Chari Jelaima कि गायिका Bishnu Majhi को जन्मघर स्याङ्जा पुग्दा बाबाले खुलाए यस्तो बास्तबिकता SMN

Поділитися
Вставка
  • Опубліковано 24 сер 2021
  • Chari Jelaima कि गायिका Bishnu Majhi को जन्मघर स्याङ्जा पुग्दा बाबाले खुलाए यस्तो बास्तबिकता SMN
    ********************************************
    हाम्रो च्यानलको सबै भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है
    कृपया यस youtube channel लाई subscribe गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
    *********************************************
    Note:- यदि तपाईं अनि तपाइको वरिपरि कसैसङ्ग कुनै अनौठो कला तथा प्रतिभा छन भने हामिलाई सम्झनुहोला । हामी तपाईंको कला अनि प्रतिभा लाई सबै दर्शक समक्ष पुराउने माध्यम बन्नेछौं ।।
    gmail:- bhadragoltv99@gmail.com
    contact:- 9818806238
    *********************************************
    यस Channel का कुनै पनि video हरु download तथा cupy गरि अन्य channel मा upload गरेको पहिएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिनेछ ।
    Using of this video on others channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    #ChariJelaima #NewSongOfBishnuMajhi #SundarmaniAdhikari #BishnuMajhiKoGhar #BishnuMajhiKiAma #BishnuMajhiKoBaba
    #पूरा_भिडियो_हेरेर_प्रतिक्रिया_व्यक्त_गर्नुहोला
  • Розваги

КОМЕНТАРІ • 745

  • @tularambista3990
    @tularambista3990 2 роки тому +450

    जन्म दिने बुबा सङ्ग पनि भेट गर्न न दिने त्यो सुन्दर मनिलाइ कार्बाहि हुनुपर्छ

    • @kesharbahadurchhetri8471
      @kesharbahadurchhetri8471 2 роки тому +1

      Sai kura garnu bho

    • @diku.lama2053
      @diku.lama2053 2 роки тому

      Ur right ama baba pani betna napaunny yo sarai aanne bo

    • @durgadhimal4638
      @durgadhimal4638 2 роки тому

      Yo sundarmadi kukur lai khojara launu parxa afnu bau amalai Pani verma na dane kukur tyo sorko lagi ba garako kukur

    • @kalpanapokhrel5954
      @kalpanapokhrel5954 2 роки тому

      Buwalae vet garna Janey fursad navako.

    • @bimalaregmi5809
      @bimalaregmi5809 2 роки тому

      buwa lae vetna ta aba swarga ma janu parxa

  • @sayabk2403
    @sayabk2403 2 роки тому +550

    होटेल होटेल पुगेर अर्काकी श्रीमति लिन सक्ने पत्रकार हरुले
    बिष्णु माझी दिदी लाई बाहिर लिनु पर्यो plz🙏🙏

    • @amarrai304
      @amarrai304 2 роки тому +9

      हाे कुराे सहि हाे१००%

    • @asmandassrai344
      @asmandassrai344 2 роки тому +4

      Tyai ta ghar mai gayera sodhnu ni

    • @simapun507
      @simapun507 2 роки тому +2

      Yess

    • @thanimayagurung9533
      @thanimayagurung9533 2 роки тому +2

      Tai ta Nepal vari KO media haru gayeta bishnu ji bahira aaunu hunxa ki.
      la gardina Paro media ji haru🙏

    • @keshavgurung966
      @keshavgurung966 2 роки тому +2

      Sahi

  • @cricketnepal6890
    @cricketnepal6890 2 роки тому +315

    बिचरी आफुले कमायको पैसा ले आफ्नो माइती घर राम्रो बनाउथिन होला बाबा आमालाइ पनि सहयोग गर्थिन होला तर जेलैमा।

  • @ishanivolg7245
    @ishanivolg7245 2 роки тому +284

    सुन्दर मणि ले बिस्नु माजी लाई राम्री भयर बिहे गरेको होइन है सोर को धनी भयर बिहे गरेको हो तर यति मिठो सोर को धनी लाई लुकाउनु गतल हो

    • @rabinbcshirpali6249
      @rabinbcshirpali6249 2 роки тому +1

      एकदमै सही अभिव्यक्ति

    • @ishanivolg7245
      @ishanivolg7245 2 роки тому +2

      @@kalpanapokhrel5954 अनुहार हेर्दै थाह हुन्छ बजै नत्र भनी गित गाउदा पनि पर्दा लगाउनु पर्छर अहिले सम्म कुन चाहिँ गायिका छ तेस्तो घर भित्र को भित्रै बस्ने बाहिर देस बिदेस मा गित गाउदै हिनेको भय आफ्नो मन पनि खुसी दर्सक को मन पनि खुसी

