Це відео не доступне.
Перепрошуємо.

नेपालमा यस्तो पनि रैछ ...आज यो भिडियो हेर्नुहोला Bhagya Neupane New Video, Bhakttapur Dewar Bhauju

Поділитися
Вставка
  • Опубліковано 19 січ 2020
  • Bhakttapur Dewar Bhauju
    #Bhagya_Neupane_Help_Video
    Host - Bhagya Neupane,
    Camera - Govinda Bhandari,
    Editor - Bhagya Neupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    new nepali video
    nepali new interview,
    nepali new news,
    nepali news,
    nepali video,
    new bhagya neupan video,
    bhagya neupane new video,
    bhagya neupane tattato khabar
    vagya neupane,
    bhagya neupane phone number
    नेपालमा यस्तो पनि रैछ ...आज यो भिडियो हेर्नुहोला Bhagya Neupane New Video, Bhakttapur Dewar Bhauju

КОМЕНТАРІ • 3,7 тис.

  • @yaamu5301
    @yaamu5301 4 роки тому +211

    यो फोन गर्ने दिदि को मन सारै राम्रो रहेछ ।
    यस्तै नारी हरेक समाज मा हुने हो भनी आज देश को यस्तो हालत हुने थिएन होला
    दिदि लाइ सलाम छ सम्पुर्ण नेपाली को
    थोरै मात्र नारी हुन्छ्न जो अरु को दुख मा रुने

  • @rajghimire3746
    @rajghimire3746 4 роки тому +440

    पत्रकार को हिरो भाग्य भाई,
    दिन दुखी हरु को पिडा देख्दा आॅशु थामिदैन, समाज मा लुकेर बसेका पिडा हरु लाई छर्लङ्ग पारेर, सबै को मन जितेको छ भाग्य भाई ले, !!! जदौ।

    • @bhimkumarilimbu489
      @bhimkumarilimbu489 4 роки тому +4

      Yes, l agree with you sir.

    • @narayanisharma7013
      @narayanisharma7013 4 роки тому

      भाग्य भाइ हजुर सलाम छ

    • @indrathapamagar7227
      @indrathapamagar7227 4 роки тому

      भाइ जसरि पनि ताे बाबुलाई कुनै सनसथामा लगेर राखनु धेरै मन दुख भाउजुकाे बेबार देखेर😭😔

    • @narayanbarwal5010
      @narayanbarwal5010 4 роки тому

      Really his a great real hero vagya

    • @gomabohora9057
      @gomabohora9057 4 роки тому

      Raj Ghimire ummmm

  • @hightech7015
    @hightech7015 4 роки тому +27

    फोन गरेर भाग्य दाजुलै बोलौने दिदी लाई धेरै धेरै धन्यवाद वहाँ को लागि एक लाईक गरुम हैत्🤚👉️👍️👇️

  • @everestgroup1498
    @everestgroup1498 4 роки тому +14

    होइट ! आईमाई को मन 😥😥😥 heartily respect यो दिदिलाइ ! धन्यवाद दिदि एउटा अशक्त लाई उद्दार गर्नु भयेको मा ! आँसु सम्हालेर राख्नुस है अझै के के देख्न बाकी छ ।

  • @lilaghimire1067
    @lilaghimire1067 4 роки тому +285

    लौ उद्दार गर्न परो ।स्नेही काखमा लानु परो भाग्य सर ।

  • @jitubudhathoki1783
    @jitubudhathoki1783 4 роки тому +112

    छिमेकी भएपनि महान धर्म गर्नु हुने बहिनी लाई धेरै धेरै धन्यवाद र मानवता सबै मा हुनुपर्छ। कुनै सङ्ग सस्था मा लगिदिनुहोला ।र भाग्य सर लाइ धेरै धेरै धन्यवाद ।

  • @sobanrawat2340
    @sobanrawat2340 4 роки тому +36

    धानको धनी नभए पनि मन को धनी हुनु पर्दछ।सरै मन छुने वाक्य सलाम यो दिदी लाइ जसले भाग्य न्यौपाने दाई लाइ बोला को मा

  • @bhavanthapathapa7125
    @bhavanthapathapa7125 4 роки тому +30

    यो भाइलाई सबैले आफ्नो सक्ने जति सहयोग गरिदिनु होला

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 роки тому +893

    यो दिदी लाई धन्याबाद छ जाे फाेन गरेर बाेलाउनु भयो छ

    • @gracera3551
      @gracera3551 4 роки тому +1

      uta Ramro Sastha ma dinu hola pls . God bless you Baghya vai .

