सम्धी सम्धिना १६ , वकिलले तारा थापा संग ५० लाख घुस खाएको खुलासा , Rile Live Dohori

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Present :- सम्धी सम्धिना १६ , वकिलले तारा थापा संग ५० लाख घुस खाएको खुलासा , Rile Live Dohori
    ...................................................
    #Balchandra_baral #raju_pariyar #Samdhi_Samdhina
    🎙गायक/Singer
    Raju Pariyar
    Sagar BC
    Shyam Rana
    Balchandra Baral
    Suman Pariyar
    Indra Gc
    🎙गायिका/Singer
    Shila Ale
    Suman Thapa
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

КОМЕНТАРІ • 582

  • @rojitgurung9530
    @rojitgurung9530 2 роки тому +3

    Wawww aja ta raju solti pani suman. Raju sang damiiiii xa geet

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt 2 роки тому +6

    बालचन्द्र सुमन राजु सिला तारा
    सुमन स्यामु इन्द्र सागर अब दोहोरी हेर्न सुरु गरौ सारा

  • @kedarphuyal927
    @kedarphuyal927 2 роки тому +4

    यो हो नि त सम्धी सम्धिनी को लडाइ,अझ आज सम्धिनी जेरि दिदी पनि भएको भए सुन मा सुगन्ध नै हुन्थो अनि बिचरा तारा दिदी लाई आज सबै ले हेला गरे तर पनि तारा दिदिको सब्द नै मज्जाको छ। सारै मज्जा आयो १०० भाग सम्म तनकाउनु पर्छ हसिलो दाजु।

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 роки тому +6

    बालचन्द् काे हाँशाे मिठाे । स्याम काे शब्द ।

  • @sandeshmagar3568
    @sandeshmagar3568 2 роки тому +4

    सुमन परियारको तुक्का प्रहार कडा अनि मिथो लाग्छ मलाई।तारा पनि अब्बल छिन तुक्का प्रहार।अनि बाले दाइको हाँसो पनि थीक छ है बधाई छ सम्पुर्ण तीमलाई।

  • @kabitathapa6888
    @kabitathapa6888 2 роки тому +4

    भाका बबाल छ दामी छ सागर सुमन राजु बालु श्याम को दमदार लाग्यो।

  • @Gnr2_family
    @Gnr2_family 2 роки тому +1

    Suman ko, shyam rana lagayat sabai jana ko 1 se 1 xan
    Arko vag mah ni.raju.dai lai continue.garnush.hai😍😍😍😍😍

  • @I_am_very_sorry
    @I_am_very_sorry 2 роки тому +12

    तारा र सुमन परियार भयेर हेरेको है मैले😘😍❤️

  • @ramaghimire8757
    @ramaghimire8757 2 роки тому +7

    भाग१देखि हेरेको 16पुगयाे धेरै राम्रो छ सधैं हेर्न पायाेस

  • @laxmibk4106
    @laxmibk4106 2 роки тому +2

    बालचन्द्र सर लाई धेरै धेरै धन्यवाद राजु सर ल्याउनु भएकोमा धेरै राम्रो, रमाइलो भयो खुसी लागो ।

    • @laxmibk4106
      @laxmibk4106 2 роки тому

      अाज त केसले अर्कै मोड लियो अब के हुन्छ ?

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +5

    सम्धि सम्धीना भाग १६ सम्म नछुटायर हेर्दै आछाै ।।

  • @margarhasta7295
    @margarhasta7295 2 роки тому +2

    सै सै सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट चैट 💃💃💃🕺🕺💃💃💃💃 🙏🙏र्ले .......तिमी .....भेतौला रोधी मा ओर्ले है राजु दाई को आगमन ले झन सुन मा सुगन्ध पिलिज सक्नुहुन्छ भने एकपटक राधिका दि अनि बासुरी को राजा पवल राई लाई पनि उपस्थित गराउनुपर्‍यो बालु ब्रो अनि सिलु दि को हासो को त म बिग फ्यान 🙏🙏🙏🙏

