रामजी खाँड पहिलो पटक सारङ्गी संसारमा Ramji Khand VS Nirjala Gurung Sarangi Sansar Live Dohori Ep 563

Поділитися
Вставка
  • Опубліковано 14 тра 2023
  • बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #RamjiKhand
    #NirjalaGurung
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ua-cam.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 563
    =======================================
    Orginal Song : • Paanko Patta || तिम्रा...
    Song:- तिम्रा आँखा लोभी रैछन Timra Aankha Lobhi Raichhan
    Vocal:- Ramji Khand / Bishnu Majhi
    Group Vocal:-
    Male:- Babukrishna Pariyar/Sudip Sagar/Arjun Abiral
    Female:- Smriti Shahi/Pushpa Bohara
    Lyrics:- Tejash Regmi
    Music:- Ramji Khand
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Ramji Khand
    ♬ Nirjala Gurung
    =======================================
    =======================================
    Musician Team
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Shiva Anurag - Dholak/Tabala
    ♬ Madan Regmi - Madal
    ♬ Sunil Bardewa - Madal
    ♬ Bhim Bardew - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • Розваги

КОМЕНТАРІ • 1,6 тис.

  • @SarangiSansar
    @SarangiSansar  Рік тому +268

    नमस्कार,
    यहाँहरुको मायाले हामी ट्रेण्डिङ 2 सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला ।
    धन्यवाद
    @Sarangi Sansar

  • @ramjikhandofficial
    @ramjikhandofficial Рік тому +1066

    यो सुनौलो अवसरको लागी सारङ्गी संसार रोधी घर लाई धेरै धन्यवाद!!🥰

    • @KamalKumarBK
      @KamalKumarBK Рік тому +22

      thank you so much dai

    • @Rameshrasaily
      @Rameshrasaily Рік тому +9

      ❤❤❤

    • @kiss-ihujungxettry1019
      @kiss-ihujungxettry1019 Рік тому +6

      असाध्यै मिठाे छ दाजि दाेहरि खुसि लायाे ❤❤

    • @gopalruchal9380
      @gopalruchal9380 Рік тому +6

      Tapaiko voice nai arkai x Malai voice ma man parni number 1 tapai ho. Ramji sir. Ahile. Neplako number 1 live ko king vaneko sumann pariwarr nai hooo king is king ho suman pariwarrr

    • @himalithakuri8650
      @himalithakuri8650 Рік тому +2

      👌👌❤️❤️👍🙏

  • @sujatakoirala9872
    @sujatakoirala9872 Рік тому +192

    यस्ता अब्बल कलाकारसग यति मीठा मीठा शब्दसग जुधेर गीत गाउनु बहिनी निर्जलाको क्षमतालाई सलुट छ ! !

  • @lovelysaru
    @lovelysaru Рік тому +47

    रामजी खांड दाइका फ्यान हाजिर गरौम त कति हुनुहुन्छ। म त बिग फ्यान हो ❤

  • @SarangiSansar
    @SarangiSansar  Рік тому +25

    नमस्कार,
    यहाँहरुको मायाले हामी ट्रेण्डिङ ३ सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला ।
    धन्यवाद
    @Sarangi Sansar

    • @durgabahadur7769
      @durgabahadur7769 Рік тому +1

      आहा कति राम्रो गित स्वरका धनी रामजि खाड भाइ नमन अनि स्वरकी धनी निजाल गुरुङ बैहिनी रारङगे सारङगे सन्सार कमल भाइ शुभ कामना छ

    • @ramshrestha2853
      @ramshrestha2853 Рік тому

      Vag 2panii

    • @reshambastakoti993
      @reshambastakoti993 Рік тому

      यहि बाट नियमित गरि भाग २ छिटो चाहियाे,ट्रेडिङ 1मा ल्याउने काम हाम्रो ❤❤❤शुभकामना छ कमल भाईलाई,र सम्पूर्ण कलाकार लाई।

  • @NirjalaGurung-nm8kh
    @NirjalaGurung-nm8kh Рік тому +517

    यति ठुलो अवसरको लागी साङगी सन्सार सम्पुर्ण परिवर र मलाइ माया गर्नुहुने दर्शक महानुभब हरुमा पनि धन्यवाद 🙏

