८७ वर्षकी एक्ली आमाको साहस । छोरा बुहारीले साथ छाडे तर...

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 219

  • @Prasanth-q6n
    @Prasanth-q6n 5 місяців тому +13

    यस्तो दुख गरेर हुर्काएका छोरा हरूले छोडेर जान्छन् भने यिनीहरूलाई यस्तै भोग्नु पर्छ र पछुतो लाग्ने छ , आमालाई भगवान सँग दिर्घायु को कामना💐🙏

  • @pritamregmi940
    @pritamregmi940 5 місяців тому +54

    इन्दिरा सापकोटा आमा निर्भिक निडर लब्धप्रतिष्ठित समाजसेवी आमा हार्दिक नमन दिर्घायुको कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshbhandari7553
    @rameshbhandari7553 5 місяців тому +2

    आमाको मनोबल देखेर मलाई पनि ठुलो प्रेरणा मिल्यो, हजुरको सुस्वास्थ तथा दिर्घायुको कामना गर्दछु।

  • @rajendraroka3072
    @rajendraroka3072 5 місяців тому +30

    यस्तो उमेरमा पनि यति फूर्तिलो देखिनु भनेको बिरलै घटना हो ,धिर्घ जिबन
    को कामना आमा

  • @saradakunwar5257
    @saradakunwar5257 5 місяців тому +15

    कठै मेरी आमा❤🎉 god bless you mom

  • @HemaSai-i2r
    @HemaSai-i2r 5 місяців тому +6

    बुढेसकालमा एकलै बस्ने सन्तानकाे साथ चाहिने हाे।हैनर कति आटिलाे कुराहिमत युवा जाेस् जस्ताे।सबै बच्चाहरुले मायाँ गराै।

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 5 місяців тому +5

    आमा ! कति प्रेरणादायिनी , साहसी उद्यमी , ८७ वर्षकी आमा सबैकालागि उदाहरणीय ! कसैको कुरा नसुन्ने र आशावादी पनि नहुने आमाको विचार कति महान ! २१ वर्षदेखि एक्लै बस्नु हॅुदै । जेठा छोरा बितेछन् , माइला र कान्छा छोराहरू छन् । एउटी छोरी अष्ट्रेलियामा रहिछिन् । बसिरहनु भएको घर श्रीमानको नाममा रहेछ । पुर्ख्यौली घरमा बस्दै हुनुहुन्छ । ८ जना दिदीबहिनीहरू र २ भाइमध्ये आमा सबैभन्दा जेठी । पद्मकन्या स्कुलकी प्रथम छात्रा ९ कक्षासम्मको अध्ययन । कक्षा ६ सम्म विद्यालयीय शिक्षा त्यसपछि नौ कक्षासम्म प्राइभेट पढ्नुभएछ । ग्राम सुधार आधारभूत विद्यालयलाई ( गोकर्ण ) लगभग बन्द हुन लागेको अवस्थाबाट पुनः सुचारू गरिदिनु हुने काममा आमाको ठूलो देन छ । उद्यम छोराछोरीकै लागि गर्नुभयो । आफूले ९ कक्षादेखि पढ्न नपाए पनि छोरा छोरीलाई पूर्ण शिक्षित बनाउनुभयो । आमालाई हार्दिक 🙏🏼❤️🌹शुभकामना

  • @SabinaGurung-w4p
    @SabinaGurung-w4p 5 місяців тому +2

    Salute to Ama. Great example gives strength to others who are also suffering from such situations. Very courageous lady. She has won all odds including the diabetes . More power to her.❤

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 4 місяці тому +1

    महाँन आमा🙏🙏♥️♥️👍️👍️👌👌🇳🇵♥️♥️ती राक्षस छोरा कससैका नहुन

  • @minathakuri1812
    @minathakuri1812 4 місяці тому

    समाज सेबि आमा लाई नमन गर्छु ।🙏🙏🙏🙏🙏🙏🙏यस्ता सम्पत्ति मात्रै माग्ने छोरा बुहारीलाई कडा कारबाही हुनुपर्छ ।।आफै कमाएर खाने आमा लाई यस्तो भन्ने कुपत्र हुन तिनीहरु ।।वडा अध्यक्ष पनि मिलेको रहेछ ।तेस्लाइ पनि कानुनी दायरामा ल्याउनु पर्छ।।।यस्तो आमा लाई पनि निस्की भन्ने कुपुत्र।।

