सीमाको स्वरमा जादु तर कुराले रुवायो। बुढी आमालाई पाल्न सहर पसेकी सीमा रोधी घरमा भेटिईन् Sima Nepali

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 628

  • @rudralama3899
    @rudralama3899 10 місяців тому +85

    यति राम्रो स्वर त अहिले सम्म नेपाल ले जन्मको थिएन यस्तो जदुमै स्वर तिमी नै पहिलो नेपाली गायिका हाेला नानी सफलताको शुभकामना ❤❤❤

  • @janukakoirala4087
    @janukakoirala4087 10 місяців тому +64

    को को लाइ मन पर्छ भोजराज दाजुको कार्यक्रम ❤❤

  • @baldeepchhetri7633
    @baldeepchhetri7633 10 місяців тому +62

    अत्यन्तै मिठो स्वर बहिनीको भविष्य उज्वल छ है ❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 10 місяців тому +23

    अहा कती मीठो कोइलिको जस्तै सुमधुर स्वर रहेछ बहिनिको,मलाई धेरै राम्रो लाग्यो तिम्रो त्यो स्वरले सिमा नै पार गर्दियो चलेको गायिकाको भन्दा के कम।तिम्रो यो स्वर सधै गित संगीतमा निरन्तर रहेको सुन्न पाउ तिमिलाई उज्ज्वल भबिस्याको उन्नती प्रगतिको शुभकामना।

  • @janakthapa3818
    @janakthapa3818 10 місяців тому +21

    मेरोत सरिल मा काडा नि उम्रेयो कति मिठो सोर छ 💓💓💓💓💓 love yoy song सारैनि गाउको यद आयो

  • @aratikc4684
    @aratikc4684 10 місяців тому +40

    प्रतिभा भनेको यस्तो हुनु पर्छ ❤

  • @aitirai5866
    @aitirai5866 10 місяців тому +19

    एकदम मीठो स्वर भविष्य उज्यालो छ। सबैको आशीर्वाद प्राप्त होस्

  • @LovelyXetrii
    @LovelyXetrii Місяць тому +1

    सिमा नानिको स्वरमा जादु छ बिष्नु माझिको स्वरुप स्वर ईश्वर ले दियका हुनुहुन्छ बधाई छ। र सफलता मिलोस्।

  • @happykid2091
    @happykid2091 10 місяців тому +5

    आहा कति राम्रो सोर बिस्नु माझि भन्दा राम्रो सोर छ बैनिको धेरै धन्यबाद छ इ🎉❤🎉❤🎉साथै भोजराज दादा लाई धन्यवाद छ🎉🎉❤

  • @rajusapkota3791
    @rajusapkota3791 10 місяців тому +8

    वाओ कति मिठो स्वर सुनिरहु जस्तो सफलताको कामना सिमा अनि नया नया प्रतिभाको भविस्य बनाएको मा भोजराज सरलाई सलाम!👍👍🙏

  • @Tekam.khadka
    @Tekam.khadka 10 місяців тому +11

    आहा! कति राम्रो voice👍️ सेम बिष्णु माझीको जस्तो जादुमय स्वर। सानि बिष्णु माझी🙏 चाडै नयाँ गित सुन्न पाइयोस् शुभकामना।

  • @kusumsunar6732
    @kusumsunar6732 10 місяців тому +38

    बिस्नु माझी को जस्तै आवाज छ बैनी को सुपर ❤❤❤❤❤🎉🎉🎉👌👌👌👌👌

  • @rajukarki5255
    @rajukarki5255 10 місяців тому +9

    दामी छ कला त ❤❤❤❤❤❤सुपर कला सिमा बहिनीको

  • @dipaksharmaxettry444
    @dipaksharmaxettry444 10 місяців тому +61

    सिमा बैनी को स्वर एक्दमै धेरै मिठो छ Bhoj raj ji ! सिमा बैनिको स्वर भन्नू परदा साच्चै कोइली को जस्तो छ ! सिमा बैनीलाई माया गर्ने भरी यता आनुहोला है हजुर ❤❤

    • @rupamagar6110
      @rupamagar6110 10 місяців тому

      Sahi vannuvo mni tarif garerai thakdinahola Ani gulmeliharuko awaj k khaera eti mitho hunxahola hoi

