प्रतिष्ठानले कार्बाही गर्दा कलाकारहरुको आपति,गल्ति गरेको माफि मागे नया कलाकरले New Dohori 2081
Вставка
- Опубліковано 13 вер 2024
- Present :- प्रतिष्ठानले कार्बाही गर्दा कलाकारहरुको आपति,गल्ति गरेको माफिउ दिएनन भन्दै आक्रोसित New Dohori 2081
...................................................
#Nabarajbhale#
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Nabaraj Bhale Official.
शंकर सिला भाले बिग प्यान यता like गरम त
Q
@@bandananepali1356 kam xa
जस्ले जे सुकै भनोस् आफु त ठुलो Fan हो यो टिमको ❤
दामिछ गित सबै कलकार लगाएत नवराज शुभ कामनाछ❣️❣️
Shankar dai KO dohori dami xa ❤
म दोहोरि नहेर्ने मान्छे एही team लाई tiktok मा देखेर खोजिखोजी हेर्न आको हो, जसले जे भने नि म त एही team को मात्र खोजि खोजि हेर्दै छु, धेरै रमाइलो लाग्छ❤सङ्खर, नवराज, बालु,श्याम राना, सागर दाजुहरु र तारा,जेरी, शिला दिज्जुहरु ठूलो fan भए छु म आजकल🫰😍
Same ho
Seme ho ma pni
Jjjj 000kķkolllllllrffdr23eewqqqpppp0pkk@@user-AsminMahat
म पनि हो
दर्शकले के मन पराउछ त्यै गर्ने हो
यो दोहोरि एक कसैलाइ fresh हुन रमाइलो को लागि हो ।दोहोरिमा जे गाइन्छ दोहोरि सकेसि सबै भुलिन्छ ❤ जय लोक दोहोरि 🎉
भाले र कालेकाे बिग फ्यान म❤❤❤
राम्रो छ शंकर भाइ हास हास❤❤❤❤❤
Tehi haso ko fan ma ta
तिनीहरु को गित नबिक्ने भएर रिस गरेकोहो।सबै टिम एक जुट भएर आगडी बड्नु पर्छ यस्ता हरुको कुरा सुनेर गित गाउन नछोड्नुस यो गित गाउने टिम को आझै आगडी बडेर जानुस रिस गर्नेले गर्दै गर्छ्न।
दोहोरि सुन्न मज्जा आयो❤❤❤
ती अग्रजहरु सम्मान पाउने आसमा दमन गरिराको हो non stop doing your work
अचम्मै रमाइलो लाग्यो है दोहोरी। मै हुँ भन्नेलाई कडा दिएका छन् त😃😃
रिस गरेको हुन सही हो
मलाइत दोहोरि गीत सारै मन पर्छ तर भाले सङखर सागर भएको दोहोरि चै छुटाउदिन सबै कलाकार हरु लाइ सम्मान गछु🙏🏾🙏🏾🌹🌺🌹
वाहु अति मेज्दार दोहोरी ❤❤❤गुड सम्मान सम्पूर्ण कलाकार जनमा
डराउनु पर्दैन कसैसँग। हजुरहरु सिर्फ मनोरञ्जन दिराख्नुस् हामीहरुलाई। भाँडमा जाओस् प्रतिष्ठान स्रतिष्ठान। 🙏❤️
जसले जे भने पनी लाईफ दोहोरी नै रमाइलो हुन्छ अझ सागर सुमन स्याम ईन्द्र बालचन्द्र शंकर भाले भए पछि त झन परेको पीर पनी हराउछ ❤🎉❤🎉❤
शंकर र भाले भएको दोहोरी मात्रै मन पर्छ आजकल
धेरै रमाईलो दोहोरी ❤❤ शुभकामना सबै टिमलाई ❤❤ धेरै नहास्नु है ।
Woooooow गुड दोहोरी 👍️👍️👍️ अझै 3/4 छुटनु भयो यो ग्रुप मा जस्ले जे भने पनि यो ग्रुप को गित खोजी खोजी हेरिन्छ।सबै कलाकार हरुमा मेरो 🙏🙏🙏❤️❤️❤️❤️
