आहा ! कति मीठाे र सुन्दर भाव बाेकेकाे दाेहाेरी । असाध्यै राम्राे लाग्याे । यस दाेहाेरीले हाम्राे प्याराे एवं सुन्दर माैलिक सांस्कृतिक परिवेश उजागर गरेकाे छ । दाेहाेरीका शब्द शब्दले समाजलाई गहन सन्देश प्रवाह गरेका छन् । यति सुन्दर, सटिक र सुमधुर दाेहाेरीकाे लागि बहुचर्चित सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना । संयाेजनका लागि इन्द्रेणी परिवारप्रति हार्दिक आभार !!
आहा कति मिठो लोक दोहोरी निर्जला बैनी को गित सुन्दा छुट्टै मजा आउने दोहोरी गित भनेको यस्तो हुनु पर्छ।कडा टक्कर। कति राम्रो भाका हजुरको हार्दिक बधाई दुबै जनालाई 🙏🇳🇵🌺🎈🎉🎊❤️
सालेज्यो का राजा राजु गुरुङ र सस्कारी , सालिन सुमधुर स्वरकी धनी निर्जला गुरुङ बीचमा अति नै रोमाञ्चक दोहोरी प्रस्तुत गर्नुभएको मा इन्द्रेणी टिम लाई लाखौं लाख धन्यवाद , दुबैजना कलाकार लाई सफलताको शुभकामना !!!
कतिराम्राे कलार गला भयका राजु गरुङ र निर्जला गरुङ तपाईं हरुकाे सास्कृतिक यात्रा सफल रहाेस यहि शुभहकामन छ भिमलाल बि श्व,कर्मा बर्दिया धन्यबाद छ जयनेपाल ईन्द्रेनि ला
आहा दोहोरि हेर्दा हेर्दै समय बितेको थाहि भयनि जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤ यो हजुर को कार्य लाइ म शिरझुकाइ नमन गर्छु ❤❤❤❤सम्पुर्ण कलाकार लाइ उत्तिकै सम्मान छ!❤❤❤ युबराज सर लाइ नि❤❤❤❤
अग्रज कलाकार राजु गुरुङ सर र निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्रतिमा कडेल माडम आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤😢
निर्जला नानीलाई पाउने केटा भाग्यमानी हुनेवाला छ उस्काे भबिस्य उज्ज्वल हुने छ ✅ प्रगति गर्दै जानू नानी आँखा त धेरै का लागेका छन तर पनि लाेकगित मा इतिहास रच्नु हाेस् मेरो शुभकामना छ 🙏🌹
Proper dohori. Kina ho kina afnai cheli nai man parne. Nirjala ko teti prasansa gareko suniena introduction ma tara she is THE BEST contemporary dohori singer. So much talent. Aja bholi xeu na tuppako geet gaune lai dohori gayika vanera introduction garainxa tara Nirjala ko jatiko talent tei mathi kokil kantha, swag ta kasaiko xaina, I bet. Good luck Nirjala naanu. Xada apono, aja samma xaina tara bato bigarera pani xada apon. Stay happy❤❤❤🎉
Respect both singers raju n Nirjala n thanks for indreni team ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤from Qatar home dhading ❤❤❤❤❤❤❤love all of you for this good program
राजु सर नमस्कार,नेपाली लोक सांगेतिक क्षेत्रमा हजुरको योगदान अमुल्य छ।अझै सालै जो भाकाको राजा भनेर सम्बोधन गर्न पाउँदा गर्वानित छौँ।नेपालको कला संस्कृतिको जगेर्ना ईन्द्रेणी कार्यक्रम र हजुरहरु जस्ता अब्बल अनि अग्रज कलाकारबाट मात्र सम्भव छ। सायद राजु जी लाई याद नहोला हजुरले हाम्रो निमन्त्रणालाई स्विकारी फागु पुर्णिमा मेलामा( ब्राईट फ्युचर युथ क्लबले आयोजना) प्युउरी दोभान स्याङ्जामा हजुरको प्रस्तुतिले अत्यान्तै भरपुर रमाईलो प्रदान गर्नु भयको थियो,हजुर र प्रीती आलेको बहिनिको प्रस्तुति अविस्मरणीय बनेको थियो।उक्त समयको प्रत्यक्ष भेटपछी आज बल्ल ईन्द्रेणिको स्टुसियोको उपस्थितलाई पर्दामा नियाल्न पाउँदा अत्यन्तै खुशी लागेको छ।म उक्त मेलाको ब्यवस्थापन अध्यक्ष उदय बिक्रम बोहरा
