Raju Gurung New Song Jyagdi Rayale FT. Gore Gurung & Khem Gurung

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Raju Gurung Presents :- Jyagdi Rayale
    Song:- Jyagdi Rayale
    Vocal:- Raju Gurung & Juna Shrish magar
    Lyrics:- Shiva Hamal
    Music:- Gore Gurung
    Audio/video:- Raju Gurung
    Director:- Gore Gurung
    Cinematographer:- pushkar Thapa magar
    Editor:- Prabin Bhatta
    Artists:- Gore Gurung/Khem Gurung/Punam Gurung/Ambika Gurung/Romya Gurung/Bishnu Gurung
    Post Production:- Ekata Films Nepal
    Subscribe us UA-cam:-
    / rajugurungsinger
    find us on Facebook:-
    / raju.gurung.73700
    All the Audio and Video rights of this Music Video is owned only by
    Raju Gurung
    Contact me at:- 9841311931
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,4 тис.

  • @prakashgurung2178
    @prakashgurung2178 4 роки тому +9

    यस्ता मार्मिक गीत सधै सुन्न पाइयोस् शुभकामना ङोलो

  • @bishaluma6458
    @bishaluma6458 3 роки тому +6

    राजु गुरुङ सर लाई कतारमा देखेको मैले चट्ट ढाका टोपिमा स्वर अत्यन्तै मन पर्छ मलाई हजुरका थुप्रै गित छन मलाई असाध्यै मन मर्ने बुट्टे चोली रे सालैजो मन बुढो र पिरती पुरानो हुन्न कहिले नि ।

  • @jujumagar9797
    @jujumagar9797 7 років тому +18

    आहा कति मिठो गीत अझैइ गोरे दाइ को पनि धेरैइ राम्रो लागेयो

  • @AshokSharma-py7qn
    @AshokSharma-py7qn 3 роки тому +8

    अतीले मन मन छुने गितहरू सबै कलाकार लाई मपरदेसी तरब बाट धेरै धन्यबात छ

  • @बिमलमगर-द2भ
    @बिमलमगर-द2भ 7 років тому +4

    सरै नि मन छुने रैछ यो गित मलाई सरै मन परेयो राजु दाज्जु लाई सलाम छ मेरो💘💘💘💘🌹🌹🌹🌹✌✌

  • @Milankumarjhakri
    @Milankumarjhakri 7 років тому +22

    आहा कति मार्मिक अनि कति मीठो स्वर मौलिक भाका को किङ्ग राजु ब्रो अनि सम्पुर्ण मा स धन्यवाद यस्तै सङ्ग सुन्न पाईराखु यो सङ्ग सुन्दा त बाच्चाबन्धन को साह्रै याद आयो।

    • @VillageHomestay
      @VillageHomestay 5 років тому

      ua-cam.com/video/SmVT_kOAVgs/v-deo.html च्यानल subscribe गरेर सहयोग गरिदिनु होला ।

    • @gambhirgambhir2187
      @gambhirgambhir2187 5 років тому

      b

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 7 років тому +14

    अाहा हाम्रो भेस भुसा र यो गित १००% राम्रो छ ल होई भ्रित्री मंन
    देखिनै हार्दीक बधाई तथा धन्ने वाद छ

  • @milangurung4770
    @milangurung4770 2 роки тому +6

    गित त पुरानै राम्रो लाग्छ, किनकी ति शब्दहरू ले मनलाई रुवाउने त कहिले भुलाउने धेरै राम्रो।

  • @arjunbirahi2362
    @arjunbirahi2362 3 роки тому +5

    बाच्नु पाए एक पटक ज्यग्दी घुम्ने मन भयो सरै मिठो गित तेतिनै राम्रो गाउँ

  • @himkumarthapa7096
    @himkumarthapa7096 6 років тому +2

    सालैजो को राजा मेरो गुरु आदरणीय दाइ राजु गुरुङ लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई दिन चाहान्छु

