This is my first comment on Prakash giri show but I have been watching you since long time. These days your selection of the guest as well as your questions to the guest has been outstanding. Appreciate it ! 👏
Mr. Kc, no one has the right to demean or speak ill of our country, as you implied in this video. Every nation, regardless of its challenges or imperfections, deserves respect. It's crucial to promote understanding, tolerance, and constructive dialogue, rather than fueling negative opinions. Let’s focus on uplifting each other, not tearing each other down. I would much rather hear your perspective on the new policies that Nepal needs to implement to tackle the increasing trend of people leaving the country for studies and work. Such policies would not only help retain our youth but also play a key role in strengthening Nepal’s future.
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइहोइनन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
माओबादि यो देशको अभिसाप नै हो जस्ते जे भने पनि माओबादिले न त हिजो नेपालि जनतालाई सुख दियो नत आजभोलि सुख दिरहिरहेको छ न त भोलिका दिनहरुमा दिने सम्भावना छ ....
बिमल कोईराला लाई कसरी अर्थ सचिब बनाईयो स्वर्गीय डा. प्रविन मिश्र ज्यु ( पुर्ब स्वास्थ सचीव ) को क्लिनिक (हाल का म पा कार्यालय भवन) मा दाँत बाहिर आएका काङ्ग्रेसि नेता सङ्ग टेलिफोन बार्ता सुनेको थिए । उक्त समयमा श्री राम बिनोद भट्टराई अर्थमा हुनु हुन्थ्यो ।
नेपालका Professor को बोली retired मंत्रीलाई “ काले मंत्री “ यसता त भएका देश अनि यिनैले देश विकाश भएन भनेर भन्ने । अतिथी यूटुवमा मात्र बनाउन सुहाउने मानिसलाई राष्ट्रीय टी.वीमा ?
सुरेन्द्र केसी ले भिम रावल लाई अमरेश सिंह देखेछन राम्कुमारी र भूसाल हरुलाई बहुत ट्यालेन्ट देखेछन जंगबहादुर लाई त यिनले पृष्ठभूमि नभएको लठूवा गोठालो भने वालनरसिंह कूंवर लाई त चिन्दैनन !! यि ईतिहास का प्रोफेसर रे 😀😀😀😀यि कसरी प्रोफेसर भए होलान? अचम्म लाग्छ यीनले मान्छे लाई लठुवा कमैया गोर्खा डेड अक्कले भन्छन घृणा गरेर यौटा प्राध्यापक को भाषा यस्तो गिरेको हुन्छ ? काम नलाग्ने !! यिनको नाम फताउरे केसी राखे कसो होला?
मलाई २०७० सालमा गाडीको लाइसेन्स निकाल्न सबै कागजात मिल्दा पनि एक हप्ता धाउॅदा पनि दिइएन दुख मात्र दियो घुस खान खोजेको होला तर म सॅग पैसा थिएन घुस दिन सकिन र बाध्य भएर म रृण काटेर बिदेशिनु पर्येो बढो पिडा लाग्छ
Saudi Arabia dekhi herdai thiya rati KO 1 bajyo voli 5 baje duty xa Mein Kura k ho vani ,,ma 10 barsa dekhi Yaha kaam gardai aako xu rati nindra lagdaina ki na ki family sanga KO bixod le sarai pirolxa aafno desh ma aayara kehi gari khau vane kehi gari khane abastha xaina ab hamro jindagi khadi mai Jane vayo launa Dr sab hajur haru jastyo leader le desh KO netrityo linu paryo 😢
Yaha dr saab ko saili lai prasna gariyo.dherai barsa dekhi baudhik harule nabujine vasa prayog garthe.kura ghunayera garthe kc sir le straight forward samanya bolchal ko sabda prayog garnale sadharan janata le pani bujna paiyo.bolna pani bidesi ko format ma bolnu parne ho ra jhole haru?
Bata ma hidni manche le, pagal haru le je vaniyo tyo patauni ra chanbin garera sakincha ra durga Parsai jasta ko kura patauni ho vani voli tapai lai varastachari vancha.