    • @krishnalohar6461
      @krishnalohar6461 4 роки тому +2

      मेरोत फेयान हो जहील्या मन मुटुकमा छुनि भीडीयो लेराऊछ आखा बाट आसु आयो सकदो सयोक गरनु होला भाईलाई

    • @somghalan1738
      @somghalan1738 4 роки тому +1

      Thanks bahini

    • @bebekharmel216
      @bebekharmel216 4 роки тому +2

      thanks diju

    • @abhinavrajput5241
      @abhinavrajput5241 4 роки тому

      @@mansinghdhami7055 t u?

  • @parsuramregmi3543
    @parsuramregmi3543 4 роки тому +140

    यि फाेन गर्ने दिदी काे मन साह्रै काेमल र दयालु रहेछ सलाम छ उहाँ लाई ।

  • @user-ox1tf4ij3e
    @user-ox1tf4ij3e 4 роки тому +17

    बिचरा को भगुवान बनेर अाउने दिदी र भाग्गे सर हजुर हरुलाई सदै खुसि मोलोस 😍😍

  • @jeevanbk2818
    @jeevanbk2818 4 роки тому +26

    महान बिचार यो दिदी को Waw salute दिदि जोस्ले फोन गर्नुभयो

  • @prakashjaisi8067
    @prakashjaisi8067 4 роки тому +540

    फोन गरेर भाग्य सरलाई बोलाउने दिजुलाई धेरै धन्यबाद

    • @dineshghamal2514
      @dineshghamal2514 4 роки тому +8

      फोनगरेर। बोलाउने। दिदीलाईधेरै। धेरै। शुभकामना।

    • @dewashrestha2604
      @dewashrestha2604 4 роки тому +2

      Bisara harsrnm is 😥😭😭😭😭😭

    • @laxmandhami3157
      @laxmandhami3157 4 роки тому +2

      मेरो तर्फ बाट बनि

    • @shinypriya3695
      @shinypriya3695 4 роки тому +1

      Hatsoff di lai

    • @LifeLineMediaNepal
      @LifeLineMediaNepal 4 роки тому +1

      Jana chetana ko laagi ua-cam.com/video/RpA7eM9bME0/v-deo.html

  • @gyanendrarimal2195
    @gyanendrarimal2195 4 роки тому +172

    यो दिदी को मन चाइ असाध्यै राम्रो रहेछ

  • @thaparamesh4478
    @thaparamesh4478 7 місяців тому +2

    जय भाग्य सरलाई ‌नमन गर्दछु यहाँ को हरेक बक्तब्य सुन्दा अति राम्रो लाग्छ म साउदी अरब बाट हेर्दै धन्यवाद

  • @gopalbudhathoki6928
    @gopalbudhathoki6928 4 роки тому +5

    सेवा नै धर्म हो।फोन गरेर बोलाउनु हुने दिदी लाई धन्यवाद छ।अनि सलाम छ भाग्य दाजु।

  • @khemkhadka5246
    @khemkhadka5246 4 роки тому +996

    भाग्य जि लाई मन पराउने जति यता हाजिर गरौ 😊

    • @ArjunArjun-te8lx
      @ArjunArjun-te8lx 4 роки тому +8

      कल गर्ने बुने तपाईं ले साेचेर अाटेकाे पुगाेस हजुरले गर्दा अाज ऊदा र पाछ बाबू ले भगवानले हजुरलाई सधै रक्षा गरुन