❤❤❤❤❤❤❤ WOW- WOW- WOW Tremendously entertaining singing by sweet and lovely live folk duet singer Nirjala Ji and wonderful, amazing live folk duet singer RAJU Ji. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Heaith is real wealth. ❤❤❤❤❤❤❤
निर्जला बैनी को गला मा सर्स्वती बास पक्का बसेको छ, क्या राम्रो खिड्का हरकत लियेर गाउछे यार ... हरेक गित लाई पुर्ण रुप मा न्याय दियेर गाउने खुबी छमता बुनु मा भरिपुर्ण छ कस्सम मजा आउँछ गाठे।
उत्कृष्ट दोहोरी राजु र निर्जलाको ।आज चाहिँ राजु फस्ट।दुबैलाई धन्यवाद।🌈
आहा! साे दिनमा म नि साे कार्यक्रममा उपस्थित थिये कलाकारहरुलाई सलाम अनि जय ईन्द्रेणि जय हाेस सबैकाे कल्याण हाेस कृष्ण साच्चिक्कै कृष्ण नै हुनुहुन्छ
आहा राजु भाइ र निर्जला बैनी को दोहोरी दमदार छ।❤❤❤❤शुभकामना
😂😂😂❤❤❤❤❤❤😊😅
आहा ! कति मीठाे र सुन्दर भाव बाेकेकाे दाेहाेरी । असाध्यै राम्राे लाग्याे । यस दाेहाेरीले हाम्राे प्याराे एवं सुन्दर माैलिक सांस्कृतिक परिवेश उजागर गरेकाे छ । दाेहाेरीका शब्द शब्दले समाजलाई गहन सन्देश प्रवाह गरेका छन् । यति सुन्दर, सटिक र सुमधुर दाेहाेरीकाे लागि बहुचर्चित सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना । संयाेजनका लागि इन्द्रेणी परिवारप्रति हार्दिक आभार !!
बबाल रमाइलो दोहोरी राजु अनि निर्जला जि को बधाई सम्पुर्ण लाई
निर्जला नानी र राजु गुरूङ को उत्कृष्ट दोहोरी । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
सत्य देवी माता कि जय हाे राजुु सर निर्जला बहिनीको गित धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुभकामाना छ जय भगवान् जय सत्य देवी माता 😊
हाम्रो महान गायक राजु गुरुङ ज्युलाई बधाई छ आज इन्द्रेणीमा देख्ला खुशी लाग्यो जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
12:39 ,, nm 😢 is oop😊😊😊😊😊
@@prasnshabhujel2000you too
@@Ajjubhai-z3u❤
❤❤❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो राजुु सर निर्जला बहिनी जय भगवान् 🎉
❤❤❤❤ राजु र निर्जला काे जोडी निकै उत्कृष्ट छ ❤❤❤ जय ईन्द्रेणी जय होस् सबैको 🙏🙏🙏👍🎉👍
Nirjala kati ramri ho
H
😊😊
@@sujan7578❤qq
कति राम्रो लोकदोहोरी!
नमन सम्पुर्ण दर्सक र इन्द्रेणी
परिवारलाई । सम्मान राजु गुरुङ मा
उत्कृष्ट दोहोरी ।🌷🙏❤️👍️💘👌💕
हरेक कलाकारहरु रमाउन अनी गाउँन चाहने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
अग्रज कलाकार राजु गुरुङ र उदाउँदो कलाकार निर्जला गुरुङ प्रति उच्च सम्मान
आहा कति मिठो लोक दोहोरी निर्जला बैनी को गित सुन्दा छुट्टै मजा आउने दोहोरी गित भनेको यस्तो हुनु पर्छ।कडा टक्कर। कति राम्रो भाका हजुरको हार्दिक बधाई दुबै जनालाई 🙏🇳🇵🌺🎈🎉🎊❤️
उधुमै रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी
सालेज्यो का राजा राजु गुरुङ र सस्कारी , सालिन सुमधुर स्वरकी धनी निर्जला गुरुङ बीचमा अति नै रोमाञ्चक दोहोरी प्रस्तुत गर्नुभएको मा इन्द्रेणी टिम लाई लाखौं लाख धन्यवाद ,
दुबैजना कलाकार लाई सफलताको शुभकामना !!!
