लोक दोहोरिले राजु दाइ पाउनु एउटा भाग्यमानी नै हो त्यसमाथी ठाडो भाका।।।मन्जु ज्यु को पनि उत्कृष्ट प्रभाव एस्मा।।।यो भाका लाई कहिलै मर्न नदिनु है।।।।सम्पुर्ण टिमलाइ हार्दिक नमन 🙏🙏🙏🙏🙏
जो जहिले जस्तो गाएक बने पनि र भने पनि नेपाली लोक गितको जिउदो छउन्जेल सर्वप्रिय गाएक बन्ने राजु परीयार मात्र एउटा गाएक हुने हो । पुस्ता पुस्ताको लागि सम्म हरेक कुरा छन राजुका गितमा जो अरुकोमा खोजेर पाईदैन्न । राजुले जादु यस्तै विशेष महत्व बोकेका भाकामा देखिनु पर्छ र ईतिहास लेखिनु पर्छ । जय राजु सम्मान छ दाजु
हाम्रो मौलिक पहिचान परम्परालाई यसरी नै अगाडि बढाउन पर्छ आदरणीय लोक गायक राजु दाइ अनि मञ्जु बहिनि लाइ उच्च सम्मान छ। शिबरात्रि करापुटार को याद आयो बैदेशिक रोजगार हाल अफगानिस्तान बाट। ❤❤
सुन्दा जति सरल लाग्छ गाउन लाई हजार गुणा दुख यो ढाडो भाकालाइ यति मीठो शब्द हरु मा सुन्न पाउँदा अत्यन्तै खुसी लाग्यो। कलाकार आदरणीय दाइ राजु परियार र मन्जु बिक प्रती हार्दिक सम्मान । अझै सुन्ने मन हुदा हुँदै सकिएछ । मिल्छ भने भाग 2 को पनि प्रतीक्षा मा
लोप हुदै गयको हाम्रो लोगदोहोरी गीत लाई त्यतीबेला लोग सम्राट राजु परीयार दाईले यति माथि ऊचाईमा पुराऊनु भयो जो अहीले सदबाहार सुनिराख्न पाएका छौ सम्मान छ🙏🙏🙏❤️
यो गित साराङ्गी सन्सार बाट अायो लोक सङ्गितमा एउटा ईतिहास नै जिते को सरह भयो बधाईछ साराङ्गी सन्सार परियार यस्गितको गायक स्वर सम्राट राजु दाइ अनि अध्याधिक कलाको धनी मन्जु जी लाई अाज लोक गित साचिकै यस्तो हुन पर्छ कलकार भयसि यसरी गाउन सक्नु पर्छ योहो वर्जिनल गायक गायिका बधाईछ फेरिपनि सारङ्गी सन्सार लाई
आहा !आँखा चिम्लेर सुनेँ -कता कता दिल सम्म नै पुग्यो ।आनन्द भयो मन, पवित्र भयो कान -आदरणीय राजुु परियार दाई र मञ्जु दिदी प्रति हार्दिक सम्मान छ मेराे ।यो ऐतिहासिक कार्यक्रमको लागि सारङ्गी संसारलाई हार्दिक आभार र उत्तराेत्तर प्रगतिको कामना गर्दछु ।🙏💐💐
Pahilo patak yasto dhori sun na paiyo ki man nai xuni man nai dekhi thank you so much saragi sansar tim lai ani daji kamal biswokarma ❣️🌷💐👌🙏dherai dherai suva kamn 💐💐💐💐💐💐❣️🤔🙏
म सारङ्गी संसारको नियमित श्रोता ! आजसम्मको दोहोरीमा यो अती मन पर्यो ! कस्रण दुबै नंम्बर एक गायक-गायिका र यो दोहोरीले लोप हुँदै गयको लमजुङे ठाडो भाकाको संरक्षण र सम्बर्धनमा सहयोग पुर्यायको छ ! धन्यबाद कमल भाइ !
पहिलो पटक राजु परियारले बिगारेर गित गाउनु भयो । स्वर सम्राट परियारले १०० % दिन सक्नु भएन तर गायिका मन्जु बिक को प्रस्तुतीकरण निकै दमदार लाग्यो । ठाडो भाकाको जगेर्ना गर्न राजु र मन्जुबाट अझै धेरै आशा गर्न सकिन्छ । गायिकाबाट सिक्नु पर्ने देखियो है ।
कलाकार तेसै कलाकार हुदैन र जति कलाकार हुनुहुन्छ सबै मा यस्तो क्षेमता पनि छैन स्वर सम्राट तेसै हुदैन स्वर सुन्दा झन त पागल नै हुन्छु आहा आदर्णिय राजु दा अनि मन्जु बिक लाई बधाई छ साथ मा बाध्यबादक हरुलाई पनि सम्मान छ यती राम्रो बजाउनु भयो यस्तै ठाडो भाका 2/3/4 पनि सुन्न पाईयोस सबै सबैलाई शुभकामना विशेष कमल सर लाई धन्यबाद दिन चाहान्छु किन कि यो मीठो ठाडो भाका मा दोहोरी सुन्ने माहोल जुटाई दिनु भयो
धेरै पछि सारङ्गी संसारमा झरेको राजु दा,मन्जु दि देखेर ,स्वर्गीय भेडिखर्के साईला पछि उदाउनु भएको ठाडाे भाका काे राजा,रानिहरु आह धेरै मज्जा लाग्याे फेरि फेरि हाम्रो लमजुङको छुट्टै पहिचान भएको ठाडाे भाका गाउदै गर्नु है ।
