कस्ताेकुरागर्नु भएकाे न्यौपानेसर मतलबै नराख्ने छिटफुट राम्रा जनता छाेडेर कस्ता खालका जनताहरु चै राम्रा , अशल र नैतिकवान देख्नुभएकाे छ । के हाम्राे देसकाे अग्रभागमा रहेका तहगत सेवादाइ नेत्रित्व र जनअावस्यक्ता अापुर्ति उत्पादक र बितरक हरु तिनै दाेश्राेदर्जाका नागररिकहरुबाट संचालन भएकाे शाश्वत समुन्नेखडा देख्नुभएन
याेगेस भटराइ त तसकरि पाे रहेछ अहिले अाएर माअाे बादि लाई हिंसा भन्नू लाज मान्नु परथ्याे याे कुरा त जन्ता लाई थाहा भैसक्याे एस्ता याेगेस जस्ता ले गर्दा एमाले काे ८४ मा पत्ता साफ हुने भयाे जन्ता नै सर्बैसर्बा हुन
योगेश जी रातीमा माओवादी हनु हुन्थ्यो रे ।तपाईं अलि उत्ताउलो बन्नुपर्ने किन ? कहिले प्रचण्डलाई महान नेता भनेर कुर्लने त कहिले हिंसा हिंसा भनेर कराउने ? बेचनको गिरफ्तारी ले शीर्ष नेताहरूलाई नै समस्या आएपछि रातारात सरकार फेर्न आबश्यक भएको हो भनेर जनता सचेत छन्् ।
माओवादीलाई हिंसा भन्दै थियो बैगूने केटोले आफै गरे रहेछ हिंसा
यथार्थ परक सर अझै जनताको आँखा खोल्नु पर्नेछ।
हैट माउबादीकोनाउमा ब्रमालुट मचाएर दुधले धुएर चोखिने कस्तो बैगुनी
यो कुरा सहि गर्नु भो बालकृष्ण दाइ ले ।
सहि कुरो योगेस जस्तो चरित्र नभएको भ्रष्टाचारि कोहि देखिएना😮
बाहुन हरु चोरै हुन्छ्न नि
योगेश भट्टराई माथी सम्पत्ति छानबिन हुनु पर्छ ।
अब कुरा बुझ्नुपर्छ योगेश भट्टराई एमालेमा कस्ता मान्छे रहेछन् भन्ने कुरा।
लाखौ परसेन सही हो सर योगेस आतककारी हो
नैतिकता नाङ्गो हिड्ने लाई नग्याम्हउंन परेन नि।
याे बैगुनि केटा अाफै गररेकाे तस्गरि छि छि
रियल सर
योगेस भटटराई माहा फटाहा भयर त। तापलेजुड॰ग बाट लिमबुहरूले। खेदायको हो। फटाहा हो
Good
Yes you y right sir ❤🙏🙏
Absolutely correct 💯 sir 👍👍👍🇳🇵❤️
एक नंबर फटाहा हो योगेश भट्टराई
❤Good news for civilian
लौ जा वास्तविक कुरो आयो । सबै मिलेर खायछन ।
सही हो यो कुरा । टी यूमा पढ्दा अखिल पाँचौ नै हो यो मान्छे । तर पछि म बिदेशबाट फर्किदा माओवादीलाई चंदा दिनुपर्यो भनेर काठमाडौमा घुमेको मलाई पनि याद छ ।
भैसेपाटी लपुमा मा गनु ( पर्यो हामी सहयोग गर्न तयारी ग न तयारी गदछौ। सम्पर्क बढउ पर्यो।
ा
right 👍️👍️
यो के.पि.शर्मा को मुख्य मुख्य झोले हरु त खतम नै रहेछ त यो सुन्दा ।
आबो अर्को पटक मन्त्री हुनु को लागि लुटेरा योगेश ले किर्ते पर्साद को चाकडी गरेको देखिन्छनी भन्दा दुइमद छैन।
Good luck sir
