अन्तिम भाग: रामचन्द्र र दुर्गा रुदै गए एउटै गाडीमा, यस्तो हुने भयो।

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024

КОМЕНТАРІ • 1,9 тис.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +493

    आफू सहि छ, र, सत्य बोल्दा शिर ठाडो हुन्छ,
    अनुहार हेर्दै थाहा हुन्छ, यो केटीले झुट बोल्दै छे
    आफ्नो पराइ नभनी सत्यको साथ दिनुभएकोमा
    दाजु र, भाइ लाई पनि धन्यवाद ❤️😊❤️🙏

    • @dipeshgurung8886
      @dipeshgurung8886 Рік тому +5

      तपाईं जस्तो महान नारीलाई पनि सम्म छ🙏🙏

    • @sujangurung8063
      @sujangurung8063 Рік тому +6

      Hjur lai pani samman xa Diju❣️

    • @diperai667
      @diperai667 Рік тому +1

      गलती त केटीले गरेकै छ दालमा कुच्छ काला त मिसिएकै देखिन्छ यो सम्पुर्ण घटनालाई अध्यन गर्ने हो र सत्य कुरा बोल्ने हो भने देखि ।

    • @sapanarai5878
      @sapanarai5878 Рік тому +1

      Sahi ho

    • @indiradhungel8058
      @indiradhungel8058 Рік тому +2

      kati rRoko hau vai

  • @nabinaoli6484
    @nabinaoli6484 Рік тому +56

    सत्ते को साथ् दिने दाजु भाइ लाई म सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏

  • @monamagar2698
    @monamagar2698 Рік тому +316

    दाई र भाइ लाई स्लुट गर्छु🙏 जे होस सहि सत्तेको साथ दिनु भयको छ!

    • @dhanbahadur4018
      @dhanbahadur4018 Рік тому +2

      Dai vai ta bhaguwan hun tara k garnu galti bunu ko vo

    • @nirmalvlogs350
      @nirmalvlogs350 Рік тому +2

      Sahi ho yastyo huna parx dai vaneko galti k ho samjhai bujhai garne i proud of you brother bujhne manxe rahex temi bro

    • @ashokghising9966
      @ashokghising9966 Рік тому +1

      Daju ra bhai ekdam dharma sachi rakhera ramro sanga support diyera bolnu vako rahecha salute 🫡 katti ramro kta rahecha Daju bhai ekdam ramro rahecha bichara 🙏🏻🙏🏻🥹🥹

    • @bindarai4896
      @bindarai4896 Рік тому

      Deuta,deuta siriman ram,ram.bahini tapaiko dil keko???

    • @santoshidarai210
      @santoshidarai210 Рік тому

      @@bindarai4896 maya

  • @kalpeemagar6306
    @kalpeemagar6306 Рік тому +12

    यति धेरै माया गर्ने श्रीमान🙏🙏🙏🙏🙏🙏 र सत्य को साथ दिने माइती दाजु भाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @monie1841
    @monie1841 Рік тому +495

    माइती राजाहरुलाइ धन्यवाद सलाम सत्य को साथ दिनु भयो

    • @basantisunar6324
      @basantisunar6324 Рік тому +9

      Yo aaimai lai shreeman ko maya badi vako ho

    • @ghisinglamalama307
      @ghisinglamalama307 Рік тому +7

      यसतोपतुरलाइ लिनु बेकारछ भाइ

    • @magarni98145
      @magarni98145 Рік тому +3

      Ytiko maya grne budo vako vay maile t daya baya kasailai nhiri aakha chimm grer jindagi bitauthe

    • @ramakc3521
      @ramakc3521 Рік тому

      हा हा

    • @mayagiri1880
      @mayagiri1880 Рік тому

      Obkagrnu vai bine ko batho akatir Mali sun man xuen

  • @rubinakoirala7851
    @rubinakoirala7851 Рік тому +32

    ओहो अहिलेको जमना मा पनि यस्तो सत्य को साथ दिए यो दाजु भाइ ले

  • @manjusapkota7719
    @manjusapkota7719 Рік тому +177

    दाजुभाइ को मन सफा रहेछ सत्ते बोल्नु भएकोमा धन्यवाद

    • @rukmatithagunna209
      @rukmatithagunna209 Рік тому +1

      माइति मिलेर यो भाइको बिहे गरि दिनु

  • @PHIDIMNEPAL-i4y
    @PHIDIMNEPAL-i4y 9 місяців тому +9

    याे अाइमाइलाई धेरै सुख भए र मातिएकाे यसलाई छाडि दिनुस भाइ नत्र फेरि दुख पाउनु हुने छ

