फर्क राजा फर्क Pharka Raja Pharka Ft Mausami Malla , Rama Thapaliya , Dilli Ram , Gyanendra Shah

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • Presenting New Nepali Offiicial Music Video Pharka Raja Pharka फर्क राजा फर्क only on Arjun Khadka's official UA-cam channel.
    ------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Pharka Raja Pharka
    ♪ Vocal:-
    Tripti Khadka
    Krishna Kc
    Deepika Bayambu
    Surya Binayak
    Kalika Roka
    Mohan kc
    Mina Adhikari
    Kushal Belbase
    Anuja Pudashaini
    Arjun Khadka
    ♪ Lyrics / Music:-
    Arjun Khadka
    ♪ Arrange:-
    Keshab Badu
    ♪ Recordist:-
    Gobinda Parajuli
    ♪ Mixing / Masteirng / Programing:-
    HBN Kismat
    ♪ Studio:-
    1DB HD Studio
    ------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Prakash Bhatta
    🎬️ Cinematographer:-
    Chakra Bahadur Baral
    🎬️ Artists :-
    Mausami Malla
    Rajaram Poudel
    Rama Thapaliya
    Gobinda Rai
    Dilliram Khanal
    Man Singh Khadka
    Muna Shrestha
    Ram Kaji Roka
    🎬️ Edit / Colour:-
    Bishnu Sharma
    🎬️ Post Productions :
    Sai Vision
    Special Thanks
    © & ℗ Arjun Khadka , 2020
    All Rights Reserved.
    ------------------------------------------------
    Social links:-
    UA-cam:-
    Facebook:-
    Please like, share & subscribe Arjun Khadka's official videos.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Arjun Khadka. Embedding to a website is allowed.
    F - कति जले तिम्रा तस्बिर कति शालीक ढले
    M\F - हे कति जले तिम्रा तस्बिर कति शालीक ढले
    F - जनता को मन मा भाको शालिक ढाल्छ कले
    M - हिन्दु धर्म हिन्दु राष्ट्र अनि हाम्रो राजा हामी आफै बचाउने हो धरापमा छन आज
    Group - बनी सक्यो नर्क
    स्वर्ग झै हाम्रो देश बनी सक्यो नर्क
    फर्क राजा फर्क अब फर्क राजा फर्क
    हे राज गद्दीमै फर्क है राज गद्दिमै फर्क
    हे देश बचाउन फर्क राजा देश बचाउन फर्क
    नारा - राजा ल्याउ देश बचाउ -4
    F - छिमेकी ले हड्डी फाल्छ पुच्छर दायाबाया
    M/F - हे छिमेकी ले हड्डी फाल्छ पुच्छर दायाबाया
    F- हड्डी सङ्ग आमा साट्छ्न छैन यिनलाइ माया
    M - यी पापी ले शासन गर्दा जनता भोकै मारेफर्की आउ बिष्णु अबतार देश धरापमा पारे Group - बनी सक्यो नर्क
    स्वर्ग झै हाम्रो देश बनी सक्यो नर्क
    फर्क राजा फर्क अब फर्क राजा फर्क
    हे राज गद्दीमै फर्क है राज गद्दिमै फर्क
    हे देश बचाउन फर्क राजा देश बचाउन फर्क
    नारा - राजा ल्याउ देश बचाउ -4
    F - युबा शक्ति लखेटेर अरब को खाडी
    M\F - हे युबा शक्ति लखेटेर अरब को खाडी
    F - हिजो जङ्गल चाहार्ने को आज बङ्गला गाडि
    M - राष्ट्र को ढुकुटी खाय बाडी बाडी पाप को धन ले भरिएको फुट्नै पर्छ हाडी
    Group - बनी सक्यो नर्क
    स्वर्ग झै हाम्रो देश बनी सक्यो नर्क
    फर्क राजा फर्क अब फर्क राजा फर्क
    हे राज गद्दीमै फर्क है राज गद्दिमै फर्क
    हे देश बचाउन फर्क राजा देश बचाउन फर्क
    नारा - राजा ल्याउ देश बचाउ -4
    नारा - हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ - 2
    F- लिपुलेक लिम्पुवाधारा माहाकाली मेची खाय
    M\F - लिपुलेक लिम्पुवाधारा माहाकाली मेची खाय
    F - धर्म बेचे मुर्ती बेचे मन्दिरै बेची खाय
    M- स्वाभिमानी शिर झुकाए झुक्थेन अहिले सम्म
    रावन को राज राम को बनबास रहन्छ कैले सम्म
    Group - बनी सक्यो नर्क
    स्वर्ग झै हाम्रो देश बनी सक्यो नर्क
    फर्क राजा फर्क अब फर्क राजा फर्क
    हे राज गद्दीमै फर्क है राज गद्दिमै फर्क
    हे देश बचाउन फर्क राजा देश बचाउन फर्क
    नारा - राजा ल्याउ देश बचाउ -4
    नारा -मेची महाकाली के भन्छ?राजा फिर्ता ले भन्छ 2
    F - जनताले शान्ती पाउलान् भनी छाडेउ घर
    M\F - जनताले शान्ती पाउलान् भनी छाडेउ घरF- जनता नै घरबार बिहिन हुन थाले तर
    M- नेपाल आमा रोइरहेछिन तिम्रै बाटो हेरि जनता को आँसु पुछ्न फर्क राजा फेरि
    Group - बनी सक्यो नर्क
    स्वर्ग झै हाम्रो देश बनी सक्यो नर्क
    फर्क राजा फर्क अब फर्क राजा फर्क
    हे राज गद्दीमै फर्क है राज गद्दिमै फर्क
    हे देश बचाउन फर्क राजा देश बचाउन फर्क
    नारा - राजा ल्याउ देश बचाउ -4
    नारा- जहाँ सिङ्गो नेपाल हुन्छ त्याहा राजा रानि हुन्छ 2
    #GyanendraShah #MausamiMalla #DilliRam
    #deepikabayambu
    #kushalbelbase
    #arjunkhadka
    #anujapudasaini
    #triptikhadka
    #krishnakc
    #kalikaroka
    #minaadhikari
    #mohankc
    #suryabinayak
    #pharkarajapharka
    #sworgajhaihamrodesh
    #newsong
    #rajtantra
    #himanishah

