बिष्णु माझीको बुवा आमाको मृ'त्युको खबर बाहिरियो, १० दिनलाई भनेर सुन्दरले विष्णुलाई लगे तर फर्काएनन्

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l Bishnu Majhi , Sundarmani Adhikari , Narayan Lekali
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 834

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 роки тому +658

    👈️#सुमुधुर स्वरकि धनी बिष्णु माझी लाई देख्न चाहाने को को हुनुन्छ।।।

    • @rajubk5879
      @rajubk5879 3 роки тому +2

      Mani

    • @sitadahal6761
      @sitadahal6761 3 роки тому +1

      Mlaipani dekhna man lage ko x

    • @bishnugyawali84
      @bishnugyawali84 3 роки тому +5

      सबैलाई उद्धार गर्ने हजुर जस्तो पत्रकारले बिश्नु मझिलाई किन उध्धार गर्न खोज्नु भयन दाजु तपाई पनि कतै घुसपैठमा त मिसिनु भको छैन ????

    • @ilovenepal2993
      @ilovenepal2993 3 роки тому +3

      @@bishnugyawali84 तपाइको कुरा सहि हो तर यो id रबि लामिछाने दाइको होइन fake हो hjr

    • @parbatadhikari5798
      @parbatadhikari5798 3 роки тому

      Yes

  • @chatgpt2023.
    @chatgpt2023. 3 роки тому +334

    छोरीकै पीरले होला विचरा बुवा-आमाको ♥️♥️
    चीर शान्तिको कामना गरौं!

    • @radhaghimire4092
      @radhaghimire4092 3 роки тому

      ⁰0

    • @Crazyboy-wc7pr
      @Crazyboy-wc7pr 3 роки тому +1

      Bishnu majhi just singer matra hun .. udera aakas nai xoye pani aanfo janma dine baba aama lai vetna n khusi dina sakdaina vane tyo kunai artha xaina..Soo sad news buwa aama lai kati vetna dekhna man thiyo hola xorilai😭😭

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +22

    भोजराज ज्यु को इमान्दार र साँचो पत्रकारीताको को लागी सम्मान र सलाम छ,
    Real कुरा गर्नु भयो । धन्यवाद, कतै बिस्नु माझी लाई दबाब मा घर को जेलै मा राखिय को त छैन यो संका को बिसय हो।

    • @lalitabohara7570
      @lalitabohara7570 3 роки тому +2

      सानै उमेरमा बन्दन मा राखिसक्यो, हात मा मोबाइल नि देको छैन रे बाहिरी वातावरण नबुझेर होला नी अधिकार खोज्न नसकेको बिस्नु ले पीडा सहेर बसेको नि हुन सक्छ।

  • @chandradhami2837
    @chandradhami2837 3 роки тому +403

    स्वर को धनी माझी लाई देख्न चाहने कोको हुनुहुन्छ 🙏♥️

  • @birkharoka2814
    @birkharoka2814 3 роки тому +2

    गुरुनै नमान्ने बिस्णु जस्ता सबै गाईका गायक काे गित सुन्नै पर्छ भन्ने पनिछैन हामी जस्ता लाखाै कराेडाै ले सुनेर मनपरायर माठि पुगेका हुन् धैरै घमन्डि रहेछन् उनका बुढा बास्तबमा

  • @tilakbardewa1305
    @tilakbardewa1305 3 роки тому +165

    स्वोरको धनी बिष्णु माझीलाई सार्वजनिक गर्नु परो र सबैले देख्नु पर्छ् बिष्णु जि लाई।🙏
    उहाँको आमा बुवाको स्वोर्गमा बाँस होस्🙏

    • @tilakbardewa1305
      @tilakbardewa1305 3 роки тому +1

      @Swornim Aawaj sahi vannu vo

    • @santabohara6531
      @santabohara6531 3 роки тому +1

      1

    • @tilakbardewa1305
      @tilakbardewa1305 3 роки тому

      @Swornim Aawaj youtube dherai chor haru xan nepal ma

    • @tilakbardewa1305
      @tilakbardewa1305 3 роки тому

      @Swornim Aawaj sabai testo ni xaena patrakar tara 100 ma 5 jana ramro xan aru sab chor hun. Views ko lagi poisa ko lagi j garxan youtube haru

    • @mingrg123
      @mingrg123 3 роки тому

      Bishnu majhi pani yeuta namarda Nari ho yetro magango ramro gaeka vaye paxi ta ktm ma yeuta ghar kinera afno baba ama lae rakhna sakinthyo ni jabo yeuta nathye bahun ko lagi afno baba ama lae maya marin