  • @umabhandari8550
    @umabhandari8550 2 роки тому +224

    मिडिया ले खोजी कार्य तीव्र गतिमा अघि बढाउन आग्रह गर्दछु

    • @miranepali1099
      @miranepali1099 2 роки тому +1

      बहिनी सग पनि लिनुन हजुर अन्तर्बार्ता

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 2 роки тому +55

    माइतीघर जान नपाउने जन्म दिने बाबाअामालाइ भेट्न नदिने सुन्दर मणि लाई कडा कार्बाही गरि बिष्णु माझिलाइ मिडिया ले बाहिर ल्यावाेस प्लिज 😭😭😭😭😭😭🙏🙏🙏🙏

    • @anitasurkheti7056
      @anitasurkheti7056 10 місяців тому

      Malai ta face bigardeko xa hola jasto laglaxlal 😢

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 2 роки тому +122

    👈️आहा बाबा को स्वर पनि कति मीठो।।।

    • @user-kh2sz6cb7l
      @user-kh2sz6cb7l 2 роки тому

      दादा हजुर किन बोली रहेका छैनौ

    • @kulbahadurkumal4414
      @kulbahadurkumal4414 2 роки тому

      दाजु हजुर हरु ले अलि आवाज उठाउनु पर्यो

    • @arpanshrestha5654
      @arpanshrestha5654 2 роки тому

      yo fake id ho Ravi jasto name fake yadi yo ko ho thukka afno name lukaer natr yo channel ko subscriber's ani videos hernus

    • @Loveyouabdtakecares
      @Loveyouabdtakecares 2 роки тому

      Rabi lamichaney vaney ra fake Acount kholey ko ma case lagney chha khatey lai😡😡😡

    • @salikrampathak8836
      @salikrampathak8836 2 роки тому

      Hello bro

  • @rt-nepalofficial8076
    @rt-nepalofficial8076 2 роки тому +9

    अब आम युवा बर्ग बाट ।। जुट्नु पर्छ ।। बिस्णु माझि लाई माया गर्ने यता हाजिर हौ त।।

  • @babugrg6811
    @babugrg6811 2 роки тому +46

    यति प्रख्यात यति धेरै राम्रो स्वर को धनी मान्छे को माइती किना यस्तो अवस्था मा कता के गर्दै छिन हौं सबै ले खोजेको धेरै वर्ष भो किना भूमिगत????

    • @hritikmagar8515
      @hritikmagar8515 2 роки тому

      बिस्नस बैनिकाे बाबा देखेर माया लाग्याे बिस्न माजि ले बाबालाइ किन नसम्जे जेकाेकट्टट्

    • @himarai4990
      @himarai4990 2 роки тому +1

      Tyo bahun le sb paisa khayer yesto vako

    • @babugrg6811
      @babugrg6811 2 роки тому

      @@himarai4990thoiit जात को के कुरा गरेको अहिले को जमाना मा पनि ,मान्छे को आफ्नो स्वभाव हो फेरि कसलाई के थाहा खास कुरा के छ भनेर

  • @aryanrajxetri9986
    @aryanrajxetri9986 2 роки тому +7

    नेपालकै सबभन्दा राम्रो सोर को धनी बिष्णु माझी को गीत सुनेर दुनिया रुन्छ उहाँ हो बस्त्बिक्ता बुझ्नु जरुरी छ जसरी नि सार्बजनिक हुनै परो

  • @alexgurung7854
    @alexgurung7854 2 роки тому +95

    विष्णु दिदी को बुढा तालिवान पो परेछ कि के हो घर बाट बाहिर निस्कन नदिने माइत आउन नी नदिने पैसाको माया ले बिहे गरेसी आनी किना कलकार ले आवाज ननिकाले को हो

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 роки тому +25

    अब बिस्तारै बाहिर ल्याउनुपर्छ है सब्बैले सपोर्ट गरुम बीस्नुमाझी लाई पीन्जडामा राख्न पाइदैन यदी सार्बजनिक गर्न नमानेमा सुन्दर्मणीलाइ कार्बाही समन हुनुपर्छ ?