  • @sandhaya4034
    @sandhaya4034 2 роки тому +12

    धेरै राम्रो लाग्यो १५ भाग भन्दा १६ भाग आहा खुसि लाग्यो म एक भाग देखि नछुटाई हेर्दै आकि छु रमाइलो लाग्छ अब फेरि अर्को भाग को पर्खाइमा छु है बालचन्द्र दाजु यसैगरि अझै अघि बढ्दै जानु सफलताको शुभकामना छ सम्पुर्ण लाइ🙏🙏🙏🥀🥀🌹🌹❤️❤️

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 2 роки тому +1

    ल राम्रो छ आजको भाग पनि 👍️ तारा बैनिलाइ घोच पेच अलि बढी भए जस्तो लाग्यो . सफलताको शुभकामना 🙏

  • @manishbohoramuna4676
    @manishbohoramuna4676 2 роки тому +7

    भाग 15 भन्दा बल्ल आजको भाग हेर्न मज्जा आयो । झन राजु दाइ को उपस्थिति ले माहोल बबाल भयो । म चाहिँ श्याम दाइको थुलो फ्यान हो है । म म्याग्दी बेनि बाट हेर्दै है

  • @deepaaryal7756
    @deepaaryal7756 2 роки тому +4

    आहा कति सुन्दर सबै जना लाइ धेरै धेरै धन्यवाद फेरि पनि 17 भाग छिटो ल्याउनु होला

  • @prempunja3341
    @prempunja3341 2 роки тому +8

    🙏🙏 बल्ला रमाइलो भयो ! यो भाग हेर्दा त! सुमन परियार पनि स्याम राना को टिम ! मा जानू पर्नी देखियो ! अर्को भाग को प्रतीक्षा मा हुनेछौं 🙏🙏🙏

  • @sharingiscaring-rg4vi
    @sharingiscaring-rg4vi Рік тому

    श्याम राना ले थामी ल्याएको सम्धी सम्धिना सबै भागहरु❤❤

  • @lekbesirodhighar
    @lekbesirodhighar 2 роки тому +1

    लौ है हाम्रा तिर पनि आउनु जम्बो टिमको लाईभ दोहोरि हेर्न👌👌👌👌👌

  • @santoshdhakal1200
    @santoshdhakal1200 2 роки тому +2

    राजु दाइ अायर झन रमाइलाे भयाे😆😆😆😆😆😆

  • @pramilamagar9350
    @pramilamagar9350 2 роки тому +3

    मलाई त सम्धिसम्धिना दोहोरि सारै रमाईलो लाग्छ अबभाग 17पनि छिटो निकाल्नु है बालचन्द्र दादा अनि स्याम दादाको हरेक सब्द सुन्दा हांसो उठेर आउछ बिसेस गरि बालचन्द्र दादा अनि स्याम दादा ,सुमन दादा ,राजु दादा,ईन्द्र दादा,सागर दादा लगायत सम्पुर्न टिमलाई धेरैधेरै प्रगतिको कामना गर्छु 🙏🙏🙏🙏🙏🙏

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +13

    सारै राम्रो छ सबैको शब्द सुमन दादा को शब्द विशेष सम्मान गर्छु म सब्दको खानी अब अर्को भाग नि चाइयो है💕💕😄😄😄😄😄मन को पिडा सब भुलिने

  • @prakashbg9808
    @prakashbg9808 2 роки тому +3

    सर्वप्रथम श्याम राणालाई दोहोरिमा कसैले सक्दैन राजु परिवार उस्तै राम्रो suman bhai अहिलेको superstar sagar bhai लगायत सम्पूर्ण उत्तिकै उत्कृष्ट बालचन्द्र youtube channel नेपालकै उत्कृष्ट दोहोरी channel

