दृष्टिविहीन प्राय कमै मात्रामा मिल्छन्। बहिनीको साह्रै मिठो voice त्यसैमा सबै मिलेर बहिनीलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्छ अग्रिम शुभकामना बहिनी तिमीलाई । यो कामको लागि र यो बहिनीलाई यहाँसम्म ल्याउने पारस भट्टराई ज्युलाई धेरै धेरै धन्यवाद
हेर्ने आँखा भयरनि दर्सकलाइ हेर्न नचाहने बिस्नु माझी लाई भन्दा यो बहिनिलाइ सबैले सपोर्ट गरेभनि बिस्नु माझी भन्दा कम छैन स्वर खुसि लाग्यो ।सफलताको शुभकामना बहिनिलाइ👍️🇳🇵🙏🙏❤️
पारस भट्टराई सर लाई धेरै धेरै धन्यवाद बैनीको प्रतिभा चिनेर मिडिया मार्फत दर्शकमाझ ल्याई दिनु भयको मा !! यो बैनीको प्रतिभा मैले टिकटमा देखेको थिएँ, बैनीको प्रगतिको कामना गर्दछु ल ,,
Paras sir ko team lai badhai xa ghau ko kuna kandhara ma dukha kasta garar naya partivalai KTM same puraunu hounxa kahai nsaidaa ta atie mithyo xa pura saikar ghauda ta dasi khanxa sister ko soer lay aghade baddnu hola utter utter parghati khamana gardxu
सर्व प्रथम त पारस भट्राई सर लाई हार्दिक धन्यबाद बहिनीको कलालाई संसार सामु पुर्याई दिनु भएकोमा । दोस्रो कुरा बहिनीको स्वार र साथ साथै positive vive लिएर अगाडी बढ्नु भएको सुरिलो स्वोर को धनि बहिनीलाई हार्दिक नमन र छिट्टै वाहाको स्वोरमा गीत रेकर्ड होस् भन्ने शुभकामना दिन चाहन्छु । दृष्टि बिहिन भएपनि बहिनीको लक्षण, बोली शैलीमा केही कमि देखिन्न । वाहाको भैंझर्दा को लेखाहो तर वाहाको मन दाजु र दिदीको भन्दा strong छ जस्तो बुझिन्छ । मनमा पिर त सबैमा हुन्छ तर बहिनीको त्यो हजुरको प्रश्नको उत्तर handle/ tackle गर्ने शैली कुनै भद्र राजनीतिज्ञको भन्दा कम छैन । वाहाको त्यो अद्भभूत क्ष्यमताको लागि नमन छ । दाजु र दिदीको privacy लाई respect गर्नुहोला र यो बहिनीको कला र गलालाई एकछिन् को viral हुने प्रबृतिले हैनकि बिमा कुमारी दुरा म्यादम र विश्नु माझि जस्तो दिगो गायीका बन्न तिर बाटो देखाईदिनुहोला सर र अरू आदर्णीय मेडिया कर्मिज्यूहरू । बहिनीको स्वोरमा जादू छ केवल त्यो जादूमय स्वोरले स्थान पाएको छैन तर हजुरले त्यति टाढा बाट कष्टगरी वाहासंग पुग्नु भएर संसार समक्ष्य पुर्याउनु भएको छ यसलाई अझ निरन्तरता मिलोस् । भगवानले साथ दिउन् । धन्यबाद
So sweet baini So Beautiful voice mero pyaro baini Keep it up baini God bless you We all Nepali support you my lovely sister Mero baini lai indrani ma lagidinu hola plz God bless you my lovely nanu Love you sooooo much❤❤❤
अब याे बैनिलाइ सबैले साथ दिनुपर्छ
Very nice voice beast of luck sister 🎉🎉❤❤
मिठो छ आवाज सफलताको शुभकामना
आहा❤❤❤कति राम्रो स्वर धेरै धेरै शुभकामना बैनिलाइ❤❤❤
राम्रो छ स्वर बहिनी मनदिरा काे ।उत्रर , उत्रर प्रर्गतिकाे शुभ कामना छ।
बहिनी मन्दिराको आवाज निकै उत्कृष्ट लाग्यो आशा गरौं सबैको साथ र सपोर्ट मिल्ने छ❤❤❤
Very nice voice god bless you baine ❤
बहिनीलाई उज्जवल भविष्यको शुभकामना 🎉🎉 पत्रकार ज्यूको टिमलाई बिशेष धन्यबाद 🙏🏻🙏🏻
Very nice voice baini ko subhakamana bainilai
