म लोक दोहोरी पारखी नै हो प्राय म सङ्ग गित दोहोरी नै हुन्छ यो दोहोरी चै मलाई अरु भन्दा अलग्गै मजा लाग्यो प्राय कटायर टुक्का मात्रै सुन्थे आज चै 10 सेकेन्ड पनि skip नगरी सुरु देखि अन्त्य सम्म सुने सारै अर्गानिक रमाईलो लाग्यो अलिक भाका छोप्नी ले चै साथ दिन नसकेको हुँदा अलिक खल्लो लाग्यो महिला पक्ष मा
निर्जला बहिनिको कति राम्रो हाउ भाउ अनि स्वर राम्जी सर लाई नि बधाई छ कति राम्रो सँग लाहुरे को भुमिका निभाउनु भयो। निर्जला बहिनी हजुर को भबिस्य उज्ज्वल रहोस।
निर्जला नानू त जति मान्छे सुन्दर छ, तेत्तिकै दोहोरी मा माहिर ! साच्चिकै बुहारी बनाउने लाइक कि अनि युके को दोहोरी साझ मा जस्सरी नि लिनु पर्छ यार ! हे हे हे ! जेहोस, लाउरे भेष को राम्जी भाइ र निर्जला नानू लाई धेरै२ शुभकामना छ अनि एक दिन अवस्यै यो दोहोरी साझ जुन्किरि मा आउनै पर्ने भयो बाबै !
अर्गानिक गायिका #निर्जला गुरुङ् ङोल्स्यो लोक दोहोरी गीत संगीतमा अथाह ! प्रतिभावान क्षमताको भण्डार छ तिमीलाई यसरी नै निरन्तर अगाडि बढ्दै जानू तिम्रो यही गीत, संगीत क्षेत्रमै सुनौलो भविष्य छ । शुभकामना छ । बहुचर्चित गायक #रामजी खाँण जस्तो स्थापित कलाकारलाई ठाउँको ठाउँ प्रतिक्रिया दिई आफ्नो कब्जामा नियन्त्रण गर्न सक्ने तिम्रो शाहस दृढता चानचुने पक्कै होइनौं ।
राम्जी को त के बयान गर्नु पर्यो र अनि निर्जला को भबिस्य राम्रो देख्या छु मैले आवाज र टुक्का फर्काउन माहिर कता कता अन्जु पन्त टोन आउँछ साह्रै मन पर्छ सफल्ताको सुभ कामना🙏🙏🙏
नमस्कार 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐हजुरहरु सबजना उपस्थित महानुभावहरु लाई वा वा कति रमाइलो भयो आज को दोहोरी ❤❤❤❤❤जुनकिरी नानी लाई सममान ,नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️शुभकामना जुनकिरी नानी लाई ❤❤❤❤❤❤
Ajako dohori pani ati ramailo lagyo ahileko charchit dohori gayeka nirjala bahini sanga ramji g ko feri pani sunna paiyos safaltako suvakamana xa dherai dherai
Wow another, Mr khad and beautiful young lady निर्जला, दोहोरी त रमाईलो लगियो । Thanks for this wonderful dohori, I loved it, take care and love you guys,
क्या नाम हामी लाहुरेको वास्तविक कै सन्दर्भमा कस्तो टुक्काहरु समावेश गर्नु भयो रामजी खाँड सरले वास्तव वहाँ लाहुरे हुनू पर्ने जस्तो लाग्छ मलाई कहि नहीं अनि हाम्रो गोर्खाली बहिनी निर्जलाले धेरै मिठो प्रस्तुति दिनु भयो धन्यवाद छ दुवै कलाकारलाई सम्मान छ ओर क्या नाम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद
अर्को episod मा चिज र रेनुका नानि को ल्याउनु होला तपाई हरु को sound system programme चलाउने एकदम मलाई मन पर्छ यहा को सबै कलकार परिवार मा UK बाट शुभकामना छ ।
धेरै धेरै धन्यबाद जुनकीरी 🎉टीमलाई यती धेरै राम्रो गायक र गायिका लेराएर यती राम्रो दोहोरी हाम्रो सामु लेराउने जुनकीरीकी बैनी लाई नी धन्यबाद नानु भन्न चाहन्छू❤😂😮❤❤🎉
रामजी खाँड लाई भगवान ले गित गाउनै जन्मेको होस् जा भनेर पठाएको हो कि जस्तो लाग्छ लोक दोहोरी गीत को त राजा नै हौ!👌👌👌👍👍
हार्दिक आभार हजुर प्रति
222d
आहा कति रमाइलो सबै जानालाइ नमस्कार हजुर
फेरी पनि जुनकिरीको आँगनमा रोधी वसियो!