    • @parmilatamangsymboo4727
      @parmilatamangsymboo4727 4 роки тому +6

      Malai t hjurnai man paryo vnya

    • @khemkhadka5246
      @khemkhadka5246 4 роки тому

      @@parmilatamangsymboo4727 हाहा होर धन्यवाद उसो भए तपाईंलाई

    • @jhabin_hitanghitang6799
      @jhabin_hitanghitang6799 4 роки тому +2

      ✋✋✋✋

    • @ranitamusyo3386
      @ranitamusyo3386 4 роки тому +1

      ,✋

  • @shreelalgrembatamanag9681
    @shreelalgrembatamanag9681 4 роки тому +35

    भाउजु भन्ने बोक्सीलाई कडा भन्दा कार्बही होस अनि भाग्य दाईलाई बोलाई दिनु भएकोमा धेरै धेरै धन्यवाद सलुट ✋

  • @nabingotame6099
    @nabingotame6099 3 роки тому +5

    भाग्य भाइ लाई बोलाइ दिने दिदी लाई धेरै धेरै धन्नेबाद छ है हो साच्चिकै कै यो दिदी को आत्मा मा भगवान रैछन
    भाउजू त आमा सराबरी हुन्छन् भन्ते तर.................

  • @vvwdancestudio8711
    @vvwdancestudio8711 3 роки тому +3

    Khabar garne di ...great 🤗🤗🙏
    Ani vagaya g ...🙏

  • @chemzongsanu
    @chemzongsanu 4 роки тому +138

    दिदी कुरा सारै राम्रो हामी धनको गरिब भए पनि मनको धनी हुनु पर्छ। फोन गरेर जानकारी दिनु भएको धेरै धेरै धन्यवाद दि हजुरलाई।

  • @sunwarnaresh7755
    @sunwarnaresh7755 4 роки тому +171

    फोन गरने दिदीलाई धन्यबाद🙏🏻अब भाग्य दाईले केही त गरलार्न भन्ने आशा छ🙏🏻🙏🏻

  • @anjanchaudhary7039
    @anjanchaudhary7039 4 роки тому +5

    फोन गरेर भाग्य दाजु लाई बोलाउने दिदी लाई धेरै धेरै धन्यवाद ।।

  • @suryamanrai4447
    @suryamanrai4447 Рік тому +1

    धन्यवाद दिदी फाेन गरेर सहयाे गर्नु भएकोमा कस्ताे मन हाेला मानवीय बिचर नहुने मान्छे

  • @AnitaAnita-jt9xs
    @AnitaAnita-jt9xs 4 роки тому +103

    नमस्कार भाग्ये दादा जानू भकाे मा धने वाद

  • @premdhami7940
    @premdhami7940 4 роки тому +77

    इनि दि दि लाई धन्नेबाद 🙏🙏🙏

  • @SandhyaMahatra
    @SandhyaMahatra 3 місяці тому +1

    धन्यवाद छ भाइलाई र यो बाबुलाई एउटा आश्रम मा राख्नुपर्छ

  • @DineshYadav-gp2hr
    @DineshYadav-gp2hr Рік тому +2

    Sister you are very great and i salut you mediawale sir you are doing very good work i salut you and you are great man

  • @baburamregmi9754
    @baburamregmi9754 4 роки тому +61

    दिदि तपाईलाई धेरेइ धन्नेबात भाग्ये भाइ लाई खबर गरेकोमा

  • @jeevandarpan4820
    @jeevandarpan4820 4 роки тому +113

    भाइ भाग्य तिम्रो काम देख्दा तिमी भाग्य होइन ।गरिब दुःखीको भगवान हो ।

  • @khadgalimbu1601
    @khadgalimbu1601 2 місяці тому

    भाग्य भाईलाई बोलाउने बहिनीलाई सलाम छ यस्तो अपांगलाई कुट्नेलाई कारवाही गर्ने कानुन छ कि छैन ? छ भने सक्त कारवाही हुनुपर्यो