  • @dipeshgurung8886
    @dipeshgurung8886 Рік тому +254

    दाजु भाईलाई २१, तोपको सलामी 👏👏👏

  • @बागलुङनिसिखोला5

    भावुक हुँदै केही लेख्नै सकिन 😭😭 सन्तोष सरलाई समाल अनि माइती राजा पनि 🙏

  • @s________p
    @s________p Рік тому +93

    निशब्द छु सलुट छ दाजु भाईहरुलाई 🙏🙏सत्य जे हो त्यो खुलेर भन्नू भको मा🙏

  • @aansinghdobal9448
    @aansinghdobal9448 Рік тому +26

    भग्गवान यस्तो माइती त सात जुनि सम्म पाइदैन यो दाजु भाइलाइ नै रिदय देखि नमन गर्छु🙏🙏🙏🙏

  • @kamalathapa2937
    @kamalathapa2937 Рік тому +73

    साेझाे बुढाकाे फाईदा उठायाे यो केटी ले यति माया गर्ने श्रीमान सबैकाे भागमा हुँदैन ।

  • @dilushrestha8565
    @dilushrestha8565 Рік тому +29

    सन्तोष दाजु लाई चाहिँ मन्नै पर्छ धेरैजना को परिवार भेट गराउन सफल हुनु भएको छ 🙏🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +185

    सन्तोस जि को मिसन 100% सफल छ,
    दाजुभाइ को सही र सत्य को साथ को लागी सेलुट, आइमाई को बुद्दी पछाडि रैछ।

    • @sangitkumar8785
      @sangitkumar8785 Рік тому +2

      पुति चिलाएशिन के गर्नु त

    • @lalitagurung868
      @lalitagurung868 Рік тому

      @@sangitkumar8785 6

    • @wizardwizard7527
      @wizardwizard7527 Рік тому

      यो केटि अरुको लागि पागल छ यस्लाई सुईकारे पनि पछि धोका दिन्छ

    • @harithapa4077
      @harithapa4077 Рік тому

      Bejeti Budi lai pani maya lagxa vanne chhya

    • @harithapa4077
      @harithapa4077 Рік тому

      Yasto Budi lai rakhyo vane gaun le k vanla barai

  • @Pakhuwavlogs
    @Pakhuwavlogs Рік тому +15

    सबैको माइतीहरु यस्तो बुझ्ने हुदैन माइती दाइ हरुलाई नमस्कार भगवानले सधै खुशी राखुन !!

  • @puspack2066
    @puspack2066 Рік тому +145

    बैनि तिमिलाई मान्नै पर्छ साेझाे दाजु भाइ र साेझाे बुढा फसायाै तिमिलाई कहिल्यै राम्राे हुने छैन।दाजुभाईलाई मेराे सम्मान छ।सबै दाजु भाइ दिदिबैनिले हजुरहरु जस्ताे सत्यकाे साथ दिने दाजुभाई मिलाेस सलुट छ

  • @sapanatamang1117
    @sapanatamang1117 Рік тому +8

    अहा माइती को दाइहरु कति इमानदारी सत्य बोल्नु भयो

  • @indiraghimire2716
    @indiraghimire2716 Рік тому +84

    सबै भिडियो हेर्दा लाग्छ यो केटि लाई बुढाे को माया धेरै भाको हो !!

