मुटु खाने माया | Bishnu Majhi New Nepali Lok Dohori Song 2078 | MUTU KHANE MAYA | Official Video

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 1,7 тис.

  • @YogsanaDigital
    @YogsanaDigital 2 роки тому +173

    आहा कति मीठो गीत, मन छोयो दिदीको स्वरले।

    • @Reeta2021
      @Reeta2021 2 роки тому

      Yttnutyrgfmubnubn
      Ko

    • @janaktamatta1100
      @janaktamatta1100 2 роки тому

      miss you

    • @surendramr7691
      @surendramr7691 2 роки тому

      Dhxkc did gkf bdk hd

    • @amartamang2007
      @amartamang2007 2 роки тому

      pq7we

    • @amritgurung4530
      @amritgurung4530 2 роки тому

      @@janaktamatta1100W4e44aewawewes a sdd87dedz7777777 z z z z z z zs z szzz xs d ss d szzz x f do I 877 d d x df d d d d z z z z x f x f c x f DC do d do xxxxrdd8d8d des a s ss see as dddd8d

  • @nabinupadhayaya1547
    @nabinupadhayaya1547 2 роки тому +10

    1.5K सप्पै कमिन्ट हेर्दा बिस्नु माझी स्वोर मात्र सुन्न आको रे सलुट छ दिदी बिष्णु माझी

  • @dharmaonlinetv
    @dharmaonlinetv 2 роки тому +5

    बिस्नु माझी जि दिज्यु लाई 💕

  • @hemanshumahara1256
    @hemanshumahara1256 2 роки тому +10

    स्वर कि धनी विष्णु माझी दिदी सगै याे गितमा अझ झनै पशुपति दाइकाे स्वर पनि भई दिए अति राम्रो हुन्थ्यो ।

  • @aayanneupane5173
    @aayanneupane5173 2 роки тому +91

    बर्शौ पछि बिष्णु दिदी को भ्वाइस सुन्न पाउँदा खुसी हुने म मात्र त पक्कै होइन होला ?😍 स्वर उस्तै, गित उस्तै, vdo उस्तै, आहा नि 🤗 हार्दिक सुभ कामना सम्पुर्ण टिम लाई

    • @sanjiptimsina7136
      @sanjiptimsina7136 2 роки тому

      अत्यन्तै जोखिम मोलेर यति दमदार तस्विर नेपाली जनतासामु ल्याउन सफल हुनुभएकोमा तपाइँ र तपाइँको फोटोग्राफर दुवैलाई बधाई ! नेपाल सरकारले बेलैमा पहलकदमी लिएर यो तस्विरलाई विश्व बजारसम्म पुर्याउन सके राज्यकोषमा अरबौँ डलर आम्दानी हुनसक्ने र उक्त रकमको सदुपयोग गरी देशमा विकासको मूल फुटाउन सकिने देखिन्छ।
      नोट: यो तस्विरलाई खुला बजारमा प्रदर्शन गर्दा लाखौँको दिलको धड्कन बढ्नसक्ने जोखिम उत्तिकै रहेकोले मानवीय प्रभावको पाटोलाई पनि ख्याल गरिदिन सम्बन्धित पक्षलाई अनुरोध छ😋😁

    • @IshwarThapa
      @IshwarThapa 2 роки тому

      के बर्सौ पछि हो तिजमा धमाका पिटेको गित सुनेको होइन र अर्को दसैंमा पनि राम्रै गित आयो।

    • @mayalagdotimraii6899
      @mayalagdotimraii6899 4 місяці тому

      Aaja samma mero muttu khadhai❤xa

  • @jiwanthapa7144
    @jiwanthapa7144 2 роки тому +2

    कोइली को स्वरमा का बाट यो नमुना सुन्दर मनि कौवाको स्वर तरनी bishnu maajhi ले गर्दा❤️❤️

  • @jabbar1088
    @jabbar1088 2 роки тому +80

    ए आमा हौ कति मीठो गित होनि बरै बिष्णु माझिको स्वर❤️🎶

  • @manishasenchuri6765
    @manishasenchuri6765 2 роки тому +2

    आहा सारै मिठो गीत सफलताको अग्रिम सुभकामना 🤩🤩🤩🤗🤗😗🙏🙏🙏

  • @chandradhami2837
    @chandradhami2837 2 роки тому +63

    आदरणिय दिदी विष्णु माझीको यो गीत फेरि पनि नेपालमा तहल्का मच्चाउने भयो♥️🙏miss you bishnu dd♥️🙏

