Geet Manjusha
Geet Manjusha
  • 598
  • 626 295
Pushpa Nepali & Bachchu Kailash - Bho Bho Narou (Full lyrics in description)
रचनाः चन्द्र प्रसाद अधिकारी
संगीतः पुष्प नेपाली
स्वरः पुष्प नेपाली र बच्चु कैलाश
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
आले तीरमा ढुकुरले बासेको छ खुर्रर
सुनिकन चोर कौवाले डालेको छ हुर्रर
सालगारीकी रानी चरी बेग मार्ने डाँफे
नरोऊ भन्छ ढुकुरले आयो पालो गाउने
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
दैलीमा गौंथलीले टाकुराको माटो
कौवा बाठो हाम्लाई लाटो आयो बल्ल साटो
जथाभावी गर्न तँलाई भनन केको खाँचो
तेरो चाल देख्दाखेरी हाम्लाई उठ्यो हाँसो
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
नमान न तिम्ले पीर जुनेली है चरी
तिम्रो गुराँस पूmल माथी राख्छु तिमीलाई
डाली तिम्रो छोडी दियो तिम्रो पूmल राख
गाउन थाल्यो न्याउलीले लैबरीको भाका
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
भो भो नरोऊ जुनेली चरी
हाम्रो पालो आईपुग्यो अव त
Переглядів: 65