यहि लाइभ दोहोरी हेरेर मनमा पिडा भएपनि ऒठमा मुस्कान ल्याउने बाटो भएको छ!!तर यहि टिमलाई नै किन झुकाउने काम गर्दै छ प्रतिष्ठानले जस्ले जे जति गरेपनि यो टिम छुट्नु हुदैन सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई❤❤❤शंकर दाजू र शिला दिदिको बिग फ्यान 🎉🎉🎉🎉
शिला दिदी शँखर भाले भाइ सागर लाईनि बाेलाउनु भयेत अझै राम्राे हुन्थाेनित
यो टिम रिता र शिब संग नडराउ हेै
म त यो टिमको मात्र गीत हेर्ने गरेको छु रमाइलो लाग्छ रमाइलो गर्ने टिमलाइ किन यत्रो खेदो खनेको होला यो टिम मज्जाले अगाडि बडेको देखेर खुट्टा तानेको हो उनिहरुको गीत चलेन त्यसैले कसैको कुरा नसुनी अगाडि बड्नोश सुभकामना🙏🙏
शंखरले हसाउनु हसायो ❤
साथी हरुलाइ छोडेर एक्लै माफी माग्न जाने त्यो तारालाइ ग्रुप बाट निकाली दिय हुन्छ अनि कहाँ जान्छे गीत गाउन साथी भनेको जस्तो परिस्थितिमा नि साथ दिन सक्नु पर्छ ।।एक्लै पानी माथी ओभानो बन्ने साथिको नाउमा कलन्क हुन ओके सरि ।।।❤❤❤
sahi
Ta chikne mai kina tauko dukheko
सारै रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤
Ramro x dohori best of luck
लाइफ दोहोरी टिम एक जुट हुनु पर्छ छाडा गित नगाए पछि किन डराउन परेयो हासेर रमाइलो गर्न नपाउने होर सस्था भित्र का ले हो छाडा गाउने🙏
जसले जे भनोस म चै हजुरहरुको ठुलो fan ho
उहाहरुले सबैलाइ मनोरञ्जन दिनुभएको छ यस्मा नराम्रो भन्नू पर्ने केही देखिन मैले। keep it up all guyz 🤘🤘🤘🙏🙏🙏🙏🙏😘
हाम्राे देशमाजुनसुकै क्षेत्रमा पनि सानालाइ अप्ठ्याराे छ । सुध्रिनु बाहेक अन्य उपाय छैन ।अलिअलि राजनितीपनिघुषेेकाे देख्छु । अनुजहरु मननदुखाउ । धन्यबाद ।
मेरो आँखा त श्याम रानामा मात्र जान्छ कति मन पर्ने होके😊❤
Aaha kati metho geet❤
तिमुर नाच्छौ पेटिकोट लायर
के भयो त हाम्ले र्याप गायर
भन न भाइ
😂😂😂😂😂
🤣🤣
😂
😂😂😂😂😂
आहा कति राम्रो गीत, लम्जुङ्ग ,कास्की, तनहुँ ,गोर्खा सबै जनालाई म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
Jaya lamjung
मलाइ त साह्रै मन पर्छ यो सब टिम❤❤❤❤
यो टिमकाे गित सारै रमाइलो लाग्छ 👏👏
Wow katti ramailo dohori sampunna timlai safalta ko suvakamana yo tim ko dohori herna khub maja hunxa❤❤❤❤❤❤❤❤❤❤
with सन्देश र रमाइलो प्रस्तुती थियो सबै कुरा मा अग्रज शिला आले र श्याम राना लाई सम्मान 🙋🙋🙏र सबै teem लाई सुभकामना ❤🎉❤
Hjrharuko sabai team aeksath hunu koi naxutnu hola sabailai salam 👍👍👍❤❤❤💖💖💖
दामी सटाएर वाह ❤❤❤
Yo dhohari team sarai ramilo xa .ma ta sadhai herxu 🎉🎉🎉🎉❤❤❤
Beautiful presentation,,all the best to all
Malai pani hjr haru kai ramaila geet haru man parxa
Congratulations all of team and miss you balchandra dai
बालचन्द्र भाइ नभएको खल्लो लाग्यो !