  • @HDNtv716
    @HDNtv716 2 роки тому +1

    ढिलाे अाउछ कडा अाउछ । बिष्णु माझी काे फ्यानहरु हाजिर गरम।

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 роки тому +161

    सुन्दरमणि दाइ एक चाेटि बिष्णु माझिलाई हेर्न मन छ एकदमै ठुलाे फ्यान हाे बिष्णु दिदिकाे दुःख लाग्छ बिष्णु दिदिकाे बारेमा सम्झिदा😥😥😥

    • @jagatkhatri1295
      @jagatkhatri1295 2 роки тому

      Lll
      L

    • @Pandeykajioffical
      @Pandeykajioffical 2 роки тому +2

      हेरेर प्रतिक्रिया दिनु होला कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share

    • @dhakalashok
      @dhakalashok 2 роки тому +2

      हेर्यौ भने यस्तो राम्रो स्वरमा तिम्रो आखालाग्छ, तैभएर हो

    • @sanjiptimsina7136
      @sanjiptimsina7136 2 роки тому

      अत्यन्तै जोखिम मोलेर यति दमदार तस्विर नेपाली जनतासामु ल्याउन सफल हुनुभएकोमा तपाइँ र तपाइँको फोटोग्राफर दुवैलाई बधाई ! नेपाल सरकारले बेलैमा पहलकदमी लिएर यो तस्विरलाई विश्व बजारसम्म पुर्याउन सके राज्यकोषमा अरबौँ डलर आम्दानी हुनसक्ने र उक्त रकमको सदुपयोग गरी देशमा विकासको मूल फुटाउन सकिने देखिन्छ।
      नोट: यो तस्विरलाई खुला बजारमा प्रदर्शन गर्दा लाखौँको दिलको धड्कन बढ्नसक्ने जोखिम उत्तिकै रहेकोले मानवीय प्रभावको पाटोलाई पनि ख्याल गरिदिन सम्बन्धित पक्षलाई अनुरोध छ😋😁

    • @badaloli1276
      @badaloli1276 2 роки тому

      @@dhakalashok 😂😂😂😂

  • @nandaram6741
    @nandaram6741 2 роки тому +39

    देशको गहना विष्णु माझी लाई देख्न याे जुनिमा नपाइने भयो गित मात्र सुनेर पनि याे समाजमा बस्न बाध्य बनायो हाम्रो गणतन्त्र नेपालमा।।।।।

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 роки тому +150

    फेरि इतिहास रचियोस न यो मीठो गीतले पनि सफलताको शुभकामना सम्पूर्ण टिमलाइ ❤️❤️❤️बिग फ्यान यो सम्पुर्ण टिमको ❤️❤️❤️

  • @netrabibaskc3409
    @netrabibaskc3409 2 роки тому +9

    यस्तो सुमधुर स्वर कि धनी आदरणीय बिष्णु माझी लाई एक पल्ट सबै नेपाली को माझ मा ल्याई दिनु पर्यो। नजिकै बाट हेर्न मन छ उहाँ लाई।🤗🤗🤗

  • @Santoshkc2061
    @Santoshkc2061 2 роки тому +36

    आहा आहा कति मिठो सब्द बिष्णु माझी को स्वरमा फेरि कति मिठो गीत मुटु खाने माया आएछ अब यसले देश खाने भयो बधाई छ सम्पूर्ण टिमलाई जय गीत जय संगीत

  • @birsinghneginegi1686
    @birsinghneginegi1686 2 роки тому +7

    आहा 👌👌👌धेरै मिठो लोक दोहरी गीत तन मन लाइ सीतल दियो। सबै कलाकार हरु लाइ धन्यवाद सफला को शुभकामना
    साथै सम्पूर्ण यो गीत हेर्ने दर्शक हरुमा आउदै गरेको नया बर्ष बिक्रम सम्बत 279 को हार्दिक मंगलमय सुभकामना।

  • @anitaadhikari3421
    @anitaadhikari3421 2 роки тому +26

    अाहा अायो फेरि सुमधुर अावाजमा😍😍🙏🙏सुन्दरमणि अधिकारी को हरेक शब्द उत्तिकै उत्कृष्ट छदै छ तेसैमाथि सुनमा सुगन्ध बिष्णु माझीको अावाज😘😘😘

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +36

    धेरै समय पछि इलाम , जनकपुर तिर को सिन मा बिष्णु माझी दिदिको स्वरमा मीठो गित सुन्न पाइयो ।।