म सुदुरपश्चिमको भयतापनि लमजुङको पुरानु भाका लोक ठाडो भाका धेरै मनपर्यो यो धन्दा पहिला चिज र चिजाले गायको थियो एउटै गित सयौ चोटि सुनेको थिए यो सगितमा जोडिनु भयका सम्पुर्ण कलाकार ज्यु बिसेसगरि राजु दाइ लाई धन्यबाद
राजु परियार भाई र मन्जु बि.क. बैनी बिचको लमजुंगे ठाडो भाका गायकीले मन प्रफुल्ल भयो । सारंगी संसारलाई धन्यबाद जसले नया र पुराना गीतहरूलाई प्राथमिकता दिई रहेको छ । हाम्रो गुल्मी तिर यस गीतलाई हुद्द अर्थात रोपाई र गोड्ने मेलामा गाउने गरिन्छ ।
आहा कति मीठो लम्जुङगे ठाडो भाकामा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । स्वर सम्राट् गायक् राजु परियार लगायत् सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। साथै सारङगि संसार कार्यक्रम सन्चालक् कमल बि क जिलाई विशेष सम्मान छ। जय सारङगि संसार ।
हाम्राे राजु दाजु र मन्जु जि ले गित गाउनु भएकाे लमजुङे भएर उहाँहरू लाई निकै रमाईलाे गरिरहनु भएकाे छ, अरू वरिपरि हुने ले पहिलाे पटक सुनेर हाेला ट्वाँ परिरहेछन्। सम्भवत ईन्द्रेणि प्राेगाम मा भएकाे छुट्टै रमाईलाे हुने थियाे।
धेरै दिनमा अाज लमजुङे ठाडोभाका सारङ्गिसंसार मार्फत देख्न पाउँदा अत्यन्तै खुशि लाग्याे।म त्याे भेगकाे त हैन,फेरिपनि याे भाका अतिनै मन पर्छ।त्यै माथि राजु जस्ता स्वरका राजा अनि रुपकि धनी कलाकि पनि उत्तिकै धनी गायिका बैनिकाे बेजाेड प्रस्तुति ले अतिनै मन प्रफुल्ल बनायाे।कार्यक्रम त सबैनै उत्तिकै रमाइलो रहन्छ।त्यै माथि यी यस्ता कार्यक्रम बिच्बिचमा हेर्न पाउँदा झनै अानन्द अाउने।अागामि दिनहरुमा पनि सारङ्गि संसारले यस्तै कार्यक्रम ल्याइ राखुन।अनि सारङ्गि संसार परिवार पर्ति धन्यवाद साथै उत्तराेतर प्रगतिकाे कामना गर्दछु।
आहा लोप हुँदै गएको पुर्खेउली ठाडो भाका जगेर्ना गरेको अति मीठो भाका जति सुने पनि धित नमर्ने सुनिरहु लाग्ने निकै प्रतिस्पर्धामा त्याइ माठी राजु दाइ को शब्द सधै अमर रहोस यस्ता पुर्खेउली भाका हरु🙏❣️❣️ सम्पुर्ण तिम लाई बधाई छ
याे बहिनिकाे स्वर अति नै मन पर्छ पहिलाे पटक भेडि खर्के साईलाे बाजे संग पनि गिदायकाे सुनेकाे थिय । बधाई छ बहिनिलाई । मलाई याे ठाडाे भाषाकाे गित सारै नै मन पर्छ जय गित संगित ❤️❤️🙏🙋♂️❤️❤️❤️
आदरणीय चर्चित लोक गायक गायिकाद्वय राजु परियार ज्यू र मञ्जु वि.क. ज्यू को सार्है मन छुने र सुरिलो भाका सुन्न र हेर्न पाउँदा यस्तो लाग्यो कि नेपालमा उहाँहरू जत्तिको गायन शैली अरू कसैको छैन।साँच्चै धेरै उत्कृष्ट प्रस्तुति।अझ आगामी दिनहरूमा पनि यस्तै यस्तै प्रस्तुति र भाकाहरूको आशा राख्छु हजूरहरूबाट।जय लोकदोहोरी,जय नेपाल।
अति राम्रो र उत्तम दोहोरी दशकैको उच्च लाग्यो कलाकार स्वर सम्राट राजु सर मन्जु जीलाई धेरै धेरै बधाई साथै सारंगी संसारलाई पनि धन्यवाद यदि लोक दोहोरीको मुल्यांकन हु्न्छ भने दशकौको उत्कृष्ट अवार्ड (पुरस्कार) पाउनुपर्छ।
मलाई चाहिँ युट्युब भरि भएको अहिले सम्मका प्रत्यक्ष दाेहाेरि मध्धेकै उतकृष्ठ लाग्याे आभारि छु सम्पुर्ण टिक पर्ति विशेष गरि राजु दाइ गायिका दिदी प्रति💜💙💛🙏🙏🙏👍️👍️👍️💐💐💐🇳🇵🇳🇵🇳🇵
#वा_वा_वा क्या राम्रो अनि सारै मन पर्नी आज का दिन मा ठाडो भाका सुन्न अनि हेर्न पाउनु हामी भाग्यमानी सम्जिन्छु । नेपालकै एक दोहोरी को राजा नभै ठाडो भाकाका राजा #राजु_परियार_दादा #अनि_मन्जु_बि_क_दिजु राम्रो गर्दै जानू #दादा_दिजु 💓 best of luck
सारै मिठो अनि उत्कृष्ट ठाडो भाका गित, सलाम छ स्वर सम्राट राजु परियार दाइ अनि मन्जु बहिनीलाई,आगामी दिनहरूमा पनि यस्तै गित सुन्न पाइयोस सारङी संसार लाई पनि धन्यवाद🙏🙏