КОМЕНТАРІ • 2 тис.

  • @kedarbogatee8604
    @kedarbogatee8604 3 роки тому +38

    बहुसंख्यक नेपाली जनताको चाहनालाई प्रतिविम्बित गर्ने र धेरैको मन छुने खालको हृदयस्पर्शी र मार्मिक गीत गाउनु भएकोमा सम्बद्ध सवै कलाकार र अभियन्तालाई धेरै धेरै धन्यवाद छ । असल कर्मको फल भविष्यमा अवश्य पनि मीठो हुनेछ । जय नेपाल ! सवै नेपालीको जय होस् । (केदार बहादुर बोगटी क्षेत्री, काठमाडौं)

  • @rohittamu7131
    @rohittamu7131 2 роки тому +24

    हैट ...! राजा भनेको राजा नै हुन्छ हौ .त्यसैले हाम्रो देश लाई राजा चाहिन्छ । जय नेपाल .....

  • @karnachhetri5992
    @karnachhetri5992 3 роки тому +55

    बल्ल आयो एक दुई जानाको बद्धी नेपालमा राजा चाहिन्छ भनेर ल ल पहले त चोरले जसो भने तेसै माने अब केहि होला की।

    • @kishanthapa2713
      @kishanthapa2713 2 роки тому

      Xixixi auta dimak xin k vako hor aajhi ne raja chyo vanara afno daju marna saamam garo namana manxa lai aajhi raja chyo ra ab ta ysto rajenet dal ra raja hoin k baba janna sabi ko dimak auna paryo ab janata la garna ho des ma raj ta k vanko aajhi ne raja ra

  • @sitaramkarki2423
    @sitaramkarki2423 3 роки тому +2

    यस्तै भाव भूमिले अाेतप्राेत राष्ट्रिय गानाहरु लाई पनि स्थान दिदै अघि बढनुपराे। जनताकाे हृदय पगाल्न मद्दतगर्नेछ ।

  • @raghukhadka2709
    @raghukhadka2709 2 роки тому +1

    राजतन्त्र जिन्दावाद , हिन्दुराज्य हाम्रो नेपाल नै हो १००%

  • @Anushka.167
    @Anushka.167 3 роки тому +66

    युवाशक्ति लखेटेर अरबको खाडी हिजो jungle चाहर्ने काे बंगाल अनी गाडी,!! Heart touching point धेरैं धेरैं बधाई छ अर्जुन लाई (राजतन्त्र जिन्दाबाद)

    • @ganeshjoshi4459
      @ganeshjoshi4459 2 роки тому +1

      फर्कराजा 🕉️🚩🌷हाम्राेराजाहाम्राेदेष🇳🇵❣️ 👍जहासिङ्गाेनेपाल,☝️त्यहाराजारानी💪🌞👻

  • @random999v
    @random999v 3 роки тому +20

    Raja au desh bachau😊😊🙏🙏

  • @कलीयुगकोप्यार

    सयौले देश लुट्न भन्दा त राजा नै ठिक होला अब त

  • @mrjunggurung3289
    @mrjunggurung3289 2 роки тому +33

    यो गित ले हाम्रो जोश फेरि शक्तिशाली भूकम्प भई राजालाई गद्दी आरोहण गर्न मा मद्दत पुग्ने छ।

  • @rjshahispeech3474
    @rjshahispeech3474 3 роки тому +18

    राजा आउ नयाँ भिजन ल्याउ, देशमा अमन चयन फैलाउ, जनतालाई पिडाबाट मुक्ति दिलाउ।

  • @manbahadur6243
    @manbahadur6243 3 роки тому +27

    "हट्ने होइन, डटी लड्ने नेपाली को बानी हुन्छ! कहिल्यै नझुक्ने शिर उभिएको, स्वाभिमानी नेपाली हुन्छ! त्यहाँ सिङ्गो ग्रेटर विशाल नेपाल महा-अभियान जिन्दावाद! जिन्दावाद!! जिन्दावाद!!! हुन्छ! त्यहाँ राज्य, राजा एवँ सम्राट हुन्छन्!