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 роки тому +152

    बिस्नु माझीलाई बाहिर ल्याउनु पर्छ देख्न पर्छ भन्ने एक हौ ।

  • @indrabahadur7910
    @indrabahadur7910 3 роки тому +149

    निजि जीवन भन्ने भनाउदाहरु लाइ यो भिडियो राख्दिनु भयो।भोजराजलाइ धन्यबाद।

    • @rajanbhattarai697
      @rajanbhattarai697 3 роки тому +3

      सहि कुरो हजुर

    • @kopilaranabhat3564
      @kopilaranabhat3564 3 роки тому +8

      कलाकार निजि हुन्छन भने कोठामा गायर बस होइन भने सबै दर्सक ले हेर्न उस्को बारे बुज्न पाउनु पर्छ्🙏

  • @babumagar6023
    @babumagar6023 3 роки тому +9

    बिस्नु माझी सुन्दर मणि को मात्र होइन हामी सबै नेपालीको गहना हो । त्यसैले बिस्नु माझी जुन अबस्थामा भए पनि सम्पुर्ण नेपालीको माझ सार्वजनिक हुनु अावस्यक छ।😥😥

  • @deepchapagain7346
    @deepchapagain7346 3 роки тому +28

    नेपाली लोकगायिका सबैलाइ राम्रो पाठ मनोरञ्जन को भुमिका र स्वर कि अग्रणि लाइ नमनछ। उहाँ का माता पिता को पबित्र आत्माको शान्ति को बैकुन्ठ बासको कामनासहित🇳🇵💥💯🇳🇵💥💯🇳🇵💥💯🇳🇵💥💯

  • @lokeshbist111
    @lokeshbist111 3 роки тому +27

    यी रमाइला कुराहरुलाइ सुन्न पाइयो र नारायण सर लाई बधाई छ र भोजराज सर लाई पनि बधाई छ

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 3 роки тому +182

    सुन्दर मणि दानव हाेकी मानव उस्काे घरमा जानू भाेजराज भाइ🙏🙏🙏

  • @sunitakoirala9600
    @sunitakoirala9600 3 роки тому +93

    बिष्णु --माझी आमा बुवा भन्दा ठुलो कोइ हुदैन सन्सार मा येदि नजर बन्दी या अरु कुनै दबाब मा बाची रहेकी छौ भने निवेदन दिनु तुरुन्तै

    • @sonima2713
      @sonima2713 3 роки тому +2

      100%Sahi ho

    • @sonima2713
      @sonima2713 3 роки тому +2

      Nibedan dina nasakne abastha ma ni huna sakcha bisanu majhi

  • @Tej-f5m
    @Tej-f5m 3 роки тому +32

    बरिस्ठ स्वर कि धनी गायिका बिष्णु माझी लाई अब सार्वजनिक गराउनैपर्छ सम्पुर्ण मिडिया कर्मी साथीहरू एकजुट भएर लागि परौत✊✊

  • @tikakandel413
    @tikakandel413 3 роки тому +67

    महीला अधिकार अायाेग कुन दुला भित्र छ विष्णु माझी लाई किन खाेज दैन

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 роки тому +121

    सुन्दर मुजि खातेले बिष्णु माझिलाइ उम्कन देको छैन है सबैले बुझौ 🙏🙏🙏🙏

    • @ilovenepal2993
      @ilovenepal2993 3 роки тому +14

      सुन्दर नाम सुहाउँदैन सुँगुर भने कस्तो होला 😄 😄 😄

    • @GaneshKumar-km6my
      @GaneshKumar-km6my 3 роки тому +4

      हो सैं भन्नु भयो त्योमुजी ले सुन्दर मोरि हो कि के हो

    • @natureandpeace2836
      @natureandpeace2836 3 роки тому +1

      @@acharyatoya6707 they are public figure now so this is why public has rights to ask about them?? And they are obligated to answer.

    • @ilovenepal2993
      @ilovenepal2993 3 роки тому +1

      @@acharyatoya6707 कसैको व्यक्तिगत जीवनमा कसैले हस्तक्षेप गर्न खोजेको चाहेको होइन
      यति चर्चित गायिका मिडियामा न त भिडियोमा कहि कतै पनि देखिनु हुन्न किन के कारण होला त्यसैले आम जनताले जान्न चाहन्छन् यति मात्र हो

    • @reeborntiwari153
      @reeborntiwari153 3 роки тому +1

      सुन्दर मणि दलाल हो किडनियियार हो...खोई बिहे गरेको फोटो बच्चा को फोटो साला दलाल सुन्दर मणि अब बाटो जेल हो