same
Same
Same
गरी खादापनि रीस गर्छन् दोहोरी भनेको रमाइलो त होनि रमाइलो छ ❤❤❤
sankar dai ko big fan ho ma pani❤❤
लोक संस्कृति को जगेर्ना हुने खाल्को शब्द हरू चयन गरेर गाउने गरौं। सबैलाई शुभकामना 🎉
अत्ति रमाइलो❤❤❤❤
Dami xa yo dohari ❤❤ keep it up ❤ vai 👌👌
बालचन्द्र नहुदा त खल्लो हुदो रहिछ है
तपाईंहरुलाई दोहोरी नगाउनु भनेको होइन गाउँदा खेरी अलि सभ्य भएर गाउनु। आफ्नो गल्ति भाको ठाउँमा झुक्न सिक्नु पर्छ। अग्रजहरुले हेप्न वा दबाउन खोजेको होइन सही बाटो देखाएको हो❤❤
❤❤khatra dohori ❤❤❤
यो टोलिको गित सरो नन पर्छ
Rmro chha🎉🎉🎉🎉🎉🎉
Shankar daee u r rock
अग्रज हरु काे कुरै नगर्नु कुनै गतिला छैनन तिनी हरु ,,बाेरु हजुर काे रामाईलाे टिम छ सलुट छ सबैलाई
कति रमाईलो दोहोरी 😂😂👍👍👍
Sankar sunar dohori ko Raza ho🎉🎉🎉
My favorite kalakar vale Shankar, balchandra baral ❤❤❤❤❤ 3jana navako live dhori noi ma herdaina
रमाइलो 🎉🎉
Very good riplahi word salina ji
Nice yo term ko dhori Mali dhari man parxa ❤❤❤
Bhale ra kale le diya daro danak maja aayo malai ta🤟🤟🤟🤟🤟
गित गाउने ले दिल खोलेर हास्न नपाय पनि हेर्ने चाहि हास्न नछोदौ😅😅😅😅😅😅😅😅😅
बाल्चन्द्र भाको भए अझै रमाईलो हुन्थ्यो
कति रमाइलो
सारै रमाइलो त गर्छन् यो गुरुप कहिलेकाही अलि छाडा अलि तडकभडक हुन्छ अलि बिचार गर्दै सुधार गर्दै जानू होला❤
Sahe ho sahe ho
बालु भाई को उपस्थिती नहुदा केही खल्लो महसुस पक्कै पनि भएको छ।
Yo team malai sarai man parxa
जस्ले जे भने पनि 12 घन्टा डिउटि सकेर येहि दोहोरि नहेरी निन लाउन्न मलाई त❤❤❤
यो सिला आले लाई देखेर नि लाज लाग्छ ,, ज्यान बुढी भयनी यस्ता उच्छृङ्खल हरु संग साथ गर्ने
Ani tero ama lai dekhera ni
Tik xa git majale gaunu
U all are the best together
Just don't stop struggling 😢❤
Wow ❤❤gajab❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤lots of love all team🇳🇵🇳🇵
सहि हो नी गुन्द्री त अचेल देख्न नी पाईदैन
शंकर dai को गित को तुक्का फर्काउने तरिका यक्दम सहि xa स्यामे पनि थुलो कुरा गर्नु भो बिगत फर्केर हेर्नू आज मात्र होइन ok सबै जना मिले र अगाडी बध्नु होला रिसारिस होइन हासो रमाइलो भयन भने हामी हेर्ने लाई पनि मजाहुदैन ल जस्ले जे भनेनी शंकर .भाले .बाले.सागर. सिला को नै गित को तुक्का मन parxa सुन्न आनन्द र रमाइलो लाग्छ गल्ती बोले माफि❤️❤️🙏🙏🙏
दामी छ ❤❤❤❤
गज्जव
Balchandra dai na vayako vara ali khallo lagyo malai taa😮
राम्रो गीत, म सिमा दिदिको ठुलो फ्यान,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Big Fan ❤️❤️
Keep it up guys 🎉
Yo toli ramro ra ramaelo cha ❤❤❤
हो त नि कारबाही पनि मान्छे हेरेर गर्ने 🤣
Jan jail mai lajalani hau yasto gayara.hamlai ta ramailo vaacha kyare😂😂😂
Yo time best ho ❤❤
रिले दोहोरीमा बिकृति छैन रिले दोहोरिले सबैलाई intartentment दिएकोछ
शंकर हरु को टिम ले गाएको थाहा पाए देखि दोहोरी हेर्न थालेको मलाई राम्रो लाग्छ।
Dherai ramro geet 🙏🙏🙏lastai hasaune 😂😂😂😂😂😂
Ma pani hjr haru ko fan ho
राईट
Dami Valea ji
बिचरा दोहोरी गाउन पनि खुलेर गाउन नपाउने भयो यो खुल्दुली टिमलाई टार्गेट गरेर गरेको कारवाही ले यो टिमले मात्र मौलिकता बिगारेको देखेछ प्रतिस्ठान ले e nepal रोधी घरबार बाग्लुङ पन्चकोट भाकाका रवि कार्की र जेरी ले जड्याहा को रोल गरेर गाउदा चाहि मौलिकता नबिग्रने ।हे भगवान नेपालको कानुन दैवले जानुन् भनेको यहि त होला नि
Navraj bhale bhai balchandra bhai khai ta feri sabai jana milera suruwat garnu parxa tara dohori gauda gaudai ali apache bikriti ko barema sochnu hola sampurna teamlai sangitik abhibadan.
शंकर काे टिमकाे बिग फेन मत🙏
जब बिराज लाई दोहोरी मा लिइयो तब देखि दोहोरी को भाव नै बिग्रीएको हो। सिधा कुरा 🤭🤭😊😊😊