  • @ishowarniroula8202
    @ishowarniroula8202 3 роки тому +78

    यो देशमा अब पनि राजतन्त्र आएन भने देश पनि रहदैन। सम्पूर्ण राजनीतिक दल अनि तिनका शीर्ष नेता भनाउदा हरू सबै मुलुक लुटेरा हुन।उतर चाईना दक्षिण भारत निश्चित रुपमा हुन्छ।। जय देश जय नरेश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @meroyoutubechannel5337
    @meroyoutubechannel5337 2 роки тому +4

    जस्ले अबिभाबक गुमाएको हुन्छ।तेस्लाइ मात्र थाहा हुन्छ राजाको महत्त्व ।

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 3 роки тому +22

    सहि छ

  • @TirtharajLimbu-l3k
    @TirtharajLimbu-l3k 7 місяців тому +2

    राजा आउनैपर्छ बारबॅदेहरूलाई लखेटनै पर्छ जै देश जै नरेस❤🎉❤🎉❤🎉

  • @rnlink2420
    @rnlink2420 3 роки тому +25

    धेरै राम्रो गीत बनाउनु भयो र राजा अति जरुरी छ नेपाल मा चोर हरु बेचेर खाने भए

  • @somadhikari7951
    @somadhikari7951 3 роки тому +4

    Raja aau desh bachau! Jaya Nepal.

  • @sanjaylama6468
    @sanjaylama6468 3 роки тому +195

    राजाको अभाव अब महसुस हुदै छ🤔

    • @mountainboy5904
      @mountainboy5904 3 роки тому +3

      जनता लाई माया गर्ने राष्ट्रप्रेमी राजा बिरेन्द्र आज हुनुहुन्थियो भने म पनि भन्थे हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । अब पारस को ताल देख्दा कल्पना गर्न पनि गार्हो । गीत को लय मिठो छ् तर अब राजा आउनु भनेको मन को लड्डु च्वाप च्वाप घिउ मा डोवेर खानु जस्ताइ हो मित्र हरु । लेट किङ बिरेन्द्र अहिले जिबित हुनुहुन्थियो भने उहिले पूर्ण राजतन्त्र अैसक्थ्यो । नेपाली जनता ले अजै पनि घर घर बिरेन्द्र को फोटो मा माला अनी पूजा गर्छ्न । याद गरी रहेका छ्न .

    • @Lok-Vaaka
      @Lok-Vaaka 3 роки тому

      @@mountainboy5904 100% Sahi kuro Ho 🇳🇵🇳🇵🇳🇵

    • @danceclubkandel9383
      @danceclubkandel9383 3 роки тому

      @@arjunkhadka9546 thik ho

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      *धिमे बाजा बजाएर थोत्रो राजावादीहरुलाई खेद्नुपर्छ,धर्मको नाममा राजनितिक गर्नेहरुलाई प्रतिबन्द लगाउनु पर्छ,मुलबासी मतवाली नेवार जगाएर सामन्तवाद मेट्नुपर्छ,प्रतिगामी तत्वहरुलाई ४ भञ्ज्याङ कटाउनुपर्छ,राजतन्त्र चाहनेहरुलाई साउदी अरब पठाउनुपर्छ,रगतले आर्जेको लोकतन्त्र जुगजुगसम्म चल्नुपर्छ, सडकछाप मण्डलेहरुलाई कालोमोसो दल्नुपर्छ।*

    • @lalbahadur2510
      @lalbahadur2510 Рік тому

      Very good राजन

  • @gyanadhikari585
    @gyanadhikari585 2 роки тому +33

    संवैधानिक राजतन्त्र अनिवार्य देखिन्छ यो देशमा।

  • @santoshbharati4583
    @santoshbharati4583 2 роки тому +15

    अरुलाई हेर्‍यौ पटकपटक "राप्रपा"लाई हेरौं यसपटक✋✋✋✋

    • @Hemsingh-k6u
      @Hemsingh-k6u 6 місяців тому

      sahi

    • @babypun
      @babypun 14 днів тому

      Inisetirihruultapaltakelnehruoke

  • @jagdishshah9338
    @jagdishshah9338 3 роки тому +27

    राज सस्था बिना देश रहदैन अब ढिलो गर्नु हुँदैन राजा आउ देश बचाउ जय देश जय नरेश जय नेपाल

  • @subashsapkota3861
    @subashsapkota3861 3 роки тому +115

    १ राजले थोरै खादा राजतन्त्र फालियो अहिले त सबै राजा भन्दा बडि भो। यस्तो गणतन्त्र भन्दा जान्ताले राजा नै खोजनुपर्ने दिन अायो nice song .........1 like ta finai parxa

  • @khibamishra7612
    @khibamishra7612 3 роки тому +12

    मत भेंडा बाख्रा सरह बेचिएको विदेशी राजतन्त्रातमक मूलुकको राजाको पनि प्रजाको कमारो हुन बाध्य पारिएमो नागरिक ।मलाई नेपालीको पहिचान दिलाउने पृथ्वी लगायत उनका वंशज हरूप्रति कोटि कोटि नमन !

