भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।❤❤❤❤
मिठो भाकामा अति मिठो शब्दले प्रस्तुत गर्नु भयो प्यारी बैनी निर्जला अनी भाई चिज सधै भरी यसरीनै दर्शकलाई खुसी पार्दै रम्दै रमाउदै बैबाहिक जिबनमा बाधिएको देख्ने मन छ . प्रगतीको शुभ-कामना छ भाई बैनिलाई।
मलाई अति मन पर्ने अति मिलिएको राम्रो जोडी चिज सोल्टी र निर्जला बहिनी को पखाईमा बस्दा धेरै दिन पछी सुन्दर जोडी को आज गित सुन्न पाउँदा अति रमाइलो लागियो यो जोडी को अजै प्रगति हुदै माथी पुकेको देख्न पाउ यो जोडी लाई प्रगती को शुभकामना ❤❤❤❤
दुबै पक्षले मनैबाट गाइएको असाध्यै मीठो दोहोरी ! भाका पनि औधी मीठो ! यति सुन्दर, प्रेमील र सुमधुर भावको लोकदोहोरीको लागि दुबै बहुचर्चित सांगितिक व्यक्तित्वलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
लोक गित प्रती निकै मन पर्ने लोक दोहोरी झनै मन मुटुमा बस्न सफल जोडीको लोक दोहोरी सुन्दा झनै आनन्द आउने यो जोडी छिटै लगनगाठोमा बाधिएको हेर्न पाउने छु भन्ने शुभकामना ♿️♿️♿️♿️♿️🙏🙏🙏🙏
उत्कृष्ट शब्द चिज गुरूङको । निर्जला पनि उस्तै ...! दोहोरी सुन्दा त विहे हुने केटाकेटीले एकापसमा वार्ता गरेजस्तै लाग्यो । दिन प्रतिदिन माया कसिदैछ । अग्रिम शुभकामना छ चिज र निर्जलालाई सुखद दाम्पत्य जीवनको ।
Bhagwan le valo garosh dherai din bad song gaunu vayo kamtima 10 bar hereko xu yeti ramro geet gaunu vayo hajur Dubai lai dhanyabad ek jodi hunu parxa thankyou
लोकप्रिय गायक चिज गुरुङ जस्तोसुकै बिदामा पनि घुमाएर गाउन सक्ने बौद्धिक क्षमता भएको ब्याक्ती र नब प्रतिभा निर्जला गुरुङ निकट भबिस्यमै एक भएको सुन्न पाइयोस हाम्रो पनि अग्रिम सुभकामना !!!
Wow, nice 👍👍 दामी, धेरै समय पछि बल्ल याे जाेडी को गीत सुन्न र हेर्न पाउँदा खुशी लागेको छ। भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। जोडी कहिल्यै नटुटोस, stay safe, stay together, love you guys, see you soon on next episode मा है त। UK
Dhary Deen paxi aja sunna payo chij & nirjala ko live dohori khusi lagyo aba chij ra nirjala ko bibha vayko herna pau chij ra nirjala ko jodi dhary ramro xa perfect jodi Dui Jana ko👍👍👍👍👌👌👌
आज सम्म मैले धेरै दोहरी गितहरु सुनी सके तर आज यो पहिलो चोटि फरक धारमा मार्मिक मनलाई छुने सुनौसुनौ लागने दोहरी आज सुन्न पाईय्यो अति सुन्दर मनछुने शब्दहरु ❤❤❤ ! तर धेरै दोहरिहरु छाडा शब्द प्रयोग गरिएको मात्रै भेटियो माया प्रीतिका कुनै गन्दै हुन्दैन ! चिज भाइ र निर्जला नानीको उत्तरोत्तर प्रगतिको साथमा तमु ल्होछारको शुभकामना

0
❤
❤q❤
❤❤❤
😊rqq😊
असाध्य राम्रो छ है भाइ बहिनी को गित सधै भरी यस्तै देख्न र सुन्न पाइयोस है
मिठो भाकामा अति मिठो शब्दले प्रस्तुत गर्नु भयो प्यारी बैनी निर्जला अनी भाई चिज सधै भरी यसरीनै दर्शकलाई खुसी पार्दै रम्दै रमाउदै बैबाहिक जिबनमा बाधिएको देख्ने मन छ . प्रगतीको शुभ-कामना छ भाई बैनिलाई।
popular अद्भुत टुक्का गायक चिज गुरुङ जोडी काे कौतुहलता चासो धेरै हुने दाेहाेरि सुनौलो अवसर दिने लाइ उच्च सम्मान गुरुङ जोडी लाइ सलाम
धेरै धेरै धन्यबाद मुनाल रोधि घर लाई यति मीठो प्रस्तुति लियर आउनु भयकोमा कहलियको जोडि चिज र निर्जला
चिज गुरुङ दाई शब्द को खानी नै हो always king 🙏🙏🙏
यही जोडीको पखाॅईमा बसेको आज देख्न पाउदा खुशीको सिमा नै छैन।
चिज र निर्जला लाई अगृम बधाई छ है ।चाडै नै सम्बध गाडा होस । मङ्सिर को महिना खेर नजाओस है जय गित जय सङित 🌷🌷🌷🌷🌾🌷🌷🌷🌷🌷
एकदम राम्रो लाग्यो जोडी लाई धेरैधेरै शुभकामना ।