  • @jibankc723
    @jibankc723 2 роки тому +22

    नेपाली लोक गितको धरोहर आदरणीय दिदी बिष्णु माझी 🙏🙏 बल्ल सुनियो यो आवाज ❤❤

  • @anmoltamang7362
    @anmoltamang7362 2 роки тому +55

    Amazing voice विष्णु माझी दिदी हजुर को आवाज ले संसारै उज्यालो पर्छन ❤️❤️

  • @manishkhadka2474
    @manishkhadka2474 2 роки тому +37

    विष्णु दिदिको सुमुधुर आवाजको बयान गर्ने कुनै शब्द नै छैन।Always fav❤️best wishes all the team.

    • @Music-k8e
      @Music-k8e 2 роки тому

      ua-cam.com/video/4heetiEorAE/v-deo.html

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 роки тому +1

    आहा क्या दामी प्रस्तुति आयो श्रीमान् -श्रीमती को लोक दोहोरी गीत को फेरि अर्को अत्यन्तै मिठो स्वाद लिन पाइयो बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिम

  • @binodkhatri2751
    @binodkhatri2751 2 роки тому +54

    नेपाल लोक दोहोरि गित सङ्गित को एक मात्र बादशाह आवाज बिष्णु माझि लाइ धेरै धन्यवाद फेरि पनि यो सुमधुर आवाज सुन्ने मौका दिनु भएकोमा 🙏🏻
    गायक को स्वर चाहि पिटिकै भएन खल्लो भयो l

  • @sharadgiri9601
    @sharadgiri9601 2 роки тому +2

    Yaha bishnu majhi dijju hjur ko fan matw.😍😍..badhai x all team lai..ekdami ramro lagao geet..best of luck ❤️❤️

  • @premmagar8031
    @premmagar8031 2 роки тому +7

    बिष्णु माझी Good Singer स्वर मा फिदा छु म नकसैले ignore गर्न सक्छ भाग मन नपर्ने जति🙏🙏💓💓💕💕💕💕💕💕bishnu majhi and sundarmani daju eakchoti media ma aaunu paryau plz🙏🙏🙏🙏🙏

  • @darshanlamichhanemagaroffi7816
    @darshanlamichhanemagaroffi7816 2 роки тому +115

    जति सुनेनी सुनी रहुलग्ने स्वारकी धानी बिष्नु माझी दिज्जु को स्वर आहा 👌👌❤️❤️

  • @khadkarajbhiyal9489
    @khadkarajbhiyal9489 2 роки тому +49

    धेरै समय पछि अमुल्य स्वरकी धनी बिष्णु दिदिको निकै मिठो गित सुन पाइयो तथा सबै टिमलाइ हृदयदेखि नै शुभकामना छ

  • @dipakthapa7177
    @dipakthapa7177 2 роки тому +1

    Bishnu majhi ji lai man paraune jati le yaha like garnu hola hai....geet ek dam ramro xa hjr

  • @MeshanaMusic
    @MeshanaMusic 2 роки тому +289

    लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त हजुर 🙏

    • @bubblythequeen
      @bubblythequeen 2 роки тому

      gggggg

    • @gaurisingh5415
      @gaurisingh5415 2 роки тому

      @@bubblythequeen n n n in n n n n ñnn n n n n ññññn n n ñnn nññññññññ

  • @kannchagurung1252
    @kannchagurung1252 2 роки тому +1

    अनि मेरो सबै भन्द ब्रेस्ड भनेकोई bishnu majhi ho सलाम छ हजुरलाई..🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekbahadurbaniya4601
    @tekbahadurbaniya4601 2 роки тому +44

    मेचीदेखि महाकालीसम्म छिन सबैको साझी,लोक गायनकी महारानी बिष्णु माझी।

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 2 роки тому

    बधाइ छ बिस्णु माझी दिदी लाई तर छिटो सबै दर्शक हरु को माझ मा आउनु पर्यो हामी अनुरोध गर्दछु सुन्दरमणी ज्यु लाई यस्तो बन्चतिन नगराउनुस

  • @manojkathayat1754
    @manojkathayat1754 2 роки тому +17

    फेरि बिष्णु माझी ले धमका गित आयो अती राम्रो गित

  • @Mbchandthaquree
    @Mbchandthaquree 2 роки тому +30

    तपाईंको स्वरकाे वर्णन गर्ने कुनै शब्द नै छैन दिदी,,,,,,हार्दिक बधाई सम्पूर्ण कलाकारलाई