  • @veerrana362
    @veerrana362 4 роки тому +9

    Full of tears 😢😢

  • @anjanshrestha7011
    @anjanshrestha7011 4 роки тому +125

    रातो टोपी र सुइतर लाउने दिदी को मन चै अतेन्तै मन्कारी हुनुहुदो रैछ तपाईं को जस्तै स्वभाव सम्पुर्ण नेपाली मा हुन जरुर छ 😍😍😍😍

    • @rishiramaryal8567
      @rishiramaryal8567 4 роки тому

      मलाइ भाग्य नौपाने को नम्बर उपलब्ध गराउनु न हजुर

  • @sujalnembang6328
    @sujalnembang6328 4 роки тому +198

    भाग्य दाई को लागि
    1 like graum🙏

  • @manmayabista7009
    @manmayabista7009 5 місяців тому

    फोन गर्ने बैनी मन देखि नै धेरै धेरै धन्यवाद छ अनि भगवान रुपी भाग्गे न्यौपाने सर हजुर लाई 🙏 अनगिन्ति धन्यवाद 🙏🙏 15:19

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 4 роки тому +143

    यो फोन गर्ने दिदीलाई मुरि मुरि धन्यवाद। कुनै संघ संस्थालाई दिदा राम्रो होला।

    • @rabinkhatri9961
      @rabinkhatri9961 4 роки тому +1

      फाेन गरेर भाग्य भाईलाई बाेलाउने बैनिलाई धेरै धेरै धन्यवाद मानबता भनेकाे यहि हाे र भाग्य भाई सकेकाे शहयाेग गरिदिनुहाला र याे बाबुको भाउजु भन्ने जन्तुलाई कडा कारबाहि हाेस यस्ता राक्षष लाई मानबकाे रुप लियर जन्मेकाे दानब कुकुरनि

    • @user-tp6fs7qp6t
      @user-tp6fs7qp6t 4 роки тому

      @@rabinkhatri9961 १००% सहि भन्नु भयो।

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 4 роки тому +159

    सबै भन्दा पहिले फोन गरेर भाग्य न्यौपाने दाजुलाई बोलाउने दिदिलाई धेरै धेरै धन्यबाद,,र भाग्यनौपाने दाजुलाई पनी धेरै धेरै धन्यबाद ,,

  • @yamagaming9148
    @yamagaming9148 4 роки тому +1

    सै हो यस्तो मनक्ष हुन पर्क्ष सम्ज को उजल पर्गती को लागि जय नेपाल पिक 🙏🙏

  • @benzionyoutubechannel
    @benzionyoutubechannel 3 роки тому +2

    Salam bhagya dai

  • @manishprajapati7663
    @manishprajapati7663 4 роки тому +152

    फोन गरेर भाग्य सरलाई बोलाउने दिदिलाई धेरै धन्यवाद । यो भाईलाई कुनै सस्थामा दिदा राम्रो होला ।

  • @khusbonp3357
    @khusbonp3357 4 роки тому +169

    मानसिक त्यो आइमाईले गुमाएको हो यो बाबुले हैन

  • @manumayarawat8814
    @manumayarawat8814 4 роки тому +2

    दुई जना सङ बस्ने भने पसि कोही थियोे होला धेरै यातना दिएर यस्तो भएको होला🙏❤️❤️❤️

  • @bobbonnet2470
    @bobbonnet2470 7 місяців тому +1

    Neupane ji SangShasta lai jimma dinu bhayo bhane Dherai ramro kalyan hunxa please find some things to help him ❤❤ god bless you because you are the great 👍

  • @premlamichane7528
    @premlamichane7528 4 роки тому +142

    जेल हाल्नु पर्छ ! याे भाउजू भन्ने जनवर लाई।

  • @bhajendarsaudsaudbhajendar661
    @bhajendarsaudsaudbhajendar661 4 роки тому +132

    हजुर दिदिलाइ भगवानले सधै रश्रा गरुन दिदि तपाइले हाम्रो हिरो दाइ भाग्य सरलाइ फोन गरेर बोलाउन भयो धेरै धेरै धन्यबाद दिदि हजुरलाइ

  • @chokendraraee4100
    @chokendraraee4100 4 роки тому

    Bhagya sir lai bolaunuhune dijyu lai apar dhanyabad......manabata vaneko yo ho.....

