लाहुरे माईला (BAZARAI JANU) New Song 2079 | Nikesh Rai | Ashok Mukarung & Sunita Sanyak
Вставка
- Опубліковано 15 чер 2022
- © NikeshRai
All Rights Reserved.
____________________
NIKESH RAI PRESENT'S
🎵Audio Credits:-
➥ Song:- Lahure Maila...
➥ Lyrics/Music:- Nikesh Rai
➥ Original Vocal:- Nikesh Rai
➥ Duet Version Vocal:- Ashok Mukarung & Sunita Sanyak
➥ Arranger:- Raju karki
➥ Recordist:- Yogen Mukarung
➥ Studio:- @Sewa Entertainment
• Ilame Sahar Chiyabari ...
➥ Mixing/Mastering:- @MMR[Muskan Rai]
• NEPALI X HINDI MASHUP ...
Audio Creation:- Nikesh Rai
___________________________
OUTFIT LALITYA BOUTIQUE
_________________________
➥ Flute:- @Ratna BK Utsuk
• रत्न बि.कको लोक धुनहरु...
➥ Madal/ Dholak/ Tabala :- @BHUWAN GANDHARVA
• Rhythm dubbing session...
➥ Guitar:- @Sanjeev Baraili
• SANJEEV BARAILI @ G3 j...
➥ Sarangi:- @Hemanta Kanchha Rasaily
• No Copyright Sarangi D...
🎬️Video Credits:-
➥ Cinematographer:- Kiran Rai & Suresh Rai
➥ Editor / Colorist:- Nabin Gharti Magar
• Sanu Dai (सानु दाई) | ...
SONG......
बजारै जानू तीन पाने खानु,
माछा को चटनी
जोडी है पन्छी बनु कि माइली,
यो जुनी कटनी
के राम्रो बोल्यो भित्री दिल खोल्यो,
हरेलो बजारमा
ए माइली भन्छौं पल्टले माइला,
अलमल्ल परेमा
हरेलो बजार पानै को ब्यापार,
सुपारी सस्तो छ
आफू त माइली हाँस खेलै गर्छु,
तिम्रो मन कस्तो छ
लाहुरमा बस्ने लाहुरे माइला,
कमाउनु धेरै धन
गाउँमा बस्ने म सोझी छोरी,
सोझै छ मेरो मन
गाजलु टिका शिरैमा शिर फुल,
के राम्रो सुहाउने
बोली ले तिम्रो कटक्कै परेयो,
यो मनै लोभ्याउने
हातैमा समाइ धानैमा नाच्नु,
पालाम भाकैमा
हाँसखेल गर्दै बसिगो माया,
झझल्को आँखैमा
घुम्नु र फिर्नु यहीँ फिर्के बजार,
के मान्छौ माइली डर
सुन जोख्ने तोला याद गर्नु होला,
यो माया जनम भर
मन भरी माया बसेछ प्रीति,
बैसको रहरमा
कुरै चित्त बुझिगो माइला,
तिम्रै भर परेमा
➥ Follow- Nikesh Rai on facebook: tinyurl.com/3ejsyh4c
➥ NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
#THAMEMPA_KANCHHA
नमस्कार! 🙏 म निकेश राई
नेपाली गीत,संगीत क्षेत्रमा साधना गरिरहेको म एक साधक।
हजुरहरुकै माया, शुभेच्छा, आशीर्वाद सदैव अपेक्षा गरिरहने छु।
मेरो सिर्जनाहरु लाई सुन्दै, हेर्दै आइरहनु भएका तपाई सम्पुर्ण दर्शक, स्रोताहरु प्रति हृदय देखि नै आभारी छु।
यसपली पनि लोक जुहारी भाका बनाउने कोसिस गरेको छु। धेरै कमि कमजोरी भएको होला भएका कमि कमजोरीहरुमा माफी चहान्छु।
मलाई बिश्वास छ, हजुरहरुको सरसल्लाह साथ,सपोट,माया र हौसला सहितको प्रतिक्रिया दिनु हुनेछ। धन्यवाद!
Ĺĺlĺĺl
Àaàà
मलाइमनपरे
Pp
1
0
साह्रै मर्मस्पर्शी शब्द रचना संगीत तथा उसै कर्णपृय आवाज ले परिपूर्ण मिठो गीत उराठ लाग्यो है माईला 🙏
यस्तो मिठो सृजनात्मक शब्द रचना, संगीत तथा स्वर सुनेर आनन्द दिलाउने गीतको प्रतिक्षा साँच्दै हजुर कन नमन् गर्दछु 🙏
हजुरकाे ईलामेसहर भने बाेलकाे गित धेरै रामराे 🙏🙏 याे झन धेरै रामराे बनेकाेछ किनकि लाेकगित धेरै मनपछ पुरबकाे पुरबेलि
हार्दिक धन्यवाद छ , दिल बहादुर जि !
