रहार कला र प्रतिभा असाध्यै राम्रो लाग्यो गीत, संगीत क्षेत्रमा अवसर पाएको खण्डमा भविष्य सुन्दर छ शुभकामना दिलिप भाईलाई ।
गायिका #सरु थापा मगर दिदीको असाधारण कलात्मक तिखो प्रहारले अझै अर्को भागमा कुनै छोरीको पात्र बनाउँदै आगामी छिट्टै यहि ईन्द्रेणी समाजको आँगनबाट भाग-२ हेर्न पाओस् हामी सम्पुर्ण लोक तथा दोहोरी गीत संगीत पारखी श्रोता दर्शक एवम् शुभेच्छुकहरु अपेक्षा गर्दछौं ।
नया प्रतिभाको उब्रर दिलिप भाइ लाई सफलता को सुभकामना
Aja kati ramailo hai dui Jana dilip lafa haru rahexa dherai dherai badhai xa 🙏🙏
स्वारको खानि सरु दिदि अनि प्यारो मित्र दिलिप मानन्धर लाइ सफलता को सुभकामना ❤❤❤❤❤
कति दामि भाइ हजुर काे साेर❤❤
नयाँ प्रतिभा दिलिप भाइ को गीतमा दम छ।सरु दिदि त झन भन्नै परेन १० पटक त सुने मैले ❤❤❤❤
आहा कति रमाइलो शब्दमा दोहोरी गित शुभकामना दुबैजनालाई🙏
दुवै जना सरू र दिलीप लाई धेरै भन्दा धेरै धन्यबाद
धेरै पछि सरु थापा जी लाई देख्न र उहाको आफ्नै गीत मलाई असाध्यै मन पर्ने भाका सुन्न पाइयो धन्यवाद सरु जी लाइ
❤❤oho kati ramro gaunu vayo bhai le dherai dherai badhai xa
यति सारै स्तरीय सर्जक तथा बरिस्ठ गायिका सरु थापा बैनिलाइ आज सम्म मैलेनै नचिनेको रहेछु । लोकगित मन पराउने मान्छे हु म । बैनिका गितहरु पनि मनपराएकै रहेछु मात्रै गायिका को हो भन्नेमात्र नचिनेको हो रैछ । यस्ता भद्र गायक गायिकाहरुको उपस्थितिले यो फाट साच्चै गर्ब गर्न लायक भएको छ र त युवा पुस्ता बाल पुस्ता आकर्सित पनि भएको छ ।
दिलिप भाइ र इबु सन्जाल को यो गीत मा लाउन लगाउन परो ।।
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Dubai jana lai dherai dherai badhai xa
आहा कति मीठो दोहोरी सानो भाइ र सरु थापा बहिनीलाई धेरै धन्यवादका साथै अंझै प्रगतिको कामना पनि भन्न चाहाँन्छु , जय इन्द्रेणी ❤️🙏
dherai paxi dileep magar ani saru dd lai dekhana paiyo dherai khusi lagyo
भाइ दिलिप लाई धन्यवाद ❤❤❤
मलाई मन पर्ने गाइका सरु थापा र दिलिप भाइ को नि राम्रो पर्तिभा रहिछ बधाइ छ दुबै जना लाइ
सुभ कमान छ भाई धेरै मिठो भोयास् दामि छ
Ek damai ramailo bhyo bhai ko pni ramro ❤🎉 indreni ❤🎉
@milan:@milan:♥️♥️💖💖आहा❤अति सुन्दर भिडियो सबैको🌿🌺माया💐मिलोस💖भगवानको🌿आशिषमिलोस🥀🌺कहिले💖पनि🌿कसैको💐💚मायाको🥀कमी🥀नहोस💕अझै ❤️सफलताकाे शुभकामना❤️🙏🙏
म त भन्छु सरु थापा पुरानो लोक दोहोरी गायिका हुन तथापि दिलिप भाई को प्रस्तुति उहाँ सङ्ग निकै जोडदार हो।
यो भाइ को भविष्य उज्ज्वल छ स्वरमा जादु छ
❤❤❤❤नब गायक दिलिप मानान्धर लगायत सम्पुर्ण लाइ उज्वाल भबिस्यको कामाना
दिलिप भाई लाई धेरै धेरै सुभकामना उतर उतर पर्गतिको कामन साथै सम्पुर्ण ईन्द्रनि टीम लाई धन्यवाद 🎉🎉🎉♥️♥️♥️
दिलिप भाईको गाऊने कला राम्रो लाग्यो बदाईछदुबैजनालाई
दोहोरी निकै राम्रो लाग्यो ❤❤ सफलताको शुभकामना !!!🎉🎉🎉
साह्रै राम्राे लाग्याे❤
Indreni dham therepi pani thanks
आहा दामी एस्तै राम्रो गाउदै जनुस बधाई म रोशन गुरुङ गोरखा हाले बिदेश ❤️❤️❤️💕💕❤️❤️💕
Keep rocking Dilip😊. Best wishes 🤩
आहा कति रमाइलो छ म नि झरे है इन्द्रेणी तिर दोहोरी हेर्न, नाच्न मनको पीडाहरुलाइ भुलाउन ❤️❤️...!! जय गीत /जय संगीत / जय कलाकार 🙏🙏
अतिनै रमाइलो दोहोरी जतिसुन्यो उतिनै सुनिझै लाग्ने दोहोरी त्यसना छोरी तिरको टुक्काले झनै सुनमा सुगन्ध साहरै रमाइलो ❤❤❤🙏🙏🙏
Saru thapa ko sor atinai mithho sor xa
सरु थापा बहिनिको अति मिठो स्वोर हार्दिक धन्यवाद ❤🙏
मेरो भाई❤❤❤अझ प्रगतिको शुभकामना
शब्द चयन निकै राम्रो छ अनि भाइको घर कुन ठाँउ होला जान्न मन लाग्यो मलाई।
@@MamataThapaMagar-fy2lgस्याङ्जा चापाकोत नगरपालिका ५ हो हजुर🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
हस् धन्यवाद !