  • @user-ji3ce2tl7u
    @user-ji3ce2tl7u 2 місяці тому

    फाेन गर्ने दिदिलाई धेरै धेरै धन्यवाद याे हाे समाजसेवा । म अछाम तुर्माखाददेखि बाेल्दैछु मेराे ठाउमापनि एकजना भाइ एस्त‌ै मानसिक सन्तुलन गुमाकाे बरालिदै हिडछन। तेसैले भाग्य बिधाता सर भाग्य न्याैपाने सरलाई जानकारि गराउन पाकाेभए आभारि हुन्ये। भाग्य सरसँग जाेडिनु भकाे जाेसुकैलेपनि जानकारि गराईदिनु हाेला ।

  • @aliceg1
    @aliceg1 4 роки тому +157

    What a great woman , who is speaking on behalf of the boy God Bless her

    • @user-uh7yb4vn7z
      @user-uh7yb4vn7z 4 роки тому +1

      यो भाईलाई जति सक्दो छिटो कुनै संस्थामा लगि दिनु होला

    • @mjanotomozu9902
      @mjanotomozu9902 4 роки тому +4

      This women is really respectfully ..with golden💛n may god bless that boy😥😥

    • @LifeLineMediaNepal
      @LifeLineMediaNepal 4 роки тому

      ua-cam.com/video/RpA7eM9bME0/v-deo.html

    • @ramilabc3157
      @ramilabc3157 4 роки тому

      Life Line Media I

    • @ramilabc3157
      @ramilabc3157 4 роки тому

      Life Line Media y/39830

  • @manjukhadka7106
    @manjukhadka7106 4 роки тому +221

    पापीनी आइमाई हासेर बस्छे लाजपचायकी😡😈

    • @apsarabasnet429
      @apsarabasnet429 4 роки тому

      Yo randie valu aafno nani lai kutna kukur

    • @sangitaraithuluang6900
      @sangitaraithuluang6900 4 роки тому

      Papini vauju

    • @jaidenjungkhadka8157
      @jaidenjungkhadka8157 4 роки тому

      Tyo randi lai ta kasam pura samaj mileyra dhobi dhulai dinu parxa randiko chori lai muji kasto khalko aaimai raechh 😡😠

  • @PremPrakash-of4ne
    @PremPrakash-of4ne 7 місяців тому

    यस्तो मानबता देखाउने यो दिदी लाई धन्नेवाद ,भगवान ले सधै खुसी देउन

  • @user-ql2yi2ku9g
    @user-ql2yi2ku9g 3 місяці тому

    भाउजुलाई किन कसरी के कारणले कुटेको कुटेर समस्याको समाधान हुन्छ भाउजु लाई कार्यवाई गर्नु पर्छ।

  • @user-qb1ou2uf7p
    @user-qb1ou2uf7p 4 роки тому +41

    यो भाग्य न्यौपानेलाई खबर गरिदिने बैनि लाई सलाम छ....स्याबास......तिमिले यो अबोध अपांग बच्चाको ज्यान बचाई दिनुभयो ।।

  • @acharyatamang4713
    @acharyatamang4713 4 роки тому +61

    भाग्य सर र फोन गरेर बोलाउने दिदिलाई सलाम

  • @mukeshdebkota
    @mukeshdebkota 4 місяці тому

    दिदीलाइ रभाग्य सरलाइ को जय जय होस मन थाम्नै गाहो्भो

  • @pravashshrestha479
    @pravashshrestha479 4 роки тому +8

    We are proud of you bro. True nepali still exist.

  • @chefbgmhari6165
    @chefbgmhari6165 4 роки тому +81

    यो दिदी को कत्ती राम्रो मन रहेछ god bless

    • @suniltamang4877
      @suniltamang4877 4 роки тому +1

      भाग्य सर हजुर को नम्बर पाउन

    • @fgkcshkodf292
      @fgkcshkodf292 4 роки тому +1

      छिमे कि दिदी हजुर ले एत्राे ठुलाे महान काम गर्दिनु भकाे मा हजुर लाई अनि भाग्य दाइ लाई धेरै धेरै धन्ने बात गर्छु म कुबेत बाटा हेर्दै छु

  • @bhojrajpoudel154
    @bhojrajpoudel154 4 роки тому +93

    अपंग बच्चा को पक्षधर दिदी बहिनी हरु मा मेरो एक सलाम !