  • @binitasharma8083
    @binitasharma8083 2 роки тому +36

    पकै सुन्दरमनी अधिकारी ले आफ्नो दबाव मा राखेको छ नोकर बनायर सायद जसरी भयानी विष्णु माझी लाई सामाजिक सञ्जाल मा लाउनु पर्यो

  • @sabinaadhikari3191
    @sabinaadhikari3191 2 роки тому +32

    बुबाको कति मीठो स्वर❤️

  • @sarinsharma5020
    @sarinsharma5020 2 роки тому +43

    जेलै मा हो जेलै मा बिष्णु माझी परेकी छन जेलै मा 😢😢😢

  • @abhirai7053
    @abhirai7053 2 роки тому +15

    हामी नेपाली को चाहाना बिष्णु माझी को एक चोटि अनुहार हेर्ने 😍😍

  • @bimalathakuri7742
    @bimalathakuri7742 2 роки тому +8

    Yo baba lai dekhda sarai aasu aayo bishnu majhi dd lai media ma lyaunu paryo xito vanda xito🙏🙏❤❤❤❤

  • @Kokuuu_jl4ik
    @Kokuuu_jl4ik 2 роки тому +216

    जसरि भय पनि उहालाई सार्वजनिक गर्न पर्यो,हामि शुभचिन्तक उहाको स्थिति बुझ्न चाहान्छौ,यति मिठो स्वरको धनि उहाको स्वइच्छ्या होकि बाध्यता हो यसरि सार्बजनिक नहुनु

    • @subhadraregmi3852
      @subhadraregmi3852 2 роки тому +4

      बाध्यता हो आफ्नो बाबा आमाको घरमा जान कसलाई मन हुदैन ।

    • @suhanashahi775
      @suhanashahi775 2 роки тому

      @@subhadraregmi3852 hotani kasaile blackmail garexa hola teivayera jasto lagxa dherai yad aauxa malao ta ufff ek choti vayepani sabaiko samu aaunu vaye hami pani khusi June thiyau

    • @chandraprsad8376
      @chandraprsad8376 2 роки тому +1

      आमा बुबा सङग भेट टै नहुने दिने सुन्दर मणि सङग को बन्दग नहि गरेको हुनु पर छ

    • @himamagar4351
      @himamagar4351 2 роки тому

      @@suhanashahi775p

    • @suhanashahi775
      @suhanashahi775 2 роки тому

      @@himamagar4351 s

  • @ritanembang4003
    @ritanembang4003 2 роки тому +71

    आमा बुबासँग भेट हुनै नदिने सुन्दर मणि ठिक छैना

  • @amarlaxmi465
    @amarlaxmi465 2 роки тому +16

    सुन्दर मनि लाई कारबाही गर्नु पर्छ अनि बल्ल बिष्णु लाई न्याय पाइन्छ

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +4

    बिष्णु माझीलाई तुरुन्तै सार्बजनिक गर्नुपर्छ । हामी सबैले बिष्णुको गित सुन्न पाउनुपर्छ ।

  • @respectplease5928
    @respectplease5928 2 роки тому +85

    केही न केही रहस्य त छ बिस्नु दिदी को

  • @rabinthapa9483
    @rabinthapa9483 2 роки тому +35

    यो यकाईसाे सतापदिमानि राण शासन चलायछ सुन्दर मरणि भन्ने जन्तुले बष्णु माझिलाई

  • @laxmisunar115
    @laxmisunar115 2 роки тому +4

    बुवा लाई देखर हामी त रोईम भने ते कस्तो पापी मुर्दार हो हार्का को छोरी लाई येस्री राख्ने त पसु होकी मान्छे हो कमस्से कम आमा बुवा लांई त बेट गर्नु दीनु न पापी 😭😭😭

  • @mithuupadhya150
    @mithuupadhya150 2 роки тому +24

    यस्ता पनि छोरी थुक्क ।कति सोजा हुन बुबा कठै छोरी को कति सम्झना आउछ होला । बिष्णु माझी ले नाम र दाम कमाएर केही पनि नाप्पिदैन ।लुकी लुकी हिड़नी पनि के को जिंदगी हो बापत लागै जस्तै होईन र साथी हो।

    • @pritamshrestha3224
      @pritamshrestha3224 2 роки тому +1

      लुकि लुकि हिडने बाध्यता हो कि साथि

  • @guitargurung269
    @guitargurung269 2 роки тому +18

    मणिको दुरपयोग भए जस्तो छ ,अब अबशेष हुन मात्र बाकि छ।मणि नजर बन्दमानै छ है ,यो सहि सत्य हो ।