  • @BilallifeBilallife
    @BilallifeBilallife 7 років тому +58

    हुनत मेरो घर म्याग्दी जिल्लामा पर्छ म्याग्दी जिल्ला पनि लोक सङ्गीत को धनी जिल्ला हो लोक गितका माहान हस्ती खड्क गर्बुजा र काजु सेरचन को जन्म म्याग्दी मै भयको हो तर पर्सङ्ग यो गित लगातार १०पटक सुन्दा पनि मन भरियन अति मिठो गित वावावा यो गितका सर्जक तथा गायक गाइका लाई सलाम छ मेरो

  • @alfredovegasuarez4788
    @alfredovegasuarez4788 2 роки тому +1

    नमस्ते। यस संगीतमा मैले धेरै कोमल प्रेमको साथ, पेरुसँग मिल्दोजुल्दो परिदृश्यमा धेरै मीठो धुन फेला पारे, मलाई यो मन पर्यो। सम्पुर्ण कलाकार सदस्यहरुलाई शुभकामना ।

  • @girmagar8491
    @girmagar8491 4 роки тому +3

    गीत पुरानो भएनी सारै राम्रो लाग्छ। सारै मन छुने गीत छ।राजु दादा को मिठो सोर र गोरे जी को अभिनय के भनेर बयान गरु म मन भक्कानिएर आँउछ 👍🙋।

  • @beeshwasgurung
    @beeshwasgurung 7 років тому +1

    अति मार्मिक कोसेली पस्किनु भएको छ। सम्पुर्ण टिमलाई ह्रदयदेखी धेरै भन्द धेरै धन्यबाद दिन चाहान्छु । आज फेरी यो भिडियोमा आफनो जन्मथालो भुमीलाई नजिकबाट नियाल्न पाए र सानो हुदा गाईवस्तु चराउदै हिडेको ति डाँडापाखाले आफैलाई खोजि रहेको आभाष गराई रहे ।।। हेर्दा हेर्दै यो ज्यानको रौहरु ठडेरा आयो ।।। साचैँ नै अब ति दिनहरु कल्पनामा मात्र रहने भए ।।।फेरी पनि धन्याबाद Raju Gurung दाई लागाएत सम्पुर्ण टिमलाई ।।।

  • @hongkongtailor8176
    @hongkongtailor8176 6 років тому +3

    राजु गुरुङको गीत प्राय सबै मन पर्छ मलाई तर यो गीत मलाई बिशेष धेरै नै मनपर्छ

  • @bikashthapa3234
    @bikashthapa3234 7 років тому +1

    ज्याग्दी खोला देखाए को भय कति राम्रो हुन्थ्यो होलानी प्रभु especially त्यो बाध जो चापाकोट पानी जान्छ

  • @nayansaranamagar5260
    @nayansaranamagar5260 3 роки тому +2

    मेरो जन्मभूमि स्याङ्ग्जा । 😢😢 राजु दाइलाई कुन शब्दले धन्यबाद दिनु। साह्रै मन छुने गित गाउनु हुन्छ। 🙏🏻🙏🏻🙏🏻🙏🏻😭😭😭❤️❤️

  • @unita200
    @unita200 2 роки тому +2

    राजु गुरुङ्ग र जुना श्रीसले गाउनु भएको यो ज्याग्दी रयाले भन्ने गित सार्‍है हिर्दय स्पर्सी छ ! जुन गित सुनेर म कहिलै थाक्दिन ।

  • @मुनाथापामगर
    @मुनाथापामगर 7 років тому +5

    राजु गुरुङ्ग दाजु अनि जुना दिदिको स्वोरमा रहेको यो गित एक्दम मन छुने र राम्रो छ

  • @bhimbhainepalinepali1005
    @bhimbhainepalinepali1005 4 роки тому +4

    हाम्री सोल्टिनी पुनाम गुरुङ को अभिनय सारै मन पर्यो😍स्याङ्जा अर्जुन्चौपारी बाट 😍

  • @hiranthapa
    @hiranthapa 7 років тому +7

    बाचा बन्धनमा गोरे दाइले गएको गीतलाई राजु गुरुङ दाइको स्वरमा सुन्न पाउदा साह्रै खुसी लाग्यो एकदमै राम्रो छ दाइ