  • @tufanrijal208
    @tufanrijal208 3 роки тому +50

    बिष्णु माझिलाई छिटाे सार्वजनिक गर्नु पर्याे

  • @narayanpariyar4755
    @narayanpariyar4755 3 роки тому +40

    बिस्नु माझिको गुरुलाइ नमन छ।

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 роки тому +168

    सुन्दरले बिष्णुलाई बोल्न देको छैन भन्ने कोकोछौ 🙏🙏🙏

    • @sakuntalakumal9300
      @sakuntalakumal9300 3 роки тому +2

      bisnu majhi vaneko tesle janmaayeko bachhako maya katilachha vanera katilaxa bishnu majhilai sadnu la tara bishnu ra Sundar ta merolagi toiletko kiraho

    • @menukakarki3753
      @menukakarki3753 3 роки тому

      Ma

  • @bhupendra73253
    @bhupendra73253 3 роки тому +4

    समधुर स्वर कि धनी बिस्णु माझी लाई छिट्टै देख्न पाउ भन्ने हरु हाजिर हौ

  • @singerashabcofficial884
    @singerashabcofficial884 3 роки тому +33

    यो खबरले धेरै दु:ख लाग्यो हामी अलिअलि लाईभ दाेहाेरि गाएर भाईबैनि लाई काठमाडौं राखेर दु: ख सुख गरेर पनि पढाइ लेखाई गरे माने देखि बाबु आमा लाई आफै सँग राखउ जस्तो लाग्छ गाउँको दु:ख त्यस्तै त हो नि नराम्रो भन्न खाेजेकाे त होइन तर बिष्णु दिदी हजुर त नेपाल काे नम्बर 1 कलाकार 1 एउटा गित गाएकाे दुई लाख लिने तर बाबआमा काे जिन्दगी त्यहीँ बिकट ठाउँमा दुखै दुखमा ज्यान गयो आखिर जतिसुकै कमाए पनि जुन ठाउँमा पुग्य पनि ती बाबु आमा लाई के भयो त धेरै दु: ख लाग्यो बैकुण्ठ मा बास हाेस बाबा आमा 🙏🙏😭😭😭😭

    • @RanjitGurungOffical
      @RanjitGurungOffical 3 роки тому +1

      तपाईको बिचरामा सहमत अाशा जि

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 3 роки тому +4

    निकै मीठो अन्तरबार्ता ।नायन दाजु लाई, संमान छ । बिष्णु दिदी लाई मेरो अनुरिद छ हजुर एक चोटि हामिमाझ आईदिनुहुन अनुरोद छ ।

  • @acharyatoya6707
    @acharyatoya6707 3 роки тому +14

    मित्र नारायण लेकालिजी नमस्ते ।वार्ता सुन्दा बालहित को समयको याद आयो ।प्रत्यक्ष भेटघाटजस्तै अनुभूति भयो ।

  • @nischalbhattarai900
    @nischalbhattarai900 3 роки тому +32

    भोजराज दाजी सुन्दरमणी कै घरमै गएको गएर सोध्न पर्यो अब

  • @janukaadhikari7264
    @janukaadhikari7264 3 роки тому +23

    हिंसा गर्नु भन्दा हिंसा सहनु ठुलाे पापहाे । अरुले भनेर हुदैन बिस्णुबैनी अाफै बाेल्नुपर्छ मेराे बिचारमा । सत्य तथ्य के हाे हामीहरुलाई के थाहा ?

  • @sewanepalonlinetv8642
    @sewanepalonlinetv8642 3 роки тому +75

    बिष्णु माझीको big fan कोको हुनुहुन्छ..??❣️❣️ हार्दिक श्रद्धाञ्जली❣️❣️🙏🙏

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 3 роки тому +4

    आफुलाई जन्म दिएको बाबा र आमा को मिर्तुको खबर सुनेर पनि नजाने तेस्तो मान्छेको प्रशन्सा होइन बेजेत गर्नु पर्छ थुक्क आफुलाई जन्म दिने बाबा आमा भन्दा ठुलो यो जिन्दगीमा के छर ह:

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 3 роки тому +6

    बिष्णु माझी लाई आफ्नै श्रीमान बात दबाब अवस्य छ भन्ने शंका गर्ने ठाउँ छ

  • @chemzongsanu
    @chemzongsanu 3 роки тому +26

    बिष्णु माझि आफैले बाबा आमा भेट्न नचाहेको होकि जस्तो लाग्यो नत्र उनि बच्चा होईन फकाउन,लुकाउन। जे जस्तो अवस्था आए पनि आफ्नो बाल्यकाल र जन्म दिने आमा बाबा बिर्सिनु हुँदैन।

    • @Sherpakevin28
      @Sherpakevin28 3 роки тому +1

      Sab ko dimag yautai hunna dabab ma rakhe paxi kaam tamam

  • @kalpanabaral3691
    @kalpanabaral3691 3 роки тому +12

    दर्सन नारायण सर धेरै पछि देखिन पाउ म बुटवल लक्ष्मी नगर बाट म पनि मिना थापा दि दि सङग गित गाउदा को याद आयो