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 5 місяців тому +8

    चराको जिन्दगी भयाे हामी जस्ता बुढा बुढि हरुकाे चराको बच्चा हुर्केर अनेत्र जान्छ बाबाआमा खोज्न फर्केर आउदैन

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 5 місяців тому +3

    छोराछोरी पायर बुडेशकाल मा हेरचाह गर्छन भन्ने कुरा त झुटो रहिछ यी आमा को जीवन काहानी ले साबित गर्यो यो सन्सार मा जति सम्म सास रहन्छ तेतिबेला सम्म आफ्नो साहारा त आफनै छाया मात्रै रहेछ

  • @laxmibista6687
    @laxmibista6687 5 місяців тому +13

    आमा कति दुष्ट
    सन्तान
    आमा भन्दा पनि सँम्पति ठूलो
    कु सन्तान

  • @rinhome7492
    @rinhome7492 4 місяці тому +2

    यति असल आमाका छोराछोरीहरु चाही खराब परेछन्, 😢

  • @OnusAcademy
    @OnusAcademy 5 місяців тому +5

    आमा नमन् भग्वान दायाँ हुन

  • @sanjoghamal5401
    @sanjoghamal5401 5 місяців тому +27

    यस्तो बुदेसकालमा एेक्लै हुन पर्ने भए किन बिहे गर्न परो किन छोरा छोरी पाउन परो टैट

    • @estherthapa955
      @estherthapa955 5 місяців тому

      Western education. mistake by parents giving great educationm Selfish children.

  • @sabitarayamajhi3538
    @sabitarayamajhi3538 5 місяців тому +2

    कठै आमा कति साहसि सन्तान भएर पनि अहिले एकलो जिबन बिताउनु परेको पिडा🙏🙏

  • @abiskaroli9356
    @abiskaroli9356 5 місяців тому +2

    आमा माहान आमा लाई धेरै धेरै धन्यवाद हजुर नमस्कार आमा छोरा छोरी को पनि पालो आउछ हजुर आमा

  • @jograi4728
    @jograi4728 5 місяців тому +1

    कथाई मेरी आमा हज़ूरलाई धेरई बधाई छ
    🙏🌹🍿🤼

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 4 місяці тому

    आामा को कुरा सुनेर खुसी लाग्यो आँट हिम्मत निडर हगेका छोरा हरु को आसा भरोसा नगर्ने नमन नमस्कार 🙏 छ आमा लाई मोरे बराबर सन्तान को किन नाम लिनुर धन्ने वाद ✋👌🤙🙏😏

  • @karnathapa8842
    @karnathapa8842 5 місяців тому +10

    नौमहिना कोख्मा बोकेर जन्म देखि शिक्षा दिक्षा आज सफल नागरिक को परिचय दिन सफल ईन्दिरा सापकोटा। आज यो उमेरमा सन्तान देखि वडा अध्यक्ष समेत को अपहेलना सम्म सहन बाध्यता इन्दिरा सापकोटा। यस्तो बिपत वडा अध्यक्ष लाई न्आवोस। के बुढी आमा ले अँस ( जिउनी) पाउने नेपाल को संविधान ऐन नियम मा नै छैन। धन्यबाद।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 5 місяців тому +1

    आमालाई मननै बाट सस्मान गर्दछु आमा।।।🙏🙏🙏🙏🙏🙏🙏

  • @bimalaadhikari6158
    @bimalaadhikari6158 5 місяців тому +18

    यस्तो नरपिचास् सनतान जनमाउनु भनदा बिहे नगरि बस्न ठिक कित बाझाे भयर बसकै ठिक्क यत्राे सनतान भयर पनि याे अबस्थामा यकलाे बसनु प्रदा कति दुख लागछ अामालाई शक्ति दिनु भगवान 🌹🌹🌹🙏🙏🙏

