कति मिठाे स्वार गित हैट याे छाेटाे गित पनि 30पटक सुने पूरा अय पछि दुई दिन त नसुतेरै शून्य हन्नेहाे याे गित अनि फेसबुकमा सेर पनि अायाे अायाे बजारमा सिमा नेपालिकाे कलार गला स्वारकाे धनी नेपालकाे उदाउदाे रानी सिमा
सबै भन्दा पहेले यो टिम जसले ई नानुलाई सूनौलो अबसर दीनु भयको मा धन्यबाद भन्न चाहे अनि नानु को सोर अतिनै राम्रो छ साथै गीत को शब्द लय राम्रो छ फेरी पनि ई नानु को अर्को गीत को पर्खाई मा हुने छु
अति नै मिठाे,स्वर छ सिमा नेपाली बहिनिको भबिस्य राम्रो छ बहिनी प्रयास जारि राख्नु अबस्य सफल पाउनु हुनेछ शुभकामना र बिक्रम क्षेत्री शरकाे आवाज पनि मिठाे अगाडि बढ्नुहाेला शुभकामना 👌👌👌💔💔💔💔🙏🙏🙏🙏
सुपर स्वोर छ प्येरो आफ्नो गाउँको साथी कलाकार छेत्रा मा नाम उच्च बनाउनु र सिमा ज्यु सफलता को शुभकामना छ👌👌गित मिठो छ यो गित का सम्पूर्ण टिम लाई धेरै धेरै बधाई छ
वाह बहिनी पहिलो गित नै यति मीठो सुनिएको छ नि म बयान गर्नै सक्दिन । अत्याधिक हिट होस् यो गित बहिनी को भविश्य उज्वल भएको देख्न पाईयोस् धेरै धेरै शुभकामना ।
यो नानी को लागि सबै सबैले सेयर गरिदिनु पर्छ, किनकि धेरै अघि लान पर्छ बुनुलाइ, किनभने उन्को आवाज कोहिको भन्दा कम छैन, धेरै अघि लान पर्छ, God bless you nani 🙏🙏
यो बहिनिको बारेमा कति मिडिया साथीसग कुरा राखे, सुनेपनी नसुने झै गरे, दोस्रो बिष्णु माझी हुन यी बहिनी भनेर भनेको थिए मैले त, आहा कति मिठो आवाज छ बहिनिको, १,२ गित हैन कि? धेरै गित सुन्नपाइयोस बहिनिको स्वरमा रहेको, धन्यवाद छ भाइ हजुरलाइ❤❤🙏🙏🙏🙏
Wow!!! Yes Bainee Hajur Bishnu Majhi vanda aghi janu hos. Bishnu Majhi ko Sayad kai na kai reason cha hola public ma sarbajanik hunu daraunu Ko karan. Hami sabai jana Bishnu Majhi ko fan ho tara Aju samma pani Waha public ko aghi na ayeko ma Hami dukhi chauw. Aju arko Bishnu Majhi ko jastai voice vayeko arko gayika pauda DHERI khusi lagyo.