Відео

Pushpa Nepali - Piratiko Bishalu Kanda (Full lyrics in description)
Переглядів 7728 днів тому
रचनाः पुष्प नेपाली संगीतः शिव शंकर थापा स्वरः पुष्प नेपाली पिरतीको विषालु काँडा है विभ्mयो मेरो विभ्mयो मेरो कलिलो छातीमा...२ पिरतीको विषालु काँडा है विभ्mयो मेरो विभ्mयो मेरो कलिलो छातीमा...२ लामो लामो गाजली आँखा हेरी दिए बेहोसै बनाउने लामो लामो गाजली आँखा हेरी दिए बेहोसै बनाउने कालो कालो घटा भैंm केश फुकाई दिए संसारै लुकाउने कालो कालो घटा भैंm केश फुकाई दिए संसारै लुकाउने फुकाई दिए संसारै लुक...
Narayan Gopal - Mandirma Chha Ki Murtima Maya (Full lyrics in description)
Переглядів 180Місяць тому
रचनाः किरण खरेल संगीतः शम्भुजित बास्कोटा स्वरः नारायण गोपाल मन्दिरमा छ कि मूर्तिमा माया...२ पत्थरमा छ कि धुलोमा माया कोहि त देखाऊ कोहि त बताऊ खै कहाँ छ कहाँ कहाँ छ माया...२ मन्दिरमा छ कि मूर्तिमा माया एक अन्जुली मायाको लागि पल पल हृदय चर्कन्छ...२ सावन र भदौ बनेर अाँखा...२ बर्षौ बर्ष बर्षन्छ...२ हाँसोमा छ कि अाँसुमा माया पूmलमा छ कि काँडामा माया कोहि त देखाऊ कोहि त बताऊ खै कहाँ छ कहाँ कहाँ छ माय...
Umesh Pandey & Ramana Shrestha - Rato Tika Nidharma Talakkai Talkiyo (Full lyrics in description)
Переглядів 862 місяці тому
रचनाः सहदेव ढुंगाना संगीतः शम्भूजीत बास्कोटा स्वरः उमेश पाण्डे र रमना श्रेष्ठ चलचित्रः अल्लारे रातो टिका निधारमा टलक्कै टल्कियो ढाका टोपी सिरैमा ढलक्कै ढल्कियो रातो टिका निधारमा टलक्कै टल्कियो छाती भित्र मायाको आगो सल्कियो यह बिजुलीको तार तार तार तार फुर्सद भए ए हजुर भेटौं शनिबार फुर्सद भए ए हजुर भेटौं शनिबार ढाका टोपी सिरैमा ढलक्कै ढल्कियो माया गर्ने खेलाडी झुलुक्कै झुल्कियो यह बिजुलीको तार ता...
Bachchu Kailash - Birsana Hoina Hamile Pirati Layeko (Full lyrics in description)
Переглядів 3942 місяці тому
रचनाः शान्ति सिंह संगीतः बच्चु कैलाश स्वरः बच्चु कैलाश बिर्सन होइन हामीले पिरती लाएको बचन खाएको दुईजना मिलेर संसार हामीले पाएको मनले मनलाई बाँधेको छ तनले तनलाई बाँधेको छ एउटाले अर्कोलाई चिनेको छ चाहना चाहना मिलेको छ तिमी आँखा नखोल सपना बनेर म आउँछु सुस्तरी निदरी लिएर...२ दुईजना मिलेर संसार हामीले पाएको भोलीको दिन पर छ पर आजको दिन तिमी हाँसी देऊ पग्लेर जाने यो जोवन हो रे आजको दिन सम्हालेर लेऊ दि...
Buddhi Krishna Lamichhane - Ghas Katne Khurkera (Full lyrics in description)
Переглядів 1023 місяці тому
रचनाः बुद्धि कृष्ण लामिछाने संगीतः बुद्धि कृष्ण लामिछाने स्वरः बुद्धि कृष्ण लामिछाने घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन पहाडी पाखा न्याउलीको भाखा चिनेको छैन झिम्काउंछे आँखा कसलाई दिउँ यो जोवन किलिप काँटा नक्कली भाका आँखा झिम्काई बोलाउंछन् केटा घाँस काट्ने खुर्केर ...
Bhakta Raj Acharya - Hajar Sapana Haruko (Full lyrics in description)
Переглядів 1884 місяці тому
रचनाः ईश्वर बल्लभ संगीतः भक्तराज आचार्य स्वरः भक्तराज आचार्य हजार सपनाहरुको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरी भएर आउँछ हजार सपनाहरुको माया लागेर आउँछ ृमैले बाँचेको परिवेश सानो त्यति थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएने...२ अल्झें कहीं त के भो बाटो भुलेको छैन...२ भाँची सकेको विश्वास फेरी भरेर आउंछ हजार सपनाहरुको माया लागेर आउँछ ृमेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन सवले भुलेको जस्तो भुल्नु...
Bhakta Raj Acharya - Yo Katha Suru Garera (Full lyrics in description)
Переглядів 2736 місяців тому