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 роки тому +5

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @dhaminaresh8968
    @dhaminaresh8968 2 роки тому +3

    अरु सब ठिक छ तर तारा लाई एकोहोरो रोस्ट नहनम है ताराको गीत लाई सपोर्त गरम अनि अझ मज्जा आउँछ ।

  • @surehask2309
    @surehask2309 2 роки тому

    धेरै रमाईलो इन्डिया देखि हेर्दै छु

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 роки тому +1

    Sabai vanda ramailo dohori samdi samdina

  • @indirabhattarai2884
    @indirabhattarai2884 2 роки тому

    राजु दाइ को गित सारै राम्रो हुन्छ सुनिरहनु जस्तो लाग्छ कि भाग 1देखि16 सम्म राम्रो छ एसरिनै गाएको हेरिरहन पाउ

  • @kaluanjan8461
    @kaluanjan8461 2 роки тому +5

    आहा रमाइलो फेरि हेर्न पाइयो जत्ती भाग बर्दै जान्छ तेत्ती कडा धेरै रमाइलो यहि भाकामा राम्रो छ कहिले नतुङ्गिने सधै अगाडी बढिरहेको हेर्न पाम सबैलाई शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @keshupaudel2138
    @keshupaudel2138 2 роки тому +5

    रमाइलो छ तरा जेरि दिदी लाई देखियेन तर पनि रमैलो, छ भाग 16 जय गित्🙏🙏

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 роки тому +4

    भाग १६ पनि मजाले हेरी यो। राम्रो लाग्यो सबै कलाकार लाई धेरै धेरै शुभकामना। अब १७ पनि छीटै लेउनु होला।

  • @A1gameinh44
    @A1gameinh44 2 роки тому +2

    बिचरी तारा सबै ले एक्लो बनायो 😭😭। सबै उत्कृष्ठ छन। अति रमाइलो प्रस्तुति।

  • @gnimugu2301
    @gnimugu2301 2 роки тому +3

    मुगू रारा बाट हेर्दै छु
    एकदम राम्रो।
    always be happy!

  • @prajwolgc4752
    @prajwolgc4752 2 роки тому +3

    सबै एपिसोड हेर्ने गर्थें रमाइलो लाग्थ्यो आजको त झन बबालै लाग्यो यस्तै यस्तै रमाइला रमाइला दोहोरी लियर अघि बढ्नु होला बालचन्द्रजी सुमनजी लगायत सम्पुर्ण कलाकार टिमहरुलाई हार्दिक बधाई तथा शुभकामना 💐💐🌹🌹दिदै
    अर्को एपिसोड 17 को प्रतीक्षामा छु धन्यवाद 🙏🙏🙏

  • @saritagiri307
    @saritagiri307 2 роки тому +2

    दोहोरी का राजा राजु दाइलाइ संमान

  • @samitarautsamitaraut9791
    @samitarautsamitaraut9791 2 роки тому +2

    वसन्त भाइ लाई तारा सङ छुताउन लुकाको हुनु पर्छ बिचरा वसन्त ताराको माया ले कता छ लेउनु पर्छ अब

  • @anjanbohora4351
    @anjanbohora4351 2 роки тому +21

    तारा र सुमनको टुका राम्रो
    बाले र शिलाको हासो
    सागर र श्यामको जोक राम्रो
    इन्द्र र राजुको त के कुरा
    लोक संगीतका हुन सर्जक र नाशो

  • @gopipandey5810
    @gopipandey5810 2 роки тому +2

    raju dai aja ta❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +2

    अाहा सारै राम्राे 16 भाग नि तेहि माथि राजु दादा काे उपस्थित अझै रमाईलाे 17भाग नि छैटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 роки тому +5

    खराव भन्छ वकिल कानुन यस्ता लाई त दैब ले हानुन प्यारो भाइ सुमन शब्दको खानी सम्पुर्ण टिम लाई मस्तै मस्तै सुभकामना 😍