राजु दाइ हजुरत सारै रातो देखिनु भको थियो कीन लोक दोहोरीत हजुरको लागीत तिर्रखाको पानी हो तर आजा सारै रातो हुनु भयो कति राम्रो लयेतेतीकै राम्रो शब्द कसरी मिलाऊनु भको होके कमल दाजुत सराङगी को धुन कता छ थाहै छैन गिदकै धुन मा हराऊनु भयो दोहोरी गितको फाँयन हो म पनि तर ठाडो भाका अती सुनछु म तर आजा हजुरहरुको जस्तो राम्रो आजा सम कसैले गाये जस्तो लागेकी मलाईत कति राम्रो भको होके मन्जु बैनी कती मिलायर गाऊनु भयो मत तेई गिद अनी भाकामा डुबेछु थाहै पाईन साराङगी सनसारलाई डिल बाटै धने वाद दिन चाहनछु म।मेरो तर्रफा बाटा आजा येती राम्रो जोडी लायर सबैको मन खुसी पार्रदिनु भयो कमल दाजु राजु दाइ हजुर कोई सगँ पनि ठाडो भाका सिकन जानू जरुणी छैन यो भनदा राम्रो कसले गाऊनु हुनछर भनुत ल अब हजुर सेकेन्ड भेणी खर्रके साईलो बाबा बनु प्रछ ल मनजु बैनीलाई त भनी कुनै सबदानै छैन ठाडो भाकामा पईलो रेकड राखनु प्रछ मनजु बै नी ल
नेपाली लोक सांगीतिक क्षेत्रका एक नक्षत्र लाेक स्वर सम्राट राजु परियार अनी नेपाली नारीको मर्यादाको पहिचान नेपाली सांस्कृतिक पहिरनमा सजिएकी नारीलाई सम्मान म सुन्दर सुदुर पश्चिम भए पनि लमजुङको ठाडो भाकाले मन जित्यो 💓💓🇳🇵🇳🇵 नेपाली लोक कला संस्कृतिको जगेर्ना गर्न अब युवाको पालो सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
आज यो गीत सुन्दा आदरणीय ठाडो भाका शिरोमणी स्व. भेडी खर्के साईला (दीर्घराज अधिकारी ) ज्यू को नै सम्झना आइरह्यो । उहॅाकै कारण आज यो लम्जुंगे ठाडो भाका जीवित छ । हृदय देखि सम्मान छ उहॅा प्रति 🙏🎉
आहा लोक सोर सम्राट राजु दाईको गीत ऑखा चिम्म गरेर सुन्दा त एति आनन्द आयो त्यसै माथी मन्जु बहिनीको पनि उस्तै राम्रो सोर यो अवसर मिलाउनु हुने सारङ्गी संसार टिमलाई धन्यवाद।
म आफू गुल्मेली भएता पनि लम्जुङे ठाडाे भाकाकाे पारखी,अग्रज भेडीखर्के साईला अनि धम्पु दुराकाे प्रस्तुतिहरु त हेर्दै सुन्दै आएकाे हाे तर त्याे भन्दा पनि याे प्रस्तुति चाहिँ अझै विशेष लाग्याे। विशेष धन्यवाद राजु परियार र मन्जु वि.क ज्यू लाई साथै सारंगी संसार टिमलाई याे सुवर्ण अवसरकाे लागि । जिवन्त रहनेछन् यस्ता माैलिक भाकाहरु..... जय गित जय संगित
लोप हुँदै गएको लमजुङे ठाडो भाका आजको नया पुस्ताले पनि यति राम्रो गाउनु भाकोमा लमजुङको चेलि दिदी मन्जु बि क लमजुङकै अग्रज गुरु राजु दाइ पर्ति सम्मान परकट गरना चाहन्छु🙏🙏🙏🙏
आहा धेरै पछि कति मीठो ठाडो सुन्न पाईयो सारङ्गी सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद । मन्जु जि को कति मिठो बोली,स्वर ❤️❤️ राजु दाई सधै राम्रो टुक्का बाचन ❤️❤️
आहा बालकपन को याद ताजा भयो त्यस्को लाइ सिङ्गो सारङ्गी परिवार र दाजु राजु परियार र मन्जु बैनि लाई बिशेस धन्यवाद छ। राजु दाई त के भन्नु सधै मन पर्ने गयक नै हुनुहुभयो। तर हुबहु दुरुस्तै हाम्रो बाग्लुङ्ग मा बजै, फुबु , आमाहरुले गाएको सानो छदा सुनेको छु र त्येसो हुनाले पक्कै लम्जुन्ङबाट बाग्लुग्ग तिर फैलेको भन्ने कमल भाई सङ्ग सहमत हुन सकिन बरु मिल्छ भने आगामि एपिसोड म सच्चाउन अनुरोध गर्छु भाई।
नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति राम्रो गाउनु भयो ठाडो भाका ,राजु दाइ ,मन्जु बहिनले ठाडो भाका बचाउनु परछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
साह्रै रमाइलाे भयाे अाज राजु दाइ र मन्जु बैनीकाे स्वारमा यति मिठाे माैलिक ठाडाेभाका सनुन्न पाइयाे उच्च सम्मान छ साथै याे सबै व्यवस्थापन मिलाउने कमल सर र ताराकान्त सरलाइ पनि विषेश धन्यवाद छ।
आहा रमाइलो राजु दादा मन्जु बिक दिदी विशेष कमल सर सरङ्गी सन्सार उपस्थिति हुनु भको सम्पुर्ण मा नमन लमजुङ को ठाडो भाका धेरै बुज्न सकिएन तर बुज्दै जादा मजा आयो पाँच चोटि हेरि सके अजै धित पुगेको छैन