  • @NarhariNath-o5m
    @NarhariNath-o5m 8 місяців тому +5

    आहा,कति मीठो मार्मीक गीत,जय स्वाभीमान,राजतन्त्र जिन्दाबाद,राजा सबैका साझा❤❤

  • @rajolikshetri2150
    @rajolikshetri2150 2 роки тому +45

    यो गित अतिनै राम्रो बनेको छ सबै टिम लाई सफलताको शुभकामना र यो गित सबै गाउँ गाउँ मा सुनाउन पर्छ जय राष्ट्र बाद ✊️✊️

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 3 роки тому +27

    करोडौ शुभकामना अर्जुन भाई
    ❤❤❤❤❤❤❤❤❤ वास्तविकतामा परिरणत भयको हेर्न आतुर छन् नेपाली जनता 👍👍🎉🎉🎉🎉🎉🎉

  • @princeshreekrishna5427
    @princeshreekrishna5427 3 роки тому +8

    जय देश जय नरेश।।राधे-राधे।।

  • @namastenepal9398
    @namastenepal9398 3 роки тому +20

    मेचि महाकालि के भन्छ - राजतन्त्र ले भन्छ,

  • @raghaveshgyanwali2220
    @raghaveshgyanwali2220 3 роки тому +5

    यो गित लेख्ने, गाउने, र अभिनय गर्ने सबैलाई मेरो नमस्कार |

  • @jiochhyadab1189
    @jiochhyadab1189 3 роки тому +14

    राजतन्त्र ।जिनदाबाज।जय।नेपाल

  • @sumansaha5519
    @sumansaha5519 3 роки тому +11

    राजा लियाउनु पर्छ अनि हाम्रो देशी जोगिन्छ नत्र यो नेता हरु ले देश बेचेर खाइ दिन्छ राजतन्त्र जिन्दावाद

  • @RJSiddharth
    @RJSiddharth 3 роки тому +148

    राजा ल्याउन अब ढिला नगरौँ ।
    राजतन्त्र जिन्दावाद ।

    • @rameshchef2800
      @rameshchef2800 3 роки тому +1

      Ao geet ko samarthan ma chai pakky xena hai sathi haru raja ko pala ma pani vogiyo kasto hunx vana r fari raja aayo vani hamro aawaj dabintho geet ko sabda haru chai sai x raja farka vanna sabda chai chitta bujana

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      *धिमे बाजा बजाएर थोत्रो राजावादीहरुलाई खेद्नुपर्छ,धर्मको नाममा राजनितिक गर्नेहरुलाई प्रतिबन्द लगाउनु पर्छ,मुलबासी मतवाली नेवार जगाएर सामन्तवाद मेट्नुपर्छ,प्रतिगामी तत्वहरुलाई ४ भञ्ज्याङ कटाउनुपर्छ,राजतन्त्र चाहनेहरुलाई साउदी अरब पठाउनुपर्छ,रगतले आर्जेको लोकतन्त्र जुगजुगसम्म चल्नुपर्छ, सडकछाप मण्डलेहरुलाई कालोमोसो दल्नुपर्छ।*

    • @Aester
      @Aester 3 роки тому

      @@rockstone6742 Jholle risayexa 😂

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      @@Aester झोलेको आँखामा झोलेकै सन्सार

    • @RJSiddharth
      @RJSiddharth 3 роки тому

      @@rockstone6742 k xa khate jhole???

  • @infinity1_2_3
    @infinity1_2_3 3 роки тому +193

    राजा भएको भए इ जात्रा देखाउने नेताहरुलाई कान समातेर उठ्बस गराउथे
    राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @nikeshnikesh4272
      @nikeshnikesh4272 3 роки тому

      ua-cam.com/video/HkoOYyZCQPA/v-deo.html

    • @rockstone6742
      @rockstone6742 3 роки тому +1

      *धिमे बाजा बजाएर थोत्रो राजावादीहरुलाई खेद्नुपर्छ,धर्मको नाममा राजनितिक गर्नेहरुलाई प्रतिबन्द लगाउनु पर्छ,मुलबासी मतवाली नेवार जगाएर सामन्तवाद मेट्नुपर्छ,प्रतिगामी तत्वहरुलाई ४ भञ्ज्याङ कटाउनुपर्छ,राजतन्त्र चाहनेहरुलाई साउदी अरब पठाउनुपर्छ,रगतले आर्जेको लोकतन्त्र जुगजुगसम्म चल्नुपर्छ, सडकछाप मण्डलेहरुलाई कालोमोसो दल्नुपर्छ।*

    • @shreebasantultra2340
      @shreebasantultra2340 3 роки тому +3

      @@rockstone6742
      Tyo ta time le dekauxa kasle kaslai khedxa herirakh keta
      Dherai phurti lagaunu Pardaina prachanda ko nokar

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      @@shreebasantultra2340 चुप साले नोकर

    • @shreebasantultra2340
      @shreebasantultra2340 3 роки тому +1

      @@rockstone6742
      Talai ta prachand ko nokar hunu ma Garv xa hola hoina?
      Tero maobadi aba juidai polinxan

  • @bishalkhadkabishalkhadka4530
    @bishalkhadkabishalkhadka4530 2 роки тому +14

    यो गित जति सुन्यो त्यतिनै अान्द अाउने राम्रो लाग्यो जय नेपाल

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +29

    अति मन छुने यतार्थ शब्दको छनाैट अनि मिठाे लय सबै कलाकार काे अभिनय अति नै मन छाेयाे मलाई पनि यहि दिनकाे पर्खाइमा छु राजतन्त्र जिन्दावाद जय देश जय नरेश💖💖💖💖💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 роки тому +65