Yo gathabandhan ta aphana kalo kartoot lookauna ,vrastachar garna ra aphna vrastachari netaharu ra maphiyaharulaie jogauna baneko thugbandhan matrIe ho.
एमाले र कङ्ग्रेस को भन्दा पनि माओवादी लाई बडी कटाक्ष गर्छ यि डाक्टर । माओवादी ले यो देशको कुन नदी नाला र उधोगहरु बेचे भनत डाक्टर। यदि सेरा दरबार हरु प्रचण्डको भयत दुईतिहाइ को सरकार छ नित जेल हालन त केहेर बसेको ।
बुढिगण्डकी, भारतिय लाई नागरिकता दिन ल्याइयको नागरिकता बिधेयक,अपरकर्नाली, MCC गर्ने 96 वटा बैंकक कस्ले लुट्यो ,5000 मैले मारेको भनिराच्न 3 जना पत्रकार लाई जिउँदै गाड्नु जबकी पत्रकार लाई धम्क्याउन पनि पाइदैन अन्तर्राष्ट्रिय कानुन मा यो सब के हो ?
@@bhojchhetri8753के थाह सङ्गै मिलेर हत्या गरेको पनि हुनसक्छन नि अनि राधाकृष्ण मैनाली को काठमाडौ मा तेत्रो बङ्ग्ला कसरी आयो उनको बाउ को सम्पती कति थियो यो सब छानबिन नगरोस भनेर अलिअली बचाउ गरेको पनि त हुनसक्छ्न मैनालीले ओलिलाइ
@@bhojchhetri8753सङ्गै मिलेर मारेकोपनी त हुनसक्छ काठमाडौ मा तेत्रो बङ्गला काबाट आयो राधाकृष्ण मैनाली को ,बाउबाजेको कति सम्पती थियो र तिनको अनि यो सब छानबिन गर्छ भनेर ओलिको बचाउ गरेका होइनन् भन्न सक्ने कसैको हिम्मत छ कसैले यो कुरालाइ प्रमाणित गर्न सक्छ
@@bhojchhetri8753ओलिको बचाउ गरेका हुन मैनाली ले उनको पनि काठमाडौ मा कसरी आयो तेत्रो बङ्गला के सबै सुद्द सम्पती हो ?यसकारण बचाउ गरेका पनि हुनसक्छ्न मैनाली ले ओलिको
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई सत्य बोल्ने एकमात्र व्यक्तित्व हुनुहुन्छ ,प्रकाश जि आज सहि मान्छेलाई ल्याउनु भयो खुशी लाग्यो❤❤
सही विश्लेषण ❤
गजबको अन्तर्वार्ता
This is my first comment on Prakash giri show but I have been watching you since long time. These days your selection of the guest as well as your questions to the guest has been outstanding.
Appreciate it ! 👏
दमदार र सटिक विश्लेषण डा. साब हार्दिक सत नमन 🙏💐
डा सावले सहि भन्नुभयो हाम्रो पुर्खाहरुको गौरबसाली कर्मलाई पढ्दा छाति फुलेर आउँछ
आज धेरै सुन्दर विश्लेषण पाए डाक्टर साव वाट👍
Dr sir ko bichar derai ramro lgchha ❤
ईनिहरुले दुख पाउदैन्न डां सुरेन्द्रसर हामिलेर अाउनीपुस्ताले धेरैदुख पाउनेछन मैलेदेखेको जनताको भविश्वय😢
एकदम राम्रो बिस्लेसण 🙏🙏🙏
Very excellent analysis Dr Saheb❤❤❤❤❤❤❤❤
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
Superb interwiew
Dr ❤❤❤❤great analysis ❤❤❤❤❤❤❤❤❤
Great analysis
❤❤❤
Mr. Kc, no one has the right to demean or speak ill of our country, as you implied in this video. Every nation, regardless of its challenges or imperfections, deserves respect. It's crucial to promote understanding, tolerance, and constructive dialogue, rather than fueling negative opinions. Let’s focus on uplifting each other, not tearing each other down. I would much rather hear your perspective on the new policies that Nepal needs to implement to tackle the increasing trend of people leaving the country for studies and work. Such policies would not only help retain our youth but also play a key role in strengthening Nepal’s future.