  • @karnathami3917
    @karnathami3917 3 роки тому +18

    मिडिया पत्रकार हरु सबै जना मिलि बिष्णु माझिको सत्तेतते कुरा बाहिरा निकाल्नु पर्यो बिष्णु माझी दिदी खुलेआम हिड्न पाउनुपर्छ कति सम्म गुम्नाम मा बस्न दिने त । कलाकार बिष्णु माझी नेपाललको गहना हो बिष्णु दिदी छिट्टै मिडियामा आएर interview दिएको हेर्ने ठूलो धोको छ ।।।।

  • @nisantanisantathapa9049
    @nisantanisantathapa9049 3 роки тому +4

    भोजराज सर पिलिज बिस्नु माझि को मुख बाट बोलि सुन्न चाहान्छौ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @puspakunwar6279
    @puspakunwar6279 3 роки тому +2

    नमस्ते छ दाइ हजुर लाई
    हरेक कुरा मा हजुर को मुस्कान र हिम्मत शीत को कुरा छ
    बिचरा दाइ आफ्नो नै छोरी जै सोचेर विस्णु माझी को जिन्दगी बनै दिनु भो ठुलो नाम दाम गर्दिनु भो तर विस्णु माझी ले त सोच्नु पर्ने होनि आज म आकाश छुने मेरो शिक्षक ले गर्दा यहाँ पुगे भनेर सोच्नु भयन
    ( हजुर लाई सलाम छ दाइ)
    बिचरा बुबा आमा लाई कैले सुख को जिन्दगी मिलेन हजुर को आत्मा लाई शान्ति मिलोस
    सैनामैना१

  • @prabh706
    @prabh706 3 роки тому +262

    अाफु तेति ठुलो गाइका भएर अाफ्नो खुट्टामा अाफै उभिन्न सक्ने मान्छे अाफ्ना बुवा अामा पनि नभनि गुम्नाम हुनु माझि नै उस्ति हुन मेरो बिचारमा

    • @tarakunwar5321
      @tarakunwar5321 3 роки тому +2

      Honi

    • @tarakunwar5321
      @tarakunwar5321 3 роки тому +2

      Ekdam sahi vannu vayo

    • @ilovenepal2993
      @ilovenepal2993 3 роки тому +1

      तपाइको भनाइ पनि ठीक लाग्यो

    • @sarumaya3142
      @sarumaya3142 3 роки тому +2

      Mero man kai kura vannu vayo hjrle

    • @natureandpeace2836
      @natureandpeace2836 3 роки тому +5

      Tara sundar mani le control rakhe ra media sanga bolna nadidine, usko ko voice ko kamai khane? Maya garne shriman le khaile pani yesari thunera rakh daina….

  • @rajudhami3998
    @rajudhami3998 3 роки тому +4

    दामी लेकाली को सोच र बिचार कला गला पुराना कलाकार त सलोट छ नारायण लेकाली दाइ लाई

  • @ritushrestha8556
    @ritushrestha8556 3 роки тому +28

    बिष्णु माझी लाई जसरि पनि बाहिर लेराउनु पर्छ किन गुम गाम हुनुहुन्छ ?पत्रकार भोजराज सर जसरि पनि बिष्णु माझिलाई बाहिर लेराउनु होला हजुरको कामलाई सलुट गर्नेछौ

  • @namarajgaire5049
    @namarajgaire5049 3 роки тому +13

    यो भिडियो हेर्दा एक चोटि यी दाजु लाई पनि इन्द्रेणी मा लगेर सबैले चिन्नी गरि यो दजुको पनि गित सुन्न मन लाग्यो ।

  • @mayalama7227
    @mayalama7227 3 роки тому +2

    सबैभन्दा राम्रो स्वार को धनि बिस्नु माजी दिदिलाइ छिटो भन्दा छिटो बाहिर ल्याउनु होला पत्रकार जि ।

  • @tekrajbhandaribhandaritekr8818
    @tekrajbhandaribhandaritekr8818 3 роки тому +2

    सबैलाई नमस्कार म लोक दोहोरी गाएक टेकराज भण्डारी बिस्नु माझि दिदिलाइ म पनि हेर्न चाहान्छु सबैले खोज्नु भाछ ठिक कुरा पनि हो तर उहाकै कान्छी बहिनि जीवन माझी उहाँ बराबरको प्रतिभा हुनुन्छ उहालाइ किन खोजी भाको छैन युटुबमा जीवन माझी भनेर खोज्नुस कुन गित गाउनु भाछ कस्तो छ आफै बुज्नु हुनेछ कृपया उहालाइ यो क्षेत्रमा आउन न पाय पनि उहालाइ एक पटक मिडिया मा ल्याउनुस न मिडिया कर्मी ज्यु सक्नु हुन्छ भने मेरो अनुरोध