    आहा अब सबैले आशा गरेका ब्याक्ती राजानै जस्तो लाग्यो अरुत सबै देश मास्न लागे जेहोस गित सारै मीठो लाग्यो सबैमा हार्दिक बधाइ साथै शुभकामना

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 3 роки тому +14

    #हिन्दुराज्य र #राजा बिनाको नेपाल कसैले कल्पना पनि नगर्दा हुन्छ आफ्नो देश #इतिहास आफ्नो #माटोको_मुल्यांकन नगरी देश चलाउन खोज्ने सबै कपुत मुर्ख भ्रष्ट बिदेशी दलाल हुन ...!
    🙏🙏🇳🇵जय देश 🇳🇵🙏🙏
    🇳🇵जय नेपाल 🇳🇵

  • @prakashkhadka9776
    @prakashkhadka9776 3 роки тому +144

    धेरै धेरै राम्रो गित हजुर को बधाई छ हजुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌

  • @santosh9471
    @santosh9471 2 роки тому +1

    जय राजा जय नेपाल

  • @santoshShrestha-k5r
    @santoshShrestha-k5r 7 місяців тому +3

    Raja aau desh bachau❤

  • @thewayofsuccess3609
    @thewayofsuccess3609 3 роки тому +5

    मात्र देशबासीको नाममा सम्बोधन गरिबक्स्यो राजा, कयौ जनता अलमलमा छन्, हामिले मात्र चाहेर हुन्न राजाले पनि चाहनु पर्यो भन्दै, त्यसैले देशबासीको नाममा सम्बोधन गरिबक्स्यो, हजुरलाइ जहा बाट लखेटेका थिए त्यहि लगेर राख्ने छौ । भन्ने जति यता हाजिर गर्न नबिर्सिनुहोस ।

  • @rajeshraz4369
    @rajeshraz4369 3 роки тому +41

    फर्क राजा फर्क वा कति मोठो शब्द धैरै राम्रो गित बनाउनु भयछ अर्जुन दादाले साथै सबै टिमको उतर उतर प्रगतीको कामना।
    जय देश जय नरेस। राजतन्त्र जिन्दाबाद।

  • @chopilaloli7413
    @chopilaloli7413 3 роки тому +34

    राजा भनेको राजानै हुन हाम्रो देश नेपालमा राजा छिटो ल्याउनु पर्यो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @tirthakhanal6746
    @tirthakhanal6746 3 роки тому +7

    अहिलेकाे अवस्था मा अति यथात गित

  • @ishworghimire2754
    @ishworghimire2754 3 роки тому +74

    जय हिन्दुराज्य
    जय नेपाल
    राजतन्त्र -जिन्दबाद

  • @surajthapa4608
    @surajthapa4608 3 роки тому +30

    सारै राम्रो, अबको विकल्प, हिन्दू अधिराज्य,राज संस्था अनि अखण्ड नेपाल।

  • @gyanendraraja119
    @gyanendraraja119 3 роки тому +29

    जय राजतन्त्र ।।। जय देश जय जनता ।।।

  • @sitarai3297
    @sitarai3297 2 роки тому +26

    जय देश!❤️🇳🇵 जय नरेश!❤️🇳🇵💐

  • @preyak4050
    @preyak4050 3 роки тому +2

    Rajtantra zindabaad🙏🙏

  • @bhupenmainali2894
    @bhupenmainali2894 2 роки тому +22

    Nice Song! Jay Desh jay Naresh !!❤️

  • @deepakpaudel4460
    @deepakpaudel4460 3 роки тому +50

    अबको अन्तिम विकल्प नै राजसंस्था हो जय देश जय नरेश । अत्यन्तै मीठो गीत 👌Artists हरुको नाम मा वरिष्ठ नृत्य निर्देशक तथा वरिष्ठ कलाकार गोविन्द राई ज्युको नाम छुटेछ सच्याउनु होला ।

  • @joshjanadangi
    @joshjanadangi 3 роки тому +92

    अर्जुन खडका हजुर देशलाई माया गर्ने सच्चा कलाकार हो धन्यवाद यती राम्रो देश भक्ति गीत लियर आउनु भयो❣️❣️हजुरलाई झन्डे 🇳🇵🇳🇵 सलुट छ😘😘😘

  • @रमाइलोअनलाइनमिडिया

    राम्रो सन्देश मुलक गित ।फर्क राजा फर्क 🙏🙏🙏

  • @PremThakuri-q1d
    @PremThakuri-q1d 8 місяців тому +1

    Jya Des Jya Naresh jya Rastbad congratulations 🎉🎉🎉🎉

  • @मनुबिरही
    @मनुबिरही 2 роки тому +74

    समय सान्दर्भिक गीत गाउनु हुने सम्पूर्ण राष्ट्रबादी कलाकारमा नमन छ । राजा सहितको अखण्ड हिन्दू राज्य नेपाल निर्मणको को लागि एक हौं ।जय जननी ।

  • @biratchhetri2367
    @biratchhetri2367 3 роки тому +49

    राजा ल्याउ देश बचाउ

  • @sunilbhandar8943
    @sunilbhandar8943 3 роки тому +19

    राजतंत्र ज़िंदाबाद
    जय देश
    जय नरेश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jaynepal2881
    @jaynepal2881 3 роки тому +34

    मुलुक ले खोजेको जनता ले रोजेको राजा🇳🇵🇳🇵

  • @shishirdumre2173
    @shishirdumre2173 3 роки тому +2

    धीककार छ हामी नेपाली लाई हाम्रो मुटुमा भएको भगबान चीनेनै दानब लाई चीनेयो!

