कारकका कारण नेपाली भाषाको लेखाइ तथा बोलाइमा हुने गल्तीहरू

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024

КОМЕНТАРІ • 25

  • @user-mg9ek8po5v
    @user-mg9ek8po5v 3 роки тому +1

    धेरै राम्रो भिडियो । यस विषयमा मैले धेरैलाई भनिसकेँ तर पत्याउँदैनन् । सरको भिडियोले मलाई थप आत्मबल प्रदान गरेको छ । धन्यवाद ।

  • @sushilabhattarai6951
    @sushilabhattarai6951 4 роки тому +2

    Thank you sir

  • @abhisekhchetry6609
    @abhisekhchetry6609 4 роки тому +2

    Amazing video regarding Nepali grammar's (कारक कारण) with detailed information.

  • @user-ch7qs8hm3o
    @user-ch7qs8hm3o Рік тому

    thank you

  • @modnarayanjha2442
    @modnarayanjha2442 4 роки тому +1

    बोर्डमा बाटो +ले=बाटोले लेखिएछन् ।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      भिडियो पूरै हेर्नू त, बाटाेले हुँदैन, बाटाले हुन्छ भनिएकाे छ हाेला ।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      बाटाेले चाहिँ गलत हाे भन्नलाई लेखिएको हाे ।

  • @pratikbasnet6774
    @pratikbasnet6774 4 роки тому +1

    Sir karak ra bibhakti ko link pathaidinus na

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      ua-cam.com/video/__tkfdoKdDc/v-deo.html
      कारक र विभक्ति ।

  • @raimaniram
    @raimaniram 4 роки тому +1

    भएको+ले= ? भएको+मा‍‍‍‌=?

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому +1

      भएकाले, भएकामा

    • @raimaniram
      @raimaniram 4 роки тому +1

      @@agnikoirala6005 धन्यवाद !

  • @thelearningespace
    @thelearningespace 4 роки тому +1

    sir class 11 sabaiko nepali book ko patha haru ko video upload garnu hudain

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому +1

      छिमेकी, हारजित, कान्छी, भट्टी र देश, मानुषी, मेराे देश, हर्कबहादुर, बहुला काजीकाे सपना अादि पाठ र अक्षरसंरचना, व्यञ्जन वर्णकाे वर्णकाे वर्गीकरण, तत्सम, तद्भव, अागन्तुक शब्द चिन्ने तरिकालगायतका ४० अाेटाभन्दा बढी कक्षा ११ कै पाठ्यक्रममा अाधारित भिडियोहरू बनाएकाे छु । अावश्यक परे लिङ्क पठाइदिनेछु । बाँकी भिडियोहरू पनि बनाउनेछु ।

    • @thelearningespace
      @thelearningespace 4 роки тому +1

      यिनीहरू त हेरी सके सर। अरु चाहिँ छिटो बनाउनुहोस् सर।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      हवस् ।

    • @modnarayanjha2442
      @modnarayanjha2442 4 роки тому +2

      @@agnikoirala6005 नमस्कार सर ! बाटो +ले=बाटाले हुन्छ कि बाटो ले?

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      बाटाे+ले = बाटाले

  • @littlephoenix6491
    @littlephoenix6491 4 роки тому +1

    Jo murkha xa teo badi kura garxa ko saral ra samyukta bakya k hunxa sir?

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      मूर्खले धेरै कुरा गर्छ । (सरल),
      त्यो/ऊ मूर्ख छ अनि धेरै कुरा गर्छ । (संयुक्त )

  • @SLA-yo4is
    @SLA-yo4is 4 роки тому +1

    Sir 'Asadhyei' kunei thau ma biseshadh hunxa ra kunei ma kriyayogi. Yo kasari xuttyaune?

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому +1

      परिमाण बुझाएमा विशेषण, विशेषण वा क्रियापदकाे विशेषता बुझाएमा क्रियायाेगी।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      "असाध्य" मात्र भएमा चाहिँ विशेषण र क्रियायोगी दुवै हुन सक्छ तर "असाध्य+नै= असाध्यै भएमा चाहिँ क्रियायोगी नै हुन्छ । विशेषण वा क्रियापदकाे विशेषता जनाउन तिनीहरूको अगाडि अाएमा क्रियायोगी र नाम वा सर्वनामकाे विशेषता जनाउन धेरै भन्ने अर्थमा अाएमा विशेषण ।

    • @SLA-yo4is
      @SLA-yo4is 4 роки тому

      @@agnikoirala6005 Sir euta padbarga ko abhyas video baununa sir