निकास बिनाकाे बिकस ले ल्याकाे उजाड हाे बाटा घाटा खाेलायस्ता छन ,गाउँ घर ,, खेति बालि के हाेला अन्न बालि काे बिउनै मासिने भयाे अ झै पनि याे अबेबस्थित बसाेबास कहिलेसम्म बसाल्ने हाे नेपाली र नेपाल काे लागि सहि काम कसलेगर्ने नेता सबै जमाउने कमाउने मा ब्यास्त यी खाेला कसले खाेल्ने दुनिया काे बिजाेक काे रमिता ।😢
Bhai chinna ma Pani dubxa Japan ma Pani dubxa ,Dubai ma Pani dubxa Pani derai pare paxi ustai ho Tara Nadi chau ma chahi pakka Ghar banaunu hudaina ,Kam se Kam 100 meter chodera Ghar banaunu parcha ghar
भुगोलनै नजेन्नेहरूले के को बाडी र जल प्रलयको चर्चा गरेको हो ?देवघाटमा सेति नदी मिसीएको होईन कालीनदी हो भनि एस्का प्रस्तोतालाई अनुरोध गर्छु,बुझ्दै नबुझी गलत ठाउ र बिषय प्रस्तुत गर्दा अर्थको अनर्थ लाग्छ जति रोचक र यथार्थ हो त्यस्को क्षय हुन्छ।
रमाइलो हेर्नको लागि भिड नबनाई दिन आनुरोध गर्दछु, झुक्किने सक्छ।🙏
पुलमा उब्बियेर रमिता हेर्दै गर्दा ठुलाे दुर्घटना हुन सक्छ। पुलनै भत्किने डर हुन्छ । सतर्क रहनु ।राम्रो हाे हेरचक्राह्रि गरेकाे राम्रो हाेईन।
हिँउदमा हामी बसेर चटपटे, पानीपुरी र आलुचप खाएको चौरहरु त मजाले पखालेछ नदीले । पानीको Recharge station हुँदैछ चितवन । सबैलाई बधाई एवं शुभकामना ।
एक दिनको पानीले यस्तो हालत बनायो दुइ तिन दिनसम्म पानी पर्यो भने नारायणगढ बजार र त्योभन्दा तलका क्षेत्रमा खतरा हुनसक्छ है ।
हामीले नारायणी छेउ मा बसेर चटपट खाको ठाउँ सबै पुरिएछ नी😢😢😊
kina yo pul ma ramita herna vid lagya hola hai?
प्राकृति संग डराउनु पर्ने कारण यही हो...
नारायणी को नजिकै वासिन्दा हरु आफ्नो ख्याल गर्नु होला 😢
गैंडाकोट देखि कावासोती को बाटो कस्तो होला
Very informative uncle.❤
यी सबै घरहरू नदिका माप डण्ड बिपरित बनेकाे जस्ताे लाग्छ नि!
सबै जना सुरक्षित रहनु होला🙏,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
सबै सबै सुरक्षीत मा रहनु होला
चौर हरु त डुबेछ चोरहरू डुब्ने कहिले ?