आज जोगि पत्रकार को हावा खुस्काइदिए डाक्टर सुरेन्द्र केसि ले 🙏
ये कहिले मान्छे मर्छ र घ्यु अनि केरा संग टन्न भात खाउला भनेर कुर्ने काट्टे बाहुन सुन मुजी तेरो हैसियत एस्तो Interview सुन्ने होइन।
सही भन्नु भयो डा.साब नेपालमा बाघको संख्या तिन करोड पुर्याउनु पर्छ। तपाइको भागमा पनि एउटा पर्छ।
ramro bisleshak liyaunu vayeh cha aaja chai.naman guru dr/prada surendra kc jeu❤❤❤
आज को Takshashila मा राम्रो ब्याक्ती ल्याउनु भो धन्यवाद Takshashila Team लाई र बहस पनि अति मन पर्यो 👍
KC sir ko bichar ekdamai right 6
Good analysis by Dr surendra kc❤❤❤
घर जल्दैछभने आगोनिभाउने होइन कसरी निभाउने भनेर किताब पढेरबस्ने खालको मान्छेहुन
सही विश्लेषण डा साब..❤❤❤
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँ अहिले शरीर होइहोइनन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
मिठो प्रस्तुति र विश्लेषण ❤️❤️❤️🙏🙏🙏
सही हो dr साब
❤😂😂🎉🎉🎉😢😢😢😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Good analysis dr. Sab👍👍
👍👍👍👍❤️❤️
तक्षशिलाले बालुवाटार मंसिर ५ गते भएकाे कार्यक्रमकाे व्यानर र फाेटाे १ मिनेट हेर र देखाउ सव कुरा छर्लङ हुन्छ ।
Good interview
Dr saheb lai mero naman❤❤❤❤❤❤
डा.का शब्दहरु बौद्धिकता अनुसार पटक्कै मेल खायको देखिदैन।
तर यहाका नेता अनुसार मिलेको देखिन्छ
Dr sab ko ramro bichar
❤❤
माओबादि यो देशको अभिसाप नै हो जस्ते जे भने पनि माओबादिले न त हिजो नेपालि जनतालाई सुख दियो नत आजभोलि सुख दिरहिरहेको छ न त भोलिका दिनहरुमा दिने सम्भावना छ ....
selection of guest is correct
यो २ कौडीको केसीलाईकिन इन्टरभ्यु लिएर समयको बर्बाद गरेको होला ?
यिनीबाट नयाँ कुरो केही आउँदैन ।यिनको थर्ड डिभिजनको दिमागबाट कुण्ठा ओकल्ने मात्र हो।
जय देश जय घन्टी🔔🔔
अब लुटेरा नेता भनाउंदा भ्रस्टहरु जेल जाने पक्का छ लेखेरै राखे हुन्छ बढिमा ३ देखी ५ महिना समय
डाक्टर केसिको कुरा सुन्दै निदाउन सकिन्छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
बिमल कोईराला लाई कसरी अर्थ सचिब बनाईयो स्वर्गीय डा. प्रविन मिश्र ज्यु ( पुर्ब स्वास्थ सचीव ) को क्लिनिक (हाल का म पा कार्यालय भवन) मा दाँत बाहिर आएका काङ्ग्रेसि नेता सङ्ग टेलिफोन बार्ता सुनेको थिए । उक्त समयमा श्री राम बिनोद भट्टराई अर्थमा हुनु हुन्थ्यो ।
👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
चौध बर्ष झेल बसेको पनि धर्म दत्तको हत्या गरेकोले झेल परेकोलाइ राजनेता हैन हत्यारा कैदी हो, केपीवली पाटिको नेता हैन,
नेपालका Professor को बोली retired मंत्रीलाई “ काले मंत्री “ यसता त भएका देश अनि यिनैले देश विकाश भएन भनेर भन्ने । अतिथी यूटुवमा मात्र बनाउन सुहाउने मानिसलाई राष्ट्रीय टी.वीमा ?