  • @shreeta1886
    @shreeta1886 3 роки тому +3

    अहिलेसम्म पनि यस्तो डिजिटल युगमा पनि बिष्णु माझी सार्वजनिक नहुनु रहस्यमय छ जुन जनता जान्न चाहन्छन्

  • @Tarami_Magar32
    @Tarami_Magar32 3 роки тому +7

    राष्ट्रिय कलाकार जस्तो मान्छे गुमनाम हुनु मा हाम्रो देशको कानुन पनि कहि कत्तै अवश्य चुकेको (निदाएको ) हुनुपर्छ ।सत्यतथ्य छिट्टै बाहिर आउनु पर्छ ।

  • @chandradhami2837
    @chandradhami2837 3 роки тому +45

    मलाई लाग्छ विष्णु माझी लाई उनको श्रीमानले दबाब मा राखेको हुनु पर्छ 😭😭🙏♥️

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 3 роки тому +12

    यो बिस्नुको गित कसैले नसुन्दे हुन्थ्योनि। अरु कति समझदार र समाजसेवि कलाकार पनि छन उनिहरुलाइ साथ सपोर्ट गरे भैहाल्छन्नि।पैसा मात्र हेर्नि।न समाज हेर्नि न उस्को सुभ चिन्तकको उस्लाइ देख्नि इक्ष्याको कदर गर्नि।जति गित गाइ दिय पनि सबैले शिखर चढाइ दिनि अनि सुन्दरे पैसाले भुइमा न भाँडामा भाको हो। बहिष्कार गर्दिनि हो भने बिस्नुको जे अवस्था भए पनि केहि बर्समै छरपस्ट हुन्थ्यो।

  • @gbpandey1543
    @gbpandey1543 3 роки тому +2

    मलाइ बिष्णु माझी दिदी को गीत धेरै मन पर्छ love you विष्णु दिदी 💞💞💞🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦😢😢🙏🙏

  • @nirumagar2315
    @nirumagar2315 3 роки тому +34

    साह्रै दुःखद खबर 😢😢😢 मृत आमा बुवा प्रति हार्दिक श्रद्धान्जली 😢😢😢

  • @sambhuthapa767
    @sambhuthapa767 3 роки тому

    बिष्णु माझीकी बहिनी सुमधुर स्वरकी धनी जीवन माझीले गीत नगाउनुको रहस्य पनि गहिरो छ,कसैको दबाब छ की नत्र किन उनको गीत बजारमा आएको छैन।जीवनको गीत पनि चांडो भन्दा चांडो बजरमा आओस शुभकामना ।

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 роки тому +35

    बिष्णु माझिलाइ त्यो केटाले निस्किन देको छैन है ।सबैले मिलेर बोल्नपर्छ ।

    • @susmitasoni6499
      @susmitasoni6499 3 роки тому

      अहिलेको जमानामा निस्किननदिएर ननिस्कने माझी कस्ति

    • @ishalmc2863
      @ishalmc2863 3 роки тому

      @@susmitasoni6499 shai

  • @phulmayatamang7643
    @phulmayatamang7643 15 днів тому +1

    बिष्णु माझी लाई जसरी हुन्छ बाहिर ल्याउनु पर्यो उहालाइ हेर्न चाहाने दर्सक लाखौ छन

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 3 роки тому +1

    भोज राज जि बिष्णु माझी लाई उनको श्रीमान ले जबर्जस्ती मेरो अधिकार हो भन्नू लगाइएको हो जस्तो लाग्छ।

  • @princelamichhane8644
    @princelamichhane8644 3 роки тому +7

    हेर त यस्तो हुदा पनि को हि लाई मत्लब छैन खोजी होस जे सुकै होस खोजी होस्😘आफ्नो जिन्दगी भनी हुदैन छिटो निकालियोस भगवान

  • @samirsunar4903
    @samirsunar4903 3 роки тому +2

    भाेजराज सर पहिला त त्यो पापी चाेर सुन्दणमणि अधिकारीलाई मिडियामा ल्याएर प्रहरीको जिम्मा ल्याउनुपर्छ।भित्री कुराहरू सत्यतथ्य बाहिर ल्याउनु पराे बिस्नु माझीलाइ बन्धक बनाएर राखेको छ सुन्धरणमणि चाेरले।त्यो खातेलाइ तेतिकै छाेडनु हुदैन

  • @manjuchhetri2361
    @manjuchhetri2361 3 роки тому

    Je vyni bisnuko jibn ythartha bujna paiyo khusi layo bdhaix narayn sir ra bhojraj vailai👍👍

