सम्धी सम्धिना भाग -२७ श्यामको वकिल पैसामा बिकेपछि तारा रमाइन/Samdisamdina Epi-27/Rele Dohori-2022
Вставка
- Опубліковано 13 вер 2024
- Present :-
सम्धी सम्धिना भाग -२७ श्यामको वकिल पैसामा बिकेपछि तारा रमाइन/Samdisamdina Epi-27/Rele Dohori-2022
...................................................
#Balchandra Baral
=======================================
Orginal Song Credit:-
:
♪ Vocal : Radhika Hamal & Balchandra Baral
♪ Lyrics : Balchandra Baral
♪ Music : Radhika Hamal
• Nepali Lok Dohori | Jh...
=======================================
🎙गायक/Singer
Balchandra Baral
Suman Pariyar
Shyam Rana
🎙गायिका/Singer
Shila Ale
Suman Thapa Magar
Tara Thapa
Renuka Bhattrai
=======================================
सहयोगी कलाकारहरु / Support Singer
बिशाल बिसी / Bishal Bc
आमर भट्टराई / Amar Bhattrai
गौरव राउत / Gaurav Raut
निशा सुनार / Nisha Sunar
बिमला सुनार / Bimala Sunar
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पवन शाही /Pawan shahi
इलेक्सन सुनार /Election Sunar
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी एन साईला /Pn Saila
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन शर्मा बिरही/Arjun Sharma Birahi
🎬️छाँयाकन / Video Recordist
प्रवेश श्रेष्ठ
अमिस उप्परकोटी
सुर्य परियार
🎬️सम्पादन / Edit/ Colour /Poster
समिर रामदाम / Samir Ramdam
9816673915
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2022 All Right Reserved to Balchandra Baral.
नमस्कार सम्पुर्ण दर्शक हरुमा तपाईहरुको मायाले फेरि भाग २७ लियकाछौ कस्तो लाग्छ माया अनि कमेन्ट गर्नु होला ।
Sagar bc khoi
Dai asadai ramro xa dohori molai laistai man parxa and interests xa dohori prati. Safalta ko suvakamana dai tapaiharu lai
जेरि किन अाउनु भयन सर
दामी WAITING FOR NEXT EPISODE...
😂😂😂😂😂😂😂😂😂
डिलो आयो कडा आयो अब वसन्त दाइ फर्केको र तारा पोइला गै सकेको एपिसुड हेर्नू मन छ शुभकामना बालु दाजै अनि love you renu 1000 भाग पुराउनु पर्छ बालु दाजै
K saro ramailo dohori .1000vag samma herne pau.sampurna timlai love 💘
सम्धी सम्धिनी भाग 27 आएछ यो मन क्या खुसि लाग्यो क्या रमाईलो लाग्यो
मलाई त श्याम रानाको नक्की चक्की हाउ भाउ असाध्यै मन पर्छ
बधाई छ सम्पुर्ण परिवारलाइ अझै प्रगती गर्दै जानु
अहिलेसम्मकै उत्कृष्ट शब्द चयन के खानलाई लडेकि हाै सुकुम्बासी शीत भन्ने चार टुक्काहरू
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💕🤗
के तपाईं र म फेसबुकमा साथी बन्न सक्छम्😍😍😍😍😘😘😘😘
🙏🙏❤️❤️
हजुरको परिवारमा पनि सधै सुख शान्ति होस भगवान संग प्राथना छ,
@@manojchhetri5265 ,
अति राम्रो हार्दिक नमन गर्दछु सम्पूर्ण कलाकार जनमा 100भागसम्मा आउनुपर्छ
सबैभन्दा दोहोरी भन्दा उत्तम छ हजुरको
भाग १ देखि २७ सम्म हेरियो ,, धेरै राम्रो छ ।
श्याम दाइको गाउने शैलीनै दामीके 💕😇
जेरीको फ्यान जति यता हाजिर गरौ त❣
Aja jeri di nabayako huda halka khallo lageu miss u jeri di 😍😍😍😍
wow super katiramro dohori tara ra sayam ranaa ko dohori ma myanmar. bata big fan ramailo
प्यारी जेरी दिदि खोइ त भाग 27 मा
सागर र जेरी नहुदा खल्लो भयो।
अाहा फेरि सुन्न पाइयाे। सबैलाई सम्मान छ।
तारा बहिनी को तुक्का र बालु दाइको हासो नै काफी छ सम्दी सम्दिना दोहोरी लाई अरु पनि कोइ भनदा कोइ कम छैन 100 vag karas होस सुभ कामन
भाग 27 पनि झन धेरै राम्रो लाग्यो।
तारा बैनिकाे शब्द राम्रो छ।🤔🤔🤔
