सही कुरा भन्नू भयो दाई विष्णु माझी दीदी को आवाज अरु भ ना दा बेगलै छ समाधुर छह अरु गा ई का भ न दा अलग छ अरु गा ई को गीत मलाई सुन्न ई मन परदैन विष्णु माझी दीदिको जून सुकै गीत हरु पनी मलाई धेरई मन पर्छ
मेरो मन्को कुरा भन्नू भो हजुर ले जन्म दिने आमा बुबा भन्दा गित सङ्गीत ठूलो होइन त्यो बिस्नु बाझिको बुढालाइ नि म पाजी भन्छु किन कि तेस्को नि आमा बुबा त होलान तर किन बुझ्दैन किन तेसरी लुकार राखेको छ किन कोहि बोल्दैनन उस्को लागि किन अगाडि लेराउन सक्दैनन पुरै बन्दी बनार किन राखेको छ बिस्नु माझिलाइ
यी नयाँ कलाकार बहिनी को पनि नया आवाज राम्रो छ।बिक्रम ले साच्चिकै बिष्णु माझी को जस्तै आवाज चाहिएकै हो भने, बिष्णु माझी सङ्ग स्वर मिलेर पछि परेको कलाकार म्याग्दिको लक्ष्मी परियार पनि छन, लक्ष्मी को आवाज पनि दुरुस्तै बिष्णु माझिको जस्तै छ।जे होस यी नयाँ बहिनी नया कलाकार लाई अगाडि बडाउनु सफलता को कामना❤
मलाई पनि याे बाउ/अामा,दर्शकको भावना नबुझ्ने घमण्डि जाबि बिण्णु भन्नेकाे गित त के नाम लिन पनि मन पर्दैन।जति अनपढ भएपनि यस्तो हुन्नन हाे,गित गाउन सक्ने,रेकर्ड गर्न सक्ने,पैसा लिन सक्ने,खान,हिड्न सक्ने तर बाउअामालाई रेखदेख गर्न नसक्ने,दर्शककाे मर्म नबुझ्ने कस्ताे खाले गायक हाे,,यस्तालाई पुरै बहिस्कार गर्नुपर्छ,,चाहिदैन त्याे।
नानी काे आवाज बिष्णु माझी काे जस्तै लाग्याे शुभकामना छ।
आहाँ कति मीठो स्वर उज्जल भबिस्यको शुभकामना सिमा नानुलाई ।।
भाईको हिम्मतलाई मान्नुपर्छ र सत्य तितो यथार्थ बोल्दै छ ।
धेरै मीठो र राम्रो स्वर छ बैनीको अझै राम्रो गर्दै अगाडी बन्नु यही मेरो शुभकामना छ।।।
हजुर को कुरा सहि हो बिक्रम जि बहिनीलाई बिष्णु माझी भन्दा राम्रो कलाकार बनाउनुपर्छ ।शुभकामना छ ।
त्यो सुन्दरमणिका बारेमा खुलेर यसरी बोल्न सक्ने तपाइँ मात्र हुनुहुदो रहेछ शोलुट छ हजुरलाई
जय हो गुल्मी 👌👌👌अगाडी बढ्नु खुर्सानी बिना भतेर रोकिन्न बैनी लाई सफलताको सुभकामना 🌹🌹❤️❤️
हो सत्यको पक्ष्यमा बोल्नु नियाल्नु पर्छ सहि हो🙏
बिष्णु माजी मेरो best हुन्छ तेसैले नानुको voice मन पर्छ
सफल्ताको अगि्रम सुभकामना नानु💓🙏
मेरो मन मुटु मा बस्ने बिष्णु माझी यो रमाईलो सॅन्सार मा किन गुमनाम भको तिमि बाहीर आऊ आऊनु प्रछ
सही हो सारै राम्रो कुरा हजुर
सत्ये कुरा बाेल्नु भयाे गायक ज्यु याे पापि बिस्नु र सुन्दर मणि लाई अाशु लागाेस् याे नानु काे स्वर यकदमै मिठाे छ सफलता काे शुभकामना
सहि कुरो हो
राम्रो छ सोर उज्जल भविश्यको शुभकामना सिमा नानी 💐
सीमा बैनिको स्वरले बिष्नु माझिको झल्को मेटाउछ सुभकामना बैनी लाइ नया प्रतिभालाइ स्थान दिनुहुने महान कलाकार ज्युलाइ धन्न्यबाद र मन्कै कुरा गर्नुभयो
सही कुरा भन्नू भयो दाई विष्णु माझी दीदी को आवाज अरु भ ना दा बेगलै छ समाधुर छह अरु गा ई का भ न दा अलग छ अरु गा ई को गीत मलाई सुन्न ई मन परदैन विष्णु माझी दीदिको जून सुकै गीत हरु पनी मलाई धेरई मन पर्छ
सुन्दरमणि लाई जेल हालेर बिष्णु माझिलाई बाहिर निकाल्नु परो
नया कलाकार को उज्वल भबिस्यको शुभकामना
ठिक गर्नु भयो नया पुस्ता लाई पनि पालो दिनु पर्छ❤🎉❤🎉
bikram bhai kati ramro soch🙏🙏🙏❤️❤️❤️
Bishnu majhi2 best of luck baini.