    • @namjungreynamjung8921
      @namjungreynamjung8921 Рік тому +1

      yo joitingre mula raicha namarda

    • @basantimabo5996
      @basantimabo5996 Рік тому

      कसरि हाे तेत्राे माया चाहि🤣🤣🤣🤣रिपलाई पाम है🤣🤣🤣🤣

    • @homnathrimal2696
      @homnathrimal2696 Рік тому

      Dharai maya garne monxe le parai purush sanga sambanda gashi gharbar xodi hinxa ra kastw kuhiyko aalu jastw kura garnu hunxa yar

  • @tamangni7256
    @tamangni7256 Рік тому +4

    यति को सत्य साथ बोलिदिने आफ्नो बहिनी भनौदोको बुडा आफ्नै बहिनी ज्वाइलाई सपोर्त गर्नु हुने दाजु भाई प्रती विशेष धन्यवाद अभार प्रकट गर्दै सन्तोष सर ला हृदय देखे धन्यवाद👏👏👏👏 दिन चहान्छुल्ल

  • @TV-zf3cc
    @TV-zf3cc Рік тому +125

    मायाले मातेकी आईमाई थुक्क तेरो जिन्दगी

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 Рік тому +2

    माइती राजा दाजुभाइ ले साहारै राम्रो साथ दिनुभयो धेरै धेरै धन्यवाद

  • @sitamalla2760
    @sitamalla2760 Рік тому +350

    एस्तै इमानदारी मान्छे पाईदैन यो दाजु र लाई लाई सलाम छ 🙏🙏

  • @shivrajbhattrai7594
    @shivrajbhattrai7594 Рік тому +2

    यो आईमाई नै गतिली होइन,यो लाई रत्नपार्क तिर ल्याएर छोड्न अनुरोध गर्दछु,माईती लाई सम्मान अनि यति माया गर्ने बुढा लाई सलाम्🙏

  • @pro-ur6bv
    @pro-ur6bv Рік тому +67

    दाजु भाईलाई सलुट छ धेरै धेरै तर धन्याबा छ दाजु भाई लाई🙏🙏🙏🙏

  • @OmanOman-uj8yx
    @OmanOman-uj8yx Рік тому +2

    लाज पचेको आईमाई तपाईहरूद्वारा धेरै को आखा खुल्ने छ अनि उदाहरण बन्नु हुने छ दाजु र भाई धन्यवाद तपाई हरूलाई सत्यको पक्ष्यमा खडा हुनु भयेको छ यसरी नै अरूलाई पनि प्रेरणा मिलोस

  • @manjugiri8403
    @manjugiri8403 Рік тому +85

    दाजु भाइ प्रति सलाम छ 👏

  • @saradmantamang9432
    @saradmantamang9432 Рік тому +1

    अन्तिम्मा राम्रो भन्नुभयो देउजा sir ले ती बैनिलाइ।

  • @unknown-em8gh
    @unknown-em8gh Рік тому +68

    Mata दाइ ले afno बहिनी को buda लाई sapot dida सराई खुशी लग्यो

  • @amunaachhami8516
    @amunaachhami8516 Рік тому +1

    माइती दाजु भाइ हरुलाइ धेरै धेरै धन्यवाद पटक पटक गल्ती को सजाए दिनु राम्रो हो र यो पिडित दाजु लाई अब को दिन हरु मा धेरै धेरै सुख मिलोस

  • @magarmuna
    @magarmuna Рік тому +61

    दैबको लिला अपरम्पार छ,
    कसैलाई माया नपायर कस्तो
    कसैलाई माया पायेर सस्तो
    तर येति सोझो दाइ,भाइ र श्रीमानलाई
    धोका दियेर तिमी कहिले खुशी भयेर बाच्न सक्दैनौ बैनी तिमिलाई श्रीमानको आँसु अबश्री लाग्नेछ अहिले कसैको मायामा पागल अन्धो भाछौ भोलि आखा खुल्नेछ तर ढिलो भैसक्नेछ

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 Рік тому +1

    केटीपट्टीको दाजुभाइलाई धन्यवाद छ है सत्य बोलेकोमा।

  • @nabinlimbu23
    @nabinlimbu23 Рік тому +72

    खुशी लाग्यो माईती दाजु भाईलाई देखेर किनकी जे सत्य हो त्यहि बोल्नु भो

  • @shahimanish4846
    @shahimanish4846 Рік тому +3

    छोरो ठुलो भएसकेछन छोड्देऊ गैसकेको मन्छेलाइ जान देउ भाइ🙏

  • @sabinarana4767
    @sabinarana4767 Рік тому +54

    माईती दाजु भाईलाई महान मन लाई सलुत छ हाम्रो लाई छोदेर राम्रो सत्यलाई सपोत गर्नु भएको छ धन्यवाद सन्तोष देउजा सर लाई पनि