  • @sagarshahi8666
    @sagarshahi8666 3 роки тому +13

    राजा आउ देश बचाउ

    • @sainagole1234
      @sainagole1234 Рік тому

      Kina rw biluka ta n

    • @sainagole1234
      @sainagole1234 Рік тому

      Kina

    • @mangalshahi9287
      @mangalshahi9287 12 днів тому

      🙏🕉️🙏 जय हिंद जयनेपाल🙏🕉️🙏🇮🇳🇳🇵🙏🙏🙏🙏

  • @mohanbahadur4804
    @mohanbahadur4804 3 роки тому +11

    राजतन्त्र जिन्दावाद जय नेपाल जय नेपाली !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakash.panthi
    @prakash.panthi 3 роки тому +21

    जब अत्याचार चरम् उत्कर्षमा पुगेको हुन्छ तब आफुलाई मौन मान्ने ढुङ्गामा पनि उसको मौनतामा प्रश्न उठ्छ!!!!!

    • @nikeshnikesh4272
      @nikeshnikesh4272 3 роки тому

      ua-cam.com/video/HkoOYyZCQPA/v-deo.html

    • @thebeautifulmountains3747
      @thebeautifulmountains3747 3 роки тому

      @@arjunkhadka9546 बाबू तिमले अफुलाई राष्ट्र बादी हूं भंदई धेरई फेकने काम नगर, २४० बर्ष सम्म राजा को हुती पनी देखेका छौ , आज विश्व मा २५-२६ देश मा आज पनी राजा छन् , ती देश विश्व मै उत्कृष्ट छन्, तर हार्मो देश का राजा ले आफ़नो व्यक्तिगत स्वार्थ सिबाय केही देखेनन,
      जब सम्म राजा थियों तब हाम्रो देश गरीब लिस्ट मा लास्ट ५ गरीब देश नै थिओ, केही उखलन नसकने लाई के को बिष्णु ,
      जनता लाई चुटिया बनाऊं ने काम नगर
      गीत गाएर कमाऊं ने भाडो भरनू छ भने दुखी गरीब आवाज बन नकी कुनै पटमुरख परिवार लाई देश सुंपने गीत गाएर कोई राष्ट्र बादी गायक हुदैन;

  • @rajkumarshahi5018
    @rajkumarshahi5018 3 роки тому +99

    राजतन्त्र जिन्दावाद

    • @namastenepal9398
      @namastenepal9398 3 роки тому +1

      जिन्दाबाद जिन्दाबाद

    • @ritananu8920
      @ritananu8920 3 роки тому

      @@namastenepal9398 Rabindra shaha ko santan Raja hunu parxa

    • @GANIRAJ8032
      @GANIRAJ8032 3 роки тому

      Euta u aafno dai lai tw maryo ab nepali janta baki xa

    • @babupandey9957
      @babupandey9957 3 роки тому

      @@GANIRAJ8032 ओए! कसरी भन्यौ ज्ञानेन्द्रले दाजु मारे भनेर?

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 3 роки тому +2

    राजावादी ,संघीयता विराेधि, धर्म निरपेक्षता विराेधि सबै शक्ति एकजुट हुनुपर्ने अहिलेको आवश्यकता हो।मेरैे गाेरुकाे सय टका गरे काेई पनि सफल हुन सक्दैन।

  • @sangitpremihetaudelithiti3319
    @sangitpremihetaudelithiti3319 3 роки тому +23

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ राजा आउ देश बचाउ राजतन्त्र जिन्दावाद

    • @nathanelkhaling1929
      @nathanelkhaling1929 2 роки тому +1

      नेपाल मा राजा हुनु देश्को सोभहो तर हात्यार लाई होइन अरु कुनाइ लाई

    • @manojbajagain756
      @manojbajagain756 4 місяці тому

      @@nathanelkhaling1929tero bou hatraya koslai vnya taila??

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 3 роки тому +76

    सहि को एक दम राम्रो सन्देस मुलक गित । करोडौं को सुभकामना। बधाई ।

    • @nikeshnikesh4272
      @nikeshnikesh4272 3 роки тому

      ua-cam.com/video/HkoOYyZCQPA/v-deo.html

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      *धिमे बाजा बजाएर थोत्रो राजावादीहरुलाई खेद्नुपर्छ,धर्मको नाममा राजनितिक गर्नेहरुलाई प्रतिबन्द लगाउनु पर्छ,मुलबासी मतवाली नेवार जगाएर सामन्तवाद मेट्नुपर्छ,प्रतिगामी तत्वहरुलाई ४ भञ्ज्याङ कटाउनुपर्छ,राजतन्त्र चाहनेहरुलाई साउदी अरब पठाउनुपर्छ,रगतले आर्जेको लोकतन्त्र जुगजुगसम्म चल्नुपर्छ, सडकछाप मण्डलेहरुलाई कालोमोसो दल्नुपर्छ।*