अनि नै सुन्दर आवाज सुन्ने माइक पायो बैनी आरज अतिनै सुन्दर छ स्वर हजुर को अर्को गीत पनि सुन्न पाइयोस् आग्रिन्ता को सुभकामना आदानप्रदान गर्द छु ❤❤❤❤❤🥰💪💪🙏😘
बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरूङ, मुना थापा, देवी घर्ती लगायत अरू धेरै गायकाहरू जस्तै सफल रहोस् बहिनीको कलाक्षेत्र सफलताको शुभकामना
Dherai dherai badai xa hjur lai
कोहि भन्दा कम छैन सीमा नानी कति मिठो आवाज, धेरै अघि बड्ने तिमी अझै धेरै अघि बड्नु नानी , धेरै धेरै शुभकामना नानी लाइ🙏🙏🙏❤️❤️
कति मिठाे स्वार गित हैट याे छाेटाे गित पनि 30पटक सुने पूरा अय पछि दुई दिन त नसुतेरै शून्य हन्नेहाे याे गित अनि फेसबुकमा सेर पनि अायाे अायाे बजारमा सिमा नेपालिकाे कलार गला स्वारकाे धनी नेपालकाे उदाउदाे रानी सिमा
आहा कति मिठो स्वर नानू को लोकसाङ्गितक क्षेत्रले सफलता को शिखर चुमोस शुभकामना सिमा नानु🙏🙏
कति राम्रो भ्वाईस दिदी को सफलता को शुभकामना
शान्ति सिरी परियार को जस्तो सुदिन सोर रैछ उज्ज्वल भविष्यको शुभकामना।
धेरै धेरै बधाई छ बैनिलाई अझै प्रगति हुदै जवस।
कति मिठो आवाज यिनी नानु को जस्ले यि नानि लाई अवसर दिनु भो उहालाई धन्यवाद 🙏🏻
Love 💕 this voice dd ko abasarko bato milosh ra abasar dine dadalai congratulations 🎉 xa hai
आहा कती राम्रो सोर बहिनी को सफल ता को असीम शुभकामना ❤
सबै भन्दा पहेले यो टिम जसले ई नानुलाई सूनौलो अबसर दीनु भयको मा धन्यबाद भन्न चाहे
अनि नानु को सोर अतिनै राम्रो छ साथै गीत को शब्द लय राम्रो छ फेरी पनि ई नानु को अर्को गीत को पर्खाई मा हुने छु
यस्तो राम्रो स्वर लाई अवसर दिनु भएको मा धेरै धन्यवाद
मैले टिकटकमा सुन्दा त बिष्णु माझी आवाज भनिराखेको थिए । साह्रै मीठो आवाज।
अति नै मिठाे,स्वर छ सिमा नेपाली बहिनिको भबिस्य राम्रो छ बहिनी प्रयास जारि राख्नु अबस्य सफल पाउनु हुनेछ शुभकामना र बिक्रम क्षेत्री शरकाे आवाज पनि मिठाे अगाडि बढ्नुहाेला शुभकामना 👌👌👌💔💔💔💔🙏🙏🙏🙏
राम्रो छ स्वर शुभकामना जति राम्रि मान्छे उस्तै मिठो स्वर
बिष्णु माझी को झल्को दिलायो यो आवाज ले
धेरै राम्रो स्वर सफलता को सुभकामना छ
सुपर स्वोर छ प्येरो आफ्नो गाउँको साथी कलाकार छेत्रा मा नाम उच्च बनाउनु र सिमा ज्यु सफलता को शुभकामना छ👌👌गित मिठो छ यो गित का सम्पूर्ण टिम लाई धेरै धेरै बधाई छ
यो गित कहिले आउछ युटुबमा सर सारै मन छुनौ गित रहे छ एस्तै गित गाउदै अगाडि बढनु बैनि धेरै धेरै बधाई छ
हजुर हरुको गित एतिनै मात्र हो सुनाउने पुरा भिडीयो खैत नया साल को दिन सम्म युटुमा आउछ भनेको खैत हावा कुरा गर्ने मात्र
अति सुन्दर र सुरिलो स्वोरकी धनी सिमा बैनिलाइ सफलताको शुभकामना❤❤❤
सारै राम्रो स्वार रहेछ बधाई छ सिमा बैनी
आहा कति राम्रो आबाज हो यस्तो मान्छे लाई हो भाइरल बनाउने भालु बाजे लाई होईन भाईरल बनाउने कला को बल कदर भयो
दामी स्वरकी धनी बुनु बधाई छ
वाह बहिनी पहिलो गित नै यति मीठो सुनिएको छ नि म बयान गर्नै सक्दिन । अत्याधिक हिट होस् यो गित बहिनी को भविश्य उज्वल भएको देख्न पाईयोस् धेरै धेरै शुभकामना ।
Sweet Voice. Good Luck ahead Sima.
