धेरै लामो प्रतीक्षा पछि भाग २९ हेर्न पाइयो निकै राम्रो छ र भाग ३० छिट्टै हेर्न पाइयोस अनि जेरि सुमन परियार शिला आके लगाएतका कलाकार पनि देख्न पाइयोस धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherai pxi dohoriko ramailo vag sunn paiyo 👍️👍️ khusi lagyo samaj ma ghateko ghtnalai geet marfat prasarn garnu vyko xa rw ajh dherai ramro banaudai janu all tim lai best of luck🌹🥀
आहा कति रमाईलो दोहोरी सधैं हजुर हरु को रमाइलो दोहोरी सधैं सुनी रहन पाम अति मिठो आवाज मा अति उच्च सममान छ संपूर्ण टिमलाई नमस्कार सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏
अाहा सारै राम्राे हासायर मार्याे याे टाेलिले धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 😁😁😁😁💯💯🌹👌🇳🇵
छितै आर्को भाग हेर्न पाउ यो रमाइलो 🤣
भाग 1देखि भाग 29 सम्म हेरिराछि धेरै राम्रो लाग्छ अब भाग 30 को पर्खाइ म छु🙏❤️ सबै टीम लाई धेरै धेरै बधाई छ ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Shyam Rana I love you. Malai hajurko partiva Sarai maan parxa
धेरै दिनको प्रतीक्छ्या पछि बल्ल भाग २९ आयो धन्यवाद बालचन्द्र दाई, भाग १ देखी नछुटाई हेरेको छु
Suman vyako vya jhan ramailo hunthiyo keep it up
Wow dohari saharai ramro x 😍😍😍👌👌❤️
जेरि लाई miss गर्ने जति यता हाजिर गरुम है
babal xa hai samdi samdina bhag.29 ab jahn kada kada dohori aaunu pryo syam bro alwayas op🔥🔥🙏🙏
श्याम राना र बाल चन्द्र दा को दोस्ती अति उत्म लाग्छ।
Dosti forever Shyam Rana & Bal Chandra.
(India)
tq
Wow sampurna tim lai derai Dhandebat
ल बधाई छ बालचन्द्र जी भाग 29लागाी मलाइ सागरजीले गाएको एक दमै राम्रो लाग्छ श्याम दाजले पनि रमाइलो पाराले गाउनु हुन्छ सम्पुर्ण टिमलाइ समान छ है।
धेरै समय पछि सुनपाइयो हजुर धेरै राम्रो छ
Dhari rambro hudai xa dohori badhai xa sabai team lai ❤️❤️❤️❤️❤️❤️
To geetha ta khalo lagyo bala dai suman ji khai
धेरैपछि आयो सम्धी सम्धीनाको भाग 💕
तर इन्द्र सर,शिला म्याम,सुमन दाइ र सुमन सिस नभएपछि १००% खल्लो हुनेभयो।
आहा कति राम्रो गित होल टिम लगाऐत बाल भाइ शुभ कामना
अब त अति भो
खै त हाम्रा वकिल साबहरू
जे गछ कानुन ले नै गछ।
यस्तो ताले भएन।
म पनि हजुरकै सपोर्ट मा छु।
यक्दमै रमाइलो दोहरी धन्यवाद सम्पुर्ण टिमलाई
Hajurko yo samdhi samdhina kathi kathi din ma aauni gax dada mata kurdha kurdhi hairan kathi lamo samaya pachi aaunu vayo ra aarko bhagma hajur haruko sampurna teem lai liyara aaunu hola ❤❤❤❤❤❤❤❤
धेरै राम्री
😘😍😍😍❤️♥️भाग ३० को प्रतीक्षा मा म त🙏❤️🎉
Aaha sarei rmahilo dohori bbal 🙏🏼🙏🏼👌👌💐💐
धेरै समय पछि हेर्न पाइने भयो खुसी लाग्यो। सबै को कल्याण होस्।
Syam rana ra balchandra bhai manche pani dherai ramro.molai dherai man parcha!
दोहोरि सङगसङ्गै बालचन्द्रको हासोको फ्यान हु म त मान्छेनि कति cute हुनुहुन्छ सुभकामना सबैजनालाइ🙏🙏
धेरै पछि आयछ भाग29 धन्यवाद
Syam ranako fan jati yata hajir hum haii
Saym rana daju ko avinay wow skt gumi ma tahalka mzcchaunu vayo
वसन्त छोरा खैत छिटो चाहियो भन्ने यता हाजिर हुम है
Dherae ramailo xa moele sabae vaag hereko xu 👌👌👌
रमाईलो दोहोरी। धन्यवाद बालचन्द्र दाई ।
आहा कति मनपर्छ हजुरहरूको कला दोहोरि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाहा हाहा धेरै राम्राे सम्पूर्ण कलाकार टीमलाई सफलताको शुभकामना ❤
धेरै लामो प्रतीक्षा पछि भाग २९ हेर्न पाइयो निकै राम्रो छ र भाग ३० छिट्टै हेर्न पाइयोस अनि जेरि सुमन परियार शिला आके लगाएतका कलाकार पनि देख्न पाइयोस धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
श्याम राना बिनाको दोहोरी अलि खल्लो लाग्छ जो मलाई त ।
Dami lagyo new bhag lyaudaigarnuhola
जेरि र वसन्त पनि ल्यानु परो बालचन्द्र सर
भाग 29 को पर्खाइमा थिय यो भाग पनि सारै रमाइलो लाग्यो सुमन भाइको टुक्का ले झनै हासो लाग्यो 🙏🙏👏👏👏सम्पुर्ण कलाकार भाइ बैनिलाइ मेरो नमन.🙏🙏
Wow aayo feri babal dohari😍😍☝️👍️🌹
धेरै धेरै बधाई छ सपुर्ण टिमलाइ
स्याम रानाको थुइ अ एता सुन😃😃😃😃😃ल अब अर्को भाग है
कति राम्रो दोहोरी हास्दा हास्दै सकिएको थाहै पाएन
Nice songs best of luck alls team lai hai ma pardeshi binod bhai ko tarpha bata.