कस्ताेकुरागर्नु भएकाे न्यौपानेसर मतलबै नराख्ने छिटफुट राम्रा जनता छाेडेर कस्ता खालका जनताहरु चै राम्रा , अशल र नैतिकवान देख्नुभएकाे छ । के हाम्राे देसकाे अग्रभागमा रहेका तहगत सेवादाइ नेत्रित्व र जनअावस्यक्ता अापुर्ति उत्पादक र बितरक हरु तिनै दाेश्राेदर्जाका नागररिकहरुबाट संचालन भएकाे शाश्वत समुन्नेखडा देख्नुभएन
याे भनाइ सत्यछ।माओबादि भएर लुट्ने एमाले काँङ्ग्रे बनेर कमाउने अभय कमाउ धन्दा थियाे।
नेपाली काङ्ग्रेस पनि रातीका माओवादी थिय त
कान खोलेर सुन योगेस गु खाने
जो चोर उसैको ठुलो स्वर भनेको कुरा योगेश भट्टराईले प्रमाणित गर्यो।
Good speech
योगेध भट्टराईको लागि माओबादि जनयुद्ध भइरहेको भए फाइदा हनेरहेछ।
माओवादीको नाम लिदै नेमाले अनि नाङ्रेजले पनि नेपाली जनतालाई लुटेका हुन्न हेक्का रहोस
hajur shai bolnu
एमालेका ९० प्रतिशत मान्छे फटाहा हुन । याे याेगेश भन्ने जन्तुलाइ कारवाही हाेस ।
Right
शेरबहादुरको अनैतिक जित,योगेसको अबैधानिक किृयाकलाप प्रमाणित सहित मुद्दा दर्ता तपाईं बाट नगरिएमा आफुपनि सोहि प्रमाणित हुन्छ।
Good news
Thank you adhibakta Bal kirisna sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ekdam sahi kura ho yo kura
100%right
नेपालमा सबैभन्दा अपराधी भनेकै नेपाली जनता हुन्। जनता पनि के भन्नू राजनीति दलका झोलेहरु हुन्।
याेगेस भटराइ त तसकरि पाे रहेछ अहिले अाएर माअाे बादि लाई हिंसा भन्नू लाज मान्नु परथ्याे याे कुरा त जन्ता लाई थाहा भैसक्याे एस्ता याेगेस जस्ता ले गर्दा एमाले काे ८४ मा पत्ता साफ हुने भयाे जन्ता नै सर्बैसर्बा हुन
मुला योगेश जान्ने भएर बोल्यो अब आफै फस्छ
सर काे कुरा सुन्नुस् नेता जि
Yugesh bhattrai ko chanbin hunu parx hattiyar ko
wow कस्तो थापाको हरे शिव
देशद्रोहिलाइ माननियको मान पदवि दिएर भोटदिने जनतालाई केभनौ र खोइ?
तेस्तो धेरैले फाइदा उठाएका हुन योगेश ले अनि अरु काङ्ग्रेस का तत्कालीन राज्य पच्यका धेरैले लुतेका हुन ।
All are thier
A b pant right version and right discussion
👍
के गरनु नेतालाई दसालागेपछी बुल्नेको टुंगो
हुदैन
मनगणन्ते कुरा
योगेश जी रातीमा माओवादी हनु हुन्थ्यो रे ।तपाईं अलि उत्ताउलो बन्नुपर्ने किन ? कहिले प्रचण्डलाई महान नेता भनेर कुर्लने त कहिले हिंसा हिंसा भनेर कराउने ? बेचनको गिरफ्तारी ले शीर्ष नेताहरूलाई नै समस्या आएपछि रातारात सरकार फेर्न आबश्यक भएको हो भनेर जनता सचेत छन्् ।
दिउसो एमाले राति माओबादी योगेश भट्टराईको मुकुन्डो नाङ्गेझार
बतासे बैगुनी (योगेश भट्टराई) त लास्टै फटाहा रहेछ त ! अहिले आएर पो छर्लङ्ग भो !