  • @keshavmajhi2720
    @keshavmajhi2720 2 роки тому +197

    नेपालीको कला संस्कृति लोकपनको धरोहर सुमधुर मन छुने स्वर को धनि बिष्णु माझी दि लाइ उच्च सम्मान छ।

  • @chetanrawat3060
    @chetanrawat3060 2 роки тому +1

    बल्ल बल्ल बसन्त लागेजस्तो भयो सफताको सुभकामना छ

  • @naveenxettri7797
    @naveenxettri7797 2 роки тому +137

    विष्णु माजी को गीत सुन्ने वित्तिकै कटकै मन खान्छ 😍🥰 ल बधाई xa

    • @bishnusarangkot7600
      @bishnusarangkot7600 2 роки тому +2

      तिज अाई सकेको जस्तो लाग्यो अाहा कति मिठो गित बिष्णु माझिका सबै गित र स्वर साहै राम्मो छन् भिडियो अझ उत्कृष्ट भयो भने आहा झनै राम्मो हुनेथियो भिजल मा ध्यान जावस शुभकामना

    • @bhimrijal1044
      @bhimrijal1044 2 роки тому

      @@bishnusarangkot7600 ppl

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

    • @deepakbudhamagar7966
      @deepakbudhamagar7966 2 роки тому

      Ho hjr

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 роки тому +7

    बिष्णु दिदी को जती मिठो कोईली को जस्तो सुरीलो आवाज़ छ त्यती नै ऊत्कृष्ट गीत र संगीत बनाऊने सुन्दरमणी दाजु लाइ पनी सलाम गर्छु।। यो गीत ले पनी अबश्य इतिहास रच्ने छ संपुर्ण टिमलाई धेरै-धेरै बधाई साथै सफलता को शुभकामना ❤️❤️💕💕👍👍

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 роки тому +27

    ❤ धेरै पछि फेरि भाउजू र सुन्दर दाइको गीत सुन्न पाउँदा म बेउनासे भाइ उखुम्मै खुसी भइच
    उत्तरोत्तर प्रगति को मंगल कामना

  • @nabinsaud6847
    @nabinsaud6847 2 роки тому +3

    देश नै खायो यो गित ले
    बिष्णु माझी दिदि ♥️♥️🇳🇵🙏🙏
    बिष्णु दिदि को फ्यान हरु यता हाजिर हुन त♥️🙏🙏🇳🇵🙏

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 2 роки тому +25

    धेरैमा सुन्न पाइयो 🙏🙏🙏बजारमा खल्लो भाको थियो बिष्णु जिको आवाज बिना 🙏🙏🙏🙏

  • @kirangiri421
    @kirangiri421 2 роки тому +12

    आहा कति मिठो गीत बिष्णु माझी दीदीको स्वर सुन्दा पनि आनन्द आउने 🥰🥰

  • @pratapsp4345
    @pratapsp4345 2 роки тому +7

    आहा कति मिठो,सारै राम्रो छ ।।
    धेरै पछी बिष्णु दिदिको स्वरमा नयाँ गीत सुना पाईयो सफलताको धेरै धेरै शुभकामना ।।🙏🙏

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 2 роки тому +1

    सात पटक हेरेर सुनेर कमेन्ट गर्दै छु फेरि ईतिहास बनाउदै छ गितले हार्दिक बधाई छ सम्पूर्ण टिम लाई

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 2 роки тому +9

    बिष्णु माझीको अरु गितले झै यो लोकगितले नाम दाम कमाउनु सम्पूर्ण टिमलाई सफलताको शुभकामना ....

  • @sangamchetri655
    @sangamchetri655 2 роки тому +1

    Bishnu majhi दिदी को सोर र गितले संसार नै उजयालो बनायो दिदी यो गित पनी धेरै धेरै रमाईलो छ अझै यसतै रमाईला गित सुनी रन पाउ अझैपनी सफलताको सुभकामना छ दिदी bishnu majhi congratulations

  • @prajolparakhiofficial
    @prajolparakhiofficial 2 роки тому +20

    अहिले सम्मकै उत्कृष्ट भन्दा फरक नपर्ला शुभकामना सफलताको !!❤️❤️

  • @ganeshbohara4194
    @ganeshbohara4194 2 роки тому +1

    यो आवाज सून्नलाई सधै तड्पीरहन्नू यूटूब खोल्योकी कतै गीत आयो की भनेर हेर्न मन लाग्छ तर धेरै दीन पछी आज सून्न पाईयो मनमा आन्नद आयो आज त धेरै धेरै धन्याबाद छ बीस्नू दीदीलाई मनै देखी सलामछ। 🙏🙏❤