  • @Thapaliyuddap69
    @Thapaliyuddap69 2 роки тому +1

    Raju dai vako dohori kunchai naramro holara ❤️❤️❤️❤️❤️

  • @user-rt3xm4nq8e
    @user-rt3xm4nq8e Рік тому

    सारै रमाईलो दोहोरी सम्पूर्ण दोहोरी टिम लाई सुभकामना छ्🙏🙏🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +4

    आहा कति मीठो भाका छ सम्पुर्ण टिम लगाऐत बाल भाइ सुभ कामना छ

  • @rameshhamal
    @rameshhamal 2 роки тому

    रमाइलो ठट्यौली यस्तै रमाइलो हेर्दै जान पाइयोस । 100 भाग कटोस

  • @taralama498
    @taralama498 2 роки тому

    भाग 1 देखि भाग 17 सम्म हेर्दै आएको छु ।खुबै बसन्त जेलमा छ भनेर बुहारी घरबाट निकाल्न खोजेका थिए तर कुइरि नि ल्याएर पिजा खादै बस्नु भएको रहेछ बिदेस तिर बिचरा तारा आफ्नो बुढा भेट्न् जति बाहाना गरे पनि बसन्त भेट्न् सक्नु भएन ।समाजमा घटेको घटनाको बिसयमा यो गित तयार भएको छ धेरै खुशी लाग्छ यो गित सुनेर ।हजुर हरुको टिम अति नै रमाइलो छ ।प्राय हजुरको टिमको गित नछुटाइ हेर्ने अनि सुन्ने गर्छु ।यो भाग 17 मा चाहि ताराले अलि खुट्टा छोडेको जस्तो लाग्यो किन भने जसले आफ्नो बुढाको समाचार लिएर आउनु हुन्छ उहि सग बिहे गर्छु भने पछि बर्बाद नै भयो नि 😂😂😂उचालेको बाघले मृग मार्दैन भने जस्तै भयो ।😀😀😀😁

  • @amarsing2416
    @amarsing2416 2 роки тому

    आहा कति रमाइलो दोहोरी कुनै भाग नछुटाइ हेर्छु

  • @rishisony360
    @rishisony360 2 роки тому +8

    धेरै रामरो लागछ यो लाईभ दोहोरि 1#16भाग समन नछुटाई हेरछु धेरै धेरै धनने बाद सबैटिमलाई !

  • @kamalapariyar652
    @kamalapariyar652 2 роки тому +6

    वाउ राजु दादा को पनि आगमन भाको रैछ धेरै खुसी लाग्यो एकदमै राम्रो छ है सम्पूर्ण कलाकार दादा दिदी हरु लाई हिर्दय मन देखि नै उच्च सम्मान छ 🙏🙏🙏🙏

  • @parbatirai895
    @parbatirai895 2 роки тому +1

    सोह्रौँ भाग बडो रमाईलो लाग्यो, पन्ध्रौँ भाग कथाले मागेकै भएपनि अलि खल्लो लागेको थियो 🙏🙏

  • @laldhanrai3081
    @laldhanrai3081 2 роки тому +4

    वा वा वा अतिनै रमाइलो लग्यो धेरै धेरै बधाई तथा सुभकामना छ सम्पुर्ण टिमलाई ।

  • @giribasant1134
    @giribasant1134 2 роки тому +4

    La dharai ramro xa hai dhori. .. pacheka dinma pani yastai harna pahiyos,.. ..