    • @EntertainmentExpress2014
      @EntertainmentExpress2014 Рік тому +1

      ❤❤❤❤

    • @Rodan557
      @Rodan557 Рік тому +4

      बधाई छ🎉🎉🎉❤❤

    • @GHALEDHRUB66
      @GHALEDHRUB66 Рік тому +5

      मान्छे पनि कति राम्रो स्वर जन के कुरै 23:53 नगरौं सारै मन पर्यो हजुर दुई जनाको

    • @jitendragurung8257
      @jitendragurung8257 Рік тому +2

      Wow kya Damee sister 🙏❤️🙏🇳🇵 utcha samman xa hjrlai❤tin karot darsakle chinosh Eahi suva kamana xa🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sitashahi3285
      @sitashahi3285 Рік тому +2

      Dee part 2 ni chahiyo yai jodi ko❤

  • @narayankc2040
    @narayankc2040 Рік тому +22

    सबै जनालाई नमस्कार राम्जी खाण र निर्जला गुरुङ को यो दोहोरी भाग 2 पनि ल्याउनु पर्छ

  • @KamalKumarBK
    @KamalKumarBK Рік тому +25

    सारङगि संसार मा पहिलाे पटक रामजि खाँड दाजि काे आगमन ले सारङगि संसार साँच्चिकै पुरै दाेहाेरिमय भयकाे छ । हाम्राे भिडियाे एतिबेला ट्रेण्डिङ 3 मा रहेकाे छ रामजि दाई काे सम्मानका लागि भयपनि सबै ले अझै सेयर गरेर ट्रेण्डिङ 1 सम्म पुर्याईदिनु
    हाेला है ।❤❤

  • @shantipun5469
    @shantipun5469 Рік тому +21

    असाध्यै राम्रो दोहोरी ठयाक्कै दोहोरीमा जोडी मिलेको छ अब भाग 2 को अपेक्षामा हुने जति यता आउनुहोस 🙏🙏👌👌

  • @akashmagar6441
    @akashmagar6441 Рік тому +88

    आजभोलि लोकदोहोरी बजारमा सबैभन्दा मिठो स्वर भएको मध्यमा निर्जला गुरुङ पनि पर्नुहुन्छ,मलाई बिलकुल_ बिलकुल मनपर्छ ङल्सो❤️❤️❤️😆😆

  • @balbahadurmagar1948
    @balbahadurmagar1948 Рік тому +18

    आजको जस्तो दोहोरी अनुशासन सवाल जवाफ सायद कुनै पनि दोहोरीमा भेटिएन

  • @madanrai1424
    @madanrai1424 Рік тому +9

    रामजी खाड vs निरजला गुरूङ को दोहोरी अति मिठो अझै फेरी हेर्नमनछ।

  • @binodpratapthapa1733
    @binodpratapthapa1733 Рік тому +28

    अहिले सम्म कै सभ्य र सुसंस्कृत दोहोरी,❤️❤️

  • @kumarlama2694
    @kumarlama2694 Рік тому +63

    राम्रि सुमधुर स्वर्कि धनी सब्दकाे खानि निर्जला बहिनिलाइ उज्जल भबिश्यकाे कामना अनि दाेरिका हस्ति अग्रज राम्जि खाडलाइ नमन है धन्यबाद सारंगि संसार मिठा मिठा प्रस्थुति ल्याइदिनु हुन्छ निरन्तर हाेश ❤❤❤

  • @sherbahadur7669
    @sherbahadur7669 Рік тому +20

    दोहोरी भनेको यस्तो हुनु पर्छ राम्जी सरको त के कुरा गर्नु र लोकदोहोरी मा नया उदयमान सुमधुर स्वरकी धनि अनुसासित बहिनी निर्जला र सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद

  • @bimabasnet977
    @bimabasnet977 Рік тому +17

    आगामि बसाई मा पनि यो जोडी लाई यसै सब्द कोस दोहोरि सुन्न पैयोस भन्न चाहनछु🙏🙏🙏

  • @dipasharma82
    @dipasharma82 Рік тому +9

    अब एक पटक पुस्कल शर्मा लाइ बोलाऊनुन सारङ्गी संसार मा कमल भाई निकै मिठो आवाज छ रामजी खाँड काे

