पहिलै देखि नै सुन्थे हेर्थे सिमा दिदी ले गायका गित हरु हेर्दा हेर्दै यल्बम मै देख्न सुन्न पाउदा खुसी लागेयो गित धेरै मिठो बनेको छ सबै लाई सफल्ता को धेरै धेरै शुभकामना
अत्यधिक मिठो आवाजले नेपाली लोक संगीतको आकासमा उडान भर्यो अब यस्लाई मलजल गर्ने जिम्म लोक संगित प्रेमीको 'शुभकामना 'गीतको सबै पक्ष दमदार बनेछ प्रतिक्षामा थिएं
यो गितको अलि पर्खाईमा बस्न पर्यो तर केही छैन l सम्पुर्ण कैदी (२) दुई टिमलाई धेरै धेरै शुभकामना 🎉🎈🎊विशेष त साथी सिमालाई उज्ज्वल भबिस्यको कामना 🎉🌹❤️❣️once again congratulation friend sima
यक्दमै उत्कृष्ट सिर्जना अनि मन छुने आवाज यो गित का सम्पुर्ण team लाई हार्दिक बधाई तथा आगामी सिर्जना बजार मा ल्याउनु हुन्छ भन्ने आशा का साथ शुभकामना व्यक्त गर्दछु।
आहा गुल्मेली चेलिको आवाज जति सुन्यो उति सुन्ने मन लाग्ने सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको कामना❤❤यो कमेन्ट पढ्नुहुने सम्पुर्ण को मातापिताको आयू लामो होस् कामना❤
मैले चलाउने रेडियो कार्यक्रम ँलोक सारथी मा धेरै पटक फोन गरेर गीत गाएर रेडियो सुन्दै गीत गाउँन सिकेकी सीमा बहिनी लाई धेरै धेरै शुभकामना कार्यसफलताको धेरै धेरै शुभकामना शुभकामना
आहा मार्मिक लोक दोहोरी गीत जेल चलान 2 आहा मीठो सारै मन छोयो बधाई छ विक्रम क्षेत्री ज्यु लाई र सिमा नेपाली लि लाई यो सम्पुर्ण टिमलाइ सफलता अग्रिम शुभकामना ❤❤❤❤
All teem lai badai xa new kalakar baini sima lai sab nepali haru le maya gardinu hola geet gery ramro cha baini timi lai dery suvkamana cha pahilo song soche jasto housh
आह क्या आनन्द आयो गाँठे साँच्चिकै #बिष्णु_माँझिकै स्वर रहेछ कसम अत्यधिक मनपर्यो यो गीत बेहद बेहद हार्दिक शुभकामना #सिमा_नेपाली लगायत सम्पुर्ण टिमहरुलाई #बाग्लुङ्ग_बरेङ्ग_खाल्ले हाल अबुदाबी बाट नमस्कार🙏🙏
हाम्रो बिस्नु दिदी को मन जित्न सफल हुनु भयो को मा सिमा नेपाली बैनी लाई धेरै सुभ कामना बेक्त गर्दछु मनि पर्खाइ मा थिए यो सोङ को बल्ल हेर्न पाइयो उहालाइ समान छ❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गीत ❤❤ आवाज मा जादु छ ❤❤ मेरो favorite गाइका bhisnu majhi को❤❤❤ उन्को आवाज जस्तै भयेकि❤❤सिमा नेपाली लाई पनि धेरै धेरै धन्यवाद 2:38 र सबै तीम लाई पनि धन्यवाद 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Great congratulations 👏 eakdam marmik song Sarai man paryo।। safalta ko subhakamana।
अहा कति राम्रो बैनिकाे अावाज
Congratulations sima sis agami din haru ma panii yastai yastai geet liyrw aaunu safalta ko dherii dherai suvkamana sis🎉🎉🎉
गुल्मेली चेलिकाे स्वरले धमका पिट्ने देखियाे ।, शुभकामना ।
आहा धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्णलाई
आहा,धेरै मीठो आवाज,जय होस!
मिठो स्वर अनी उत्कृष्ट गित सफलताको सुभकामना छ बैनी सीमा काे आगामी सांगीतिक दिनहरू अजै सफतापूर्वक अगाडि बढुन अग्रिम बधाई तथा शुभकामना
आहा सारै राम्रो स्वर बैनी सिमा सफलता को शुभ कामना
आहा नि महेन्द्र भन्डारि मार्मिक ❤❤ लायो गित बधाई छ
Aaha dharrii mitho geet❤
एति राम्रो गीत को भिवज नै छैन किन होल गीत एकदम राम्रो छ
Wow all time lai badhai xa 🎉🎉🎉🎉
Wow super 👌👌👌
Congratulations all team
Sweet voice sima bahini ❤❤
आहा कति मिठो स्वर sima बहिनी बधाई तथा सफलताको सुभकामना😍
wow so sweet voice Best wishes for success maya sima + whole team
Ramro xa hai geet.bikram dai hari dai❤keep going..