  • @saritaadhikari8154
    @saritaadhikari8154 Рік тому +1

    यस्तो दाइ भाइ सबै को होस यथार्थ बादी दाइ भाइ सलुट छ। यस्तो नक्कली नराख्दा पनि हुन्छ ।बुढा देखेर पो माया लाग्यो बिचरा

  • @sanjibthokar4355
    @sanjibthokar4355 Рік тому +21

    मान्छे होस त माइतीपक्षको दाजुभाइ जस्तो ! धन्यवाद दाजुभाई सत्यको साथ दिनुभएकोमा।

  • @bishnuniran5565
    @bishnuniran5565 Рік тому +1

    जे होस सत्य तथ्य केलायर पर्दा फास गरि दिनु भएको मा सन्तोष सर लाई हृदय देखि धन्यवाद अनि माइतीघर तिर को दाजु भाइ लाई सोझो भाइ लाइ साथ दिनु भएको मा धन्यवाद 🙏

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Рік тому +76

    साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!

  • @IndraRai-m4m
    @IndraRai-m4m Рік тому +1

    अब बैनीले यो बिचरा भाइको माया र सुखले पोलेकोले महा दुख्ख र तनावको बाटाे रोजेकी रहिछन त्यो गन्तव्यमा पुगेरै छाड्छ।अवश्यै पुग्छ।

  • @saralalama7707
    @saralalama7707 Рік тому +81

    माइती राजा कति राम्रो 🙏🥰🙏

  • @kanchhighale7110
    @kanchhighale7110 Рік тому +3

    त्यति धेरै माया गर्ने लोग्नेको माया र माइतीको इज्जतलाई लात् मान्छेले दुख नपाए कस्ले पाउ छ।😵😵

  • @munagangakarki1548
    @munagangakarki1548 Рік тому +35

    दाजुभाइ प्रती सलाम छ सहिको साथ दिनुभाकोमा

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs Рік тому +2

    माईती पक्षले जोईको सपोर्ट दिनुभएकोमा धेरैधेरै खुसी लाग्यो सत्यको विजय अवस्य हुन्छ भन्थे भयो।

  • @suryagurung3056
    @suryagurung3056 Рік тому +19

    13 बर्षको माया खायो टिकटक ले जय होस टिकटक

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Рік тому +1

    दाजु भाई लाई सलाम

  • @dilipacharya2885
    @dilipacharya2885 Рік тому +43

    दाजुभाइ लाई हृदय देखि सोलुट

  • @khadkachef6087
    @khadkachef6087 Рік тому +1

    दाजू भाई भनेको यस्तो हुनू पर्छ 🙏🙏

  • @sapnarai3410
    @sapnarai3410 Рік тому +15

    बहिनी तिमी लाई यति माया गर्ने siriman हुँदा हुँदै पनि किन यस्तो भको विचार हेर यो भाई को आँसु ले पोल्छ एक दिन अनि कति महान् दाईभाई हुनुहुदो रहेछ दाई पर्ती सम्मान छ🙏

  • @milanghartai6904
    @milanghartai6904 Рік тому

    सबै को यस्तै खाले माईती हुने हो भने कोहि पनि रुनु पर्ने थिएन माइतिलाई सलाम 👍️

  • @sanushrestha3812
    @sanushrestha3812 Рік тому +11

    एस्तो सहि सिदा शिरिमान एति धेरै माया गर्ने सिरिमान पाएको भा म कति गर्भ गत्थे भबवान किन एस्ति खराब महिलालाई एस्तो असम मान्छेसङ्ग जिन्दगि जोडिदिएको होला भगवाले पनि कति डाको छाडेर रुन आयो 😭😭😭😭😭