    • @SaiNo_Md
      @SaiNo_Md 10 місяців тому

      😊

  • @hikmatbist78
    @hikmatbist78 10 місяців тому +6

    सुमधुर स्वरकी धनी सिमा बैनीलाई पनि सबैले सपाेर्ट गरेर अगाडी बढाईदिनु पर्छ है ❤उज्जवल भविष्यकाे कामना बैनी 🙏

  • @bimalsunar8165
    @bimalsunar8165 10 місяців тому +12

    साच्चीकोइ कति मिठो स्वोर सफलता को कामना सीस 🙏🙏

  • @deepaksingh6663
    @deepaksingh6663 10 місяців тому +1

    Haina yo Asto Ramro Voice bayeko manxe le ta desh bidesh khane manxe honi
    Kati mitho aawaj ❤❤❤❤❤

  • @user-ry5sr3hf5i
    @user-ry5sr3hf5i 10 місяців тому +2

    सिमा दिदी लाई मैले रेडियो मा गाउँदा देखि नै सुन्दै आएको छु धेरै राम्रो लाग्छ दिदी को स्वर अग्रिम सफलता को शुभकामना दिदी हजुर लाई

    • @dipaksharmaxettry444
      @dipaksharmaxettry444 10 місяців тому +1

      सिमा बैनी को स्वर एक्दमै धेरै मिठो छ Bhoj raj ji ! सिमा बैनिको स्वर भन्नू परदा साच्चै कोइली को जस्तो छ ! सिमा बैनीलाई माया गर्ने भरी यता आनुहोला है हजुर ❤❤

  • @badalsunar9373
    @badalsunar9373 10 місяців тому +16

    नमस्कार सबै जना लाई भोज राज जि तपाईं जस्तो हो मिडिया कर्मी भनेको जस्ले हरेक बिषय लाई पर्दा बाहिर लिएर सहयोग र समर्थन गर्न सफल हुनुहुन्छ जस्तै सिमरन बहिनी अहिले सिमा बहिनी जस्ता लुकेका प्रतिभा लाई यसैगरी अगाडी लिनु होला हार्दिक धन्यवाद ।जय होस् ।म दाङ बाट🎉🎉🎉

  • @vijayasewa-kq3sx
    @vijayasewa-kq3sx 10 місяців тому +3

    जादुमय स्वर कि धनी सिमा बैनिको बयान गर्ने कुनै शब्द नै छैन उज्जवल भविस्य को कामना साथै प्रगति नै प्रगतिको शुभकामना !!❤

  • @milanchettri4188
    @milanchettri4188 10 місяців тому +8

    एकदम राम्रो छ बैनीको सोर शुभकामना छ आगाडी बढ्नु

  • @pmoktan2357
    @pmoktan2357 10 місяців тому +4

    सिमा बुनु स्वरकी धनि आज सुनेका गीतहरूले मनै छुने लाग्यो। एउटी बिष्णु माझी हराई अर्की उनकै अवतार लिएर आई! भोजराज सरले देशको कुना कन्दराबाट यस्ता प्रतिभाहरू चिनाई दिएर सगींत क्षेत्रमा एक तहलका मच्चाई दिनु हुन्छ - सलाम। म्युजिक क्लास पनि शुरू गराउने बन्दोबस्त, अब बुनुका रिकर्डीगं पनि गीतका सर्जकहरू बाट चॅाडै शुरू होला शुभकामना। ‘सि’ बाट उठेका नामहरू सरलाई फाप्दा रहेछ।

  • @SitaGc-jn6qg
    @SitaGc-jn6qg 10 місяців тому +3

    Dheraie Ramro Voice xa Tesaie le Safalta ko agrim Suva kaamana xa God's bless you Nanu Sema Laie ❤❤❤❤❤❤❤Lovely great