  • @ManyGuess-jt1xk
    @ManyGuess-jt1xk Рік тому +3

    यसबाट गाएको गीत कुनै पनि हेर्दिन

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +39

    आज बबाल रमाइलो हुने भयो Sarangisansar ma सम्पूर्ण टिमलाई माया साथै सम्झना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @ritugiri5981
    @ritugiri5981 Рік тому +12

    क्षितिज पारी उनको बस्तिमा जब यो गित सुन्छु आज पनि म छ कक्षा पढ्दैछु जस्तो लाग्छ राम जि दाइको आवाज को म ठुलो फ्यान हजुरको स्वारमा त्यो जादु छ जो मेरो मनलाइ तानिरहन्छ दाइलाइ सधैं यसै सुनिरहन पाइयोस ❤❤

  • @baltamang9038
    @baltamang9038 Рік тому +13

    रामजी खाँडको जस्तो सुमधुर मार्मिक शब्द सङ्गै निर्जला बहिनीको सुमधुर स्वर शब्दलाई उच्च सम्मान।।
    विशेष धन्यबाद कमल भाई लगायत सम्पूर्ण टिमलाई।।बधाई।।
    भाग २ पनि सुन्न पाउँ है plz

  • @ramprasadrai4115
    @ramprasadrai4115 Рік тому +13

    क्या दामी छ गीतको टुक्का निर्जला गुरूडः र रामजी खानड दुबै तिरकै धेरै रमाइलो प्राहार साह्रै मज्जा आयो ।योअहिले मैले इन्डिया आर्मी क्यामप नेव़ल करन्जा मूम्बई देखि हेरिरहेकोछु।उहाहरूलाई दुबै जनालाई मेरो धेरै धेरै माया धन्याबादछ।र साराड़गी संन्सार घरका सबै कलाकार हजूर हरूलाई पनि नमस्कार ।❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому +66

    Wow nice 👍👍, well done निर्जला नानु, रामजी सँग गाउने आँट गर्नुनै ठोलो कुरा हो। धन्यवाद सारङ्गी संसार टिम for this wonderful दोहोरी। Love you guys,

    • @gopalruchal9380
      @gopalruchal9380 Рік тому +1

      Live gaun ta suman pariwar sang garo hunx lastai peler gaunu hunx suman pariwarrr namber ho

    • @yadhapmonger6774
      @yadhapmonger6774 Рік тому

      कतिराम्रेागितगायेा,ई,छेाराबुहारिले,अशटलियाबाट

  • @ManyGuess-jt1xk
    @ManyGuess-jt1xk Рік тому +5

    बधाई छ नि सान्नानी निर्जला गुरुङ नानु मेरो तर्फबाट धन्यवाद छ नि सान्नानी

  • @baglungonlinetv9924
    @baglungonlinetv9924 Рік тому +31

    रामजी खाँड र निर्जला गुरुङ को दोहोरी गीत अति नै उत्कृष्ट लाग्यो। स्वर शब्द अति नै मन पर्यो चर्चित कलाकार हरु सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Рік тому +47

    कति मिठो स्वर र मुस्कान
    रामजी दाजीको ❤❤ निर्जला ❤❤
    यहि ग्रुप बाट " मैले मन पराएको छु, नजलाए यो मुटु मलामी यहि मुटु मा माया लाई सजाएको छु " भन्ने रामजी दा को गित पार्ट २ ल्याउन पर्यो

  • @ratnakarki8853
    @ratnakarki8853 Рік тому +13

    सारै राम्रो लाग्यो यो दुहोरी, राम्जी र नीर्जला बैनीको कलााले थप उचाइ चुमोस, शुभ कामना

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +15

    आहा ! क्या सुन्दर र प्रेमील दाेहाेरी । असाध्यै मीठाे ! कति शिष्ट, कति आत्मीय र राेमान्टिक ! यति अब्बल दर्जाकाे प्रस्तुतिकाे लागि बहुचर्चित लागि लाेकगायक रामजी खाँड तथा बहुचर्चित लाेकगायिका निर्जला गुरूङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Рік тому +4