  • @indirabasnet1861
    @indirabasnet1861 Рік тому +1

    दाजु भाई लाई सलाम छ 🙏🙏
    माया नपचेको यो केटी लाई😠😠
    नरुनुस यस्तो संग टाढा भएको राम्रो

  • @मायारुम्बातामाङ

    माईती भनेको एस्तो पो हुनु पर्छ 🙏🙏मेरो माईती ले त मलाई कहिले सपोट गर्नु हुदैन बिहा गरेर गाको देखि मेरो आखामा कहिले आँसु टुटेन😢😢 तेहि पनि म कति सहेर बसेको छु तिमी त कति भाग्य मानी थियो नानी अब त एति माया गर्ने केटा पाउदैन कहिले बुज्योउ तिम्लाई यो भाईको आसुले कहिले बाटो पाउदैन👈️👈️👈️

    • @preetikamagar7615
      @preetikamagar7615 Рік тому +1

      याे केटि ले फेरि पनि ढाेका दिन सक्छ

    • @kalpanahyolmo7919
      @kalpanahyolmo7919 Рік тому

      same sis😭😢

    • @Gurunggamer-h6x
      @Gurunggamer-h6x Рік тому

      Sem ma ni yastai ho sis

    • @juddharajrai441
      @juddharajrai441 Рік тому

      चेलीहरूको माईती प्रतिको मायाको गुणासोले भावबिह्वल हुन्छु मेरो बहिनीको निधन भएको १५ दिन भयो कति दुःखले हुर्केका थियौ🥲🥲

    • @ritabudhathoki2140
      @ritabudhathoki2140 Рік тому

      Right kura sis kei kura hajur sanga garna man lagyo !!!!

  • @Keesmaya
    @Keesmaya Рік тому +2

    Dhanyebat vai ra dadalai bainiko pacche nalagi sateko paxi satlagnuvagekoma all the best 🙏🙏🙏🙏🙏🙏

  • @Sahity10
    @Sahity10 Рік тому +11

    कती निठुर हुन सकेको यस्तो चेली आमा बैनी हुन सकदैन पापीनीले घर माईती श्रीमान सबैको इज्जत फालि आफ्नो जिवन पनि बर्बाद पारी। सत्य बोल्ने माईती र यसटोक प्रेम गर्ने श्रीमान सबैको होस्

  • @bishnutamang8
    @bishnutamang8 Рік тому +28

    सिदा मान्छे लाई ठग्नु हुनन हो, यति माया गने मान्छे पाईन हो😪😪😪😪

  • @aashishrai4967
    @aashishrai4967 Рік тому +2

    जे होस यो भाई माहान छ ठूलो मन रैछा यो कूरो सूरखेट मा लागू गरेको भए घटना हूने थिएना समाज के गरछ भनदानी आफुले सोचने हो के 🙏🙏

  • @babitarai3705
    @babitarai3705 Рік тому +66

    कति रुनु भको हो आफुले आफैलाई समाल्नु होस्

    • @ppdaku4938
      @ppdaku4938 Рік тому

      यो आइमाई ले सबै झुटो बोलेको छ बिचरा दाइ यस्ता आइमाई लाइ त सदै रक्सी खाएर चुरोट को ठुटाले पोल्दै चिमोट्दै सताउने पोइ परोस हेभगवान न्याय तपाईं को हातमा होस

    • @sumitrakhadka4319
      @sumitrakhadka4319 Рік тому

      यो पापी नी

  • @taramagar8917
    @taramagar8917 Рік тому +2

    सबैको भाग्या मा कहाँ हुन्छ र मायाँ😥😥

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +12

    इमानदारी मान्छे लाई फेरि बार बार यस्तै धोका दिन्छे भाइ छोरा लाई समाल यस्लाइ छोड्देउ ।माइती लाई पनि सलाम छ

  • @chemzongsanu
    @chemzongsanu Рік тому +1

    बुढा बुढी बीच माया,शंका अनि झगडा सबै हुन्छ एउटा घर चल्न सजिलो कहाँ हुन्छ र घर चल्न र अगाडि बड्न कतिपय कुरा हामी नारीले सहनु पनि पर्छ। धेरै घमण्ड र रिसले आफैलाई खान्छ।

