Hamro bihema sabai vanda badi bajeko git yo git ko dhun matrai sune vane pani hami behula behuli vako yaad aauxa tyo din ko yad haru jhan taja banai dinx yo git le❤️❤️❤️
पूर्वेली भएर पनि हाेला सायद 😍😍 खूब मन पर्छ साे दिनमा 10/12 पटक नसुनेकाे दिन हुदैन। ललितपुरकाे बसाईलाई lockdown मा याे लाेक गीतले mood fresh गर्दै छु हजुर म चाहिँ।।।।
सुनिता थेगिम पूर्वेली लोकभाकाकी खम्बा नै भएर उदाइन्।कति सुरिलो स्वर।उनको स्वरमा आफ्नोपन यति मज्जाले प्रष्फुटन भएको हुन्छ कि आफ्नो ठाउंको माया र प्रेम नसा-नसामा तरङ्गित हुन पुग्छ।कृष्णभक्त राई त आफैमा अब्बल कलाकार हुन्।पूर्बेली गीत सङ्गीतलाई यसरि नै बढावा दिदै जानुहोला।शुभकामना🙏
धेरै पछि काँडा उमार्नेखालको पुर्बेली गीत आयो आहा याहानिर छ नि नेपालको पहिचान के भनेर प्रशंसा गरौं मैले खास शब्द भेटिन आज यो गीत सुन्दैगर्दा .. बस एति भनें सम्पुर्ण श्रष्ठा सर्जक प्रती नमन...
खै के भनु म? उहाँहरु को सिर्जना हेर्दा! यो सिर्जनालाई औल्यानु सक्ने मेरो क्षमता छैन। यति सुन्दर,, यति मिठास, अनि मौलिकता बोकेको यो लोक भाका सुन्दै गर्दै मेरो आँखा भरी खुशीको आँसुहरु छछल्किए। मनै फुरुङ्गा भयो। सोचे अझै मौलिकता हराएको छैन। हाम्रो नेपाली लोक संगीतमा😍😍🙏🙏👌👌
मानु नै पर्छ के पुर्बेलि हरुलाई झन याे गित काे त कुरै न गरुम dherei dherei badhai ane sathma dhannebad sampurna tem hajur harulai yo गित काे लागि👌💘💘💘💪💪💪💪💪👌👌👌👌👌👌♥️♥️♥️♥️
छम छमी नाच्ने गीत पूर्वेलि गीत यो बिनायो कङ कङ रहेछ। सुनेर रमाईलो लाग्यो। आउदा दिनहरूमा अझ छम छम नाच्न मिल्ने रमाइलो गीतहरू आउने छ भनेर गीतका टिमहरूमा आशा राखेको छु।
मलाई मन पर्ने पुर्वेली लोक कलाकार तेसै पनि कृष्ण भक्त दाजु र सुनिता बहिनी।अझ यो गितको त खै के कुरा गरौं र कुनै शव्द नै छैन।मुरी मुरी बधाई सम्पुर्ण टिमलाई!
अति मार्मिक गित हजुर साह्रै मन पर्यो हजुर।।। नेपाली ठेट पुर्बेली सृजना सुन्न पाउँदा गर्भले छाती फुल्छ नि सर हजुर।।फेरि कृष्ण भक्त राई दाइ र सुनिता थेगिम बैनिको आवाजमा जादु छ। सलाम छ सबैमा।
गीत एकदमै राम्रो बनेको रहेछ निर्भीक भाई अलिक मोटाउनु भए छ हार्दिक बधाई सम्पुर्ण टिम लाई । सदा मिठो सम्झना जीत लिम्बू जी कृष्ण भक्त दाई सुनिता बैनी लगायत सप्पै सप्पै लाई अन्त्यमा एकै मुष्ट अनेक शुभकामना 😍 😍 😍 🙏
Jati patak sune pani sunirahu lagne sowr sabda sankalan and video jati here ni heri rahu lagne yasta song ka sarjag harulai naman & Nepal ko saan look geet lai salaam.
म त न पुर्व न पश्चिम बिचतिर पर्छु मेलम्ची तिर अनि कि मलाई पस्चिमि देउडा त मन पर्थ्यौनै तर,आजबाट यो गितको कारण पुर्बेलि भाकाको पनि फ्यान भईयो बरै अनि सुनिता थेगिम को पनि।अत्यन्तै मर्मस्पर्शी र मनोरञ्जनात्मक पनि समग्रमा भन्दा एकै वाक्यमा..."बिनायो कङकङ्" वाह....👍️👍️👌👌❤️💓✌️👊🙏
अवश्य पनि पुर्वेलि गित धेरै छन राम्रो छन । म पनि पुर्व को तर पश्चिम को देउडा सालैजो देखि लिम्वु को हाक्पारे सम्मन लाई माया गर्ने मान्छे हो । राजनितिक दल हरु को कारण हामि थोरै टाढा भए पनि यहि सांस्कृतिक कारण नै हामि नजिक छौ ।
हाम्रो देश हाम्रो स्वाभिमान हाम्रो स्वतन्त्रता र हाम्रो एकता लाई बुझौ वीर गोर्खालीको ईतिहास ले सिन्चेको देश हामी वीर सपूत का छोरा छोरी हौ।त्येसैले को हाम्रो को पाराय कसरी छुट्याउनु बरु जो जहाँ जस्तो गित संगीत होस नेपाली हरु को मन मुटु मा नेपाली संगीत लाई माया गर्न जरुरी छ 4 बण 36 जात को समायोजन ले नेपाली छत्रछायामा बसि नेपाली भासा भाशि का गित संगीत लाई माया गरौ जय संगीत जय गित।।।
@@puskarbohara4018 मित्र यो गितले पनि 1.5M भ्युअर क्रस गरेछ अत्यन्तै सुसि लाग्यो।मलाई पुर्बेलि भाका असाध्यै मन पर्छ अज यो गितले त मनै लुटेको थियो प्राय:दिनमा 3/4 पटक देर्थें सुन्थे।साह्रै राम्रो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌷🌷🌷