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 2 роки тому +16

    एकदेखि 16 सम्म हेर्दा अहिलेसम्म कति नै थाकियन बधाई छ सम्पुर्ण कलाकार हरुमा

  • @tekaramram5797
    @tekaramram5797 2 роки тому +6

    राजु दाजु आएर झनै रमाईलो भो सम्पुर्ण कलाकार हरु लाई धेरै धेरै धन्यबाद मिष यू सम्पुर्ण टिम लाई

  • @jaabchams8471
    @jaabchams8471 2 роки тому +1

    जति सुने पनि सुनी रहु जस्तो साह्रै रमाइलो र बालु भाई Highlights अलि लामो भयो जस्तो लाग्यो सबैलाई उत्तिकै माया छ बिषेस गरेर सुमन थापा मगर सोल्टिनीलाई ♥️♥️👈🤣🤣

  • @gobindamagar161
    @gobindamagar161 2 роки тому

    धेरै राम्रो दोहोरी सबै तिनलाई धन्यवाद

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому +2

    भाग १ देखि भाग १६ सम्म सबै हेरियो दोहोरी अति नै रोचक र घोचक थियोे तर आज ताराले अलिकति लाइन छोड्दा थोरै खल्लो महसुस भयो , अब भाग १७ मा बसन्त लाई पनि देख्न पाउ भन्दै सम्पूर्ण टिम लाई सफलताको शुभकामना !!!

  • @laxmishahi9969
    @laxmishahi9969 2 роки тому

    १। १६ भाग नछुटाइ हेरेको छु सुमन भाइको सबद चैन धेरै रामरो लागछ

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 роки тому +8

    Lok dohori king l love you raju pariyar🙏🙏🙏

  • @roshankarki9993
    @roshankarki9993 2 роки тому +25

    यी सबै कलाकार हरु सधै यकै ठाउँमा मिलेर गाको देख्दा सारै खुशी लाग्छ सबै कलाकार हरुलाइ सुभकामना 🙏🙏

  • @sirjanapandey8485
    @sirjanapandey8485 2 роки тому

    Kati hasnu hau hasda hasda marxu kya ma ta. Sarai ramailo 1...16 samma Jo. All the best All of you

  • @kamalapathak1396
    @kamalapathak1396 2 роки тому

    सारै राम्रो छ सबै जाना को 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rashkyachaudhary7922
    @rashkyachaudhary7922 2 роки тому +8

    धेरै रमाइलो दोहोरी

  • @Milankshetry
    @Milankshetry 2 роки тому +4

    तारा लाई हानेको शब्द ले मन चस्किय जास्तो लाग्यो लास्ट्मा त निरास देखिनु भयो नि

  • @shyammishra9304
    @shyammishra9304 2 роки тому

    आज चैं तारा थापाको माइनस प्वाइन्ट भयो। आफले आफैलाई घटाइन्।👆️👆️😍😍😘😘

  • @shantimayalama268
    @shantimayalama268 2 роки тому +1

    Aasha garnexau 17 ma wokil ra taara baini le milayera gaunu hunexa xa ♥️♥️♥️♥️♥️♥️♥️

  • @ramrajalama9793
    @ramrajalama9793 2 роки тому +5

    बबाल छ दोहोरि

  • @prakashrawal3872
    @prakashrawal3872 2 роки тому +5

    कुनै बेला राजु परियारको स्वर अनि फोटो हेरेर मात्र क्यासेट किनिन्थ्यो महा स्वर सम्राट राजु परियार प्रति उच्च सम्मान अनि अहिले लाइभ दोहोरीमा यो टिम जतिको रमाइलो अरु छैन great balchandar

  • @subinshahi7619
    @subinshahi7619 2 роки тому +11

    आहा असध्यै राम्रो दोहोरी भाग १७को प्रखाईमा बालचन्द्र दाजु सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏💕🙏💕🙏💕