  • @minpun2512
    @minpun2512 2 роки тому +7

    सुन्दर मणि अधिकारि सारा शुभ चितकको मनको धनी लाई यसरी बन्धक बनाएर राख्न मिल्दैन सार्बजनिक गर्नुस छिटो भन्दा छिटो ।

  • @saraswatikoushal1548
    @saraswatikoushal1548 2 роки тому +10

    एकचोटी बिष्णु माझी बहिनीलाई बुबा आमा सँग भेट गराइदिनु सुन्दरमणी जी बिचरा बृद्ध बुवा आमा सँग नयाँ नयाँ गित पनि सुन्न पाइयीस

  • @dipakoli1849
    @dipakoli1849 2 роки тому +13

    सते कुरा बाहिर आउनै परद्द नतर सुनदर मणि लाइ कारबाइ सुरु गरदा हुनद्द

  • @susmitasoni6499
    @susmitasoni6499 2 роки тому +35

    गायिका भनेको बरु ज्योती मगर नै राम्रो ज्योतिले आफ्नो आफ्नो बुवाआमालाई कस्तो घर बनाएर कत्ती सुखमा राखेको छ।हक्की भएर छोराजस्तो भएर कर्तव्य निर्बाहगरेको छ ।

    • @kushamshahi5668
      @kushamshahi5668 2 роки тому

      छाडा गित ले बनाईयाल्छनि घर नकचरि

    • @simapun9550
      @simapun9550 27 днів тому

      ​@@kushamshahi5668 j garepani usle yesari baba aama lai saaharaaa dine thaaumaa samparka bihin tah vayeko chhaina ni aama baba ko khusi thulo kuraa ho

  • @anjulama5381
    @anjulama5381 2 роки тому +8

    हेर दिमग आलिकति बाबा आमा लाई त हेर्नू पर्छनि कस्तो किन एस्तो भको होर बिस्णु

  • @ramkhatri6686
    @ramkhatri6686 2 роки тому +2

    राज्यको यत्रो निकाय छ सबैको ध्यानाकर्षण हुनु पर्ने हो यतिका समयसम्म सुन्दरमणिले लुकाएर राख्दा किन बिष्णुको स्वतन्त्रता माथी यति ठूलो बन्धी बनाएको यस्को यथाशीघ्र सार्बजनिक होस

  • @deepakgc4351
    @deepakgc4351 2 роки тому +3

    सुपरहिट सदै गित गाउने नायकी करोडौं नेपाली हरु मन पराउने बिस्नु माझी छिटो सबै दर्शक सामु देखाउनु पर्छ बिस्नु माझी नजरबन्द गर्ने सुन्दरमनि कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @sitarai5095
    @sitarai5095 2 роки тому +25

    कहाँ छिन् त ,मिडियाले पत्ता लगाउनुपर्छ ,कारण किन नदेखिनु,,

  • @user-vy6ri2gs4r
    @user-vy6ri2gs4r 2 роки тому +2

    जसरी हुन्छ दीदीलाई बहीस्कार गर्नु
    यो आम नेपालीको आवाज हो

  • @nagarik58
    @nagarik58 2 роки тому +13

    जसरी भए पनि बिस्नु दिदी लाइ सार्वजनिक गर्नु पर्यो

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 роки тому +7

    सबै आमा लाई पनि अन्तरबार्ता ल्याउनु थियोे सत्य तथ्य थाहा हुनेथियो पत्रकार जि!

  • @toyotabhai6037
    @toyotabhai6037 2 роки тому +33

    बुवा लाई पनि नभेट्ने कस्तो छोरी हुन माया छैन बुवा को

  • @navrajkc3146
    @navrajkc3146 2 роки тому +11

    Sundarmani ra bishnu majhi dubai lai media ma liyera अलग अलग अन्तरबार्ता लिनु नै राम्रो हो जस्त्तो लाग्छ मलाई

  • @indrabahadur7910
    @indrabahadur7910 2 роки тому +14

    सबै जान्य,मान्य भनाउदाहरु, निजिजिवन भन्दैछन।के, बाउ,आमा ममइतिघर भेट्ने पनि अधिकार छैन?