बिनायो कङकङ को दोस्रो प्रस्तुति पनि निकाल्नु पर्यो 7 milion pugeko name ma पुर्बेलि लोक गित को ऐतिहास रचेको छ youtube ma फेरि पनि बधाई छ यति मिठो सिर्जनाका श्रष्ठा याक्यूक लुङवा लाई 🙏🙏🙏🙏💘💘💘💘
पूर्बेलि लोक भाका अति मिठो गित बनेको छ कृष्न भक्त दाई र सूनिता बैनि को गित पूर्बेलि र पश्चिम नेपालका दर्शकले निकै नै मन पराएको पाईयो यो धेरै खूसिकै कूरो हो हजूरहरू लाई बधाई साथै शूभकामना । पूर्बमा जन्मेर आफनू मौलिक्ता लाई बिर्शनै लागेका दर्शकले पनि एकपटक सूनि दिए हाम्रो पूर्बेलि लोक भाकाका गायक गायिका लाई मनोबल हौसला मिल्ने छ ।
भुईसोरी सेवारो कृण्ण भक्त भाई र सुनिता बैनीलाई गज्जब गज्जब को पुर्वेली लोकदोहरी गीतले मनोरन्जन दिनु हुन्छ हौ अझै धेरै धेरै उन्नति प्रगति होस है 🙏💞निर्भिक भाई अलिक ज्यानलाई ध्यान दिनु है😍 #आमा र म दिनमा 2/3 चोटी हेर्छौ बेलायतबाट
रचनाकार तथा संगीतकार आदरणीय जित लिम्बु प्रति धेरै सम्मान अनि सुरिलो स्वरका धनि कृष्ण भक्त तथा सुनिता थेगिम जति सुनेपनी सुनुम सुनुम बनाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!
साच्चिकै यो गीत मन नपराउने सायद कमै होलान् दिनमा50चोटि भन्दा नि धेरै सुने मैले जति सुन्दानि नअघाउने गीत बनेकोछ🔥🎼👍️😍❤️❤️🎧️ संगीत,शब्द,स्वर मिठास छ।बधाई छ सम्पूर्ण टिमलाई।
Purbeli git. Herdaa sundaa ..bahut majja aayo. .yarimitho git feri pani aairahos.Sunita sis sikhar maa pugna lai har paeela haru agaadi badirahun Vanna ni chahanxu.
गण्डकी प्रदेशमा जन्मेरा हुर्के पनि!ए यस्ता पुर्बलि ठेट भाका सुन्न र हेर्न पाउदा सारो खुशी लाग्छ।पश्चिमेलि गित अलिक नाग्गा भुतुङ्गा हुँदै गएका छन्।कृष्ण भक्त दाजुको झापड नै हो तेस्ता गित संगितलाई।जति सुनेनी सुनौ र जति हेरेनी हेरिरहु जस्तो गित छ।चल्ने गित तेसै चल्छ नाग्गा भुतुङा हुना जरुरी छैन आफ्नो मौलिकता नै भुलेरा।
बास्तमै अहिले के पुर्बेली लोक गितको राजा रानी नै हुनु भएको छ सुनिता थेगिम र कृष्ण भक्त राई सधैं सम्मान छ यसैगरी निरन्तर अगाडि बढिरहनु होला अग्रिम शुभकामना जै मङ्गोल !!!
घर त बाग्लुङ्ग पक्ष्छीम पर्र्यो मेरो। तर पुर्बेली भएनी गीत चाई सराई मन पर्यो । पस्छिम तिर येस्तो गीत चल्दैन कहिले नि बज्दैन तर मलाई चाई मन पर्यो kishna bhakta rai को गीत सानै देखी सधै सुन्ने भयेको भयेर होला सारै मन पर्छ ।love this song best of luck all teem 🙏😍🇳🇵👍
मेरो चै मुटुको पनि हृदय छोयो,कति राम्रो संगीत गरेको मीठो पर्फेक्ट गीत होउ,१० पटक सुनिसकेँ दोहोर्याएर...पुर्वेली गीत संगीत साह्रै पर्फेक्ट छ सबैथोक👍️👌👌👌💪👍️छ है। एन्टायर टिमलाई बधाई तथा शुभकामना छ हे मेरो तर्फबाट। बिनायो कङकङ....😍😍😍
अहिलेसम्म २०/२२ पटक रि गरेर हेरिसकें साच्चिकै भन्दा गित,म्युजिक अनि अभिनय कहिल्यै आखामा नबिझाउने अत्यन्तै मिठास छ गितमा। हार्दिक बधाई साथै शुभकामना पनि यो गित हर नेपालीको मनमा बस्नसकोस् र सुनिता थेगिम जस्तो एउटा निस्चल कलाकारले धेरै भन्दा फ्यानको मनमा बस्न सफल बनुस्💐💐👍️👍️👊👌
सांगीतिक फाटमा पुर्बेलि गीत हरुको बजार साँगुरो छ, भोैगोलिक हिसाबले पश्चिम भन्दा पुर्व सानो र थोरै दर्शक हरु भएको हुदा हाम्रो लोकभाका हरु लोभ हुन नदिन कलाकार हरुले नै वर्षै देखि कोसिस गरिरहेका छन्, हामी त साधारण दर्शक मात्रै हाै तपाईं पुरानो कलाकार हरुको छेउमा। तपाईं सम्पूर्ण सर्जक हरुलाइ बधाई छ। र तपाईं सम्पूर्ण भगव
कति जनालाई थाहा छ ? के छ समचारमा सुटुक्कै कानमा समाचार सुनाउने मान्छे यि मोडल नानी नै हुन भन्ने , अहिले पो बुझियो नुमालाई कुरा लगाएर निर्भिक जी सङ्ग बिनायो बजाउदै मलाया हङकङ घुम्नलाई पो रैछ 💐😊 ।
आदरणिय दाजु कृष्ण भक्त राई बहिनी सुनिता थेगिम दुबैजना लाई शिर निहुराइ नमन तपाइहरु दुबैजनाको आवाज अनि शब्दहरुले साह्रै भावुक हुन्छु नमरी बाचिएछ भने हजुरहरु सङ्ग भेट गर्नु साह्रै मन छ।
शब्द सङ्गीत स्वर लगाय्त छायाकन सम्पुर्ण म्याचिङ समिश्रण अत्ति राम्रो छ सम्पुर्ण टिमलाई बधाई छ ! विशेष बहुप्रतिभासाली गायिका सुनिता थेगिमलाई धेरै धेरै बधाई !