  • @a-onenews7976
    @a-onenews7976 3 роки тому +32

    अब यस्ता गित गाउँ गाउँ टोल टोल महत्स्वब मा बज्नु र बजाउनु पर्छ ।
    सर्जक/ कलाकारलाई नमन ।

  • @शंकरकुमाल-ठ8ढ
    @शंकरकुमाल-ठ8ढ 3 роки тому +32

    वाउ दामी जय देश जय नरेश अबको बिकल्प राजा मात्रै हो सबै लोबिपापी नेताहरूले देश लुटिसके राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @nikeshnikesh4272
      @nikeshnikesh4272 3 роки тому

      ua-cam.com/video/HkoOYyZCQPA/v-deo.html ,

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      *धिमे बाजा बजाएर थोत्रो राजावादीहरुलाई खेद्नुपर्छ,धर्मको नाममा राजनितिक गर्नेहरुलाई प्रतिबन्द लगाउनु पर्छ,मुलबासी मतवाली नेवार जगाएर सामन्तवाद मेट्नुपर्छ,प्रतिगामी तत्वहरुलाई ४ भञ्ज्याङ कटाउनुपर्छ,राजतन्त्र चाहनेहरुलाई साउदी अरब पठाउनुपर्छ,रगतले आर्जेको लोकतन्त्र जुगजुगसम्म चल्नुपर्छ, सडकछाप मण्डलेहरुलाई कालोमोसो दल्नुपर्छ।*

  • @aniljungshahi1492
    @aniljungshahi1492 2 роки тому +2

    यो गित अतिनै राम्रो बनेको छ सबै टिम लाई सफलताको शुभकामना र यो गित सबै गाउँ गाउँ मा सुनाउन पर्छ जय राष्ट्र बाद

  • @chetmanbudhathoki4912
    @chetmanbudhathoki4912 2 роки тому +1

    राजा आनुहोस देश बचाउ

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 3 роки тому +100

    यो गित सडक् सड्कमा गुन्जाउनु पर्छ हरेक नागरिकलाइ बुझाउनु छ राजा बिना देश रहदैन भनेर । देशको रक्षार्थ राजतन्त्र जिन्दाबाद । जागौ युवा जागौ

  • @damberlamichhane9591
    @damberlamichhane9591 3 роки тому +13

    मुलुक ले खोजेको जनता ले रोजेको राजा /राजा ल्याउन अब ढिला नगरौँ

    • @manishlimbu1262
      @manishlimbu1262 3 роки тому

      Chup sala khate gyane chor hatiyaralai tero gharma lager rakh muji

  • @terabaap2686
    @terabaap2686 3 роки тому +27

    Rajtantra jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khemkoli9757
    @khemkoli9757 2 роки тому +5

    जय श्री ५ सरकार काे जय जय

  • @lalbahadur2510
    @lalbahadur2510 2 роки тому +1

    Very good राजा आऊ देश बचाऊ।

  • @kcbishnu971
    @kcbishnu971 3 роки тому +45

    नेपाली जनता के भन्छ राजा फिर्ता ले भन्छ ।राजा आउ देस बचाउ ।राजतन्त्र जिन्दावाद 💪💪💪💪💪💪💪💪💪💪💪

  • @MAP2023
    @MAP2023 3 роки тому +53

    Nepal, get your King back and be respected again.

  • @rajankunwar4728
    @rajankunwar4728 3 роки тому +65

    हजारौं सडक छाप ,राजा हुन भन्दा एउटा राजा नै ठिक छ!!

    • @jagarnathsinghganesh
      @jagarnathsinghganesh 3 роки тому

      Sahi kura neta haru le baijat matra garako xa des na chine poisha matra chinexa sala haru

  • @nepaliofficialchannl2717
    @nepaliofficialchannl2717 2 роки тому +30

    राम अवतार राजा हाम्राे देश को गहना हो 🙏🙏🙏 जय नेपाल 👍👍👍

  • @indrathapa2469
    @indrathapa2469 Рік тому +4

    साच्चै नै मार्मिक रास्ट्रीय गित सबै कलाकारहरू लाई धन्यवाद अहिले को ब्याब्यस्था र कयौं राजा भन्दा एक राजा नै बेस नेताकार्यकर्ता देस सकिसके विकल्प राजा नै हुन!!

