Chari Bhaye Bhururu Janthe Udera (माथी माथी हिमालि भेगमा )- Babina Rai (Kiratee)D.R Atu||Anish Magar

Поділитися
Вставка
  • Опубліковано 13 сер 2020
  • Babina Kiratee's '' CHARI BHAYE BHURURU JANTHEU UDER (चरी भए भुरुरु जान्थे उडेर '')
    ►Vocal : Babina Rai (kiratee )
    ►Lyrics/Music : DR Atu
    ►Arrange : Raju Karki
    ►Recordist/Mixing : Praskash Kc
    ►Mastering : Kishor Thapa
    ►Artist : Anish Magar & Babina Kiratee
    ►Camera : Utsav Dahal
    ►Edit : Nishan Ghimire
    ►Direction : Yubaraj Waiba
    ►Publicity Design : Sandip Dangi (SANDIP D-SIGNS)
    ►Special Thanks :
    Roshan Gharti
    Guru Bhotia
    ***********************************************
    / babinakiratee
    ****************************************************
    Re-uploading this video in to the other channels are strictly prohibited.
    if you have any copyright issue with Babina Kiratee uploaded videos, please contact to avoid the conflict, please contact.....
    (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Thank you!!
    ****************************************************
    #Babina_kiratee #charibhayebhururu_jantheudera
    ©Babina Kiratee

КОМЕНТАРІ • 2 тис.

  • @remember4ryou.928
    @remember4ryou.928 5 місяців тому +74

    आजा तिनवर्ष पछि पनि बारम्बार यो गित हेर्ने र सुन्ने कोको छन❤❤❤

  • @MohanAwai
    @MohanAwai 24 дні тому +4

    किराँती चेलीलाई बृटेनबाट बृटेनिया सलोट 🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉

  • @babinakirateeofficial
    @babinakirateeofficial  3 роки тому +73

    तपाईं हरु सम्पूर्ण मा धेरै धेरै धन्यवाद साथै आभारी छु, मेरो गीत अहिले आफ्नो नयाँ युट्युब च्यानलमा राख्दा पनि यति धेरै तपाईं हरुको साथ सपोर्ट माया पाई रहँदा आफूलाई सफल ठानेकी छु यो गीत अगाडि विन्दवासिनी कम्पनी मा रहेको थियो अहिले मैले आफ्नो सृजना आफ्नो property सम्झेर आफ्नो मा राख्ने निर्णय गरेकी हुँ,,अहिले पनि पहिले जतिकै तपाईं हरुको positive प्रतिक्रिया ले अझै हौसला मिलेको छ, अझै राम्रो राम्रो काम लिएर आउने छु आगामी दिनहरूमा अनि once again
    Thank you so much for always following me, and also for subscribing to my channel. Thank you so much for this love.

  • @dineshrai3630
    @dineshrai3630 3 роки тому +2

    Wow मेरो खोटाङ्ग जिल्ला कै हुनुहुदोरहेछ Nice song Sister...All the Best. उज्वल भबिष्यको कामना.. खोटाङ्गे चेलि लाई... खुशि लाग्यो आफ्नो जिल्लाको चेलिको प्रगति देखेर ... हाल म चाहि बादल पारिको देश बाट हेर्दैछु ... मलेसिया..

  • @bishnurai5442
    @bishnurai5442 3 роки тому +4

    हामी बिदेसि लाई सुन्दा पनि आँसु आउने गित बहिनी को मन नै छुने अझै यस्तै सुन्दर सोर सुन्न पाइयोस आज विश्व लिम्बू को इन्टर्भिउ हेरेको थे मोडल पनि सिङ्गर पनि बबिना राई किराँती नै हुनु हुन्छ भन्ने थाहा पाए आगामी दिन को अग्रिम सुभकामना चेली लाइ

  • @ajayabantawa1084
    @ajayabantawa1084 3 роки тому +4

    सेवा हजुर यो गित जुनबेला युतुबमा आयो त्यो बेला बातै हेर्दै अनि सुन्दै आइरहेको छु कहिलै हेरेर अनि सुनेर धित नमर्ने सदबहार गित बनी मनमा बस्न सफल भएको छ। आगामी अरु हजुर्को कला एस्तै आउनेमा आसाबादी छु सथै हार्दिक बधाई एबम सुभकामना।सेवा आलाङे

