हाम्रो मौलिक सिर्जनाहरुलाई नेपाली संगीतक बजारमा हेर्दै,सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई सेवा,नमस्कार! हामीलाई बिश्वास छ हजुरहरुको साथ,सहयोग,हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ। धन्यवाद!! 🙏🙏🙏
हाम्रो मौलिक सिर्जनाहरुलाई नेपाली संगीतक बजारमा हेर्दै,सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई सेवा,नमस्कार! यसपाली नव बर्ष २०७७ को शुभ अवसरमा हामीले पनि आफ्नो दयित्व अनुभुत गर्दै, हाम्रा धेरै सार्वजहरु को सिर्जना चलहश्य मर्मत उपस्तिथित भएका छौ। हामीलाई बिश्वास छ हजुरहरुको साथ,सहयोग,हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ। धन्यवाद!! 🙏🙏🙏🙏 A Video By Nikesh Rai (Lok Chautari Unit.)
आहा एति मीठो गीत मैले सुन्न छुटाएको रहेछु ! हरेक कुना कन्दरामा गुन्जिरहने सबैको मन जित्ने गीत रहेछ ! बधाई छ reeyo chams तपाइलाइ साथै तपाईं सम्पुर्ण खोली तिरैमा टिम लाई !💚💚💚💚
सुन्दर शब्द रचनामा मिठो स्वर भएको यो पूर्वेली लोक गीतले सारै मन छोयो हजुर । टीमका सबैलाइ बधाइ र यस्तै अरु पनि थप श्रृजना दर्शक एबं श्रोता माझमा छिट्टै पाउने आशामा छु ।
बाजे सारै मिठो सुनुरहु लग्ने भिजल गित निकाल्नु भएछ लु बधाई छ एस्तै अरु पनि राम्रो गित हरु ल्याउनु होला कामना छ म नातिनी दुम्छाली सम्रता राई को तर्फबाट मजाले सुनेयो यो गित
आहा सारै मीठो गीत साथमा सब्द संगीत सुनिरहु लाग्ने 🎤👌🌹 रियो चाम्स सर सुनिता बैनी डी. आर. अटु सर सम्पुर्ण तिमलाइ हार्दिक बधाई तथा सफलताको धेरै धेरै सुभकामना 👏👏👏❤️❤️❤️
यस्तै गीत सगीतले नेपाली गीत सगीतलाई अझ भोलिको दिन सम्म सदैव बचाई रहने छ।।अत्यन्तै मर्मिक र जिवन्त गीत...सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै सफलताको शुभकामना...
साचै मीठो गीत सबै सधै मन मस्तिष्कमा बस्न सक्ने मीठो शब्द voice को त के कुरा भयो तारिफ गरेर कहिले सकिँदैन wow ! reeyo chams फेरि यस्तै यस्तै मीठो गीतको प्रतीक्षा हजुर 🙏🙏
नसुनेको ,लुकेको सुन्दर गितहरु कति रहेछन् । अरुणा लामा नारायण गोपाल जस्ता गायक गायिकाहरुको जन्म हँदैन कि जस्तो लाग्थ्यो, तर गायन विधामा अझ अब्बल अझ परिष्कृत रुप देख्न सुन्न पाईयो । धन्यवाद 🥰👏👏🎉🎉
नमस्कार 🙏🙏आज फेरि मेरो संगीत रहेको अर्को पुर्वेली लोक गीत यु ट्युब मार्फत सार्वजनिक भएको छ।आशा छ - उसैगरी मन पराईदिनु हुनेछ अनि माया गरिदिनुहुनेछ... नमस्ते 🙏🙏
संगीत डि. आर. अटु ज्यु को भनेपछि धेरै व्याख्या गर्नु पर्दैन एकदमै राम्रो लोकभाका गायक गायीका रियो चाम्स & सुनिता थेगिम लगायत समस्त टिमलाई हार्दिक हार्दिक बधाई & सफलताको शुभकामना। 😍😍❤️❤️👏👏🎧️🎧️
हाम्रो मौलिक सिर्जनाहरुलाई नेपाली संगीतक बजारमा हेर्दै,सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई सेवा,नमस्कार! हामीलाई बिश्वास छ हजुरहरुको साथ,सहयोग,हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ। धन्यवाद!! 🙏🙏🙏
पतिकृया दिने थाउनै छैन एति राम्रो छ
धेरै धेरै धन्यवाद lok chautari
@@chamlingoffice हो नि बाबा
Qi00
I0liu illicitly quill ii0i0i0i0o0k06i0
बृहत राम्रो बनेको रहेछ भाई मैले निकै पल्ट हेरिसके कमेन्ट भने अहिले गर्दैछु तपाईहरु सबैलाई बधाई तथा शुभकामना छ👏👏👏
धन्यवाद दाजे 🙏
हाम्रो मौलिक सिर्जनाहरुलाई नेपाली संगीतक बजारमा हेर्दै,सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई सेवा,नमस्कार! यसपाली नव बर्ष २०७७ को शुभ अवसरमा हामीले पनि आफ्नो दयित्व अनुभुत गर्दै, हाम्रा धेरै सार्वजहरु को सिर्जना चलहश्य मर्मत उपस्तिथित भएका छौ। हामीलाई बिश्वास छ हजुरहरुको साथ,सहयोग,हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ। धन्यवाद!! 🙏🙏🙏🙏 A Video By Nikesh Rai (Lok Chautari Unit.)