सुरेन्द्र केसी ले भिम रावल लाई अमरेश सिंह देखेछन राम्कुमारी र भूसाल हरुलाई बहुत ट्यालेन्ट देखेछन जंगबहादुर लाई त यिनले पृष्ठभूमि नभएको लठूवा गोठालो भने वालनरसिंह कूंवर लाई त चिन्दैनन !! यि ईतिहास का प्रोफेसर रे 😀😀😀😀यि कसरी प्रोफेसर भए होलान? अचम्म लाग्छ यीनले मान्छे लाई लठुवा कमैया गोर्खा डेड अक्कले भन्छन घृणा गरेर यौटा प्राध्यापक को भाषा यस्तो गिरेको हुन्छ ? काम नलाग्ने !! यिनको नाम फताउरे केसी राखे कसो होला?
भीम रावलले जोडदार उठाएका नागरिकता बारे पनि बोलिदिनु बेश ।
मलाई २०७० सालमा गाडीको लाइसेन्स निकाल्न सबै कागजात मिल्दा पनि एक हप्ता धाउॅदा पनि दिइएन दुख मात्र दियो
घुस खान खोजेको होला तर म सॅग पैसा थिएन घुस दिन सकिन र बाध्य भएर म रृण काटेर बिदेशिनु पर्येो बढो पिडा लाग्छ
J gare ni Jasko pakshya ma lage ni rajdut, vc chai paune hainau
डाक्टर पनि हावा कुरा गर्न थाल्नु भयो ,कता को दाम,भेटी पाउनु भयो??
Kei naramro pani vannu vako hola Tara samastiup maa sai bichar rakhnu vako xa
केपिको झोले हो तिमि
K naramro vannu vora Sahi kura nae ho
देशको अवस्था नाजुक भद्रगोल कै अवस्था हो भने विदेशि ले किन दिन्छ ऋण जो ऋणमा नेता मोज गर्छन्।भ्रष्ट नेता छन्।
Saudi Arabia dekhi herdai thiya rati KO 1 bajyo voli 5 baje duty xa
Mein Kura k ho vani ,,ma 10 barsa dekhi Yaha kaam gardai aako xu rati nindra lagdaina ki na ki family sanga KO bixod le sarai pirolxa aafno desh ma aayara kehi gari khau vane kehi gari khane abastha xaina ab hamro jindagi khadi mai Jane vayo launa Dr sab hajur haru jastyo leader le desh KO netrityo linu paryo 😢
बाफ रे बाफ जो आउँछ आलोचना नकारात्मक कुरा मात्रै छ त ??। हस्तछेप अनि सुधार चाही कल्ले गर्नी? मैले एक्लै गर्नु पर्नी ?
Hello ganganae hajur baa bharatpur nee herna janushna kasto xa nepal ko number one lagyo mohlai Meyer bharatpur ko kina nagareko
डाक्टर साब काले मन्त्री भन्नू तपाईंको बौद्धिकता ले बोल्न मिल्छ???
त्यो मान्छे मन्त्री बन्न लायक थियो होलाकी या गाउको काले दाइ कै योग्यता छ्यमता थियो यस्मा बिचार गर्नु पर्छ होलानि
Yaha dr saab ko saili lai prasna gariyo.dherai barsa dekhi baudhik harule nabujine vasa prayog garthe.kura ghunayera garthe kc sir le straight forward samanya bolchal ko sabda prayog garnale sadharan janata le pani bujna paiyo.bolna pani bidesi ko format ma bolnu parne ho ra jhole haru?
Surendra kc ko chora, Chori bhag le khanu parcha ani thaha paucha npl ma 200 deki bhag danna sakina kp oli ko vanai thik cha.
ko vanda ko kam bhrastachar garna oliko boli katai jungle pani kun byaparilai dina khojdaixa be careful veda janata
Bata ma hidni manche le, pagal haru le je vaniyo tyo patauni ra chanbin garera sakincha ra durga Parsai jasta ko kura patauni ho vani voli tapai lai varastachari vancha.
