Very happy to see you Uncle.... we know you truly deserved far more than what you are today... .. you really are a legend in the midwestern region. But too happy to see you still flowing with the rhythm and melody.... ultimately you are happy with what you are doing..... that’s what it all matters.... Hats off to you....
सश्रद्धा सेवा ढोग गुरुवर कैलाशज्यूमा। आज उहाँको अन्तर्वाता मार्फत् दर्शन पाएर धन्य भएँ। म उहाँको हरेक गीत सुन्ने अनि जानी-नजानी गुन्गुनाउने गर्छु। शत्- शत् नमन उहाँमा।🙏🙏🙏🙏
ठुला ठुला साईन बोर्ड मा आर्ट बच्छु कैलास लेखेको सानैमा देखेको थिएं।मान्छे चाहिँ आज अन्तर्वार्ता मा देख्दा धेरै खुशी लाग्यो।फोटो स्टुडियो त गरें तर आर्ट गर्ने रुचि हुदाहुदै पनि गर्ने वातावरण मिलेन।फोटो स्टुडियो चाहिँ बि के हमाल दादा संग सिक्ने मौका पाएको थिएं।उहाँ पनि गजबको आर्टिस्ट हुनुहुन्छ।
🦊😅😂🐯 थर नलेखिकन झुक्याउने टाईटल राखियो । राजा महेन्द्रको राज्यकालका अमर गायक बच्चु कैलाश बस्नेत हालसम्म उहिलै देखि गुमनाम अज्ञात रहेर ८५ वर्ष पुगिसकेका छन् जो त्यस संगीतकार हैनन् भन्ने कुरामा शंका, भ्रम र अन्यौल पैदा नहोस् । खास कुरो ती बच्चु कैलास यी बच्चु कैलाश हैनन् । हा...हा 😢😢🦊🐯
खूबै राम्रो विचार सुन्न पाइयो बच्चु कैलाश जी को मुखारविन्दबाट। सलाम छ हजुरलाई।
आहा मलाई साह्रै मनपर्ने व्यक्तित्व बच्चु कैलाश । Perfect Singar and musician👍🌟🌹💐💐🙏
उहाॅंको कलाप्रति नमन।
पुरानो आम जनमनमा परिचित बच्चु कैलाश उहाॅं होईन है।
त्यही त म त पुरानो सर्जक बच्चुकैलास भनेर हेरेको मैले उहाँ त्यो नभई अन्य पर्नु भएको पाए।
1000%सहि कुरो
दाङका क्षमताबान गुमनाम सर्कक आदरणीय दाजु को भलाकुसारी सुन्दा धेरै रमाईलो लाग्यो।
Very happy to see you Uncle.... we know you truly deserved far more than what you are today... .. you really are a legend in the midwestern region.
But too happy to see you still flowing with the rhythm and melody.... ultimately you are happy with what you are doing..... that’s what it all matters.... Hats off to you....
सश्रद्धा सेवा ढोग गुरुवर कैलाशज्यूमा। आज उहाँको अन्तर्वाता मार्फत् दर्शन पाएर धन्य भएँ। म उहाँको हरेक गीत सुन्ने अनि जानी-नजानी गुन्गुनाउने गर्छु। शत्- शत् नमन उहाँमा।🙏🙏🙏🙏
ठुला ठुला साईन बोर्ड मा आर्ट बच्छु कैलास लेखेको सानैमा देखेको थिएं।मान्छे चाहिँ आज अन्तर्वार्ता मा देख्दा धेरै खुशी लाग्यो।फोटो स्टुडियो त गरें तर आर्ट गर्ने रुचि हुदाहुदै पनि गर्ने वातावरण मिलेन।फोटो स्टुडियो चाहिँ बि के हमाल दादा संग सिक्ने मौका पाएको थिएं।उहाँ पनि गजबको आर्टिस्ट हुनुहुन्छ।
एकदम मौलिक स्वर। अति सुन्दर।
मेरो मन पर्ने गीतकार अनि संगीतकार पनि👍️👍️👍️😊😊
कदमै मिठो गीत गाउने मेरो गुरु बधाई
Great respect dai
Most of your songs are my favourite
Best wishes.