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 роки тому +3

    दाई को काम र मायो धेरै धेरै राम्रो छ ।
    भन्ने यता हाजिर है

  • @madhuchaudhary4494
    @madhuchaudhary4494 3 роки тому +4

    Chimayki bhna ko aasto po hunu par chha 🖤🖤

    • @dipupandey5288
      @dipupandey5288 3 роки тому

      E✡️✡️✡️👺✡️🖤♥️♥️💌♥️💟💟💟❣️🧖🧖💇🏻‍♀️🙋🧖Z❣️❣️🙄💟💟👹💟😈😈ssays😘🙄😆

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 4 роки тому +76

    भाग्य Sir को हातमा समातेको आवाज 🎤 खिच्ने वाला धेरै राम्रो quality को रहेछ राम्रो सँग आवाज सुनिन्छ

    • @bijayabhulun5523
      @bijayabhulun5523 4 роки тому

      Utm sir namaste

    • @shobalama7520
      @shobalama7520 4 роки тому +1

      साला पापी नि को नानी बाबु छैन थुक गीद

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 4 роки тому

      @@bijayabhulun5523 नमस्ते

    • @kamal173
      @kamal173 4 роки тому

      Sodai bhanda bhaigoni ramro aawaja Aayana bhaner

    • @sanusanu2350
      @sanusanu2350 4 роки тому +1

      Thukka nara pichas..bolnai naaaune bacha ko jasto dimag vako manxy lai kina pitya.vagya bhai yo kaha nira parxa..mero maiti ko khetma pani itta banauxan mero bata najikai jasto lagyo ma pani mero bata najik vaya vetna janxu vandinu ta

  • @limbuningwa7971
    @limbuningwa7971 4 роки тому +11

    फोन गरेर भाग्य सर लाई बोलौने दिदी लाई सलाम छ।

  • @manmayabista7009
    @manmayabista7009 5 місяців тому

    फोन गर्ने बैनी मन देखि नै धेरै धेरै धन्यवाद छ अनि भगवान रुपी भाग्गे न्यौपाने सर हजुर लाई 🙏 अनगिन्ति धन्यवाद 🙏🙏

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 4 роки тому +29

    Dherai dherai Dhandywad diju hjr lai hjr ko family maa sukhi santi milowsa🙏🙏🙏👍🇳🇵🇳🇵🇳🇵😭

  • @dashrathrai9106
    @dashrathrai9106 4 роки тому +23

    भाग्य सर हजुर लाई धेरै धेरै धन्यवाद तपाईं लाई,साथै यो भाईलाई स्नेहा केयरमा लैजानुना स्नेहा बहिनि हजुर जस्तै महान हुनुहुन्छ सर

  • @ranadeepakmaski9202
    @ranadeepakmaski9202 3 роки тому

    good job भाग्य नेउपाने सर धन्यवाद धानको भात सर.

  • @aneeklimbu5716
    @aneeklimbu5716 4 роки тому +31

    उधार गर्नु परो भागये नेउपाने sir

  • @padamshrestha5393
    @padamshrestha5393 4 роки тому +7

    छिमेकी को धर्म निभाउनु हुने बहिनिलाई धेरै भन्दा धेरै धन्यवाद साथै भाग्य भाइलाई पनि यतिधेरै सहयोग गरेकोमा मुरिमुरी धन्यवाद यस्तै काम गर्दै जानू महानताको धेरै सिढी चड्धैजानु शुभकामना छ भाईलाई ।

  • @bodhtribe2229
    @bodhtribe2229 2 роки тому

    This kid make me tears in my eyes god gives him gud life n health coming future plz help him all god bless u small brother