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 2 роки тому +11

    यो सुन्दरमणि लाई तुरुन्तै सार्वजनिक गर्नु तेसपछि बिष्णु माझी लाई पनि
    कता लुके छ यो नालायक

  • @renuneupane4472
    @renuneupane4472 2 роки тому +15

    Hamlai bushnu majhi hernu xa 😭😭

  • @farsabuchamagar6202
    @farsabuchamagar6202 2 роки тому +1

    महिला राष्ट्रपति भएको देशमा महिला गाइका बिष्णु माझी नजरबन्दमा छिन कस्तो सुन्न पर्छ अचम्मछ होइ।।अझै जय देश जय नारी भन्दै नारा लगाउछन।।

  • @sureshbbs3638
    @sureshbbs3638 2 роки тому +10

    जसरी भय पनि दिदी लाई सार्ब्जनिक गर्नु पर्यो भने जति ले हाजिर गर्म त प्लेस्स

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 2 роки тому +12

    पत्रकार बन्धु बिस्नुमाझी लाई जसरी भए पनि खोज तलास गरि सार्बजनिक गर्नु पर्यो

  • @sambhuthapa767
    @sambhuthapa767 2 роки тому +2

    बिष्णुमाझीकी बहीनी सुमधुर स्वरकी धनी जीबन माझीको बारेमा पनि जानकारी पाउन चाएको भए यो अन्तरबार्ता अझ धेरै ओजनदार हुने थियो,हामीहरू धेरै जीबन माझीको समधुर स्वर भएको गीत सुन्न आतुर छौं।

  • @birendrasaud2828
    @birendrasaud2828 2 роки тому +2

    सार्बजनिक गरेरै छोड्छन जस्तो छ इ मिडिया का दाजु भाइ हरु ले सहि हो सहि गर्नु पर्छ

  • @manojsaud1474
    @manojsaud1474 2 роки тому +18

    तिन करोड जन्ता को माग पुरा हून पर्छ छीटैईनैई देख्न पाउ

  • @ramsashmita
    @ramsashmita 2 роки тому

    जसरी भएनी हाम्रो बिष्णु दिदि लाई मिडिया मा लेयाउनु परेव भन्दे को छु मुला अरु को बुडि लाई होटेल होटेल बाट लेर आउने तर हाम्रो माझी बिष्णु दिदिलाई किन मिडिया मा आउन सक्ने

  • @dineshchemjong9531
    @dineshchemjong9531 2 роки тому

    बाहुनले देश लुटे समाज लुटे पुगेना अर्काकी छोरी चेली लुटे जवानी लुटे कला लुटे सिप लुटे कमाएको पैसा लुटे।यो सुन्दरेले बिष्णु माझीलाई बन्धक वनाएर सर्बस्व लुटेको छ यस्लाई समातेर 2/4 वटा करङ्ग भाचेर मात्र प्रशासनलाई बुझाउनु पर्छ।आजको लोकतान्त्रिक पद्धतीमा महिलाको सम्मान हुनु पर्छ आदर हुनुपर्छ सुरूक्षा हुनुपर्छ स्वतन्त्रता हुनु पर्छ।यो अपराधी चोरले बिष्णु माझीको कला बेचेर पेट पालीरहेको छ जस्ले सर्बस्व जीवन सुम्पिदिएकी छे बिष्णु माझीले उसैलाई छुरी हान्ने अपराधी खाते हो।यदी बिष्णु माझीको स्वर कला नभएको भए यो खातेले माझीलाई विहे गर्थ्यो? खाते स्वार्थी

  • @premmusicdeuda3014
    @premmusicdeuda3014 2 роки тому

    आयो अईले सम्मकै बिष्णु माझीर भुवन दाहाल को स्वर मा हिट डेउडा गित
    ua-cam.com/video/AMUwSFZ1Dpw/v-deo.html&feature=share

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 2 роки тому +15

    छोरी लाई आफ्नो माता पिता लाई पनि भेट्न नदिने सुन्दरमणी लाई कार्बाही गर्नु पर्छ है सबै मिडिया मिलेर ।

    • @rashemale3849
      @rashemale3849 2 роки тому

      कस्तो मान्छे रैछ सुन्दर्मणि

  • @sumitrakumar2155
    @sumitrakumar2155 2 роки тому +10

    मिडिया साथी हरुले बिस्नु माझिको रहस्य पता लगाउनु पर्यो सर केकुराहो जन्ता जान्न चाहन्छ