राजु परियार दाजुको फ्यान जतिले यता हाजिर ठोक्नुस त
👇️
👌👌👌👌🙏🙏🙏
हाँयर्यो
साच्चिकै ठोक्नु पर्ने हो त म्याम 😁😁😁
@@nabarajparajuli1801 हो नि म्याम🤣🤣
❤️❤️❤️❤️🙏🙏🙏🙏
लोक दोहोरिले राजु दाइ पाउनु एउटा भाग्यमानी नै हो त्यसमाथी ठाडो भाका।।।मन्जु ज्यु को पनि उत्कृष्ट प्रभाव एस्मा।।।यो भाका लाई कहिलै मर्न नदिनु है।।।।सम्पुर्ण टिमलाइ हार्दिक नमन 🙏🙏🙏🙏🙏
नेपालमा त के विश्वमा नै यति उत्कृष्ट गायन हाेलार, अत्यन्तै मन छाेयाे, हर्सले भावुक बनायो
जो जहिले जस्तो गाएक बने पनि र भने पनि नेपाली लोक गितको जिउदो छउन्जेल सर्वप्रिय गाएक बन्ने राजु परीयार मात्र एउटा गाएक हुने हो । पुस्ता पुस्ताको लागि सम्म हरेक कुरा छन राजुका गितमा जो अरुकोमा खोजेर पाईदैन्न । राजुले जादु यस्तै विशेष महत्व बोकेका भाकामा देखिनु पर्छ र ईतिहास लेखिनु पर्छ । जय राजु सम्मान छ दाजु
पहिलो पटक सारङ्गि सन्सार लाइ दिल खोलेर धन्यवाद दिन मन लाग्यो दोहोरि होस त येस्तो वा 😮😮😮❤❤🎉🎉😊
Katti mitho vaka tehi mathi raju dai ko
भाग 2 चाइयो
हाम्रो मौलिक पहिचान परम्परालाई यसरी नै अगाडि बढाउन पर्छ आदरणीय लोक गायक राजु दाइ अनि मञ्जु बहिनि लाइ उच्च सम्मान छ। शिबरात्रि करापुटार को याद आयो बैदेशिक रोजगार हाल अफगानिस्तान बाट। ❤❤
सुन्दा जति सरल लाग्छ गाउन लाई हजार गुणा दुख यो ढाडो भाकालाइ यति मीठो शब्द हरु मा सुन्न पाउँदा अत्यन्तै खुसी लाग्यो। कलाकार आदरणीय दाइ राजु परियार र मन्जु बिक प्रती हार्दिक सम्मान । अझै सुन्ने मन हुदा हुँदै सकिएछ । मिल्छ भने भाग 2 को पनि प्रतीक्षा मा
यो भाका जोगाउने जिम्मा अब राजु भाइको हो। मन्जु बहिनी त सम्मान गर्न लायक छन। रास्ट्रपति ले पदक बाँड्दा मन्जु जस्तालाइ किन सम्झिँदैनन ?
लोप हुदै गयको हाम्रो लोगदोहोरी गीत लाई त्यतीबेला लोग सम्राट राजु परीयार दाईले यति माथि ऊचाईमा पुराऊनु भयो जो अहीले सदबाहार सुनिराख्न पाएका छौ सम्मान छ🙏🙏🙏❤️
यो गित साराङ्गी सन्सार बाट अायो लोक सङ्गितमा एउटा ईतिहास नै जिते को सरह भयो बधाईछ साराङ्गी सन्सार परियार यस्गितको गायक स्वर सम्राट राजु दाइ अनि अध्याधिक कलाको धनी मन्जु जी लाई अाज लोक गित साचिकै यस्तो हुन पर्छ कलकार भयसि यसरी गाउन सक्नु पर्छ योहो वर्जिनल गायक गायिका बधाईछ फेरिपनि सारङ्गी सन्सार लाई
आहा !आँखा चिम्लेर सुनेँ -कता कता दिल सम्म नै पुग्यो ।आनन्द भयो मन, पवित्र भयो कान -आदरणीय राजुु परियार दाई र मञ्जु दिदी प्रति हार्दिक सम्मान छ मेराे ।यो ऐतिहासिक कार्यक्रमको लागि सारङ्गी संसारलाई हार्दिक आभार र उत्तराेत्तर प्रगतिको कामना गर्दछु ।🙏💐💐
स्वर सम्राट राजु परियार भने र सम्बोधन गर्दा राम्रो हुन्छ है। लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। लोक स्वर सम्राट राजु परियार
सही कुरा
Pahilo patak yasto dhori sun na paiyo ki man nai xuni man nai dekhi thank you so much saragi sansar tim lai ani daji kamal biswokarma ❣️🌷💐👌🙏dherai dherai suva kamn 💐💐💐💐💐💐❣️🤔🙏
🍬💜💕👌
जस लाई नि स्वरसम्राट!!! कति सस्तो बनाए स्वर सम्राट। अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गरेका व्यक्ति नारायण गोपाल उक्त पदवी प्रदान गरिएको हो।
लोक स्वर सम्राट राजु परियार 👍🙏
म सारङ्गी संसारको नियमित श्रोता ! आजसम्मको दोहोरीमा यो अती मन पर्यो ! कस्रण दुबै नंम्बर एक गायक-गायिका र यो दोहोरीले लोप हुँदै गयको लमजुङे ठाडो भाकाको संरक्षण र सम्बर्धनमा सहयोग पुर्यायको छ ! धन्यबाद कमल भाइ !