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 роки тому +1

    धेरै रमाइलो भयो,फेरि पनि छिट्टै नयाँ नयाँ ल्याउनु होला।

  • @amarale4720
    @amarale4720 2 роки тому +2

    व्यङ्ग हान्दै खत्र हसाउँने स्याम रानाको म‌ ठूलो फ्यान 😍😍

  • @dipendrakarna8863
    @dipendrakarna8863 2 роки тому +4

    असाध्यै राम्रो प्रस्तुति , अर्कोपटक जेरि लाई देख्न पाए हुन्थ्यो ।

  • @purnalama3950
    @purnalama3950 2 роки тому +1

    sarai ramro x ekchoti raju daju ko rw jeri d ko dhori herna man x yo live plx🙏🙏🙏

  • @user-go7ly1gr7n
    @user-go7ly1gr7n 2 роки тому +8

    सबै कलाकार प्रति नम्सते दोहोरि गित का राजा हरू सुमन सागर अनि राजु परियार सबै कलाकार प्रति हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर हेरिएको हुन्छु यो कार्यक्रम
    जये गित
    जयो संगित

  • @Abhivuzl12
    @Abhivuzl12 2 роки тому +2

    अाहा भाग १६ पनि अत्ति राम्रोसँग हेरियाे वाउ वाउ असाध्यै राम्रो छ वाउ वाउ अनि बाल चन्द्रा दाजु काे हाँसाेत वाउ वाउ अनि राजु दाजु ईन्ट्टिरि भयछ अत्ति राम्रो लु सबई जनालाई धन्यवाद हश🙏🙏🙏🙏👍️👍️🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🙏🙏💘🙏💘🙏💘👍️👌🎶👌👍️👌🎶🎶

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 2 роки тому +12

    लोक गीत को राजा राजु दाइ भएको दोहोरी हेर्न!छुट्टै आनन्द 🙏🙏🙏🙏🙏🙏

  • @Lamasunita900
    @Lamasunita900 2 роки тому +2

    धेरै खुसी lageu हामी परदेशमा रहेर दुःख कष्ट सहेर बसेका छन् एक छिन् भए पनि मन खोलेर हाँस्छु धेरै धेरै धन्यवाद हजुर हरूलाई

  • @manishalimbu3703
    @manishalimbu3703 2 роки тому +2

    आहा आज त मलाइ मन परने भाकामा आएछ तर वसन्त जि र जेरी जि नभएर अलिक खल्लो लाग्यो तरनि सारइ रमाइलो रहेछ सफलताको सुभकामना🙏🙏

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 2 роки тому +1

    सम्पूर्ण लोक कलाकार प्रति उच्च समान छ सारै रमाइलो राम्रो छ सुरु देखि नै हेर्दै आएको छु आज झन् राजु भाई पनि आउनु भएको रहेछ झनै रमाइलो ,from watching Kuwait,

  • @gurungdilu7425
    @gurungdilu7425 2 роки тому

    सारै रमाइलो जति हेर्यो तेति हेर्नू मन लग्ने सबै लाई धन्यवाद

  • @bishnubeupane3642
    @bishnubeupane3642 2 роки тому +4

    धेरै राम्रो दाेहाेेरि

  • @mayagalami9560
    @mayagalami9560 2 роки тому +2

    धेरै राम्रो हुदै गाको छ सम्धी सम्धिनी दोहोरी गीत सबैले मन पनि पराको छन कति कति बेला तारा चिप्ले जस्तो लाग्छ सबैमा शुभकामना छ।।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +2

    सम्दि सम्दिना भाग आजको विशेष गहन रमाइलो लाग्यो, लोक स्वर सम्राट राजु सर पनि आउनुभएको रछ,,, यस्तै रोमान्टिक पाराको भेरिपनि गित लिएर आउनुहोस् ,,

  • @kamalrai5815
    @kamalrai5815 2 роки тому +1

    सम्पुर्ण टिम लाई नमस्कार अति राम्रो च म हासेरै मर्छु 🇳🇵🇳🇵

  • @user-dg2ye2dp5n
    @user-dg2ye2dp5n 2 роки тому +3

    आहा कति रमाइलो भएकाे सुमन सर काे हरेक शब्द मा दम छ यति राम्रो कलाकार हरु लाई अग्ररिम शुभकामना अल टिम लाई,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kamlkaml5433
    @kamlkaml5433 Рік тому +1