  • @anil.ak341
    @anil.ak341 2 роки тому +20

    मिठो गीत 😍बिष्णु माझी फ्यान परीयो❤👌

  • @kiranmedia719
    @kiranmedia719 2 роки тому

    धेरै धेरै बधाइ छ सुन्दर बिस्णु लाई !!🤩👌👌

  • @niranjanrokaya8462
    @niranjanrokaya8462 2 роки тому +28

    आहा अति मिठो गीत
    बिष्णु माझी दिदीको स्वरमा गीतहरू सुन्दा मनै आन्दीत हुन्छ।
    मुटु खाने माया❤️❤️❤️

  • @sanjayfelder
    @sanjayfelder 2 роки тому +1

    My best song safalta ko subakamna dai hajur

  • @rameshraj4603
    @rameshraj4603 2 роки тому +18

    आहा स्वर कति मीठो बिस्नु दिदिको सुनिरहु जस्तो लाग्छ 💜

  • @sunilpokhrel2071
    @sunilpokhrel2071 2 роки тому +1

    हाम्रा नेपाली मौलिक लोक संगित कति मिठो सधै सुनु सुनु लाग्ने अझै बिष्णु माझीको जी सोर सुनमा सुगन्ध विडम्बना म्यूजिक वीडियो कोरियोग्राफले कहिल्यै न्याय दिन सकेनन् गीत सधै उच्चकोटिका म्यूजिक वीडियो बहुत कम मात्रै मौलिकता झल्किने खालेका छन् अझैपनि कोरियोग्राफर ले चलचित्र का गीत र लोकगीत मा फरक छुट्टाउन सकेनन्

  • @kishorkhatriofficial766
    @kishorkhatriofficial766 2 роки тому +11

    आहा गित ले मन फुरुङ्गै बनायो बधाई छ सुन्दर्मनी दाइ बिष्णु दिदी सम्पुर्ण युनिट लाई ।

    • @Music-k8e
      @Music-k8e 2 роки тому

      ua-cam.com/video/4heetiEorAE/v-deo.html

  • @sangitbohora2481
    @sangitbohora2481 2 роки тому +2

    आहा कति मिठो song bishnu majhi sis always best singer

  • @dilmayakc13
    @dilmayakc13 2 роки тому +6

    कति राम्रो शोर कति मिठो भाका अनि लय उहाको शोर ले नै मन रुवाउछ

  • @harihandragiri9933
    @harihandragiri9933 2 роки тому +3

    मीठो अनि कर्णप्रीय स्वर कि धनी बिस्नु माझी को हरेक गित ले सफलता को सिखर चुमेको धेरै खुसी लाग्छ

  • @gangasubedi307
    @gangasubedi307 2 роки тому +16

    आहा विष्णु माझी dijju को सोर❤️❤️❤️❤️lots of love 🤗all team 🤗
    Stay safe
    And healthy 😊

  • @Jyapu208
    @Jyapu208 2 роки тому

    मिठो स्वर दिदी विष्णु माझी को धेरै पछि आयो नयाँ अपडेट राम्रो x

  • @Chandtara274
    @Chandtara274 2 роки тому +27

    आहा ! गीत त यस्तो पो हुनुपर्छ!🙏❣️😘

  • @kumarthapa331
    @kumarthapa331 2 роки тому +1

    pheri etihash rachane vayo yo geet le badhai dida kamai hunx dherai dherai badhai x safaltako sjvakamana

  • @kamalkhadka2667
    @kamalkhadka2667 2 роки тому +10

    सुमधुर स्वर कि धनी बिस्नु मझी को के बयान गरम बयान गर्ने ठाउ नै छैन । सम्पुर्ण तिम लाई हार्दिक शुभकामना

  • @BmsNews99
    @BmsNews99 2 роки тому +3

    निकै उत्कृष्ट गित आहा कुनै सिमा छैन बयान गर्न पर्ने केही गित आफैमा गित छ कति राम्रो vdo voice शब्द अभिनय आहा all team बधाई तथा सफलता को शुभकामना छ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 роки тому +114