भाका को प्रभाव पनि हो राजु को र निर्जलाको अति जोरदार प्रस्तुति कति सरल शब्द वा
कतिराम्राे कलार गला भयका राजु गरुङ र निर्जला गरुङ तपाईं हरुकाे सास्कृतिक यात्रा सफल रहाेस यहि शुभहकामन छ भिमलाल बि श्व,कर्मा बर्दिया धन्यबाद छ जयनेपाल ईन्द्रेनि ला
धेरै राम्रो गित
आहा आज सम्मकै उत्कृष्ट दोहोरी 🎉❤❤❤तेसै माथी मन पर्ने गायिका निर्जला दिदी ❤❤🎉पहिलो कमेन्ट❤❤
😊😊
P😊
प्रखर गायक राजु र गायिका निर्जला को सारै राम्रो मनोरन्जनात्मक लोक्दोहोरि गित दुवैजना लाई बधाई सहित सफल्ता को शुभकामना !
Wow excellent dohori dherai dherai suvakaman Raju bro and Nirjala baini all the best god bless you jaya indrani. From uk 🇬🇧
अत्यन्तै राम्रो कार्यक्रम
निरन्तर तपाइहरुको साथमा छु
बडो निराश बनाइन निर्जलाले राजुलाइ,जे होस उत्कृष्ट दोहरी गित।
राजु र निर्जला गुरुङ को अति सुन्दर स्वर र गित ।💞🙏💞👍
दुबै जनाको धेरै धेरै राम्रो छ श्वर शब्द सबै सुन्दर छ । दुबै लाई बधाई तथा शुभकामना
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुमा
अति रमाइलो छ है दोहोरी गीत जति हेरेपनि धित नमर्ने जस्तो लाग्छ मलाई
राम्रो भाखा,राजू र निर्जला दुबैको स्वर मीठो छ,रूपले पनि दुबै सुंदर।
निर्जला को कला र गलालाईCongaratulation
I m from Bengalore India
आहा सुनेर आनन्द लाग्यो ! यो जोडीको यही भाकामा भाग २ ल्याउनु पर्यो ।
निर्जला निर्जला निर्जला । नम्बर १ । अझै सफलताको शुभकामना ।
निर्जला र राजु भाइको जोडी गित गाउदा असाध्यै सुहायो♥️♥️♥️
अति राम्रो छ यो गित ले सार्है मन छोयो
मान्छे राम्री स्वर को साथै टुक्का कि खानी निर्जला गुरुङ लाई अझै सफलता को शुभकामना
मालाइत नाचु नाचु लाको छ यो दोहोरी सुनेर सबै को प्यारो इन्द्रेणी ❣️❣️❣️
😊😜
@@durgadevigyawali6338 य
बबाल आनन्द आयौ गीत सुन्दा
जय ईन्द्रेणी 🙏🇳🇵🎈🎉🎊🌺
Raju Ji lai Nirjalale Nikkai Pelin ta.Wow.Namaste Whole for Intaire Teams.
राजु दाजु जब सालाईजो गित सुन्छु मनमा यति आनन्द आउछ र दोरि झनै राम्रो
राजु र निरजला दुबैको म big फ्यान हुम
धेरै धेरै सफल ता को शुभकामना 🎉🎉
शुभकामना संम्पुर्ण🎉🎉टिम लाई
जय हो ईन्र्णी🎉🎉🎉🎉🎉
असाध्यै रमाइलो इन्द्रेणी 🎉🎉❤❤
बबाल रमाइलो दोहोरी राजु अनि निर्जला जि को बधाई सम्पुर्ण लाई😍😍😍😍😍😍
❤❤❤❤❤❤❤
जय इन्द्रेणी राम्रो छ दोहोरी शुभकामना
आहा दोहोरि हेर्दा हेर्दै समय बितेको थाहि भयनि जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤ यो हजुर को कार्य लाइ म शिरझुकाइ नमन गर्छु ❤❤❤❤सम्पुर्ण कलाकार लाइ उत्तिकै सम्मान छ!❤❤❤ युबराज सर लाइ नि❤❤❤❤
🎉🎉अत्ति राम्रो स्वर र मीठो गित छ 🎉🎉🎉🎉❤❤❤
अग्रज कलाकार राजु गुरुङ सर र निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्रतिमा कडेल माडम आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤😢
धेरै राम्रो गाउने गायक दाजु राजुु गुरुङ लाई सम्मान छ बैनी निर्जला 🙏🙏🙏🙏🙏🌹🌹