  • @hemaryal
    @hemaryal 4 роки тому +2

    अति ज्ञातले भरिएको शब्द प्रयोग गरियको यो सुन्दर गित अत्यन्त राम्रो लाग्यो। तर आफ्नै स्वदेशको उत्पादनमा त्यो बिदेशीको चलन पुरुष ले ठूलो ठूलो मुन्द्रा लगायर नाच्नु मा अलिकति खोट देखिँनछ।
    गित मार्मिक छ धन्यवाद।

    • @lalitrai8659
      @lalitrai8659 4 роки тому +1

      Hem Aryal त्यो मुन्द्राको बारे थाहा रैनछ तपैलाई

    • @humgurung1594
      @humgurung1594 4 роки тому

      pahila pahila ko gurung thito haru le sun ko mundra lagaune garthyo babu

  • @लछुमानसुनार-फ4म

    आज फेरि सुन्न पाहियो बरै😍❤️❤️❤️😘😘🙏

  • @giribahik5970
    @giribahik5970 7 років тому +5

    राजु भाइ अनि जुना बहिनिलाई बधाई छ। साह्रै मिठो गाउनु भएको छ। हजुरले मात्र गाउनु हुन्छ सक्कली लोक भाकाहरु, सधै यस्तै उच्चस्तरीय गितहरु मात्र गाउनु होला। God bless you.
    From UK

  • @YamBahadurDura
    @YamBahadurDura 7 років тому +16

    हाम्रा मौलिक भाकाहरु हराउँदै गएको बेलामा रैथाने प्रकृतिको सुमधुर भाका सुन्न पाउँदा अथाह खुसी लाग्यो । गीत निर्माण कार्यमा संलग्न सबैलाई साधुवाद !

  • @taethapa5643
    @taethapa5643 4 роки тому +8

    Hamro syangja ko git kati ramro hunxa hai ......syangjali. basinda haru lots of love

  • @laxmimagar9241
    @laxmimagar9241 2 роки тому +4

    म रोल्पा तालाबाङको मान्छे हाल uk बाट

  • @binodkalpit2917
    @binodkalpit2917 7 років тому +2

    अति सुन्दर शब्द लय अनि मन नै लोभ्याउने ती हरियाली अनि झर्नाहरु ,, अनि ती सपनामा देखिने डोको भरी हरियो घाँस वाह यस्तो हो नेपाली गित यस्लाइ भनिन्छ नेपाली लोक गित ,,, विशेष धन्यवाद राजु गुरुङ दा तपाइले यति मीठो गरि हाम्रो ठाउको गित गाउनु भएकोमा आगामी दिनहरुमा पनि यस्तै यस्तै गितहरुको अपेक्षा राख्दछु ... 🌹🌹🌹

  • @dilishaxettri3806
    @dilishaxettri3806 3 роки тому +4

    जति सुनेपनि धित नै नमर्ने अाहा गित भनेकाे त यस्ताे पाे हाे ।

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +2

    जतिसुने पनि सुनौं सुनौं लाग्ने, सुनेर मनै नअघाउने हाम्रो वनपाखाको यो गीत, सयौं पटक सुनिसकें ।

  • @mailasarumgr3421
    @mailasarumgr3421 7 років тому +41

    आहा सहि मिठो छ नि गित दुबै✌जानलाई धेरै धेरै शुभकामना स्याङ्जा हो म रामबाच्छाको 😍😍😍😍😍😍😍😍

  • @धनराजआइदुकुवेत

    वाह अति मीठो स्वर,अनी त्यो अभिनय,हरीयाली दाँडा पाखाको बिच्मा गाउँ घर को झलक अति सुंदर आँखै नझिम्काई हेरी रहुँ जस्तो अति मीठो भाका यो पो हो त लोक गीत भनेको त

  • @indrabahadurpaudel4844
    @indrabahadurpaudel4844 17 днів тому +3

    यस्ता मार्मिक गीत सधै सुन्न पाइयोस्

    • @RajuGurungsinger
      @RajuGurungsinger  16 днів тому

      Dhanyebad

    • @chandraparkash5056
      @chandraparkash5056 3 дні тому

    • @chandraparkash5056
      @chandraparkash5056 3 дні тому

      😂😂😂🎉😂😂😂😂😂😂🎉😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂🎉🎉😂😂🎉😂😂😂🎉😂😂🎉😂😂🎉😂🎉😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂🎉😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂🎉😂🎉🎉😂😂😂🎉🎉😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂🎉😂😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂🎉🎉😂😂😂😂