  • @developmentthapa
    @developmentthapa Рік тому +10

    दाईभाइलाई स्लुट गर्छु🙏धन्यवाद जे होस सहि सत्तेको साथ दिनु भयको छ! एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थाले पछि सम्बन्ध उसै बिगृन्छ बुडालाइ सन्का हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन आफु सहि भयर सहि बाटो हिने .साच्चै यो दाईको माया नपचेको नै हो! यो आईमाईले जत्ति दुःख कसैले पाउँदैन! यिनको भाग्य अब सक्कियो कुकुरले नपाउने दुःख पाउँछ!

  • @minusunuwar3955
    @minusunuwar3955 Рік тому

    Kati maya xa aajhai इनिलाहरुको

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому +18

    यो ठाउ मा माइती को ठुलो सपोर्ट दियको मा धेरै धेरै धन्यवाद 🙏🙏

    • @laila22laila90
      @laila22laila90 Рік тому +1

      सते को जित हुन्छ भाइ नरुनु

  • @mrsanju1530
    @mrsanju1530 Рік тому +1

    माईति राजा हरुलाई सलुट छ बाईनि तिमिलाई माया पचेना

  • @ramilagiri9574
    @ramilagiri9574 Рік тому +66

    दुख पाउने मेसो हो यो अरु केही होइन😌उहाँ दाइ सङ्ग हुदाको दिनमा कस्ती थियौ र भोलिको दिनमा कस्ती हुन्छेउ😣सम्झेर धरधरी आँसु बगाउन पर्दा बल्ल था पाउछौ😪यति माया गर्नी बुडा जो कोइ को भागमा पर्दैन ।तिमी त सार्है निर्दयी मनको रैछौ दिदि😫😪 १३ बर्ष सम्म को दिनहरु जे जस्तो भए पनि आगामी दिनको शुभकामना दिदी तिम्लाइ😌🙏भोलिको दिनमा टाउकोमा हात राखेर भित्तामा टाउको ठोक्ने दिन न आवोस सार्है पापिनी रैछौ तिमी त😌😪यदि तिम्रो ठाउँमा मेरा दिदी बैनी हुन्थे भने जिउँदै डडाइदिन्थे मैले ।उहाँ दाजुले त अझै पनि तिमी भन्दै बोल्नु भाछ,सम्पत्ति मात्र हेरेकी रैछौ खै दाइको माया बुझेकी निर्दयी आइमाई 😫😫

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Рік тому +3

      Sutaai Napugeko Yo Aaimai Lai....

    • @diperai667
      @diperai667 Рік тому +2

      गलती त केटीले गरेकै हो यत्रो 35/36 दिन सम्म कलङ्कि का कस्कोमा कुन ठाउमा बसेछ पत्तो लगाएर त्यो होटेल हो कि घरवाला हो त्येसलाई सोधे पनि फरक पर्दैन र उसकै छोरालाई सोध्ने हो भने पनि एक्लै बस्यो कि को सङ्ग बस्यो थाहा भै हाल्छ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 Рік тому +1

      @@diperai667 absolutely right 👉 sahi bhannu bhayo

    • @RameshKumar-cb3zh
      @RameshKumar-cb3zh Рік тому

      Right now

  • @MonitSubba
    @MonitSubba Місяць тому +1

    You are true brother

  • @tulsibasnet3869
    @tulsibasnet3869 Рік тому +30

    दाजु र भाइ लाई मन् देखी नै सलाम 🙏🙏

  • @purnarai9940
    @purnarai9940 Рік тому +1

    श्रिमानले बिदेशबाट तनाव दियाे रे तनाव कस्तो हुन्छ भन्ने कुरा श्रिमान दिन रात मातेर कुटाइ खाएर अभावमा बाच्ने दिदी बहिनीहरुलाई साेध्नुस ।

  • @s________p
    @s________p Рік тому +21

    चोक्टा खान गको बुडि झोलमा डुबेर मरि भनेको यो घटना बाट प्रष्ट हुन्छ। अब यता न उति भयो सार्है मन रोयो यो घटनाले दु:खद घटना 😢😢😢