मेरो पुर्व, म पुर्वेली नेपाली । पुर्वेली नेपाली हुनुमा गर्व लाग्छ मलाई । यस्तो संस्कार छ हाम्रो, सबैले साथ सहयोग गर्ने हो भने पुर्वेली भाका पनि चर्चित भई चल्नेछ देशै भरी ।
म सुदुर पश्चिम बाट नेपाली छोरो हाल आफ्नो देश छोडेर पराइको देशमा सुख खोज्ने भनेर परदेशमा पसिना बगाउँदै थाकेको ज्यान लाई आराम दिने अनि आमा बुवा साथि सङ्गि प्यारी प्रियको याद दिलाउने यो पूर्व लोक भाका गित सुन्दा मनै लोभ्याउने अनि थाकेको ज्यानलाई आराम दिलाउछ 😭💟💟💟 सबै साङ्गीतिक परिबार लाई धन्यवाद अझै राम्रो राम्रो यस्तै गित निकाल्दै जानुस हामिलाई सुनाउनुस।। 😍😍😍💟💟
asti ktm bta basantapur jane bus ma chadda 1st time sune...omg sundai fida vaye...but im not fan of lokdohori but yo song le maan touch garo...tyo bus ma nachade ko vaye yesto song miss garthe....thank god
यो गीतको भाका लय , कलाकार सबै जनालाई सलुट छ अझै पुर्बेलीलोक भाकामा सङीत पस्कीनुहुने आदरणीय स्वरका धनी कृष्ण भक्त राईको गीतहरू जति सुनेनी सुनिरहु लागीरहन्छ ...🙏🙏🙏। एउटा कुरा यो (मलायु हङकङ ) चाहिँ मन परेन ।म के गरुम । किनकि म यो मलायु भन्ने ठाउँमा चाहिँ धेरै धेरै दुख पाए तेसै र सुन्न पनि मन लागेन यो सब्द । कसैलाई असर परेमा क्षेमा माग्दछु।
Hamro bihema sabai vanda badi bajeko git yo git ko dhun matrai sune vane pani hami behula behuli vako yaad aauxa tyo din ko yad haru jhan taja banai dinx yo git le❤️❤️❤️
I7oP
Lots of love❤👑
5 TV 444rrr
@@rabinrajkale1647 q
@@rabinrajkale1647 ii fgzzX
O_o:‑X(*_*):-(:0O_oO_oO_o:-)(^^)o:-)
आफुत पश्चिमेली हुम तर पनि पुर्व ठाउँ त्यहाँ को भाषा खुब मन पर्छ यो गित झन मिठो रहेछ ❤❤❤❤❤❤❤
हामी जहाको भए नि एउटै नेपाली हो नि हजुर त्यही भएर हामी नि पश्चिमी मन्पर्छ्❤️
FFF FFF I can fffffff😮😮😮😮😮@@RaiminOfficial
म पुर्बको तर मलाइनी पस्चिमेली लय सारेइ मन पर्छ❤❤🙏
म पुर्बको भयनी पस्चिमको देउदा सारै मन पर्छ हजुर❤
पूर्वेली भएर पनि हाेला सायद 😍😍 खूब मन पर्छ साे दिनमा 10/12 पटक नसुनेकाे दिन हुदैन। ललितपुरकाे बसाईलाई lockdown मा याे लाेक गीतले mood fresh गर्दै छु हजुर म चाहिँ।।।।
c.f.6t.
.BBCdrum kit
media.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gifmedia.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gif
मलाई नि त्यस्तै❤
कति राम्रो गीत है एसरिनै राम्रो गीत उप्लोड गर्नु हाँस
हैन ! कसै कसैलाई त आशीर्वाद नै पाएको हुँदा रहेछन नि ! गीत लेख्न पनि,
आज तेस्तै तेस्तै फिल भयो यो गित सुन्दा त ,
थेगिम जि ले त्यो भ्वाइस मलाइ रिण दिनु भए नि हुनेथियो!उनी साच्चिकै देसको सम्पत्ति हुन!स्वर नृत्य कला गला सबै ले पुर्ण छिन।लभ यु सुनिता।
लिम्बुनिहरु हेर्न भएनी दिन दिनै हेर्नू पर्ने भो 😂 lots of love kavre ❤❤
सुनिता थेगिम पूर्वेली लोकभाकाकी खम्बा नै भएर उदाइन्।कति सुरिलो स्वर।उनको स्वरमा आफ्नोपन यति मज्जाले प्रष्फुटन भएको हुन्छ कि आफ्नो ठाउंको माया र प्रेम नसा-नसामा तरङ्गित हुन पुग्छ।कृष्णभक्त राई त आफैमा अब्बल कलाकार हुन्।पूर्बेली गीत सङ्गीतलाई यसरि नै बढावा दिदै जानुहोला।शुभकामना🙏
mata lila rai po vaneko
@@nayanrai9668 p
.....