अति नै मीठो भाका छ धेरै धेरै शुभकामना जिग्री 💐
धन्यवाद
एकदमै मीठो गित बनेको रहेछ अझ प्रगति को लाखौं लाख शुभकामना याहा हरु सम्पुर्ण लाई 🙏💐
धन्यवाद
आहा ! अत्यन्तै मीठो गीत संगीत हजुर 👍️🙏अहिले कतार बाट हेर्दै
धेरै भन्दा धेरै धन्यवाद
मीठो प्रतिक्रियाको लागि 🙏
Damiii... Sampurna team laai subhakaamanaa!!
धन्यवाद हजुर
ल बधाई छ दाजु लगायत सम्पुर्ण लाई
आहा एति मीठो गीत मैले सुन्न छुटाएको रहेछु ! हरेक कुना कन्दरामा गुन्जिरहने सबैको मन जित्ने गीत रहेछ ! बधाई छ reeyo chams तपाइलाइ साथै तपाईं सम्पुर्ण खोली तिरैमा टिम लाई !💚💚💚💚
सुन्दर शब्द रचनामा मिठो स्वर भएको यो पूर्वेली लोक गीतले सारै मन छोयो हजुर । टीमका सबैलाइ बधाइ र यस्तै अरु पनि थप श्रृजना दर्शक एबं श्रोता माझमा छिट्टै पाउने आशामा छु ।
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर
Nice👌👌👌sampurna temlai badhai xa....
धन्यवाद
Woww ek damai ramro geet sunne wasar milyo हार्दिक सम्पुर्ण टिमलाई
धन्यवाद मिस
राम्रो लाग्यो , अझ राम्रो गर्दै लानु । शूभ कामना
धन्यवाद
एक्दै मीठो लागो पुर्बेली भाका
बधाई छ सबै टिमलाई
फेरि पनि यस्तै यस्तै पुर्बेली भाका हरु सुन्न पाउ❤️❤️❤️
धन्यवाद
सुन्दर गीत बधाई छ इन्टायर टिमलाई
धन्यवाद
राम्राे छ भाइ सलताकाे कामना छ।
धन्यवाद
Vai sarai ramro lagyo badhai xa hai
Aafnai gauko vaiko aawaj sunna pauda khusiko simaa rahena😍😍👌👌
धन्यवाद
Vakku badhai sampurnama team ma😍
धन्यवाद
बाजे सारै मिठो सुनुरहु लग्ने भिजल गित निकाल्नु भएछ लु बधाई छ एस्तै अरु पनि राम्रो गित हरु ल्याउनु होला कामना छ म नातिनी दुम्छाली सम्रता राई को तर्फबाट मजाले सुनेयो यो गित
धन्यवाद नातिनी
@@reeyochamscreation1742 we'll com baje
आहा सारै मीठो गीत साथमा सब्द संगीत सुनिरहु लाग्ने 🎤👌🌹 रियो चाम्स सर सुनिता बैनी डी. आर. अटु सर सम्पुर्ण तिमलाइ हार्दिक बधाई तथा सफलताको धेरै धेरै सुभकामना 👏👏👏❤️❤️❤️
धन्दा सर
धन्यवाद
सम्पुणं टिमलाई हार्दिक बधाई !
धन्यवाद दाजु हजुर
Congratulations ramro sirjana lagyo.. 🎧🎶🎵❤️❤️
Thank you so much
Ati ramro mitho sabd git sangit sabai jana kalakar haruma dhanyabad.Hauwa
धन्यवाद सर
Congratulations so All timlaaii & mama sirilai Atinai mitho purbeli song banaunu bhayako raixa majale suniyo
Wow sarai mitho song and voice vai ra baini ko wow badhai xa
धेरै धेरै धन्यवाद मीठो प्रतिक्रियाको लागि 🙏
Dammi vai really nice
यस्तै गीत सगीतले नेपाली गीत सगीतलाई अझ भोलिको दिन सम्म सदैव बचाई रहने छ।।अत्यन्तै मर्मिक र जिवन्त गीत...सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै सफलताको शुभकामना...