My fab song and singers
😭😭😭भेणिखर्के बुवा मिस यु!!!! अाजका भेणिखर्के राजु दाजु ,र मन्जु ,,,यो भाका अमर रहोस् बधाई तथा शुभकामना राजु दाजु मन्जु दिदी ,लगायत सारंगी संसार सम्पुर्ण परिवार प्रति🙏🙏🙏
1q the 11and
@@samjhana8392 😂😂😂
@@samjhana8392 😮😢 on😅😅😮
राजु भाई र मन्जु बैनीले ईन्द्रेणीमा गयेर गाउनु पर्यो यो ठाडोभाका❤❤❤ भन्ने कोको हुनुहुन्छ❤️🩹❤️🩹❤️🩹👋🙏 सारै राम्रो रमाईलो भयो आजको
100%rights
✋
Gayera herram na paila gako xa 3sal aagi 2 patak gakoxa indarani rakular herapaxachhe thahunchha
एति राम्रो आवाज दूई जान कै👌👌❤❤❤❤❤❤❤👍👍👍
@@lovelypurna1758 qg😊
पहिलो पटक राजु परियारले बिगारेर गित गाउनु भयो । स्वर सम्राट परियारले १०० % दिन सक्नु भएन तर गायिका मन्जु बिक को प्रस्तुतीकरण निकै दमदार लाग्यो । ठाडो भाकाको जगेर्ना गर्न राजु र मन्जुबाट अझै धेरै आशा गर्न सकिन्छ । गायिकाबाट सिक्नु पर्ने देखियो है ।
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई ❤️🙏
अाहा मननै भुलाउने कति मीठो भाका र उतिनै मीठो स्वर राजु दाइ को साथमा मन्जु दिदी को प्रदसन हामिले सुन्न पायको मा धन्यवाद सारङगि सन्सारलाई।
Raju pariyar is the king of lok dohori, huge respect to both of you for this song🙏🙏
कलाकार तेसै कलाकार हुदैन र जति कलाकार हुनुहुन्छ सबै मा यस्तो क्षेमता पनि छैन स्वर सम्राट तेसै हुदैन स्वर सुन्दा झन त पागल नै हुन्छु आहा आदर्णिय राजु दा अनि मन्जु बिक लाई बधाई छ साथ मा बाध्यबादक हरुलाई पनि सम्मान छ यती राम्रो बजाउनु भयो यस्तै ठाडो भाका 2/3/4 पनि सुन्न पाईयोस सबै सबैलाई शुभकामना विशेष कमल सर लाई धन्यबाद दिन चाहान्छु किन कि यो मीठो ठाडो भाका मा दोहोरी सुन्ने माहोल जुटाई दिनु भयो
मलाइ असाध्यै मन पर्ने ठाडो भाका त्यसै माथि राजु दाजुको स्वर आहा साह्रै मीठो साराङ्गि सन्सार लाई बिशेष धन्यबाद ।।
म पनि गल्कोटे😆😆😆
❤❤❤❤❤d❤cc’dx❤❤ is x❤drinkIn ❤ f
Trot ❤dddf
लम्जुङ्को सान उच्च सम्मान छ,राजु दाइ र मन्जु दिदि प्रति!राजुदाइको सधै रक्षा गरिदिनुस् भग्वान🙏
राजु सर लाई मन्जु बैनी ले जित भयो जस्तो लाग्यो अति मीठो स्वर । अब भाग 2 पनि आउनु पर्यो दुइअजाना स्वार्को धनिलाइ नै धेरैले धेरै शुभकामना ❤️❤️❤️❤️
💗💗🙏🙏
अपलाेड हुनासाथ पहिलाे दर्शक हु म ईन्डिया काे हेदराबाद देखि अति मन पर्छ हजुर काे साे तसै माथि मुटुमा बसेकाे कलाकार राजु दाई काे त बिगफ्यान हु म
Sam bro
धेरै पछि सारङ्गी संसारमा झरेको राजु दा,मन्जु दि देखेर ,स्वर्गीय भेडिखर्के साईला पछि उदाउनु भएको ठाडाे भाका काे राजा,रानिहरु आह धेरै मज्जा लाग्याे फेरि फेरि हाम्रो लमजुङको छुट्टै पहिचान भएको ठाडाे भाका गाउदै गर्नु है ।
अहा कति मीठो हाम्रो लम्जुङ्को ठाडो भाका त्यसै मथी राजु दाइ अवाज्👌👌👌👌👌👌👌👌👌👌👌😍😍😍😍
यो दोहोरी १०चोटि सुन्ने विचार गर्या छु-सलाम गायक गायिका र कमल सर प्रति💖💖💖🙏🙏🙏
बवाल ठाडो भाका राजु राजा र गायिका ज्यु को, धन्यावाद सारङ्गी टिम❤️❤️🌹 पोखरा बाट🇳🇵
अति उत्कृष्ट ठाडो भाका दुबै जनाको जय होस् । साराङ्गी सँसार परिवारलाई धन्यवाद ।
म सुदुरपश्चिमको भयतापनि लमजुङको पुरानु भाका लोक ठाडो भाका धेरै मनपर्यो यो धन्दा पहिला चिज र चिजाले गायको थियो एउटै गित सयौ चोटि सुनेको थिए यो सगितमा जोडिनु भयका सम्पुर्ण कलाकार ज्यु बिसेसगरि राजु दाइ लाई धन्यबाद
लमजुङ बाट सुन्ने ले यहाँ लाईक गरौं त 😊😊😊
हाम्रो लमजुङ पहिचान बोकेको ठाडो भाकाको जगेर्ना गर्ने प्रयास गर्नुभएकोमा लमजुङे कलाकारहरू राजु दाई र मन्जुलाई धेरै धेरै धन्यवाद।
राजु भाइ त लोक दोहोरिको किङ नाई भयो तरा मन्जु बैनी ले गायेको को धेरै राम्रो लाग्यो बधाई छ मन्जु बैनी लाई❣️❣️🙏🙏❣️❣️
जिन्दगिमा सबै भन्दा बढी आनन्द दियको यो राजु दाइ को कोसेली लाई नमन्🙏🙏🙏
राजु परियार भाई र मन्जु बि.क. बैनी बिचको लमजुंगे ठाडो भाका गायकीले मन प्रफुल्ल भयो ।
सारंगी संसारलाई धन्यबाद जसले नया र पुराना गीतहरूलाई प्राथमिकता दिई रहेको छ ।
हाम्रो गुल्मी तिर यस गीतलाई हुद्द अर्थात रोपाई र गोड्ने मेलामा गाउने गरिन्छ ।
धेरै बर्ष पछि हाम्रो गण्डकी प्रदेशको ठाडो भाका सुन्न पायो सफलता को अग्रिम सुभ कामना सम्पूर्ण प्रति
लोक सम्राट राजु परियार र मञ्जु बहिनीको शब्द सङ्गै सुमधुर स्वरमा ठाडो भाका जति सुने पनि सुनी रहुँ जस्तो लाग्यो।।
आहा कति मीठो लम्जुङगे ठाडो भाकामा दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । स्वर सम्राट् गायक् राजु परियार लगायत् सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। साथै सारङगि संसार कार्यक्रम सन्चालक् कमल बि क जिलाई विशेष सम्मान छ। जय सारङगि संसार ।
हाम्राे राजु दाजु र मन्जु जि ले गित गाउनु भएकाे लमजुङे भएर उहाँहरू लाई निकै रमाईलाे गरिरहनु भएकाे छ, अरू वरिपरि हुने ले पहिलाे पटक सुनेर हाेला ट्वाँ परिरहेछन्।
सम्भवत ईन्द्रेणि प्राेगाम मा भएकाे छुट्टै रमाईलाे हुने थियाे।
मन्जु मन पर्ने गायिका आज सारङ्गी सन्सार मा अति रमाईलो लाग्यो ।
धेरै दिनमा अाज लमजुङे ठाडोभाका सारङ्गिसंसार मार्फत देख्न पाउँदा अत्यन्तै खुशि लाग्याे।म त्याे भेगकाे त हैन,फेरिपनि याे भाका अतिनै मन पर्छ।त्यै माथि राजु जस्ता स्वरका राजा अनि रुपकि धनी कलाकि पनि उत्तिकै धनी गायिका बैनिकाे बेजाेड प्रस्तुति ले अतिनै मन प्रफुल्ल बनायाे।कार्यक्रम त सबैनै उत्तिकै रमाइलो रहन्छ।त्यै माथि यी यस्ता कार्यक्रम बिच्बिचमा हेर्न पाउँदा झनै अानन्द अाउने।अागामि दिनहरुमा पनि सारङ्गि संसारले यस्तै कार्यक्रम ल्याइ राखुन।अनि सारङ्गि संसार परिवार पर्ति धन्यवाद साथै उत्तराेतर प्रगतिकाे कामना गर्दछु।
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹💕😘
Best show ever ❤️ 💙
WOW sir namaste
Tapaile dherai thauma comment garnu hunxa Malai tapai sanga bhetne rahar xa sir
Vutro garxa tero vagawonle raxa talai nagaro rxya hawoa bolxas bhosd jahpani
राजु परियार र मञ्जु बैनीको गायन कला अनि वाद्यकलाकारको अब्बल सङ्गीतलाई सदा नमन !