स्वर धेरै राम्रो छ बैनिको।
सफल बन्नु बैनी। सस्तो लोक्पृयताको पछाडी नलाग्नु।
कति मिठाे स्वर नानु सफलता काे शुभकामना
सिमा बैनि सफलता काे सुभकामना
अहा धेरै मिठो स्वर छ बहिनिको सफलताको कामना छ दुबै जना लाइ
धेरै मिठो छ स्वर नानु आगामी दिन को शुभकामना छ
बधाइ छ बहिनि प्रगतिकाे शुभकामना 😍😍
छीटो बजार मा ल्याउनु पर्यो पर्तीक्षमा छु,,अगृम बधाइ नानू,,,❤❤❤
अझै उच्च हौसला को साथै अगाडि बढने प्रेरणा मिलोस नानीलाई र बिक्रम जिउ लाई 💕💕
आहा कति मिठाे स्वार बधाई छ नानि
Wow boiniko voice sunera sarai mitho lagio good luck
लुकेर बस्ने बिष्णु को सोर अब खुल्ला रुप मै आएको महसुस भयो बधाई छ सिमा छोरि शुभकामना ❤️❤️
बधाई तथा शुभकामना छ बैनि लगायत सम्पूर्ण टिमलाई हार्दिक सम्मान छ धन्यवाद 🙏🙏🙏
अति मिठो सोर सफलता को शुभकामना नानु
मीठो आवाज सन्गै गीत पनी राम्रो लागेयो शुभकामना सबै जना लाइ
धेरै।राम्ररो सोरछ बैनि बधाईछ
सफलताकाे शुभकामना सिमा बैनिलाई
Sima bahini sarai ramro x pragati hunx kosis gari rakhnu
Supar voice daami all the best nanu
आहा बहिनी हजुर को स्वंर धेरै मिठो छ बधाई तथा हार्दिक शुभकामना सबै टिम लाई
बिष्णु माझिको जस्तो भोईस मिठ्ठो रहिछ हार्दिक सफलताको कामनाबहिनिलाई🎵 ❤❤❤🎁💐👍️
Ek dam ramro voice. Xa dd ko congratulations
बधाई छ बहिनी अझै प्रगति गर्दै जानू ल मेराे तर्फबाट धेरै धेरै शुभकामना
आउँदो पुस्ताको विष्णु माझी नैं हुन् सीमा नेपाली धेरै भन्दा धेरै सपोर्ट गर्नु पर्यो 🙏🙏
सारै राम्रो छ यस्तो नया प्रतिभा लाइ मौका दिनु राम्रो हो !
एकदमै सुमधुर स्वर छ बैनि पछिका दिनहरु मा पनि हजुरको आवजबाट गित सुन्न पाईयोस सफलताको शुभकामना 🎉🎉🎉🎉
धेरै मन पर्यो बैनिको सोर
धेरै मिठो छ सिमाको आवाज उज्ज्वल भबिस्यको कामना ।
गीत र अबाज राम्रो छ तर सिमा नेपाली अनि बिसनु ममझी सगँ जोडने कुरा नगरनु अाकमस र धरती जति फरक छ।हामीले चिनेको थियनौ अाज देखियो
धेरै राम्रो छ स्वर
बधाई छ दुबै जन् लाई
बधाई छ बइनि बिष्णु माझी को झल्को मेटाउने खाल को आवाज सफलता को सुभकामना ❤❤❤❤🎉🎉
आहा कति सुन्दर आवाज सफलता को कामना गर्दछु
sima Bahini Ko swor sarai Ramro xa sarai Kusi Lagyo Dhanya Badh
स्वर राम्रो छ बैनिको अझै निखारपन आउँदै जावस
सर्ब प्रथम त दुबै जनालाई बधाई छ साथै अग्रिम सुभकामना छ प्रगतिको कामना छ बैनीलाई 🌹🌹🌹
बधाई तथा सुभकामना सिमा जि,,,,आवाज असाध्यै मीठो छ,,,अगाडि बढ्नु सिमा जि
धेरै राम्रो छ बैनी स्वर अब नछोडनु सफलता को सुभकामना
धेरै राम्रो स्वरछ बैनीको हार्दिक बधाई सम्पुर्ण टिमलाई ।
सफल्ताको सुभकामना
धेरै धेरै बधाई छ, बहिनी लाई 👌👌🙏🙏💐💐
Waw sarai mitho lago voice ramro xa nanuko
Congratulations sima nepali ji ajhai pargati garnu hola 🥰💗