रचनाः ईश्वर बल्लभ संगीतः भक्त राज आचार्य स्वरः भक्त राज आचार्य यो कथा शुरु गरेर कहाँ अन्त गर्नु मैले यी सल्किएका आकाशलाई कहाँ शान्त गर्नु मैले कहाँ शान्त गर्नु मैले यो कथा शुरु गरेर रुपौलो मधुमास आज आएको हो कि होइन रुपौलो मधुमास आज आएको हो कि होइन मनमा कता त्यो माया छाएको हो कि होइन तर साँझका आवाज जस्ता भंmकार के के आयो यी बजिरहेका तारहरु कहाँ बन्द गर्नु मैले यो कथा शुरु गरेर मेरा अनेक आशहरु पा...
Bhakta Raj Acharya - Yo Aawaj Arulai (Full lyrics in description)
Переглядів 2006 місяців тому
रचनाः नरराज ढकाल संगीतः नरराज ढकाल स्वरः भक्तराज आचार्य यो आवाज अरुलाई सुनाएर थाकें यो आवाज अरुलाई सुनाएर थाकें म आपैm पनि गाउंदा गाउंदै थाकें यो आवाज नसुन्ने भए आज यो मेरो आवाज नसुन्ने भए आज यो मेरो आवाज सुनाउने कोशिस गर्दै म थाकें सुनाउने कोशिस गर्दै म थाकें सवैलाई रिझाउन खोजेर थाकें म आपैm पनि गाउंदा गाउंदै थाकें यो आवाज यिनै हात खुटृा अघि पुग्दा दुखे यिनै हात खुटृा अघि पुग्दा दुखे हतासै गले...
Phatte Man Rajbhandari - Bich Nadiko Yo Bhumarima (Full lyrics in description)
Переглядів 2086 місяців тому
रचनाः छिन्नलता संगीतः शिव शंकर मानन्धर स्वरः फत्तेमान राजभण्डारी विच नदीको यो भुमरीमा जीवन नाऊ पर्न गयो न त वारी भएँ न त पारी गएँ अव के हुने अलमल भयो विच नदीको यो भुमरीमा जीवन नाऊ पर्न गयो न त वारी भएँ न त पारी गएँ अव के हुने अलमल भयो मन हार भयो तन हार भयो मन बज्र परिकन चूर्न भयो मुटुका चिरा अनगिन्ती भए...२ छरिएर सवै विग्रीन भयो न त वारी भएँ न त पारी गएँ अव के हुने अलमल भयो अव के छ र वाँकी सवै ...
Bhakta Raj Acharya - Janina Deha Paile (Full lyrics in description)
Переглядів 1576 місяців тому
रचनाः भिमनिधी तिवारी संगीतः शिव शंकर मानन्धर स्वरः भक्तराज आचार्य जानिन देह पैले यो प्रेममा डुबाएँ लागेन हाथ मोती लागेन हाथ मोती गोता हजार खाएँ जानिन देह फक्रे गुलाफ थुंगा देखि भई म मोहित फक्रे गुलाफ थुंगा देखि भई म मोहित आशा र लालशाले पाऊ उतै बढ़ाएँ जानिन देह औंला जसै लगियो टिपूं टपक्क भन्दा औंला जसै लगियो टिपूं टपक्क भन्दा काँढा बिझ्यो पचासौ तातो रगत चुहाएँ जानिन देह मौका गयो दुबैको धोको रह्य...
Prakash Shrestha - Aandhi Aaye Jastai Unko (Full lyrics in description)
Переглядів 2576 місяців тому
रचनाः राम मान श्रेष्ठ तृषित संगीतः नाति काजी स्वरः प्रकाश श्रेष्ठ आँधी आए जस्तै उनको याद आउंछ फेरी जान्छ बत्तीहरु निभ्दै जान्छ फूलहरु झरी जान्छ आँधी आए जस्तै उनको याद आउंछ फेरी जान्छ बत्तीहरु निभ्दै जान्छ फूलहरु झरी जान्छ आँधी आए जस्तै उनको न त निश्चित दिशा नै छ न त निश्चित समय नै छ न त यसको आगमनमा ठूलो ठूलो प्रलय नै छ खाली मनको अाँगनमा धुलै धुलो पारी जान्छ आँधी आए जस्तै उनको याद आउंछ फेरी जान्...
Manik Ratna - Ko Hola Paari Dakne (Full lyrics in description)
Переглядів 1997 місяців тому
रचनाः रत्न शम्सेर थापा संगीतः माणिक रत्न स्थापित स्वरः माणिक रत्न स्थापित को होला पारी डाकने मिठो गीतमा रंगिन प्यारो साँझमा मायालु सुरिलो आवाजमा को होला पारी चंचल मन भन्दछ जाउं लौ जाउं उनकै स्वरमा स्वर मिलाउं चंचल मन भन्दछ जाउं लौ जाउं उनकै स्वरमा स्वर मिलाउं प्रिती लगाउं माया बसाउं रंगिन प्यारो साँझमा मायालु सुरिलो आवाजमा को होला पारी कसको छली नयन त्यो सागर सरी प्यारमा लिई नजर भरी कसको छली नयन...
Prakash Shrestha - Ma Pani Ta Kunai (Full lyrics in description)
Переглядів 2977 місяців тому
रचनाः कोमल पाण्डे संगीतः शक्ति बल्लभ स्वरः प्रकाश श्रेष्ठ म पनि त कुनै आशमा अल्झिदिएछु हिड्दा हिड्दै बाटो बीच अल्मलिएछु हिड्दा हिड्दै बाटो बीच अल्मलिएछु म पनि त कुनै आशमा किनाराले नदीको साथ भेटे जस्तै किनाराले नदीको साथ भेटे जस्तै पहाडले आकाशको छाती पाए जस्तै जूनले पूर्णिमाको तेज भेटे जस्तै म पनि त कुनै भावमा बल्झी दिएछु हिड्दा हिड्दै बाटो बीच अल्मलिएछु हिड्दा हिड्दै बाटो बीच अल्मलिएछु म पनि त ...