धन्यवाद Temke online 🙏
Wow!!धेरै राम्रो छ है ।यत्ति राम्रो सिर्जना सून्न पाइयो सबै लाई धेरै धन्यबाद तथा बधाई!फेरि अर्कों पनी चाडै गरनुस प्रतीक्षा मा छू है
धन्यवाद
यसरिनै सधै हाम्रो लोक भाकाहरु सुनी राख्न पाई रहुम । अति मिठो ।।वाउ
धन्यवाद
अझै लाखौं लाख प्रगतिको सुभकामना भाई यो गित सुनेपछि नयाँ जिमेल ईडि नबनाई भएन।
रियो भाइराजा लगायत सम्पूर्ण टिममा हार्दिक बधाई।शब्द,सङ्गीत अनि स्वरको अति सुन्दर सम्योजन।बेहद राम्रो।
धन्यवाद दाजे
एति मीठो आवाज सदैब सुनिरहुलाग्ने
पाखा पखेरा घाँस दाउरा उकाली ओराली ! एति मीठो शब्दकोत खानी गाएक तथा गीतकार रीयो चाम्स !
यसै लाई भनिन्छ ढिला आयो कडा आयो भनेर
जे भएपनि गीत सारै राम्रो रैछ धेरै खुसी लाग्यो रियो दाजु 😍😘😘😘😘😍😍
धन्यवाद
Dherai ramro solti.keep it up🙏
😘
wow nice song badhaichh
धन्यवाद
kada x
साचै मीठो गीत सबै सधै मन मस्तिष्कमा बस्न सक्ने मीठो शब्द voice को त के कुरा भयो तारिफ गरेर कहिले सकिँदैन wow !
reeyo chams फेरि यस्तै यस्तै मीठो गीतको प्रतीक्षा हजुर 🙏🙏
Congratulations baje
Ramro xa
wow👌👌dherai ramro voice bhaai👌git ni dherai ramro👌👌badhai ani subhakamana all teamlai👌👌👌👍️
धेरै धेरै धन्यवाद मीठो प्रतिक्रियाको लागि 🙏
ल कडा सोल्टी राजा😁😁😁
Soltini 😆
🙏🙏
La akdam ramro badhai xa Vai lai
Dami
धन्यवाद
आशा छ हाम्रो पुर्बेलि भाका हरु पनि नेपाली बजारमा क्रमशः आउने छन्!
यक्दामै मिठो सब्दमा बनेको हाम्रो पुर्बेली भाका बधाई छ हजुर सम्पुर्ण टिम लाइ
धेरै धेरै धन्यवाद मीठो प्रतिक्रियाको लागि 🙏
बधाई छ रियो चम्स भाइ लगायत सपुर्ण टिमलाई
धन्यवाद
Congratulations sampurna team lai...Sarai mitho xa sabda sangit ani voice ta k vanau reeyo chams ra Sunitako👌👌😍😍
thank you so much menu
धेरै मिठो लोक गित बधाई सबै टिमलाई best wishes👏
धन्यवाद दाजे हजुर
kati mitho shwor sunirahanu jasto waw god bless you both of you .............😘😘😘😘😘😘🎶🎶🎤🎤🎤🎤🎤🎤🎤
धन्यवाद
Wow dami congratulations all
Thank you
Congratulations all time 🎶🎶👌👌😍😍😍😘😘
Wow wow bada xa sir
धन्यवाद
सारै मीठो song
धन्यवाद
एक बेजोड टिमको बेजोड प्रस्तुति सारै राम्रो लाग्यो ।शुभकामना सम्पूर्ण टिमलाई
दामी लाग्यो भाई लोक आधुनिक गीत भाई लाई अझैं प्रगतिको कामना गर्दछु ।
बधाइ छ मीठो गीत राम्रो भिडियो है
दाजु आभारी छौ 😘😍
धन्यवाद
सुनिबस्छु यो गीत साच्चै कत्ती मीठो रियो सर हजुर को स्वर पनि कत्ती मिठो
Tiktok bata khojdai ako😊derai ramro xa song😍👌👌👌
Thank you so much tapailai
all the best bro
Thank you
पुर्बेलि गिता सुन्पैयो कति मीठो 🙏🙏🙏🙏❤️❤️❤️ 7 समुन्त्रर छु घर को यादा दिलयो 😭😭😭😭
Thank you
नसुनेको ,लुकेको सुन्दर गितहरु कति रहेछन् । अरुणा लामा नारायण गोपाल जस्ता गायक गायिकाहरुको जन्म हँदैन कि जस्तो लाग्थ्यो, तर गायन विधामा अझ अब्बल अझ परिष्कृत रुप देख्न सुन्न पाईयो । धन्यवाद 🥰👏👏🎉🎉