  • @shobharambk6553
    @shobharambk6553 10 місяців тому +1

    ल राम्रो स्वर रहेछ ,❤ स्थान पाउनु पर्छ देश दुनियाँ मा 👍️👍️

  • @kusumsunar6732
    @kusumsunar6732 10 місяців тому +7

    wow kati mitho voice ho baini ko👌👌👌👌👌♥️♥️♥️🙏🙏🙏⭐⭐⭐👍👍

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 10 місяців тому +4

    Best of luck👍Sister with साङ्गीतिक यात्रा सफल रहोस्

  • @Bashyal815
    @Bashyal815 10 місяців тому +5

    कडा छ आवज अरु दिन भन्दा आजो पूरा खुलेओ स्वर अझै प्रगतिको सुभकामना

  • @rajanirai9222
    @rajanirai9222 2 місяці тому

    सिमा बहिनी को सपना साकार होस सफल होस र सबै जनता ले साथ सपोर्ट मिलोस ❤अनि बैनि को उज्ज्वल भविष्य को धेरै धेरै शुभ कामना

  • @bishnubhandari857
    @bishnubhandari857 10 місяців тому +8

    संगीमय, जादुमय,कोकिलकठिंकी स्वरकी धनी शुभकामना छ नानीलाई❤❤🌷🌷🌷

  • @KrishnaBharadwajOfficial
    @KrishnaBharadwajOfficial 10 місяців тому +9

    नमस्ते विष्णु माझीको गीतको "डम्बर कुमारी " काे सर्जक म गायक तथा सङ्गीतकार कृष्ण भारद्वाज । मलाई बहिनीकाे स्वर मन पर्याे है । हजुरहरुलाई नि???????❤

  • @toranbahadur764
    @toranbahadur764 10 місяців тому +8

    अति मिठो स्वर छ नानी को सफलता को सुभ कामना

  • @purnagautam7597
    @purnagautam7597 10 місяців тому +24

    जादुमय स्वर छ बैनिको अग्रिम शुभकामना 🎉🎉

  • @ddebindra67dd38
    @ddebindra67dd38 10 місяців тому +8

    आहा कति मिथो सोवर सफलता को कामना बैनि❤❤

  • @binodshrestha2524
    @binodshrestha2524 10 місяців тому +2

    Thank you Sima nani salam chha you are Great very good nice voice keep going well done God bless 🙌👍😍❤️❤️❤️

  • @himal__official5532
    @himal__official5532 10 місяців тому +2

    एकदम मीठो
    आवाज बहिनीलाई उज्ज्वल भबिस्य को कामना ❣️❣️

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 10 місяців тому

    धेरै राम्रो छ नानिको भबिस्ये उज्जल छ अझै मेहनत गर्न नछड्नुहोला शुभ आशीर्वाद

  • @roshanbk3942
    @roshanbk3942 10 місяців тому +1

    आहा मेराे बुनुकाे आवाज सारै राम्रो छ बुनु उज्ज्वल भविष्यको धेरै शुभकामना बुनु....❤❤❤❤❤❤❤❤

  • @narankhatri7765
    @narankhatri7765 10 місяців тому +3

    दोस्रो बिस्नु माझी सफलता कामना छ सबैले साथ सपोट गर्नु होला धेरै राम्रो सोर र भैइस

  • @lakbahadur4490
    @lakbahadur4490 9 місяців тому +1

    गुल्मीबाट गित गाउँलेलाई सुभकमना नमस्कार छ

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 10 місяців тому +2

    wow so nice voice यस्तो मान्छे त the voice of Nepal नेपाल मा जानुपर्छ नि सुपर छ

  • @rajanpariyar3284
    @rajanpariyar3284 10 місяців тому +2

    लु है अग्रिम शुभकामना सिम्रन पछिको सिमा लाई जे होस बिस्नु माझिको झल्को मेटने स्वर गुन्जियो

  • @KalpanaKc-yh3py
    @KalpanaKc-yh3py 4 місяці тому +1

    कति राम्रो आवाज छ बहिनि को कति राम्रो गित ❤❤❤❤ बहिनी को याता सफल भयोस ❤❤❤

  • @radhaneupane8227
    @radhaneupane8227 10 місяців тому +2

    आहा कति मिठो स्वर बैनिको बिष्णु माझी को जस्तै सफलताको शुभकामना

  • @jayabahadurkhalingrai7602
    @jayabahadurkhalingrai7602 10 місяців тому +1

    Aha Kati ramro mitho sorko dhami Aimailai baeni ko yetai Gary agari barnu hola thanks so much sima baeni ko antar barta hereko xu Batista busnu majhi ko sor jastai kami xaina good luck sima baeni