स्वर मिठो छ सिमा बहिनि को ।सुन्दरमणि अधिकारी पापीले हो सबै गुमनाम गरेको र एउटा गीत गाउदा दुई लाख लिने सुन्दरमणि नै हो
बैनिकाे उत्तर उत्तर प्रगतिकाे कामाना छ ।
विष्णु माझी मङ्गल ग्रह को रे,,,हरेक झार पात घाँस सारा संसार मा खोजेर निकाल्छन्,जाबो विष्णु लाई त्यो गाउँ समाज पत्रकार युटुब ले किन निकाल्न सक्दैन???
खै मलाई त बिष्णु माझिको स्वर मन पर्दैन ।
Good❤❤❤❤❤
Mitho sora❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो बिचार हो भाई को
सहि कुरा हो बिस्नु माझिलाई गित किन दिनु पर्यो त पैसामा बिग्ने त्यो अपराधी सुन्दर मनि अधिकारी लाई जेल हाल्नु पर्छ
Absolutely right.
शही हो कुरो बिक्रम सर 👌👌👌
Sahi kura
विष्णु माझी को स्वर जस तो सीमा को हुन ई सकदैन
आखिर मैले भनेको कुरा अनि तिम्रो सपना छिट्टै पूरा हुने भयो सिमा बुनु धेरै शुभकामना छ।
Wow nice
विक्रम जि को राम्रो विचार ❤
विष्णु माझी किन चाहियो ? मलाई त हिजोआज मनपर्नु छाेड्याे । तिनलाई सबैले महत्त्व धेरैले दिएको हुदा भाउ बढेको हो ।
नाईस
सहि हो दाजु❤️❤️🇳🇵❤️🇳🇵
good vai
100 % rights 🙏🏽
यो भाइ कुरा एकदमै सहि 💯👍 सुन्दर मणी बिस्नु माझी बहिष्कार गरौँ आफ्नु दर्सक लाई अन्धो बनाएर राख्ने लाई बइसकार गरुम यो बैनि को भोइस 👌👍
good bhai
मेरो मन्को कुरा भन्नू भो हजुर ले जन्म दिने आमा बुबा भन्दा गित सङ्गीत ठूलो होइन त्यो बिस्नु बाझिको बुढालाइ नि म पाजी भन्छु किन कि तेस्को नि आमा बुबा त होलान तर किन बुझ्दैन किन तेसरी लुकार राखेको छ किन कोहि बोल्दैनन उस्को लागि किन अगाडि लेराउन सक्दैनन पुरै बन्दी बनार किन राखेको छ बिस्नु माझिलाइ
Aafno ba aamalai vetnata gairakhxani pokharako begnas buspark mathiko gauma
Tyo aimai Pani k khalko sansar ma kta Bina ni bachna sakinna ra seda chai hoina aimai budo Bina na sakne aimai chai ho 😂😂😮😮
You are right
हजुरकाे कुरा सही हो।
नब गाइका सिमा बैनिलाई उज्वल भभिसेको सुभाकाम्ना🙏🙏🙏
sahi xa bahini aawaj........
❤❤yek dam sahi
good
सारै मीठो स्वर छ बैनी को उज्वल भबिष्यको कामना छ बैनि❤❤❤❤
मनकै कुरा अब बिष्णु माझिको गानालाइ बयस्कार गर्नु पर्छ 😮😂
बिलिन,भको बिष्नु माझीको कुरा किन यहाँ,,नयाँ कलाकार को आगमन भछ,बधाई छ,हामीलाई
बबाल छ बहिनी काे भ्वाइस सफलता काे शुभकामना अगाडि बढ्दै जानू हाेला साथ छ हाम्रो बिग्रम भाईले भनेकाे कुरा 100 हाे!!
right dai hajur ko kura ❤❤❤
Sai kura garnu vo hjr
Awesome ❤❤
You are Right
यी नानी लाई संगित को class मा join गर्दिनु पर्यो अझै निखारता आउनेछ,धेरै राम्रो छ नानी को स्वर
बिष्णु माझी दिदीको जस्ताे आवाज नेपाल मा छैन हुने पनि छैन कसैको ठूला कुरा न गर्दा हुन्छ तिमी हरु 😡👊
आहा कति मिठो स्वार
Well said Bikram Dada
सिमा बहिनिको गित कहिले आउँछ भनेर कुरेर बसेको छु
अचेल त बिष्णु माझिको गित नि आउन छोडे अब त खोई आउछन कि बाहिर
Bikram chhetri ko kurs 100% right xa
Beautiful voice.