.
Ho hajur sunita thegin ko voice ta mannai parxa mata thulo fan ho. Jati sune ni suni rahu lagxa yo purbeli vaka
धेरै पछि काँडा उमार्नेखालको पुर्बेली गीत आयो आहा याहानिर छ नि नेपालको पहिचान के भनेर प्रशंसा गरौं मैले खास शब्द भेटिन आज यो गीत सुन्दैगर्दा .. बस एति भनें सम्पुर्ण श्रष्ठा सर्जक प्रती नमन...
सहि भन्नू भो ।
यति मिठो गीत यति प्रष्ट। कृष्ण भक्त सर सुनिता बहिनी तपाईहरुको यो गीत नसुन्ने सायदै कोहि छैन होला ।धन्यवाद तपाईहरु दुबैजना लाई।
खै के भनु म?
उहाँहरु को सिर्जना हेर्दा! यो सिर्जनालाई औल्यानु सक्ने मेरो क्षमता छैन। यति सुन्दर,, यति मिठास, अनि मौलिकता बोकेको यो लोक भाका सुन्दै गर्दै मेरो आँखा भरी खुशीको आँसुहरु छछल्किए। मनै फुरुङ्गा भयो। सोचे अझै मौलिकता हराएको छैन। हाम्रो नेपाली लोक संगीतमा😍😍🙏🙏👌👌
⁰⁰
कृष्णभक्तकाे अहिलेसम्मकाे र सुनिताकाे उत्कृष्ठमध्ये एक अति उत्कृष्ट स्वर भएकाे गीत ।
कत्ति रमाइलो गित मिठो छ । के छ समाचार जति मिठो त अलि होइन तर उत्कृष्ट छ । के छ समाचार त हरेक रात निदाउनु को लागि सुन्ने गर्छु ।।।
म पश्चिम् को हु! र पनि ठेट पुर्बेली भाका मन पर्छ।फेरि पनि कृष्ण भक्त दाजुलाइ नमन।
मानु नै पर्छ के पुर्बेलि हरुलाई झन याे गित काे त कुरै न गरुम dherei dherei badhai ane sathma dhannebad sampurna tem hajur harulai yo गित काे लागि👌💘💘💘💪💪💪💪💪👌👌👌👌👌👌♥️♥️♥️♥️
प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल
ua-cam.com/video/ycODRuTjq8Y/v-deo.html
धेरै लामो समयपछि फेरि एउटा निक्कै मार्मिक र उत्कृष्ट पूर्वेली गीत सार्वजनिक भएछ।सुन्दैमा जीउ सिरिङ्ग बनाउने। 😍😍😍😍👌👌
❤❤❤❤❤❤❤❤
आहा
सधै सुनिरहु लागिरहने
वाउ यो गित पनि 1.5M पुगेछ👍️👍️👍️👍️पुर्बेलि गितमा सबैभन्दा दामि लागेको गित।लौ बधाई
छम छमी नाच्ने गीत पूर्वेलि गीत
यो बिनायो कङ कङ रहेछ।
सुनेर रमाईलो लाग्यो।
आउदा दिनहरूमा अझ छम छम नाच्न मिल्ने रमाइलो गीतहरू आउने छ भनेर गीतका टिमहरूमा आशा राखेको छु।
Krishnabhakta jyu ko swor melody ra gaune tarikako barnan garnai sakinna sto jaadu ailesammankai pailechoti lagyo malaita. Aru kalakar ra bebasthapankopani ekdumai ramro xa. Yo vido upload gardine medialaiponi dherai dhanyabaad xa.
मलाई मन पर्ने पुर्वेली लोक कलाकार तेसै पनि कृष्ण भक्त दाजु र सुनिता बहिनी।अझ यो गितको त खै के कुरा गरौं र कुनै शव्द नै छैन।मुरी मुरी बधाई सम्पुर्ण टिमलाई!
अति मार्मिक गित हजुर साह्रै मन पर्यो हजुर।।।
नेपाली ठेट पुर्बेली सृजना सुन्न पाउँदा गर्भले छाती फुल्छ नि सर हजुर।।फेरि कृष्ण भक्त राई दाइ र सुनिता थेगिम बैनिको आवाजमा जादु छ।
सलाम छ सबैमा।
हो हजुर
दाजुको बिहेमा यो गीतले गर्दा सोल्टिनिहरु सँग उतिखेरै
बिहे गरुम गरुम भाथ्यो, हजुरहरुलाई यस्तो भयो भएन कुन्नि
गाठे 😊
😢😮😮😅
सात चाेटि हेरि सके,तर अझै चित बुझेको छैन,कतिमिठाे शब्द,नाच,,,,,सलाम सम्पूर्ण टिमलाई 😍😍😍
dgyj
याे गित कहिले अाउछ भनेर कुरेर बसेकाे थिए बल्ल अाएछ साह्रै खुसि लाग्याे। अति मिठाे अावाजहरु वाह....
Wow I like this song 😍👌👌👌👌👌👌👌👌👌 sarae ramro X hae yo git
Jati suneni sunirahu lagne song 💖💖💖💖💖
मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!