Madhu Chhetri - Saili Ra Maili Poila Gayechhan (Full lyrics in description)
Переглядів 1618 місяців тому
रचनाः संगीतः मधु क्षेत्री स्वरः मधु क्षेत्री र उदित नारायण झा साईली र माइली पोईल गएछन् गाउंघर नै शून्य पारेर साईली र माइली पोईल गएछन् गाउंघर नै शून्य पारेर हामीलाई झुक्याई भागेछन् बाऊ बाजेको नाकै काटेर साईली र माइली पोईल गएछन् गाउंघर नै शून्य पारेर हिजोसम्म गोठालो जांदा आउंछु भन्थे हामीसंग हिजोसम्म गोठालो जांदा आउंछु भन्थे हामीसंग अचम्म लाग्यो आज सुन्दा काटेछन् डांडा चाउरेसंग विनसित्तैमा जोवन ख...
Madhu Chhetri - Mutuma Lageka Yi Chotharu (Full lyrics in description)
Переглядів 1668 місяців тому
Madhu Chhetri - Mutuma Lageka Yi Chotharu (Full lyrics in description)
Madhu Chhetri - Timro Siudo Sajai Dine (Full lyrics in description)
Переглядів 1568 місяців тому
Madhu Chhetri - Timro Siudo Sajai Dine (Full lyrics in description)
Gopal Yonjan - Baya Haatma Rakhe (Full lyrics in description)
Переглядів 2998 місяців тому
Gopal Yonjan - Baya Haatma Rakhe (Full lyrics in description)
Gopal Yonjan & Friends - Dherai Chha Garnu (Full lyrics in description)
Переглядів 3428 місяців тому
Gopal Yonjan & Friends - Dherai Chha Garnu (Full lyrics in description)
Bhuwan KC - Jage Jage Sara Raat (Full lyrics in description)
Переглядів 2018 місяців тому
Bhuwan KC - Jage Jage Sara Raat (Full lyrics in description)
Narayan Gopal - Birsera Feri Malai Nahera (Full lyrics in description)
Переглядів 1,2 тис.9 місяців тому
Narayan Gopal - Birsera Feri Malai Nahera (Full lyrics in description)
Tara Devi - Dhalke Topi Nalaunu Dai (Full lyrics in description)
Переглядів 6049 місяців тому
Tara Devi - Dhalke Topi Nalaunu Dai (Full lyrics in description)
Shiva Shanker Manandhar - Aaja Bholi Kina Ho (Full lyrics in description)
Переглядів 1689 місяців тому
Shiva Shanker Manandhar - Aaja Bholi Kina Ho (Full lyrics in description)
Tara Devi - Lanai Lagyo Pachhyaura Yo (Full lyrics in description)
Переглядів 6209 місяців тому
Tara Devi - Lanai Lagyo Pachhyaura Yo (Full lyrics in description)
Durga Lal Khadgi Kishore - Ye Phool Natipa Kalilaima (Full lyrics in description)
Переглядів 2539 місяців тому
Durga Lal Khadgi Kishore - Ye Phool Natipa Kalilaima (Full lyrics in description)
Durga Lal Khadgi "Kishore" - Ek Chhin Heri Malai (Full lyrics in description)
Переглядів 2899 місяців тому
Durga Lal Khadgi "Kishore" - Ek Chhin Heri Malai (Full lyrics in description)
Yogesh Baidya - Mero Dil Jaleko (Full lyrics in description)
Переглядів 1379 місяців тому
Yogesh Baidya - Mero Dil Jaleko (Full lyrics in description)
Yogesh Baidya - Jahile Ma Bhetchhu (Full lyrics in description)
Переглядів 13010 місяців тому
Yogesh Baidya - Jahile Ma Bhetchhu (Full lyrics in description)
Yogesh Baidya - Chot Dil Mai (Full lyrics in description)
Переглядів 12610 місяців тому
Yogesh Baidya - Chot Dil Mai (Full lyrics in description)
Yogesh Baidya - Dherai Bhaisake Ti (Full lyrics in description)
Переглядів 10810 місяців тому
Yogesh Baidya - Dherai Bhaisake Ti (Full lyrics in description)