    🇳🇵रास्ट्रको गौरव🇳🇵रास्ट्रको अमुल्य रत्न,नेपालि लोक माटोले जन्माएको यो जादुमय आवाज आहा❤️नेपाली लोक तथा दोहोरि गितको क्षेत्रमा करोडौं करोड दर्शक श्रोताको मनमुटु अनि मस्तिष्कमा बस्न सफल भएर अपार माया पाएकि एकमात्र भग्यमानि गायिका हुन बिष्णु माझी नामै काफि छ।।दिज्युप्रति उच्च सम्मान गर्दछु दिज्युको बारेमा जतिनै बोलेनि कमि नै हुन्छ,,,अन्त्यमा दिज्यु म लगायत हजुरका करोडौं करोड दर्शकश्रोता हजुरलाइ देख्न र भेट्न तल्लिन छ्न आउनुहोस दिज्यु अब त्यो कालो पर्दा उघारेर,,गित असाध्यै राम्रो मनछुने बनेक रैछ गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाई तथा शुभकामना।।

    • @cbshahi1082
      @cbshahi1082 2 роки тому +1

      Big fan विष्णु माझीको स्वर सँग अरु कुनै पनि आवाजलाई दाज्न सकिन। अर्गानिक भनेकै विष्णु माझीहो।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      तिम्ले फेरि उहीँ संमान जै ब्यक्त गर्नी अरु केइ माखो मार्नी होइन केरे

    • @mahendrabishowkarma2471
      @mahendrabishowkarma2471 2 роки тому

      @@Krishna-yl1bh अरुले खै के गर्छ्न सर त्यो मलाइ थहा भएन तर म नेपाली लोक तथा दोहोरि गितको अर्ध पागल हु।।।राजु परियार र बिष्णु माझि मेरो मन पर्ने गायक गायिका हुन।🙏🙏🇳🇵🇳🇵

    • @bibasadhami1307
      @bibasadhami1307 2 роки тому

      @@cbshahi1082 cxvckkbvvmm

    • @acharyagopal3448
      @acharyagopal3448 Рік тому

      महिले लेख्न खाेजे काेकमेन्ट हजुर ले लेख्नु भयछ सेम्टुउ हजुर

  • @narayankc6283
    @narayankc6283 2 роки тому

    राष्टको गहना स्याङ्जाली queen यति मीठो स्वरकी धनि हाम्रै चेलीलाई त्यो सुन्दरमणिले कैद बनाएर राखेको देख्दा बिरक्त लायर अाउछ भन्या सफलताको शुभ कामना

  • @resammagar4481
    @resammagar4481 2 роки тому +32

    बीस्नु माझी को जस्तो गला भको कलाकार अझै जन्मेकै छैन जस्तो लाग्छ मलाई ❤️❤️

  • @rakeshkcofficial
    @rakeshkcofficial 2 роки тому

    बल्ल कानलाई अनन्द लाग्ने गित सुन्न पाईयो बिष्णु दिदी को स्वर र सुन्दरमनी सरको शब्द बयान गरेर सकिँदैन निशव्द छु तर मनमा लागेको कुरा नधाती भन्नेहो भने अदियो गितको बाराबर मा जस्तो भिदियो बन्नु पर्नेहो तेस्तो छैन मेहनत त धेरै देखिन्छ तर अदियो भन्दा हल्का कम्जोर छ । छिटै करोड कलव मा प्रवेश गरोस अग्रिम शुभ कामना । Love You Bishnu Majhi dd❣️

  • @amritbharati1839
    @amritbharati1839 2 роки тому +12

    धेरै पछि मिठो गित सुन्न पाइयो सफलताको शुभकामना ❣️🙏

  • @माया-य6र
    @माया-य6र 2 роки тому

    अाहा सरै मिठाे स्वर कहिले हाेला पर्तिक्षे देख्ने पाउनु 😘😘😘💟💟💟💟❣️❣️

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 2 роки тому +209

    फेरि ईतिहास रच्ने पक्का आफू पर्दा भित्र भएपनि संसारलाई रम्न र रमाउन प्रेरित गर्ने आदर्णिय गायिका विष्णु माझी लाई बधाई तथा शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @lollucky9778
      @lollucky9778 2 роки тому +2

      So beautiful ❤️💝💝💝💝💝 love you ❤️

    • @newsnepal1016
      @newsnepal1016 2 роки тому +1

      I’m also big fans
      She is always extra level
      Nobody can’t compare with her