यश गितको video चाहिँ गतिलो छैन तर यो song सारै मनपर्छ मैले हजारौं पटक सुनिसके यश गितमा आबद्ध हुनुहुने सबैमा धन्यवाद जय नेपाल 🙏🙏
गीत एकदमै राम्रो बनेको रहेछ निर्भीक भाई अलिक मोटाउनु भए छ हार्दिक बधाई सम्पुर्ण टिम लाई । सदा मिठो सम्झना जीत लिम्बू जी कृष्ण भक्त दाई सुनिता बैनी लगायत सप्पै सप्पै लाई अन्त्यमा एकै मुष्ट अनेक शुभकामना 😍 😍 😍 🙏
यो गित पुर्बमा गाउँ ,शहर ,हरेक बिबाह ,पिकनिक ,केटाकेटी ,बुढाबुढी सबै जनाले अधिक रुचाइएको गित हो ,कसरी यति मत्रौ भिउज आयो
Yo kura ma chai mero pani sahamad xai kinki yo git ta sable man parako git ho ni ta
Jati patak sune pani sunirahu lagne sowr sabda sankalan and video jati here ni heri rahu lagne yasta song ka sarjag harulai naman & Nepal ko saan look geet lai salaam.
म त न पुर्व न पश्चिम बिचतिर पर्छु मेलम्ची तिर अनि कि मलाई पस्चिमि देउडा त मन पर्थ्यौनै तर,आजबाट यो गितको कारण पुर्बेलि भाकाको पनि फ्यान भईयो बरै अनि सुनिता थेगिम को पनि।अत्यन्तै मर्मस्पर्शी र मनोरञ्जनात्मक पनि समग्रमा भन्दा एकै वाक्यमा..."बिनायो कङकङ्"
वाह....👍️👍️👌👌❤️💓✌️👊🙏
अवश्य पनि पुर्वेलि गित धेरै छन राम्रो छन । म पनि पुर्व को तर पश्चिम को देउडा सालैजो देखि लिम्वु को हाक्पारे सम्मन लाई माया गर्ने मान्छे हो । राजनितिक दल हरु को कारण हामि थोरै टाढा भए पनि यहि सांस्कृतिक कारण नै हामि नजिक छौ ।
@@maheshrai1405 अवस्य पनि।
>के हो संध?प्रदेश!!बुज्दिन म ता स्वाधीनता बुज्छु म।
माटो इश्वर हो म भक्त यसको यहि ढोक्छु यहि पुज्छु म।
अनि अर्को कुरा हाम्रो देशको माटोमा फले,फुलेका गित संगित,भाषा संस्कृत सबै हाम्रो देशको सम्पदा हो अनि यी सबै कलाकार हाम्रो देशको गहना हुन्....
हाम्रो देश हाम्रो स्वाभिमान हाम्रो स्वतन्त्रता र हाम्रो एकता लाई बुझौ वीर गोर्खालीको ईतिहास ले सिन्चेको देश हामी वीर सपूत का छोरा छोरी हौ।त्येसैले को हाम्रो को पाराय कसरी छुट्याउनु बरु जो जहाँ जस्तो गित संगीत होस नेपाली हरु को मन मुटु मा नेपाली संगीत लाई माया गर्न जरुरी छ 4 बण 36 जात को समायोजन ले नेपाली छत्रछायामा बसि नेपाली भासा भाशि का गित संगीत लाई माया गरौ जय संगीत जय गित।।।
@@puskarbohara4018 मित्र यो गितले पनि 1.5M भ्युअर क्रस गरेछ अत्यन्तै सुसि लाग्यो।मलाई पुर्बेलि भाका असाध्यै मन पर्छ अज यो गितले त मनै लुटेको थियो प्राय:दिनमा 3/4 पटक देर्थें सुन्थे।साह्रै राम्रो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌷🌷🌷
खै के भनौ यो सिर्जना औल्याउँने क्षमता हामी सङ्ग छैन यति सुन्दर सुन्दा सुन्दै ......
बिनायो कङकङ को दोस्रो प्रस्तुति पनि निकाल्नु पर्यो 7 milion pugeko name ma पुर्बेलि लोक गित को ऐतिहास रचेको छ youtube ma फेरि पनि बधाई छ यति मिठो सिर्जनाका श्रष्ठा याक्यूक लुङवा लाई 🙏🙏🙏🙏💘💘💘💘
पूर्बेलि लोक भाका अति मिठो गित बनेको छ कृष्न भक्त दाई र सूनिता बैनि को गित पूर्बेलि र पश्चिम नेपालका दर्शकले निकै नै मन पराएको पाईयो यो धेरै खूसिकै कूरो हो हजूरहरू लाई बधाई साथै शूभकामना । पूर्बमा जन्मेर आफनू मौलिक्ता लाई बिर्शनै लागेका दर्शकले पनि एकपटक सूनि दिए हाम्रो पूर्बेलि लोक भाकाका गायक गायिका लाई मनोबल हौसला मिल्ने छ ।
Tiyo ta Barbara hunuparoni hame lai pani pachimeli geet nan parxa Nepali lai sabai nepali geet man parxa mero bichar maa
एकदमै उत्कृष्ट पुर्वेलि लोक भाका#किष्ण भक्त राई&सुनिता थेगिम😃😃👌👌
कति मीठो गित धेरै खोजेथे बल्ल भेटे पहिलो चोटि गाडिमा सुनेको❤
बयान गर्न सक्दिन सब्द सर्जक अनि स्वर का बिदाक हरुलाइ❤️❤️❤️❤️धेरै माया अनि मिठो सम्झना छ
आहा! कत्ती मीठो पुर्बेली गित मन सारै रमायो सबै टीम लाई बधाई ।
यो गीत पूरा कसरी मील्छ होला हजूर
अति राम्रो छ...