,बधाई छ माईला दामी लाग्यो भिजल।
अति मीठो गिंत कलाकार भाई बहिनी लाई शुभकामना
राम्रो गित धन्ने वात गायक गाईका लाई@
हाउ बा सारै राम्रो लाग्यो भिडियो हेरेर बिरक्त लाग्यो, गाउँ ठाउको याद आयो, बिदेशमा बसेर
पुर्बेली लोक भाकाको यो लाहुरेको कहानी बोकेको मिठो गीतले धेरै नै दर्सकहरुलाइ नचाउँने छ र मनोरन्जन दिनेछ भन्ने लागेको छ मलाइ चाहिँ! हार्दिक शुभकामना!
आहा कति मिठो 😘😘 सारै नै मन छोयो 🫀🥰
आदरणीय अशोक मुकारुङ्ग दाई अनि सुनिता संयक ज्यु हजुर हरुको अझै धेरै गित सुन्न पाउम 🙏 बधाई अनि सुभकामना यहाहरुलाई 🙏🙏🙏🎉🎉🎉
Dami malai sarai mon paryo
टिपिकल पुर्बेलि, धेरै पछि एउटा सुनु सुनु लाग्दो गीत आयो😍😍😍
Sahrai ramro lagyo geet badhaixa sabailai
आहा धेरै राम्रो लाग्यो 😍😘
नमस्कार सारईरामराे साेर अनि शब्द र हजुरहरुले गरेकाे अभिनय भित्री मन छुयाे 🙏🙏
निकेस भाइको काम खुवै मन पर्छ कैले हो हामिले सहकार्य लगन जुरोस छिटै
अत्यन्तै राम्रो पूर्वेली लोकलय
यो हो नि नेपाली गित संगीत नम्बरी सुन लाई कसि लाउनु पर्दैन हो😘😍😍😘😍😍
Sarai mitho git
नुन भुटुन खोर्सानी बेसार सारै मिलाएरा लगाको रहेछ मीठो स्वाद पाईयो आगामी दिनमा पनि यस्तै मीठो गित लिएरा आउनु होला होल टिम लाई नै बधाई ।
बबाल।।।
आफ्नो माटो र परिबेश अनुसारको मौलिक श्रृर्जनाहरु निर्माण गर्न धेरै गारो र challenging.कामहो , पक्कै पनि एउटा मौलिकता बोकेको गित बनेको छ,( simply the best )भन्ने मलाई लागेको छ ,यस गितको मुख्य सर्जक शब्द र संगित को पिता -मेरो प्रिय भाई -निकेश राई प्रति सधैं सधै आभारी छु, साथै सम्पुर्ण स्रोता दर्शकहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ! लाहुरे माईला ...
पुरबेली मौलीक झलका उने beautiful song
Thank you so much
आफ्नै भाका, आफ्नै परिवेश,,
जति महगो माहल बसे पनि, सुबिधा सप्पन्न शहरमा बसे पनि, यो गाउँ घरको जस्तो एकता संस्कार, संस्कृति कहाँ पाइन्छ र?
गाउँ घर नै प्यारो
गज्जब साह्रै राम्रो लाग्यो congratulations sunita sanyak and all team ♥♥♥
नेपाल आफैँमा प्राकृतिक , भौगोलिक सांस्कृतिक सामाजिक, सम्प्रदयिक हिसावले भरिपूर्ण भएको देश हो।
हामीले जाँदा र बुझदा अत्यन्तै गौरब अनि गर्भ गर्न लायक परम्परा रहन सहन चाल चलन सँस्कार संस्कृति भाषा लिपि धर्म भेषभुषा रहेको देश छ।
Atyantai mitho shrijana sabailai ekmusta Hardik badhai tatha subhakamana ♥️♥️
दामी छ है
नमस्ते, सेवारो🙏
हाम्रो गीतलाई सबैले मायाँ गरिदिनु होला ।♥🙏
मीठो गित र vidro मनछुयो
Ramro ati ramro🙏🙏🙏💘💘💘💘💞💞💞💝
Big big fan Sunita sanyak all the best sabai lai keep it up
नेपालि संगित आकासमा गुन्जिएको आदरणीय निकेस राइ ज्यु को एउटा सुमधुर संगित, प्रत्येक जनमानस ले स्मरण गरिरहने सब्द सिर्जना, प्रत्येक हाट बजार मा घन्किने असोक दाइ र सुनिता दिदिको कोकिल स्वर, हरेक श्रोताका इन्द्रीय हरु जिरिङ जिरिङ पार्ने आदरणीय मामा राजु कार्किको संगित सम्योजन, आहा ! यि सम्पुर्ण सर्जक हरुको यो मेहनत पक्कै नेपालि सांगितिक जगतले अनुसरण गर्ने छ ! बधाइ सम्पुर्ण टिमलाइ 🌹🙏🌹
मिठो लोकभाका सम्पुर्ण टिमलाई हार्दिक शुभकामना ।🎶🌺😍
sunita sanyok g lagayat sampurna team badhai tatha shubhakamana🙏
धेरै मिठो गित बधाई सबै टिमलाई best wishes.