My favourite ❤️❤️❤️ Nirjala Gurung Raju Gurung ❤❤
Manai aananda aaux yee dui ko dohori sunda❤❤
Wow nice program thank you so much for indhreni team ani Raju Gurung ko voice ta same Raju Pariyar ko zastho lakeo dherai ramro cha ✌️👍🙏
लोक कल्याणकारी काम गर्ने इन्द्रेणी को यात्रा कालान्तर सम्म रहिरहोस जय इन्द्रेणी 🙏🙏🙏🙏🇳🇵🇳🇵💗💗💗🇳🇵🇳🇵🙏🙏🙏
Hiiiiiiii
💘❤️💗💕👄👄आहा राजु सर निर्जला मिम सम्पुर्ण मा सम्मान अनि मिथो माया लामो सम्झना इन्द्रेणी टिम सम्पूर्ण मा सुइकार्दिनु होला👄👄💕💗❤️💘
38:37
अतिनै रमाइलो लाग्ने दोहोरी सम्मान छ सम्पूर्ण प्रति❤❤❤🙏🙏🙏
राजु सोल्टी को गीत सुन्न्दा आनन्द आउछ ।
❤❤❤❤ जय इन्द्रेणी ❤❤❤❤ धेरै रमाइलो भएको छ ❤❤❤❤❤
आहा कति रमाइलो हौ गाठ्ठे यो दोहोरी ले त मेरो भात नै भुसुक्कै ढाड्यो ❤❤❤
क्या दामि मनपर्ने गायकगाईका❤❤❤❤
कति राम्रो स्वर अनि सब्द बधाई तथा शुभकामना दुबै जनालाइ
Ramro xa
जय इन्द्रेणी ❤ रमाइलो भएको छ राजु र निर्जला को दोहोरी तर राजु ले पेलो निर्जला को पनि राम्रै हो।।।।।😂😂😂
निकै रमाइलो दोहोरी ❤❤❤❤
Handsone Raju ani Beautiful Nirjala Grg ko Voice Super❤❤❤❤
आहा छाेरी ले गित गाय पछि रुन किन मन लागछ एक दिन भेटछु 😊😊😊😊
निर्जला नानीलाई पाउने केटा भाग्यमानी हुनेवाला छ उस्काे भबिस्य उज्ज्वल हुने छ ✅ प्रगति गर्दै जानू नानी आँखा त धेरै का लागेका छन तर पनि लाेकगित मा इतिहास रच्नु हाेस् मेरो शुभकामना छ 🙏🌹
your future is very briter so you must be careful in every sectar .
सारहै मिठाे गित गाउनुभयो धेरै धेरै धन्यवाद स्स्म्पुर्न टिमलायि
आहा कति राम्रो दोहोरी हुर्र्र्र मत यक्लै कति नाचे या
केटी त एकोहोरो भैसकेको छ त यार मन परे गए हुन्छ त यार
Proper dohori. Kina ho kina afnai cheli nai man parne. Nirjala ko teti prasansa gareko suniena introduction ma tara she is THE BEST contemporary dohori singer. So much talent. Aja bholi xeu na tuppako geet gaune lai dohori gayika vanera introduction garainxa tara Nirjala ko jatiko talent tei mathi kokil kantha, swag ta kasaiko xaina, I bet. Good luck Nirjala naanu. Xada apono, aja samma xaina tara bato bigarera pani xada apon. Stay happy❤❤❤🎉
अायाे अायाे अाज धमका अायाे जय ईन्द्रेणि
कडा छ यों दोहोरी ❤❤❤❤ best of nirjala vs raju dada
चिज गुरूङ र निर्जला गुरूङ लाइ फेरि एक पटक इन्देणीमा ल्याउनु पर्याे कृष्ण दादा
Wow Nirjal and Raju voice and song ❤️ super Beautiful hjr dui Pratik Pragati pragati ko kamana Garda xu 💐🙏🏿💐
अती रमाईलो सबै लाई धन्यवाद अब भाग दो को अपेक्षा मा छु ❤❤❤❤❤
Namaskar
Amazing indreni program
मनै छुन्छ राजु गुरुङ र निरजला गुरुङ गितले ❤❤❤❤❤
दोहरिका हस्तिलाई इन्द्रेणी बाट चिन्ह पाए राजु सर सलुट। निर्जला बैनी लाई सादुबाद
.