    • @chandraparkash5056
      @chandraparkash5056 3 дні тому

      😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂😂😂😂😂😂😂🎉😂😂😂😂

    • @chandraparkash5056
      @chandraparkash5056 3 дні тому

      ​😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @minthokar3998
    @minthokar3998 2 роки тому +1

    राजु परियर पछि को मलाई सबैभन्दा धेरै मान पर्ने गायक राजु गुरुङ 🤘🤘🙏🙏🙏🙏

  • @kandelthanesworkandel7875
    @kandelthanesworkandel7875 4 роки тому +8

    अति मारमिक गीत जति सुने पनि सूनम सूनम लाउने

  • @suryabk9106
    @suryabk9106 Рік тому +2

    ज्यागदी खोला मा नै बच्पना बित्यो माछा मार्न गइन्थ्यो पौडी खेलिन्थ्यो गित सुन्दा पनि तो बालापन को झलको आउँछ

  • @kamalrajlamsal6578
    @kamalrajlamsal6578 7 років тому +7

    मेरो जन्म भुमि, अति सुन्दर, रमणिय,प्राकृतिक रुपमा अति ..............

  • @differentway4us
    @differentway4us 3 роки тому +7

    हाम्रो देस हाम्रा गुरुङ दाजुभाई Salaute

  • @gautamthakulla4249
    @gautamthakulla4249 2 роки тому +1

    जति हेरेपनि धित नमर्ने जति सुने पनि नघाइने सम्मानित दाजु को सुमधुर स्वर मनै छुने आवाज बिर्सन कैहिले सकिन् अझैं यस्तै मन् छुने गीत सुन्न र हेर्न पाउँ शुभकामना दाजु

  • @keharsingh8083
    @keharsingh8083 5 років тому +3

    अति संधारबिक र मार्मिक रहेछा सलामछ as hole teams

  • @mahendragurung6036
    @mahendragurung6036 2 роки тому +1

    छ्याजालो भया बेस्सेरी मार्मिक कोय मो ङम थेमा थेमा सय आभर्दि,चु कोय ह्लागिर हार्दिक बधाई तथा सफलता ल शुभकामना भया❤️❤️❤️❤️❤️❤️❤️💙💙💙💙💙💙💙💙💜💜💜💜💜💜💜💜💜💚💚💚💚💚💚💚💚💙🧡🧡🧡🧡🧡💘💘💘💘💘💘💘❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @fuchegurung8898
    @fuchegurung8898 7 років тому +3

    ज्यादि रयाले याेे गाेर्खालिकाे मन छाेयाे
    जाेकर फाल्टु दुईवटा मायाले।
    Wow याे पाे हाेत गित मजाअायाे।।।।

    • @karam637
      @karam637 6 років тому +1

      Fuche Gurung ❤💖👌✌

  • @binodbk8824
    @binodbk8824 3 роки тому

    बधाई छ सम्पूर्ण टिमलाइ अतिमिठोब्ग्त यो गितले राम्रो मार्केट पाओस धन्यवाद ।

  • @jamanpun8802
    @jamanpun8802 2 роки тому +3

    आहा कति राम्रो गित यस्तै पुरानो गितहरु खोज्दै सुन्दै गरेको छु👌👌👌

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 роки тому +1

    सोल्टिको युगल आवाज साथै तिनै पाखा पखेरा डुलेको ठाउँ देख्दा ८/१० मिनेट यो अरबदेखी सारा मन उतै पुग्यो😍😍😍

  • @dirghakathayat6901
    @dirghakathayat6901 7 років тому +9

    धेरै राम्रो छ यस्ता प्र्स्तुत अझै आउन

  • @somthaps1046
    @somthaps1046 3 роки тому +1

    Jatti herau uttinaie herna manlagxa yo video raju bro gaule jibanko bastabik ta bokeko song yastai xa bastabik jiban bro sabaiko ferini congratulations