बधाई छ सिमा तिमिला राम्रो काम मिल्यो
Best of luck baini sima Sweet voice
हार्दिक बधाई छ
फेरि याे सिमाकाे गित स्वारले देश बिदेस हलिनि भयाे गित छिटो भन्दा छिटाे बजारमा लेउनु पर्याे
Sarai ramro xa nani Aja gaudai janu
उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना
बैनि👏🙏❤️👏👏👏👏👏
धन्यबाद नानि मिठो स्वर पर्गतिहोस्।
उज्ज्वल भविष्य को शुभ कामना बुनूलाई
अति मिठो स्वर सिमा बहिनी लाई सफलताको शुभकामना शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो नानी को लागि सबै सबैले सेयर गरिदिनु पर्छ, किनकि धेरै अघि लान पर्छ बुनुलाइ, किनभने उन्को आवाज कोहिको भन्दा कम छैन, धेरै अघि लान पर्छ, God bless you nani 🙏🙏
सफलताको शुभकामना बैनी
Dherai ramro surilo sor aajai Ramro sor sapot sayog payama aagi badnu nani all the best
मिठो रैछ भोइस
Shima bahini badhai xa.aaha swar k dami.maile ni yauta geet timi sangai garxu.subhakamana all tim
यो बहिनिको बारेमा कति मिडिया साथीसग कुरा राखे,
सुनेपनी नसुने झै गरे, दोस्रो बिष्णु माझी हुन यी बहिनी भनेर भनेको थिए मैले त, आहा कति मिठो आवाज छ बहिनिको, १,२ गित हैन कि? धेरै गित सुन्नपाइयोस बहिनिको स्वरमा रहेको, धन्यवाद छ भाइ हजुरलाइ❤❤🙏🙏🙏🙏
ल अझै राम्रो गर्दै जाउ है
हाउ मीठो स्वर नानू,,,अग्रिम सफलताको शुभकामना मेरो ❤❤ बिण्णु माझी जस्तो घमण्डी गायिकालाई बिस्तारै कलाक्षेत्र बाटै अाउट गर्नुपर्छ अब,,
Kati mitho sor
Deri ramro x nanu ab ko geet haruma baeni ko sor ma sunna paam hai tw suvakama x deri
best of luck baini safalta ko suvakamana nice and sweet voice ekdin pakai pani nepal khanxa bainile
अर्को बिस्नु माझी जन्मिनु भयो,खुसी लाग्यो,,
धेरै मिठाे स्वर छ सिमा बैनी
Congratulations 💐🌹sima bahini
Wow!!! Yes Bainee Hajur Bishnu Majhi vanda aghi janu hos. Bishnu Majhi ko Sayad kai na kai reason cha hola public ma sarbajanik hunu daraunu Ko karan. Hami sabai jana Bishnu Majhi ko fan ho tara Aju samma pani Waha public ko aghi na ayeko ma Hami dukhi chauw.
Aju arko Bishnu Majhi ko jastai voice vayeko arko gayika pauda DHERI khusi lagyo.
धेरै मिथो छ सोर बैनिको
Best of luck sister ❤🎉
अनि नै सुन्दर आवाज सुन्ने माइक पायो बैनी आरज अतिनै सुन्दर छ स्वर हजुर को अर्को गीत पनि सुन्न पाइयोस् आग्रिन्ता को सुभकामना आदानप्रदान गर्द छु ❤❤❤❤❤🥰💪💪🙏😘
अव नया लाई पालो दिउ 2 लाख बिष्णु माझी लाई दिनु भन्दा बिष्णु माझी को भन्दा कम छैन voice
बधाई तथा सफलता को सुभकामना बैनि💗
राम्रो सोर 🌷🌷🌷
Wow sema bishnu majhi voice
best of luck
Badaix sima baini timelai dharai ramrox