'सन्तुष्टि' कविता व्याख्या | कक्षा १० नेपाली (पाठ २)

Поділитися
Вставка

КОМЕНТАРІ • 15

  • @shadowsubodh5353
    @shadowsubodh5353 3 роки тому +4

    सर ! santusti kabita ko प्रश्नउत्तरको video plz

  • @abhisekhchetry6609
    @abhisekhchetry6609 4 роки тому +1

    सुन्दर उपस्थापन
    निकै राम्रो लाग्यो ।

  • @sulavpaudel234
    @sulavpaudel234 3 роки тому

    श्लोके षष्ठं गुरु ज्ञेयं सर्वत्र लघु पञ्चममम् । द्विचतुष्पादयोर्ह्रं सप्तमम् दीर्घमन्वयो।।

  • @sarupoudel8915
    @sarupoudel8915 2 роки тому

    कुन अलङ्कारमा छ यो???

  • @abhisekhchetry6609
    @abhisekhchetry6609 4 роки тому +2

    " लै जानु" र "लग्नु" अरू
    "लै जाऊ" र " लग वा लग्न देऊ " मध्ये
    कुन चै शब्दका लेख्यरूप शुद्ध हुन ।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      लैजानु, लग्नु, लैजाऊ, लग, लग्न देऊ सबै लेखाइमा प्रचलनमा छन् तर फरक-फरक भाव र अर्थमा ।

  • @jitanlimbu4192
    @jitanlimbu4192 2 роки тому

    Byakaran pani video pizz

  • @gobindakc
    @gobindakc 4 роки тому +1

    सर बुदाटिपोट र सङ्क्षेपीकरण को पनि भिडियो पनि

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому +2

      ua-cam.com/video/MhtIY22e5L8/v-deo.html
      याे भिडियोमा पनि बुँदाटिपाेट गर्ने नियमका बारेमा उल्लेख गरको छ, पुन: बुँदाटिपाेट र सङ्क्षेपीकरणका छुट्टाछुट्टै भिडियो लिएर चाँडै अाउनेछु ।

    • @gobindakc
      @gobindakc 4 роки тому

      @@agnikoirala6005 ok sir

  • @Bullversetrade
    @Bullversetrade Рік тому

    tomorrow is my preboard bhaktapur

  • @kalpana_krishty_anuska
    @kalpana_krishty_anuska 4 роки тому

    हो ...गुरु हैन र सर?