आहा कती राम्रो भोईस उज्जवल भबिस्य को शुभ कामना बैनी ❤️❤️❤️
यो वैनी काे आवाज सारै राम्रो छ पारस सर बैनीको भगवान् भएर जानु भाको छ सलाम अपाङ्ग वैनी काे जय होस❤❤❤❤❤🎉🎉🎉
पत्रकार जि लाई धेरै धेरै धन्ने वाद यो बहिनी लाई नेपाली दर्शक माझ ल्याउन सहयोग गर्नु भयेको मा धन्ने वाद छ
दृष्टिविहीन प्राय कमै मात्रामा मिल्छन्। बहिनीको साह्रै मिठो voice त्यसैमा सबै मिलेर बहिनीलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्छ अग्रिम शुभकामना बहिनी तिमीलाई ।
यो कामको लागि र यो बहिनीलाई यहाँसम्म ल्याउने पारस भट्टराई ज्युलाई धेरै धेरै धन्यवाद
आहा धेरै मिठो सोर यो बैनी लाई सबै ले साथ दिनु पर्छ शुभकामना🎉❤
😂😂😂❤❤
बधाई छ पत्रकार पारश भट्टराई र केयामरा मेन दुबै जनालाई
प्रगतिको बातो राम्रो हुनेछ बैनी नानि
हो यस्तो लाई हो साथ सपोट गरने भनेको कति मीठो स्वार आहा ती शब्द मनै छोयो
उज्ज्वल भविष्य को कामना बहिनीलाई
दामी सारै राम्रो स्वर रहेको छ
राम्रो स्वरको धानी बैनिलाई सबैले साथ दिउ
धन्यवाद पारस भट्टराई
धेरै राम्रो स्वर छ सबैले सदा सपोट गरि दिनु होला
परस सर हजुर लइ धन्ने बात
बधाई छ नानी सोर धेरै राम्रो छ सफल्ताले सगरमाथा को चुचुरो छोवास ।
wow कतिराम्रो आवाज।
यो बैनी को निरी माया आहा सारै मन छोयो आँखा रसायो ❤❤❤❤
साह्रै मिठो स्वर बहिनि कोे। बहिनि लाई सबै मिली सपोर्ट गर्नू पर्यो।
सहयोग गर्ने भट्टराई जी लाइ धेरै भन्दा धेरै धन्यबाद र गायककार बैनीलाई अग्रिम शुभकामना सफल गायककार बन्नुहोला .
बैनिको स्वर मीठो छ, गाउने अवसर मिलोस बैनिलाई, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️👍️👍️🌺🌺👏👏
कृपया मन्दिरा बैनिलाई सबैले दिउ
🙏❤👍👍
हेर्ने आँखा भयरनि दर्सकलाइ हेर्न नचाहने बिस्नु माझी लाई भन्दा यो बहिनिलाइ सबैले सपोर्ट गरेभनि बिस्नु माझी भन्दा कम छैन स्वर खुसि लाग्यो ।सफलताको शुभकामना बहिनिलाइ👍️🇳🇵🙏🙏❤️
Very nice voice
Bahanilae sabai janale sagdo sahyog gari dinu hola dhanyabad❤❤
Sarai ramro ❤❤ voice
कठै बिचारा बहिनिको गित सुनेर अासुनै अायो धेरै राम्रोछ❤❤❤❤❤❤
Nani lai sabaile support dinu parxa
Great job bai thanks
Dherai Dherai danybad media karmi bhai lai help garnu bhako ma duniya ko Majh puryaidinu bhayo sabai le sahayog garidinu hola
Mitho chha voice nanu ko
We will support for Mandira. Magar from uk
धेरै राम्रो स्वर रहेछ
कस्तो मिठो आवाज।
पारस भट्टराई सर लाई धेरै धेरै धन्यवाद बैनीको प्रतिभा चिनेर मिडिया मार्फत दर्शकमाझ ल्याई दिनु भयको मा !! यो बैनीको प्रतिभा मैले टिकटमा देखेको थिएँ, बैनीको प्रगतिको कामना गर्दछु ल ,,
Hjr Lai derai dhannebad yo bahini Lai pahilenai sthan dinu parne ho feri Pani saport garnu vayeko ma❤❤❤
Great jab sir❤🎉
Sabai le supports garnu parxa
Good song
Badhai xa nani ❤
राम्रो छ आवाज बैनि ❤
wou ❤
Best of luck nanu
Wow ❤❤ramro xa dd
Ramro voice
Good job bhaiio
She has a golden voice more than anything the luck has got to favour her. I wish him full of luck and this starts from Mr Paras ji.