@@rikeshkumarmndr1621 p
Dilip Vai ko aagman ramro 6
सरु दिदी पनि बिदेस नै होर बस्ने धेरै पछि देखियो जय इन्द्रेणी 🙏🙏🙏🙏
Wow naya bhailai subhakamna
Sano bhai ko sorr Sarai Ramro xa Saru bahini ko ni Voice Ramro ❤❤
सारै रमाइलो दोहोरी स्वोर पनि मिठो लाग्यो अलि छोटो भयो कृष्ण दाइ अलि लामो गर्दिनु होल जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Salam dui jalai 🎉🎉🎉🎉
आहा कति मिट्ठो😃
Mero pyaro bhailai agrim shubhakamana aja agadi badnu bhai atinai mitho dohori geet ❤❤❤❤ #dillip manandhar
Sharai ramro dohori git
Vai ko sabda ani sor sarai ramro lagyo ❤❤
दिलीप सँग दोहोरी गाउँन पाए कति खुसी हुने thiyo
Ati ramro gayika saru kata ho indreni ma ai rakhnu paryo
Saru de❤
गीत मलाई धेरै मन पर्छ❤❤❤❤❤❤।
राम्रो छ जय ईन्द्रेणी
आहा कति मिठो स्वर अनि शब्द ।सारै मिठो दोहोरी सानो भाइलाई सफलताको सुभकामना❤❤❤
To4 Hu no Hu s BB Dr😂😢😊😅😢🎉
समान सरुबहिनी ?दिलीप भाइलाइ सफताको कामना 💞👌
congratulations inderni all team
यो जोडिको गीत सुनेर मननै भरिएन हौ
part 2 pani chyo hi❤❤
Lu ab tahalka pitne palo #Dilip bhaiko la ab dekhi aru2 dohorima ma janu la bhai #Dilip katti mitho aawaj xa ma ta sunnaa sath bhaiko BIG_FAN LA 👌👌👌👌👍👍👍👍👍
सारै मन पर्ने कलाकार दुबै जनालाइ नमन 🎉🎉🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् रमाइलो भयो युवराज सर प्यारो छत्र भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
दिलिप भाईको प्रस्तुति एकदम राम्रो लाग्यो । भाईलाई अझै सफलताको शुभकामना ।
अाहा दामी छ कल भाई❤❤
Salut xa bhai❤❤❤❤❤❤
सरु दिदिको स्वरमा कति मिठास छ ❤❤❤❤❤❤
दिलिप मानन्धर भाई र अग्रज कलाकार सरु बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ सरु थापा बहिनी स्वार कि धनी हुनुहुन्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂❤😂🎉🎉
Dilip ko arko dohori xitai sjna paiyos.❤
❤❤❤❤धेरै राम्रो अनि रमाइलो गित दुबै दिदी अनि भाइ को मलाई मन पर्ने भाको हो यो
malai dami lagyo❤❤
Sarai ramro 👌kati ramailo
Dhroieee ramro dohori ❤❤❤❤
Ramailoxa indreni
यो जोडीको भाग दुई चाईयो।
बधाई छ सानो भाइ राजालाइ
Dherai ramro sunn jhan kati maja aayo ❤❤❤
Saru didi mitho sor pheri,pheri
Saru didi is the best❤❤
❤❤❤❤ आहा कति मिठो लोक गीत ।best of luck both of you
saru. bahini. dherai. ramro. gaune. gayeka. hun. uni. sanga. sarai. mitho. geet. gaune. yo. bhai. ko. sabda. sor. himmat. ati. mitho. lagyo. bhabisya. ma. bajar. khaidinchhan
सरुबैनी कम्तितमा महिनामा एकचोटी इन्द्रेणी मा गाउनुन।
Man parni saru dd wow nice word❤
दिलिप भाइ स्याङ्जालि हुन पर्छ सायद
Aaha sarai mitho dohari❤❤❤❤
लोक दोहोरी गित यस्तो पो हुनु पर्छ त
Nice video bhai didi good to me thanks good luck with your interview go today