  • @chitikkadear5714
    @chitikkadear5714 3 роки тому +2

    सुन्दरमणिलाइ कडा कामकारबाही गर्नु पर्छ है । यदि आमा बुबा भेटाउन दिएको थिएन भने ।

  • @susmitasoni6499
    @susmitasoni6499 3 роки тому +25

    यो बिण्नुमाझी पनि उस्तै रैछ आफ्नोबुवाआमाको मायापनी नमान्ने कस्ती निर्दयी रैछिन।

    • @dhanmayapandey7014
      @dhanmayapandey7014 3 роки тому

      पापिनि जस्ती लायो मलाई त त्यो अजै बाआमाको मिर्तु हुँदा समेत आइनन भनेसि घृणा लागन थालेयो😡

    • @mahendrakc1623
      @mahendrakc1623 3 роки тому

      थाहा दिनु ्परेयो
      जान दिनु परेयो
      उसलाई ता दवाएर राखेको छ

  • @reshambisunke793
    @reshambisunke793 3 роки тому +2

    सुन्दर्मणी लाई पैसा ले पुरिदिए हुन्छ बिस्णु माझी एउटा नारी हुन उनिमा मानबता छ तर मानबता हराएको अर्को पार्ट्संग जोडिनु उनैको ठूलो भुल हो यदि मैले सुनेको यो खबर सत्य हो भने यदि उहाको बुवा आमा प्रती हार्दिक श्रद्धाञ्जली

  • @gitadahal50
    @gitadahal50 3 роки тому +5

    यो सव सुन्दरमणीको खेल हो वन्दकमा राखेर शारिरीक मानसिक शोषण गरी विष्नुलाई सुनको अन्डा दिने कुखुरी वनाएर खोरमा थुनेर राखेको छ २/४ ओटा गित दर्शकले वहिस्कार गर्ने हो भने आफै निकाल्छ खुरुक्क वाहिर !

  • @sushilapun2422
    @sushilapun2422 3 роки тому +3

    स्वरकी धनी बिषणु माझी लाई सार्बजनिक गर्नुपर्छ भोजराज सर्🙏🙏

  • @kritikalc1749
    @kritikalc1749 3 роки тому +5

    बिस्नु माझी बन्दिज रहेर बस्नुको कारण छिट्टै ३करोड जनताको माच ल्याउनु पर्यो भोजराज सर।🙏🙏🙏🇳🇵

  • @ashokacharya3987
    @ashokacharya3987 3 роки тому +7

    अहिले सम्मकै राम्रो भिडियो ल्यायौ दाजै

  • @sanopul4124
    @sanopul4124 3 роки тому +7

    भाेज राज थापा लाई धेरै धेरै धन्यवाद छाेेरिकाराल अामा बुवा घुुमेका हाेलान

  • @ARYAN-cs8mc
    @ARYAN-cs8mc 3 роки тому +3

    Bishnu didi lai midiyama leunu hai vojraj dai hajurle dherai ramro kam garnu vayeko xa dherai khusi lageyo hajurko kam lai saliut garxu ma very nice 👍👍👍👍

  • @khandmausam6685
    @khandmausam6685 3 роки тому +1

    यो कुरा चांहि सत्य हो है नारायंण लेकाली ले धेरै बर्ष पहिले एफ् एम् रेडियो मार्फत धेरै पटक बोलेको सुनेको थिएं

  • @bhimsaud6312
    @bhimsaud6312 3 роки тому +16

    बिष्णु माझी ले बाहिर अब आउनु पर्छ

  • @manojkaushal986
    @manojkaushal986 3 роки тому

    मलाइ जहाँ सम्म लाग्छ ।बिष्णु माझी 58 साल भन्दा अगाडीको दुनियामा छन। रूम बाहेक बाहिर जादा सुन्दरमनि सुन्दरमनिले जे बोल्न लगाउछ तेहि मात्र बोल्ने राम्रो मोबाईल छैन ।कसै सङ बोल्नु छैन ।बिष्णु माझीलाई आफ्नो गीत कुन कुन हिट भए ।दर्सक ले कति माया गर्छन।केही थाहा छैन होला ।

  • @sabinatamang5576
    @sabinatamang5576 3 роки тому +3

    मैले पहिलो चोटि कसैको interviwe सुरुबाट अन्तिममा सम्म हेरेको पहिलो चोटि हो थाहा नै थिएन येत्ती माया रैछ बिष्णु माझीको

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 3 роки тому +3

    आफ्नो आमा बाबा को मृत्यु हुदा समेत राम्रोसँग माइतीघर बस्नु नपाउनु??? कस्तो कठोर होल त बिष्णु माझी 100% सुन्दर मनि ले नै kadai मा राखेको छ । तर बिष्णु dd ले पनि यसको प्रतिकार गर्नु पर्ने हो???