  • @keshabrijal7518
    @keshabrijal7518 5 місяців тому +3

    जति सुने नि सुनिरहु लग्छ यो गीत सारै राम्रो

  • @gameoffnepalchannel1208
    @gameoffnepalchannel1208 9 місяців тому +9

    गित भनेको येस्तो हुन पर्छ जति सुने पनि भित्र मनै देखि जिरिङ्ग भयेर आउछ मेरो नम्बर 1 फेब्रेट मा बस्न सफल❤❤❤❤

  • @anilkoyeerai2024
    @anilkoyeerai2024 3 роки тому +24

    मलाई मन पर्ने गीत बबिना किराँती च्यानलमा पनि आएछ याहा पनि उस्तै भिउज बटुल्न सफल होस शुभकामना।

  • @santalohorungrai1785
    @santalohorungrai1785 Рік тому +3

    साचै नै गीत भित्र पाउने गहिराइ छ, जहाँ जहिले पनि पागल हुन्छु।

  • @Asish_10B
    @Asish_10B 3 місяці тому +3

    जसले जे सुकै भनेपनि मेरो बुढेसकालमा पनि सुन्ने गित यो मात्र हो।

  • @SamserBaha-on1nc
    @SamserBaha-on1nc 10 місяців тому +5

    जति सुने पनि सुनौ सौनौ मन लाग्ने

  • @GalleryEntertainment-
    @GalleryEntertainment- 7 місяців тому +6

    यो गित जत्ती सुनेपनी बार बार सुन्न मन लाग्छ । Beautiful Singer.... Babina Kiratee❤❤❤❤❤❤

  • @sapnalimbu5120
    @sapnalimbu5120 2 роки тому +5

    Wow kate ramro geet suni ranu jasto 😘

  • @jblimbu8695
    @jblimbu8695 Рік тому +3

    जति सुन्यो तेति सुनुम सुनुम लाग्ने गित। साराइ मन पर्यो।

  • @anjalsabitabantawa6212
    @anjalsabitabantawa6212 2 роки тому +12

    जत्ती सुनै सुनै सुनै लाग्ने बबिना किराँतिको मिठो भाका💗 wow🔊

  • @sumanrugmahangraeerai5946
    @sumanrugmahangraeerai5946 2 роки тому +12

    Wow atii ramroo geet geet ko composition panii dheraii ramroo
    Lagyoo tesmathii vocal ekdam sweet suniyeko xa saraii ramroo lagyoo song eak jiwantarr song 😍😍

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq Рік тому +5

    गित धेरै सुनेको गुनगुनाको पनि लगभग कन्ठ पनि तर क्स्ले गायको भनेर थाह थिएन आज थाह भयो किराँती चेली बबिनाले गाएकि रैछिन एक दम खुशी अनि गर्व लाग्यो अति सुन्दर स्वर ❤❤❤

  • @user-jf1yd5ho3r
    @user-jf1yd5ho3r 2 роки тому +3

    आहा सारै राम्रो छ

  • @birahibhim1278
    @birahibhim1278 2 роки тому +3

    अँ साँच्चै भिडियो पनि साह्रै राम्रो👌👌टाक्कटुक्क सबै मिलेको रहेछ👌👌❣️❣️❣️❣️

  • @sancharai158
    @sancharai158 3 роки тому +5

    यो गित सुनेर नै म यसपाली हिमाली भेगमा जाने अन्तिम तयारीमा जुट्दै छु है!