  • @aaryabk240
    @aaryabk240 4 місяці тому

    यस्तो अशक्त देवर लाई कुटपिट गर्ने भाउजू को नाममा सत्तुर रहिछ उसलाई कडा भन्दा कडा सजाए दिनु पर्छ भाग्य सर । अनि कल गरि खबर गर्ने दिदी लाई धेरै धेरै धन्यवाद । 😭😭😭😭

  • @indralimbu403
    @indralimbu403 4 роки тому +55

    भाउजुले कुट्यो तर भाउजुको बुढा ले के हेर्यो सालेले आफ्नो बुडिलाई सम्झाउन सकेन भआत्माराले

  • @kalambahadurbudha4169
    @kalambahadurbudha4169 4 роки тому +135

    घर को ईस्तिथी पनि नाजुक रैइछ कुनै संघ सस्थामा लगेर राखिदिनु पर्यो सर

  • @aasislimbu6489
    @aasislimbu6489 4 роки тому +29

    Phone garne Di loii Salam chha🙏🙏🙏

  • @RajKumar-or9kh
    @RajKumar-or9kh 4 роки тому

    Dee hajur lai dherai dhanyabath🙏
    Jun ahileko charchit mediya tattako kbr majh purauna sahayog garnu vako ma

  • @nyimasedardongba5538
    @nyimasedardongba5538 4 роки тому +47

    सर्व प्रथम त धन्यवाद छ दिदी लाई फोन गरेर सहयोग गर्नु भएको मा मानव त काे नाता भने यस्तै हुनु पर्छ। अनि पिडेको मान्छेलाई चाँहि कारबाही हुनु पर्छ।

  • @rekhafucchiithapa6394
    @rekhafucchiithapa6394 4 роки тому +18

    धेरै नै खुसी लाग्छ भाग्य दाइ ले गरेका काम हरु हेर्दा

  • @tusharffgaming9483
    @tusharffgaming9483 3 роки тому +2

    Great job dai thanks for this 😭🙏🙏🙏

  • @gurungnarbahadur7435
    @gurungnarbahadur7435 2 роки тому

    pida dekhera khabar garnu hune baini lai salute xa hami Nepali haruko adekha pida derai xa sahayog puraune hune bhagya ji so much we gratitude

  • @nishanchettri7433
    @nishanchettri7433 4 роки тому +77

    Arka ko dhuka lai afno samjhera phone garne tyo dd lai mero salam xa🖤🙏🙏

    • @deepakrai7053
      @deepakrai7053 4 роки тому

      Ramro gro hamro vhagai sr lai bolaira

  • @purnaadhikari8627
    @purnaadhikari8627 4 роки тому +32

    म दिदिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै भाग्य दाईलाई सलाम गर्छु।

  • @bhawandhami4113
    @bhawandhami4113 3 роки тому

    भाग्य दाई नमस्ते में आपका वीडियो इंडिया से देखता हूं क्युकी में इंडिया का रहने वाला हूं
    और जो आप वीडियो बनाते हो मुझे बहुत अच्छा लगा। जो आपके साथ कैमरा मेन है आप कुछ और बोलते हो कैमरा दूसरी जगह लगाता है उससे कहो की जिस दिशा में जा रहा हूं उसी के जगह कैमरा लगा धन्यवाद भाग्य दाई

  • @anitarai4069
    @anitarai4069 3 роки тому

    Good job 👌👍 bhagya neupane sir

  • @premoli2935
    @premoli2935 4 роки тому +37

    दाई मलाई यो भाउजु लाई देखेर
    मुख छोड्न मन लाको छ
    तर हरको फ्यान भयर
    समालेको

    • @kajitamang1599
      @kajitamang1599 4 роки тому +3

      मनको धनी फाेन गर्नुभएको दिदिलाई सलम साथै मिडिया ताताेतताे खबरकाे भग्ये न्याउपाने ज्युलाई !!🙏🇳🇵