  • @sapanamahat3172
    @sapanamahat3172 3 роки тому +3

    Kati ramro voice ho wah Ko kati buddijibi ma chai big fan vaye guru jee ko

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 роки тому +1

    बिस्णु माझी लाई छिट्टै देख्न पाउ भन्ने हरु हाजिर हौ

  • @GaneshKumar-km6my
    @GaneshKumar-km6my 3 роки тому +48

    त्यो सुन्दर मोरि को घरमा जाने कोसैको आँट आयन इन्टर भिउ लिने हो भनी उसकै घरमा जान दराउनी किन होला यार

    • @saayaraamagar2280
      @saayaraamagar2280 3 роки тому +1

      Tei ta tyo k nai hor jaana nasakeko

    • @mahendrakc1623
      @mahendrakc1623 3 роки тому +1

      बिष्नु माझीले गाएको गितवाट पैसा कमाएको छ सुन्दर मणि सँग गुण्डा राखेको छ भन्ने सुनन मा आको छ
      सुनसरीको सुन्दर मणीले यस्तो दवाएर राखेको छ
      जिन्दगीमा कस्तो छ दुनियाँ थाहा छैन बिस्नु माझी लाई

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 3 роки тому +6

    सलामछ भोजराज सर सब कुरा बाहिर निकालनु होला

  • @saritabasnet6402
    @saritabasnet6402 3 роки тому +10

    धेरै मिडियाहरु मिलेर जानुस् न सुन्दरमणीकाे घरमा

  • @YELLOWNEPALMEDIA
    @YELLOWNEPALMEDIA 3 роки тому +8

    ओह कस्तो दुखद खबर बिश्नु माझी सबै को सामु न आय पनि बुवा सङ त भेट गर्नु पर्छ नि कति निस्तुरी बन्नु भयको होकि निस्तुरी हुन बाध्य बनायका हुन सुन्दरमणि जि ले जफाब दिन जरुरी छ अब अघिल्लो बर्स त बुव कति रुनु भयको थियो

  • @birbahadurtamang8290
    @birbahadurtamang8290 3 роки тому

    Bhojraj sir jasre pni bisnu majhi lai aam public majha liunu paryo akckoti sundar maniko gharma gayra

  • @user-jf1id6zi7f
    @user-jf1id6zi7f 2 роки тому +1

    बिष्णु माझी लाई जसरि भयपनि मिडियाले निकाल्नै पर्छ भन्ने यता हाजिर हुम्त गाईज 👍️🙏💔🇳🇵

  • @magarsanugaha6086
    @magarsanugaha6086 3 роки тому +6

    स्याङ्जा प्रसासन प्रहरी होमिद्र बोगटी लाई भेती उहाँ लाई फेरि स्याङ्जा उपस्थिति हुनुको लागि दबाब दिनु पर्योअनी आउँछ बाहिर आनि interview लिनु पर्यो

  • @sitachand7031
    @sitachand7031 3 роки тому

    यसै त बिस्न्नु दि को नाम सुन्न साथ आँखा बाट आँसु खसेको थाहा हुदैन झन अहिले जुन गित ले बजार मा तहल्ल्का मचायको छ यो सुन्दा त झन मन समल्न्न गारो भाको छ जसरि पनि बिस्न्नु दि मिडियामा आउनै पर्छ 😭😭😭 बिस्न्नु दि जस्तो अबस्थामा भय पनि अब धेरै भयो सोर्तादर्सक्ले हेर्न्न खोजेको अब पनि देखिनु भयन भने पछि पछुताउन्नु पर्न्ने छ यौटा असल कलाकार बनायर सोर्तादर्सक्ले माया गरि राखेका छौ प्ल्ज दि 🙏😭😭😭🎉बिन्ती

  • @srathowe6370
    @srathowe6370 3 роки тому +12

    अति राम्रो सोचबिचार गुरु ज्युको👌👌👌👏👏👏👍️👍️👍️🎼🎼🎼🎼🎼🎼🎼🎹🎹🎶🎶🎵🎵

  • @bikashshrestha2438
    @bikashshrestha2438 3 роки тому +25

    सुन्दरमणि को अन्तर्बार्ता लिनु पर्यो भोज भाइ

  • @sabinakc916
    @sabinakc916 3 роки тому +4

    सर्व साधारण , सञ्चार माध्यम, कलाकार हरु सहमति मा सुन्दरमणि लाई मुद्धा दायर गर्नु पर्छ।

  • @mohanthapamagar2380
    @mohanthapamagar2380 3 роки тому

    आहा खुसी लागेयो भोजराज सर नारायण सरको इन्टभिउ हेर्न पाउँदा अनि जसरी हुन्छ भोजराज सर बिष्णु माझिलाइ सम्पर्कमा लिएर नारायण लेकाली सर र बिष्णु माझिको लाइभ दोहोरी लेउनु परेयो हजुर्को युटुबबाट भोजरज सर ।🙏🙏🙏❤️❤️❤️