हाहाहा लस्तै रोमान्टिक हुन्छ सम्धी सम्धिनी को टुक्का
बाल्चन्द्र बराल को ज्वाइँ बसन्त बि क खै त भन्ने हरु यता हाजिर हुम है
याे दाेहाेरि मैले भाग 1 देखि हेरिराछु धेरै रमाइलो छ 100 भाग सम पुराउनु हाेला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लामो समयपछि दोहोरीमा फर्कियो 27 bhag पुगिसकेछ रमाइलो छ
सारै रमाइलो दोहोरी छ आज पनि तर( सागर,जेरि,राजु rd कालिका )को आगमन बिना चिनी बिनाको चिया जस्तै भएको अनुभुति भयो ।सफलता को अग्रिम शुभकामना 🙏🙏🙏🙏
सम्पूर्ण टीम लाई धेरै धेरै बधाई छ 28 भागको प्रतिक्षा म छु 🙏❤️❤️❤️❤️❤️
मलाई त सारै मन परने गायक शयामराना दाईको गित मन परछ तारा बहिनी ले गाएको पनि मन परछ 🙏🙏🙏🙏🙏
Mailea vag 1 dakhi vag 26 samma hereako xu dharai ramro xa 🙏🙏👍
मलाई चाहिँ धेरै राम्रो लाग्छ यो दोहोरी अनि कलाकार हरु पनि मैले भाग एक देखि नै हेर्दै आएको छु कति खेर आर्को भाग आउँछ भनेर UA-cam मा खोजि रहन्छु
आहा सारै राम्रो हार्दिक नमन गर्दछौं आगमी दिनमा अझै यस्तै यस्तै मिठा मीठा दोहोरी सुन्न पाउन सकौं सम्पूर्ण कलाकार मा उच्च सममान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बाल चन्द्र दाजु सम्धी सम्धिनी लाइभ दोहोरि अलि छितो छितो लेउन पर्यो कैले आउछ भन्दै कुर्दा कुर्दै थाकिन्छ ... अब भाग 27 अलि छितै लेउन पर्यो दाजु सम्पुर्ण होल तिम्लाइ सफलता को कामना
Ho ni ho
साहारै राम्रो गित होल टिम लगाऐत बाल भाइ शुभ कामना छ
अाहा सारै रमाईलाे 27 भाग अझै रमाईलाे 28 पनि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵💯🌹
अब त बसन्त दा लाई पनि ल्याउनु पर्यो बालचन्द्र दाई कति कुर्ने हो के
Gd luck all of you team baral
श्याम रानाको प्रस्तुती एकदम राम्रो लाग्छ।
safaltako suva kamana sampurna team lai
सारै राम्रो मलाई त सारै मन पर्छ इन्तजार गरि रहन्छु
Very good kada xa dhori biscay balu sumadaelai
नमस्ते sampurna lok intaire tim lai deerai derai danyabad pani xa derai khusi lagxa dindinai tpai haru ko prstuti herna pwuda ❤ajai ramro ramro sandesh mulah log git sunna pam best of luck 🇬🇧🇬🇧🇬🇧
Nice balchandra ji jeri Sagar vaeko vae jhan ramailo hunithiyo
🤣🤣🤣कति आस्नु हो असाध्दै रमाईलो दोहोरि💕💕👌👌👌👌
Balchandar daiko haaso 😊Tara ddko Bg fan ma 😊hajur haruko dohori herda yakdammai Khusi lagxa sappai Jana lai dhanyabadha 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
सारै रमाइलो लाग्यो।
सुमनको कडा प्रहार,
अर्को प्रतीक्षा भाग-२८
रमाइलो लाग्यो कुवेत बाट
जहा हुन्छिन तारा
त्याहा हुन्छ रमाइलो सारा !❤
निकै फिक्का भएको छ जिन्दगी,थाहा छैन अब
कून कूराले खूसि दीन्छ या जिन्दगी नै लिन्छ 🥀❤️अति उत्कृष्ट दोहोरी सधा झै आज पनि निकै रमाइलो दोहोरि गाउनु भयको छ अझै सफलताको कामना part 28 jerry didi ko आगमन होस अझै रमाइलो हुनेछ सो धन्यवाद सम्पूर्ण कलाकार प्रती सधै उअस्तै मनोरञ्जन दोहोरी सुन्न पायोस सुभकामना mabin xettree from बेल्जियम बाट 👌🙏💐💐↖️↖️↖️↖️↖️👌👌👌👌👌👌👌🙏🙏🙏↖️↖️↖️↖️
Ali xito xito launu paryo herna aatur hunxu mw ta shyamu always best 😊
रमाइलो भयो आज पनि यक दमै रमाइलो घत लाग्दो शब्द थियो धेरै धेरै धन्यवाद अनि बधाई
तारा र श्याम दाईको गाउने सहिलि ,गाना सारै रामौ
सम्पुर्ण टिम लाई बिशेष धन्यबार र साथै सुमन दाजु र बालचन्द दाजु लाई धेरै धेरै धन्यबाद
Balchandra ji ko chyanal 20 ptk herxu shyam rana huda...shyam rana ko geet different khalko hunx best of luck 👍daju sabai jana lae.....