  • @RohitAcharaya-t2t
    @RohitAcharaya-t2t 4 місяці тому +1

    साह सी आमा लाई नमस्कार

  • @tbsubba6231
    @tbsubba6231 5 місяців тому +1

    ❤जो कोई त्यत्रो आयु पाइंदैन।आमा जस्तै लामो आयु पांउ।

  • @chandeshwaritamrakar5632
    @chandeshwaritamrakar5632 5 місяців тому +1

    प्रेरणा को श्रोत आमा इन्दिरा ।

  • @bhagawatiregmi744
    @bhagawatiregmi744 5 місяців тому +1

    साहासिक आमालाई सलाम दीर्घाउको कामना

  • @prativarai9182
    @prativarai9182 5 місяців тому +3

    Aamako kura suni rakhu jasto ❤❤Aama maile ta saano hudanae aama gumaye kaas hajur meri aama vayeko vaye ❤❤

  • @nishashrestha1919
    @nishashrestha1919 4 місяці тому +1

    महान आमा

  • @savitamangrati3758
    @savitamangrati3758 4 місяці тому

    धेरै माया हरू आमा हजुर लाई ❤❤ सहयोग र माया गर्ने हात हरु जुरोस हजुर लाई।।।।।।

  • @jagadiswarmanshrestha1847
    @jagadiswarmanshrestha1847 5 місяців тому +5

    निर्भिक आमालाई नमन l

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 5 місяців тому +1

    आमा भगवान हो छोरा हरूले बुझ सक्नु भए न

  • @JayantiAdhikari-c5h
    @JayantiAdhikari-c5h 4 місяці тому +1

    Ridaya dekhi naman ❤❤❤🙏🙏🙏

  • @indirashrestha-r7e
    @indirashrestha-r7e 5 місяців тому +10

    साहासि आमालाई मनै देखि नमन🙏🏼🙏🏼🙏🏼

  • @bimalarai3507
    @bimalarai3507 5 місяців тому +1

    आमालाई नमन छ❤

  • @SobitaDulal-j8q
    @SobitaDulal-j8q 5 місяців тому +1

    Aaamma ko kurra sunnnda yyka desko katha jusssto kattti ramrod hunuhunxa pahilla ta jann katti ramri hunhunthyo hola ❤❤❤❤

  • @menukalokshum4172
    @menukalokshum4172 5 місяців тому +1

    Wow what a great personality and salute to her bravo 👏

  • @bhanulama3764
    @bhanulama3764 5 місяців тому +1

    Aama Hajurko Yogdanlai Manai Dekhi Naman Naman Naman

  • @shilalimbu2718
    @shilalimbu2718 4 місяці тому

    Jai ho aama❤❤❤❤❤

  • @anilkumargurung8459
    @anilkumargurung8459 5 місяців тому +2

    आमा । हजुरलाई सादर प्रणाम ।

  • @raiamrita7061
    @raiamrita7061 5 місяців тому +1

    wow very good mother ❤❤❤❤❤❤

  • @meenarijal5949
    @meenarijal5949 5 місяців тому +1

    Aama aile samma aafno paurakh gaarera aafnu jiwan chalaune Aama lai sadar Namaskar.

  • @shankharramrumba6479
    @shankharramrumba6479 4 місяці тому +1

    आमा नमस्कार ❤

  • @HarimayaNeupane-j9z
    @HarimayaNeupane-j9z 5 місяців тому +1

    Aama hajur lai koti naman.🙏🙏🙏🙏🙏🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🍿💐☘️♥️💦🌺☘️🇳🇵🍁💐🎋❤🎋💦🇳🇵💦🎊

  • @chakratamang6833
    @chakratamang6833 5 місяців тому +6

    Indira amalai mero aatma dekhi Naman xa!

  • @rammajkoti4904
    @rammajkoti4904 4 місяці тому

    कमेन्ट पढ्दै गर्दा 2+4 सब्द लेखन मन लाग्यो लामो जिबनको कामना आमा छोरा वा बुहारी बिच केहि ठुला साना बिबाद भएर या नभएर गएका बिनाकारण गयको भयचाही पापी छोरा बहारि हुन तिनिहरुले पनि तपाईले जस्तै दुख भोग्ने छन तपाइले निकालेको कचकच गरेर भएनि तपाइ अजै 50 बर्ष बाच्नु हुन्छ

  • @ajjoshi9232
    @ajjoshi9232 5 місяців тому +1

    Truly enjoyed this program. Kudos, appreciation and best wishes to the elderly lady.