लाहुरे र सोल्टिनी को दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव सहित लाईक कमेन्ट सेयर गर्न नभुल्नु होला 🙏!!
❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Ati ramailo raja ani nirjala nolsyo ko ni ati mitho ❤❤❤
😅😅😅 botal hoina khaidinxu jarkina
Aaha dai❤
वाहा कस्तो राम्रो धेरै रमाइलो रहेछ । जुनकीरी लाइभ स्टुडियो कि सन्चालिका जुनकीरी नानीलाई ,गायक,गाइका बाध्यबाधक लगायत सम्पूर्ण टिम लाई नमस्कार । ❤❤❤
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
क्या घम्स घम्सी ! कति रमाईलो कार्यक्रम ! निर्जला रानी मा रहेछ दोहोरी टुक्का को अथाह महासागर ।मज्जा लाग्यो जुनकिरी दोहोरी साँझ।🙏🌹
hī
जुनकिरी नन्निको प्रस्तुति पनि बेजोड छ रामजी र निर्जलाको भिडन्त फेरी फेरी सुनौं झैँ लाग्ने छ है !
हार्दिक आभार हजुर प्रति
म लोक दोहोरी पारखी नै हो प्राय म सङ्ग गित दोहोरी नै हुन्छ यो दोहोरी चै मलाई अरु भन्दा अलग्गै मजा लाग्यो प्राय कटायर टुक्का मात्रै सुन्थे आज चै 10 सेकेन्ड पनि skip नगरी सुरु देखि अन्त्य सम्म सुने सारै अर्गानिक रमाईलो लाग्यो अलिक भाका छोप्नी ले चै साथ दिन नसकेको हुँदा अलिक खल्लो लाग्यो महिला पक्ष मा
हार्दिक आभार हजुर प्रति
निर्जला बहिनिको कति राम्रो हाउ भाउ अनि स्वर
राम्जी सर लाई नि बधाई छ कति राम्रो सँग लाहुरे को भुमिका निभाउनु भयो। निर्जला बहिनी हजुर को भबिस्य उज्ज्वल रहोस।
Wow यो जोडी को दोहोरी पर्खाईमा बसेको थियो खुशी लागियो।तेहि पहिला को तुक्का भकामा फेरि दोहोरी चाहियो क्या भाग2
हार्दिक आभार हजुर प्रति
निर्जला नानू त जति मान्छे सुन्दर छ, तेत्तिकै दोहोरी मा माहिर ! साच्चिकै बुहारी बनाउने लाइक कि अनि युके को दोहोरी साझ मा जस्सरी नि लिनु पर्छ यार ! हे हे हे ! जेहोस, लाउरे भेष को राम्जी भाइ र निर्जला नानू लाई धेरै२ शुभकामना छ अनि एक दिन अवस्यै यो दोहोरी साझ जुन्किरि मा आउनै पर्ने भयो बाबै !