  • @girmanrana1399
    @girmanrana1399 7 років тому +9

    अति राम्रो मार्मिक गीत राजु गुरुङको।

  • @kishorgurunggurung1127
    @kishorgurunggurung1127 4 роки тому +1

    दामी छ नि हो गीत धेरै धेरै धन्यवाद छ हजुर हरु लाई सधै एस्तै गीत सुन्न पाम

  • @subashranamagar3610
    @subashranamagar3610 2 роки тому +4

    Raju gurung Dai Ko dohori geet salaiijo kauda malai geet haru ekdamaii Man parxa voice poni ati sundarr ramro xa Malaysia batw herdai xu 🎶

  • @GobindaChaudhary-t2m
    @GobindaChaudhary-t2m 2 місяці тому +1

    Aha kati mitho sumadhur swor anandai aaune raju dai ko ta mithai6 swor malai ajhai gaune dd ko swor sarai mitho layo

  • @rameshchhetri103
    @rameshchhetri103 6 років тому +5

    मन् पर्यो गित चाहिँ पुरानो भाका झल्काउने खालको रहेछ।

  • @lalprasadbudha4464
    @lalprasadbudha4464 6 років тому +1

    अति नै मार्मिक गित !सुन्नलाइ आनन्द आयो।म्युजिक पनि अति नै राम्रो धन्याबाद छ सम्पुर्न तिमलाइ।

  • @qatardoha3620
    @qatardoha3620 3 роки тому +20

    हाल खाडीमा very nice

  • @rajurajuu5744
    @rajurajuu5744 3 роки тому +2

    Jati.Sune pani kaile dhit mordaina hjr Jati Sune tetinai sunam lagxa ..Raju dada Lai vetni manxa ma Pokhara dekhi love you dada

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 5 років тому +8

    त्यसका बाजे जति हेरे पनि अघाएन धेरै धेरै धन्यवाद

  • @nimagurung3270
    @nimagurung3270 4 роки тому +1

    बिदेश म छु मयालु को याद मेटाउन यो गित सुन्ने गर्छु ।। अनि गाउँ घर को याद मेटाउन्😪

  • @kumarukta5970
    @kumarukta5970 7 років тому +13

    wa यो होनि त गित अनि स्वर संगित शब्द मोडल सार्है मन पर्यो म पुर्बेली भए पनि यो गित ले मन छुयो

    • @hanokmgr9196
      @hanokmgr9196 5 років тому

      Mgr dhut dajai झोर्ले नमस्कार song chai मलाई पनि asaddhai मन पर्यो नि हो

    • @baburamdawadi782
      @baburamdawadi782 5 років тому

      @@hanokmgr9196 ड

  • @samairamagar3169
    @samairamagar3169 11 місяців тому +2

    Nice song beautiful place हाम्राे स्याङजा

  • @minatamang5422
    @minatamang5422 5 років тому +89

    कति मर्मिक शब्द जति पटक सुन्छु तेति पटक अँखा रसाउने ...सरै राम्रो गीत छ राजु दाइ😘😘😘

    • @VillageHomestay
      @VillageHomestay 5 років тому +5

      ua-cam.com/video/SmVT_kOAVgs/v-deo.html च्यानल subscribe गरेर सहयोग गरिदिनु होला ।

    • @naranachhamiachhami2806
      @naranachhamiachhami2806 5 років тому +2

      Thik.

    • @umeshnepali3445
      @umeshnepali3445 5 років тому +2

      जति सुनेनी सुनु सुनु लागिरहनछ।गोरे दाई😀😀😀😀😀😀😀😀

    • @kashigurung6475
      @kashigurung6475 4 роки тому +2

      Raju gurung

    • @MdALiAli-xz3bm
      @MdALiAli-xz3bm 4 роки тому +3

      Md MoulA Ali. 9007543555

  • @मरासिनीसुमनहमाल

    कहिँल्यै पुरानो नहुने गित।

  • @reshamrana7845
    @reshamrana7845 7 років тому +8

    अति मन छुने शब्द अनि उस्तै
    मिठो स्वर अनि उस्तै मनोबहक दृश्य अनि उति नै राम्रो अभिनय पनि निकै मन पर्यो मलाई त

  • @dipendrakhati8210
    @dipendrakhati8210 8 днів тому

    अति नै उत्कृष्ट छ धेरै पटक सुने सदावहार ❤❤❤ गीत ।

  • @urmilamagar5321
    @urmilamagar5321 7 років тому +9

    यो होनि लोक भाका भनेको ❤❤❤❤ love, u raju grg voice &juna....