КОМЕНТАРІ

  • @subarnatamu3987
    @subarnatamu3987 3 години тому

    Wow what a song , Salute to Suor Samrat Narayan Gopal n Aruna Lama 🙏

  • @sgentertainmentschannel4955
    @sgentertainmentschannel4955 3 дні тому

    अती मार्मिक,अर्थपूर्ण र सधै अमर रहने काल झै गीत। स्वर,संगीत र रचना गर्नुहुने महान सृष्टाहरू प्रती ह्रदयबाट हार्दिक नमन। 🙏🙏

  • @AJITKUMARBASNET
    @AJITKUMARBASNET 3 дні тому

    ओजस्वी गायन अनि सिद्धहस्त शब्दको सन्तुलित प्रस्तुतिका लागि हार्दिक बधाई-धेरै बधाई ।

  • @chekisherpa4042
    @chekisherpa4042 3 дні тому

    Om Shanti 🙏🏻

  • @mayashahi7147
    @mayashahi7147 4 дні тому

    Hlo iam bk shahi plz reply us we want speak with you for songs

  • @MultiKirti123
    @MultiKirti123 4 дні тому

    जे पायाे त्याे lyric लेखेकाे छ । याे त भएन नि !

    • @geetmanjusha_Nepali
      @geetmanjusha_Nepali 4 дні тому

      कहाँ कहाँ गल्ती भयो भनौं न हजुर । गल्ती देखाउनु भएमा कृतज्ञ हुने थिएँ ।

  • @shankarnidhisharma5990
    @shankarnidhisharma5990 5 днів тому

    Excellent Singers and song 🙏🇳🇵🙏

  • @kiranthapa3662
    @kiranthapa3662 5 днів тому

    🙏🙏🙏

  • @khumk.c.sarangi
    @khumk.c.sarangi 6 днів тому

  • @dilbahadurbishwakarma3018
    @dilbahadurbishwakarma3018 6 днів тому

    समयको खेल हो की भाग्यको, कस्तो लोक गीत अनि लोक संस्कृति कस्तो भयो आज। अहिले त ढले ढले ढले बोलको गीत trending

  • @symphonykanxa
    @symphonykanxa 9 днів тому

    अति नै राम्रो

  • @Teresatsopoe2041
    @Teresatsopoe2041 9 днів тому

    😢

  • @RamGautam-gf2rn
    @RamGautam-gf2rn 11 днів тому

    Who is listening in 2024 ❤

  • @symphonykanxa
    @symphonykanxa 11 днів тому

    क्या राम्रो गीत

  • @PuspaGajmir
    @PuspaGajmir 13 днів тому

    आहा क्या मार्मिक छोरीको जन्म 😮😮😮😢😢😢😢

  • @holisticrajthetraveller4590
    @holisticrajthetraveller4590 13 днів тому

    nice listening. Thanks

  • @roshanatuladhar3585
    @roshanatuladhar3585 14 днів тому

    maile yo geet pahilo patak sune kati ramro rahechha. Narayan gopalko aatma katha padhe pachhi yo geet youtube ma search garera sunne mauka ppaeyo dhanyabad❤

  • @simamainali9582
    @simamainali9582 14 днів тому

    krishnaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

  • @simamainali9582
    @simamainali9582 15 днів тому

    Please god let me sing this in papson

  • @sangeetasharma2820
    @sangeetasharma2820 20 днів тому

    Beautiful old song❤❤

  • @nabarajrijal257
    @nabarajrijal257 20 днів тому

    Radio Nepal ma sano belama suninthyo kati pyaaro kati mithaa sabdaharu hun ani kati mitho awaj swar kinnari ko...

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain8424 24 дні тому

    नारायण गोपालले गाएको अन्तिम गीत यहि हो प्रकाश सायमीका अनुसार धेरै मार्मिक र मर्मस्पर्सी छ तेसपछि हामीले सधै अभाव महसुस गरिरहेका छौ नारायण गोपाल दाईको

  • @MadanPradhan-i5z
    @MadanPradhan-i5z 24 дні тому

    हजुरलाई धन्यवाद यहि गीतको रेकाडको अर्को side को पूरानो गीत#घाम जून पञ्च राखि बाचा मार#गायक ** अम्बर गुरुङ्ग र अरुणा लामा**ले गाउनुभएको गीत अप्लोड गिरी दिनु भए पुरानो गीत को संग्रह गर्नु मा ठूलो मदत मिल्ने थियो। साथै हजुरको पनि संकलनमा नयाँ थप पुग्ने थियो।

    • @geetmanjusha_Nepali
      @geetmanjusha_Nepali 24 дні тому

      @@MadanPradhan-i5z कोशिस रहेनछ हजुर ।

  • @kishorgurung7374
    @kishorgurung7374 24 дні тому

    Please, Be ware that this song's lyricist is Amber Gurung..

  • @GaneshSunchuri-mk6eg
    @GaneshSunchuri-mk6eg 28 днів тому

    ❤❤❤❤❤❤

  • @ilamdistrict52
    @ilamdistrict52 28 днів тому

    सुनेर कैले नअघाउने गित 😍

  • @uddhavkumar643
    @uddhavkumar643 Місяць тому

    marvelous song by Deep Shrestha

  • @homnepal6109
    @homnepal6109 Місяць тому

    सानैदेखी सुनेको तर भाब नबुझेर अलमल्लपर्थे! पछि गहिेरियर बुझेपछी त दङ्गपरें। करि गहिेेेेरो यथार्थ प्रष्फुटन? नमन नतमस्तक सर्जकहरुप्रती🙏❤️।