आहा लोप हुँदै गएको पुर्खेउली ठाडो भाका जगेर्ना गरेको अति मीठो भाका जति सुने पनि धित नमर्ने सुनिरहु लाग्ने निकै प्रतिस्पर्धामा त्याइ माठी राजु दाइ को शब्द सधै अमर रहोस यस्ता पुर्खेउली भाका हरु🙏❣️❣️ सम्पुर्ण तिम लाई बधाई छ
याे बहिनिकाे स्वर अति नै मन पर्छ
पहिलाे पटक भेडि खर्के साईलाे बाजे संग पनि गिदायकाे सुनेकाे थिय । बधाई छ बहिनिलाई । मलाई याे ठाडाे भाषाकाे गित सारै नै मन पर्छ जय गित संगित ❤️❤️🙏🙋♂️❤️❤️❤️
आदरणीय चर्चित लोक गायक गायिकाद्वय राजु परियार ज्यू र मञ्जु वि.क. ज्यू को सार्है मन छुने र सुरिलो भाका सुन्न र हेर्न पाउँदा यस्तो लाग्यो कि नेपालमा उहाँहरू जत्तिको गायन शैली अरू कसैको छैन।साँच्चै धेरै उत्कृष्ट प्रस्तुति।अझ आगामी दिनहरूमा पनि यस्तै यस्तै प्रस्तुति र भाकाहरूको आशा राख्छु हजूरहरूबाट।जय लोकदोहोरी,जय नेपाल।
अति राम्रो र उत्तम दोहोरी दशकैको उच्च लाग्यो कलाकार स्वर सम्राट राजु सर मन्जु जीलाई धेरै धेरै बधाई साथै सारंगी संसारलाई पनि धन्यवाद यदि लोक दोहोरीको मुल्यांकन हु्न्छ भने दशकौको उत्कृष्ट अवार्ड (पुरस्कार) पाउनुपर्छ।
लोक स्वर सम्राट राजु परियार दाइका फ्यान यता हाजिर गरौँ!
राजु परियार र मन्जु बिक जीको मौलिक ठाडो भाका प्रस्तुत गर्नु भएको छ सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
मलाई चाहिँ युट्युब भरि भएको अहिले सम्मका प्रत्यक्ष दाेहाेरि मध्धेकै उतकृष्ठ लाग्याे आभारि छु सम्पुर्ण टिक पर्ति विशेष गरि राजु दाइ गायिका दिदी प्रति💜💙💛🙏🙏🙏👍️👍️👍️💐💐💐🇳🇵🇳🇵🇳🇵
दुबै जना को प्रस्तुति उत्कृष्ट छ राजु दाइ अनि मन्जु बिक बैनी हाम्रो लमजुङको शान्😀😀🙏🙏
sary mon parne thado vaka aja herna mauka milo
हाम्रो लम्जुङको सान राजु दाइ साथ मा झनै मनै छुने लम्जुङे ठाडो भाका❣️❣️❣️❣️❣️❣️
❤😂😂🎉
आहा! कती मीठो जती सुन्यो त्यती सुनी रहु लाग्ने ठाडो भाका। 🙏❣️
यो दोहोरि मेरो जसरी मन परेर र 5,6 चोटि हेर्ने को को हुनो हुन्छ comment garam ta
#वा_वा_वा क्या राम्रो अनि सारै मन पर्नी आज का दिन मा ठाडो भाका सुन्न अनि हेर्न पाउनु हामी भाग्यमानी सम्जिन्छु । नेपालकै एक दोहोरी को राजा नभै ठाडो भाकाका राजा #राजु_परियार_दादा #अनि_मन्जु_बि_क_दिजु राम्रो गर्दै जानू #दादा_दिजु 💓 best of luck
सारै मिठो अनि उत्कृष्ट ठाडो भाका गित, सलाम छ स्वर सम्राट राजु परियार दाइ अनि मन्जु बहिनीलाई,आगामी दिनहरूमा पनि यस्तै गित सुन्न पाइयोस सारङी संसार लाई पनि धन्यवाद🙏🙏
नेपालको एक मात्र लोक दोहोरी गायक राजु परियार
सम्मान छ दाइ
आङ् नै जिरिङ्ग भएर आयो आहा कति मिठो भाका त्यसै मा आदणीय दाजु राजु परियार को सुमधुर आवाज अति नै सुन्दर ।
इन्द्रेणि भनेर हेर्न थालेको याद अायो अाज,मन्जु जिको ठाडोभाका सुन्दा।
ठाडो भाकाका गीत त धेरै सुनियो। राजु जि को यस भन्दा अगाडि सर्मिला बिसी सग गाएको पनि । तर यो त दुवै लम्जुङ्गे कलाकार त्यसमाथी राजु जि । अति नै उत्कृष्ट।
आह लामो समय पछि बल्ल ठाडो भाका सुन्न पाईयो दुबैजनालाई धेरैधेरै बधाई साथै सम्पुर्ण साराङ्गी टिमलाई पनि🙏🙏🙏🙏🙏🙏
आहा दाई र सिस यो गित ले मेरो मन यति छोयो कि यो ठाडो भाका हो राजु र मन्जु 🙏🙏🙏🙏
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