  • @k_yantamu995
    @k_yantamu995 3 роки тому +4

    No one can b like Birendra bir bikram Shah king rip

  • @rameshkc9030
    @rameshkc9030 3 роки тому +40

    1 like त दिनै पर्ने गीत राजा ल्याऊ देश बचाऊ 🙏 ।

  • @pratigyakc0423
    @pratigyakc0423 3 роки тому +74

    राजतन्त्र जिन्दावाद 😍🇳🇵🇳🇵

    • @namastenepal9398
      @namastenepal9398 3 роки тому +2

      जिन्दाबाद जिन्दाबाद

  • @LBChand
    @LBChand 2 роки тому +1

    यो गीत TikTok मा देखेर आएको एक like त बन्छ नि है 😍😍

  • @श्रीकृष्णश्रीराम

    यक्दै राम्रो गित अनि भिडियो अबको विकल्प राजतन्त्र नै हो धन्यवाद सम्पुर्ण कलाकार टिमलाई

  • @m.s6675
    @m.s6675 3 роки тому +43

    राजा ल्याउने अत्यंत जरूरीछ,धन्यवाद

  • @mr.binodadhikari8071
    @mr.binodadhikari8071 3 роки тому +21

    Raja aau desh bachau💯💯🇳🇵❣️❣️❣️

  • @mangalbk1042
    @mangalbk1042 3 роки тому +65

    साच्चिकै हामीले बुझ्नु पर्ने हो राजा त सोयम तृलोकीनाथ बिष्णुको अवतार हो त्यसैले देशको रक्षा गर्न राजा नै चाहिन्छ

    • @bijayrai4280
      @bijayrai4280 3 роки тому +1

      khulitta ko bishnu ko awatar. yeti dehrai aslil,beswa ko jhunda hindu dharma ho vane ok

    • @Miguelangelflix
      @Miguelangelflix 3 роки тому

      sahi ho,, aajkal raja nai thik ho jasto lagyo

    • @chhabilalneupane3508
      @chhabilalneupane3508 2 роки тому

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saritaadhikari370
    @saritaadhikari370 Рік тому +1

    राम्राे गित
    अब राजा अाउ
    देस बचाउ हाम्राे प्याराे राजा

  • @Sikramgiriff
    @Sikramgiriff 3 місяці тому +1

    राजा लेउ हिन्दु राष्ट्र बचाऊ।🇳🇵🇳🇵👑⛳⛳

  • @Kishorxetrioffical6843
    @Kishorxetrioffical6843 3 роки тому +59

    जय स्वाभिमान राजतन्त्र जिन्दाबाद 🙏

  • @threaterofdreams8698
    @threaterofdreams8698 3 роки тому +20

    Jay Desh Jay Naresh ❤🇳🇵
    Jaba samma Nepal rahanxa Taba samma Raja rahanxa 🇳🇵❤

  • @bhaktimainali8736
    @bhaktimainali8736 3 роки тому +17

    Rajtrantra jindabadh!!! King is king 🤴 jay Desh jay Naresh!!!

  • @surjib6516
    @surjib6516 2 роки тому +5

    Jaya napal🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👌👌👌👍👍

  • @Rajunyaupane
    @Rajunyaupane 3 роки тому +4

    Hamro raja hamro des paran bhanda payro xa♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @rajkumarshahishahi1871
    @rajkumarshahishahi1871 3 роки тому +12

    अब जनताले राजा चाहेकाे छ

  • @योगाउँकोठिट्टोम-श1र

    मैले अस्तिनै बाट यो भिडियो युट्युबमा धेरै खोजे भेटेको थिएन अाज पो भेटियो खुशी लाग्यो

  • @prakash.panthi
    @prakash.panthi 3 роки тому +76

    राजा हुँदा के थियो भन्नेलाई अमेरिकामा रसियामा फ्रान्स मा राजा जाँदाको viedo देखाइदिनु ल

    • @nikeshnikesh4272
      @nikeshnikesh4272 3 роки тому

      ua-cam.com/video/HkoOYyZCQPA/v-deo.html

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      *धिमे बाजा बजाएर थोत्रो राजावादीहरुलाई खेद्नुपर्छ,धर्मको नाममा राजनितिक गर्नेहरुलाई प्रतिबन्द लगाउनु पर्छ,मुलबासी मतवाली नेवार जगाएर सामन्तवाद मेट्नुपर्छ,प्रतिगामी तत्वहरुलाई ४ भञ्ज्याङ कटाउनुपर्छ,राजतन्त्र चाहनेहरुलाई साउदी अरब पठाउनुपर्छ,रगतले आर्जेको लोकतन्त्र जुगजुगसम्म चल्नुपर्छ, सडकछाप मण्डलेहरुलाई कालोमोसो दल्नुपर्छ।*

    • @arjixettry5121
      @arjixettry5121 3 роки тому

      @@rockstone6742 Ohh Vai Timle Kun Loktantra Kura Gardaixau Mulbasi Le Chai K Sop Darma Ko Samman Gardaixarw Hindu Murda Baad Vandai Hinne Haru Timi Timi Haru Lai Taha Launa Rajtantra Launa Nai Ramro Ragat Ko Khola Bagai Leko Logtantra Le Deko Vankai Vharast Neta Hatya Hinsa Rw Baltkari Matra Ho Puja Gardai Basnu Timro 22/ 24 Raja Lai Hamlai Eutai Raza Nai Chainxa Yo Vanda

    • @rockstone6742
      @rockstone6742 3 роки тому

      @@arjixettry5121 😂😂

    • @rockstone6742
      @rockstone6742 3 роки тому +1

      @सुर्य देव राजावादी राजालाई दम नै देखाउनु पर्दैन,राजा भनेको मुसा जस्तै डरले लुकेर बसेको छ,उस्को साखा सन्तान नै मासिने डरले कहिले पनि आउन सक्दैन

  • @amanthapakaji3419
    @amanthapakaji3419 2 роки тому +1

    Jai hos👍🎉🎉🙏🙏