    आहाहाहा आजको बेलुका को दोहोरी क्या दामी भो रामजी खॉण सर र निर्जला गुरूङ सालीको बाफरेबाफ शब्द बुन्न कति माहिर छिन भबिष्यको उज्वल सॉगीतिक शुभकामना निर्जला नानू आरे वाह😘र संम्पूर्ण सारांगी संसारटिम लाई नी धन्यबाद🙏

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Рік тому +12

    भाग 2 लिनु कमल सर मन पूरा भयन दोहोरि ले त दोहोरी त यसतो हुनुपर्छ

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +24

    रामजी दाइ लाई यहाँ देख्दा सारै खुसी लाग्यो रमाइलो दोहोरी ❤❤❤❤

  • @lbsahab5063
    @lbsahab5063 Рік тому +12

    निर्जला गुरुङ जी शब्दकाे चाहिँ खानी नै हुन्😍

  • @gokarnabista5256
    @gokarnabista5256 Рік тому +12

    सभ्य उत्कृष्ट दोहोरि मलाई मनपर्ने गायक राम जी खाँड र निर्जला बहिनी लाई धन्यबाद जय गीत जय सङ्गीत जय सारङ्गी संसार।।

  • @prithvigurung2314
    @prithvigurung2314 Рік тому +13

    रामजी सर त सुपर हुुुुनुहुन्छ निर्जला नानी पनि लाईभ दोहोरीको खाँटी हुनभयछ💐💐🙏🙏👌👌♥️♥️

  • @madhurana1771
    @madhurana1771 Рік тому +6

    भाग दुई चाहियो र शितल गुरूङ्ग भाईको दोहोरी पनि हेर्न मन लाग्यो

  • @lanamdorje2537
    @lanamdorje2537 Рік тому +23

    मलाई धेरै मनपर्ने गायक रामजी सर र निर्जला गुरुङ लाई धेरै धेरै धन्यवाद यति मिठो गीत गाउनु भएकोमा

  • @ManyGuess-jt1xk
    @ManyGuess-jt1xk Рік тому +3

    रजनि गुरुङ ज्यु पनि खोइ त सान्नानी मायालु जति तिमिलाई भनेको केटिहरु मलाई त चाहिन्छ नै हो नि सान्नानी

  • @birbahadurgurung6807
    @birbahadurgurung6807 Рік тому +14

    अग्रज लाई पनि चित्ता बुज्दो शब्द को प्रहर ले सारा नेपाली लोक पाराखी हरुको मन बुझाउन सफल निर्जाला तमुस्यो लाई हार्दिक बधाई छ।

  • @roshanbista3749
    @roshanbista3749 Рік тому +5

    अब येसो समय मिलायेर अबसर मिलेमा निर्जला बहिनिलाई पनि लोकगीत गाउनमा रामजी खांद दाजुले सहयोग गर्नु हुनेछ र फेरि पनि भाग २ छित्तै लाईभ दोहोरी सुन्न पांउ साथै निर्जला बहिनी संगै र धेरै -धेरै सुभकामना छ लोकदोहोरी क्षेत्रमा 👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👌👌👌👌👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birendrawagle234
    @birendrawagle234 Рік тому +13

    रामजि खाँण त यसै पनि राम्राे कलाकार हुनुहुन्छ ,निर्जला बहिनिकाे शब्दमा पनि उत्तिकै मिठास भेटे, राम्राे लाग्याे।🤩

  • @basdevbasnet8816
    @basdevbasnet8816 Рік тому +12

    रामजी खाँड र निर्जला गुरुङ यो गाना लभस्टोरि सारै राम्रो बधाई ❤

  • @ramsarankandel1119
    @ramsarankandel1119 Рік тому +26

    साह्रै उत्कृष्ट शब्द चयन, ❤सरल सहिली मा गाउनु भयो, खुशी लाग्यो
    भाग २ छिट्टै सुन्न चाहान्छु भारत बाट

  • @anilkhadka7896
    @anilkhadka7896 Рік тому +10

    🎤आहा दुबै जनाको ऊष्कृष्ट कोसेलि साथमा अग्रिम शुभकामना👏👏💕🎤🎤

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 Рік тому +17

    आज पहिलो पटक निर्जलाको दोहोरी हेरे पहिलो पटक नै हजुर को ठुलो फ्यान भए उज्वल भविस्यको शुभकामना स्वर र सब्द चयनले मन छोयो ❤❤❤❤❤

  • @shyamgurung8618
    @shyamgurung8618 Рік тому +16

    हाम्री एक गुरूडं चेली आधुनिक style की प्रतिभा अतिनै मिठास शोरकि धनि को शुभा लाभ !