जहाँ को मान्छे लाई पनि आपत पर्नू राम्रो कूरा हैन सदै ढोका को सहि सदुपयोग गर्न परो र सकेसम्म सबै बच्नु परो
रेनु दिदिकाे फुटट्रयाक गयाे हाेला।
Yasari pool ma na basnu hun aanurodha xa yo pool ko khasai varosa xain jati bela pani k hi huna sakxa
Chitwan basi sabaiko jay ho vagban
निकास बिनाकाे बिकस ले ल्याकाे उजाड हाे बाटा घाटा खाेलायस्ता छन ,गाउँ घर ,, खेति बालि के हाेला अन्न बालि काे बिउनै मासिने भयाे अ झै पनि याे अबेबस्थित बसाेबास कहिलेसम्म बसाल्ने हाे नेपाली र नेपाल काे लागि सहि काम कसलेगर्ने नेता सबै जमाउने कमाउने मा ब्यास्त यी खाेला कसले खाेल्ने दुनिया काे बिजाेक काे रमिता ।😢
Bhai chinna ma Pani dubxa Japan ma Pani dubxa ,Dubai ma Pani dubxa Pani derai pare paxi ustai ho Tara Nadi chau ma chahi pakka Ghar banaunu hudaina ,Kam se Kam 100 meter chodera Ghar banaunu parcha ghar
Thank you so much for your information
darlagdo vayaxa dai ma raju vai tapai ko pyaro vai
काली नदि र त्रिशुली नदिको सङ्गम हो
Thank q for correction👍👍 हतारमा बोल्दा गल्ती गरेछु
खोलाले आफ्नो भाग लिन्छ तेस्मा केको डुबान?? खोलाको भाग छोडोउ 30 मिटर अनि घर बनाऊ
Sabai safe rahanu hola
😂रेणुको नारायणी नदिमा बनाएको करोडौं रकमको सि विच के भयो, अब हिउँदमा डोजर स्काभेटर लगाएर खोतल्न पर्ने होला 😂
सबै साथी हरु सुरक्षित बस्नु होला नदीको छेउ छाँउ बस्ने मित्र हरु
ए भाइ पुल हल्या त छैन?
किन नहल्लिनुर पुलमा हिँड्नै डर मान्नु पर्ने भएको छ कतै पुल नै बगाउने हो कि भन्ने शंका लाग्छ
भुगोलनै नजेन्नेहरूले के को बाडी र जल प्रलयको चर्चा गरेको हो ?देवघाटमा सेति
नदी मिसीएको होईन कालीनदी हो भनि एस्का
प्रस्तोतालाई अनुरोध गर्छु,बुझ्दै नबुझी गलत
ठाउ र बिषय प्रस्तुत गर्दा अर्थको अनर्थ लाग्छ
जति रोचक र यथार्थ हो त्यस्को क्षय हुन्छ।
Thank q for correction and suggestion....🙏 कतिपय कुरा थाहा पाउँदा पाउँदै पनि बिर्सिदो रहेछ हजुर
This is the curse of nature actually it is not worse than the channel as described.
K vaneko? English bujiyena
Nepal me bar aagaya hai bhai hindi ek vidio banaeye
Shiv ghat pati dekhaunu hos na
Please pool mathi nabsya hunna?
Sangeet kina Dee rakheko
good job
Nadi nala adhikaran nagarnu vanne suchana ho yo
Yo Vishnu paduka mandir hoin yo buddhisth ko ho
Nepal floods
Seti raw trishuli ko sangam hoina hjr kali gandaki raw trishuli ko sangam ho hjr teysaii hawa ma nabolnushna hjr thaha navhaye navhannush
Yes right hjur हतारमा बोलेछु thanks for suggestion and correction 🙏
kun drone ho sir tapaiko?
DGI mini 3 Pro हो हजुर
Wow 😮 😮
Narani nadiko tamjham ra nikainai churifuri dekhiyota k bhako esto jyatraibidhipo bhota ha.
Sansar. Xodna. baseyko. Naradiko xayuma. baseyko. Pagalpanho
😢❤😢❤
o ho
केपि बा लाई जहाज ल्याऊन भन्नु परो अब
Nepal ko sabai Dam ko dhoka kholnu Paryo sarkaar🙏
Feal.all.engineering.of.nepal.only.
Eating.meeting.
Salary.from
People.taxes
😢😢😢
😂😂😂😂😂😂💘
❤😂🎉😢😮😅 jab RAM BAHADUR BOMJAN Lai fasayeko xa yo pap nikaliyo desh Lai aba ram Bahadur bomjan Lai xoden vane ajah thulo apaati auxa desh ma
😂😂😂😂😂😂
Very good vayo
Nikash bina ko bikah
Josko gharama gayn ganga pustak cha padna suru gara naitoooooo
Plz support me gyes 🎉🎉dar lagdo