राजु दाइ हजुरत सारै रातो देखिनु भको थियो कीन लोक दोहोरीत हजुरको लागीत तिर्रखाको पानी हो तर आजा सारै रातो हुनु भयो कति राम्रो लयेतेतीकै राम्रो शब्द कसरी मिलाऊनु भको होके कमल दाजुत सराङगी को धुन कता छ थाहै छैन गिदकै धुन मा हराऊनु भयो दोहोरी गितको फाँयन हो म पनि तर ठाडो भाका अती सुनछु म तर आजा हजुरहरुको जस्तो राम्रो आजा सम कसैले गाये जस्तो लागेकी मलाईत कति राम्रो भको होके मन्जु बैनी कती मिलायर गाऊनु भयो मत तेई गिद अनी भाकामा डुबेछु थाहै पाईन साराङगी सनसारलाई डिल बाटै धने वाद दिन चाहनछु म।मेरो तर्रफा बाटा आजा येती राम्रो जोडी लायर सबैको मन खुसी पार्रदिनु भयो कमल दाजु राजु दाइ हजुर कोई सगँ पनि ठाडो भाका सिकन जानू जरुणी छैन यो भनदा राम्रो कसले गाऊनु हुनछर भनुत ल अब हजुर सेकेन्ड भेणी खर्रके साईलो बाबा बनु प्रछ ल मनजु बैनीलाई त भनी कुनै सबदानै छैन ठाडो भाकामा पईलो रेकड राखनु प्रछ मनजु बै नी ल
सम्पुर्ण म्युजिसियन दाइ हरुमा हार्दिक नमन💐💐🙏
बधाई 🙏✍️👏तथा शुभकामना राजु सर + मन्जु बहिनी हामी लम्जुङ्गेकाे उच्च सम्मान छ हजुर दुबैजान प्रति
वन पाखा, गाउँघरकाे झल्काे दिलायाे । सारङ्गी संसार एवं गायक गायीका तथा सबैप्रति हार्दिक सम्मान छ ।
नेपाली लोक सांगीतिक क्षेत्रका एक नक्षत्र लाेक स्वर सम्राट राजु परियार अनी नेपाली नारीको मर्यादाको पहिचान नेपाली सांस्कृतिक पहिरनमा सजिएकी नारीलाई सम्मान म सुन्दर सुदुर पश्चिम भए पनि लमजुङको ठाडो भाकाले मन जित्यो 💓💓🇳🇵🇳🇵 नेपाली लोक कला संस्कृतिको जगेर्ना गर्न अब युवाको पालो सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति रमाइलो गाउँ ,घरमा गाउँने डाडो भाकाको गित सम्पूर्ण टिमहरुलाई धेरै धेरै बधाई छ 🍍🍍🍒🍎🍎🙏🌹🌹🙏
सम्माननिय आदरणीय राजु दाइ र मन्जु दिदी लाई धेरै धेरै माया
लमजुङ्गे ठाडोभाका को जगेर्न बचाउना राजु vs manjuko thulo hat rhnex,
यस
सानाेतिनाे भएनी मन्जु जी लाई पुरस्कार दिन मन लागेकाे छ
आज यो गीत सुन्दा आदरणीय ठाडो भाका शिरोमणी स्व. भेडी खर्के साईला (दीर्घराज अधिकारी ) ज्यू को नै सम्झना आइरह्यो । उहॅाकै कारण आज यो लम्जुंगे ठाडो भाका जीवित छ । हृदय देखि सम्मान छ उहॅा प्रति 🙏🎉
आहा लोक सोर सम्राट राजु दाईको गीत ऑखा चिम्म गरेर सुन्दा त एति आनन्द आयो त्यसै माथी मन्जु बहिनीको पनि उस्तै राम्रो सोर यो अवसर मिलाउनु हुने सारङ्गी संसार टिमलाई धन्यवाद।
no.1chha lamjung thadohhaka bhag 2 pani leunu paryo
My
My
❤. Beautiful picture I Laek. Sweet. Love 💕 very nice Song ❤ thank you so manchhe
p
@@sirkumari to
लमजुगे जोडि ठाडोभाका का दुबै स्वरसम्राट स्वागतम लोकस्वोरशम्राट राजु परियार र लम्जुगेचेलि मन्जु बि क अतिसुन्दर प्रस्तुति
हाम्रो लमजुङको सान राजु दाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕
यहि त हो पहिचान न ठूलो न सानो सबैले भनम जय नेपाल जय संगीत
राजुको ठाडो भाका अति राम्रो लाग्यो र बधाई छ हामी ले पनि चितवन बाट हेरि रहेका छौ
हाम्रो लमजुङेको पहिचान ठाडो भाका अनि लमजुङेको शान राजु परियार दाई , मन्जु बिक
आहा कति मिठो भाका अनि कति स्वादिलो स्वर उस्तै बाध्यबधन टीम धित मर्ने गरि सुनियो। 😘
स्वर को राजा राजुदाई को शब्द दोहराई दोहराई सुन्ने को को छौँ हाजिर हुम।।
म आफू गुल्मेली भएता पनि लम्जुङे ठाडाे भाकाकाे पारखी,अग्रज भेडीखर्के साईला अनि धम्पु दुराकाे प्रस्तुतिहरु त हेर्दै सुन्दै आएकाे हाे तर त्याे भन्दा पनि याे प्रस्तुति चाहिँ अझै विशेष लाग्याे। विशेष धन्यवाद राजु परियार र मन्जु वि.क ज्यू लाई साथै सारंगी संसार टिमलाई याे सुवर्ण अवसरकाे लागि । जिवन्त रहनेछन् यस्ता माैलिक भाकाहरु..... जय गित जय संगित
आहा दोहोरी को राजा दाजु राजु परियार र मन्जु दिदी लाई उच्च संमान छ
जति हेर्यो हेरु लाग्ने ठाडो भाका फेरि पनि हेरे है
आहा! लोपोन्मुख ठाडो भाका गीत उत्कृष्ट लाग्यो । लोक स्वर सम्राट राजु परियार, मञ्जु बिक बैनी र सारङ्गी संसार युनिटलाई विशेष बधाई तथा शुभकामना💖 !!
