सुमनले गीत गाउद गाउदै यस्तो हर्कत गरेसी शीला हासेर डल्लो परीन|NEW NEPALI LIVE DOHORI 2079|SUMAN SILA

Поділитися
Вставка
  • Опубліковано 7 лют 2023
  • सुमनले गीत गाउद गाउदै यस्तो हर्कत गरेसी शीला हासेर डल्लो परीन|NEW NEPALI LIVE DOHORI 2079| SUMAN PARIYAR | SHILA ALE | INDRA GC | TARA THAPA | RENUKA BHATTARAI |
    ======================
    Original Song : BOLI PANI CHA RUKHO
    Singer :
    Lyrics :
    Music:
    Original Video :
    ==========================
    🎼 Nach Gan Rodhighar Presents
    =======================================
    #shila_ale
    #indra_gc
    #suman_pariyar
    #tarathapa
    #viral
    #tiktokviral
    Lead Singer:
    🎤 INDRA GC & SUMAN PARIYAR
    VS
    🎤 SHILA ALE,TARA THAPA & RENUKA
    🎼Dedicated To
    =============
    Padam Bahadur GC
    Late Shiva Kumari GC
    =======================================
    Musician Team :
    ♬ Sarangi : Rajesh Gandarbha
    ♬ Keyboard : Umesh Shrestha
    ♬ Flute : Bishnu Ranabhat
    ♬ Madal : Mahendra Tiwari
    ♬ Madal : Om Bikram Hamal
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Avi Jung Shai
    🎥 Bharat
    Recordist
    ♬ Aajun Birahi Sharma
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Nachgan Rodhighar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    All rights of this video is with Nachgan Rodighar
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 152

  • @chhittizmalla9611
    @chhittizmalla9611 Рік тому +5

    सुमन परियार बिना लाईव दोहोरि त खल्लो हुन्छ हेरेका दोहोरि मध्ये आज को दोहोरि बडा गज्जव लाग्यो अनि सिला आले मुर्छा परेर लडि बुडि गरेको निकै रमाईलो लाग्यो

  • @krishnaghartimagar5805
    @krishnaghartimagar5805 Рік тому +2

    सुमन जि जाहा भएपनि रमाइलो हुनछ👍️👍️👍️♥️♥️♥️♥️

  • @mayasaruraimagar1955
    @mayasaruraimagar1955 Рік тому +11

    सुमन दादाको जुनसुकै दोहोरी एकदमै राम्रो लाग्छ जति हेरे त्यति हेर्न मन लाग्छ 😘😘सम्पुर्ण टिमलाइ बधाई अनि सफलताको कामना🙏🙏🙏

  • @nirmalabhattarai471
    @nirmalabhattarai471 Рік тому +5

    कति रमाइलो गित हो हास्दा हास्दा मुख आ कि आ सुमन जि को टुक्का 👌👌👌👌सबै कलाकार हरुमा🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @mandiranepal
    @mandiranepal Рік тому +6

    कति रमाइलो गित सबैकि पियारि रेनु❤️❤️❤️❤️❤️❤️❤️

  • @aashiksunar5408

    सुमन दादा जाहा भएपनि रमाईलाे हुन्छ दाेहरि❤❤❤

  • @tulasabedari4173
    @tulasabedari4173 Рік тому +31

    भाइ सुमनले गायेका गितका प्रायः सबै टुक्काहरु रमाइला नि हुन्छन् र भाइका गितहरु धेरै मन पर्छन् यो दोहोरिमा पनि तेस्तै हँसाउने शब्दले सबैलाई मुख नि दुख्ने गरि हँसाएको छ जहाँ सुमन भाइ सामेल तियाँ गित रमाइलो हुन्छ कति आउँछ येति मिठा टुक्काहरु यो । गित यग्दम राम्रो सबै मन परेका कलाकार भयेका गित अति नि मन पर्यो सिला आले बुनु सुमन भाइ र रेनुका बुनु लगायेत सबै टिम लाई धेरै - धेरै धन्यवाद जय गित जय संगीत 🌹🌹🌹

  • @jeevanmagar3582
    @jeevanmagar3582 Рік тому +6

    जहाँ सुमन दाई त्यहाँ सधै रमाईलो

  • @rameshthappa9177
    @rameshthappa9177 Рік тому +3

    दोहोरी पनि सारै रमाइलो झन सिला दिदी हासेको सारै मन परो

  • @user-md6qk8rq4y
    @user-md6qk8rq4y 14 днів тому

    Suman pariyar bina ko dhohori ta sachchai khallo hunx jasato hensam aafu usatai tesatai dhohori gaunu hunx vai.❤❤❤❤

  • @badalsunar9373
    @badalsunar9373 Рік тому +2

    नमस्कार सबै कलाकार हरु मा दोहोरी बबाल छ त्यसैमा झन शिला आले दिदी को हासोले एकदमै फिदा बनाउछ हो धन्यवाद ।।

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +4

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @RameshLimbu
    @RameshLimbu Рік тому +12

    बिचार रेनुका ! गित त मनै वाट गाएको फट़ा सुमनले कता पुरै दियो दियो ! रेनुका रुनु कि हास्नु ! LOVE U ALL !!

  • @manusalami7937
    @manusalami7937 Рік тому +5

    सबै कलाकारलाई सफलताको शुभकामना म हास्नु हासेको धेरै राम्रो लाग्यो गित

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +5

    आहा कति राम्रो गित स्वरकी धनी शिला आले बैहिनी अनि स्वरका धनी सुमन भाइ दुबै जाना लाई बधाईछ सम्पुर्ण टिम लगाऐत ईन्द्र जिसी भाइ शुभ कामना छ❤️🙏

  • @tanksapkota5748
    @tanksapkota5748 Рік тому +3

    बल्ल भेट भए छ सुमन र रेनुकाे

  • @ganeshpariyar8066
    @ganeshpariyar8066 Рік тому +4

    सुमन हाई हाई

  • @deepakrajkathayatm8357

    Suman dohori ka king

  • @kusumsunar6732
    @kusumsunar6732 Рік тому +2

    wow wow super xa dohori sabai ko 👍💕⭐⭐⭐💕💕💕💕💕

  • @saraswatichalaune
    @saraswatichalaune Рік тому +1

    Aaha kati ramailo dohori all nice