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Рік тому +2

    जेहोस जेठान र सालो चाहिँ सहि रहेछन् सारै खुसी लाग्यो बहिनी अगतिलो हुनाले दाइ भाइ सबैलाइ टेन्सन

  • @nanturai4567
    @nanturai4567 Рік тому +16

    दाजु भाइ को कस्तो राम्रो हो🙏🙏

  • @buddhirajthapa6416
    @buddhirajthapa6416 Рік тому

    यति सोझो इमानदार श्रीमान पाएर मात लागेकि, अब यस्ती आइमाई फेरि स्वीकार्नु भन्दा छोडेकै राम्रो र हाम्रो सन्तोष सरलाई सेलुट छ

  • @amishamukhiyaa3722
    @amishamukhiyaa3722 Рік тому +39

    सम्बन्ध एक फेरा टुटीसके पछि जे जति गरेनि पैला को जस्तो हुन्ना तेसैले बेलैमा सोचौ 🙏🙏 don't worry dai aafu strong hunu 😢😢

    • @Rimthim
      @Rimthim Рік тому

      Sahi ho aba yo kt lai angalnu murkhata hunxa

  • @KalaSunar-n7w
    @KalaSunar-n7w 9 місяців тому

    हामी नारि जति दुख भये पनि शहनु परछ सिस बाबू लाई हेरनुत सिस किन येति अबुज नहुनुन सिस मिलेर बसनु सिस अब बाबू लाई शमालेर बसनु सिस😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @amitphuyal9824
    @amitphuyal9824 Рік тому +13

    माईति राजाहरुलाई उच्च सम्मान ,,,, आफ्लो अर्काको नभनी , स्वछ छबि नेभाईदिनु भाकोमा ,,यो छबि सबै माईतिराजाले अपनाई दिनुभय केही चेलिबेटीहरुको घर बक्ने थियो जस्तो लाछ ,,,,,,,,,,,, यो बहिनिले दु:ख पायो अब ,उन्लाई दु:खद जिबनको शुभकामना 🙏🙏🙏

  • @babitarai4605
    @babitarai4605 Рік тому +1

    बिभरा केटिकाे माईतिले साथ् दिनु भाे जुवाईलाई धन्ने बाद्🙏केट त केई न केईकाे छ त हाे यति साेझाे भाइ यति राम्राे भाई तर याे केटिलाई सुईकारेर राख्नु ठिक् छैन जस्ताे लाग्याे अनुवर् र बाेलि सुन्दा चै खै के खैके हुनु त मिलेर बसेकाे राम्राे हाे छाेरा छ बिचरा छाेराकाे बिजाेक् हुन्छ नि😢

  • @indiratiwari8500
    @indiratiwari8500 Рік тому +18

    एउटा टिकटकमा भेटेको केटालाइ बुडालाइ भन्दा बडि टाइम दिन थालेपछि सम्बन्ध उसै बिगृन्छ नि बैनि बुडालाइ सन्खा हुने घर बाट निस्केर जा भन्ने सम्म गलत काम नै नगरेको भय बुडाले पनि तेतिकै भन्दैन नि बैनि आफु सहि भयर सहि बाटो हिने को भय यो दिन नै आउदैन थियो नि

  • @smartlife897
    @smartlife897 Рік тому

    केटि गलत भए पनि केटिकाे दाइ र भाइ चाहिँ सच्चा व्यक्ति रहेछन, ।। सलाम छ माईतिहरूलाई ।

  • @saradrai9456
    @saradrai9456 Рік тому +4

    अतिनै भाग्यमानी रैछ बैनि माईतिकाे माया अनि हरेक गल्ती मा माफ दिने श्रिमान पाउन त भाग्य मा लियर अाकाे हाे

  • @thinglalbabu9682
    @thinglalbabu9682 Рік тому

    यति धेरै माया गर्ने श्रीमानको माया अपच भयो
    देखाउने दात एउटा चपाउने दात अर्कै रैछ
    ल बधाई छ रुवाउनु भाकोमा