अर्गानिक गायिका #निर्जला गुरुङ् ङोल्स्यो लोक दोहोरी गीत संगीतमा अथाह ! प्रतिभावान क्षमताको भण्डार छ तिमीलाई यसरी नै निरन्तर अगाडि बढ्दै जानू तिम्रो यही गीत, संगीत क्षेत्रमै सुनौलो भविष्य छ ।
शुभकामना छ । बहुचर्चित गायक #रामजी खाँण जस्तो स्थापित कलाकारलाई ठाउँको ठाउँ प्रतिक्रिया दिई आफ्नो कब्जामा नियन्त्रण गर्न सक्ने तिम्रो शाहस दृढता चानचुने पक्कै होइनौं ।
राम्जी को त के बयान गर्नु पर्यो र अनि निर्जला को भबिस्य राम्रो देख्या छु मैले आवाज र टुक्का फर्काउन माहिर कता कता अन्जु पन्त टोन आउँछ साह्रै मन पर्छ सफल्ताको सुभ कामना🙏🙏🙏
राम्जि खाण सर श्रष्ठा शर्जक हुनुहुन्छ सम्मान निर्जला नानू लाई उज्जल भबिष्यकाे कामना जुनकिरि राेदिकाे फ्यान हाे एस्तै एस्तै मिठा मिठा प्रस्तुति पस्किन सदइब उर्जा मिलाेश अत्याधिक सफल हाेश❤❤❤
स्यांज्यालि हिरो रामजी र निर्जाला को दोहोरीले सारै आन्नदा आयो।
हार्दिक आभार हजुर प्रति
नमस्कार म बालकलाकार एक्टिमा परियार आज जुनकीरी तिर धेरै रमाइलो छ आउनु है सबै जना मनोरञ्जन लिनु पर्छ
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
सारै उत्कृष्ट पर्स्तुती निरजला बहिनी अनि रामजी दाइ यस्तै छिटोभन्दा छिटो अर्को भाग हेर्न पाउ
हार्दिक आभार हजुर प्रति
पछिल्लो समयमा अत्यधिक लोकप्रिय असल सुन्दरी गायिका निर्जला बहिनिको गित हेर्ने आदुरमा छौ, ,
सारै राम्रो दामी।
हार्दिक आभार हजुर प्रति
नमस्कार 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐हजुरहरु सबजना उपस्थित महानुभावहरु लाई वा वा कति रमाइलो भयो आज को दोहोरी ❤❤❤❤❤जुनकिरी नानी लाई सममान ,नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️शुभकामना जुनकिरी नानी लाई ❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
धन्यवाद, यो दोहोरि निक्कै रमाइलो भयो, अर्को भाग पनि छिट्टै निकाल्नु होला।😊
टिकटक बाट हेरेर आको दामी छ
आहा लोकदोहोरीको राजा अनि नवकलाकार निर्जला नानीको दमदार लाईभ दोहोरी 🙏🙏👌👌💐💐♥️♥️
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
0
@@junkirilivestudio ❤
Live dohori battle new queen निरजला रानी ले लोक दोहोरी को खाटी , राम जी खाँड लाई पछारे रै छाडे।🙏
Ram ji Khand super king Sita Nirjala Gurung la gain yo. Lau ra bhas ma namro laga yo Junkiri Studio lai Namaskar. 😊😊😊😊❤
स्वर र शब्दका हस्तिहरु su...pup फेरि फेरि सुन्न र हेर्न पाइयोस् शुभकामना छ
अाहा धेरै रमाइलो मिठो स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।
ATI ramro song Ramji khand ❤️
यहि गित सुन्दै बेलायतमा 4th बर्स बिताईदैछ
हार्दिक आभार हजुर प्रति
कति राम्रो शब्द भाका र मिठो स्वरका धनी गायक दुवै जनालाई बधाई छ।
Ajako dohori pani ati ramailo lagyo ahileko charchit dohori gayeka nirjala bahini sanga ramji g ko feri pani sunna paiyos safaltako suvakamana xa dherai dherai
कलाकार हरु लाई राम्रो गीत गाएको मा धन्यबाद । जसे र जमुना सारै राम्रो थियो अरु भाग पनि सुन्न र हेर्न पाए सारै राम्रो हुन्थियो।
Sabdako khani haru ❤kasto ramailo lagyo
हार्दिक आभार हजुर प्रति
रमाईलो छ from UAE