    • @dineshghamal2514
      @dineshghamal2514 4 роки тому +1

      दिदीलाई। सलामछ।

  • @krishnanepali8278
    @krishnanepali8278 4 роки тому +31

    कुनै सस्था मा लगेर राख्न मिल्छ लगिदिनु होला दाजु ।

  • @bishnukarki5704
    @bishnukarki5704 Місяць тому

    त्यो भाउजू लाई कार्बाही गर्नुस भग्य भाइ र यो बाबुलाई संरक्षक बनेर हेर्नुस

  • @manbahadurbudha7204
    @manbahadurbudha7204 3 місяці тому +1

    दुबै नन्द-भाउजू एउटै राक्षस हुन ।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 4 роки тому +73

    विचरा !!! यस्तो मानसिक राेगीलनई के थाहा कति रुन मन लाग्यो 😭😭😭😭

  • @user-vx3hr6dw9w
    @user-vx3hr6dw9w 4 роки тому +11

    भाग्य नेउपाने सर लाई सम्पर्क गरिदिनु हुने दिदिलाई धेरै धेरै धन्नेवाद दिन चाहे

  • @PrinceThapa444
    @PrinceThapa444 4 роки тому +1

    इबरै कस्तो हाम्रो गाउँ समाज के के सुन्न पर्छ के के देख्न पर्छ कसैलाई माया गर्न नसके पनि तेस्तो हेला पनि नगरौ भोलि हाम्रो पनि पालो आउछ, हामीलाई पनि कसैको आँसु लाग्छ हजुर तेस्तो कैले नगौर बाचुन्जेल सबैलाई माया गरौ जय नेपाल,😂😂😂

  • @everythingsforu7163
    @everythingsforu7163 4 роки тому

    Wow man choyo didiko kura... Manxe dhanko hoinw manko dhani hunu parxw.... God bless you sis 💕💕💕💕💕

  • @Bingo_boy..3331
    @Bingo_boy..3331 4 роки тому +32

    मद्दत गरौं सबै यो भाइ लाई ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @anjanabhujel5655
    @anjanabhujel5655 4 роки тому +6

    भाग्य सर हजुर लाई लाखौं लाख सलाम ,, हजुर लाई गरिब दिन दुखी को माया आशिर्वाद ले अझै हजुर को पाईला निरन्तर अगाडि बडी रखोस,,मेरो पनि ,, सुभा कामना ,, Good jab ,, bhagya Neupane ,,,,, 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @greatest_master6983
    @greatest_master6983 4 роки тому

    Iam from india Baggya dai you are awesome your talking managing is so great i proud of you and your work thank you so much sharing this all..... thank you tyo phone garera bolaune sister la pani derai danya bat thank you sister

  • @bhumikarimal3773
    @bhumikarimal3773 3 роки тому

    Thanku for new vedio

  • @indra4530
    @indra4530 4 роки тому +138

    अर्को भिडियो मा उदारभएको हेर्न पाउ

  • @mayaanju7903
    @mayaanju7903 4 роки тому +28

    उदार गरिदिनु भाग्ये सर र फोन गर्नि दिदी लाई धन्यवाद उस्ले नयाँ जिन्दगी पाउछ सर बिचार उस्लाई भगवान ले तेस्ताई दियो बिचार बाबू को के दोष

  • @gitaacharaya7416
    @gitaacharaya7416 3 роки тому +1

    फोन गरिदिने दिदी लाई धेरैधेरै धन्नेबाद छ वाहाले गर्दा आज बाबुको ज्यान बच्नेभो

  • @prasanthm4109
    @prasanthm4109 4 роки тому

    सबै भन्दा पहिले भाग्य दाजु लाई फोन गरेर बोलाउने दिदि लाई धेरै धेरै धन्यवाद

  • @nishantwho
    @nishantwho 4 роки тому +24

    *I am a science student and I have learned alot of things from you Baghya dai with your help I have opened a youtube channel but I am continuing my work so that one day maybe I will do something for others Thank you*

  • @sikkim_ese_girludaipur2104
    @sikkim_ese_girludaipur2104 4 роки тому +6

    You are great Bhagya sir i want give big big big salute and Sister too God bless you both m ur big fan Bhagya sir from Sikkim 👌👍