स्वरसम्राटको मृत्यु भए पछि उहाँको अन्येष्टिमा नेपाल टेलिभिजनमा यो गीत बजेको थियो । आँखाबाट भेल खसेका थिए । २७ वर्ष बितेछ त्यो भएको पनि । आज पनि त्यतिकै आँखाबाट आँसु झर्छ । यसलाई भनिन्छ - अजम्मरी ! नतमस्तक
हार्दिक नमन यति मिठो आवाज र संगित गर्नु हुने स्वार सम्राट नारायण गोपाल ज्यु र आदरनिय वरिष्ठ संगितकर्मि गोपाल योन्जनमा......सायद एउटा गितमा हाम्रो जिबनकाल खण्ड उतारेको हुने अनि कोहि कसैले नबुझेको सबै कुरा यो गितले बुझेको छ । म जस्तै धेरै महानुभाब होला । करोडौंको मनमा बस्ने कर्ण प्रिय गित.....
यो कही कतै दार्शनिक या यथार्थ बादको चरम रचनानै हुँन् अनि मैले यो गीत ७० को दशक सुके- पोखरी पाठशालामा हुँदा मेरा एक प्रिय मित्र देवेन्द्रजीले गाउनु हुनथयो।यसको रचियता र संगीत स्वर्गीय गोपाल योनजन सर र स्वर सम्राट स्वर्गीय नारायण गोपालको हुन् त्यस वखत नारायण गोपाल उँहाका हुने जीवन संगिनी पेमला शेरपा गुरुमालाई भेटन आउँनु हुनथयो रे अनि सायद उनको मितजयू स्वर्गीय गोपाल योनजन पनि दार्जिलिंगमा नै थिए होलान् । दुवैको प्रतिभाले सुसोभित भएको यो कालजयी गीत आज ५० वर्ष पुगे पनि यसको प्रासंगिकता उततिकै टरकारो लागछ र समय-समयमा यसले अतीतका समझनांलाई मानसपटमा सुरम्य बँनाई दिँदछन् कसतो अदम्य शक्ति रहेछन् जँहा भए पनि यसले सदैव ममा प्रेरणा भरिरहनछन् र उनीहरु प्रति श्रद्धा अरपन गर्दछु
Mis.shrijana yonjan.I think no need to do anything for this song just listen start to end after that we can know what the meaning of song .but this song is already Brilliant even nobody they'll not listen and support about this song 😊😊😊😘😘😘I love it🎼🎵🎶🎼🎵
जीवन देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमि आज हेर म मुर्दा भएको तिमि आज हेर जीवन देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमि आज हेर म मुर्दा भएको तिमि आज हेर यहाँ ढुंगाहरु गर्छ ईश्वरको अभिनय यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय कलाई मान्छे भन्ने कलाई देव भन्ने यो परिभाषा आज च्यातिएको हेर म मुर्दा भएको तिमि आज हेर कति सस्तो जीवन कति सस्तो मान्छे जता ततै देख्छु मान्छे माथि मान्छे सयौ पेट मारी म अघाउने मान्छे अबलालाई दुख्दा म रमाउने मान्छे ढाकेरै थाके यो कालो मुटुलाई म जन्मेकै भेषमा मलाई आज हेर म मुर्दा भएको तिमि आज हेर शब्द/संगीत: गोपाल योञ्जन स्वर: नारायण गोपाल
Life' philosophy has been expressed with powerful lyric that became more powerful n touching with swor samrat Narayan Gopal melodious yet immortal voice
A marvelous voice. It's not only pleasurable to hear but equally dulcet to heart and eyes that's why our hearts and eyes react together while listening him.
स्वरसम्राटको मृत्यु भए पछि उहाँको अन्येष्टिमा नेपाल टेलिभिजनमा यो गीत बजेको थियो । आँखाबाट भेल खसेका थिए । २७ वर्ष बितेछ त्यो भएको पनि । आज पनि त्यतिकै आँखाबाट आँसु झर्छ । यसलाई भनिन्छ - अजम्मरी !
नतमस्तक
Bijay Ji Ntv ma yo geet bajeko ani bramhanal ma Narayan hopal dhaleko tyo drisya fari taaja vayo
Yo geet le ke, suicide (atma hayta) garna prerit ta gariraheko chhaina???
हार्दिक नमन यति मिठो आवाज र संगित गर्नु हुने स्वार सम्राट नारायण गोपाल ज्यु र आदरनिय वरिष्ठ संगितकर्मि गोपाल योन्जनमा......सायद एउटा गितमा हाम्रो जिबनकाल खण्ड उतारेको हुने अनि कोहि कसैले नबुझेको सबै कुरा यो गितले बुझेको छ । म जस्तै धेरै महानुभाब होला । करोडौंको मनमा बस्ने कर्ण प्रिय गित.....
यो कही कतै दार्शनिक या यथार्थ बादको चरम रचनानै हुँन् अनि मैले यो गीत ७० को दशक सुके- पोखरी पाठशालामा हुँदा मेरा एक प्रिय मित्र देवेन्द्रजीले गाउनु हुनथयो।यसको रचियता र संगीत स्वर्गीय गोपाल योनजन सर र स्वर सम्राट स्वर्गीय नारायण गोपालको हुन् त्यस वखत नारायण गोपाल उँहाका हुने जीवन संगिनी पेमला शेरपा गुरुमालाई भेटन आउँनु हुनथयो रे अनि सायद उनको मितजयू स्वर्गीय गोपाल योनजन पनि दार्जिलिंगमा नै थिए होलान् । दुवैको प्रतिभाले सुसोभित भएको यो कालजयी गीत आज ५० वर्ष पुगे पनि यसको प्रासंगिकता उततिकै टरकारो लागछ र समय-समयमा यसले अतीतका समझनांलाई मानसपटमा सुरम्य बँनाई दिँदछन् कसतो अदम्य शक्ति रहेछन् जँहा भए पनि यसले सदैव ममा प्रेरणा भरिरहनछन् र उनीहरु प्रति श्रद्धा अरपन गर्दछु
Sumadhur swarko mithasmaye geetma susobhit sabdahruley pratekko manlai chhoyeko ra bhakkaniyeko hunaley ramrai ramrai commentsharu parna pouda ati Khushi lagyo kalank nabhayeko pratikriya parna pouda kaslai naramro lagchha ra .