Best wishes 💐
स्वर मिठो छ तर पुराना कलाकारको जस्तै स्वरले भविष्य बनाउन निकै गाह्रो छ हाम्रो सांगितिक क्षेत्र सानो छ यो कुरालाई नि ध्यान दिनु होला बहिनी। शुभकामना
नानिकाे सवर राम्रो छ तर बिषणु माझी लाई टपन काेहि आउन सकदैनन
Waooo so sweet nice nunuko bhabisyko subhkamana timro aawajma laxchhemi bas garekichhin hardig hardig kamana hajurlai pani
So ❤❤aweet sis9
यी नयाँ कलाकार बहिनी को पनि नया आवाज राम्रो छ।बिक्रम ले साच्चिकै बिष्णु माझी को जस्तै आवाज चाहिएकै हो भने, बिष्णु माझी सङ्ग स्वर मिलेर पछि परेको कलाकार म्याग्दिको लक्ष्मी परियार पनि छन, लक्ष्मी को आवाज पनि दुरुस्तै बिष्णु माझिको जस्तै छ।जे होस यी नयाँ बहिनी नया कलाकार लाई अगाडि बडाउनु सफलता को कामना❤
सही भन्नूभयछ सर यति कसैको गूना गरेछन होला तर बाइर न आऊने को कारन हूनसकछीध🙏🙏🙏
बिण्णु माझी बाेल्नु पर्छ अरू बाेलेर हुंदैन
य हजूर सबैले यहि कूरा सनियो तर अझै सम्म कसैले लिए न सबैको सोच त्यहि हो तर केहि गर्नू हुन्छ की बिक्रम सर यो कूरामा सहमत हूनूहून्छ यता हाजीर हौ त👌👌
You are right sir
Aaha ❤❤❤❤nanu
Tyo bishnu ko vanda ramro voice x yo bahiniko
Kasto ramro sahi kura plzzzz bishnu majhi lyaunus parx bahir
Good
Ramroxa baineeko vice❤❤❤❤
Yo kura malai pani ramro lagyo
good 👍
Bisnu majhi aafaile bolnu parxa yo bisayma arule sath dine ho 😊😊
आफ्गानी मुस्लीम महीला जस्तो कालो घुम्टो ओढेर हिडने बिस्णु माझी भित्रै ठिक छ कहिले कहीं स्वर बाहिर पठाए हुन्छ/
You are right bro
सुन्दरमणी चोर फताहालाई कार्बाही होस
Sahi ho hjr ko kura
right
Sahi how ni dai👍👍👍
कति मिठाे स्वर हाे। सफलताकाे शुभकामना
लोक दोहोरीको मुख्य मुख्य मानिस भनाऊदारु के हेरेर बसेको छन तिनीहरुको आँखा फुटेको छ कि क्या हो 😡😡😡😡
🎉🎉
एउटि नारिलाइ पिन्चडामा राख्ने पशुलाई दसैमा बलि चढाउनुपर्छ
बिष्णु माझी काे अावाज संग तुलना न गरेकै राम्रो हाेला ।अरु विचार ठिक छ ।
प्रटिस्ठान ले नि केइ गर्दैन कुर्सी प्यारो सबैलाइ बास्तबिकता कसैले बुज्न सक्दैन ।मनको कुरा गर्नु भयो।
याे नानीलाई सङ्गीत सिकायाे भने देस खान्छ
rights sir
Same x bisnu majhi ko jastai best of luck
मलाई पनि याे बाउ/अामा,दर्शकको भावना नबुझ्ने घमण्डि जाबि बिण्णु भन्नेकाे गित त के नाम लिन पनि मन पर्दैन।जति अनपढ भएपनि यस्तो हुन्नन हाे,गित गाउन सक्ने,रेकर्ड गर्न सक्ने,पैसा लिन सक्ने,खान,हिड्न सक्ने तर बाउअामालाई रेखदेख गर्न नसक्ने,दर्शककाे मर्म नबुझ्ने कस्ताे खाले गायक हाे,,यस्तालाई पुरै बहिस्कार गर्नुपर्छ,,चाहिदैन त्याे।
right ❤❤❤
Wooww dami voice good lock
Ramro vanu vo sir🙏