❤❤❤🎉🎉🎉🎉मीठो भोइस छ बहिनीको टिक टक मा सुनेछु मैले पनि अगाडी बढ्दै जानू बहिनी शुभकामना छ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Nice sound
Parash Bhatarai sir thank
Very nice voice sister ❤❤❤
राम्रो स्वर छ ❤❤❤
बैनी को उज्ज्वल भबिस्यको शुभकामना छ!❤
Wow very nice 🎉🎉🎉🎉🎉🎉
Nice voice🙏🙏
❤❤❤
बीचरालाई मील्छ भने सबैले सहयोग गरेर उनलाई आखा दान दीयर सन्सार देखाउने कोसीस गरौ ।
Best of luck 🤞🤞🤞 Sis
दामी छ बहिनी को सोर❤❤❤❤
wow
God bless you sister❤ good job parash sir
Dherai mam xoyo bainiko shorle
Wow nice voice diju
Parash bhattarai sir selut chha 🙏
Kati ramro voice god bless her please paras sir support her
Badhai xa bunu lai timro aawaj le tau paunu parxa❤❤
Yo baini lai sapot garuu
Ekdam ramro shwor xa bahineko
स्वर राम्रो छ
❤ godbless you ❤nani❤
Love you 😘😘❤baini 💕😘 congratulations 🎉🎉🎉🎉❤❤❤❤❤❤
Aawaz ma dam xa nani ko❤❤❤
Wow dharai dharai ramro xa baini ko voice shuvakaman xa
😍😍😍😍😍😍
Bunuko awak mitho ra ramro xa ekdin pakkai pni yo awajle bajar khane xa vandai dherai -dherai subhkamana bunulai 👍👍👍👍
Paras sir ko team lai badhai xa ghau ko kuna kandhara ma dukha kasta garar naya partivalai KTM same puraunu hounxa kahai nsaidaa ta atie mithyo xa pura saikar ghauda ta dasi khanxa sister ko soer lay aghade baddnu hola utter utter parghati khamana gardxu
owowwowo very nice voyce❤😊❤😊wowo❤😊❤😊🎉🎉🎉🎉🎉🎉🎉
Best of luck nani
Babal x sister ko aawaj
Goodsingesister
सर्व प्रथम त पारस भट्राई सर लाई हार्दिक धन्यबाद बहिनीको कलालाई संसार सामु पुर्याई दिनु भएकोमा । दोस्रो कुरा बहिनीको स्वार र साथ साथै positive vive लिएर अगाडी बढ्नु भएको सुरिलो स्वोर को धनि बहिनीलाई हार्दिक नमन र छिट्टै वाहाको स्वोरमा गीत रेकर्ड होस् भन्ने शुभकामना दिन चाहन्छु । दृष्टि बिहिन भएपनि बहिनीको लक्षण, बोली शैलीमा केही कमि देखिन्न । वाहाको भैंझर्दा को लेखाहो तर वाहाको मन दाजु र दिदीको भन्दा strong छ जस्तो बुझिन्छ । मनमा पिर त सबैमा हुन्छ तर बहिनीको त्यो हजुरको प्रश्नको उत्तर handle/ tackle गर्ने शैली कुनै भद्र राजनीतिज्ञको भन्दा कम छैन । वाहाको त्यो अद्भभूत क्ष्यमताको लागि नमन छ । दाजु र दिदीको privacy लाई respect गर्नुहोला र यो बहिनीको कला र गलालाई एकछिन् को viral हुने प्रबृतिले हैनकि बिमा कुमारी दुरा म्यादम र विश्नु माझि जस्तो दिगो गायीका बन्न तिर बाटो देखाईदिनुहोला सर र अरू आदर्णीय मेडिया कर्मिज्यूहरू । बहिनीको स्वोरमा जादू छ केवल त्यो जादूमय स्वोरले स्थान पाएको छैन तर हजुरले त्यति टाढा बाट कष्टगरी वाहासंग पुग्नु भएर संसार समक्ष्य पुर्याउनु भएको छ यसलाई अझ निरन्तरता मिलोस् । भगवानले साथ दिउन् । धन्यबाद
Ramro vocal raixa baini ko
🙏🙏🙏
Dini ho sath
Parash sir yo nani ko geet, ya sowr ati ramro xa.plz.nani ko bhavishe ko lagi bhagwan sanga prathana xa.🙏
कति राम्रो सोर बहिनी को ❤❤❤
So sweet baini
So Beautiful voice mero pyaro baini
Keep it up baini
God bless you
We all Nepali support you my lovely sister
Mero baini lai indrani ma lagidinu hola plz
God bless you my lovely nanu
Love you sooooo much❤❤❤
सबैले मया गर्नु पर्ने हो
❤❤❤❤❤👌👌
Aaba yo baini lai sabai daju bhai aama buba haru le har pal sathi dinu parchh.
Kasto ramro swor sahrai man paryo
Sabaile sath support garnuparxa❤
Uchha.subha.kamna.nani🙏🙏🙏