  • @ttjj6507
    @ttjj6507 6 років тому

    मिठो स्वरले गाँउनु भाको छ मेरो मन छिया छिया हुन्छ यहाँ हरू लाई धेरै धेरै बाधाई दिन चाहान्छु सफल्ताको शुभ काँमना पनी छ है

    • @anuprijal8497
      @anuprijal8497 5 років тому

      ma maygdi ko ho malai sari man parayo

  • @krishnagurung674
    @krishnagurung674 7 років тому +4

    अति नै मन छुने शब्द र लय धन्यवाद गोरे दाजु।

  • @jagrana3012
    @jagrana3012 5 років тому +2

    Chhaupari ma rakshi piundai suniram jasto geet xa yo,10×10 pali herdani man bhariyena,thanks all jayagdi rayale team👌

  • @टिमथापा
    @टिमथापा 6 років тому +12

    राजु गुरुङका मिठास पुर्ण भाका छ ...म तल्लो बलेउ बात हजुर ले देखाउनु भको सिन मा मेरो घर पनि देखिन्छ ...मलाइ सहारैखुसी लाग्यो राजु जि धन्यवाद छ तपाई लाइ

  • @gpathak88
    @gpathak88 4 роки тому +1

    ज्याग्दी खोला मा घुमेको पौडेको याद आयो मीठो गित ... ज्याग्दी चापाकोट देखि

  • @sureshshrestha53
    @sureshshrestha53 7 років тому +3

    अति मिठो गित अनि हरियाली दृश्यहरू साह्रै राम्रो लाग्यो

  • @sagarsunar347
    @sagarsunar347 4 роки тому +1

    अति राम्रो गित अलिक लामो सुन्न पाए हुन्थ्यो

  • @मुनाथापामगर
    @मुनाथापामगर 7 років тому +20

    ज्याग्दिको माछा जस्तो मीठो उस्तै मीठो गित वाव मपनी स्याङ्जाको हो गल्याङ्ग मा बस्छु

  • @jbkanxagrg8082
    @jbkanxagrg8082 6 років тому +1

    यस्तो हो नी त लोक गित भनेको (बाचा बन्धन )

  • @BrokenHeart-bt4fr
    @BrokenHeart-bt4fr 7 років тому +7

    आफ्नो ठाँउ को हरियाली देख्न पाउदा धेरै खुसी लाग्यो

    • @rojitthapa9982
      @rojitthapa9982 4 роки тому

      आहा कति मिथो लय भाका 🤔🤔🤔🤔🤔

  • @gurungboy9652
    @gurungboy9652 4 роки тому

    यो गित मैले नसुनेको कुनै दिन छैन अनि यो मेरो नेपालि मौलिक सङित लाई म धेरै माया र save गर्छु।gurung हुन पाउदा धेरै गर्व लाग्छ्।

  • @dharmakcofficial452
    @dharmakcofficial452 3 роки тому +7

    निकै राम्रो लाग्यो

  • @gorkhalivloge
    @gorkhalivloge 10 місяців тому +1

    अति नै मार्मिक गीत छ , love it song❤❤❤❤❤

  • @ramchandrakhatri9828
    @ramchandrakhatri9828 5 років тому +3

    यो गित सुन्दा सारै गाउँ घर तिर को माया जागेर आउछ anyway outstanding song

  • @gurungashak8391
    @gurungashak8391 7 років тому +1

    हरियाली गाउँ पाखा र यो गित सुनेर म अति खेर गाउँ घरमा नै छु कि सात समुन्दर पारी छु छुट्टाउन गर्‍यो भयो त