मलाई अति मन पर्ने अति मिलिएको राम्रो जोडी चिज सोल्टी र निर्जला बहिनी को पखाईमा बस्दा धेरै दिन पछी सुन्दर जोडी को आज गित सुन्न पाउँदा अति रमाइलो लागियो यो जोडी को अजै प्रगति हुदै माथी पुकेको देख्न पाउ यो जोडी लाई प्रगती को शुभकामना ❤❤❤❤
दुबै पक्षले मनैबाट गाइएको असाध्यै मीठो दोहोरी ! भाका पनि औधी मीठो ! यति सुन्दर, प्रेमील र सुमधुर भावको लोकदोहोरीको लागि दुबै बहुचर्चित सांगितिक व्यक्तित्वलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
धेरै राम्रो दोहोरी चिज भाइ र निर्जला बहिनी को बधाई होल्ड टिम लाई
धेरै समय पछि यो जोडी को गीत सुन्न पाइयो ।खुशी लाग्यो । गीत अति राम्रो छ । अझै सफलता को शुभकामना ।
निर्जला र चिज सबै भन्दा मलाई मन पर्ने लोक दोहोरी गायक गायिका हुन । यदि मिल्छ भने यथार्थ मै संग संगै भएको देख्न पाँउ । मेरो बुझाई मात्र ।
लोक गित प्रती निकै मन पर्ने लोक दोहोरी झनै मन मुटुमा बस्न सफल जोडीको लोक दोहोरी सुन्दा झनै आनन्द आउने यो जोडी छिटै लगनगाठोमा बाधिएको हेर्न पाउने छु भन्ने शुभकामना ♿️♿️♿️♿️♿️🙏🙏🙏🙏
धेरै दिन को पर्खाइमा चिज र निर्जलाको गीत सुन्न पाइयो❤❤❤
भाइ चिज र बैनी निरजला काे दाेहाेरिकाे मात्र नभइ जीवन भरिकाे जाेडी बनाेस कामना गदँछु।
चिज र निर्जला को यो जोडी जिवन भर बनाई राहुन भन्दै भगवान प्रति कामना गर्दै छू। जी बी तमु देहरादून
Wow ati utkrishta dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
सारै राम्रो छ दोहोरी प्यारो भाइ बैनी को शुभकामना ❤❤❤
आहा दामि गित❣️धेरै दिन पछिको पर्खायमा हेर्न पायो👍️ चिज निर्जलाको दोहोरि सधै हेर्न पयोस्❣️👌
कति राम्राे हाे यसरी नै मायाबढ्दै जाअाेस
धेरै दिन पछि राजा रानी को दोहोरी सुन्नपाईयो छित्तै रियल को जोडी भयको देख्नपाईयोस सुन्दर जोडी को
उत्कृष्ट शब्द चिज गुरूङको । निर्जला पनि उस्तै ...! दोहोरी सुन्दा त विहे हुने केटाकेटीले एकापसमा वार्ता गरेजस्तै लाग्यो । दिन प्रतिदिन माया कसिदैछ । अग्रिम शुभकामना छ चिज र निर्जलालाई सुखद दाम्पत्य जीवनको ।
चिज सर जि निर्जला जि येसरी नै माया झन कसिलो कसिलो हुँदै जाउन रियाल जोडी भयको छितै देख्न र सुन्न हेर्न पाउ
Asadai ramro lagxa chij daju ra nirjala didi dohori haru sachchinai bihe vayore vaneko sunna pawosh.. jai sangit..🎼🎼🎼
चिज र निर्जलाको प्रेमालाप दोहोरि औधि मन पर्यो thanks to munal rodhi ghar
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵
छी बनेर kulcheko फुलैलाई,,
मैले लगेर चढ़ाउछु कुलैलाई ,,,, wow यों लाइन ले मन छोयो ❤
Dami cha duijana ko dohori aba chitai duijana ko jodi vhako dekna pam chitai
धेरै राम्रो गित दुवै भाई र बैनी लाई धेरै धेरै सुभकामना 🌹🌹❤️❤️
कती हो कती सारै राम्रा गीत यो जोडी झट्टै। एक भएकोदेख्न पाऊ हैत
धेरै दिनको पर्खै पछिसुन्ना पाईयो खुशी छु बल्ला😘😘😘😘😘
कती मर्मिक सब्दहरु आहा❤
धेरै धेरै राम्रो मेरो मन पर्ने जोडी
❤धेरै गित संगीत मा यो जोडी को माया पिरती को सब्द सब्दले भरेको सुन्न पाएको छ । साच्चै यो जोडी चिज को निर्जला ❤होस र निर्जला को चिज होस❤ कामना गर्दछु ❤
l
Bhagwan le valo garosh dherai din bad song gaunu vayo kamtima 10 bar hereko xu yeti ramro geet gaunu vayo hajur Dubai lai dhanyabad ek jodi hunu parxa thankyou
सुन्दर जोडीको सुन्दर गीत good luck both of you 😊
लोकप्रिय गायक चिज गुरुङ जस्तोसुकै बिदामा पनि घुमाएर गाउन सक्ने बौद्धिक क्षमता भएको ब्याक्ती र नब प्रतिभा निर्जला गुरुङ निकट भबिस्यमै एक भएको सुन्न पाइयोस हाम्रो पनि अग्रिम सुभकामना !!!
