पहिला गएर लिपुलेक,लिम्पियाधुरा गएर पहरा देउ।MCC कायम हुन नदेउ अनि कराय हुन्छ।गफ होइन काम चाहियो।गफ दिने,ठग्ने,खाने जाने धेरै देखियो तर काम गर्ने छेस्को एउटा भेटिएन।
अमेरिका सेना आयो भने लुटेर खान पाइदैन भनेर ठुलो पिडा पोखिराको छ 😮 यसले यसको कुनै भिजन योजना समाज लाइ कहा पुराउने केहि छैन आफै कसरि बाचम भन्ने स्थितिमा छ
छिट्टै माओवादी एकता गरेर ०८४ मा चुनाबमा भाग लिनुपर्छ कमरेड ! यी भ्रष्ट कांग्रेस-एमालेलाई बडारेर नेपालमा सुशासन र समृद्धि ल्याउनुपर्छ ।
सम्पूर्ण माओवादीहरू पार्टी एकता गरी अघि बर्नु होला शुभकामना कमरेड ✊✊✊
MCC र BRIदुबै घातक छ।
क्रान्तिकारी भाषणले केही हुनेवाला छैन ।।
प्रत्येक्ष कार्यकारी को ब्याबस्था गरेर माओवादी पार्टी प्रचण्ड को नेतृत्व लिएर तल जनतामा आओस 2 तिहाई दिन्छन जनताले
सम्पुर्ण माओवादी पार्टी एकता गरि अघि बढ्नु होला शुभकामना
पहिला गएर लिपुलेक,लिम्पियाधुरा गएर पहरा देउ।MCC कायम हुन नदेउ अनि कराय हुन्छ।गफ होइन काम चाहियो।गफ दिने,ठग्ने,खाने जाने धेरै देखियो तर काम गर्ने छेस्को एउटा भेटिएन।
कुरा त सहि छन् तर अर्को ठुलो ठग र फिरौतीको नाईके विप्लव हो
अरु केही होइन तिमीलाइ पद चाहिएको
छ।कुर्ची चाहिएको छ।
बालेन को बिरोध गरेमा
तिमी छिट्टै नस्ट हुनेछौ।
लाल सलाम बिप्लप कमरेड
पुरानो ढर्राको भाषण गरेर जनताले पत्ताउने वला छैन।
सही हो
बिप्लप जिन्दावाद
बिषय प्रसंग सत्य हो । जनतामा जागरुकता आवश्यक छ।
yo kura sty ho 100%
भासण मात्र गरेर काम छैन प्राक्टिकल हुनु पर्यो
घुमाउरो पारामा केपि बालेन लगायतकाको बिरोध गरेर काङ्ग्रेस दुर्गा प्रसाईं को समर्थन गरे जस्तो लाग्यो
Sahi chha
सबै माओवादी एक हौं । ✊✊
✊✊✊
यो सब भन्ने कुरान हाे
२०५२ देखि २०६२ पनि त्यसै भन्थे त्यो बेला
माखो माँरने होईंन खाली गफ़ मात्र ,,,,,,
अब जनताले के गने
THEIR IS ONLY ONE PERSON WHO CAN SAVE YOU AND YOUR FUTURE YOU FOOLS AND THAT IS ONE AND ONLY KING ONLY KING
Afnai dai vai marera bijaye hashil gare vanera bolda talai laj lagdaina afnai dai vai marera eetihas rachim vanda saram lagdaina !
Yo deshma afnai dai vai marera ragath bagako vanera ufrida laj lagdaina balidhanko kura garchau eetihas timile nirmad gareko hoena shaha bansha pirtivhi narayan shahale nirmad gareko hun ja bideshi saga ladai garera bijaya hashil garera aiiija balla ho vanera afai eetihasle tero mulyakan garcha karara eetihas nirmad hudaina ki gojima poesa sakina thalo
अमेरिका सेना आयो भने लुटेर खान पाइदैन भनेर ठुलो पिडा पोखिराको छ 😮 यसले यसको कुनै भिजन योजना समाज लाइ कहा पुराउने केहि छैन आफै कसरि बाचम भन्ने स्थितिमा छ