    • @dipakthapa7177
      @dipakthapa7177 2 роки тому +1

      Sor vaneko ta ...yasto hunu parxa

    • @shovajoshi818
      @shovajoshi818 2 роки тому

      Dami cha

    • @garimapun8322
      @garimapun8322 2 роки тому +1

      कति मिठो स्वर 🙏🙏🎂🎂🙏🙏🙏🙏आहा

  • @Bikramngr
    @Bikramngr 2 роки тому

    आह अति उत्कृष्ट गित संग बिष्णू माझि दिदि को स्वर त को झन बयान गर्न सक्दिन ❣❣❣

  • @raimajhisumitra1612
    @raimajhisumitra1612 2 роки тому +20

    आहा कति राम्रो गित काम छोडेर म नाचेको नाचै भए छु साथि हरु सफलता शुभकामना दिजु👌👌👌

  • @sundarkarki4005
    @sundarkarki4005 2 роки тому

    फेरि आगो बाल्यो सुन्दरमणी अनि बिष्णु माझी ले सुन्दरमणी दाजी को एक्टिङ पनि कम छैन है

  • @YograjPokhrelOfficial
    @YograjPokhrelOfficial 2 роки тому +2

    गित अति राम्रो तर केटाको स्बर केटिको अनूपातमा १प्रतिशत नि भएन। केटाको स्बर फालेर पुनरि अपलोड गर्न अनुरोध छ।

  • @premmagar3375
    @premmagar3375 2 роки тому +6

    धेरै राम्रो गित बनेछ धेरै चोती हेरियो सम्पुर्ण तिमलाइ सफल्ताको शुभकामना छ जय गित जय संगीत 🎶🎶🙏🙏🙏🙏🙏

    • @yogeshgamer2119
      @yogeshgamer2119 2 роки тому +1

      Sor matrai kati sunnu aba anuhar pani heramki

  • @6binformation
    @6binformation 2 роки тому +1

    बिस्नु दिदि को जति स्वर मा दम कसैको नहुने भो ❤️❤️

  • @aalitamobiletv6587
    @aalitamobiletv6587 2 роки тому +14

    आहा कति राम्रो गीत सफलताको शुभकामना छ 🙏🙏❤️❤️

  • @khumraj8392
    @khumraj8392 2 роки тому

    धेरै नै राम्रो गीत आयो बिष्णु माझी जिको धंनेबाद सबै टिम लाई

  • @engclassgopirajadhikari2305
    @engclassgopirajadhikari2305 2 роки тому +8

    नेपालको सुन्दर दृश्य र बिष्णुको स्वरको अनुपम सङ्गम, पहाड र तराईको मिश्रण अनि शब्दमा पश्चिम् र मध्य नेपाल, वा .......... वा........

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +2

    २०८१ मा कोकोले सुन्नु भयो नि❤❤❤❤

  • @kanchanpoudel3831
    @kanchanpoudel3831 2 роки тому +105

    बधाई छ मामा माइजू तथा सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️

  • @keeshorthakuri5211
    @keeshorthakuri5211 2 роки тому +1

    यो माया भन्ने चिज न कैसैले देख्यो न कसैले छुन सक्यो आखिर किन ???यति धेरै चर्चा है! गारो छ हो यो २ अक्षेरको माया .... माया भेनेको सिर्फ फिलिङग हो तर पनि ......!

  • @yogeshdevkota1789
    @yogeshdevkota1789 2 роки тому +3

    को को छौ यो सालको तिज मा पनि बिष्णु दिदि को गित को पर्खाइमा बसेका महान आत्माहारु🙏☺☺

  • @vestigeglobaldreamteam1920
    @vestigeglobaldreamteam1920 2 роки тому +2

    कसैले सोध्यो भने : कलियुग कि स्वर कि धनी को हुन भनेर: जवाफ बिष्णु माझी दिदि👌❤️💓

  • @devendraneupane3171
    @devendraneupane3171 2 роки тому +11

    सुमधुर स्वरकि धनी गायिका बिष्णु माझिलाई उच्छ सम्मान छ 😍😍

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 2 роки тому

    बिष्णु माझी त लोकदोहोरी क्षेत्रको 24 कैरेट सुन नै हुन अझै भनौ हिरामोती नै हुन तर यो पुरुष भ्वाइस चाहिँ अलि कति सुहाउँदो हुन पर्ने बिष्णु माझी संग मेल खाने हुन पर्ने तैपनि बिष्णु माझी लगायत सबै टिम युनिट लाई धेरै सुभ कामना जय गीत जय संगीत 🎵🎤🎸🎶🎻