Wow so nice dheradher subhakana chha
आहा क्या दामी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 congratulations 🎉👏
Baine badai x ani daju geet dherai ramrox❤❤
आहा कति मिठो गीत बनेछ सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना विशेष महेन्द्र सरलाइ
आहा अति मिठो सोर कि धनी सिमाजी बिक्रम सर सफलता को कामान
Wow nice 👍👍👍👍 बधाई छ बहिनी
आहा मिठो गीत सफलताको शुभकामना
पहिलै देखि नै सुन्थे हेर्थे सिमा दिदी ले गायका गित हरु हेर्दा हेर्दै यल्बम मै देख्न सुन्न पाउदा खुसी लागेयो गित धेरै मिठो बनेको छ सबै लाई सफल्ता को धेरै धेरै शुभकामना
आहा बिष्णुमाझीको झल्को मेटाउने आवाज रैछ सफलताको शुभकामना सिमा बैनि
अत्यधिक मिठो आवाजले नेपाली लोक संगीतको आकासमा उडान भर्यो अब यस्लाई मलजल गर्ने जिम्म लोक संगित प्रेमीको 'शुभकामना 'गीतको सबै पक्ष दमदार बनेछ प्रतिक्षामा थिएं
Very nice song
Wow always supr Voice sima Nepali banu safaltako subhakamna
आहा राम्रो छ गीत ❤🎉🎉❤
आहा सारै मिठो गीत सफलता को सुभ कामना सम्पूर्ण टीम लाई ❣️❣️🥀🥀👍
एति राम्रो गीतको भिउज खै
ykdmai ramro xa hjr Ajhai ramro hos ❤️❤️🔥🔥
congratulation daju🎉🎉&Sima baheni 👍️👍️❤️❤️
आहा , कति राम्रो गीत अनि अभिनय , बधाई छ हरि थापा सर अनि सम्पूर्ण टिमलाई , सफलता को शुभकामना🥰❤️❤️👍👍👏👏💖💖🥰
यो गितको अलि पर्खाईमा बस्न पर्यो तर केही छैन l सम्पुर्ण कैदी (२) दुई टिमलाई धेरै धेरै शुभकामना 🎉🎈🎊विशेष त साथी सिमालाई उज्ज्वल भबिस्यको कामना 🎉🌹❤️❣️once again congratulation friend sima
राम्रो छ गित🌷🌷🌷
aaha aaha kati mitho voice ❤xa sima bunu so congratulations 🎉 sima bunu ❤️❤️
Aaha kati ramro get. Seema boini ra bikram chhetri ra sampurn tem lai congratulations keep it 🎉🎉🎉❤❤
गित धेरै राम्राे छ सिमा ...आगामि दिनहरुमा अझै प्रगति गर्दै जानु😍 सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना ❤️
Best of luck sathi sima lagayat sampurna tem lai
aaha nice song sima bahiniko swor babal chha sapurna timlai safaltako kamana
like a bishnu majhi your voice best wishes for your bright future
हाम्राे नेपाल मा गित सङ्गीत मा अर्काे बिष्णु माझी सिमा नेपाली जन्म लियर अानु भाे अति मिठाे स्वर साङ्गितिक यात्रा काे सुभकामना बुनु
Aahaa sima bahini ko aawaaj ❤ kati mitho kati mitho❤❤❤
Good sir 👍 बधाई छ
असाध्यै राम्रो मन छुने नेपाली लोक गीत
सिमा नेपाली , बिक्रम क्षेत्री, सारिका केसी सबै टिमलाई सफलताको शुभकामना छ 🥰🥰🥰🥰
सिमा जि को आवाजमा तागत छ। एकदमै बधाई छ। सिमा नेपाली तथा सम्पुर्ण टिमलाई ❤❤
Congratulations bahini sima and all tim❤❤❤❤
आहा अति सुन्दर प्रस्तुति
आवाज को त के कुरा गर्नु 👌❤️
बधाई तथा अग्रिम शुभकामना all the best ❤
Kati ramro voice sima nepali ko.❤❤❤
Wow saroi mitho geet sadai suni ram jasto 🎉🎉❤
यक्दमै उत्कृष्ट सिर्जना अनि मन छुने आवाज यो गित का सम्पुर्ण team लाई हार्दिक बधाई तथा आगामी सिर्जना बजार मा ल्याउनु हुन्छ भन्ने आशा का साथ शुभकामना व्यक्त गर्दछु।
आहा कति मीठो आवाज हो सिमाबैनीको साचिकै मन छोयो सुभकाना छ
Aaha kati mitho voice💗💗
Wow dammi song❤💤🎻🎧🎤🇳🇵
congratulations mero pyari bahini sima .ani Bikram dai lai and all team lai good bless u
Aahaa पर्खाइको गीत अति मिठो best of luck sima बैनि 😊😊😊😊
Aaha samadhur aawajko dhani sima bahinilai badhai xa
Most waiting song thank you hole team special sima nepali for you sweet voice big fan from syangja nepal but now watching from dubai
Sem broo
आहा गुल्मेली चेलिको आवाज जति सुन्यो उति सुन्ने मन लाग्ने सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको कामना❤❤यो कमेन्ट पढ्नुहुने सम्पुर्ण को मातापिताको आयू लामो होस् कामना❤