कति दशक पछि पोल खुल्दैछ दुधले नुहाएको नेता तकोही रहेनछ।
#योगेश_भट्टराई जीको बोली अमेरिकन पाराको छ! काम पनि त हात्तीको देखाउने र चपाउने दाँत जस्तै फरक होला, होइन❓🤔
अनि 17000 आफैमरेकाहुनकेहो?
Yoo 2nd OLI for public property corruption
बहुत सही कुरा...ओली देउवा रोपने अनी मोदी जस्तो काम को सपना देख्ने..... कोदो रोप्ने अनी बासमती को सपना देख्ने ...हो....मूला नेपली भोटर नै मूर्ख हुन...
जान्दा जान्दै दरवार भित्र झन्नै रिसोट बनायको छानबिन नभएको भए बनाई सकेको मान्छे बेमान हो योगेस भटराई??
E neta lae lakhetnu parxa abo...❤❤❤❤🎉🎉🎉
योगेस त डाका पो रहेछ
Nepal ka Neta bhanauda ko Chai imandar desh premi chhan sabai Apradhi, Lutera haruko jhunda hun.
७० कराेड झ्याम,किन फुर्ति लाकाे?
सरकार मा अाफै छाै ,कसलाई प्रस्न साेधेकाे ?
Taplejung ka limbuharu lai 4000/- prateklai badnu parchha sajilai vote ma jitna sakinchha. Yoges bhatarai le tyasai jiteko chhaina.
किर्ते पर्साद ओलि को टट्टु हरु कुन चही राम्रो काहा गतिलो छर? ओभर ९०% अपराधि लुटेरा हरु हुन।
aba sabai nata haru jiaudai aago lagaunu parxa
Right 👍
Malai pahilai dekhi man naparaune mantri yoges vttarai
Yogesh bhattarai jali raxan
Yogesh ji k chala ahiley yo Kura
युगेश भट्टराई लुुटेरा हो
MCC r SSP Nepalma pass garnnu vaneko gaddar haru ho,
🇳🇵🇳🇵🇳🇵🙏🏽🙏🏽🙏🏽👍👍👍👍👍
यो बुडाले चुनावमा आफ्नो अौकात थाहा पाईसकेनन् र
केहोत यो ?
Oho yesto kuro ta thahai thena ta
Gayo baigune kanxa
Arko palata Yoges chilim ho
Mawbadi KO nam bechr Yogesh baguni keto Amale Pura Nepal Khayo Yogesh baguni keto
Sorry SPP hunuparne.
Yo ta dherai thiyo.
Yogesh sir maPani hirasat ma base 3 mahina dukha voge maubadi Karan le
Kata Rai cha Yogesh KO ghar
Teso bhaye yoges nai thulo naike rahexa ta yesta yuba xodnnu hunna
Yoges bhatrai 20 barsa jel jadai hatiyar taskar gareko
Caministko nauma fataha ho.
Sanmsad dherai jasto chor gunda xan xanmin hunu parxa daka haru xan
Neta wakil ra kamachari lai jantale thoknuprx
Yogesh ta khatnag raicha
Maha fataha daka nai raixa
Kp oli ka jhole yogesh bhatrai kasto khal ko manxe rahexa bhanni kura yaha le kholdinu vyo salam xa.aba tyo khate lai samsad vitra juwaf magnu parxa.
योगेस जस्तो चरित्र नभएको मान्छे हो ओलि को झोला बोकेर सन्सद्ना बोल्दा आफ्नो पोल आफै खोलियो। आ बैल मुझे मार ।
Wow prem ale shahi kura,yo tabelalai gisarnu parnechha.yo chahi kukur le giw pachen jasto lagchha
Amale vaneko koi vasta chari lutera ho
Yesta muji dhakha yogesh lai turunta xanbin garera fasi DE
Yo vak vake ko chan bin hunu par cha maihu vancha daka
नेपाली जनता नै भेडा हुन राम्रो नेता राेज्नु नसक्नु एक छाक भातमासु खाना पायमा सबै भुल्ने अनि दुख पायो भन्ने नेताहरूले ठिकै गरेको छ
हिंसा हैन आतंकबाद