  • @pradeepsk5548
    @pradeepsk5548 Рік тому +32

    सारङ्गि संसार प्रति धेरै आभारी छु किन भने खाडी मुलुक मा 55 डिग्री घाम मा काम गरेर आएको शरिर सासङ्गि संसार हेरे पछि थकान बिसाउने ठाउँ बनेको छ धेरै धेरै धन्यवाद सारङगि संसार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💕💕💕

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 Рік тому +8

    अत्यन्तै मीठो मौलिक दोहोरी गीत सुनी रहु लाग्ने मोहोनि लगाउने सबैको मनमा बस्न सफल चर्चित गायक रामजी खाँड सर र अहिलेक‍ो छोटोे समयमा सबैको मनमा बस्न सफल भाईरल गायिका निर्जला गुरुङ मेम सबै जनामा मेरो उच्च सम्मान सहित नमस्कार र अझै सफलताले उच्च शिखर चुमोस् यहि नै हार्दिक शुभकामना ।

  • @ramimagar1319
    @ramimagar1319 Рік тому +12

    आहा कति रमाइलो दोहोरी मलाई एकदमै मन पर्ने गायक रामजी खाँड दाई र निर्जला जीको साह्रै उतकृष्ट दोहोरी असाध्यै मन पर्यो दुबै जना लाई सफलता शुभकामना एकदमै राम्रो लाग्यो।

  • @JayantaMagar
    @JayantaMagar Рік тому +24

    हार्दिक बधाइ रामजी दाइ , निर्जला बैनी अनि विशेष सारङ्गी सन्सार whole team लाइ🎶🎶🎶🎵🎵

  • @munnamunna9780
    @munnamunna9780 Рік тому +4

    पछिलो समय निकै चर्चा बटुल्दैआए रहेकि निर्जला गुरुङ को अतिनै राम्रो भबिस्या छ तेस्तै मीठो संवत् शब्द को त जन के कुरा गर्नु माहिर रछ तेस्तै हसिलो मुहार जुन गायिका हुनु पर्ने सबै गुण भएको बत्तिस गुनले भरिएको छ बधाई सफलताको सधै सधै शुभकामना छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🌹🌹

  • @motilalrawat3372
    @motilalrawat3372 Рік тому +2

    फेरिपनी फुल फुलेर पहेलै भयो वा यहिभाकामा यसै जोडिको गित सुन्न के गर्नुपर्छ hjr🌹❣️❣️❤️❤️👌👌👍️👏💕💕🙏🙏

  • @NaubahineeMedia
    @NaubahineeMedia Рік тому +50

    आनन्द महसुस भयो रामजि र निर्जलाको दोहोरी सुनेर । भाग-२ पनि ल्याए हामी खुशी हुने थियौ । ❤

  • @amritapariyar-lf9bs
    @amritapariyar-lf9bs Рік тому +15

    सारै मिठा मायालु शब्दहरु धन्नेबद राम्जी निर्जला दुबैलै dhannbad😊😊😊

  • @Bira626
    @Bira626 Рік тому +18

    यो दोहोरी सुन्दा साँच्चिकै आज दिन भरी काे थकान मेटिएको महसुस गरियो। धन्यबाद रामजी खाँड सर र निर्जला बैनी लाइ, विशेष धन्यबाद सारङ्गी रोधी घर परिवार लाइ। फेरि यस्तै खालको दोहोरी सुन्न पाइयोस्।🙏

  • @shyamthapa820
    @shyamthapa820 Рік тому +13

    मान्छे पनि राम्री स्वर पनि त्यतिकै राम्रो झन् गुलाफी सारी चोली मा अत्ती राम्री ,बधाई अनि उज्जल भविष्य को कामना निर्जला बहिनि।