😊
धेरै धेरै राम्रो जाेडी
Wow, nice 👍👍 दामी, धेरै समय पछि बल्ल याे जाेडी को गीत सुन्न र हेर्न पाउँदा खुशी लागेको छ। भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। जोडी कहिल्यै नटुटोस, stay safe, stay together, love you guys, see you soon on next episode मा है त। UK
कट्टकै मन खाने कारूणिक शव्दहरूको संयोजन गरिएको यो दोहोरि गीत मलाई अत्यन्तै मन पऱ्यो।
अति सुन्दर जोडी शुभकामना छ
❤❤❤ यसरी नै अझै अर्को भाग हेर्न र सुन्न पाइयोस
अत्यन्तै सान्दर्भिक शब्द टुक्का मा सजिएको दोहोरि सारै राम्रो लाग्यो दुबै जना लाइ शुभकामना
Dherai dhannyabad Chij bhai ra Nirjala bahini lai tapain haruko jodi real jodi banos agrim badhai chha hai. 🙏🙏🙏👌
अति राम्रो गित हाेस्ता यस्तो पाे हुनुपर्छ मन छुने ❤टेेन्सनकाे अौषधि चिज र निर्जला हाे
सङ सङ्गै दोहोरी गायनी नछुतोस कैलै मायानी दुबै जना प्रती साङ्गितिक शुभकामना
आहा कति राम्रोदोहोरी, यी दुई जाना लाई भगवान ले जोडी बनायेरा पढायेको रहेछ, यो जडी कहिले पनि नछुटीनु होला, येहि मेरो भगवान सगा प्रथाना गरे को छु
अति राम्रो मिलेको जोडी अब छिट्टै रियल जोडी भएको देख्न पाम
OMG धेरै दिन पछि सुन्न पाइयो।
खुशी लाग्यो ❤
धेरै राम्रो जोडी ❤❤❤❤
मार्मिक अनि भाबुक बनाउने दोहोरी ।यहाहरु सबैमा🙏🙏🙏 best wishes from England💝💝💝
आहा अति मिठो गित गाउनु भो बधाई छ दुबैजनालाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सुपर छ❤❤❤❤
धेरै दिन पछि दाेहरिका राजा रानी काे गित सुन्न पाईयाे ❤❤❤❤
Khushi xayo aja...❤❤❤
चिज गुरुङ मत एक दम ठुलो प फेन
पर्खाइ सकियो बल्ल नयाँ दोहोरी आएछ ❤❤
long time paxi Super Jodi dohori derai Khushi lagyo dinahu aaunu paryo dohori chij r nitjalako
Aaha Kati ramro dohori git suniraham jhai lagirahanxa very beautiful couple ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉
चिज गरुड र निरजला गुरुङ को बिबाहको दिन सुन्न पाउनु पर्छ है फेरी पनि धन्यबाद छ
Aaha kati mitho dohori❤
My favourite jodi❤❤❤
Excellent दाेहाेरि, स्याबास चिज र निर्जला!!!