  • @user-pn6kh6xw6l
    @user-pn6kh6xw6l 10 місяців тому +5

    बुढाले फुटबल टिम पाे बनारहे छन। स्वर राम्रो छ है।

  • @ChandraKunwar2041
    @ChandraKunwar2041 10 місяців тому +2

    बहिनी लाई धेरै धेरै सफलताको शुभकामना अनि आशीर्वाद ❤❤

  • @khadkanepali8606
    @khadkanepali8606 10 місяців тому

    प्यारी बहिनी sima nepali लाई धेरै धेरै प्रगतिको शुभकामना साथै आशीर्वाद छ।

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 5 місяців тому

    कति मिठो स्वर नानिको ,उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!!

  • @netrabahadurbhujel3603
    @netrabahadurbhujel3603 10 місяців тому +2

    एकदम राम्रो स्वर अग्रीम दिन को शुभकामना ❤❤❤

  • @sirjananepali469
    @sirjananepali469 10 місяців тому +1

    अत्यन्तै सुमधुर आवाज कि धनी मेराे प्यारी sima ❤️❤️❤️❤️

  • @narmayarana3213
    @narmayarana3213 10 місяців тому +26

    यो बहिनिको स्वर त बिस्नु माजिसगँ मिल्छ यो बहिनिलाई सबैले साथ सपोट गर्दिनु पर्यो ❤ 21:16 ❤❤

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 10 місяців тому +1

    आहा कती मिठो स्वर सबैले सपोट गर्नु पर्ने स्वर

  • @haripant8559
    @haripant8559 10 місяців тому +3

    सीमा बैनीको आवाजले मन् जित्यो सुभकामना बैनीलाई ❤❤❤

  • @sandeshgurung7523
    @sandeshgurung7523 10 місяців тому +22

    सफलताको अग्रिम अग्रिम शुभ कामना 🎉🎉🎉🎉🎉🎉🎉

  • @user-tw7ej5gv7b
    @user-tw7ej5gv7b 10 місяців тому +2

    आहा कति मिठो voice ho बुनु को wow 🤩❤❤❤❤❤🥰🥰

  • @jeevankumar3883
    @jeevankumar3883 10 місяців тому

    Dherai mitho showr xa Sima bahini best of luck 🎉👌😍

  • @Gulmelisimanepali
    @Gulmelisimanepali 10 місяців тому +15

    सबै जना लाई नमस्कार म सिमा नेपाली सबै जना आदरणीय मलाइ माया गर्नु हुने हजुर लाई धेरै धेरै धन्यवाद दिन चहान्छु यो सपोट माया को लागि भोलि को दिन मा पनि यस्तै माया गरिदिनु ल विशेष धन्यवाद आभारी bhojraj dada हजुर पर्ती ❤

    • @YamGorkhali
      @YamGorkhali 10 місяців тому +1

      सिमा नानुको यो कला र प्रतिभा लाइ अब नेपाली संगीत बजारमा स्थापित बनाउनु पर्छ सबै नेपाली को मनमा बस्नुहोला धेरै प्रगति को शुभ-कामना।

    • @tekramjali3180
      @tekramjali3180 10 місяців тому

      अत्यन्तै राम्रो र सूरिलो स्वरको धनी बैनिको भविस्य धेरैनै उज्ज्यालो हुने छ,आग्रीम शुभकामना बैनि🎉🎉🎉🎉🎉

  • @BLINKARMY-qs2mx
    @BLINKARMY-qs2mx 10 місяців тому +1

    शुभकामना सिमा बहिनी चिरिन्जिवी आवाज रहेछ्।

  • @rajustha4300
    @rajustha4300 10 місяців тому +9

    सारै मिठो स्वर छ

  • @racecom8348
    @racecom8348 10 місяців тому +2

    दामिछ बहिनिकाे गित अनि साेर सफलताकाे शुभकामना सिमा गुल्मी ले अर्को बिसनु माझी जनमायकाेछ।

  • @leeladahal7621
    @leeladahal7621 10 місяців тому +3

    मलाई त❤ ठ्याक्कै वीष्णु माझीको स्वर जस्तै पो लाग्यो त
    हुन त कुनै प्रतिभालाई अरूसंग दाज्न त मील्दैन होला तर पनी मलाई त तेस्तै पो लाग्यो.