  • @Jayavlog11
    @Jayavlog11 Рік тому +16

    उत्कृस्ट दोहोरी दुबै जना को कति मिठो स्वर god bless u ❤❤❤❤

  • @user-gq5zr6jz3y
    @user-gq5zr6jz3y Рік тому +6

    यो दोहोरि फेरि 2सुन पाय आभारि हुनेथिय❤❤❤

  • @bhawananp8084
    @bhawananp8084 Рік тому +5

    आजको दोहोरी एकदमै रमाइलो लाग्यो अनि खुसी पनि लाग्यो रामजी खाँड दाजुलाई लाइभदोहोरिमा देख्न पाउँदा र मेरो बेस्ट गायिका निर्जला गुरुङ बधाई छ दुबैजनालाई

  • @user-vq6db1to3l
    @user-vq6db1to3l Рік тому +7

    धेरै दिन सुने याे दाेहाेरी , यसरी नै सभ्य र शिष्ट तरीकाले गाएकाे दाेदाेरी मलाई असाधै मन पर्छ
    सारङगी संसारमा यस्तै यस्तै दाेहाेरी सँधै सुनिरहन पाउँ अनि कृष्णसमिप सुबेदीलाई फेरी ल्याउनु हाेला। उहाँ पनि सभ्य, शिष्ट र नम्र गायक हाे ।

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 Рік тому +5

    रामजी खाण सँग यसरी ढुक्कसँग गाउनु निर्जलाको गायिकि पन परिपक्व भएको देखियो बधाई गोर्खाली चेली ❤❤❤❤❤❤

  • @gopalgurung4227
    @gopalgurung4227 Рік тому +11

    अति उत्कृष्ट शब्द हरुको प्रहार रामजी खाँड भाइ र निर्जला बैनिको बिच।अति राम्रो खुशी लाग्यो।जय लोक संगित।

  • @dipakgharti1703
    @dipakgharti1703 Рік тому +4

    दोहोरी भनेको यस्तो हुनुपर्छ जति हेरे पनि हेरिरहु हुनि सफ्ल्ताको शुभकामना

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +2

    यो दोहोरी अति मन पार्‍यो भाग २ पनि चाहियो

  • @Niraj-wr3no
    @Niraj-wr3no Рік тому +2

    म पुर्वेलि ठिटो तर इन्द्रेनिले दोहोरी सुन्ने लत बसायो जुन सुकै नसुने पनि रामजी खाँडको गितहरु निक्कै मन पर्छ I अहिलेको चलेकि नयाँ गायिका निर्जला गुरुङ् गित गाउने शब्द निक्कै उत्कृष्ट चयन गर्छिन मन पर्छ ❤ रामजी संग फेस पनि झन्डै उस्तै कतिराम्रो लय शब्दहरु फेरी पनि अर्को पटक यो जोडिको सुन्न पाउ है । Keep it up 👍 ❤❤

  • @user-oo9tv7xp7l
    @user-oo9tv7xp7l Рік тому +20

    आहा सुनौ सुनै लागिराको थियो बिचैमा रोकिन पुग्यो हार्दिक हार्दिक बधाई छ सम्पुर्ण सार्ङगी टिमलाई

  • @puranmagar9602
    @puranmagar9602 Рік тому +5

    Tiktok bata yata aaune jati hajir garam tw🖐️

  • @rameshgrg9029
    @rameshgrg9029 Рік тому +7

    निर्जलाको सयभन्दा ठुलो फेन हुँ म।

  • @meghshomai4618
    @meghshomai4618 Рік тому +4

    सर्बोत्कृष्ट दोहोरि दोय रामजि खाँड तथा निर्जला बहिनि को रा...........म्रो दोहोरि गित😍😍😍😍😍

  • @KalyanShrestha-kz9pm
    @KalyanShrestha-kz9pm Рік тому +6

    निर्जला नानू यसरी नै प्रगती गर्दै जानू हार्दिक हार्दिक शुभकामना यो सुमधुर स्वर ले इज्जत र माया साथ र सपोर्ट पाई राखुन्न र आदरणीय हजुर को बाबा ममि को खुशी र दर्शक खुसी यसरी नै जित्दै जानुस फेरि पनि शुभकामना ❤❤❤❤🎉🎉🎉🎉