  • @Reshikamagar1119
    @Reshikamagar1119 5 місяців тому +8

    इन्दिरा आमा ❤

  • @sambadal8727
    @sambadal8727 4 місяці тому

    Stay strong and blessed Aama. God always bless you ❤❤❤

  • @romakhatiwada2947
    @romakhatiwada2947 5 місяців тому +21

    ती नालायक छाेरालाई किन दिनु सम्पत्ति शेशपछि कुनै राम्रो अाश्रमलाइ दिनु नि अनमा!🙏

  • @kalpanatamang6407
    @kalpanatamang6407 5 місяців тому +1

    आमा बाबा लाई आफुले जन्म दिएको सन्ताको कति माया हुन्छ,तर छोरा,छोरी लाई भने आमा बाबा नै घांडो हुने गर्छ!कति छोरा त आमा मर्दा आंशु नै नझार्ने अनि बुडी मर्दा धुर धुरी रोई रहेको पनि देखिन्छ!

  • @luckydlucky5379
    @luckydlucky5379 5 місяців тому +1

    God bless you Aama

  • @neeradahal2680
    @neeradahal2680 5 місяців тому +6

    🙏🙏 खोजी खोजी हेर्ने गरेको छु 🙏🙏🌹🌹

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 місяців тому +9

    आमा निरोगी हुनुहुदो रहेछ

  • @indiradahal402
    @indiradahal402 5 місяців тому +4

    आमा🙏🙏लौन उहाँ आमाको छोराहरु पनि हेर्न चाहान्छन् जनता 🙏🙏

  • @camilalll7894
    @camilalll7894 4 місяці тому

    Naman Cha aama lai 🙏🙏

  • @JaydevTripathi-xe5gd
    @JaydevTripathi-xe5gd 5 місяців тому +1

    संघर्षशील महिला उद्धमीको प्रेरणादायी जीवन कथा !

  • @mangalsinghmalla8794
    @mangalsinghmalla8794 5 місяців тому +2

    सादर नमन्
    🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🙏

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 5 місяців тому +11

    आमाको सन्तानहरुलाई पनि ल्याउन मिडियामा ।

  • @deumanlimbu5084
    @deumanlimbu5084 5 місяців тому +1

    Hoina ho achamma lagyo amale kati tagada gaf gareko amako boli sunda adha baisako boli jasto suninchha 🙏🙏🙏

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 5 місяців тому +4

    Aama ❤❤❤🙏🙏🙏

  • @shukmayalimbugurung5708
    @shukmayalimbugurung5708 5 місяців тому +2

    नमन इन्दिरा मेम 🇳🇵🙏♥️♥️

  • @dinagoutam1773
    @dinagoutam1773 4 місяці тому +1

    हरेक मान्छेमा कमि कमजोरी हुन्छ सायद भोग्नेलाई मात्र थाहा हुन्छ आमाको नि राम्रो नराम्रो दुइटै बानी होला छोरा बुहारिलाई नि नराम्रो भन्न मिल्दैन तर जस्तो भएनि आमा हो मन कमलो हुन्छ जस्को गल्ती भएनी आमाको हिर्दय कोमल हुन्छ माफी मागेर मिल्छ भने साथ बस्नुस मिल्दैन भने बेला बेला भेट्न् जान आउने गर्नुस है।

    • @minathakuri1812
      @minathakuri1812 4 місяці тому

      आमा ले आफै गरेर खानु भएको रहेछ।।कसैले पाल्नु परेको छैन ।।अनि सम्पत्ति लगेर आमाको जिम्मेवारी बाट भागेर गएपछि पनि फ़ेरि आएर आमा लाई घर बाट निस्कि भन्ने ती सन्तान होइनन राक्षस हुन।।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 5 місяців тому +6

    अात्मनिर्भर सक्षम हुने ब्यक्ति अलि अहं ,एकहोरो अाफ्नोकुरामम अडिग ढिपि ज्याद्रो स्वभाव पनि हुन्छ।। जब कि घर परिवारमा सबैको कुरा सबै ले सुन्ने बल्ल घर मंदिर बन्छ। संबन्ध प्रेमल बन्छ। तितो सत्य नकार्न सकिन्न।समाजमा देखिएका कुराहरु हुन्। समाजमा सफल व्यक्ति घर परिवारमम न अटाएका पनि छन् ।