आहा !!! कति मीठो गीत स्वर पनि ।सुन्न र भिडियो हेर्न अलिक ढिलो भएछु ।युनिटका सबै कलाकारहरुमा एक मुस्ट बधाई अनि शुभ-कामना छ ल ।
धेरै धेरै धन्यवाद दाजु हजुर ! सुनेर हेरेर मीठो प्रतिक्रिया दिनु भयकोमा 🙏
धेरै राम्राे छ दाजै हजुरको कला 👏 अझै धेरै राम्राे राम्रो कला हरु गर्दै जानुहोला हामि पनि हेर्न तत्पर छौं 💐💐💐💐🙏
आहा धेरै राम्रो पुर्वेली गित वधाई छ सवैमा🙏🎵🤗😍
धन्यवाद सर ज्यु
एक्दम मिथो लाग्यो सर्✌️✌️🙏🙏❤️
धन्यवाद
Wow badhai xa time lai💕💕😍😍😍😍
धन्यवाद
नमस्कार 🙏🙏आज फेरि मेरो संगीत रहेको अर्को पुर्वेली लोक गीत यु ट्युब मार्फत सार्वजनिक भएको छ।आशा छ - उसैगरी मन पराईदिनु हुनेछ अनि माया गरिदिनुहुनेछ... नमस्ते 🙏🙏
दाजु यति मीठो संगीत गरिदिनु भयकोमा हृदय देखिनै धन्यवाद
Lyrics Ramro cha best of luck
धेरै धेरै धन्यवाद 🙏
Atty mitho 😎
धेरै धेरै धन्यवाद
109 minutes waiting
congratulations to enter team 💕💕💕💕💕💕
धन्यवाद
धन्यवाद
Wou sarae ramroo
धन्यवाद
लु दाजै सारै राम्रो😍😍😍😍😍 तपाईं लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बधाइ तथा शुभकामना छ है त👍️👍️👍️
धन्यवाद
aahaa ati mitho man paryo
congratulations to whole team and good luck
धेरै धेरै धन्यवाद
Congratulations soltii😍
धन्यवाद
too much wow💕💕
thanks
Ma chai aile india bata herdaixu bhai
धन्यवाद
Nice best of lock
Wowow
Nice song good luck.....
wawawawawa so nice moulikta ma jha jhalkaudeyi cha
Dhanywad
असाध्यै राम्रो छ । अब फेरि अर्को पनि ल्याउन पर्यो ।
संगीत डि. आर. अटु ज्यु को भनेपछि धेरै व्याख्या गर्नु पर्दैन एकदमै राम्रो लोकभाका गायक गायीका रियो चाम्स & सुनिता थेगिम लगायत समस्त टिमलाई हार्दिक हार्दिक बधाई & सफलताको शुभकामना। 😍😍❤️❤️👏👏🎧️🎧️
MANGJABUNG collection धेरै धेरै धन्यवाद मीठो कमेन्टको लागि🙏
धन्यवाद
सारै मिठो पुर्बेली गित सम्पूर्ण युनिटमा सफलताको कामना
धन्यवाद
Malai ni man pareko geet😍😍
धेरै धेरै धन्यवाद
Ramro xa hjr song
Congratulations all Team Dai ❤💕❤
thank you
W/c hjr❤
Badhai xa sir
धन्यवाद सर
Wow sweet voice.nice singing
yetinei ramro prastuti
Thank you so much
woow best luck❤️🤩
thank you
मनै छुने मीठो पुर्बेली गित हजुर ।। बधाई छ सम्पुर्ण टिमलाई ।।
वाह! सुमधुर , कर्णपृय गीत।
धन्यवाद सर
wow dami dami riyo keep it up love it😍😘😍😘😍
Thank you
Wau nice sang mero bangs dai
Congratulation all team' lai 🙏🙏🌹🌹🌹
Thank you so much
एत्ति मीठो गीत र आवाज लाई सधै सलुट गर्नेछु !
Wow nice
Good song, congratulations Reeyo Chams brother #
Thank you
I like realy sunita's vocal. Extra ordinary, very natural voice. God bless you.
Thank you so much
Sarai mitho purbeli lokvaka ❤❤
सारै उत्कृष्ट पुर्बेली गित 🙏