Nirjala gurung badhai chha tapaiko lokdohori ma safal hunu bhaxa feri pani shubhakamana pani,
आहा सारै मिठो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना
❤️❤️आहा जुनकीरी बैनी को कार्यक्रम प्रस्तुत गर्ने कला लाई सम्मान छ। सम्पुर्ण कलाकार मन मुटुहरुमा मीठो सम्झना साथै शुभकामना ❤️
अति नै राम्रो, दुबै लाई नै धेरै शुभ कामना 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Dami dami junkiri Dhohori ghar lai
Nirjala Gurung lai buha garnu parcha hola .. aba❤❤
मलाई रामजी खाण दाइ र निर्जला दिदी अत्ति राम्रो लाग्छ❤️
अहा कति रमाइलो दोहोरी ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कती रमाइलो दोहरी सबैलाई सम्मान छ।
अहा क्या मझा आयो हो यो गीत सुनेरा कति रमाइलो हो के रम्जी सर त दोहोरी को हस्ती भयो नै सथै निर्जला बहिनी को उत्तर उत्तर प्रगती कामना गर्दा छु 🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
@@junkirilivestudio iuiiiiiiiuuujioj@*,
आहा अति मिठो रमाइलो गाउनु भयो अब भाग तीन पनि छिटो आउनु पर्यो यहाँ हरु लाई सम्मान छ🙏❤️
Wow another, Mr khad and beautiful young lady निर्जला, दोहोरी त रमाईलो लगियो । Thanks for this wonderful dohori, I loved it, take care and love you guys,
मिठो अनि रमाइलो ❤बधाई छ याे टिमलाई भाग २पनि चाहियो
Aaha sarai ramailo Dohori majja aayo ramaji dai and nirjala sis hahahahaaha hahahahhaha👌👌🙏🙏♥️♥️♥️♥️🇳🇵
हार्दिक आभार हजुर प्रति
Ramji dai boini ko geet lai man parai dime ko ko hunuhunxa ❤
हार्दिक आभार हजुर प्रति
क्या नाम हामी लाहुरेको वास्तविक कै सन्दर्भमा कस्तो टुक्काहरु समावेश गर्नु भयो रामजी खाँड सरले वास्तव वहाँ लाहुरे हुनू पर्ने जस्तो लाग्छ मलाई कहि नहीं अनि हाम्रो गोर्खाली बहिनी निर्जलाले धेरै मिठो प्रस्तुति दिनु भयो धन्यवाद छ दुवै कलाकारलाई सम्मान छ ओर क्या नाम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद
हार्दिक आभार हजुर प्रति
Boxer Captain ko xoro ho ni ta
❤अति नै राम्रो रामजी दाइ र निर्जला बहिनी लाई
Nirjala sis दोस्रो बिस्नु माझी हो स्वर यति मिठो छ कि I'm big fan sis dherai maya ani ajhai dherai pargati gardai janu suvakaman ❤❤❤❤🎉🎉🎉
म जज् भए त १००१% नम्मर दिने !
१२ घन्टा सुन्ने जस्ताे ! बधाई छ !
रामजी खाणको दोहोरी मन पर्ने जति यता हाजिर हौ है त
दुबैलाइ शुभकामना छ धेरै नै राम्राे छ गित
निरजला नानी को सङ्गत यात्रा को सुभकामना दामी छ भाका
नानी निर्जला गुरुङ्को क्यामिठो आवाज पर्गतिको कामना राम्जी सरको त झनै सुनिरहु लाग्नी voice हजुरहरुलाइ सफल्ताको कामना ।
❤❤❤
😊😊😊
@@tiwaridrijan9717,,,, zc cb radio to ❤a❤ NJ😅 ft ft ftb ❤🎉😂😢😢😮❤❤❤❤❤
😊
😢
आहा अति रमाइलो दोहोरी कलाकार हरु लाई उच्च सम्मान छ् सफलताको सुभकामना❤️🙏
धेरै धेरै धन्यवाद जुनकिरी रोधिघर लाई रमाइलो दोहोरी पेश गरेकोमा
धेरै राम्रो गित र आवाज
Aaha kati ramailo
हार्दिक आभार हजुर प्रति
Kasto Ramro prastuti nirjala
bunu wa!!!! Badhai /dherai!! Dhanne bad!!!
Nirjala Bahini ra Ramji
Sir ko dohori kati ramro
Hamita sunera makhhai priyo Shubha
kamana Go head.
Tek Grg uk.