  • @BijayaShresthaKC
    @BijayaShresthaKC 5 місяців тому +1

    Salute didi. Keep it up

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 місяців тому +2

    ❤❤❤❤❤aama prethi Naman. Naman Naman ❤❤❤❤❤

  • @surajgurung789
    @surajgurung789 5 місяців тому +3

    आमा ❤🙏

  • @SleepyParakeet-xu3gx
    @SleepyParakeet-xu3gx 4 місяці тому

    छारा छाेरिफले बुढेसकालमा हर्छ भन्नि झुटाे रहिछ कठै बरा माया लाग्याे।म मेराे अामालाई कति राम्राे सङ्ग हेर्छु मेराे अामा प्यारालाईसिस हुनु भयकाे छ

  • @premsaifoundationtransform8090
    @premsaifoundationtransform8090 4 місяці тому +1

    Mia ko Suswasthya Ra Dirghayu hos vani Vagwan sanga magdaxu 🙏❤

  • @RajendraPuri-n3d
    @RajendraPuri-n3d 5 місяців тому +4

    Good mother

  • @kamalashrestha4732
    @kamalashrestha4732 5 місяців тому +1

    हे भगवान मलाई यतै निरोगी जीवन दिनु न।

  • @gitamallagita-yj5zl
    @gitamallagita-yj5zl 5 місяців тому +6

    भने पछि आमा एक्दम अफ्ट्यारि हुनुहुदो रहेछ तर जे भए पनि आमा हुन बसेको घर छोडेर जानु भन्नुहुदैन ।

    • @indiraghale96
      @indiraghale96 5 місяців тому

      Aptheri re aptheri bhaye pani afmno ghar basi raheko manxe lai yo ghar baata niskera ja bhanne kina ?aafu le kamyeko sampati pani sukkha khane napaune kasta nalayal xora haru ho.

    • @minathakuri1812
      @minathakuri1812 4 місяці тому

      कमाएर आफै खाने मान्छे पाल्न परेन ।।घर बाट निस्केर जा भन्न त मिलेन नि।।ती राक्षस सन्तान ले जति अफ्ट्यारो भए पनि घर बाट निस्केर जा भन्नू त भएन आमाको नै सम्पत्ति रहेछ।।छोरा बुहारी ले कमाएको सम्पत्ति होइन अनि तेस्तो भन्नु हुन्छ त??

  • @narenmaharjan7268
    @narenmaharjan7268 5 місяців тому +3

    जय आमा इंदिरा

  • @radhakhadka3324
    @radhakhadka3324 7 годин тому

    आमाको कथामा म फिल्म प्रोड्युसर भए एउटा फिल्म बनाउने थिए

  • @laxmibista6687
    @laxmibista6687 5 місяців тому +3

    नमस्कार आमा
    🙏🌼🌼🙏

  • @kamalbohara2612
    @kamalbohara2612 5 місяців тому +3

    Naman Aama 🙏

  • @kalpanasharma-fw7uo
    @kalpanasharma-fw7uo 5 місяців тому +4

    बुढा बुढी अल्लि अप्ठ्यारो र जिद्दी हुन्छन अब बुडेसकालमा त्यो बानीले दुख पाइन्छ आमा अब परिवार को आबस्यक हुनि बेला आयो

    • @Anushkaakriti
      @Anushkaakriti 5 місяців тому

      100%

    • @annolvlogs3101
      @annolvlogs3101 4 місяці тому

      कति धेतै जिद्दी हुनेछन् भन्ने त मैले भोगिरहेचु

    • @minathakuri1812
      @minathakuri1812 4 місяці тому

      आफै कमाएर खाने आमा लाई घर बाट निस्केर जा भन्ने कस्तो कुपुत्र सन्तान हो?? जति अफ्ट्यारो भए पनि आमाको सम्पत्ति बाट निस्केर जा भन्ने त्यो कुपुत्र राक्षस हो।।

  • @LilaDeviDhakal-r5i
    @LilaDeviDhakal-r5i 5 місяців тому

    अामा लाइ नमस्कारअामा धिकार छ जिन्दगि कति पुरानाे याद अाउछ हाेला याे उमेर मा एक्लाे जिन्दगि कता कता चाेट लाग्छ हाेला अामा इछाेरा हुनर 🙏🙏🙏🙏🙏🌻