लोप हुँदै गएको लमजुङे ठाडो भाका आजको नया पुस्ताले पनि यति राम्रो गाउनु भाकोमा लमजुङको चेलि दिदी मन्जु बि क लमजुङकै अग्रज गुरु राजु दाइ पर्ति सम्मान परकट गरना चाहन्छु🙏🙏🙏🙏
आहा कति मीठो स्वर सर्माट राजु दाइ र मन्जु बैनिको उत्कृष्ट प्रसुतुति 🙏🙏🙏🙏🙏
धन्यवाद कमल जि सारै गजब अाजकाे कार्यक्रम र हृदयवाटनै सम्मान राजु जि र मन्जु बहिनीलाई ।
आहा धेरै पछि कति मीठो ठाडो सुन्न पाईयो सारङ्गी सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।
मन्जु जि को कति मिठो बोली,स्वर ❤️❤️
राजु दाई सधै राम्रो टुक्का बाचन ❤️❤️
आज चै गाउकै राेदीमा गै नाचेकाे भान भयाे दुबै जनालाई धन्यबाद फेरि यस्तै गित र भाका आउने छ भन्दै सारङ्गी संसारलाई पनि धन्यबाद
आदरणीय राजु दादा र मन्जु सिसको कति मिठो प्रस्तुति सारै मन पर्यो ठाडो भाका । हामी नेपाली कति भाग्यमानी छौ विभिन्न कला सस्कृत मा रमाउना पाउने ।
लोकदोहोरी क्षेत्रको हिरा लोकदोहोरी किङ्ग(लोक स्वर सम्राट )राजु दादा को ठुलो फ्यान हु म ❤️❤️🙏
आहा बालकपन को याद ताजा भयो त्यस्को लाइ सिङ्गो सारङ्गी परिवार र दाजु राजु परियार र मन्जु बैनि लाई बिशेस धन्यवाद छ। राजु दाई त के भन्नु सधै मन पर्ने गयक नै हुनुहुभयो। तर हुबहु दुरुस्तै हाम्रो बाग्लुङ्ग मा बजै, फुबु , आमाहरुले गाएको सानो छदा सुनेको छु र त्येसो हुनाले पक्कै लम्जुन्ङबाट बाग्लुग्ग तिर फैलेको भन्ने कमल भाई सङ्ग सहमत हुन सकिन बरु मिल्छ भने आगामि एपिसोड म सच्चाउन अनुरोध गर्छु भाई।
नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति राम्रो गाउनु भयो ठाडो भाका ,राजु दाइ ,मन्जु बहिनले ठाडो भाका बचाउनु परछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
साह्रै रमाइलाे भयाे अाज राजु दाइ र मन्जु बैनीकाे स्वारमा यति मिठाे माैलिक ठाडाेभाका सनुन्न पाइयाे उच्च सम्मान छ साथै याे सबै व्यवस्थापन मिलाउने कमल सर र ताराकान्त सरलाइ पनि विषेश धन्यवाद छ।
राजु दाई म सु प को मान्छे भय पनि लमजुङ काे ठोडो भाका असाध्यै मन पर्छ मेरै सु प काे डेउडा जस्तै लाग्छ अनि राजु दाईको त म फेन परे नी लभ यू राजु दाई
जति पटक हेरेपनी हेरि रहुनु मन लाग्ने यो राजु र मन्जु को ठाडो भागा । सारै राम्रो लायो।।।।लु बधाई छ।सम्पूर्ण लाई 🌷❤️🙏🌷❤️🙏❤
हेल्लो म तनहुँ दुल्हेगौँडा देखि राजु दाई भनेको लोक दोहोरी क्षेत्र मा नेपाल को किंग हुनुहुन्छ म ठुलाे fns राजु दाई
आहा रमाइलो राजु दादा मन्जु बिक दिदी विशेष कमल सर सरङ्गी सन्सार उपस्थिति हुनु भको सम्पुर्ण मा नमन लमजुङ को ठाडो भाका धेरै बुज्न सकिएन तर बुज्दै जादा मजा आयो पाँच चोटि हेरि सके अजै धित पुगेको छैन
याे ठाडाे भाका मलाई मन पर्ने भाका हाे र मन्जु बैनीले जति राम्रो अरुले गाउन सक्दैन । पहिला मन्जु बैनिले भेडिखर्के साईलाे सङ्ग गायको पनि राम्रो थियो ।
यस्तो मनै छुने ठाडो भाका पहिलो पटक निकै ध्यान दिएर सुने अती रमाइलो लाग्यो
यो गित सनेर मलाई त धेरै आन्द्र आयो मलाई त राजु परियार सरलाई धेरै धेरै बधाई छ🙏🙏🙏👍👍👍👍❤❤❤❤💖💖💖💖💖💖💖🌻🌻🌻🌻🌻🌻
आहा नि नेपालि मौलिक गित जति सुने उति सुन्न मन लाग्ने राजु दाजु मन्जु दिदि पर्ति सम्मान यति मिठो गित गाउनु भो