  • @missparbuti424
    @missparbuti424 2 роки тому +2

    जेसुकै गरोस् तर अामा बाबालाई चै चाडै भेट्नु पर्य कस्तो बुढा हौ अामा बाबुको अानुहार हेर्नू पनि नदिने छिटो बन्द छिटो बाहिर लेउनु पर्य बिचार बाबा😭😭😭😭😭

  • @indiranembang
    @indiranembang 10 місяців тому

    जन्म दिने बाबू आमा चाहेर पाउन्न कृपया दिदिले बाबू आमा हेर्नू भेट्नुस है छोराछोरीले हेर्ने सिक्ने त्यहिँ हो बाबु आमालाइ सन्तानको अनुहार हेर्दा मनमा शान्ति मिल्छ।❤❤

  • @user-xt5zi5yk6d
    @user-xt5zi5yk6d 2 роки тому

    बुबा एकदम सोझो कठै

  • @anilthapa1640
    @anilthapa1640 2 роки тому +2

    good job potrakarjiu🙏🙏

  • @vishnubishnukuwait5990
    @vishnubishnukuwait5990 2 роки тому +5

    बाबा अामा लाई त भेटन दिनु परछ याे पहल गरनु परछ

  • @samikchyagurung5859
    @samikchyagurung5859 2 роки тому +8

    जति सक्दो चाडो सार्वजनिक गर्नु पर्यो सर।।

  • @umeshsunar1473
    @umeshsunar1473 2 роки тому

    नाम कति राम्रो है सुन्दर मणि, थुक्क तालिवान को कटोर पन्थि भन्दा पनि कठोर मन को रहेछ, यसलाई बिष्णु माझी लाई दबाब अति नै दिइराखेको रहेछ आफ्नै जन्म दिने बाबु आमा छ त अहिले सम्म भेट आउन दिएको छैन,झन अरु त के कूरा गर्ने, तपाईं मिडिया साथिहरु जसरि हुन्छ मिलाएर प्रत्यक्ष बिष्णु माझी लाई अन्तरवार्ता लिएको हेर्ने हामि दर्शक हरु को भनाई,, धन्यवाद 🙏🙏🙏🙏

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 роки тому +29

    पुरानो अन्तर्वार्ता लाई modified गरेर झुक्काउने😀

    • @taramarsangi1424
      @taramarsangi1424 2 роки тому +3

      Sai ho yo t paile nai hereko ho😂😂😂

    • @gulmeliroilagayekma9614
      @gulmeliroilagayekma9614 2 роки тому

      सहि कुरो।
      यो पहिलेको अन्तरबार्ता हो।

    • @rajch2848
      @rajch2848 2 роки тому

      Bichara baba aafne xori vetna napaune

  • @khadakmagar8152
    @khadakmagar8152 2 роки тому

    Good Abaj bulnd bisnu majhi buba..

  • @suhanagm8862
    @suhanagm8862 2 роки тому

    Bichara baba kasto maya lageyo babako kasto xori hola aafno janma dine baba aamalai chatakkai birsera jane..kasto man hola...

  • @shantishanti3611
    @shantishanti3611 2 роки тому

    बिचरा यो बुवाको कति माया लाग्यो मलाइत धिकार छ छोरिलाइ हुर्काइ बडाइ गर्यो तर अहिले यस्तो बुवालाइनी नभेट्ने कस्तो होला गित रेकट गर्नु आउदा सानो कागजमा आफ्नो दुखहरु लेखेर फालिदिनुनी अनि हुन्छ कुरा के हो 8 पडेको बुद्दी खोइ

  • @sanamthapa1293
    @sanamthapa1293 2 роки тому +2

    Ddko sarai mitho geet

  • @tulasaolikhadka4880
    @tulasaolikhadka4880 2 роки тому

    कति साेझाे बुवा सानाे छदा पालेर अहिले छाेरिकाे बाेलि समेत सुनन पाउनु भा छेे्न

  • @binodmaharjan1813
    @binodmaharjan1813 2 роки тому

    Bishnu majhi dd lai ra chari jhelai ma git sunera manai bhakaniyara aayo dju lai acai dekhna pam kamana garxu

  • @jitmdenator
    @jitmdenator 2 роки тому

    बिष्णु माझीको गीत बहिस्कार गर /

  • @reshamkhatri9844
    @reshamkhatri9844 2 роки тому

    बिचरा बुढा बाउ को हालत यस्तो छ यदि राम्रो मन भय को भय सुन्दर मणि ले यी बुवा आमा लाई राम्रो ठाउँ मा राख्थो तेत्रो पैसा कमाउने छोरि को कमाइ बाबा ममि बिचरा यस्तो हालत मा तेस्ले त आफू मात्र कमाउने रमाउने रहेछ