Dhannyabad .
What a heart touching song. Anyone who likes this songs they lived for hundred years
It is abatement to suicide song!!
Yes the lyrics and composition is by my father, Gopal Yonjan. Please rephrase 'should be to proper credits. thank you
It's done now.Thank you.
👍
कृपया ! गीतहरू यसरी अशुद्ध लेखेर प्रस्तुत नगरियोस् । जानिदैंन भने विज्ञहरूलाई आग्रह गरौं ।
+Krishna क्रिष्टल सुवेदी asudda ta vetina hajur thikai xa ta lyrics
Mis.shrijana yonjan.I think no need to do anything for this song just listen start to end after that we can know what the meaning of song .but this song is already Brilliant even nobody they'll not listen and support about this song
😊😊😊😘😘😘I love it🎼🎵🎶🎼🎵
So heart touching... Tears ran down my cheeks....This duo of Swar samrat Narayan Gopal and Gopal Yonzon is immortal..
Yetikai swor samrat vako hoinaraixa yesto range ra mitho swor vako karan le raixa salute to swor samrat
जीवन देखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमि आज हेर
म मुर्दा भएको तिमि आज हेर
जीवन देखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमि आज हेर
म मुर्दा भएको तिमि आज हेर
यहाँ ढुंगाहरु गर्छ ईश्वरको अभिनय
यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय
कलाई मान्छे भन्ने कलाई देव भन्ने
यो परिभाषा आज च्यातिएको हेर
म मुर्दा भएको तिमि आज हेर
कति सस्तो जीवन कति सस्तो मान्छे
जता ततै देख्छु मान्छे माथि मान्छे
सयौ पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे
ढाकेरै थाके यो कालो मुटुलाई
म जन्मेकै भेषमा मलाई आज हेर
म मुर्दा भएको तिमि आज हेर
शब्द/संगीत: गोपाल योञ्जन
स्वर: नारायण गोपाल
Thank u for lyrics 😊
Yo geet le ke, suicide (atma hayta) garna prerit ta gariraheko chhaina???
Wow heart touching sound and lyrics ..naman swor samrat naarayan gopal jue
" सयौ पेट मारी म अघाउने मान्छे
अबला लाई दुख्दा म रमाउने मान्छे "
ज्यादै मार्मिक गीत छ यो ।
Sabda sabdaharuley susajjit geetlai swargiya swar samratley mitho swarma hridaylai chhoyeko chha .
Yo geetko sabdaharulai bujhnu hosh .
The way he says "अघाउने मान्छे" 2:23 can't express the feeling in words.
Wow nice best and multi talent gopal yonjan tamng
यो गित सुन्दा अजै पनि अँखा बाट भेल सरि आशु बग्छ मुटुमा छोयर होल।।
मेरोपनि तेस्तै हुन्छ हजुर
Yo geet/lyrics le ke, suicide (atma hayta) garna prerit ta gariraheko chhaina???tradedy ma yo geet sunne lai murda huna man lagdaina hola?
Life' philosophy has been expressed with powerful lyric that became more powerful n touching with swor samrat Narayan Gopal melodious yet immortal voice
A marvelous voice. It's not only pleasurable to hear but equally dulcet to heart and eyes that's why our hearts and eyes react together while listening him.
Legendary singing and composition... I feel like crying... 😢
Wow!!! can't stop listening...
Super Aago chha
Thanks for the upload
❤❤
Sooo much great heart touching song ❤️❤️❤️❤️❤️❤️🙏🙏👍👍👍👍👍👍 thanks 🙏
🙏👍👍
Beautiful lyrics and his voice♥️❤️♥️❤️♥️❤️💞💖
Beautiful lyrics and marvellous voice♥️
Heart touching song...
म मुर्दा भएको तिमी आज हेर ..............💕💕💕💕
Srijana santosh timi jiudai chhau !
Came here After The voice Of nepal Bhupendra Ranpal🙂🙂
wow narayan gopal ghumnaam song.
Kati mitho
Wow😍😍
सदाबहार गीत
continue listening from 1 pm
reached 17 times
King of nrpal music gopal yonjan
this song is suppossed get more than Billion views
legendary 💌
my favorite song......
super words!!
What a range
nice song
kasari bayan garam thaha chaina
Yo. Geet. 3. Crore. Nepali. Sanga. Milchha
💔💔
❤️
कर्णपि्रय गित
😭😭😭😭
owwwww
super song
Cannot describe in words how much heart touching .
Wow
This is very nice
😢😢😢
Yo voice Narayan Gopal kai ho???
I m in this situation
2019 September 18
unlike hanne harule male genitalia chuse hunxa!!
Dukha nabujhnele matra go geet unlike garna sakcha..
2025 👐
lyrics🥺🥺
The problem with the song is that it ends
Karna daasko dhungaa formal k garlic cha bhanne get loud garbage saknu hunca
continue listening from 1 pm
reached 17 times
❤❤
Nice song
continue listening from 1 pm
reached 17 times