आबाज त ठिकै हो तर घमण्ड ले गारो छ हो के गुल्मी के स्याङ्जा
मैले चलाउने रेडियो कार्यक्रम ँलोक सारथी मा धेरै पटक फोन गरेर गीत गाएर रेडियो सुन्दै गीत गाउँन सिकेकी सीमा बहिनी लाई धेरै धेरै शुभकामना कार्यसफलताको धेरै धेरै शुभकामना शुभकामना
Congratulations all the team lai ❤❤❤🎉😊
Wow Sima bahini best vocal, best of luck amd wishes as well as Bikram Daju vocal wow and creation👌👌 i became big fan both of you
यस गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना
Wow dherai mitho song congratulations all ❤❤❤❤
Wow katti mitho ❤❤❤ voice boini
आहा मार्मिक लोक दोहोरी गीत जेल चलान 2 आहा मीठो सारै मन छोयो बधाई छ विक्रम क्षेत्री ज्यु लाई र सिमा नेपाली लि लाई यो सम्पुर्ण टिमलाइ सफलता अग्रिम शुभकामना ❤❤❤❤
धेरै राम्रो आवज रैछ नानी को आगामी दिन मा आजै गीत हरू लेरआउनु 🎉🎉🎉
अति मीठो गीत आगमी दिन मा थप प्रगतिको कामना especially simaa ❤️❤️❤️and entire team
धेरै खुशी लाग्यो बहिनी तिम्रो गित सुन्दा अरु गित पनि सुन्न पायोस
मीठो लाग्यो गीत बधाई छ सबैलाई
Sima baini ko aawaj sunna man thiyo balla parkhai sakiyo kati mitho sor safalta ko suvakama baini❤
अाहा कति राम्रो गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा प्रगति को कामना
All teem lai badai xa new kalakar baini sima lai sab nepali haru le maya gardinu hola geet gery ramro cha baini timi lai dery suvkamana cha pahilo song soche jasto housh
आहा
Lu badhai xa dai haru ❣️🙏🙏🖤🖤🖤
कति राम्रो छ नि स्वर बहिनिकाे
आहा कति मिठो स्वर बधाई छ नानि
Superb song. Thanks to all team for their efforts for presenting such wonderful song.i wish best of luck...
Damii xa bikaram daju🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
धेरै राम्रो आवाज र भिडियो बिक्रम जि लाई सफल्ताको शुभकामना सथै बैनी सिमा लाई पनि
अझै धेरै views को आशा राख्दै धेरै मिठो छ गित
आह क्या आनन्द आयो गाँठे साँच्चिकै #बिष्णु_माँझिकै स्वर रहेछ कसम अत्यधिक मनपर्यो यो गीत बेहद बेहद हार्दिक शुभकामना #सिमा_नेपाली लगायत सम्पुर्ण टिमहरुलाई #बाग्लुङ्ग_बरेङ्ग_खाल्ले हाल अबुदाबी बाट नमस्कार🙏🙏
Good 👍 sima Nepali and Bikram daju
असाध्यै राम्रो मन् छुने नेपाली लोक गित सीमा नेपाली विक्रम क्षेत्री लगायत सम्पूर्ण टीमहरूलाई हिर्दय देखिनै सफलता को सुभकामना🎉❤❤
हाम्रो बिस्नु दिदी को मन जित्न सफल हुनु भयो को मा सिमा नेपाली बैनी लाई धेरै सुभ कामना बेक्त गर्दछु मनि पर्खाइ मा थिए यो सोङ को बल्ल हेर्न पाइयो उहालाइ समान छ❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ हृदय देखि हार्दिक शूभकामनाछ ❤
aahaa kasto mitho geet sampurna timlai suvakamana
मीठो स्वरकी धनी सीमा बहिनी लगायत सम्पुर्ण जेल चलान 2 टिमलाई सफलताको शुभकामना निकै मार्मिक गीत🎤👌
लू राम्रो बनेको छ बधाई छ अल टीम लाई
Badhai xa sima nani❣️❣️🙏🙏
आहा कति राम्रो गीत ❤❤
आवाज मा जादु छ ❤❤
मेरो favorite गाइका bhisnu majhi को❤❤❤
उन्को आवाज जस्तै भयेकि❤❤सिमा नेपाली लाई पनि धेरै धेरै धन्यवाद 2:38 र सबै तीम लाई पनि धन्यवाद 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Ramro cha geet
हार्दीक बधाई तथा सूभकामना छ सिमा बहीनी को आबाद लाई
आहा कति मिठो गित हो
Ramro xa haii geet ❤❤
Good luck sima keep going ahead❤
आहा❤❤
बधाई तथा सफलताको शुभकामना Sarika Kc Di❣️
अनि सम्पूर्ण टिमलाई ❤😊
Congratulations all of team.
सानदार सोर सीमा लगायत सिंगो टिम लाई congratulations
Beautiful song best of luck for the entire team Sima sis ko voice super
कति सुन्दर भ्वाईस छ बैनी सीमा नेपाली को सांगीतिक क्षेत्रमा आगाडी बढ्दै जानु
अाहा सिमा नेपालीको स्वरमा पहिलो गित अति राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना छ