खास बच्चु कैलाशलाई भेटेर भिडियोवार्ता प्रस्तुत गरिदिनुहोस। यी बोलदैगरेकाब्यक्ति बच्छुकैलाश कुनचै हुन कतीवटा बच्चुकैलाश छन? कनफ्यूज नबनाउनुहोला।
orginal bachchu kailas yi hoinan ti orginal bachu kailash 85 yrs ka vaye uni katai interview dinu hunna
goods ida sir
अरजिनल बच्चु कैलास यी होइनन् है
Nice voice ankal
नमस्कार छ है बच्चु दाइ ।
एकदमै मिठो गित गाउने हाम्रो गुरु लाई बधाई मिठो स्वर रहेको छ
Excellent
I loves your every song Bachhu Dada missing you always...🌹🌹💓💓
गुमनाम हुनुमा नाम नै हो। अरु कुनै नाम भए खतरा हो बुढा ।
bachchu kailash g agraj bektitwa mero naman xa uha lai🙏🙏🙏🙏 sunirako name thiyo aaja dekhna paiyo akdam khusi lagyo
🌷🌷धेरै मिठो सोर राम्रो लागेयो 🌾🌾
Congratulations, you have a good vocal!
वाह गुरु
Nice🙏dada
Purano git sunda sarai ramro lag xa
मेरो गुरु प्रती नमन प्रकट गर्दछु
धन्यबाद हजुरलाई तर बच्चु कैलास यूटुब मा अरु पनि भेटिन्छ अर्कै होकि जवानी हुंदाको वंहा नै हो हजुर?
Arkai ho 🙄
अर्को नै हो उहाँ होइनन्
आहाँ साह्रै राम्रो हाम्रो गुरु
tada tada janu chha sathi. yo geet ka sarjak????
Hoin tyo git gaune bachu kailash khotang ma janminu vako 85 yrs pugnu vo uha ta
❤❤❤
Nice voice daju
Nice !
ramro lagyo 🌹🌹🌹👍🏻👍🏻
Most underrated singer
एकजना साधक 🙏🙏🙏🙏🙏🙏
Original bachu kailash ta 87 years ko xan
come back again daju
🦊😅😂🐯 थर नलेखिकन झुक्याउने टाईटल राखियो ।
राजा महेन्द्रको राज्यकालका अमर गायक बच्चु कैलाश बस्नेत हालसम्म उहिलै देखि गुमनाम अज्ञात रहेर ८५ वर्ष पुगिसकेका छन् जो त्यस संगीतकार हैनन् भन्ने कुरामा शंका, भ्रम र अन्यौल पैदा नहोस् । खास कुरो ती बच्चु कैलास यी बच्चु कैलाश हैनन् । हा...हा 😢😢🦊🐯
हो हो
कहाको राजाराम कहाको ..........🤣🤣🤣🤣
nice
Hajur bacchu kailash ko cantact numbar dinuna daju.
Dami xa
Dai keep in touch (sano ko yad ayo)
Malai ati nai man parne gayek uha lai vetna jadai xu ani sodne pani xu aakhir tapai ahile samma yati jawan hunu ko paxadi ko raaz k ho
Mero dang tv le yastaie kalakar ko khoji garos rapatika honahar kalaka sadhak haru
दाइ को फोन नम्बर कसैले उप्लब्ध गराइदीनु न
Aru sanga kina dajnu
तपाईहरु नझुक्किनुस!यो ब्यक्ती वास्तविक बच्छु कैलाश होइन
हो रैछ मैले वास्तविक होइन रहेछ।
Original bachchu kailas khotangko hun, timle ta hoina, tadha tadha janu chha sathi,jasta gitko gayak
Katako Bacchu Kailas hunu...
Is this the person who say *Thada Thada*??
awa phor banchare danda ra siscol hoina sereko ghar budanilkantha,baluwatar ra khumaltar ma fyaknu parchha.
Yo kun bachchu ho🤔🤔
Mask kin?
yo manxe bachhu kailas hoina
Interviewer is having very low skills, direct questioning. Show some respect. And ask interesting questions
Ko ko na hola vaneko fake bacchu kailash po parecha yar
Laastai झुर गीत गाउने भनेर त्यतिबेला सोच्थ्थे, यो त जीउँदै रैच त ह्🌽🌽🍍🍎