  • @Nisthamagar
    @Nisthamagar 3 роки тому +6

    मलाई यो गित कस्तो मन पर्छ कस्तो उराठ लाग्दो गित छ यो गित सुने पछि मलाई अर्कै संसारमा छु जस्तो लाग्छ सबै भन्दा पुर्बी गित मा यो गित १ नम्बर मा लिन्छुु टिकटक मा पनि धेरै भाइरल भएको थियो म हाल मलेसिया मा छु तर मेरो घर परिवार अनि माया नेपाल मा छ उहाँ अनलाइन मा आए न भने म यो गित सुनेर रुने गर्छु अन्यमा म के भन्छु भने यस्तै आगामी दिन हरुमा पनि मिठो मिठो गित रचना गर्नु होला हजुर लाई म प्रदेशीको मनै देखि शुभ-कामना छ ।

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 Рік тому +2

    ❤❤❤❤धेरै राम्रो छ,अझ यो भन्दा राम्रो छिटो सुन्न पाउ❤❤❤❤❤❤❤❤😂

  • @samyogbhujelofficial
    @samyogbhujelofficial 2 роки тому +6

    यो गित धेरै पटक सुनेको छु जति सुनो उत्ति सुनिरहु लाग्छ अझैसम्म लोकप्रिय गित रहेको छ प्रावासमा रहनु भएको दाजुभाइ हरुलाइ धेरै माया गर्नु भएको छ प्रदेशिको मन रुन्छ भोजपुर घर भइ हाल बहराइन बाट सुन्दैछु ..धेरै पहिला पनि स्वयम गायिका दिज्युलाइ एड पनि गरेको थिए तर कहिल्यै accept गर्दिनु भएन यसैगरी मनोरञ्जन दिदै जानुहोस शुभकामना गायिका बबिना किराँती दिज्यु🙏🙏

  • @kalyanikhadka4154
    @kalyanikhadka4154 Рік тому +9

    म एलिशा कोइराला ।हजुरको यो गित १०० चोटि भन्दा बढी सुने होला।जति सुन्यो किन किन रुन मन पो लाग्छ।मनै छुने भाका,स्वर,शब्द।

    • @babinakirateeofficial
      @babinakirateeofficial  Рік тому

      धन्यवाद मिठो प्रतिक्रिया को लागि 🥰😍🙏

  • @dilanlimbu
    @dilanlimbu 3 роки тому +22

    100 पटक सुने हेरे यहाको आवाज साचै मीठो छ। यो गित ले मेरो मन सारै छोयो धन्यवाद अनि शुभकामना छ सधै यस्तै मीठो गित सङ्गै अगाडि बढ्नुहोला बहिनी 👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @subasmongol8823
    @subasmongol8823 3 роки тому +20

    विश्व दाइको इन्टरभ्यु हेरेपछि यता हेर्न आइयो है। यति राम्रो गित गाउने गायिका मिडियाको साथ नपाउदा ओझेलमा पर्नुभएछ। तपाईंको सुमधुर स्वर संसार भरी फैलियोस। सांगीतिक जीवनको उन्नति र प्रगतिको शुभकामना !!

  • @sukmansuhang5590
    @sukmansuhang5590 2 роки тому +2

    क्या मिठो स्वार अनि गीत! साह्रै मज्जा आयो सुनेर।

  • @bhojenlimbu
    @bhojenlimbu 2 роки тому +5

    वाह! कति मीठो गीत। साँच्चिकै हृदय स्पर्शी गीत रहेछ। यो गीत मलाई मनपर्ने बिरलै गीतहरु मध्ये सर्वोत्कृष्ट गीत बनेर हृदयमा सदा रहिरहने छ। तपाईंले यो गीतलाई अरुको लागि नभइ आफ्नै लागि गाउनु भए झैँ गरि एकदमै डुबेर गाउनु भएको रहेछ, त्यही भएर नै यो गीत यति मर्मस्पर्शी भएको छ। यो गीतले मन मस्तिष्क मात्र नभै मुटु नै छोएको छ। यति मीठो गीतको लागि तपाइँलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु, साथै तपाईंको सांगीतिक भविष्य उज्ज्वल रहोस यहि कामना गर्दछु।
    Wow! What a sweet song. It's really a heart touching song. This song will always remain in my heart as the best song among my rare songs. You sang this song as if you sang it for yourself and not for others, that is why this song has become so touching. This song has touched not only the mind but also the heart. I would like to thank you from the bottom of my heart for such a sweet song, and I wish you a bright musical future.