  • @magaryam3863
    @magaryam3863 7 років тому +8

    यो ज्याग्दी गाउँ घुम्न मन लाग्यो

  • @hitbhandari5918
    @hitbhandari5918 4 роки тому +1

    Raju gurung ko aatinai mitho aawaj, swor saili kala ra galaka dhani lok geet parakhi , dubai kalakar lai hirdaye dykhinai uttikai samman chha,

  • @nabinsolti7210
    @nabinsolti7210 7 років тому +53

    यस्तो गित सुन्दा अहिल्यै घर फर्कियु जस्तो लाग्छ.. के गर्नु पर्देशी जिन्दगी 😒😒😒

  • @laxmimagar2952
    @laxmimagar2952 4 місяці тому +1

    सारै मिठो संगीत पुर्ख्यौली पोशाकमा❤

  • @sumanhamal94
    @sumanhamal94 5 місяців тому +4

    सधै सदाबहार रैरहने गित।

  • @SunilChaudhary-lc5dw
    @SunilChaudhary-lc5dw Місяць тому +2

    जति सुने पनि धित्त मर्दैन याे गित

  • @anilkhadka8579
    @anilkhadka8579 7 років тому +6

    अति मार्मिक छ गित अझै सफ्ल्ता को कामना

  • @yamlalgiri4233
    @yamlalgiri4233 2 роки тому +2

    आहा कति राम्रो शब्द छ है

  • @pramishashapkota6623
    @pramishashapkota6623 5 років тому +4

    मनै छुने गित वाह

  • @somthaps1046
    @somthaps1046 3 роки тому +1

    Basnu preu jiwan bhara manbadhi k garnu yastaie xa jindagi dukhi banauxa yo video ra song sunda jindagi yastai xa voli k hune ho k hi thaha xaine congratulations bro kasto marmik song ra video banaunu vayo

    • @RajuGurungsinger
      @RajuGurungsinger  3 роки тому +1

      Tq bro

    • @somthaps1046
      @somthaps1046 3 роки тому

      Time vayo vane gaugharko samjhanama yahi video heri chitta bujhaunu parxa bro thankuuuuu katti mitho song ra video banaunu vayo tani saphalta chumdai jauna yahi kamana xa

  • @doluranamgr7587
    @doluranamgr7587 7 років тому +3

    कति मिठास छ यो गीतमा , कति मन छुने शब्दहरु,सुन्दर दृश्य हेरिरहुँ जस्तो गीत सुनिरहु जस्तो ।

  • @दयारामकाफ्लेदयाराम

    दिनमा पाच पटक सुन्दापनि अझै सुन्न मन लाग्ने कति मीठो गित र समधुर स्वर लय शब्द अाहा कति रमाइलो बधाई छ यो सबै टिमलाई

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 років тому +4

    गीत अनि हरियाली पाखा पखेरा हरु ले सजियका सिन सेयांगजा को ज्यागदी खोला इस्थित चिनने बाश खैरी कोट होनी हजूर /

  • @somthaps1046
    @somthaps1046 3 роки тому +2

    Dhilo hosha tara nirantar chali rahane xa vanne aasha rakhe moile ta bastabik gauthauko pida bokeko xa

  • @bsmnhdjdbx6288
    @bsmnhdjdbx6288 5 років тому +4

    याे गित सारेैमन पर्छ

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 5 років тому

    अत्ति मीठो लय शब्द त्यसमा हजुरहरुको स्वर😍😍😍😍

  • @dharangurung2124
    @dharangurung2124 4 роки тому +5

    कति मिठो गीत।

  • @ravitamang6702
    @ravitamang6702 4 роки тому +1

    यो नपाउने माया को खेला मा
    बन्मा दुल्छु घर जाने बेला मा
    आहा 👏👏🌹🌹🌹🌹🌹

  • @chirangaha5418
    @chirangaha5418 6 років тому +7

    अति मिठो सुमधुर गीत🌹🌹💋💋💋

  • @Tppariwar
    @Tppariwar 5 років тому

    यो गिद ले नि ईतिहास कबजा गरेको छ कतिको मनछोयो नि समना छ दुबै जानलाई बगलुङ हाला कतार बाट

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 4 роки тому +4

    अति राम्रो