    Balchandra n raju sir shyam rana and sabai maa india bata hamro salam

  • @gitakhadka9612
    @gitakhadka9612 2 роки тому

    आहा कति रमाइलो सबै कलकार हरू को

  • @rajanraju4963
    @rajanraju4963 2 роки тому

    सारै रमाइलो दोहोरि बाल चन्द्र दाइ

  • @krishnakharel2177
    @krishnakharel2177 2 роки тому +7

    उधुम रमाइलो दोहोरी ❤❤❤❤❤❤❤

  • @jasminekc9643
    @jasminekc9643 2 роки тому +6

    १देखि १६ सम्म हेरियाे साह्रै राम्रो लाग्छ सबै टिमलाइ अजै झन राेचक बन्दै जावस भनी शुभकामना छ

  • @susmarai5320
    @susmarai5320 2 роки тому

    Badhai xa all timlai dherai suvakamana ani vag 17 pani chadai herna paiyos 🙏🙏🙏🙏🥰🥰🥰🥰

  • @user-kf9yj1vn3x
    @user-kf9yj1vn3x 10 місяців тому

    नमस्ते दाजु दोहोरे सारै मन परछ हजुर हरुको टिमको अहिले म कुबेत देखि हेरेको छु

  • @Gnr2_family
    @Gnr2_family 2 роки тому +1

    Aaile.samma ko.sabai.part hereko.xu n sarai ramailo vako.xa,jhan aajha tah raju dai ko sunerah jhanai ramailo ramro vayo

  • @chamlingoffice
    @chamlingoffice 2 роки тому

    राधिका ज्यु लाई चाहिँ कहिले ल्याउने हो बाल चन्द्र बराल ज्यु योहि भाका राम्रो छ है फेर्नु हुदैन हजारौं भाग जायोस कामना छ

  • @bimalashahithakuri8645
    @bimalashahithakuri8645 2 роки тому

    1 देखि 16 सम्म नै यक्दम राम्रो छ ।।

  • @khanajipariyar6386
    @khanajipariyar6386 2 роки тому +2

    लोकगीत को राजा आदर्णीय अभिभावक राजु परियार हजुर लाई सलाम छ 🙏

  • @lokeshbohara2189
    @lokeshbohara2189 2 роки тому +2

    सुमन र बालचन्द्र यकैठाऊमा बसेको देख्दा मत तेसै हासी हाल्छु सुमन र बालचन्द्र छाडागीत गाऊछन् भनेलाई भनदीनु हजुर हरुको दोहोरी हामी लाई सारै मनपर्छ सबै जनालाई धेरैधेरै बधाई छ

  • @Sadixapoudel
    @Sadixapoudel 2 роки тому +1

    J hos hasna paiyeko xaa😆😅🤣🤣❤️❤️17 pani xitai leunu paro🙏

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 2 роки тому +3

    भाग (१)एक देखि नछुटाई भाग (१६) सोह्र सम्म हेरियो आज त झन नेपाली लोक दोहोरी क्षेत्र को राजा श्री राजु प.... दा ज्यू लगएत सम्पूर्ण मा हार्दिक सम्मान व्यक्त गर्दछु। र एउटा कुरा खास तारा थापा यो गीत को पात्र भएर मात्रै हो आज तारा थापा को गीतमा (१०%) दश प्रतिशत पनि मेरो चिन्त बुझेन है झन सम्मानिय राजु दा को विषय मा नकारात्मक नियत यो गीत को टुक्का ले गर्दा खेरी।

  • @matrivumi123
    @matrivumi123 2 роки тому +1

    ल आएछ खुसी लागो,,,,,,,,,,,, 🌷🌷🌷🌺🌺🌺🥀🥀🥀

  • @nishabudhathoki6604
    @nishabudhathoki6604 2 роки тому +1

    Malae yo team vetna mann lageko xa derai ❤️❤️