  • @SudarshanSolu
    @SudarshanSolu 3 роки тому +10

    सारै राम्रो लाग्यो यो भिडियो अनि मेरो मन पनि छुयो।अझै एस्तै प्रस्तुति हेर्न पाउ धेरै खुशी लाग्यो।

  • @balihangr4738
    @balihangr4738 3 роки тому +1

    बधाई छ चेलीलाई आफूले दुःख। गरी सिर्जेको र अर्जेको प्रोपोटिलाई आफनै च्यानलमा बाट प्रसारण गरेर दर्शक श्रोता समक्ष पुर्याउँदा

  • @ankusharma2538
    @ankusharma2538 3 роки тому +3

    wowowow ramri ko voice ni kait mito hau 20 palta sanxu din ma dharai man parxa malai thanku so machu you miss you hal malaysia like cammtes all sabai gareko xu la 💜💚💚💖💖👌👌

  • @sudiplimbu624
    @sudiplimbu624 3 роки тому +40

    आफ्नै च्यानल देखि अप्लोड गर्नु भए छ।
    सुभकामना😍😍

    • @babinakirateeofficial
      @babinakirateeofficial  3 роки тому +2

      Thankyou so much

    • @diliplimbu7791
      @diliplimbu7791 3 роки тому +2

      @@babinakirateeofficial Kati. Mito. Song. Babina. Ji. Sewaro. Subhakamna. Xa. Song Lai..

  • @nabinagurung8355
    @nabinagurung8355 3 роки тому +10

    वाह ! कति मिठो गीत सुनिरहु लाग्ने ! गायिका ज्यु लाइ सफलताको शुभकामना ।

  • @abihangrai5740
    @abihangrai5740 2 роки тому +2

    बधाई छ बबिता किराँती चेलि।kirati gama UAE

  • @sitarai3297
    @sitarai3297 3 роки тому +6

    शब्द ,संगित, लोकेसन सबै म्याचिङ भएको popular music video 💐❤️ जति पटक दोहोर्याएपनि हेरिरहुँ ,सुनिरहुँ लाग्ने 💐👌👍️❤️ फरि पनि यस्तै प्रकारको भिडियो बनाउदै जानुहोला !शुभकामना छ ।💐👍️

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 3 роки тому +3

    शताब्दिमा एकचोटि सुन्न पाइन्छ यस्तो गित 😍😍😍...... lots of love dear Babina from Okhaldhunga (sokmatar)

  • @nakulpaudel5713
    @nakulpaudel5713 Рік тому +9

    हजुर को यो गित 200 चोती सुने होला तर कहिले धित मरेन।l am big fan.चरी 2 निकाल्नु पर्यो sister

  • @dineshpyarbantawa94
    @dineshpyarbantawa94 3 роки тому +1

    जे हुन्छ राम्रै को लागि हुन्छ भन्थे हो रहेछ। नहटाको भए Babina kirati channel मा अाउने थिएन।बधाई छ बबिता

  • @lakpasherpa4187
    @lakpasherpa4187 5 місяців тому +2

    Katichai ramro git hau........Hurukkai parne......So lovely and heart touching.....

  • @HariRijal143
    @HariRijal143 3 роки тому +29

    Arko ma pani like cmnt gareko thiye, aba yo chahi tapaykai channel ma like cmnt nagarne kurai vayena.. yetti ramro geet. 🙏🙏😍😍👍👍👍👍👍👍👍

  • @Beautifulworld767
    @Beautifulworld767 6 місяців тому +6

    Heart touching song geet vane ko ysto hunu prxa 😢🥰❤️

  • @sarukirati3474
    @sarukirati3474 2 роки тому +5

    जति सुने पनि सुनी रहनु मन लाग्छ निछावाची आलाफुङ नुमा निछा चि 💙💙💙😍

  • @dhanmagar8553
    @dhanmagar8553 3 роки тому +1

    लाखौं नेपाली युवाको मनमा गुन्जिन सफल गीत

  • @dineshmahara8648
    @dineshmahara8648 3 роки тому +5

    अति मिठो पुबेंलि मारुनि भाका लाई अत्यन्तै मिठास स्वर दिनु भएको छ बबिना किराँती sisters ले amazing voice ! all the best !