भुईसोरी सेवारो कृण्ण भक्त भाई र सुनिता बैनीलाई गज्जब गज्जब को पुर्वेली लोकदोहरी गीतले मनोरन्जन दिनु हुन्छ हौ अझै धेरै धेरै उन्नति प्रगति होस है 🙏💞निर्भिक भाई अलिक ज्यानलाई ध्यान दिनु है😍
#आमा र म दिनमा 2/3 चोटी हेर्छौ बेलायतबाट
अहिले म uk मा छु यो गीति दिनको एक चोटि नसुनी चितै बुझ्दैन।
धन्यवाद सेवारो।
🇬🇧🇳🇵🙏🌺👌
आहा सारा कुरा भुलाइदिने लाेकभाका😍❤
निकै लामो समय पछि अत्यन्तै रमैलो अनि मिठो पुर्बेली गीत अनि निकै राम्रो video हेर्न पाइयो सम्पुर्ण टिम लाई सफलताले शिखर चुमोश 🙏🙏
im a covid patient
जब यो गित सुन्छु मेरो एक्लोपन मेरो हरेस सबै हराएर जान्छ ।
यो गित सुन्दा थप उर्जा दिन्छ्❤️❤️❤️❤️
Bro timi jiyudei xau ?🤔
@@doslergang2972 😂😂😂
Pp
सुनीता थेगीम ले सिक्किम मा दिएको प्रस्तुति पछि बिनायो कांगकांग यो गीत मैले 50 पल्ट भन्धा बेसी सुने अति नै राम्रो लाग्यो।
नर्भिक जि निकै पाकाे हुनुभएछ / साेनिया चैने अनि राम्रि ??? सुप्पपपपपपपपपपपपपपपपपपपपपप अति राम्रो गीत 🌹🌹🌹🌹🌹
मोबाइलमा सुन्दा चित्तै बुझेन!कुदियो ठूलो स्पिकर किन्न अनि सुन्ने हो ड्याम ड्याम।।।साह्रै राम्रो गित।।।
😂👈️
लु मेरो बिचार पनि यही हो।
man manai hase
Omg
रचनाकार तथा संगीतकार आदरणीय जित लिम्बु प्रति धेरै सम्मान अनि सुरिलो स्वरका धनि कृष्ण भक्त तथा सुनिता थेगिम जति सुनेपनी सुनुम सुनुम बनाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!
असाध्यै मीठो छ सबै तिमीहरूलाई धन्यवाद यति मीठो गित बनाएर हामिमाझ ल्याइदिनु भएको मा 😘😘😘
साचिकै राम्रो कला प्रदर्सन भएको छ कलाकार निर्विक सोनिया अनि पूरा सबै टिम को।राम्रो कला गला निर्त्य अभिनय भएको छ।
लोकसेवा....!
जब पढ्दा पढदै बोर लाग्छ
अनि बाजी हाल्छ बिनायो कङकङ
ऐना हेर्दै नाचिन्छ छमछम ❤❤
कति मीठो गित पुर्बेली टोन एति मीठो लाग्छ मलाई एकलै बसेर सुन्दा कति आनन्द आउँछ ❤️❤️❤️
म चाहिँ दाङ्ग देखि साथी हरु कता बाट कमेन्ट गर्नु है
Ma chai okhaldhunga dekhi
Ma itahari sunsari purba bata hajur 🙏🙏🙏💃💃💃💃💃💃👍👍👍👌👌👌👌💞💞
साच्चिकै यो गीत मन नपराउने सायद कमै होलान् दिनमा50चोटि भन्दा नि धेरै सुने मैले जति सुन्दानि नअघाउने गीत बनेकोछ🔥🎼👍️😍❤️❤️🎧️ संगीत,शब्द,स्वर मिठास छ।बधाई छ सम्पूर्ण टिमलाई।
आजकल यस्तो गित रच्ने गाउने कहाँ होलान् नि हजुर 🎉❤🎉
शारीरिक अशक्तता( दृष्टिविहिन) र आर्थिकको चरम अभावकाविच विगत 35 वर्षदेखि अनवरत रुपमा नेपाली सङ्गितको क्षेत्रमा रहेर नमुछे आमा दहिमा टीका देखि लियेर बिनायो काङ्काङसम्म दर्जनौं सुपरहिट गितहरु हामिलाइ उपहार दिनुहुने कृष्णभक्त्त ज्यु प्रती शिर झुकाइ नमन गर्दछु 🙏🙏🙏
Semi sentimental filled with romantic flavour.
@@rajkumartimsina2608 @1a©१@a
Purbeli git. Herdaa sundaa ..bahut majja aayo. .yarimitho git feri pani aairahos.Sunita sis sikhar maa pugna lai har paeela haru agaadi badirahun Vanna ni chahanxu.
गण्डकी प्रदेशमा जन्मेरा हुर्के पनि!ए यस्ता पुर्बलि ठेट भाका सुन्न र हेर्न पाउदा सारो खुशी लाग्छ।पश्चिमेलि गित अलिक नाग्गा भुतुङ्गा हुँदै गएका छन्।कृष्ण भक्त दाजुको झापड नै हो तेस्ता गित संगितलाई।जति सुनेनी सुनौ र जति हेरेनी हेरिरहु जस्तो गित छ।चल्ने गित तेसै चल्छ नाग्गा भुतुङा हुना जरुरी छैन आफ्नो मौलिकता नै भुलेरा।
सभ्य भाषा र भेषमा सुमधुर शव्दले सजिएको पुर्वेली लोक गीतका श्रष्टा सर्जकहरुलाई हृदयदेखी नमन गर्न चाहाँन्छु ,,,,!!!!