सार्है मीठो भाका 🙏🙏
मीठो पुर्बेली गीत❤❤❤
Wawu very nice song best of luck all the tim
मीठो।र राम्रो।
एकदमै मेलोडियस गाना छ।
Mitho geet baneko xa hai all team Lai badhai xa
नमस्कार निकेश ज्यू गीतले त तहलका नै मच्चाउ ला जस्तो छ त तपाई सबै टिम लाई बधाई साथै Best wishes.
Thank you Aita jiu 😊🙏
@@nikeshrai110 Aita Limbu paryo .
सारै मीठो पुर्बेली गीत ।
😍😍
मनछुने सारै मीठो गित,
बधाई छ यहाहरुलाई।।।।
दामि छ 👌❤️🌹👍️👍️❤️🌹❤️👌
सुनिता सन्यक जिकाे स्वर दामी रहेछ
बधाई सम्पुर्ण टीमलाई।❤
सारै मिठो गिद हार्दिक बधाइ यहाहरुलै
Jati sune pani dhik marena mero ta yo geet😘😘😘🌺🌺
Sarai ramaailo x.
Atantai Metho Git Sunna Paaoyo Dherai Dherai Badhai Saphaltako Subhakamana Entire Team !
Very nice song and video all the best
Dherai Ramro srijana ani ati nai mitho Aawaj aadarniye daju🙏pyaro bhai 🥰ani sampurna team lai badhai thatha suvakamana 🥰🥰
Ati nai man chhune geet sabai teamlai badhai tatha shuvakamana
😍🎵🎵🎶Kunaii sabda xina .yate mitho geet .ane badhaii xa dai hjr laie
Badhai xa all the best nice song hjur❤️🌹🙏
AHA KATI MITHO PURBELI LOK BHAKA . BADAHI CHHA SAMPURNA TEAM LAI ANI DHERAI SAFALATA MILOS SHUBHAKAMANA
Wow wow always keep going up Nic Song
Ramro xa hae vai maw jaikumar khandrung bataw 🤩🤩🤩😍
अन्त्यन्तै मनछुने साङ्गितिक कोसेलि माईला / माईलिमा समर्पित साथै लाहुरे परिबेस सङ्ग मिल्दोजुल्दो गित बनेको छ र बिसेसगरि यसै गितका सब्द सर्जक तथा सङ्गितकार निकेश राई, गायक असोक मुकारुङ गायिका सुनिता ,सन्याक लिम्बु ज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको सुभकामना 🎈🎉🎈
tq♥🙏
Super Hit Song. ♥
Nice video
कति सुमधुर आवाज हजुरको
अति सुन्दर गित
Geet swor ati mitho ❤️👍
Huge congrats you all!
ati mitho laagyo dajai
Aati ramro🎉🎉🎉
धेरै मन पर्छ मलाई पनि निकेश दाइ हजुरको काम👌❤️❤️
अत्ति राम्रो गित
रसिलाे रसरङ, स्वादिष्ट गीत ।।
sewaro namasti good. morning sunita sanyok saree. le. sarainai suhawon cha very very. good. all. team. bhudhai. limbu. limbuni. ko. palam. hakpare kheli. dhan nachan supe khura thikai. cha lekhai ma. bhul bhuyama. mafpaw all team. best of luck congratulation
Big fan Sunita sanyak keep going on😍😍
tq♥🙏
Congratulations
Congratulations Fupu Sunita 😍😍
tq mero vada😘😘
Nice song purbeli
Wow💓💓💓💓💓💓💓💓
Dani lagyo sunitako voice good luck😍
Best wishes entire team 🎊🎊🎊🎊🎊😍😍😍😍
Wow nice 👍👍👍👍👍
👍👍👍👍👍👍👍👍👍👍
wow nice
Nice
Dani chha song congratulations sunita😍
सेवा/ सेवारो हजुरहरू प्रति उच्चा सम्मान गर्दै यस लाहुरे माईला गीतले अत्यान्त मन मुटु छुयो सदाभार यस्तै प्रस्तुतिहरू सुन्न देख्नु पाऊॅ हजुरहरू लाई बधाईको मिठो कामना चडाउन चहान्छौ।
उत्कृष्ट पुर्वेली लोकगीत भाई बहिनी स्वर पनि दामी ।धन्यवाद
Nice song
Keep going on Sunita😍
Beautiful voice Sunita sanyak suniharu lagne😍
Suun jokhane tolaw yaad garnu hola
Yo maya janam var...bachunjelilai janamvar . Bachunjelilai janamvar.
Sewaaro
Amazing
Very nice song. Thanks
One of the best singer and model sunita limbu! ❤️❤️❤️❤️❤️❤️🙏🙏
❤😊
पुर्बेली गित अतिनै राम्रो छ सम्पुर्ण टिम लाई बधाई छ 💝💖
Very nice song
So nice purbeli song Beautiful movie thank you from Dubai
Nice 👍👍 song
Wow so nice video n song i like you brother n sister
Sunita sanyak big fan voice also looking very cute😍
Very very very very nice
❤❤❤❤❤
I love purbeli song ❤❤❤lessening 2024