धेरै राम्रो शब्द संकलन ले जोड़ी नी दामी
एक दम राम्रो
यो गित ले अनी सब्द ले मन छोयो
Derai din pachi geet sun paeyo ❤0❤0 aati khusi lago ❤0❤❤
Woo hoo chiz bro ra nirjala bahini ko bibah kahile hunchha mata timi dui ko bibah herna aatur chhu chiz vai❤❤❤
Real jodi bhayesi ujjal khusi dampatya jivan hunxa hajur haruko
Atyanta marmik dohori yi jodi real jodiko asha rakhdaxau thank you
No 1 jodi ko dohori le ananda ayo.❤❤❤❤❤❤❤❤❤
निर्जला बैनी र चिज भाई लाई वैवाहिक जीवन को शुभकामना दिन निकै आतुर दर्शक हरु हुनु हुन्छ❤❤❤
Mero favourite jodi aja dherai din paxi dekhna payo❤❤❤❤
Wow kati mitho shabda chij jii lastamako👌👌🙏🙏♥️♥️♥️♥️ and super xa Dohori la👌👌😂😂😂
मेरो जस्तै धेरै दर्शक हरुको इक्षा छ यो जोडि बैवाहिक सम्बन्धमा जोडिएको।
Dhary Deen paxi aja sunna payo chij & nirjala ko live dohori khusi lagyo aba chij ra nirjala ko bibha vayko herna pau chij ra nirjala ko jodi dhary ramro xa perfect jodi Dui Jana ko👍👍👍👍👌👌👌
चिज र निर्जला भनेसी तेसै रमाइलो
सुपर शुभकामना 🎉🎉🎉🎉🎉
Very nice song and.. perfect couple.
Yo Favourite super hits Lovely jodi ko Dhohori Dherai Din paxi herna Sunna payo i m very very Happy
आज सम्म मैले धेरै दोहरी गितहरु सुनी सके तर आज यो पहिलो चोटि फरक धारमा मार्मिक मनलाई छुने सुनौसुनौ लागने दोहरी आज सुन्न पाईय्यो अति सुन्दर मनछुने शब्दहरु ❤❤❤ ! तर धेरै दोहरिहरु छाडा शब्द प्रयोग गरिएको मात्रै भेटियो माया प्रीतिका कुनै गन्दै हुन्दैन ! चिज भाइ र निर्जला नानीको उत्तरोत्तर प्रगतिको साथमा तमु ल्होछारको शुभकामना
Mazza aayo chittai real jodi ma dekhana paiyos
छिटाे भन्दा छिटाे साच्चै जाेडि बाधियकाे हेर्ने रहर छ ❤❤
Dami dami sarei ramailo yak dam man parxa dui jana ko jodi
म।ओमंनबाट।हेरदैछु।चिजभाइ।र।निजलाबैनिलाइ।मेरो।नमसकारछ।साथै।अनेकलाकारहरू।लाइपनि।समानछ।मेरो।तरफबाटहै।साथै।देश।र।बिदेशमा।रहनुहुने।साथिभाइहरू।लाइ।सेर।ग्ररन।अनुरोधछहै❤❤❤❤
Wow super cute jodi meitho dhori ❤❤❤❤ God blesses both of you ❤❤❤❤
omg अति उत्कृष्ट प्रस्तुती मनै छोयो ।
Supup dohori badhai xa
याे जाडिकाे गित झन भावुक हुदैछ । अाम दर्शक कहिले र कहाँ जाेडिकाे गित अाउछ भनेर खाेद्दै छ। मुनाल राेधिघर धन्यवाद सम्पुर्ण टिमलाई ।
SHYABAS CHIJ (babu) Karmama Je has to pani aiparxa MAHAN HO TIMI YO SANGITIK YATRAMA eUTI narilai SAYOV DIYO.👍👍🙏🙏👌👌✋✋
Awesome! Best wishes, bhai chij , Nirjala and all the members.
कति राम्रो सब्द शुभकामना योजोडिलाई
Ati sundar yo dohori geet dehrai ramro lagyo chij & nirjala ji r mitho subah kamana xa 🌿😃🌺🌿👌
सुन्दर जाेडि छ चाडैं शुभकामना मा प्ररिनाम आउष ❤❤❤
गीतमा भने जस्तै वास्तविक जोडि बनेको देख्न पाइयोस निर्जला र चिज गुरुङ को❤❤
Wow kati ramro xa subhakamana xa baini bhaee
Very nice live song keep it this both ( I think perfect couple)
What a dohori nirjalako voice so sweet sunirahu lagne ❤❤❤❤❤
चिज भाइको जुन गीत सुनेनी मजा आउने
Wowo wowo beautiful dohori chij brother and Nirjala sister you To nice couple sweet voice congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
कया मिथो मनै छुने गितहो दुौाइलाइ सुभकामन बिहे हुने पकका जसतो लागयो
Dherai ramro xa❤❤❤❤❤