  • @khimarana8287
    @khimarana8287 2 роки тому +5

    आहा कत्ति राम्रो गित मन छोयो,दिज्जु को स्वरले ।।💗🙏

  • @rkkbrenuka8123
    @rkkbrenuka8123 2 роки тому +2

    लु बुडाँ बुडिले गाउँनु भाको रहेछ बदाई छ फेरि रच्ने भयो इतिहास यो गितले पनि💕💕

  • @Nepal261
    @Nepal261 2 роки тому +15

    🙏बिष्णु-माझी🙏 दिदीको 'स्वर' रङ्ग त होइन,तर हामीहरुको जीवन रङ्गिन बनाएको छ है।

  • @dhrubasharma5673
    @dhrubasharma5673 2 роки тому +1

    बिष्णु दिदी को माधुर्य मीठो स्वर ले मुटु चस्स बनाउछ ।। नेपाली लोक गायन लोक सङ्गीत को क्षेत्रमा लोक स्वर सम्राट राजु परियार दाई अनि सुमधुर स्वर कि धनी कोइली चरी बिष्णु माझी लोक संगीतमा स्वर माधुर्यता का लागी ईश्वरीय बर्दान प्राप्ती हुन । ज्युदो ईतिहास अनि राष्ट्र का गहना हुन । समग्र ता मा यो गीत का सम्पुर्ण सर्जक हरु गायक गायिक शम्पुर्ण टिमलाई हृदयदेखी धन्यावाद गित का शब्दहरुम मा मौलिकता भर्पुर छ । नेपाली मौलिक्त झल्काउने मिठास पन बोकेको यो गित चाडैं करोड क्लब मा पुगोस ।
    करोड क्लब शफल्ता को शुभकामना ।।

  • @birajprasid
    @birajprasid 2 роки тому +9

    Dynamic voice of Bishnu Majhi❤️❤️❤️❤️❤️

  • @binodvai3446
    @binodvai3446 2 роки тому +2

    बुढाबुढि मिलेर नेपाली संगीतमा राज गर्ने भयो शब्द संगीत स्वोर सुन्दरमडि अधिकारी तेस्मा स्वोर कि धनी बिस्नु दिजु सुनमा सुगन्ध थपे जस्तो भयो सफलताको शुभकामना

  • @bipintajauptade22
    @bipintajauptade22 2 роки тому +1

    यो जिन्दगीमा विष्णु माझीलाई देख्न पाइएला जस्तो छैन😥 कति मीठो गीत

  • @arjunkanxa909
    @arjunkanxa909 2 роки тому +27

    लोक गीत कि रानी बिष्णु माझी आहा कति मिठाे लय छ सुन्दरमनि जि को त केकुरा गर्म उहाँ पनि एउटा छुट्टै बरानड हुनुहुन्छ गर्ब गर्छु मत हाम्रो नेपाल मा पनी लोकदोहोरी मा पनि राम्रो कलाकार हुनुहुन्छ 💗💗 बिष्णु माझी & सुन्दरमनि जि आत्मै देखि सम्मान गर्छु 🙏🙏🙏🙏🙏

  • @kesharlama67
    @kesharlama67 2 роки тому +1

    म आफूलाई यसै भाग्यमानी सम्झिन्छु,गीतसंगीतको यत्ति फराकिलो आकाशमा लोक रानी विष्णु माझी हुनुहुन्छ आहा ❤️❤️❤️

  • @शम्सेरजि.सी-ट9ख

    आहा निकै मिठो,
    सफलताको शुभकामना ।

  • @sundardhital4903
    @sundardhital4903 2 роки тому +1

    नयॉ वर्ष २०७८ लाइ सधैलाइ बिदा गर्दै २०७९ लाइ स्वागत गरौं
    हजुरले चालेका हरेक पाइलाहरु सफल रहुन्
    अनगिन्ती शुभकामना 🙏❤️

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +10

    आहा कति मिठो गित आवाज कि धनि बिष्णु माझि लाइ उच्च सम्मान🙏 बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼 🙏 जय गित जय संगित

    • @Music-k8e
      @Music-k8e 2 роки тому +1

      Nice

    • @Music-k8e
      @Music-k8e 2 роки тому

      ua-cam.com/video/4heetiEorAE/v-deo.html

    • @jabbar1088
      @jabbar1088 2 роки тому +1

      टिकटकमा राख्नु है सिस्❤️🙏

  • @manthapa2004
    @manthapa2004 2 роки тому +1

    कती मिठो गित हो का बिस्नु जि सोहोर उत्ति कै बदाई छ हजुरलाई