  • @sunitayubrajbhattarai3659
    @sunitayubrajbhattarai3659 2 роки тому +2

    पत्रकार जि घरपरीवार सगः मीलाई दीन परो बिस्नु माझीलाईplz

  • @nimonmoktan7194
    @nimonmoktan7194 2 роки тому +1

    Sundarmani adhikarilai karbahi hunu parx

  • @tejkhatri3866
    @tejkhatri3866 2 роки тому +16

    Yo Sundar mani adhikari le maya lagera bihe gareko hona bisnuko voice ramro ca paisako lagi bihe gareko ho

  • @nangurung8405
    @nangurung8405 2 роки тому +3

    sundarmari अधिकारिको 2 टा स्वास्नी रहिछ जान्कारी सबैलाई

    • @seasonlove5099
      @seasonlove5099 2 роки тому

      Abo yo sunder mani ki asunder mani Teslai ni tyoi kalaute lai jastai bahira nikalnu paryoo mediale 🤣👌🏼👌🏼🙏🙏🤭 ak ak ko perdafaas garnu parcha stiw nai vayoo hamro Nepal Ma ,

  • @debendrasunar8303
    @debendrasunar8303 2 роки тому +10

    बिचरा त्यो सुन्दर मणि लाई कानमा समेतेर लिउनु परो।

  • @dharmrajsapkota4714
    @dharmrajsapkota4714 2 роки тому +10

    भोलि बिरामी भएर अस्पताल आउदा पनि घुम्टो म‌ै लुकेर आउने अनि मर्दा पनि घुम्टोले छोपेरै नदेखाउने के रहस्य छ यस्तो ?

  • @amirlimbu3
    @amirlimbu3 2 роки тому

    बिचरा बाबा🥺 सन्सारमा सबै कुरा किनेर पाइन्छ तर जन्मदिने आमा-बाबा कहिले पाउनू हुन्न बिष्ण माझी दिदी समस्या त तपाइको आफ्नै होला जे भएनि बाबाआमाको मन नदुखाइ दिनुहोस

  • @incomebooster4728
    @incomebooster4728 2 роки тому +15

    Bishnu Majhi was 14/15 years old when Sundarmani took her. This is illegal Sundarmani Should be investigated.

  • @lamichhanekalpana3613
    @lamichhanekalpana3613 2 роки тому

    बिस्नु माझी लाई वास्तविक कुनै परि बन्द मा कर काप ले राखेकै हो यदि होइन भनी आफुलाइ जन्म दिने अमा बुवा सग भेट्न त आउँछ होला नि सुन्दर मणि यति सत्य बाटो मा छ भनी मिडिया मा आयर मुख देखाउनुस होइन भनी सुन्दर मणि लाई कार्बाइ हुनु पर्छ बुवा आमा डाडा माथिको घाम भै सक्यो सोच्नु जरुरी छ सुन्दर मणि तिमी सत्य छौ भनी छिटो सासू ससुरालाइ भेट

  • @user-rh9zv5hn4h
    @user-rh9zv5hn4h 10 місяців тому

    Bishnu majhi sarbajanik hunu paryo

  • @rt-nepalofficial8076
    @rt-nepalofficial8076 2 роки тому +3

    ओई पुत्रकार baba को उमेर कति भोरे ।।2017 मा जन्म भएको हो भने ६१ कि 54/55 मुला ।।

  • @bashantbigyan5784
    @bashantbigyan5784 2 роки тому +5

    जे भएनी भिउज बढाउन यो युटुबरले पुरानो भिडियो फेरि अप्लोड गरेको रैछ । मैले पहिले नै हेरेको हु

  • @dhuparai1104
    @dhuparai1104 2 роки тому +2

    छोरी हो बाबु आमाको दु: खमा साथ दिन पाऊनु पर्छ एउटा चर्चित गाईकाको बा आमाको हालत किन यस्तो ??कम्सेकम कमायको 25% बा आमालाई दिएपनि केहि सहज हुने थियो होला नी बुढेसकालमा ☺️☺️🥰🥰

  • @madanranabhat3176
    @madanranabhat3176 2 роки тому +3

    Bishnu majhiko dherai thulo galti xa buba aama garibiko karanle hoki jastolagyo maita pani najani auta geetko 2 Lakha lini manxe bichara aafulai janmadini baba ko yo halat dekhada dherai dukha lagyo😭😭😭