  • @diwanrai1659
    @diwanrai1659 3 роки тому +4

    राम्रो छ नाना हिमाल एफ एम बाट interview सुने पछि you tube मा खोजेर हेरेको छु ल

    • @babinakirateeofficial
      @babinakirateeofficial  3 роки тому +1

      Thank you so much

    • @diwanrai1659
      @diwanrai1659 3 роки тому +2

      @@babinakirateeofficial it's ok आगामी दिनमा पनि राम्रो राम्रो गीत सुन्न पाउ स्रोताले

  • @yuwarajnembang2003
    @yuwarajnembang2003 10 місяців тому +2

    यो गित अनि अभिनय ले सधै उर्जा दिन्छ काल झै गित बन्ने छ यो गित

  • @tonyza6951
    @tonyza6951 5 місяців тому +2

    अति अति मिठो छ गित्ले मेरो म्न छोयो अग्रिम सुभकामना दिजु❣️❣️

  • @smileyboy2480
    @smileyboy2480 3 роки тому +4

    एक उत्कृष्ट गीत साथमा भिडियो उतिकै राम्रो ❤️

  • @subashbaraili9047
    @subashbaraili9047 3 роки тому +11

    सारै राम्रो गीत ।चाँडै ट्रेडिङ १ मा आउनु पर्यो।👌🇳🇵🙏🇳🇵

  • @dipakshrestha1127
    @dipakshrestha1127 3 роки тому +4

    धरै राम्रो ,मीठो अनी मार्मिक ❣️❤️❤️❤️❤️❤️❣️
    सफलताको शुभकामना दिदी ❤️

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 2 місяці тому +2

    आज निक्कै दिन पश्चात् यो गित हेरे सुने । म कहिले अघाईन बबिना को आवाज सुनेर। अति नै मन पर्छ मलाई यो गित। आफैलाइ रिलेट गर्छु यो गित सुन्दा खोइ किन मन छुन्छ बबिना को आवाज ले। हामी नेपालीको जिबन काहानिमा सुहाउँदो र गित, लय संगीत अनि आवाज ले मन मै लाग्छ ।
    All the very best Babina. I am watching from Qatar 🇶🇦🇶🇦🇶🇦

  • @VillagePostNepal
    @VillagePostNepal 3 роки тому +4

    राम्रो छ है बबिना जि

  • @lekhmanirai6391
    @lekhmanirai6391 3 роки тому +5

    यो गित मैले कम्से कम 100 चोटि सुने झन सुन्नु मन लग्छ क्या बियुटि फुल्ल सोङ्👏👏👏

  • @bhateez8124
    @bhateez8124 3 роки тому +2

    निक्कै मार्मिक र एकदम राम्रो शब्दले भरियेको पुर्बेली मारुनी गित सधै सुनिरहु जस्तो हेरिरहु जस्तो,,, सधै येसरी अघि बडिरहन्नु बबिना

  • @suryaonlinetv8848
    @suryaonlinetv8848 Рік тому +3

    यस्तै खालको गीत गाउनु हाेला Babina जी अति सुहाउछ स्वर 😘

  • @bikrambudhathoki7067
    @bikrambudhathoki7067 Рік тому +6

    Yo Geet Maila Sunako Thiyana aila suna Lasti ma ruyako xa yo geet sunda Ma Bedas ma vayara hola i love songs😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤

  • @durgabahadurshrestha5668
    @durgabahadurshrestha5668 3 роки тому +4

    म चाहिँ टिक टोक बाट हेर्न आइपुगे😙😙😙

  • @abinash016
    @abinash016 2 роки тому +2

    मलाई यो गीत नसुनि निन्द्रा लाग्दैन अचेल 😪🥺

  • @sabinregmi2015
    @sabinregmi2015 2 роки тому +1

    वाह ! पार्ट २ को लागि शुभकामना हजुरलाई

  • @limbuny3962
    @limbuny3962 3 роки тому +4

    Asaddhai mitho rarmik git chh mlai t yo gitle chhuttai sansarma puraux

  • @pawanbantawarai4796
    @pawanbantawarai4796 2 роки тому +5

    बबिना किराँती साथी राम्रो छ ल प्रगतिको कामना छ

  • @rajandragurung3975
    @rajandragurung3975 Рік тому +5

    अति नै दामी मनै रुवाउने गित सङगित अनि भिडियो 🎉🎉😢😢❤❤

  • @dilipparajuli7104
    @dilipparajuli7104 3 роки тому +2

    कति राम्रो स्वर अनि राम्रो शब्द हरु धन्यवाद छ सबैलाई

  • @birrai6275
    @birrai6275 3 роки тому +4

    मेरो चेलिको हृदय स्पर्शी कोकिल मधुर आवाजले सबैको मन जित्यो ।😍😍

  • @yojanvlogs2235
    @yojanvlogs2235 3 роки тому +4

    यसै मन कटक्क भएर आउँछ यो गित सुन्दा नत कोहि छ मेरि भन्ने फेरि पनि साह्रै मन छुन्छ!😘😘

  • @raiupama2563
    @raiupama2563 3 роки тому +3

    सारै मन छुने गित
    मलाई त ड्युटी थकानै बिर्सैइदिन्छ!!!!😌😌😌😌😌😌😌😌😌😌😌😌

  • @user-il3yt3ug6v
    @user-il3yt3ug6v 2 місяці тому +2

    wow wow Beutaeful Good Gita bheni ko🙆‍♀️👍️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 3 роки тому +3

    लौ न Babina kiratee जि त्यो बान्तावा राई भाषाको इलामे लिम लिम भन्ने गितको लिङ्क उपलब्ध गराउनु पर्यो जति गर्दा नि भेट्न सकिएन plz....

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 3 роки тому +4

    Dherai man paryo touchy 👌❤️

  • @sarubaral1164
    @sarubaral1164 4 дні тому

    ❤❤🎉रामेछाप का सान।।
    सबै को प्रस्तुति धेरै राम्रो।।सुमन सर को सबै टिम लाई धेरै सुभकामना।।❤❤🎉

  • @dillisubba6232
    @dillisubba6232 Рік тому +2

    बबिना बहिनीले धेरै नै न्याय दिएर यो। अति मन छुने गित गाउनु भएको छ , यो गितले बहिनी तपाईको जिबनलाई सधै ताजा राख्ने छ ❤❤❤

  • @ramprasadrai2231
    @ramprasadrai2231 3 роки тому +2

    Mitho chha purveli lokbhakako git badhai xa babina bainilai

  • @singertiku2819
    @singertiku2819 9 місяців тому +5

    म पनि गित गाउँछु। धेरै गित मध्य मिठास शब्दमा आधारित उत्तिकै मिठो संगीत मा सजिएको छ।बधाई छ।सम्पूर्ण टिमलाई !!

  • @birrai6275
    @birrai6275 3 роки тому +2

    पुर्बेली मारुणी भाकाको कालजयी श्रीजना झनै मेरो कान्छिको त्यतिकै दम्दार 😍😍

  • @udhabluitel4455
    @udhabluitel4455 Рік тому +3

    यो गीत जति पटक सुनें पनि म अघाएको छैन । कति कर्णप्रिय गीत हो यो !

  • @kcg2897
    @kcg2897 2 роки тому +5

    शब्द नै फिका लाग्छ, खोई कसरी बयान गरु।

  • @mangalshrestha7753
    @mangalshrestha7753 3 роки тому +4

    Wow..yo geet suner ta manai katakka khayo....🤣🤣🤣🤣❤❤👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @aayusharai123
    @aayusharai123 Рік тому +2

    Dherai vanda dherai ramro xa yo geet 💗 yo geet sunarw thulomamu ko yad aauxa 🥺💗

  • @L.P1988
    @L.P1988 3 роки тому +2

    मलाई अति नै मन परेको गीत अनि गीतको भाका पनि धेरै मन परेउ हिमल देखि परदेशमा रहेको सबैलाई एकसाथ समेटीएको छ। बधाई छ