सारै मिठाे दाेहाेरि सबै कलाकारलाई सममान छ विशेष जुनकिरि दाेहनेरि घरलाई ।
आहा निकै रमाइलो ❤❤
सारै रमाइलो हजुर मनैको कुरा पोखियो🎉
हार्दिक आभार हजुर प्रति
लोक दोहोरी हिरो हिरोइन लाई सफल शुभकामना छ
मने मने दुई जनै सुप्पर एस्तर
हार्दिक आभार हजुर प्रति
Kati sundari lagchha nirjala
हार्दिक आभार हजुर प्रति
दुबैको आवज एउटइ मिठो गित जोडी हाइट पनि उस्तै रेअल जोडी न्भएनी रिल्को जोडी बनेर अगाडि बढनु भबिस्य राम्रो छ
अति सुन्दर दाेहाेरि लाहुरे र साेल्टिनिकाे गहिराे माया बसेछ ❤
मीठो गित राम्रो दुबै जना लाई बधाई छ❤❤
हार्दिक आभार हजुर प्रति
❤beautiful video❤ so song so very nice so voice so best❤ so nirjala ji and ramji ji so all wish you ❤ nirjala👌
हार्दिक आभार हजुर प्रति
अति रमाइलो दोहोरी गीत, बधाई छ कलाकार मित्रहरुलाई।👌💯🙏
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
कति रमाइलो दोहोरी गीत बधाई छ अल टिमलाई❤❤❤❤❤
⁸
⁸
आहा ! कति रमाइलो अझै प्रगतिको कामना!🙏❤️🇳🇵🌷💐
Ramji khand vayesi ramailo nahuni hudai vayena ni❣️
Ati ramailo
हार्दिक आभार हजुर प्रति
Damdar dohori
Nirjala sabai Vanda mitho swor vaeki prativasali dohori gayika
सबै कलाकार हरुलाई उच्च सम्मान् छ।🙏🙏
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
पहिलो चोटी हेरेको यो चैनलमा लोक गित सारै मन पर्यो सम्पूर्ण टीमलाई धेरै धेरै शुभकामना 🥰🥰❤️❤️
यो सङ्ग त नगाए भएनी हुन्थ्यो मिलन लामा ज्यु
हार्दिक आभार हजुर प्रति
सबैभन्दा अाजकाे परस्तुति बेस्ट लागाे नमस्कार म बिराहादुर बिस्वाकर्मा हाल साउदि अरब सारँङगि सन्सार लाई र विशेष कमल जि लाई धन्यबाद ❤❤🙏🙏
जुनकीरी दोहोरी घर हो है सोल्टी 😂सारङी सनसार मा आर्को भाका छ
yyy
आहा रामजि सरको स्वर !अलग्गै खालको !कसैसँग नमिल्ने सुनिरहु जस्तो!!
हार्दिक आभार हजुर प्रति
अहिले पछिल्लो समय निर्जला जाहा पुगछ त्यही हुन्छ धमका रामजी खाडको त जन कुरा अज्वाल भबिस्याको शुभकामना छ अब पालो दोहोरी को राज गर्ने पालो निर्जला को अब
अति राम्रो प्रसुति बबाल
हार्दिक आभार हजुर प्रति
अर्को episod मा चिज र रेनुका नानि को ल्याउनु होला तपाई हरु को sound system programme चलाउने एकदम मलाई मन पर्छ यहा को सबै कलकार परिवार मा UK बाट शुभकामना छ ।
हार्दिक आभार हजुर प्रति
wahh kya ananda aayo❤❤❤ fery arko bhaag lyaunu hola.
अाहा!कति मिठाे दाेहाेरि,सलाम छ, दुबै लाई। ♥️♥️🙏
हार्दिक आभार हजुर प्रति
सब्य शब्दमा गाउनु भयकोमा धेरै धेरै शुभकामना
अत्यन्त उत्कृष्ट लोक दोहोरी, Nirjala is the raising star, keep it up
❤❤❤सानू सानु जुनगिरि नानि हेर्दाहेर्दै ठुलि हुनुभयो / जुनगिरि नानिको दोहोरि गित हेर्नुपर्नेछ सुमन परियार सँग गाएको /
dami dami badhai x safaltako suvakamana nirjala baini
म यूके बाट हो हेरंदै छु है
हार्दिक आभार हजुर प्रति
हार्दिक आभार हजुर प्रति
Nirjala gurung baini ko sor sarai ramaro chha
M ksa bat bheri nice
👏Sarai mitho geet jati suniyo teti sunn man lageyo ❤❤❤
Kati ramro geet ho k
हार्दिक आभार हजुर प्रति
गायिका निर्जला गुरुङ नानीलाई सांगीतिक जीवन सफलता को शुभकामना
नेपालको लोक कला सस्कृतीको जगेर्ना गरौ ! कलाकार लाई सम्मान गरौ 🙏
हार्दिक आभार हजुर प्रति
दामि छ लाेकदाेहाेरी।
@@junkirilivestudio Wua😊pp ft
@@khadgakumarbasnet529 qq
Khushi lagyo rbi sir
Superb nirjala bahini super safal milos
धेरै राम्रो छ दुबै जना लाई धेरै बधाई छ
Bhag 2 3 4 5 6 7......auna paryo
❤😂🎉 kalakar bhaibahinilai dhanyabad
धेरै धेरै धन्यबाद जुनकीरी 🎉टीमलाई यती धेरै राम्रो गायक र गायिका लेराएर यती राम्रो दोहोरी हाम्रो सामु लेराउने जुनकीरीकी बैनी लाई नी धन्यबाद नानु भन्न चाहन्छू❤😂😮❤❤🎉