fc 🐽
ऽस
Ettiko mitho geet sunna paye,mazza aayo,I am impressed.thanks to singers,and all participants
😊
वाउ मिठाे शब्द संगित शुभकामना हाेल टिमलाई बबाल गाना सुन्न पाईयाे😍💛💜💞🙏👏👌💖
यो गित त मेरो जिबनभरी सुन्दा पनि कहिल्यै धित नमर्ने भयो गाठ्ठे कृष्णभक्त दाई र सुनिता थेगिम आवाजको कोइलीकै हो।❤️❤️❤️❤️❤️👌👌
Ma pahilo choti sundai chu Ekdum man Pyaro
मलाई पनि जति सुन्यो तेति मिठो💕💕💕💕
मलाई पनि💖असाध्यै मन पर्यो
दामी ❤👍
शुभकामना सबै टिममा धेरै राम्रो लागो मलाई अनि खुशी पनि भए ।
मैले तारिफ गर्ने शब्द नै भेट्न् सकिन यति सुन्दर कामको।। सम्पूर्ण निर्माण unite लाई बधाई
हो हजुर हो
प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल
ua-cam.com/video/ycODRuTjq8Y/v-deo.html
Ff see DrCT@@Panchthar_Phalelung
Sarai mitho hamro purbeli lok vhaka
पुर्ब देखी पश्चिम् पुरै नेपाल हल्लाएको छ है।💞💞💞💞 धेरै राम्रो अति उत्कृष्ट
Sikkim pani tharkako cha bro
पूर्बेली लोकगीत र कृष्णभक्त राईको फ्यानजति यता हाजिर
अबस्य ni☝️
I am big fan krishna bhakta rai
Ma पनि xu hae मा पूर्वेली navaya पनि जति सुने पनि सुनुम लाग्ने सो ई लाइक this song
100 %I'm dharan
@@binitagurung1359 dharanny gurung
Sarai mitho xa purbeli song
आहा धेरै राम्रो गीत बनेको रहेछ सार्है मज्जा आयो जति सुने पनि धित नै मर्दैन 🇳🇵🇳🇵जय गीत सङीत
स्वरका धनी आदरणीय दाइ कृष्णभक्त राई र स्वरकि खानी गायिका सुनिता (थिगिम ) लिम्बू को स्वर सजिएको पुर्बेली लोकगाना जति सुनेनि धिक मर्दैना सम्पुर्ण टिमलाई शुभकामना ??
Wow wo
kasam Krishna vakta rai ra sunita thegima sister ko yo chai song sarai man paryo
बास्तमै अहिले के पुर्बेली लोक गितको राजा रानी नै हुनु भएको छ सुनिता थेगिम र कृष्ण भक्त राई सधैं सम्मान छ यसैगरी निरन्तर अगाडि बढिरहनु होला अग्रिम शुभकामना जै मङ्गोल !!!
😍😍😍😍💙💙💙💚💚💚💚💜💜💜💜💜
मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!
घर त बाग्लुङ्ग पक्ष्छीम पर्र्यो मेरो। तर पुर्बेली भएनी गीत चाई सराई मन पर्यो । पस्छिम तिर येस्तो गीत चल्दैन कहिले नि बज्दैन तर मलाई चाई मन पर्यो kishna bhakta rai को गीत सानै देखी सधै सुन्ने भयेको भयेर होला सारै मन पर्छ ।love this song best of luck all teem 🙏😍🇳🇵👍
मेरो चै मुटुको पनि हृदय छोयो,कति राम्रो संगीत गरेको मीठो पर्फेक्ट गीत होउ,१० पटक सुनिसकेँ दोहोर्याएर...पुर्वेली गीत संगीत साह्रै पर्फेक्ट छ सबैथोक👍️👌👌👌💪👍️छ है। एन्टायर टिमलाई बधाई तथा शुभकामना छ हे मेरो तर्फबाट। बिनायो कङकङ....😍😍😍
17 पटक भन्दा बढी सुनिसके ।तैपनी उत्तिकै मीठो र सुनिरहुँ जस्तो लागिराछ ।💝💝💝
हाम्रा लोकभाका,संस्कार र सास्कृति हाम्रो अमूल्य पहिचानको जगेर्ना गर्नु हामी सवैको दायित्व ।श्रष्टाहरू प्रति हार्दिक नमन ।
अहिलेसम्म २०/२२ पटक रि गरेर हेरिसकें साच्चिकै भन्दा गित,म्युजिक अनि अभिनय कहिल्यै आखामा नबिझाउने अत्यन्तै मिठास छ गितमा।
हार्दिक बधाई साथै शुभकामना पनि यो गित हर नेपालीको मनमा बस्नसकोस् र सुनिता थेगिम जस्तो एउटा निस्चल कलाकारले धेरै भन्दा फ्यानको मनमा बस्न सफल बनुस्💐💐👍️👍️👊👌
सांगीतिक फाटमा पुर्बेलि गीत हरुको बजार साँगुरो छ, भोैगोलिक हिसाबले पश्चिम भन्दा पुर्व सानो र थोरै दर्शक हरु भएको हुदा हाम्रो लोकभाका हरु लोभ हुन नदिन कलाकार हरुले नै वर्षै देखि कोसिस गरिरहेका छन्, हामी त साधारण दर्शक मात्रै हाै तपाईं पुरानो कलाकार हरुको छेउमा। तपाईं सम्पूर्ण सर्जक हरुलाइ बधाई छ। र तपाईं सम्पूर्ण भगव
Comparatively eastern folk songs has less than western but the beauty of eastern melodies of HAKPARE PALAM , are much more sweet than others ...
अहिलेसम्मकै पुर्बेली हिट लोकभाका जति मीठो सङित छ तेतिनै मीठो आवाज कृष्ण सर अनि सुनिता बैनिको यो गितमा गाउघर तिर खुबै नाचियो👌👌👌👌💕💕💕
आहा कति राम्रो लाग्यो।
कति जनालाई थाहा छ ? के छ समचारमा सुटुक्कै कानमा समाचार सुनाउने मान्छे यि मोडल नानी नै हुन भन्ने , अहिले पो बुझियो नुमालाई कुरा लगाएर निर्भिक जी सङ्ग बिनायो बजाउदै मलाया हङकङ घुम्नलाई पो रैछ 💐😊 ।
Sahi Kuro Ayo hai😊
Malai pani tha xa yo barema..