  • @prembikram4205
    @prembikram4205 3 роки тому +1

    सुन्दर मर्णी कै कारण ले गर्दा यो अवस्था मा आएको भन्ने आम दर्सक को बुझाई छ ।तुरुन्तै त्यो सुन्दर मर्णी लाई कठालो समाउनु पर्छ ।

  • @poojanrye3290
    @poojanrye3290 3 роки тому +27

    Majji को Husband लाई ल्याउनु पर्यो
    बुडी नबोलेपनी बुडो त बोल्लानी

  • @meenathapamagar2234
    @meenathapamagar2234 3 роки тому +1

    जस्ले बिष्णु माजीलाई सिखमा पुरायो, तर अहिले गुपचुपमा हुदा दुख त लाग्छ नी ।

  • @gorkheyt7546
    @gorkheyt7546 3 роки тому +3

    आफ्नो कुन स्वार्थ को लागि बिष्णु माझी लाई गुमनाम बनाएर राखेको हो पापिले अब बिष्णु मिडिया मा आएपनि सत्य कुरा बोल्ने छैनन् पापी को दबाब छ उनिमाथि हैन भने आफ्नो बाबु आमा मर्दा कुन छोरी जादैनन् माइती मा गुमनाम हुनु उनको रहर होइन बाध्यता हो दोषीलाई कारबाही हुनुपर्छ

  • @rajubk5879
    @rajubk5879 3 роки тому +9

    अाफ्नाे अामा बाबा लाई त नभेटना ापाउने कस्ताे नेम हाेला कठै अामा बाकाे कति माया लाग्दाे हाेलाहै

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 роки тому +5

    धन्यवाद कुराउथाउनु भयो धेरै 🙏🙏🙏

  • @sangitabaraily3555
    @sangitabaraily3555 3 роки тому +5

    Sir hajurko soch dherai Raamro🙏🏻❤️ from Darjeeling 😊

  • @pryashmoktan3811
    @pryashmoktan3811 3 роки тому +1

    सुन्दर मणिको घरमा गएर सुन्दर मणिको अन्तरबार्त लिनुपर्यो भोज राज सर के कारण बिष्नु माझी नदेखनुको हो?

  • @bemlabemla9842
    @bemlabemla9842 3 роки тому +3

    Good job🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @kabitathing8373
    @kabitathing8373 3 роки тому +3

    Hjrle ramro kaam garnu vo vojraj dai love u so much

  • @RajKumar-oh5os
    @RajKumar-oh5os 3 роки тому +3

    गुरुको कुरा एकदम ठिक लाग्यो, भोजराज ले राम्रो अध्ययन गरेर अन्तरवार्ता लिएको भए राम्रो हुन्थ्यो, किन भने चरि जेलैमा बिष्णु र सुन्दर को आफ्नै गित भन्ने पनि थाहा रैन छ,? सिधै २ लाख भन्दा खल्लो भो ?

  • @reshambisunke793
    @reshambisunke793 3 роки тому

    तिमरो बुद्दी निजि जीवन भन्ने डाकाहरु बुवा आमा नै भेट्न नदिने को सपोर्ट गर्नेहरु यो भिडियो हेर

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 3 роки тому +2

    Very nice song 👍 thanks for both of you 💖💖

  • @salinabardewa1161
    @salinabardewa1161 2 роки тому

    आफ्नो कला र गला को घमन्ड छ बिस्नु माझि लाई सबैई जनताको माया ले गर्दा/ कलाकार छेत्र बाट बन्चित गराउन पर्छ अनि आफ्नो औकात मा आउनेछिन अनि थाहा हुन्छ माया भन्ने के हो भनिर

  • @milanchhetri7739
    @milanchhetri7739 3 роки тому +1

    बिस्नु माझि भनेर कसैले नगरौ सके सम्म गीत बहिष्कार गरौ पिलिज ।आमा बाबू को माया छोराछोरी माथी हुन्छ तर यस्तो अवस्था पुराउने सुन्दरमणि नै हो तेस्लाई कार्बाही होस

  • @TechnicalBipinT
    @TechnicalBipinT 3 роки тому +27

    सुन्दर मनि को घरमा गएर interview लिन कोई माईका लालको आँट आएन😱😱

  • @pabipoudel1160
    @pabipoudel1160 3 роки тому +3

    बिस्णु को चर्चा र बा आमा को स्वर्ग बास् ☹️

  • @minakhadka8423
    @minakhadka8423 3 роки тому

    सरको कुरा एकदमै सकारात्मक लाग्यो ।

  • @gobindabc3173
    @gobindabc3173 2 дні тому

    बिशनु,माझिलाइमिडिया देखन पाइयाेस।ल। भाेज,राज दाइ।

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 роки тому +4

    धेरै राम्रो जानकारी दिनु भयो सर