दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो || Nepal Times
Вставка
- Опубліковано 4 лип 2024
- दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Shankar Parihast
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
सबै जना सचेत र सुरक्षित रहनु होला 😮
पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।
Hajur we are alert no need to tell
All human becare full 🤩🤩
खोला सफा नगरेको भए झन केहुन्थियो होला
Om ❤❤❤❤❤❤❤
सहरी विज्ञ सूर्यभक्त सागाछेँका अनुसार :
~ २०४५ मा नदीकिनारको मापदण्ड ९० मिटरभन्दा बढी रहेकामा बहुदल आएपछि एक्कासि २० मिटरमा झारिएको थियो ।
‘बहुदल आएपछि खोलाको मापदण्ड २० मिटर बनाउने भनेर नेताहरूबाटै प्रस्ताव आएको देखिन्छ,’ उनी भन्छन्, ‘बिनाअध्ययन त्यो मापदण्ड आउनुमा नेताहरूकै स्वार्थ गाँसिएको हुन सक्छ ।’
~ २०४५ सालमा खोला किनार तथा पानी जम्मा हुने ठाउँमा बनाउन नपाइने र खेती मात्रै गर्ने वा हरियाली होस् भनेर संरक्षण योजना नै बनाइएको थियो ।
~ उनी ०६४ को भवन मापदण्ड बनाउने टोलीका संयोजक थिए ।
~ उनका अनुसार ०४५ सालमा उक्त मापदण्ड ३०० फिट अर्थात् (९१.४४ मिटर) थियो ।
२०५० सालमा वाग्मती, विष्णुमती, धोबी खोला र मनोहरालाई नदीकिनाराबाट दायाँबायाँ २० मिटर छोड्नुपर्ने मापदण्ड बन्यो । १४ वर्षपछि अर्थात् २०६४ सालमा सो मापदण्ड प्रतिस्थापन गर्न बनेको ‘काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४’ ले पनि सोही मापदण्डलाई कायम राख्यो । ०६५ मा अन्य खोलाको मापदण्ड बन्यो । नख्खु खोलामा १२/१२ मिटर, बल्खु, कर्मनाशा, कोङकु, साङ्ले र महादेव खोलामा १०/१० मिटर, करखुसी खोलामा ६/६ मिटर दायाँबायाँ छाड्नुपर्ने नियम बन्यो । यसैगरी, टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४/४ मिटर र कुनै पनि खोलाखोल्सी र राजकुलो छोप्न नपाइने निर्णय भयो ।
Nice video
💯
First comment
Savadhan❤❤
पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।
काठमाडौ का फोहोर जती यही बेला मा खोला मा हाल्दिए सबै भारत तिर जानेथ्यो होला😂😂😂 हल्का रमाईलो😆😜
Sahi kuro yehi Bela parchande sere ilir madhe jhale rbharu ram rgangane bakhra chor lai bagmati haler hindustan bhejdiya Jaye tab nepalika bhalai hoga Jay siyaram
.b
Rip
Ganga Mats koi arti bhayena.😊
badi pani rokiye paxi dozer layera fohor mato ko dhisko safa gare gazab hunthyo
अल्ली खोलाको बिच्मा घर बनाउन दिनपुगेन है
Kathmandu neta ka ghar duban hunu parxa
Hunai parxha... hunai parxha... hunai parxha..
You sadak bibag lai yohi pani bitra fhek dinu parnay. 😡😡😡😷😷😷
Bhuichalo ayera chobar banda bhayo bhane ? 😂