  • @renabhatresham3031
    @renabhatresham3031 Рік тому +7

    अहा कति मन पर्ने दोहोरी अल्लि लामो भको भयेनी हुन्थ्यो नि छिटो सक्कियो ल हजुर हरु लाई बधाई छ❤❤❤

  • @raibikram2939
    @raibikram2939 Рік тому +32

    लोक दोहोरिमा सुन्नु पर्ने शुद्ध शब्द चयनका साथै स्वर र भाकाले मन नै पगाल्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम तथा Nirjala Gurung/Ramji Khad dailai ❤❤❤

  • @sanutamang2292
    @sanutamang2292 Рік тому +11

    वाह कति राम्रो भाकामा दाेहाेरी धेरै धेरै शुभकामना सबै कलाकार लाई ❤️❤️❤️🙏🙏🙏

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Рік тому +6

    रामजी दाईको गाउने शैली एकदम मन पर्छ् मलाई सब्द उतिकै ❤❤❤❤

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +7

    अत्यन्तै दमदार,रमाइलो अनि उत्कृष्ट दोहोरी जति सुने पनि सुनिरहन मन लाउने दोहोरी हार्दिक बधाई तथा शुभकामना मेरो अग्रज आदरणीय दाजु रामजी खाड प्यारी बैनी निर्जला गुरुङ्ग एति मिठो अनि उत्कृष्ट दोहोरी हामी माझ लिएर आउनुहुने साराङ्गी संसार टिमप्रती धेरै धेरै धन्यवाद ब्याक्त गर्दछु।💐🙏🎉

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Рік тому +15

    पानकाे पता छ अत्यन्तै मन पर्ने भाका हाे । अाहा ! रामजि खाण सर पनि खुब मन पर्ने कलाकार हुनुन्हुन्छ 💜💜💜
    समय मिलाएर अवश्य हेर्छु 👍️

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 Рік тому +4

    अतिनै मिठास शब्द लयमा राम्जि भाइ र मेराे जि्ल्लाबासि बैनि निर्जलालाइ दाेस्साे भागदेख्न पाउँ र दुबै जनाकाे प्रगतिकाे कामना गर्दछु

  • @padamale3121
    @padamale3121 Рік тому +11

    सार्है दामी गित सवाल उस्तै जवाफ बधाई छ नयाँ भाका को निम्ति

  • @kabirammagar
    @kabirammagar Рік тому +5

    अतिनै मिठो सुनै सुनै लागिरहने दोहोरी आजको💜💜💜

  • @meenraj7421
    @meenraj7421 Рік тому +2

    यतिरामराेपरतिसपरदाबधाइछ

  • @tankmangurung2804
    @tankmangurung2804 Рік тому +10

    आह कति राम्रो गीत हो सुनी रहु जस्तो लग्ने राम्जी सर अनि बहिनी निर्जला को स्वोर र शब्द पनि तेति नै राम्रो । प्रगती को सुभाकामना निर्जला बुनु ❤❤

  • @litenepal
    @litenepal Рік тому +5

    अहिलेसम्मको सबैभन्दा राम्रो शब्द भएको अनि सुनी रहु जस्तो लाग्छ जति सुन्यो त्यति सुन्ने शब्द भएको राम्जी खाडको लोक गीत। मलाई जस्तो अरूलाई नी त्यस्तै लागेको जति यता हाजिर हुम त कति जना रहेछ।

  • @asmita52
    @asmita52 Рік тому +6

    आहा सारै राम्रो जति सुने पनि मनको धोको नमेटिने दोहोरी फेरि पनि येस्तै यस्तै मिठो दोहोरी हेर्नु पाउ ramji khand dai ko best of luck ♥️🤗🤟🙏