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 3 роки тому +5

    ओहो कति मीठो अनि मार्मिक गित मनै रुवायो हामिन्पर्देशी को❤️❤️👌👌❤️❤️🇳🇵🇳🇵

  • @mayabhujel6873
    @mayabhujel6873 3 роки тому +5

    अाति भन्दा अति राम्राे छनिहाेउ हाम्राे पुरबेलि लाेक्सङगित बदाइ छ है बहिनि हजुरलाइ

  • @GaurabGurung
    @GaurabGurung 3 місяці тому +2

    मेरी वहिनीको गीत सुनेर कहिल्यै नअघाउने भो । हार्दिक वधाई अनि शुभकामना छ ।

  • @ninzzagamer485
    @ninzzagamer485 3 роки тому +1

    साच्चिकै धेरै राम्रो लग्यो।परदेशमा भएका म जस्ता अधिकाङ्स दाजु भाइका जीवनमा मेल खान जान्छ।💕💞💞

  • @pasangtamang3855
    @pasangtamang3855 3 роки тому +7

    yo ho ni nepali sangit 👍🙏

  • @pasanggyalmo8835
    @pasanggyalmo8835 3 роки тому +4

    कति मिठो शब्द जति सुन्द नि झन सुनिरहु लाग्छ । keep it up nana .

  • @sandipnembang7365
    @sandipnembang7365 3 роки тому +2

    आवाजमा पावर छ ।🙏😍

  • @arpanrai640
    @arpanrai640 3 роки тому +2

    subscribed gare hoiii सफलताले चेमुलुङ्मा चुमेस शुभकामना चेलिलाई😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @navrajrai4956
    @navrajrai4956 3 роки тому +6

    धेरै मिठ्ठो स्वर अनि गितको कथा कहानी धेरै पटक सुन्छु सुनिरहन्छु जत्ती सुने हेरे पनि झन सुन्न मन लाग्ने गित ।

  • @b.4798
    @b.4798 3 роки тому +9

    मलाई चही धेरै मन पर्छ् यो गीत ।

  • @baburaja9827
    @baburaja9827 Рік тому +3

    बबिना किराँती तपाईंको आखाले मार्नु मार्यो मलाइ your killer eye गित उस्तै राम्रो रहिछ 😘😘😍😍

  • @SangeetXettry
    @SangeetXettry 11 днів тому +1

    यो गीत होइन केटा हो यो त के भन्नु अब यादहरू बिसाउने चौतारी जस्तै हो।

  • @tejale9412
    @tejale9412 2 роки тому +4

    पुर्बिलयको सङ्गितको लागि एउटा इटा Plus भएको छ यो गितले । निकै निठो लाग्यो

  • @bhuwanshrestha1842
    @bhuwanshrestha1842 3 роки тому +7

    यि नानिको आफ्नै च्यानल खोजेको निकै समय भएको थियो बल्ल आज भेटे☺️☺️

  • @nembangprakashlimbu
    @nembangprakashlimbu 3 роки тому +2

    Really nice
    जति सुने पनि चित्तै नबुझ्ने

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 роки тому +3

    आह ! अत्यन्तै मार्मिक गीत संगीत ❤️💖✍️👍️

  • @rudrarai3660
    @rudrarai3660 3 роки тому +3

    जती सुने पनी सुनी राख़म लाग्ने सारै मन परेको गीत keep it up baini👏👏👏

  • @khadkaaayus6631
    @khadkaaayus6631 9 місяців тому +4

    जन्ता सबै यस्तै songs ko पर्खाई मा छौ।।🙏🙏

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 5 місяців тому +3

    यो गित म प्राय हेर्दै सुन्दै गरिरहेको हुन्छु मज्जा लाग्छ । गित संगीत ले मन छुन्छ। धेरै याद अनि माया छ गाइका लाई। सधै प्रगति र उन्नतिको सुभ कामना। आज २०८० माघ महिना को १ गते अर्थात माघे सङ्रान्ती को पनि सुभकामना।
    I am watching from Qatar 🇶🇦🇶🇦

  • @Amangurung869
    @Amangurung869 11 місяців тому +1

    म बाहुनको छोरो
    जवाईं किरातीको
    🙏🙏🙏🙏