😊
😊
2:11
😊
किङ्ग राजु दाइ सङ्ग कुइन निर्जला बहिनी को मिठो आवाज
दुबै कलाकार अब्वल स्वरका धनी छन् । सदाब्रत लाकदाहाेरिका बत्ति रहुन ।
Respect both singers raju n Nirjala n thanks for indreni team ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤from Qatar home dhading ❤❤❤❤❤❤❤love all of you for this good program
Wao dohori vneko yasto hunu perxa Raju vai ra nirjala bunu lai badhai la
राम्रो अनि रमाइलो छ ❤❤❤
छोरी मान्छेको कति राम्रो सुरिलो स्वर हो मलाई त असाध्यै मनपर्यो ।
Salaijo king singer raju gurung ❤my best 👌 👍 and nirjala gurung lovely 😍indreni .
Aha Kati Ramro gayako yastopo Sunni ho hajurho Raju Ra Nirmala lai badhai xa
अति नै मिठो स्वर का धनी निर्जला गुरुङ त राजु गुरुङ को दोहोरी धमका ।❤❤❤❤❤❤❤❤
असाध्यै रमाईलाे❤❤❤
maile tw kunai Sabdai Veteyena Kati Mitho voice Ani Geet Pani Saliyut xa indireni Sampurna tim lai Mero Tarfa Bata🇳🇵🥰🥰🥰🥰🥰
दुवैकाे प्रस्तुति उत्कृष्ट छ,कर्ण प्रिय छ।
सारै मन छोयो दुबै जना कलाकार साथी हरु धन्यवाद।
Good evening everybody,
Best artist mero manko Raju Gurung ra pyari bahini Nirjala
Jaya indreni
पछिल्लो समय लाईभ दोहोरी को रानी भन्दा नि हुन्छ निर्जला लाई देश खानी भै गुर्सिनी ले❤
Sabaile heridinu hola salla sujhab dinu hola hai dhanyebad🙏🙏
राजु सर नमस्कार,नेपाली लोक सांगेतिक क्षेत्रमा हजुरको योगदान अमुल्य छ।अझै सालै जो भाकाको राजा भनेर सम्बोधन गर्न पाउँदा गर्वानित छौँ।नेपालको कला संस्कृतिको जगेर्ना ईन्द्रेणी कार्यक्रम र हजुरहरु जस्ता अब्बल अनि अग्रज कलाकारबाट मात्र सम्भव छ।
सायद राजु जी लाई याद नहोला हजुरले हाम्रो निमन्त्रणालाई स्विकारी फागु पुर्णिमा मेलामा( ब्राईट फ्युचर युथ क्लबले आयोजना) प्युउरी दोभान स्याङ्जामा हजुरको प्रस्तुतिले अत्यान्तै भरपुर रमाईलो प्रदान गर्नु भयको थियो,हजुर र प्रीती आलेको बहिनिको प्रस्तुति अविस्मरणीय बनेको थियो।उक्त समयको प्रत्यक्ष भेटपछी आज बल्ल ईन्द्रेणिको स्टुसियोको उपस्थितलाई पर्दामा नियाल्न पाउँदा अत्यन्तै खुशी लागेको छ।म उक्त मेलाको ब्यवस्थापन अध्यक्ष उदय बिक्रम बोहरा
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Tremendously entertaining singing by sweet and lovely live folk duet singer Nirjala Ji and wonderful, amazing live folk duet singer RAJU Ji.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Heaith is real wealth.
❤❤❤❤❤❤❤
Dherai ramro lagyo congratulation both of you
मलाई पनि मन पर्ने गीत 🙏👍
एकदमै राम्रो दोहोरी राजु भाइ निर्जला बैनी ❤️❤️
निर्जला गुरूङको स्वर साह्रै रसिलो।
Barist Dohari gayak Mr Raju gurung and Nirjala gurung super Hit Dohari songs both thanks
धेरै रमाई लो भयो सवै जना लाई धन्यवाद
राम्रो छ 👌👌♥️♥️
अबको अर्को एपिसोडमा चीज गुरुङ्ग र अस्मिता डल्लाकोटी बैनी बीचको दोहोरी हेर्ने जति हाजिर हौं
निर्जला बैनी को गला मा सर्स्वती बास पक्का बसेको छ, क्या राम्रो खिड्का हरकत लियेर गाउछे यार ... हरेक गित लाई पुर्ण रुप मा न्याय दियेर गाउने खुबी छमता बुनु मा भरिपुर्ण छ कस्सम मजा आउँछ गाठे।
कृष्ण दाई प्रति उच्च सम्मान साथै कोटी कोटी प्रणाम इन्द्रेणि टीम लाई पनि ❤❤❤❤