धेरै पछि ल्याउनुभयाे नि अर्काे भाग किन
😘😘😘😘😘🤗🤗🤗🤗🤗
बाल चनद् दाइको हाशो राम्रो कय😅😅😅😅😅❤❤
कति रमाइलाे हाे
सबै भागहरु हेर्दै छु राम्रो छ
Babal dami xa yo vag pani.👌👌👌
धेरै पछि आयाे सम्धि सम्धिना भाग सबै टिम जम्बा हुनपाकाे भय हुन्थ्यो सुमन भाइ र शिला दिदि अनि सबैजना भएकाे जस्तो त के हुन्थ्यो
रमाइलो छ।धन्यवाद। कलाकार टिम तथा रामचन्द्र बरल दाइलाई!
आहा अति नै मिठो रमाइलो आहा❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
कुर्दा कुर्दा बल्ल अाएछ भाग १ देखि नछुटाइ हेरेकि छु एकदमै राम्रो छ।❤️
समय थोरै भयो अलि धेरै गराउनु न हजुरहरु सबै को दामी छ।सबैलाइ शुभकामना छ।
खुबै रमाईलो दोहरी सुन्न हेर्न पाईयो भाग ३० पनि छिटो ल्याउनु पर्यो हजुर
🙏🙏🙏🙏🙏
Balchandra shyam rana❤❤❤❤❤
दामी दामी ।
निकै रमाइलो दोहोरी सम्पुर्ण कलाकारमा सम्मान जेरि सिसलाइ पनि ल्याउनुपर्छ अबको भाग मा🙏🙏
धेरै समय पछी रमाईलो दोहोरी सुन्न पाईने भयो
नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु निकै लामो समयपछि हेर्न पाइयो खुशी लाग्यो कलाकारलाई सम्मान छ
Dherai pxi dohoriko ramailo vag sunn paiyo 👍️👍️ khusi lagyo samaj ma ghateko ghtnalai geet marfat prasarn garnu vyko xa rw ajh dherai ramro banaudai janu all tim lai best of luck🌹🥀
Regular herne darsak hai ma chai 🙏🏼❤️
❤️❤️❤️❤️❤️सारै राम्रो
होइन बालु को र बसन्त को बोलचाल छइन जस्तो छ होइन भने किन मुख्य भुमिका नै बसन्त को छ तर पनि बसन्त आउदैन
लखर लखर लखर लखर हिन्थी 😁👍
अति रमाइलो
सबै भाग हरु हेर्दै छि
Wow very nice xa hajur all 🙏🙏🙏❤️💗 K T M so nice hajur 🙏🙏❤️
मलाई धेरै मन पर्छ हजुरहरुको दोहोरी 🙏🙏🙏🙏🙏🙏
आहा कति रमाईलो दोहोरी सधैं हजुर हरु को रमाइलो दोहोरी सधैं सुनी रहन पाम अति मिठो आवाज मा अति उच्च सममान छ संपूर्ण टिमलाई नमस्कार सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏
Dherai ramro chha.
All the best 100 Bhag herna paiyos
Pahile ta sampurna samdhi samdhini Tim lai happy holi💐 tar darsak haru ko chitta ta dukhaunu vayen ni dada karyekaram aaun yeti dhilo kin?
निकै लामो प्रतीक्षा पछिको मिठास बेग्लै हुनेछ सम्पुर्ण तिमलाइ सफलताको शुभकामना
balu dai ramro lagyo
Sarai ramilo dohori tara kalakar haru puranai leraunus na plz ani time ni sarai thirai bhayo
Yo episode Sarai dhila aayo
धेरै राम्रो छ
मेरि आमै के सारो रमाइलो हो 🤣🤣🤣🤣🤣🤣🤣
कलकार हरु chen हुँदै गयो हेर्नै अल्छी लाग्छ्🙄🙏best sagar ❤️
Sampurna kalakar lai dherai dherai samman xa❤❤❤❤❤❤
Aha kati ramro suvakamana all tim
Sampurna.tima.lai.🙏🙏🙏🙏
Syam Rana is king of Nepali dohori xetrako☺️
❤dherai ramailo team xa badhai xa sabai jana lai 🎉❤❤😊😊
बुढा बिदेश बुढी या ब्याउने । हाहाहा
Aaja Pani ramailo hunivayo 👌👌😘😘
wow आजको भाग पनि सारै रमालो लाग्यो ❤️🙏
आहा क्या मीठो प्रस्तुति
🙏🙏🙏🙏wow nice song 💗💗💗
Wow balchandar jee dharai ramro xa
1 भाग देखि 29भाग सम्म नछाड्ने कोको हुनु हुन्छ यता हाजिर हुम त
Good
🙋♂️🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम ⚘️💗⚘️
Waiting ✋️
नमस्कार धेरै पछि आयाे रमाइलो भए ओकिलनी पनि शब्दकोश काे भन्डार हुनुहुन्छ
बसन्त दाई चाईयो
Ma pni xu
Balchandra jiko haso sarai mun parxa sabai janalai badai xa hai
Wow so nice dohori 🙏🙏🙏🙏kati ramailo
Very nice song 🙏🙏🙏🙏❣️❣️