नेपाली सङ्गीतमा भारते सङ्गीतको दुर्गन्धलाई हटाएर,नेपाली मौलिकताको शुरुआत गर्ने पहिलो सर्क हुन।गायन,सङ्गीत र शब्द शिल्पका त्रिबेणि,सस्तो लोकप्रियता,प्रचारबाट टाढै रहन चाहाने नेपाली सङ्गीतका माहान गर्बिलो ईतिहास हुन बच्चुकैलास।शब्द सङ्गीत गायन अनि स्तरीय रेकर्डिङका प्रणयता हुन।सङ्यायात्मक हसाबले कम छन उनका सृजना।स्तरियताको मामिलामा कसैले भेटन सक्दैनन उनको क्षमतालाई।
The twists and turn in this song with ordinary words woven together, is more like a musical first rapp sung with soft musical voice. To pull this off you need great singing ability and Bacchu Kailashji has tonnes of it.
Beautiful song, music, lyrics and lovely voice are all the best from Golden era Nepali song My most favorite singer Nice presentation Thank you purusottam ma.jyu 👌🙏🙏☺️
💐💗🙏Ati sundar sabda swar ko dhani Bachu Kailash jiu ko dami git man xune from Ktm Nepal 💐🙏 ✨️💗💐 🇳🇵
नेपाली सङ्गीतमा भारते सङ्गीतको दुर्गन्धलाई हटाएर,नेपाली मौलिकताको शुरुआत गर्ने पहिलो सर्क हुन।गायन,सङ्गीत र शब्द शिल्पका त्रिबेणि,सस्तो लोकप्रियता,प्रचारबाट टाढै रहन चाहाने नेपाली सङ्गीतका माहान गर्बिलो ईतिहास हुन बच्चुकैलास।शब्द सङ्गीत गायन अनि स्तरीय रेकर्डिङका प्रणयता हुन।सङ्यायात्मक हसाबले कम छन उनका सृजना।स्तरियताको मामिलामा कसैले भेटन सक्दैनन उनको क्षमतालाई।
ओजस्वी गायन अनि सिद्धहस्त शब्दको
सन्तुलित प्रस्तुतिका लागि हार्दिक बधाई-धेरै बधाई ।
The twists and turn in this song with ordinary words woven together, is more like a musical first rapp sung with soft musical voice. To pull this off you need great singing ability and Bacchu Kailashji has tonnes of it.
कालजयी अद्वितीय गीत्।
So heart touching song ❤️❤️🙏
आफैमा एक उत्कृष्ट र अनुपम संयोजन शब्द, स्वर अनि संगीतको।
How melodious voice and beautiful composotio
सुमधुर स्वर हृदय स्पर्सी गीत ।
कस्तो कति मिठो गीत Wow
कति मिठो
Beautiful song, music, lyrics and lovely voice are all the best from Golden era Nepali song
My most favorite singer
Nice presentation
Thank you purusottam ma.jyu 👌🙏🙏☺️
Thank you.
@@geetmanjusha_NepaliSir
🙏🙏
Totally agreed! आजकल यस्ता गीत सुन्न कहां पाउंनु!!