  • @lokendra_Dahare
    @lokendra_Dahare Місяць тому

    आहा कति सुन्दर गीत

  • @Globalgetway
    @Globalgetway Місяць тому

    Love it words❤❤

  • @gauribaraili
    @gauribaraili Місяць тому

    धेरै राम्रो गित अप्लोड गरिदिनुभएकोमा धन्यवाद पुरानो गितको रोन्कनै आलग छ❤❤❤❤❤❤❤❤

  • @MadanPradhan-i5z
    @MadanPradhan-i5z Місяць тому

    संगीत--नारायण गोपाल

  • @sudhanjoshi8513
    @sudhanjoshi8513 Місяць тому

    के भो के भो हिजोआज ए राजै तिम्रो माया लाग्छ मेराे गीत तिम्रै मीत ए राजै संगीत त्यो माग्छ यो मनमा कतिका छन् ए राजै उर्लिएका छाल भनौ भने सक्दिन भो ए राजै सबै मेरा हाल उड्न खोज्दै झिलिमिली ए राजै आकाशको मुनी कति रात काटे मैंले ए राजै तारा मात्र गनी के भो के भो हिजोआज ए राजै तिम्रो माया लाग्छ मेरो गीत मेरै मीत ए राजै संगीत त्यो माग्छ एकैछिन झरि जान्छ ए राजै फक्रिएको फूल मानिसले सक्छ दिन ए राजै खालि एउटै दिल हृदय यो चोरी लाने ए राजै मेरो बालापन दिल कति साँची राख्छौ ए राजै नढांटेर भन के भो के भो हिजोआज ए राजै तिम्रो माया लाग्छ मेरो गीत तिम्रै मीत ए राजै संगीत त्यो माग्छ । गायिका ( स्वर ) :--- गंगा राणा शब्दकार :--- कृष्ण मान संगीतकार :--- कृष्ण मान

  • @younzanraj1270
    @younzanraj1270 Місяць тому

    he never learn..classical music .....he was school himself

  • @Kanchhakaji1731
    @Kanchhakaji1731 Місяць тому

    Lovely jubbly and extremely bubbly geet

  • @Kanchhakaji1731
    @Kanchhakaji1731 Місяць тому

    Yek dom ramro ra purano geet Dherai dhanebad

  • @chakradhariramanujadashi6729
    @chakradhariramanujadashi6729 Місяць тому

    भजन यकदम् सान्दर्विक् लाग्यो हजुर को जयहस जय -जय श्री मन्नारायण 🌷🌷🙏🙏

  • @ujjwaldixit1448
    @ujjwaldixit1448 Місяць тому

    Outstanding voice of Janardan ehama

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Місяць тому

    अति सुन्दर ।संगीतसम्राट श्रीभक्तराज आचार्य ज्युका सृजना अनुपम छन्।जति सुनेपनि सुनौ सुनौ लाग्छ।

  • @pratimaneupane87
    @pratimaneupane87 Місяць тому

    😢 ahaa❤❤❤ sabda kati gahiro xn

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 Місяць тому

    कालजयी अद्वितीय गीत्।

  • @NBDahalNavin
    @NBDahalNavin Місяць тому

    सदाबहार गीत

  • @kulbahadur6592
    @kulbahadur6592 Місяць тому

    किनहो किन यो गित सुंदा स्रदय बुध्ह भगवान क़ो शमझना , याद आऊछ

  • @bhairablawati6895
    @bhairablawati6895 Місяць тому

    i always love this evergreen song..

  • @HimaKafle-y9s
    @HimaKafle-y9s Місяць тому

    My best song ❤❤

  • @kushallama6799
    @kushallama6799 Місяць тому

    Also, requesting this version (with full effects and chorus) on the starmaker... 🙏

  • @kushallama6799
    @kushallama6799 Місяць тому

    Yes! Karaoke version please... 🙏

  • @amitlimbu2497
    @amitlimbu2497 Місяць тому

    Super song❤

  • @PradeepDewanसंगीतआश्रम

    आह अजर अमर श्रस्टा फत्तेमान 🙏🎹🙏🎹

  • @RatnabahadurKalikotay
    @RatnabahadurKalikotay Місяць тому

    म्बर्ज्यू।संसार।छरेर।गायतपनियासल्जीतकोचप।चोरी।राखे।।।।।।।❤❤❤❤❤❤