  • @rajasha8874
    @rajasha8874 Рік тому +11

    यसलाइ माफ दिनु हुदैन यसको नियत राम्रो छइन

  • @IshworiKanwar-n2t
    @IshworiKanwar-n2t 2 місяці тому

    तपाईंको मायाँ काे सराप लाग्छ भाइ याे किटि लाई

  • @devakakandel7020
    @devakakandel7020 Рік тому +13

    महान दाजु भाइ लाइ सलाम छ सधैं सत्य को साथ दिनु पर्छ है जय जय होस

  • @DhanSunuwra
    @DhanSunuwra Місяць тому

    बुढा बिदेशमा दुख गरेर पैसा कमाउने बुढि नाठाेसग मस्त । यस्तो नगर्न सबै दिदीबहिनीहरुले बुझ्नु पर्छ ।

  • @parishrestha9762
    @parishrestha9762 Рік тому +23

    किरा परेर मोरला हो दिदी यसरि जुट नबोला

    • @binumaga64
      @binumaga64 Рік тому

      Taita k kastre jhut bolyko xi

    • @binumaga64
      @binumaga64 Рік тому

      Taita k kastre jhut bolyko xi

    • @durameen4016
      @durameen4016 Рік тому

      ठाँउमै पर्न पर्नी यस्तो बतारी को त

  • @debukalasapkota3436
    @debukalasapkota3436 Рік тому +1

    दाइ भाइलाई सलुट छ जुवाइ काे पक्षमा बाेल्नु भएको मा 🙏💐

  • @wevivot15s98
    @wevivot15s98 Рік тому +10

    दाजु भाईलाई सलाम छ🙏🙏🙏🙏🙏🙏

  • @laxmirai4402
    @laxmirai4402 9 місяців тому

    Bhai strong बन्नुपर्छ बहिनी सोझो होइन ।यो बहिनीलाई जिवनमा कहिलयै सुख हुदैन ।सोझो होइन र स्विकार्नु माहा गलत हो फेरि गलत अवस्थ हुन्छ ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 Рік тому +26

    बिचरा कति रोको यो भाइ यो आइमाइले के दुख दि

  • @minakhadka6316
    @minakhadka6316 Рік тому

    कति गति छाडा आईमाई हुन्छन यति माया गर्ने बुडो पाउँदा अरु के चाहियको होर तेति माया लाग्दो छोरा यस्तो माया गर्ने बुडाको पाप लाग्छ जा गय पनि सुख नहोर यस्ता लाई

  • @prasnarai8019
    @prasnarai8019 Рік тому +17

    Maiti haru prati ekdam samman xa sahi lai sahi ra galat lai galat vannu saknu vayo Dhanyabad maiti daju vai

  • @pasangdolkar5337
    @pasangdolkar5337 Рік тому +9

    Good job Daju and Bai 👌

  • @juddharajrai441
    @juddharajrai441 Рік тому +4

    दुई दाजु भाईको सोच राम्रो लाग्यो। बहिनी गलत नै छ।

  • @shantarana1314
    @shantarana1314 Рік тому

    छोरा मान्छेको यही कमजोरीको कारण अहिले महिलाहरु बिग्रेका छन् जति चोटी पोइल गय पनि स्वीकारी हाल्छन् के भयो र मोज गर भालुहरु।

  • @rupakhadka9812
    @rupakhadka9812 Рік тому +9

    Dai ra vai ko vinaju songa ko maya dekhera khusi lagyo

  • @khagendratamta1150
    @khagendratamta1150 Рік тому

    यसलाई नराख यसले तपाईं को विन्दगि विगार्छे यो पापिनी हो जस्ता केटि त जति पनि पाईन्छ

  • @jenishfreefiregaming9146
    @jenishfreefiregaming9146 Рік тому +4

    कति राम्रो दाजु भाइ यो आइमाई चै के भाको

  • @SumanGhale23
    @SumanGhale23 Рік тому

    यो आइमाईले लोग्ने प्रती कुनै माया नै देखाएको छैन।बहिरी केटा संग लट्ठै भएछ।

  • @Abikkhatri1234
    @Abikkhatri1234 Рік тому +34

    कति रुनु भयो नि 😭😭😭😭😭😭😭