  • @manojrana7666
    @manojrana7666 Рік тому +2

    असाध्यै राम्रोलाग्यो।यसैलाई निरन्तरता दिनुहोला

  • @yagyachaulagain9565
    @yagyachaulagain9565 Рік тому +7

    जति सुनेपछि सुनिरहु जस्तो लाग्ने कत्ति मिठो शब्द चयन wow धेरै राम्रो♥️♥️♥️♥️♥️

  • @chhabichef-ox4iy
    @chhabichef-ox4iy Рік тому +4

    आमै यो दोहोरी त हरेक शब्द मा उफ्फ उफ्फ छ दुई जना नै बेस्ट कलाकार ❤️

  • @TILALKPARIYAR-vlogs
    @TILALKPARIYAR-vlogs Рік тому +4

    अति मीठो स्वोरका धनी दुबैजनालाइ धन्यवाद र अन्य बाध्यबादन साथीहरू लाई पनि बिशेश धन्यवाद सारङी सन्सार

  • @hombahadur4878
    @hombahadur4878 Рік тому +4

    एक अर्का मा उच्चा सम्मानित धेरै राम्रो लोक्दोहोरी राम्जी खान्द र निर्जाला गुरुङ को सुनिरहम लाग्यो ।

  • @krishnakarki2389
    @krishnakarki2389 Рік тому +9

    धन्यवाद कमल सर यो उत्कृष्ट जोडीको जमघट गराइदिनुभएकोमा!आहा🙏

  • @devhimal8804
    @devhimal8804 Рік тому +13

    wow कति राम्रो दोहोरी ..निर्जला को मिठो स्वर को उच्च सम्मान सहित सफलता को शुभकामना ❤️❤️❤️🙏🙏🙏

  • @sameermagar5313
    @sameermagar5313 Рік тому +5

    सारङ्गी संन्सार का सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद राम्जी दाइ को लाईभ दोहोरी सुन्न एकदमै मन थियो आज त्यो ईच्छ पूरा भयो ।अहिले को चल्दो बल्दो सुमधुर स्वरकी धनी गाइका निर्जला र राम्जी दाइ को अब भाग 2 आउनु पर्छ।

  • @somgurung4774
    @somgurung4774 Рік тому +7

    अत्यन्तै उत्क्रीस्ट शब्द चयन गर्नसक्ने क्षमता र स्वर कि धनि निर्जला गुरुगं धेरै आगडी पुग्छ ।

  • @bibashkhim4532
    @bibashkhim4532 Рік тому +2

    नव गायिका को confidence लाई चैँ मान्नै पर्छ, अनि शब्द हरु पनि उत्तिकै तिखा, आहा मजा आयो,

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +14

    आहा अति मिठो गाउनु भयो दुबै जनाले यहाँ हरु लाई सम्मान छ🙏🙏🙏

  • @dipeshgurung8886
    @dipeshgurung8886 Рік тому +4

    दोहोरीको क्वीन निर्जला गुरुङ

  • @laxmanaryal8171
    @laxmanaryal8171 Рік тому +4

    Maja aayo live kasari gaunu hola bhaneko bado ramro sabda nirjala Quinn of dohori

  • @lokumagarvlog6422
    @lokumagarvlog6422 Рік тому +3

    पत 2 चाहियो इदुइको

  • @arjunarju5912
    @arjunarju5912 Рік тому +5

    आह अति मिथो रम्जी सर अनि निर्जला मिस❤❤

  • @kumar_skb
    @kumar_skb Рік тому +8

    आहा अति रमाइलो लाग्यो राम्जी दाइको उपस्थिति ले अर्को भाग पनि आउन पर्छ।र राजु दाइ र शिला आले दिजु ठाडो भाका सुन्न मन छ साराङी सन्सार मा❤

  • @basantgharti9663
    @basantgharti9663 Рік тому +5

    स्वर जति मिठो उतिकै शब्द चयन भाव अतिनै स्वच्छ सब्दार्थ ले भरियको यो दोहोरी सारै मन पर्‍यो यस्तै गित गाउदै जानु निर्जला बहिनिको उज्वल भबिस्य को कामना

  • @krishnagurung4033
    @krishnagurung4033 Рік тому +25

    लाेक दाेहाेरी काे बादसाह रामजी खांड संग निर्जला नानु काे यति सरल र अति उत्कृष्ट प्रस्तुति देख्न पाउंदा साह्रै खुशी लाग्यो। उत्तराउत्तर प्रगति काे शुभकामना।