म अबको बिष्णु माझि बन्छु दाई !! सुर्खेतबाट रातारात गायिका बन्न देबी काठमाडौँ आइन !! Wow Swor
Вставка
- Опубліковано 25 сер 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Debisara bk, Sukdev adhikari
🎬️ Camera : Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
debisara bk
devisara bk viral
sukdev adhikari devisara adhikari
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
यिनको स्वरमा साच्चिकै देवि कै वास रैछ गाँथे,,❤❤❤❤भाइरल नहोस् ,सदैव चलिरहोस् यिनको दुख सुखका गित हरु चाैटर्फि सफलताको शुभकामना ❤❤❤❤
❤❤❤
आहा बहिनी को स्वर अति नै मीठो रैछ बहिनी लाई गायिका बन्नको लागि धेरै धेरै सफलता को शुभकामना ❤❤❤❤❤
अतिनै मिठो स्वर बैनिको, उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी !!
अहा कति मिठो आवाज बाहिनीको ❤😊
लोक संगीत क्षेत्रमा उहाँको भविस्य उज्ज्वल छ🥀
वा अाहा यतिमिठाे यतिमिठाे साेर पुरानै गायक जस्ताे।निखारियकाे साेर रहिछ।यलवममा सुन्न पाउ।शुभकामना
यो बैनिको स्वरले मलाई मन्त्रमुग्ध बनायो उत्तरोत्तर प्रगतिको शुभकामना छ बैनिलाइ
हाम्रो सुर्खेतको माटोले जन्माएको कलाकार सुकदेव मेरो गाउँकै भाइ र बहिनीलाई प्रगतिको धेरै धेरै शुभकामना।
ati mitho swora chha bahiniko sabaile supports garnu hola
Wow,,, अति राम्रो लाग्यो,यो प्रतिभा लाई ठाउँ पाउनु पर्छ,,❤
❤❤❤❤ बहिनी को भ्वाईस सारै मिठो छ है सबै ले साथ सपोर्ट गरौं है बहिनी लाई सफलता मिलोस् सुभकामना.....
अती मीठो सोर अती दामी छौहै बधाई छ बैनी लाई सयोग गरीदीउ भाइ धन्यवाद🙏💕
सारै मिठो सोर छ बैनिको सबै देसबिदेमा रहनेदाजुभाई दिदी बैनिहरूले सहयो गरिदिनुहोस बैनिको अगाडिको दिनहरू सफलता मिलोस धन्यबाद
बहिनीको स्वर साह्रै मिठो छ लोकसंगीतमा उज्ज्वल भविष्य छ। कताकता पूर्णकला बिसीसँग मिल्दोजुल्दो स्वर लाग्यो बहिनीको मलाई त
याे बहिनी लाई पनि सबै ले साथ सपाेर्ट गर्नुहाेला याे बहिनी काे स्वार अति राम्रो छ सफल्ताकाे शुभकामना छ।❤❤
सुर्खेत कुन गाउँकी हुन् बैनी अब पालो हाम्रो सुर्खेती बैनी को है अन्जु बैनी को भन्दा पनि उच्च स्वर दिनु पर्छ है बधाई अनि शुभकामना 🎉 छ गीत रेकर्ड कहिले हुन्छ छिट्टै ल्याउनु पर्छ
Hamro gayko hun ximeki hun sangai school padjeko
Kati ramro voice naniko Sath support garnu hola sabaile
स्वर राम्रो छ सबैले सयोग गरौँ ल गोबिन्द सर बहिनीलाई एउटा गित रेकर्ड गरिदिनु ल हौसला बढछ बहिनीको लागि
आहा कती मीठो स्वर भविस्य उज्ज्वल छ बैनी शुभकामना छ
बधाइ छ गायक सुकदेब अधिकारीलाई यि गायिकालाई भाईरल बनाउनमा सहयाेग गरेकाेमा
धेरै धेरै बधाई छ बहिनिलाई अति मिठो आवाज बहिनी को सफलता को कामना छ❤❤👍️👍️🎉🎉🎉🎉
यी बहिनीलाई सपोर्ट गर्नुपर्यो है पत्रकार सर स्वर असाध्यै राम्रो छ बहिनीको
Nice song surkheti Baini Lai Sabai le man paraidinu Hola ❤❤❤
अहा कति सुन्दर स्वारकी धनी हरेक कुरामा अबल बोल्ने शैली भएको सबै मिलेर सहयोग गर्नु पर्छ नहिनिलाई
आहा! कति मिठो स्वर बहिनीको सबै जनाले सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