😆😘❤❤
ए साच्चै त नि मलाई नी था भो अब !🤗🤗
Nirvik bro ta kati dheraii motaakoo
जती हेरे पनि हेरू हेरू लागछ्।😌
यति मीठो मनछुने शब्द सङ्गीत श्रष्टा साथै अभिनयमा अभिनित सम्पुर्ण सबैमा सम्मान नमन्
बधाई तथा शुभकामना पुर्बेली संस्कृतिका सर्जकहरु
यो link मा क्लिक गरेर मात्रै भएपनि सहयोग गर्दिनुहोस् plz
ua-cam.com/video/Mt4KNy72g_g/v-deo.html
जति हेरे र सुने पनि सुनै सुनै लाग्ने सबै टिम हरु प्रति हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏
आदरणिय दाजु कृष्ण भक्त राई बहिनी सुनिता थेगिम दुबैजना लाई शिर निहुराइ नमन तपाइहरु दुबैजनाको आवाज अनि शब्दहरुले साह्रै भावुक हुन्छु नमरी बाचिएछ भने हजुरहरु सङ्ग भेट गर्नु साह्रै मन छ।
कसम होला सारै मिठो अनी सुमधुर... गीत....!!!!
लाग्छ मैलै जती धेरै सुन्ने अरू कोई छैन...!!!
एकदम राम्रो छ हजुर
शब्द सङ्गीत स्वर लगाय्त छायाकन सम्पुर्ण म्याचिङ समिश्रण अत्ति राम्रो छ सम्पुर्ण टिमलाई बधाई छ !
विशेष बहुप्रतिभासाली गायिका सुनिता थेगिमलाई धेरै धेरै बधाई !
दामि
Dami
यो गीत सुन्द सारै त्यो दिन्को याद आउँछ कि मेरो डिभोस हुने दिन्को गित एक्दमै राम्रो
छ 😂😂😂😂सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 💔💔💔💔💔💔
यो गीत सुन्द सारै त्यो दिन्को याद आउँछ कि मेरो डिभोस हुने दिन्को गित एक्दमै राम्रो
छ 😂😂😂😂सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 💔💔💔💔💔💔
मेरो पुर्व, म पुर्वेली नेपाली । पुर्वेली नेपाली हुनुमा गर्व लाग्छ मलाई । यस्तो संस्कार छ हाम्रो, सबैले साथ सहयोग गर्ने हो भने पुर्वेली भाका पनि चर्चित भई चल्नेछ देशै भरी ।
कति राम्रो पूर्बेली गीत ❤❤❤❤
हुरहुर कति मिठो पूर्बेली गीत ❤❤❤❤❤
@@santheshtamang1531 होनि हजुर
आहा कति मीठो लोकभाका सम्पुर्ण टिमलाइ बधाई तथा सुभकामना।।।मुड फ्रेश भो🙏💜💜💜👌👌👌👌
सारै राम्रो लाग्यो Voice शब्दा music लगायत सबै कुराहरु पुर्वेली❤😍
Yo mitho geet mo Lagi sampurna team Lao Hardik Naman 🙏🙏
जन्म पश्चिम मा भए पनि भेसभासा कल्चर पुर्बेलि नै मन पर्छ बरै💝💝
सारै मिठाे गित,हामी पुर्वलि,पुर्वका मिठाे धुन,बाजा,सलाम,सेवाराे
सारै मन पर्यो पुर्बेली भाका।
एकदमै उत्कृष्ट लाग्यो हादिक बधाई तथा सफलताको शुभकामना संपुण टिमलाई❤️🙏
साह्रै मिठो गित कृष्ण भक्त र सुनिता थेगिम ..........यस्तै गीतहरुले शिखर चुमुस .....यही शुभकामना .......
सारै राम्राे गित भिढीयाे❤❤
म सुदुर पश्चिम बाट नेपाली छोरो हाल आफ्नो देश छोडेर पराइको देशमा सुख खोज्ने भनेर परदेशमा पसिना बगाउँदै थाकेको ज्यान लाई आराम दिने अनि आमा बुवा साथि सङ्गि प्यारी प्रियको याद दिलाउने यो पूर्व लोक भाका गित सुन्दा मनै लोभ्याउने अनि थाकेको ज्यानलाई आराम दिलाउछ 😭💟💟💟 सबै साङ्गीतिक परिबार लाई धन्यवाद अझै राम्रो राम्रो यस्तै गित निकाल्दै जानुस हामिलाई सुनाउनुस।। 😍😍😍💟💟
À
Good luck for bright future
@@surekhadevialemagar8507 xm3
@@madanrai6432 a
awesome
कानैमा राखीरहुँ जस्तो प्रिय स्वरका धनि तपाँईहरू लाई बधाई छ।
asti ktm bta basantapur jane bus ma chadda 1st time sune...omg sundai fida vaye...but im not fan of lokdohori but yo song le maan touch garo...tyo bus ma nachade ko vaye yesto song miss garthe....thank god
धैरे राम्रो छ हाम्रो पुर्बेली लोक गित मलाई सारै मन परो यो गित बधाई छ याहा हरु लाई
यो गीतको भाका लय , कलाकार सबै जनालाई सलुट छ अझै पुर्बेलीलोक भाकामा सङीत पस्कीनुहुने आदरणीय स्वरका धनी कृष्ण भक्त राईको गीतहरू जति सुनेनी सुनिरहु लागीरहन्छ ...🙏🙏🙏। एउटा कुरा यो (मलायु हङकङ ) चाहिँ मन परेन ।म के गरुम । किनकि म यो मलायु भन्ने ठाउँमा चाहिँ धेरै धेरै दुख पाए तेसै र सुन्न पनि मन लागेन यो सब्द । कसैलाई असर परेमा क्षेमा माग्दछु।
यो लोकभाका सारै नै मिठो यो गीतको शब्द,धुन,लय सारै नै सुन्दा आनन्द आउने ❤❤