Deshka jantaharuma rastreeyata, swabheeman ra naietikta mareeshakeka daash manasthitika jhole khetal manasthitika bhaie shakeko xa.
Fataha haru le jpt bolera combodia ra oli sanga sarasar jhut huda hudai budhijibi haru le tehi fataha ko swar bolnu varuram ho ki.
Yo gathabandhan ta aphana kalo kartoot lookauna ,vrastachar garna ra aphna vrastachari netaharu ra maphiyaharulaie jogauna baneko thugbandhan matrIe ho.
Yasta arka ko birod garne aafu le sinka navachne ani bislesak vano kamau danda garo
डाक्टर साब नदि लाई भगवान मान्ने र नदि लाई नदि भन्ने को अन्तर हेर्नु भएकै छ अब के भन्ने ??
Muji Ghamad Dr dherai guff nachhadnu kya
Jhole
एमाले र कङ्ग्रेस को भन्दा पनि माओवादी लाई बडी कटाक्ष गर्छ यि डाक्टर । माओवादी ले यो देशको कुन नदी नाला र उधोगहरु बेचे भनत डाक्टर। यदि सेरा दरबार हरु प्रचण्डको भयत दुईतिहाइ को सरकार छ नित जेल हालन त केहेर बसेको ।
बुढिगण्डकी, भारतिय लाई नागरिकता दिन ल्याइयको नागरिकता बिधेयक,अपरकर्नाली, MCC गर्ने 96 वटा बैंकक कस्ले लुट्यो ,5000 मैले मारेको भनिराच्न 3 जना पत्रकार लाई जिउँदै गाड्नु जबकी पत्रकार लाई धम्क्याउन पनि पाइदैन अन्तर्राष्ट्रिय कानुन मा यो सब के हो ?
Yo bodo ni j ni bolxa
भरटचारिलाइ ठिक नगरेसम्म केहि हुदैन,तत समबन्धि कडा नियम बन्नु पर्छ त्यो रबिले मात्र गर्न सक्छ, हिम्मतिलो छोरा उ मात्र हो बाँकि सबै गफाडि।
हलो पत्रुकार जी !
खड्ग प्रशाद यो देशको महाभ्रष्टाचारी हो भन्न लाज कीन ?
बाम पन्थको लागि 14 बर्ष जेल बसेको अरे धर्म प्रसाद ढकालको टाउको काटेर बसेको किन भन्न नसकेको
राधाकृष्ण मैनाली जो ओलि को शत्रुता छ उहाँकै मुख बाट ओलि ले ले मार्न प्रछ भनेर भागे भनेर भनेको सुन्नु भएन र?
@@bhojchhetri8753के थाह सङ्गै मिलेर हत्या गरेको पनि हुनसक्छन नि अनि राधाकृष्ण मैनाली को काठमाडौ मा तेत्रो बङ्ग्ला कसरी आयो उनको बाउ को सम्पती कति थियो यो सब छानबिन नगरोस भनेर अलिअली बचाउ गरेको पनि त हुनसक्छ्न मैनालीले ओलिलाइ
@@bhojchhetri8753सङ्गै मिलेर मारेकोपनी त हुनसक्छ काठमाडौ मा तेत्रो बङ्गला काबाट आयो राधाकृष्ण मैनाली को ,बाउबाजेको कति सम्पती थियो र तिनको अनि यो सब छानबिन गर्छ भनेर ओलिको बचाउ गरेका होइनन् भन्न सक्ने कसैको हिम्मत छ कसैले यो कुरालाइ प्रमाणित गर्न सक्छ
@@bhojchhetri8753ओलिको बचाउ गरेका हुन मैनाली ले नत्र तेत्रो बङगला काबाट आयो काठमाडौ मा के थाह सङ्ग्गै मिलेर मारेका पनि हुन सक्छ्न
@@bhojchhetri8753ओलिको बचाउ गरेका हुन मैनाली ले उनको पनि काठमाडौ मा कसरी आयो तेत्रो बङ्गला के सबै सुद्द सम्पती हो ?यसकारण बचाउ गरेका पनि हुनसक्छ्न मैनाली ले ओलिको
❤❤❤❤❤