यीनि नानी लाई सपोर्ट गरम है साथी हरु सबै ले स्वर कती मीठो❤🎉
अब खरो मिडिया दरो भाईरल गर्नु परो ❤❤आज सम्मकै मनमा बस्न सफल बैनी को स्वर सफलताको धेरै धेरै सुभकामना ❤❤❤❤❤
हे भगवान कति मिठो स्वर बैनी को बैनीलाई शुभकामना
सुर्खेती बैनीको सोर ज्यादै मीठो र सुन्दर अर्गानिक आवज लाग्यो ।
आहा सार्है मीठो आवज कि धनी हाम्रो सुर्खेतले जन्मायको चेलिलै प्रगतिको कामना छ्😘😘😍😍
ल बहिनीको गीत धेरै मनपर्यो सबैकोमा पुर्याइदिनुहोला।
यो नानी को एउटा गित सुन्न पाउ है मिठो छ आवाज ❤🎉❤🎉
बहिनीको आवाजलाई सलाम छ। बधाई छ बहिनी थप प्रगतिको शुभकामना छ।
आवाज मा भागवान को बास छ जस्तो छ। आवाज ले जोकोई लाई पनि मंत्र मुग्ध गरिउने छ। भगवानले सदा सहारा गरुन् बैनी देबी लाई।
aaha kati ramro voice bahiniko safalta milosh safaltako dherai dherai shuvakamana❤❤❤
Wow Sachai baini ko voice Dami xa ❤❤ best of luck nani😊
हाम्रि सुर्खेति चेलि सारै राम्राे आवाज❤❤ सबैले साथ दिनु हाेला।
बधाई छ अति मन छुने गित गायकाे मा
Wow nice Voice good lock bahini…sabaile support garnu hola hai
सबै भन्दा मन पर्ने गीत र स्वर भो कल आहा उज्वल भविष्य को कामना
ल है देशै खाने बहिनी यति मीठो स्वर
आहा यो हो नि स्वर भनेको,❤
मिडिया साथि यी नानि लाई मौका दिनु होला अझ शुभकामना
Www yo sor dami chha la baini badhai chha agadi badnu hola bhabisya ujjal chha❤
Waoo superb 👌 aawaj xa satha saport sabai le garau hai sir mumbai India bata
नानी स्वर धेरै राम्रो छ। नानी बदमाश को फुर्काइमा लागेर छिटो बिहे नगर्नुहोस् । पहिला भबिश्य बनाउनु है।
सबैले सहयोग गह्रौ यी ननि लाई
Bhaini ko ujjal bhabishye ko kamana voice ekadai ramro cha beat wishes ❤❤❤❤❤❤
आहा कति मिठो आवाज बहिनी को उज्जल भविष्य को कामना छ बहिनी लाई
मीठो छ स्वर बैनिको सक्दो सहयोग गर्नु होला
कति मिठो स्वोर सफलता को कामना 🙏🙏
अति मीठो स्वर हाम्रो सुर्खेती नानूको।प्रगति हुँदै जावस हाम्रो कामना।
गाेबिन्द सर हजुर काे शब्द सन्गितमा एउटा गित निकाल्नु ल बजार खान्छ बैनिकाे स्वरमा जादु छ
Wow मन्त्रमुग्ध बनाउने आवाज मनै लोभ्याउने आवाज
Yo nanulaai sabaijanale shahyog garnuiparxe swordherai ramroxe dhannevad
अब तहल्का मचोउने पालो हाम्रो सुखेती चलिको पालो बदाई छ राम्रो काम गदैजानु बुनु🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Voice र गला चाहिँ all the best भन्नुपर्छ है।👌👌👍️👍️
सफलताको धेरै शुभकामना देबिसरा बुनु
आहा नानि को स्वरमा साच्चिकै देवि कै वास रैछ ❤❤
नानिको स्वोर दामी लाग्यो अबस्से भबिसे उज्जल छ तर मेहनत लगातार हुनुपर्नेछ
Yekdam ramro xa baini ko aawaj thanks keep it up always go ahead
Voice mitho xa Lok dohari ko lagi❤❤
बहिनी लाई सफलता को हार्दिक शुभकामना छ!🎉
Yo bahiniko swar good xa hai sir saport garnuhos hai
सोर राम्रो छ उजल भबिसयाकोछ नानिको सुभ कामना❤❤❤❤छ
यो बैनीको आवाज लाई सलाम छ तर मैले नबुझेको कुरा यो बैनी आएको धेरै भो जता ततै गुन्जिएको छ यो बैनीको गितहरु सुर्खेतका गाएक भएर मिडियामा ल्याउनु भो सुर्खेतका गाइकाहरु हुनुहुन्नकी बैनीको भिडयो नदेखेर हो खास आफ्नो ठाँउको चेलिलाइ आफ्नै गाँउकी चेलीले सपोर्ट दिने बानी बसालोँ देखेपनी नदेको झै स्वार्थ भावना नराखौ