  • @hiralalgurung2530
    @hiralalgurung2530 10 місяців тому

    Wow, दामी, दामी छ। नानी लाई उत्तर उत्तर प्रगतिको कामना छ। UK

  • @bhadrabahadur754
    @bhadrabahadur754 10 місяців тому

    वाह छोरी भनेको हजुर जस्तो हुनि पर्दछ Good luck हजुरलाइ हजुरको आमाको आशिर्वाद साथै सबै दर्शक को साथ पाइयोस .....

  • @sitakisan1072
    @sitakisan1072 10 місяців тому +3

    दोस्रो बिस्नु माझी अत्यन्त उत्कृष्ट आवाज प्रगति हुँदै जावस बुनु ।।

  • @jitkumarigurung5230
    @jitkumarigurung5230 10 місяців тому +2

    धेरै राम्रो छ । स्वर सुभकामन छ अगडि बढ्दै ।जानुपर्छ ।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 10 місяців тому +1

    धेरै राम्रो कला रहेछ नानुकाे ।बिस्णु माझी काे जस्तो स्वर ।❤❤❤

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 10 місяців тому +2

    अत्यन्तै सुरिलो स्वर बहिनिको उज्ज्वल भविस्यको शुभकामना ❤❤❤

  • @lokendrask4738
    @lokendrask4738 10 місяців тому

    म त सिमाको पहिलो इन्टरव्यु
    मैं स्वर सुनेर फिदा भाको थिए।सारै मिठो कोईलीको जस्तो छ।म त बिग फ्यान हो।सफलताको शुभकामना।नानु

  • @deepakshrestha3649
    @deepakshrestha3649 10 місяців тому +1

    अझै राम्रो गर्दै जाउ बैनी मिठाे स्वरकाे धनी

  • @prakashkc8535
    @prakashkc8535 10 місяців тому +6

    ❤❤❤❤आमा भन्दा मन मा पिर पर्छ घर जानू न सिमा को❤❤❤❤मिस्यु आमा

  • @kalpanasen6686
    @kalpanasen6686 10 місяців тому

    Swor sarai mitho nanu ko ani manxe pani ramri ❤❤❤❤❤❤

  • @Govinda_blog1214
    @Govinda_blog1214 10 місяців тому

    ek dam dami bhojraj dai tapaile ramro partivha khojnu hunxa ATI khusi lagyo yo baini ko aawaj ek damai ramro lagyo saprot garnu parxa I like u bhojraj dai lai

  • @user-fh7zg6uc2g
    @user-fh7zg6uc2g 10 місяців тому +3

    कति राम्रो voice have a bright future❤

  • @dbgurung9475
    @dbgurung9475 10 місяців тому

    धेरै धेरै सफल्ताकाे शुभकामना छ सिमा नानीलाई र भाेज जि ले सिम्रन नानीलाई जस्तै सयाेग साथ सपाेर्ट दिनुहाेला याे सिमा नानीलाई पनि भाेज सर हजुरले धेरै धेरै भाई बहिनी काे भबिस्य बनाउनु भएको छ।सिमालाई सफल मिलाेस❤❤❤❤❤