  • @jayabasnet5664
    @jayabasnet5664 5 місяців тому +1

    स्वार्थी छोराहरु उल्टो तनाबको भुमरीमा हाल्छ्न

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 5 місяців тому +8

    उहाँ सहसिक अामा हुनुहुन्छ ,उदाहरणीय हुनुहुन्छ समाजका निमित्त । तर यसरी सक्षम ,सफल अात्मनिर्भर अामा जसका संतानहरु सबै सिक्षित संपन्न हुदाहुदै एक्लै बस्नु संतानले निस्केर जा भन्नुको मुल जरो को चुरो के होला? खै कुनै मिडिया ले दोहोर कुरा ल्याउन सफल भएको देखिदैन । जहिल्यै एकहोरो कुरा मात्रै अामाको कयौं पटक दोहोरिरहेछन्।

    • @laxmibista6687
      @laxmibista6687 5 місяців тому

      हामीले आमाबाट धेरै ब्यबहर सिक्नुपर्ने लाग्यो

  • @sitatimalsena8290
    @sitatimalsena8290 5 місяців тому

    आमा🌺🙏🙏

  • @SailiLimbu-jl1my
    @SailiLimbu-jl1my 4 місяці тому

    🙏🙏🙏🙏ama mata 🙏🙏

  • @atmatimsina3353
    @atmatimsina3353 5 місяців тому +1

    Naman cha ama, Kati utsahi Kath sakaratmak !!!

  • @sarojpoudel4245
    @sarojpoudel4245 5 місяців тому

    ❤Aama lai Naman

  • @subhash7408
    @subhash7408 5 місяців тому +1

    ❤❤❤God bless you ama. We all are your sons and daughters Strong laws and order for elderly single man or woman to protect such cases 😢.

  • @omshantigoodeveningbaniyar2716
    @omshantigoodeveningbaniyar2716 5 місяців тому +2

    Indira Ama koti koti Naman, 🙏🙏🙏🌹

  • @sitaadhikari1819
    @sitaadhikari1819 5 місяців тому

    ❤❤❤Ati sundar❤❤❤

  • @laxmibista6687
    @laxmibista6687 5 місяців тому +5

    यो
    पडाअध्यक्ष
    हजुरको छाेरा बुहारी काे
    माइतीकाे मान्छे हाेला त्यो घाँस खाने वडा अध्यक्ष
    🐕️😰😰

  • @annolvlogs3101
    @annolvlogs3101 4 місяці тому

    सबैले छोडेका भनेपछि ,आमामा केहि खराबी पनि होला नि त!!

  • @sanjoghamal5401
    @sanjoghamal5401 5 місяців тому +6

    त्यो वडा अध्यक्ष लाइ बाधेर घास हाल्न पर्ने

  • @prativarai9182
    @prativarai9182 5 місяців тому +3

    kati maahan aama xora xori ko laagi kati ramro bolnu vako

  • @bishnusanba850
    @bishnusanba850 5 місяців тому

    Ñamskar आमा ❤❤
    साहसि आमा ❤❤

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 5 місяців тому +3

    Jai maa

  • @DurgaDeviKarki-j4z
    @DurgaDeviKarki-j4z 5 місяців тому

    आमा🙏🙏🙏🙏।

  • @Laxmithapamagar007
    @Laxmithapamagar007 4 місяці тому +1

    Mahan nari lai manai dekhi samman🙏

  • @tikabasnet-bl7hk
    @tikabasnet-bl7hk 4 місяці тому +1

    aama hjur lai dekhera hjurko jibani sunda hjur aattili hjurko soch farakilo aama hjurla ma salam garchu Jay Sita Ram

  • @anitastha8075
    @anitastha8075 5 місяців тому

    Salute aama

  • @sitathapa7992
    @sitathapa7992 5 місяців тому +3

    घरबाट निस्क भन्ने हाेईन कस्ता छाेरा हुन? अचम्म लाग्याे त के छाेराछाेरि खाेज्नु

  • @pamphakhanal6831
    @pamphakhanal6831 5 місяців тому

    कति राम्रो काम

  • @gomagaha9058
    @gomagaha9058 4 місяці тому

    Samman xa aamalai