  • @puskarrai8035
    @puskarrai8035 2 роки тому +3

    बाहुनले
    मझिनि लगेको हुनाले देखाउनु बाहुनलाई लाज लाग्यो होला र बाहिर अाउन नदिएको तालिवान नियम लगाएका हुन।।।😭😭😭

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому

    मैले पनि बिष्णु माझीलाई देखेको छैन । बिष्णु माझीको गित सुन्न मन लागेको छ ।

  • @bhaktabohara6173
    @bhaktabohara6173 2 роки тому

    बिष्णु माझी सार्वजनिक हुनुपर्छ

  • @prakashkhtri1435
    @prakashkhtri1435 2 роки тому +5

    बिस्नू माझिलाइ देख्न पाउनू पर्यो ऊनका गित मात्र सूनेर भयन

  • @sarthakmajheritv699
    @sarthakmajheritv699 2 роки тому

    बिष्णु माझिको बाबा बितेको 1 बर्ष भयो रे यो चरी जेलैमा सुनेर कसरी मुस्कुराउनु भाको होर बाबा बुझ्न नसकिने यी अचम्म का कुरा हरु🤔

  • @jagatbudha8925
    @jagatbudha8925 2 роки тому

    कला र गलामा गिद्दे नजर लगाएर कथित श्रीमती बनाएर एक किसिमको बन्धक जस्तो बनाएर राख्ने त्यो सुन्दर नामक कुरुप अधिकारीलाई कानुनको दायरामा लिनुपर्छ !

  • @KanchansanuMagar
    @KanchansanuMagar 28 днів тому

    Bichara baba ko maya 😢😢😢😢

  • @srijanabastola9589
    @srijanabastola9589 2 роки тому +1

    जन्मदिनले बाबा आमालाइ यति दुःख छ छोरीको कला गला बेचेर अर्काले मोज मस्ति गरिरहेको छ😌

  • @nepaligaming5774
    @nepaligaming5774 2 роки тому

    यो कस्तो बाध्यता किन न्याय छैन बिष्णु सिसलाइ को हो त्यो ब्यक्ती यसरी बन्चित गर्ने😭😭आफ्नै छोरिलाई हेर्न नपाउने!!

  • @samjhanagurung8845
    @samjhanagurung8845 2 роки тому

    Baba mami lae afphno xora xori parti kati chinta kati maya hunxa.miss yu baba

  • @mukundadudharaj960
    @mukundadudharaj960 2 роки тому +5

    भिडियो र अन्तर्वाता हालचाल नै लिएको जस्तो छ तर बुवाले २०१७ सालको जन्म भन्दा ५४/५५ वर्ष हुनुभएछ भन्ने पत्रुकार ले विष्णु माझी लाई जेल मुक्त गर्लान भन्ने के आशा !?

    • @gulmeliroilagayekma9614
      @gulmeliroilagayekma9614 2 роки тому

      पुरानो अन्तरबार्ता हो
      अहिलेको होइन

  • @deepachalise25
    @deepachalise25 2 роки тому +1

    Love u Vishnu maji

  • @saritathapa1630
    @saritathapa1630 2 роки тому

    सुन्दर मडी ले बीस्नु को पैसा सीता माया गरेको हो आमा बाबा को अबस्ता हेरेर माया लायो

  • @tilakkumartamang5218
    @tilakkumartamang5218 2 роки тому

    really heart touching omg ,,,

  • @raisabin9314
    @raisabin9314 2 роки тому

    Bichara baba kati sojo kati maya lagyo

  • @yubakgautam8237
    @yubakgautam8237 2 роки тому

    आफ्नो माईती परिवारमा त भेट्न दिनुपर्ने हो नि बाहिर नआएपनि बिचार आफ्नो बाबाले पनि अहिले सम्म नदेखेको रे कस्तो अचम्म आफ्नो माईती भनेपछि चेलीहरु लाई अरू केही चाहिँदैन भन्छ भने यहाँ ठिक उल्टो भईराछ यो कुरा जसरी भए पनि पत्रिकाहरूले अहिले सम्म धेरै राम्रो काम गर्दै आउनु भएको छ यो कुरामा गहिरो छानबिन गर्नु पर्छ।

  • @sujanathapa1899
    @sujanathapa1899 2 роки тому

    बिष्णु माझी लाई जसरी भए नि ल्याउनु परो मिडिया मा!