  • @user-nq3xt6dr4l
    @user-nq3xt6dr4l 10 місяців тому +5

    बधाई छ सिमा बुनु सफलता को कामना बुनु 🎉🎉🎉🎉🎉

  • @bhuwanadhikari6135
    @bhuwanadhikari6135 10 місяців тому +3

    जादुमय स्वर छ नानिको ... उज्जल भबिस्यको कामना छ बैनिलाई

  • @sanjishahi2357
    @sanjishahi2357 10 місяців тому +2

    नानुको स्वर सारै मन पर्यो सफलताको शुभकामना ।

  • @angchhiringsherpa2790
    @angchhiringsherpa2790 10 місяців тому +17

    सानो बिष्णु माझी

  • @aasharaii1346
    @aasharaii1346 10 місяців тому +1

    Nice song bahini pargatiko dherai dherai suva kamna

  • @amritathapa6242
    @amritathapa6242 10 місяців тому +1

    Ak damai ramro sor xa nanuko👌👌👌👌👌🙏🙏🙏🙏

  • @KalpanaKc-yh3py
    @KalpanaKc-yh3py 4 місяці тому

    कति राम्रो आवाज छ बहिनि को कति राम्रो गित ❤❤❤❤ बहिनी को याता सफल भयोस

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 10 місяців тому +2

    राम राम शिव शिव बबाल आवाज मेरो बुनु सिमा को,

  • @sangeebrai4980
    @sangeebrai4980 10 місяців тому +1

    कति मिठो स्वर हो। शुभकामना बैनिलाई

  • @romabanjade2280
    @romabanjade2280 10 місяців тому +8

    सफलताको शुभकामना बैनीलाई

  • @Prakriti_Magar
    @Prakriti_Magar 10 місяців тому +1

    सिम्रन लाई पनि खाम खाम बनाकिछिन त हव सिमाको आवाज ले👍️badhaaii छ बैनी धेरै अगाडि बढ्नु👏👏

  • @ainmugu7607
    @ainmugu7607 10 місяців тому +8

    Super nice voice good luck 💐💐

  • @rupasaru4328
    @rupasaru4328 10 місяців тому +3

    Wawo ❤❤ so sweet voice 👌👌👌👌👌👌👌👌

  • @user-yv8qx7yl6l
    @user-yv8qx7yl6l 5 місяців тому

    मैले त बिष्णु माझीको स्वर नै बिर्सिए बहिनीको स्वर सुन्दा धेरै खुशी लाग्यो संघर्ष गर्दै जाउ बहिनी सफलता हासिल गर्नेछौ

  • @tulmayagurung2502
    @tulmayagurung2502 5 місяців тому

    स्वर मीठो छ बैनीको आगामी दिनको लागि शुभ कामना❤❤

  • @user-gq3wc5mv7p
    @user-gq3wc5mv7p 10 місяців тому +1

    E nanile bholi nepal khanxin bhagawanle yasko kokil sor bahiniko bolne kala pani ati sammyam x lots love bunu good blass u go ahead ❤❤❤❤❤❤❤

  • @supriyalama7969
    @supriyalama7969 10 місяців тому

    aaha kati mitho vocal .😊😊😊

  • @Dhurbarana8626
    @Dhurbarana8626 10 місяців тому +2

    प्रर्तिभा को सफलता शुभ कामना बहिनी लाइ्

  • @mansingh4880
    @mansingh4880 10 місяців тому

    Sima bunu ko voice Ekdamai mitho cha best of luck

  • @shantiramghimire9462
    @shantiramghimire9462 10 місяців тому +1

    aadhunik git pani gaunalagaunu paryo bhoj raj bhai lok git ta supper

  • @BikashBishwokarma-jx5ze
    @BikashBishwokarma-jx5ze 10 місяців тому

    निकैँ भाबु भय बैनि को काहाँ नि सुनेर प्रस्तु र स्वार निकै राम्रो छ बैनि अझै अगाडि बढने हौशाला मिलोस यहि छ सुभ कामना💞💕❣️❣️❣️👌👌🥀🙏

  • @apsalanmagar439
    @apsalanmagar439 10 місяців тому +1

    आहा कति मिथो आबाज बधाई छ बुनु

  • @ajayBindas-kp7sb
    @ajayBindas-kp7sb 10 місяців тому

    सिम बुनुको स्वोरले मत भुत्तुक्कै भए omg what a voice बिष्णु माझिको जस्तै स्वोर छ सफलताको शुभकामना बुनु God bless you 🌹🌹❤️❤️❤️❤️

  • @dipeshtamang3751
    @dipeshtamang3751 10 місяців тому

    Congratulations 👏 bhojraj sir yesto koiliko jasto sor bhako bahini lai aba tapaile nai Sangit ko duniya ma agadi badaidinu sir good luck bahini lai

  • @ratnagurung6417
    @ratnagurung6417 10 місяців тому +1

    सफलताको धेरै धेरै शुभकामना ❤❤️🌷😍🌹👌

  • @lokendratamang8
    @lokendratamang8 10 місяців тому +1

    good lucks nanu