ua-cam.com/video/wbFJrLCiaxU/v-deo.html&si=MFR1bncca5OBoKKA हो नी सर ।
fr\
Khusi lagyo baini ko aawaj sunda
8:27 8:27 8:27
aaqqq
धेरै राम्रो लाग्यो होला सफलताको शुभकामना नानु
Baini ko Ujwal bhavishya ko kamana🎉 very Nice voice
अाहा मिठो मिठो स्वर बैनीको ❤🙏
अति सुन्दर लाग्यो बहिनीको स्वार धेरै धेरै शुभकामना 🎉🎉
Beautiful voice all the best 👏👏👍👍Bhani
स्वर त असाध्यै राम्रो छ,,जसरी नि बहिनिको सपना पूरा गरिदिनुपर्छ 🙏🙏🙏🙏🙏
आहा मिठो स्वर 🎉 प्रगतिको शुभकामना हजुर
धन्यवाद मिडियालाई करमिसाथीहरुला ई।
आहा कति मीठो स्वर बैनीको आगामी दिनको लागि शुभ कामना
धेरै र।मो छ यो न।नु को सोव्रर अगडी बड।उनु परियो❤❤❤❤🎉🎉🎉🎉
Aaha sarai mitho sor bainiko
Gobnda g ahile samma ko best AZ 💯% ✅ give support everyone good luck best wishes both 💐💐♥️ U
खतरा. खतरा. पन्चिङ्ग भाको आवाज. दम छ आवाज्मा
आहा कति मीठो स्वर शुभकामना बहिनी शुभकामना
साह्रै उत्कृष्त स्वोर रहेछ बहिनीको । सांगितिक यात्राले आकाश चुमोस् अग्रिम बधाई तथा शुभकामना ।
बहिनिको स्वर अति राम्रो छ तर गोबिन्द सर को मिडिया बाट भाईरल भएका गायिका हरु रातारात हराए,,सिमा नेपाली,मेनुका परियार,किरण बेसि,लगायत कलकार हराए,,,त्यसैले यी देबि बाहिनिलाई हराउन दिनु हुदैन,,,हामी सबैले सहयो साथसपोत दिनुपर्छ,,
अति राम्रो स्वाेर नानि को गुडलक
बैनि आज सम्मकै उत्कृष्ट स्वर । धेरै माया समालिएर गाउनु बैनि । शुभकामना ।
sarai mitho awaj bahini laai sabaile sport garidinu hola 😊❤❤
अतिनै राम्रो स्वार छ बैनि को शुभकामनासहित उज्ज्वल भविष्य कामना
धेरै राम्रो स्वर छ सबैले साथ दिनो होला
Best of luck बहिनी साह्रै राम्रो स्वर उज्ज्वल भविष्यको शुभकामना।
असाध्यै मीठो स्वर सफलताको शुभकामना बैनि लाई गोबिन्द सर बैनि लाई एउटा गित बनाई दिनु होला
गोबिन्द सर,,लौ गित रेकर्ड गरम सबै मिलेर,,यदि देबिको गित रेकर्ड गरेनौ भने हामिले बिष्णु माझिको अपान गर्न छौ,,,,
Bahiniko swor sarai mitho xa safalatako shubhakamana bahini.
बहिनिको स्वर ताम्रों छ रामरो गायिका बन्नु सकीने लक्ष्यण देखिन्छ 😍👍
Dheraii mitho aawas nanu keep it up
Ramro xa swor bunuko absya yeti mitho sworle bajar tataune xa nywyyy good luck bunu 👌👍👍👌
Ati mitho aawaj xa bahini ko bholiko dinma yauta udaudo suraj bhayar geetsangeetko chhetrama atal rahera itihaas rachna sakne chhamataa xa bahinima plz sabai ko mayako ano saportako khaacho xa plz .......❤
Ma ta baini ko geet ricird vako dekhn cahanxu xitai dherai ramro soor xa❤❤
whats nice voice nani keep it up❤❤
Bahiniko aawaj atinai mitho chha hami sabai Miller sakeko sahayog ra hausela dinu hola.
Good lock baini ko sapana pura hunexa
अति राम्रो स्वर है हजरलाइ बधाई छ सहयोग गर्न सक्ने परिस्थिति अबस्था भएसम्म सकेसम्म गर्ने तट्पर छौ
Nice voice.. best of luck..bahini