सम्पूर्ण कलाकार हरु लाई हिर्दय मन देखि नै सम्मान छ है हजुर हरु सबै जना लाइ 🙏🙏🙏🙏🙏🙏🙏
सम्धी सम्धिनी भाग 27 पनि राम्रो लग्यो है बाल्चन्द्र भाइ र रुप कि रानी हासुली र शोर कि धनी सिला बैनी लगायत तारा बैनी र सबै राम्रो कलाकार भाइ बैनी हरुलाइ सुभकामना ❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉
Seyam Rana Ko Dohari Bohut Ramra Lagcha Hasauni Huncha
Vag 27 ko wait ma thiyau👍👍Sampurna samdhi samdhina teamlai hardik suvakamana!! Bisesh gari Shila ma'am, Suman ji & Balchandra ji 👌👌👌🙏🙏🙏
सबे राम्राेहुनु हज्छ❤❤❤❤❤❤
यक दम दामि लागयाे सबै कलकारहरुलाई सफलताकाे शुभकामना छ हाल साउदिबाट हेर्दै छु
जहाँ सुमन दाई त्यहाँ सधै रमाईलो अब अर्को भाग अली छिटो ल्याउनु पर्यो दाजु हेर्न अनी सुन्न हतार भइसक्यो
Outstanding.. Sandaar prashtutee..congratulations.. All team lae....
सबै कलाकार प्रति नमन् गर्दछु अर्को भागको प्रतीक्षा मा बस्छौ
Sagar dai khai ta
धेरै राम्रो लाग्छ सुमन भाइले गायकाे गित त झन नहेरि त जेसुकै बिताेस मलाइ नहेरे त निद्रा पनि लाग्दैेन भाेक पनि छैन आमाकाे याद मात्रै छ राति सम्म यहीँ गित हेरेर भुलाउछ
आज त स्याम को वकिल्नी लाई पो हैरान पारेछ्न त 😂😂
Shyam rana ra balachadra dai vaye pachhi ta hasna kati kati 🙏🙏🙏🙏🙏🙏🙏
Ramro xa hajur 28 ni xito aunu paro
भाग 28 को प्रतीक्षा मा छौ अब साह्रै रमाईलो दोहोरी सुन्न अनि हेर्न पाउँदा आनन्द मज्जा बेग्लै ।😂😆 सम्पूर्ण टिमहरु लाई हार्दिक नमन छ।💕❤️🤟
अति मीठो रिले दोहोरी , सम्पुर्ण कलाकारहरुलाइ अनगिन्ती शुभकामना छ❤️🙏
सारै रमाइलो dohori balchandra sir aur भाग को पनि आस गर्नेछु
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
सम्पूर्ण टिममा मा हार्दिक बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कडा टक्कर हुँदै रैछ।
Sarai ramailo samdi samdini arko vaag pani herna paiyos👌👌👌❤️❤️
Superb hjur 👌👌❤️Syam Rana ji ko तुक्का नै ramro 👌👌👌
अाज जेरि काहा जानु भए छ
Lastai ramailo 😄😄😄😍😍😍😍
jeri diju khoitw
आहा धेरै धेरै राम्रो छ अझै 100 भाग सम्म पुग्न सफल रहनु सफलताको अनगिन्ती शुभकामना कलाकार सम्पुर्ण परिवार मा 🪴🪴🌷🌹🌹🌹🌹🌹👌👌👌🙏🙏🙏🙏
यक भाग पनी नछूटाई हेरेकी छू यकदमै मन पर्छ मलाई🙏🙏🙏🙏🙏🙏🙏
God
waiting ✋ ma thiyo yo भाग
Yo team ko big fan ma 🥰🥰🥰
Dherai dinko parkai pachi aaja dherai ramailo lagyo ❤️❤️❤️❤️🙏🙏🙏
Dherai ramailo xa😆😆😆
धेरै राम्रो छ दादा अल्ल टीम लाई शुभकामना 🙏💔
आजको भाग उत्कृष्ट होईन सर्वोत्कृष्ट , अत्यन्तै रमाइलो पारिवारिक दोहोरी ,
Samdisamdina sabaelae 🙏🙏🙏🙏
Saro hasaunu bhayo dhanyabad balchandra ji😁😁
Shyam rana sarai ramailo manchay
मलाई त सबै जनाको गाउने शैली र शब्द मन पर्छ !सबै जनामा नमस्कार 🙏🙏
Beautiful toli Saman garxu
shyam rana le hasayerai maryo
Dada अब मिना लामा दिजू लाई पनि लिएर आउनू पर्यो
शफल्ताको शुभकामना बालु🙏🙏
श्याम दाजु को left side मा basne kt sarai मन पर्यो बाले daju 😅😅😅
Nice program
Kati ramailo ho, next level❤️ ,love u all..keep rocking
आज छिमेकी नआउँदा अलि खल्लो लाग्यो ❤️
झन् बबाल आजको दोहोरि keep it up.....
बधाई छ
वसन्त वि क पनि हुनु पर्यो अझ राम्रो हुने थियो ।